गाइजात्रमै नेताहरु बिरुद्ध कलाकारहरु रुष्ट, छाना माथी घिरौला कतिन्जेल मिलौला भन्दै Oli लाई जिस्काए
HTML-код
- Опубликовано: 27 янв 2025
- #prachanda #rabi_lamichhane #kpoli #balenshah
गाइजात्रमै नेताहरु बिरुद्ध कलाकारहरु रुष्ट, छाना माथी घिरौला कतिन्जेल मिलौला भन्दै Oli लाई जिस्काए
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#today_news #nepalinews #aajakonews #balenshah #prachanda
#rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
Raja Rajendra Comedy
Mundrey
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar #tajatajanews #balennews #drsurendrakc
Thankyou viewers.
जति कराए पनि नेताले एक कानले सुन्ने अर्को कानले उडाउने ,गाइ जात्रे कलाकारलाई धन्यवाद छ।
गाई वात्रा ले यथार्थ कुरा देखाउ छ रमाईलाे लाग्छ ।
नेताहरूलाई हुन्न लाज
जनताको चल्दैन काज
काण्ड छोप्दै गरे राज
यो पापिष्टको समाज ॥
हान तिखा वाण हान
भ्रष्टचारीको खुट्टा तान
घोच्ने काँडा तिखा छान
सबैलाई पार एउटै धान ॥
' बन्धु '
एउटैको विभिन्न बोली र आबाज निकालेर भन्न सक्नु पनि गौरबको कुरा हो सहभागी कलाकारहरुलाई गाईजात्रेकोशुभकामना।
Waaaaaw super job Thank you so much you all bhai haru 👍🏼✌🏼🇳🇵🇳🇵
धोति धेरै ऊग्र देखियो
ऋषि धमलाको क्रार्यक्रमस्थल भएर होला उनको प्रशन्सा धेरै सुनियो ।
वास्तबमा नै हिरो वहाँ हास्यकलाकारहरु सम्मान छ।सेवा🙏
एथार्थ राम्रो लाग्यो।🙏🙏🇳🇵🇳🇵
लाज पचेका नेताहरूलाई के को 10:10 लाज कठै मेरो देश नेपाल❤😂😂😂
लाज नभएको नेता हरु लाई भालु को कान छोडम कि समाम भएको छ।
Right ho bhai horu ho
१०५%सहि हाे राषतिरिय भालु,,र,र,,,
लाज पनि नलाग्ने यी फटाहाहरुलाई हास्न कठै मेरा नेता ज्यु हरु😂😂😂😂
aa
ज्यूंदै मरेकाे भनी नाम कस्काे ?कामै नगरि ,जनताकाे खुन पसिना चुसे कल्ले?इतिहासमै भ्ष्ट्राचारी वचाए कस्ले?गाइजात्रे भाइ ?
Veri good
गाई जात्रा धेरै राम्रो छ.
नेताहरू लाइ सुजाब दिन पर्यो प्रदेश संख्या कमभय कम्से कम प्रदेश संख्या १६ र साम्सद संख्या २००० गरायर छिट्टै नेपाल धनिबनाउन पर्यो तबमात्र नेताहरूले भाग पाउने थिय
गाई जात्रा धेरै राम्रो रछ यो सालको.
100% Shwagatyogyaa gaijatra Badhaichha Hajurharulai ❤
शेर बहादुर तामाङ जी ले हासेको सारै मन पर्यो, आदरणीय नेता लाई सलाम छ
Sarb Prthm Sampuda Ripots Kalabka Kalakar Haru R Risih Dhamala Jiuma Sabaima Namaskar Ajko Gai Jatra Ma Sa Bhagi Sabaima Dhan Nebad Ch Malai Ati Man Pareyo Theankiu Ok
भाई कतीचै रामो् गाई जातत्र गरेर हसाऊनु भयो भाई सबैको बोली जानेको भाई हरूलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏 हजुर तपाईलाई धनेबात छहै
गाईजात्रा टिमलाई हार्दिक हार्दिक नमस्कार
Thankyou kalakar .thankyou samachar .
जय गाई जात्रा ❤
ऋषीदाई ऋषीनाई हाे चइ लाग्याे।
जबसम्म पाटिर दलको अन्तय हुदैन देशमा लडाईझगडा यस्तै हो प्रत्यक्ष निर्वाचन हुदैन तबसम देश बनदैन देश हामी जनताकै हातमा छ
यो मर्न लागेको भक्भकेको गार्ड
लुगा जति पुरानो भयो भनेर कुना मा फ्याके पनि चिसो तुसारो मौसम मा चाहिने र नियानो दिने भने को पुरानै लुगा हो दस पतक त्यही लगाउना ले घिन लागेको मात्र हो
Very good
Superrrrrr
१००% सहि व्यंग्य गर्नु भो हजुर
Thankyou kalaķar thankyou samachar .
धेरै राम्रो तपॅाईहरुको ब्याड्ग नेताहरु सम्जीन्छन होला ८१ सालमा ८१ जाळा ८२ मा चाही १६२ जाळा होला नेताहरुलाई एता पनी झोला उता पनी झोला नेताहरु को बीकास ले देश नै हुने भयो खोला
लाज सरम धर्म सकिएका तुच्छ बुढा नेता हरु
Reporter club Nepal ma gaijatra prastut garnu hune sampurna lai dherai dherai dhanyabad ❤ netaharuko lajniti le bikriti banayako Nepal ko barema bhandafor garnu vayako xa Khushi lagyo.
हेरी राखेको छैऊ दाजु तपाईलाई धनेबात हजुरलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏
नेपाली राजनीति र गाई जात्रा उस्तै उस्तै हुन केही फरक छैन ताउके हरु
Good good good
यो सो मा सेर बहादुर तामाङ र ज्ञ्यानेन्द्र शाहि पटक पटक खुसामति दोहोरिएकोले छन त अरु पनि छन् । तर ठिकै छ राम्रो हो साम्सद भवन भित्रको दृष्यहरुलाई पटक पटक देखाइएका भएर मात्र ।
लाजै नभएका नेताहरूलाई सुनाएर के गर्ने ?
बुढा खाडालाई समशान घाट नपठाउनसम्म देश विकास हुँदैन।
जस्ले जे भनेपनि ऋषी धमला ले सीमाको बारेमा बोलेको मैले अहिले सम्म सुनेकोछैन किनहोला ईण्डियन सँग डराएर होकी कुनै कमिशन पाएर जनता जान्न चाहन्छन्😅
Good job 👏👏👏👏
Good luck
Veri nice xa love
Kada kada adhabhut daami 🤣🤣😂🤩
गाई जात्रा देखाउने सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏😜😜
Great ❤
यो गाइजात्रामा नाइके छुटेछ यसमा क्रिते प्रसादले पनि भाग लिएको भए उखान टुक्का सुन्न पाइन्थ्यो
Very good ❤❤❤❤❤❤
सबै rip
काजि साहाब र माकुने दाईकाे मुहार किन उदेकलाग्दाे ।
इनका गाला फुटाउने गित छैन ईनका टाउकाेफुटाउने गितछैन इनका बङगरा झारने गितछैन
Congrats dhamala jiyu
Good rajendra
सम्मननीय प्रधानमन्त्री ज्युले मात्रै बुझ्ने गरि ध्यान दिएर सुन्नु भाको देखेर खुसी लाग्यो,कहिले अबस्य काम लाग्ला
आदरणिय कलाकार नमस्कार
good
नेतृत्व गर्नेहरुले सुदृढीकरण हुने सुवर्ण अवसर पनि हुनसक्छ यो गाइ जात्रा भन्दापनी यथार्थ नजिक हास्य
Deshpremi kalakarharulai badhai xa❤❤❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏🙏
रबि लई त ससा फेरिएको देखिन न त
Good 👍
😢😢😢 गाईजात्रे कलाकारलाई सलाम,, उनीहरूले जे जति बोलेका छन्, तितो सत्य बोलेका छन्,, केहि दिन मात्र भए पनि धेरै मिहिनेत गरेर बोलेका छन्, ,,
जे होस नेता हरुको सुनन सकने क्षमता लाई मान्नै पर्छ के खाएर पचाउन 😮 सक्छ्न हो
Right
इ बेसर्म नेता लाई के नै फरक परछर लाज घिन हुन्तो भने असर प्रथ्यो होला
Hajmola chapairako xan
नारण काजी ले किन छड्के आँखा हेर्या हो यस्तो छडके हेर्नेको त आँखै फोडिदिउ जस्तो लाग्ने।
Good ❤❤❤❤
Very good 🇳🇵🇳🇵🇳🇵🙏🙏
Wai fi free
लाज पचेका नेताहरूलाई के को लाज कठै मेरो देश नेपाल❤😂😂😂
चोर नेतालाई यत्तिको भन्नू धेरै राम्रो हो 😅😅😅😅😅😅😅😅 बहुत हसायो पान वाला र राजा राजेन्द्रले😅
🤣🤣🤣Kati ramro prastuti.
रबीले खाएको भय पो डराउँछ नखाऐको कुरामाकेको लाज न सरम तिमरू ले नै लाजमनु पछ अकालाई नभयको कुरा दोस लगाउने
15:25
Right
व्यङ्गय त ठिकै हो....
रिपोर्टर्स क्लबमा सबै नेता सांसद कार्यकर्ता हेर्न आए जस्तो viewers लाई झुकाउन छल्ने जसो गरी किन एडिट गरि बनाएको होला ति लाईक भिऊ TRP खाने लोभमा युट्युबेहरु...
😆😄😄😆😆
एतिकै हालेको भए भइहाल्थ्यो नि किन आँखामा छारो हाल्न खोजेको हो ओभर स्मार्ट बनेर...
Report garna paryo
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद होस
अमिलो निचारोको जस्तो अनुहार यि नेताहरु
रविको मुख कठै
Yes
गाई जात्रा मा त सबै बोल्न मिल्छ नि ?आची खाने धमला अनि अरुलाई गरन मिल्छ हमला,श्रीमतीलाई अमेरिका,अरुलाई प्रमेकिका,हैट गाई जात्र ।धन्यवाद
जति भने नि हासिरहने कशता नेताहरु लाज शरम केही नहुने रहेछ।लाज पचेका मुशु मुशु हाशने। पछुताउने त कुरै छैन। सिनां का झिंगा वरावर काे इजेत रहेनछन् ।
Right now taking about speaking sir nepal politics 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵, 100%
Kada aayo 😂😂😂
यि सबै एक ठाउमा भएको मौका किन नेपाली सेना, प्रहरीले चुकाएका होलान देश खाने कमिला को रोगथाम गर्न?
किन नआएका हुन कारण यीनैले घुसीया नेताले हामीलाई पालेका भेडा हुन ।यो गाई जात्त्रासुन्यो भने हामीलाई लाज हुन्छ भनेर हो कुरो बुझीयोनी ।
यिनीहरू सबै अफगानिस्तान श्रीलंका बंगलादेशपछि नलाखेटिएसम्म ३ करोड नेपाली जनताको भविष्य छैन
कान नभएका लाइ सुनार के फाइदा .....................?
kaju patrakar❤❤❤
Good
very good jay gaijatra jay balen jay kulmana ❤🎉🎉🎉
होइन यो चोर नेताहरू लाई लाज लाग्दैन होलान् आफ्नै बेइज्जत गर्दा पनि हास्ने चोरहरु😁😁😁😁😁😁
rishiko jhole rahexa bahun
गायन जात्रा बबाल लाग्यो दमदार प्रस्तुती!!
Very nice gaijatra aba bhrasta laai tesai chodnu hunna 🙏🙏🇳🇵🇳🇵💖💖💖💖👌👌
😊😊😊😊😊
सपलाइ काजुले दरो पैसा दियको रैछ सप कलाकार रिसिको गुलामि गर्दै छन थुक्क नेपालको हास्सेकलाकार
Right
सबैलाई ठोक्ने भो अब ओलि ले गोलि
Prachanda is GRATEE
Good🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹💘
सेरे बुरो र केपी ऊखाने को थोपडा हेरन हेर 😂😂😂
Yesaiko lagi yo club
Great well said gaijatra
देसबडेर काहा पुग्यो पुर्ब टिष्टा पक्षीम काकडा उतर तीब्र दक्षीण लंका गाईजात्राले राम्रै गर्यो नेताको डंका