कस्तो मार्मिक शब्द छन आँसु आउने गरि तर अघि बसेका नेता हरु टुलुटुलु हेरेर किच्च हासेर बसेको देख्दा लाज लाग्यो महान सहिद हरु प्रती श्रद्दा सुमन अनि कलाकार लाई सम्मान ❤
मैले कसैलाई गाली र ताली दिइन मात्रै मनोजे लाई उच्च सम्मान दिए🙏यस्तै महिना महिनामा दिदै जानुस है । पुरानो साइनोले सायद भिनाजु पर्नु हुदो रहेछ तर मैले साइनोले गहिराई खोतल्न खोज्या होईन मात्रै कामना गर्या हु । देश लाई पिडा हुँदा प्रत्यक्ष छाती फुल्छ 😪😪 सबै कलाकारमा सम्मान है💐🌷🌹🙏
स्वर्गीय सहिद प्रति उच्च भावपूर्ण श्रद्धाञ्जली दिदै यो नाटक सुन्दै नालायक प्रचण्ड थाम्न नसक्ने आँसु हुनु पर्ने मुसुक मुसुक हास्दै छ हे भगवान् यी प्रचण्ड लाई स्वर्ग मा के के गरे भनेर कसैलाई यसरी नै प्रस्तुत गरि दिउन् ।
आहा !! अत्यन्तै ओझिलो प्रस्तुती 🙏 शहिदका सपनाहरुलाई बिर्सेर देशलाई खेलौना बनाउने अहिलेका शासकहरुलाई कहिले चेत खुल्ने हो जनताका आँखामा छारो हालेर देस दोहन गर्न हुँदैन भनेर 😪😪
आहा कति महत्वपूर्ण र तार्किक प्रस्तुति सलाम छ तपाईँहरूलाई. तर दुख लाग्दो कुरो आज यो भिडियोको भिउज हेरेर थाहा भयोकि नेपालिहरूमा देश प्रेम मरि सकेछ यदि यसको ठाउँमा छाडा भिडियो भएको भए मिलेन मिलेन भिउज जान्थ्यो तर ......धिक्कार छ
आदरियण दाई हजुरको कलालाई अन्तरहृदय देखीनै नमन हजुरको प्रस्तुती सारै मर्मस्पर्सी लाग्यो आजैका दिन देखी नेपाली जनता र नेतामा सदभाव सदविचार आओस शुभकामना ....
देश प्रेमले ओतप्रोत यो सन्देसमुलक programe हेर्दा सारै रुन मन लाग्यो।सबै देस प्रेमिलाई येस्तै हुन्छ होला।तर देसघाती भ्रस्टाचारि हरुलाई किन छुदैन देस प्रेमले। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢😢😢 न
गजुरेल जीलाई गुनासो-जति अरू विषय गर्विलो छ शीर झुकाउन योग्य प्रस्तुति ठान्दछु त्यति नै असहमति धरहरा उठेको प्रस्तुत गर्नु भएकोमा।ढलिरहेको धरहरालाई जिस्क्याइरहेको आन्दोलनले शहीदलाई काउसो लागिरहन्छ । धन्यवाद ।
धेरै मार्मिक र धेरै संधार्भिक प्रस्तुति . देश अनि विदेशको को भ्रमण गर्दा केहि शुस्म इतिहासको अध्यन गरे . र आफै पनि सुरक्षा को जागिर र तालिम गर्दा अनुभव गरेको कुरा , हरेक शिप,कला, संस्कृति ,भाषा बचाउन अनि सम्ब्रिधि र शान्ति ल्याउन पहिला दरिलो सुरक्क्षा चाहिन्छ . बलियो सुरक्षा संयन्त्र बनाउन इतिहास र बिरासत बोकेको संग्स्था चाहिन्छ . नेपालको सन्दर्भमा त्यो राज्संग्स्था नै रहेछ . जब जब देश अप्ठ्यारो इस्थितिमा हुन्छ तब तब येही संग्स्थाले नेपाल बचाएको अनुभव र इतिहास भेटाए . हामीले एकबार स्वछन्द रुपले ,गम्भीर भएर सोच्नु नै पर्छ .
अहिलेका सबै नेता भनौदाहरुले त्यहि बसेर हेरे होला! के सोच्छन् होला? कि एक कानले सुन्यो अर्को कानले उडायो!! साह्रै मार्मिक लाग्छ मनोज गजुरेलको प्रस्तुति!🙏🙏
Manoj sir is one of the great artist of our generation. Kudos to the writer. Maile Punarjanma herepaxi yo sahid gate here. Dherai bhawuk plus comedic. Again kudos to writer. Best punchlines and acting.
Great presentation disclosing the realities of real martyrs and today’s dishonesty towards people and country of our so called revolutionary leaders. Hats off to Manoj Gajirel
सहिद प्र ती श्रध्दा उच्च समान छ, मुरुधन्य साहित्य,नाटयकला😅कार दुबै जना लाख,लाख धन्यवाद।नेपाली जनजनमा ,नेताहरु गरिएकाे व्याङयात्मक वाणिले सबै मा चेतना भया ।
अलौकिक प्रतिभाका धनी मनाेज दाइकाे यथार्थ प्रस्तुती तर कहीले लाग्छ याे देश हाँक्नेहरुकाे घैटाेमा चाही घाम । त्यही बसेर सुनी रहदा अली अली लाज त हुँदाे हाेला है मनाेज दाइ 😃😃😃😃
सर्बप्रथम नया बर्ष २०८१ को हार्दिक मङगलमय शुभकामना💐💐💐। वास्तबिक सत्य तत्थे घटना अब नघटोस भनि जन्तालाइ भन्दा नेतालाइ हाम्रो देशको कलचर ईमान र ईमान्दारिता बचाउन कति राम्रो सुझाब दिनु भयो मनोज गजुरेल दाइ तर नराम्रो नेताला गालि गर्नु भन्दा यसरि भन्दा केहि हरियो पालुवा पलाउछकि ।हैन हुनत हाम्ले शोचेजस्तो शोजो ईमानदार नेतात काहा पाइन्छर तर नराम्रोलाइ राम्रो बनाउन हामि कलाकार जन्ता समाजको पनि ठुलो हात हुन्छ।सहि हो दाइ सहि हो।
कस्तो मार्मिक शब्द छन आँसु आउने गरि तर अघि बसेका नेता हरु टुलुटुलु हेरेर किच्च हासेर बसेको देख्दा लाज लाग्यो महान सहिद हरु प्रती श्रद्दा सुमन अनि कलाकार लाई सम्मान ❤
Yehi ta Ganatantra ko sundarta rahex
त्यो हत्यारालाई धुलाई दिनुपर्ने ठाउको ठाउमै तेस्लाइ नि सहिद गोषण गरे राम्रो हुन्थ्यो 😎😎
एउटै मन कति पटक जित्छौ मनोज दाइ ? धन्न तिम्रा प्रहसन आउँछ र देश प्रती अलिकता आशा जगाउछ ।
हेर्दाहेर्दै हास्छन ,,लाज शरम कत्तती पनि छैन ,,आफ्नो भ्रष्टाचारले
Manako kuro vannu vo
महान सहिद हरु प्रती उच्च सम्मान प्रकट गर्दै, गजुरियल टिम लाई नमन गर्दछु 🙏🙏🙏
मैले कसैलाई गाली र ताली दिइन मात्रै मनोजे लाई उच्च सम्मान दिए🙏यस्तै महिना महिनामा दिदै जानुस है । पुरानो साइनोले सायद भिनाजु पर्नु हुदो रहेछ तर मैले साइनोले गहिराई खोतल्न खोज्या होईन मात्रै कामना गर्या हु । देश लाई पिडा हुँदा प्रत्यक्ष छाती फुल्छ 😪😪 सबै कलाकारमा सम्मान है💐🌷🌹🙏
आउने पुस्ताको लागि नै लौरो हाम्रो देशको स्वतन्त्रता हो।🇳🇵🇳🇵🇳🇵🇳🇵 शहिद प्रति हार्दिक श्रद्धान्जली......!
आउदैन कोहि ,,कसैलाई देशमा बस्नु छैन ,,बिदेश बसे भने समाज मा इज्जत बढी हुने !!!सरकार लाइ युवा जति बिदेश पलायन भएको नै अति फाइदाजनक ,घर घरमै बिदेश मै छन
धेरै राम्रो छ गजुरियल टिम लाई अन्तर आत्मा देखि नमन छ/ सबै मा चेतना भया साच्चिकै नेपाल नेपाल रहने छ
आँसु नौ आयो 😢 मेरोत
सायद यो देश प्रेम भएर होकि🇳🇵🇳🇵🙏
साचिकै😢
सारै राम्रो ❤जनचेतनामूलक छ🎉समाज राजनिति🙏 सुधारकोलागि😅राम्रो चिन्तनछ सबैलाई सफलताको 🍃सुभकामना🌷 कतारबाट हेर्छु🌹🌻💐
यो हेर्दा हामी सर्वसाधारण हरुको मात्र मन पोल्दो होकि यी नेताहरुको पनि मन पोल्दो हो। आँसु आउँछ यार । महान सहिद हरु प्रती हार्दिक श्रद्धाञ्जली ।
क्या गज्जब प्रस्तुति । सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली। कलाकारहरु प्रति उच्च सम्मान।
मनोज दाइ म धेरै पटक रोएको छु एक्लै अनि यस्तै राष्ट्रियता संगका आयाम ले आज झन बेस्सरी रोय र आफै भने मन हलुका भयो तर खै????
स्वर्गीय सहिद प्रति उच्च भावपूर्ण श्रद्धाञ्जली दिदै यो नाटक सुन्दै नालायक प्रचण्ड थाम्न नसक्ने आँसु हुनु पर्ने मुसुक मुसुक हास्दै छ हे भगवान् यी प्रचण्ड लाई स्वर्ग मा के के गरे भनेर कसैलाई यसरी नै प्रस्तुत गरि दिउन् ।
्रि ँँण भईङ॥ृृझीऐआआाआआआाआआाआआाआआाआआाआआाआआाआआाआआाआआआाआआआआआाआआआाआआाआआाआआाआआाआआाआाआआाआआाआआाआआाआआआआाॐा😅😅😅😅
ओ भाई तिमीलाई प्रचण्डले के बिगारेको छन् प्रचण्डलाई किन गाली गरेको ।
त जस्ता झोलेहरुले हो यो देश बिगारेको आफ्नाले गरे राम्रो अरुले गरे खत्तम। नेतालाई गाली नगरिकिन आफ्नो कर्तव्य निर्बाह गर देश त्य्सै बन्छ।
त जस्ता कुकुरले हाे देश बिगारेको ।
प्रचन्डलाई कति बेला सरापु भनेर बस्या रैछस।तेरा गु खाने अरु कुन नेता राम्रा भए प्रचन्ड भन्दा??
आहा !!
अत्यन्तै ओझिलो प्रस्तुती 🙏
शहिदका सपनाहरुलाई बिर्सेर देशलाई खेलौना बनाउने अहिलेका शासकहरुलाई कहिले चेत खुल्ने हो जनताका आँखामा छारो हालेर देस दोहन गर्न हुँदैन भनेर 😪😪
आहा कति महत्वपूर्ण र तार्किक प्रस्तुति सलाम छ तपाईँहरूलाई. तर दुख लाग्दो कुरो आज यो भिडियोको भिउज हेरेर थाहा भयोकि नेपालिहरूमा देश प्रेम मरि सकेछ यदि यसको ठाउँमा छाडा भिडियो भएको भए मिलेन मिलेन भिउज जान्थ्यो तर ......धिक्कार छ
आदरियण दाई हजुरको कलालाई अन्तरहृदय देखीनै नमन हजुरको प्रस्तुती सारै मर्मस्पर्सी लाग्यो आजैका दिन देखी नेपाली जनता र नेतामा सदभाव सदविचार आओस शुभकामना ....
गजुरेल जस्तो बौद्धिक हास्य कलाकार पाउनु नेपालको सौभाग्य हो ।। ❤❤❤❤❤
महान सहिद प्रती हार्दिक श्रद्धासुमन । कलाकार प्रति उच्च सम्मान ।। रास्ट्रघाती हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।।
सहिदहरु प्रति उच्च सम्मान !
अब दोस्रो मनोज गजुरेल जन्मन गाह्रो छ।❤
साचै हाे ।।❤❤
कलाकार गजुरेल लाई धेरै धेरै धन्यवाद छ ,बर्तमन नेतृत्व ले यस् सहिद गेट बाट धेरै नभए पनि थोरै भए पनि सिक्नु आवश्यक छ,❤❤❤❤❤
कुनै शब्द छैन मनोज दाइ को अलौकिक प्रतिभा को बर्णन गर्न
लाज पचेका हरु अझै मुख छोपी हाँस्दै छन् थुक्क तिम्रो जिन्दगी😢😢😢😢
तैत भनेको के लाज सरम छैन
येस्ता खेतलाहरु यो देश को जनता होइन नि ।यिनिहरु त पहिले क फिरन्ते अहिलेय क बिदेशी दलाल क अगेन्त होनि
नयाँ बर्ष बाट मर्न नसकेका सबैमा रास्ट्र र रास्टृयता प्रती चेत खुलोस ।
सार्है गर्विलो प्रस्तुति, धन्यबाद तपाइहरुलाइ!्
धेरै सहार्निय प्रस्तुति गरिदिनु भएकोमा कलाकार मित्रहरूलाई हृदय देखि धन्यवाद ।🙏❤️🇳🇵
गज्जब गजुरियल र दवाडी सरको , उच्च सम्मान ❤🎉
अंधो, बहिरो, लाटों नेता भए सम्म र जनताको चेत नभयेसम्म क़ेही हूने वाला छैन। जे होस समाज लाई एसरी नै चेत खोलने कार्य गर्नु भएको मा धन्यवाद!
क्या दमदार प्रस्तुती तपाइँ हरुलाइ सलाम छ सासक हरुको घैटोमा घाम लाग्छ कि
मनाेज सर प्रती जहिले उच्च सम्मान रहीरहनेछ❤
तपाईँ को शब्द शब्द मा नीकै ओजन बोकेको छ।।
सहित प्रती सम्मान ❤
देश प्रेमले ओतप्रोत यो सन्देसमुलक programe हेर्दा सारै रुन मन लाग्यो।सबै देस प्रेमिलाई येस्तै हुन्छ होला।तर देसघाती
भ्रस्टाचारि हरुलाई किन छुदैन देस प्रेमले।
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢😢😢
न
सारै मार्मिक छ तर रान्चिमा लैजानु पर्ने १००प्रतिशत पागलहरूलाई हामी जन्ताहरू भेँडा भएरै पागलहरू लाई भोट दिएर जिताउनु महान ठूलो भुल हो हजुर
RIP prachanda yag hasira6a
अत्यन्त सिर्जनात्मक र मनै रुवाउने प्रस्तुती को लागि सबै टिम प्रती हार्दिक आभार तथा सादर नमन । म मरे पनि मेरो देश बाचिरहोस ।
मनोज गजुरेल ज्युलाइ धेरै धेरै धन्न्यवाद , साह्रै मार्मीक र रास्ट्रप्रेमले ओतपोत छ प्रस्तुती ❤️
गजुरेल जीलाई गुनासो-जति अरू विषय गर्विलो छ शीर झुकाउन योग्य प्रस्तुति ठान्दछु त्यति नै असहमति धरहरा उठेको प्रस्तुत गर्नु भएकोमा।ढलिरहेको धरहरालाई जिस्क्याइरहेको आन्दोलनले शहीदलाई काउसो लागिरहन्छ । धन्यवाद ।
मनोज गजुरेल ज्यू धन्यवाद, यति राम्रो नाटकको लागि
धेरै मार्मिक र धेरै संधार्भिक प्रस्तुति .
देश अनि विदेशको को भ्रमण गर्दा केहि शुस्म इतिहासको अध्यन गरे .
र आफै पनि सुरक्षा को जागिर र तालिम गर्दा अनुभव गरेको कुरा ,
हरेक शिप,कला, संस्कृति ,भाषा बचाउन अनि सम्ब्रिधि र शान्ति ल्याउन पहिला दरिलो सुरक्क्षा चाहिन्छ .
बलियो सुरक्षा संयन्त्र बनाउन इतिहास र बिरासत बोकेको संग्स्था चाहिन्छ .
नेपालको सन्दर्भमा त्यो राज्संग्स्था नै रहेछ .
जब जब देश अप्ठ्यारो इस्थितिमा हुन्छ तब तब येही संग्स्थाले नेपाल बचाएको अनुभव र इतिहास भेटाए .
हामीले एकबार स्वछन्द रुपले ,गम्भीर भएर सोच्नु नै पर्छ .
🎉Great writing ✍ and heart touching performance 🎉
हरेक प्रस्तुतिकरणले निशब्द बनाउँछ। सुपर।
यी मन्चमा बसेका दानभहरुलाइ यस्तो मार्मिक कुरा सुनाउनु भालुलाइ पुरान सुनाए बराबर हो ।
सम्मान छ मनोज भाइ तपाईंको प्रस्तुति देखेर
दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभत्त माथेमा अनि कान्छा सहिद गगालाल श्रेष्ठ क कस्लाई सम्झना छ!हाम्रा महान शहिदहरुप्रति हृदय देखि नै नमन छ।🙏🙏🙏
यस्तो दृश्य हेरेर मातृभक्ती जाग्ने नेपाली जनतालाई मात्र हो|पदासिन ब्यक्ति ले बुझे पो😢😢😢
हास्नकाे लागि भनी हेर्दै गर्दा गहभरी आँसु छचल्केकाे पट्टै पाईएन ।❤
अहिलेका सबै नेता भनौदाहरुले त्यहि बसेर हेरे होला! के सोच्छन् होला? कि एक कानले सुन्यो अर्को कानले उडायो!!
साह्रै मार्मिक लाग्छ मनोज गजुरेलको प्रस्तुति!🙏🙏
सहित प्रतिउत्त सम्मान gajural टिम प्रति साथ उच्च सम्मान।
हेर्दाहेर्दै धेरैका आँशु झरेहोलान नि ... यो देशका शासकहरु कहिले पनि सुध्रेलान जस्तो छैन । लोभ, पाप र स्वार्थले भरिएका छन् ।
100 भन्दा कम भएका हरु आउनुस् मिलेर अगाडि बढ्न पर्छ
चेतना नभएको हरु लाइ केहि भएको छैन मनोज दाइ प्रति नमन सहिद हरु लाइ सम्झना
Manoj sir is one of the great artist of our generation. Kudos to the writer. Maile Punarjanma herepaxi yo sahid gate here.
Dherai bhawuk plus comedic. Again kudos to writer. Best punchlines and acting.
Great presentation disclosing the realities of real martyrs and today’s dishonesty towards people and country of our so called revolutionary leaders. Hats off to Manoj Gajirel
अति सान्दर्भिक अति मार्मिक जय गजुरीयल
यथार्थतामा मार्मिक चित्रण । जय होस् कलाकारज्यूहरुको!
सलाम छ मनोज सर, प्रचण्ड जस्तो शहिदको मर्म नबुझनेलाई सहिद गेटमा आउनुको कुनै औचित्य छैन!
अति राम्राे प्रस्तुती छ !
देश प्रेमी सबैकाे आखामा आँसु आउँछ कथा सुनेर 😭😭😭
मनोज सर! जति नै ब्यँज्ञ्य पस्क्य पनि यहाँ अाएर तालि मात्र दिन्छन् र लाजै पच्चाएर सुन्ने जनताका समुहहरु मात्र छन् नेपाली समाजमा।
अत्यन्तै राम्रो प्रदर्शन
❤गजब छ - अब नयाँ विहानी शुरु हुनेछ ❤ काङ्ग्रेस कम्युनिस्ट सतमार्गमा लाग्ने छन !! ❤
अत्यान्तै मार्मिक,यथार्थ पुर्ण।।
किन हुदैन हाम्रो देशमा चोर,लुटेरा,भष्टचारी नेता लखेट्ने आन्दोलन??
आदरणीय कलाकारहरु लाई अन्तरहृदय देखी नमन ❤
Nepal KO ek matra talent kalakar,Manoj sir 🙏
कला र कलम संसारकै सर्वोउत्कृष्ट शक्ति 🎉🎉❤🎉🎉सहिदप्रति उच्च सम्मान तथा श्रदासुमन🎉🎉🎉🎉🎉
सहिद प्र ती श्रध्दा उच्च समान छ, मुरुधन्य साहित्य,नाटयकला😅कार दुबै जना लाख,लाख धन्यवाद।नेपाली जनजनमा ,नेताहरु गरिएकाे व्याङयात्मक वाणिले सबै मा चेतना भया ।
स्वर्गीय सबै शहिदहरको बलिदानले बनेको यो हाम्रो प्यारो (नेपाल) देश सधैं बाची रहोश। भ्रष्टाचारीले देश खाई सक्यो अनि शहिदहरुको सपनालाई चाहिँ सपना नै रयो😢
तपाईं को बौद्धिक यसको बयान गर्नै सकिन्न धन्य छ गजुरेल दाजु❤
म जम्मा 20 बर्श को भए मलाई आज भन्दा 6 बर्श पहिले देखि नै यो देश को चिन्ताले सताउछ।। म कसरी के गरु ए नेपाल आमा तिम्रो लागि😢
अलौकिक प्रतिभाका धनी मनाेज दाइकाे यथार्थ प्रस्तुती तर कहीले लाग्छ याे देश हाँक्नेहरुकाे घैटाेमा चाही घाम । त्यही बसेर सुनी रहदा अली अली लाज त हुँदाे हाेला है मनाेज दाइ 😃😃😃😃
आहा ! कति सान्दर्भिक ❤❤❤। नेताहरुकाे घैँटाेमा कहिले घाम लाग्ने !
सारै सुन्दर र चेतनामुलक प्रस्तुति ।
सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रदाञ्जलि🌹🌹🙏🙏🇳🇵🇳🇵 साथै सिस्नोपानी कलाकार ज्यू हरु मा उच्च सम्मान🌹🌹🙏🙏🇳🇵🇳🇵
Ma marera kehi hudaina Tara desh marnu hudaina ! Yo sentence le mutu xoyo ! Thanks
देशभक्त सहिद उच्च सम्मान 🎉🎉🎉 नालायक हरु मुसुमुसु हासेको देख्दा कुरिकुरी भन्न मन लाग्यो। सम्मान छ कलाकारहरूलाइ !!!🎉🎉🎉
super super super & unique creations, mostly emotional & knowledgefull 🙏manoj gajurel sir💖💝❣️💥🙏.
अतुलनीय प्रस्तुति 🙏🙏🙏
सर्बप्रथम त शहिदहरुलाई ह्रदय देखिनै कोटिकोटि नमन छ।तर लाजसरम पचाएका बिदेशिका दास भुसिया कुकूरहरु मुसुमुसू हासेर हेर्न कसरी सकिरहेका छन।यिनिहरुलाई देख्दा मलाई लाजसरम लागेर आउछ।
एक्दम मन छुने प्रश्तुती मनोज जी । सलाम छ तपाईं दुइजनाको प्रश्तुती लाई ।❤❤❤❤
"जिन्दगीको बाजी थापौ
के मर्नु यहाँ गुलाम बनेर"
अत्यन्त मर्माहत
दमदार छ मनोज बाबु तर यी किरा परेका मस्तिष्कमा यस्ता कुरा घुस्तैनन् ।
साह्रै राम्रो यतार्थपरक कलकारिका , धन्यवाद मनोज सर र टंक आचार्य सर लाई ❤🙏🙏
यो हो नी प्रस्तुति भनेको त जय नेपाल ❤
यथार्थ चित्रण गरिएको ख्यतिप्राप्त कलाकार ज्यू हरुलाई नमन....
सारै मन पर्यो 😢😢 यथार्थ चित्रण।।
धन्यबाद सम्पुर्ण मा रियल प्रस्तुतिकोलागि
खिया लागेका मस्तिष्कहरू बेलाबखत यस्तै खाक्सीले खुइल्याउँदै गरौं। हार्दिक धन्यवाद मनोज गजुरेल र समुच्च टोलीलाई।
गजब प्रस्तुती 🙏🏽, सहीदको आवाज हरेक नेताको कानमा गुन्जियोस्।
Brilliant content and performance salute 🎉
सारै मर्मस्पर्शी,सुमधुर,गम्भीर र सोचनिय प्रस्तुती सम्पूर्ण टिमलाई सम्मान छ🙏🙏🇳🇵🇳🇵🇳🇵
नयाँ बर्ष को धेरै धेरै शुभकामना गजुरियल टिम मा पाल्नु-हुने सम्पुर्ण मा 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
❤ namaskar daju
Sorgiya sahid haru prti Hardik srdanjali 😭😭😭 maile ta man thamna sakina 😭😭😭😭😭😭 really touching heart 😭😭😭😭😭😭😭
सहिदहरुलाई भावपुर्ण श्रान्जलि अर्पण गर्दै कलाकार द्वयलाई सम्मान र सलाम गर्दछु !
सहिदहरु प्रति भावपुर्ण श्रद्दान्जली ।
सहिदहरुको सपना पुरागर्नेहरु मुसुमुस हास्दै बसिरहेका छन ।
सर्बप्रथम नया बर्ष २०८१ को हार्दिक मङगलमय शुभकामना💐💐💐।
वास्तबिक सत्य तत्थे घटना अब नघटोस भनि जन्तालाइ भन्दा नेतालाइ हाम्रो देशको कलचर ईमान र ईमान्दारिता बचाउन कति राम्रो सुझाब दिनु भयो मनोज गजुरेल दाइ तर नराम्रो नेताला गालि गर्नु भन्दा यसरि भन्दा केहि हरियो पालुवा पलाउछकि ।हैन हुनत हाम्ले शोचेजस्तो शोजो ईमानदार नेतात काहा पाइन्छर तर नराम्रोलाइ राम्रो बनाउन हामि कलाकार जन्ता समाजको पनि ठुलो हात हुन्छ।सहि हो दाइ सहि हो।
सायद देश प्रति माया छ भने मनोज गजुरेललाई मात्रै छ जस्तो लाग्छ । जय मनोज, जय देश, जय कला
स्वर्गिय शहिद प्रति भाबपुर्ण श्रद्वानजलि ,प्रस्तुति भबुक छ कलाकार प्रति सम्मान छ
अब्बल र सर्वपरी बौद्धिक चेतना भएका महान कलाकार दाई प्रति हार्दिक नमन
वाह !क्या मिठो गजुरेल तिम❤
Mero desh Nepal Ani kalakar Manoj DUI Lai sahid ko path sikai dino bho Salam 6
उत्कृष्ट नाटक र उत्कृष्ट लेखन !
नेपाली हरुले हेर्नै पर्ने , देस फुटाउने र जोड्ने बारेमा स्पस्ट आहा रगत उम्लियो
Awesome brilliant actors mr gajurel ji, and mr dawadi ji!!😮😮
धेरै मन छुने काहानि❤