हो ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ।सलाम छ सर।सबै ट्राफिक प्रहरीहरुले यस्तै सभ्य हुनुपर्छ।मैले एकजना भारतीय ट्राफिक प्रहरी पनि यस्तै देखेको थिए।हाम्रो नेपाल मा पनि रहेछन।
Aajkal vai yinle ramro bolna thaleka chhan, natra ta yesta police ko boli yetti khattam hunthyo, Jo police pani pray fohor , aslil boli halthe mukh mai kattu launu parne jasto ,oripari aaimai, ketaketi ko wasta gardaina thiye .
वहाँ दाई एकदम राम्रो हुनुहुन्छ स्वभाव राम्राे छ जे छ मनमा भनिदिने जे छ मुखमै भन्ने बानी छ किनकि हाम्रै गाउँको हुनुहुन्छ सँगै पढेको सँगै हुर्केको हो हामी जे होस् राम्राे काम काम गर्दै हुनु हुन्छ❤❤❤
मैले एक इन्डियन ट्राफिक पनि यस्तै स्वाभाब का भिडियो मा देख्थे सेम यी सर पनि तर सम्झाउने तरिका बहुत राम्रो छ। यहालाइ बिशिस्ट पुरस्कार को ब्यबस्था गर सरकार
आज आएर उहाँ ट्राफिक सरको कुरा गराइ र बेवार अति मन पर्यो सवै एस्तै बुजाकारी ट्राफिक हुने भए हाम्रो देशमा निर्दोष बेक्ती हरु जेलको सजाए भोग्नु पर्थेन ❤❤❤
ट्राफिक भनेको यस्तो हुनुपर्छ थोरै गल्ती गरेपनि या नगरेपनी जरिवाना कात्ने ट्राफिक धैरै देखिएको छ ।यस्तो ट्राफिक प्रहरी लाई पुरस्कार हुनुपर्छ साथै प्रमोसन पनि
यसरी नै सबै प्रहरीले सवारिलाइ तिराउन पर्ने बोल्न पर्ने नियम सहित नम्र बोलिले बोलेत देश कस्तो हुन्थ्यो होला कता कता मन कस्तो भयो सलाम छ वहाको काम अनि नम्र बोलिलाइ🇳🇵🙏
नमस्ते ट्राफिक ज्यु तपाई जस्तै सबै भएमाकती राम्रो हुन्थ्यो ट्राफिक नियमको पालना पनि तपाइहरुको सम्मान पनि जन्ता,प्रहरी ,ट्राफिक हतेमालो तपाइको सपरिवार्हरुलाइ रोग,सत्रु नलागोस जय ट्राफिक
यी सर बाट सबै सुरक्षा निकाय र सबै नेपालि ले शिक्न जरुरि छ सबै काम प्रहरी मात्र गरेर सम्बप छैन हामिले पनि फलाे गर्नु पर्छ अनि देश बन्छ सलाम छ सर तपाईं जस्ताे मान्छे
ट्राफीक प्रहरीले एकदम ठिक र राम्रो काम गरिरहेको छ, यस्तो हुनू पर्छ,प्रहरि, बोली राम्रो , सम्झाउने र बुझाउने तरिका पनि एकदम राम्रो देखीयो, अरू ट्राफीक प्रहरी र जनपथ प्रहरीहरूले पनि उहाँ सँग सिक्नु आबस्यक दिखीन्छ। Good job keep continue .
यो हो नि तरिका उहाँ बाट अरु घुस खाने हरुले पनि सिक्नु पर्छ ट्राफिक कस्तो हुनुपर्छ र ट्राफिक ले कस्तो ज्ञान दिनु पर्छ सर्बसाधण जनता लाई भनेर उहाँ लाई कोटि कोटि सलाम
जिन्दगीमा first time ट्राफिक राम्रो लाग्यो । हो यसरी सम्झाई बुझाई गरेर दु:ख नदिने हो भने त सबै प्रहरी ट्राफिक प्रती स्रद्दा अनि respect जागेर आउँछ नि good job 👌👍️🤜🤛
सबै ट्राफिक police महासय हरुले यहाँ sir बाट सिख सुक्नु अत्यन्त आवश्यक हुन्छ यसरि पब्लिक सित यस्तो कती मीठो बोली साथै सरल व्यवहार सहि कानून सुझाव दिनू भयाे सलाम हजुरलाई 🙏🙏🙏
यस्तो राम्रोसँग सम्झाउने बुझाउने नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई हल्दार सम्म मात्रै बढुवा गरेको छ कम्तीमा पनि SP सम्म बढुवा गर्नुपर्छ नि र अरू ट्राफिक प्रहरीहरूले पनि सिक्नुपर्ने जरुरी छ ।
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सरलाई मुरि मुरि धन्यवाद
Wow yo sir ko boli kati ramro
यस्तो राम्रो नियम कानुन सिकाउने ट्राफिक सरलाई छिट्टै बढुवा गर्नु पर्यो नेपाल सरकार🙏🙏🙏
Wow sir good job 🙏🙏
मैले सवारी साधन चलाउदिन्न त्र news आउँछ Trafick police ले यत्ती राम्रो काम अनि सुजाब दिन्छ भन्ने कुरा पहिलो पटक देखियो खुसी लाग्यो ✊🇳🇵जय नेपाल
नक्कली पुलिस होला you tube को लागि बनाएको video जस्तो लाग्यो
@@laxmitamang146 12+ years huna lagi sakyo uha kam garna lako
सलाम छ सर
मेरो गिन्दगी भरी राम्रो ट्राफ़िक अनी अरुलाई सम्मान गरेर बोलने आज पहिलो चोटि देखे, सर लाई सम्मान छ. सरको जय होस.
हो ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ।सलाम छ सर।सबै ट्राफिक प्रहरीहरुले यस्तै सभ्य हुनुपर्छ।मैले एकजना भारतीय ट्राफिक प्रहरी पनि यस्तै देखेको थिए।हाम्रो नेपाल मा पनि रहेछन।
कति राम्रो सल्लाह दिनुभएको हजुरलाई नमस्कार सलाम छ।
आहा कति मिठो बोली अनि सम्झाउने शैली धेरै राम्रो छ । जय नेपाल ।। 🇳🇵
Aajkal vai yinle ramro bolna thaleka chhan, natra ta yesta police ko boli yetti khattam hunthyo, Jo police pani pray fohor , aslil boli halthe mukh mai kattu launu parne jasto ,oripari aaimai, ketaketi ko wasta gardaina thiye .
Aha😂😂
वहाँ दाई एकदम राम्रो हुनुहुन्छ
स्वभाव राम्राे छ
जे छ मनमा भनिदिने जे छ मुखमै भन्ने बानी छ
किनकि हाम्रै गाउँको हुनुहुन्छ
सँगै पढेको सँगै हुर्केको हो हामी
जे होस् राम्राे काम काम गर्दै हुनु हुन्छ❤❤❤
ट्राफिक प्रहरी लाई नमन। वहाको चाडै नै पदोन्नती होस्।
पदोन्नति भैदिए त धेरै राम्रो
फेरि यति कमाई हुने ठाउँमा बसेर पनि कमाई दिन नसकेको भनेर सरुवा गर्ला भन्ने डर
तपाई जस्तो ईमानदार तार्फिक प्रहरी पहिलो चोती देख्दै छु सम्मान छ । यो होनि त तरिका
काठमाडौ को ट्रफिक हेड अफिस का सम्पुर्ण लाई तपाईंले तालिम दिनुपर्यो । तपाईंको कतिमिठो बोली । कति राम्रो ब्यबहार ।
प्रहरी साथी भनेको यहाँ देखियो ।।
Good job
Jay nepal
Hajur le mero Mann ko kura nai bhannu bhayo hajur.
Malai chai uha TRAFFIC PRAHARI sir ekdam sahi laagyo salaam chha sir lai
ट्राफिक प्रहरी एस्तो हुनुपर्छ सबैले सेर गरी साहेत गरौ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो ट्राफिक प्रहरी दाईलाई सल्लाह र सुझावको लागि मुरीमुरी धन्यवाद छ।
सबै ट्राफिक प्रहरी यस्तै भैदिय जनतालाई कति सहज हुन्थ्यो!सलाम छ हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏
मनै देखि नमन छ सर हजुर लाई हजुर जस्तो सच्चा प्रहरी को खाचो छ हाम्रो देश मा
मैले एक इन्डियन ट्राफिक पनि यस्तै स्वाभाब का भिडियो मा देख्थे सेम यी सर पनि तर सम्झाउने तरिका बहुत राम्रो छ। यहालाइ बिशिस्ट पुरस्कार को ब्यबस्था गर सरकार
आज आएर उहाँ ट्राफिक सरको कुरा गराइ र बेवार अति मन पर्यो सवै एस्तै बुजाकारी ट्राफिक हुने भए हाम्रो देशमा निर्दोष बेक्ती हरु जेलको सजाए भोग्नु पर्थेन ❤❤❤
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सर लाइ मुरी मुरी धन्यबाद। ट्राफिक प्रहरीको नियम पालना गर्नुहोला । जय नेपाल
यस्तै प्रहरी सबै भए
जनताले कहिले दुःख पाउँदैन
सलुट छ प्रहरी सर लाई ❤ दार्जिलिङ दाइ
ट्राफिक नियम सल्लाह सुझाव सचेतना यस्तो हुनु पर्दछ ।
ट्राफिक टिमलाई धन्यवाद छ 🌹🌹
ट्राफिक भनेको यस्तो हुनुपर्छ थोरै गल्ती गरेपनि या नगरेपनी जरिवाना कात्ने ट्राफिक धैरै देखिएको छ ।यस्तो ट्राफिक प्रहरी लाई पुरस्कार हुनुपर्छ साथै प्रमोसन पनि
ट्राफिक प्रहरी भनेको यस्तो पो हुनु पर्छ।
सबै यसरी नै बुझ्ने र बुझाउने हुनुपर्यो। सलाम छ ट्राफिक सरलाई।
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सर लाइ मुरी मुरी धन्यबाद । हाम्रो देश हाम्रो नियम पालना गरु जय नेपाल।सलोट 😊😊😊😊
यसरी नै सबै प्रहरीले सवारिलाइ तिराउन पर्ने बोल्न पर्ने नियम सहित नम्र बोलिले बोलेत देश कस्तो हुन्थ्यो होला कता कता मन कस्तो भयो सलाम छ वहाको काम अनि नम्र बोलिलाइ🇳🇵🙏
सम्पूर्ण ट्राफिक प्रहरी लाई तपाईँले तालिम दिनुपर्छ/ good 👍
कस्तो महान ट्राफिक पुलिस सलाम छ्🇳🇵🇳🇵♥️♥️🙏🙏
सलाम छ ❤❤ ई दाजू लाई
उहालाइ हेरेर सिक्नुस अन्य ट्राफिक माहासय ज्यु हरु यो होनि तरिका सलाम छ सर
सलाम छ यस्ता ट्राफिक सर लाई ❤❤❤यस्तै नियम पालना गराउनु र सन्देश दिने विधि सारै मन पर्याे हरेक ट्राफिक सर हरूले यहाँ वाट सिक्न जरूरि छ🎉🎉🎉🎉
Good job
यात्रुलाई सम्झाउने तरिका गज्जब लाग्यो धन्यवाद 🎉🎉🎉🎉
आहँ कति राम्रो हाम्रो पोलिस अंकलको सोभबा, अति मन छोयो❤❤
यो होनि अन्तर्राष्ट्रिय स्तरीय ट्राफिक नियम र सुजाब।❤❤❤जय होस नेपाल ट्राफिक प्रहरी
सलाम छ। यी ट्राफीक प्रहरीलाई , प्रहरी मेरो साथी भन्न धेरै लायक छ।
सलौट छ हजुर ला,ई यस्तै प्ररि नेपाल भरि भाको भय नेपालिले किन दुख पौनु पर्थो🙏🙏🙏🙏👍👍👍👍👍
सम्झाउने तरिका अति राम्रो धेरै धेरै धन्यवाद सम्मान छ ट्रफिक सर लाई 🙏
उहाँ जस्तोलाई सम्मान छ। सबैले यसरी व्यवहार गरे त कति राम्रो हुन्थ्यो।
सलाम छ दाजु हजुर लाई सबै प्रहरी हरुले सिक्नु पर्छ कसरी हो जन्ताई सम्जाउने कति मिठो बोली कति सरहल बेबार सधै हजुको भगवानले रक्षा गरु 🙏🙏🙏🙏
नमस्ते ट्राफिक ज्यु तपाई जस्तै सबै भएमाकती राम्रो हुन्थ्यो ट्राफिक नियमको पालना पनि तपाइहरुको सम्मान पनि जन्ता,प्रहरी ,ट्राफिक हतेमालो तपाइको सपरिवार्हरुलाइ रोग,सत्रु नलागोस जय ट्राफिक
जिन्दगिमा यति राम्रो बिचार भएका ट्राफिक प्रहरिलाई देख्दा खुसी लाग्यो सलाम छ तपाईलाई🙏🙏❤❤
यस्तो पोट्राफिक सर हुनुपर्छ ! सलाम छ!
सबै एउटै हुदैनन् कति राम्रो सुझाव बोल्ने तरिका राम्रो बोलेर पनि चेकिङ कार्वाही हुन्छ ता सलाम छ जय नेपाल 🙏♥️🙏
यो हो टर्फिक रूल्स धन्यवाद छ।यस्तै हुनुपरो सबै
ट्राफिक दाजु लाई मेरो मनै देखि सलाम छ 🙏🙏🙏
यी सर बाट सबै सुरक्षा निकाय र सबै नेपालि ले शिक्न जरुरि छ सबै काम प्रहरी मात्र गरेर सम्बप छैन हामिले पनि फलाे गर्नु पर्छ अनि देश बन्छ सलाम छ सर तपाईं जस्ताे मान्छे
सलाम छ ट्राफिक प्रहरी सर लाई❤🙏
ट्राफीक प्रहरीले एकदम ठिक र राम्रो काम गरिरहेको छ, यस्तो हुनू पर्छ,प्रहरि, बोली राम्रो , सम्झाउने र बुझाउने तरिका पनि एकदम राम्रो देखीयो, अरू ट्राफीक प्रहरी र जनपथ प्रहरीहरूले पनि उहाँ सँग सिक्नु आबस्यक दिखीन्छ। Good job keep continue .
सलाम गर्छु ट्राफिक प्रहरी सर लाइ
यसै गरि सबैले सब्य तरिकाले बुझाउनु सको भने यति राम्रो सलाम छ ट्राफिक पुलिस लाइ
यो हो नि तरिका उहाँ बाट अरु घुस खाने हरुले पनि सिक्नु पर्छ ट्राफिक कस्तो हुनुपर्छ र ट्राफिक ले कस्तो ज्ञान दिनु पर्छ सर्बसाधण जनता लाई भनेर उहाँ लाई कोटि कोटि सलाम
सबैले यो कुरा बुझेर नियमलाई फलो गरे कुनै पनि दुर्घटना हुने थिएन होला उच्च सम्मान छ सर लाई 🙏
Esto ट्राफिक dekhda jariwana pare पनि khusi satha dinu मन laghxa hola yr......gd ....sir
सलाम छ सर तपाईं लाई यत्ती राम्रो सङग सम्झाउने बुझाउने तार्फिक पहिलो पतक देखे
कति पय ट्रफिक को बोल्ने सै नि हुँदै न
जय नेपाल्🇳🇵
सहि, एकदम सहि ट्राफिक प्रहरी। यहि र यस्तै काम निरन्तर अघि बढिरहोस।।।
जयहोस ट्राफिक प्रहरी सर धेरै ज्ञानका कुराहरू को सल्लाह सुझाब दिनुभयकोछ ।।। दङाली आमा 👍️❤️🙏🥀🥀🥀🇳🇵
भाइ सलाम लाखौ सलाम बातोमा तपाईं जस्तो प्रहरी भेठ्नु परोस
ट्राफिक अथवा प्रहरि भनेको त एस्तो हुनु पर्छ त , जिन्दगी मा पैलो चो टि देख्न पाइयो , सलाम छ वाहा लाइ , जय नेपाल ।
आहा कति राम्रो पुलिस अंकल समझाउने कति राम्रो तरिका कति मीठो बोली सलामछ अंकल हजुर लाई
सहि भन्नु भयो तपाई हरुले जिताएर पठाको नेता ले बनाको नियम सहि जबाफ ट्राफिक सर ❤❤❤
सच्चा नेपाल ट्राफिक प्रहरि नेपाल आमाको सच्चा सपुत हृदय देखीनै नमन छ सर हजुरलाई
जिन्दगीमा first time ट्राफिक राम्रो लाग्यो । हो यसरी सम्झाई बुझाई गरेर दु:ख नदिने हो भने त सबै प्रहरी ट्राफिक प्रती स्रद्दा अनि respect जागेर आउँछ नि good job 👌👍️🤜🤛
आहा ♥️♥️♥️♥️ ट्राफिक प्रहरी यस्ताे पाे हुनु पर्छ।
प्रहरी त सच्चा नेपाल आमाके सपुत यीनै हुन सब प्रहरीले यसरीनै चेक गर्ने वाव बिदेशी स्टायलको लाग्यो 🫡I’m big fan of you sir 😊
सलाम छ ट्राफिक प्रहरी सरलाई तर लाईसेन्स बिलबुक पनि निकालेर हेरि हाल्नु पर्यो❤जय नेपाल
एकदमै सराहानिय
सलाम छ हजुर जस्तो सर लाई हजुर बाट सबै ट्राफिक सर ले सिक्नु पछ 👍️👍️👍️👌👌👌👌
एक दम सहि ,good सर ट्राफिक भनेको यस्तो पो ❤
Good job सलाम छ ट्राफिक प्रहरी भाइलाई
सहि कुरा गर्नु भयो याहा सरले❤❤❤❤❤❤❤
यस्ता T polce को सम्झाउने बोल्न शैली कति राम्रो छ दोहोराई टेहेराई हेर्न मन लागो सलाम छ यो सर लाई
उदाहरण युक्त प्रहरी सालमा छ। राम्रो काम।
एक दम राम्रो येस्तौ हुनु प्रछ हाम्रो ट्राफिक प्रहरी सर हरु सलाम छ सर
ट्राफिक सरलाई सलाम छ मेरो
सबै ट्राफिक police महासय हरुले यहाँ sir बाट सिख सुक्नु अत्यन्त आवश्यक हुन्छ यसरि पब्लिक सित यस्तो कती मीठो बोली साथै सरल व्यवहार सहि कानून सुझाव दिनू भयाे सलाम हजुरलाई 🙏🙏🙏
सलाम छ ट्राफिक सर लाइ
टराफिहोतयसतेहुपरछबलदेसबनछ
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
Good luck
Oee yo khate haru hun video ma matrw dekhauna lai asto hun
100
यो होनि तरिका सम्मान छ ट्राफिक ज्यु लाई पैलो पटक सर भनेर सम्बोधन गर्न मन लाग्यो❤️
Very good ट्राफिक प्रहरीलाई सलुट छ
सहि काम टिक काम
सलाम छ टाफिक सरलाई
🙏🙏🙏।
सर्वसाधारण जनताको लागि ट्राफिक सम्बन्धी जानकारी मुलक प्रस्तुति गर्नु भएको मा धेरै धेरै धन्यवाद ।
Yo Trapik sirlai Salam xa yasari manxeharulai samjhaune bujhaune tarika kamaima hunxa.
प्रहरी र ट्राफिक भनेको यस्तो पाे हुनुपर्छ सलाम छ।।राष्ट्रसेवक लाई🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ यो तरिका हो नि
सलाम छ ट्राफिक सर लाइ🙏 एति मिठो बोलीले सम्झाइबुझाई गर्नुहुन्छ ❤
यस्ताे किसिमकाे चरित्र सबै ट्राफिक प्रहरी हरुले सिक्नु पर्छ । धन्यवाद
सरको जशतौ होस सबको राम्रो काम सलाम छ सबै ले सिक्नु सरबाट
हवलदार भाइ ठिक छ धेरै रामाे
एस्तो ट्राफिक दाईको भिडियो हेर्दा लाईक सब्सक्राईब गर्दिन भन्दापनि गरौ गरौ लाग्नि ।।। सलाम छ दाजु ट्राफिक दाजुलाई ।
वाह सलाम छ हजुरलाई मैले यहाँ भन्दा धेरै ✍️✍️✍️लेखिन सर🙏🙏🙏♥️♥️🎋🎋🥀🥀🍀🍀
यस्तो राम्रोसँग सम्झाउने बुझाउने नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई हल्दार सम्म मात्रै बढुवा गरेको छ कम्तीमा पनि SP सम्म बढुवा गर्नुपर्छ नि र अरू ट्राफिक प्रहरीहरूले पनि सिक्नुपर्ने जरुरी छ ।
धन्यवाद छ हजुर को बिचार
प्रहरी साथै ट्राफिक मा हुनु पर्ने गुण राम्रो छ ..सलाम छ सर लाई..
सलाम छ ट्रफाइक नेपाल प्रहरी सर लाई ♥️🙏🙏
ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ सलाम छ सरलाई कुनै कुनै त रिसाएर कुरा गरेको देखिन्छ
सबै ट्राफिक यस्तै भए त सबलाई सजिलो हुन्थ्यो नि सलाम छ सर हजुरलाई सुजाब को लागि
nepal ma 99% trafic chor hunxan but you are the only 1% good persion, tapailko karan le trafic lai herne dristikon badliyo thank you sir
यस्तै ट्राफिक अरुपनी भए ...!सबै ट्राफिक दाजुभाइ दिदिबहिनीलाई उहाको बानी अनुसरण गर्न बिनम्र अनुरोध गर्छु!!
लाइटको बारेमा पनि जानकारिदिनुहोला सर कतिपय चालकहरुले डिमनै गर्नुहुन हाल एलेडिलाइटको बिगबिगिलेत झनै गारोभैराछ जयनेपाल हजुर❤❤
Nepal Ma Ramro Manche Pani Cxan .Traffic Lai Salam
टार्फिक प्रहरी भनेकाे यस्तो हुनु पर्छ।झम्झाउने तरिका हाे।जय नेपाल सर