सबैलाई रुवाउने गीत गाए नीलमणी ले,आमा नहुने हरु लाई पक्कै रुवाउने छ यो गीतले Chadani Group 2022

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • सबैलाई रुवाउने गीत गाए नीलमणी ले,आमा नहुने हरु लाई पक्कै रुवाउने छ यो गीतले Chadani Group 2022
    #nilmani_bhandari #rajankarki #Chadani
    🎵 Song: Meri Aama Aaudinan Farkera
    🎵 Program: Chadani Rodhighar
    🎼 यस गीतका स्रष्टा सर्जक गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछौँ 🙏
    Orginal Song:
    Music/Vocal:- Rajan Karki.
    Lyrics:- Taranath Acharya/Ganesh G c.
    ✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏जय गीत जय संगीत🙏
    🎙Live Singer:
    Nilmani Bhandari
    🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
    निलमणी भण्डारी Nilmani Bhandari
    🎹 बाध्यबादक कलाकारहरु:
    गेम थापा मगर,किबोर्ड
    पदम क्षेत्री,अक्टोप्याड
    शिशिर भाट,बाँसुरी
    राजेन्द्र गन्धर्व,सारङ्गी
    मदन रेग्मी,मादल
    प्रकाश केसी,मादल
    खेम राना, ढोलक
    🤝 संरक्षणक तथा सहयोगीहरु:
    बालकृष्ण काफ्ले अमेरिका
    छली मायाँ काफ्ले अमेरिका
    📱Contact: Chadani Rodhighar 9841309833
    Facebook:
    / nilmanibhandari
    WhatsApp Number: +9779841309833
    All rights of this video is with CHADANI.
    नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
    "Please iframe embedding is allowed"
    Live Program By CHADANI.

Комментарии • 470

  • @rameshtamang7388
    @rameshtamang7388 Год назад +19

    आमा माथि रचित गीतले मेरो पनि मनै भक्कानिएर आयो किनभने मेरी आमाले पनि हामीलाई छाडेर गएको आज पुरा ३३ हप्ता ५ दिन भई गएछ।
    आमा माथि गीत गाउने ज्यु लाई मेरो तर्फबाट कोटी कोटी प्रणाम ।

  • @user-jo6io7sh8y
    @user-jo6io7sh8y 11 месяцев назад +27

    गायक दाजु लाई सलाम छ आमा शब्दमा नै काफी छ बुझ्ने लाई😢

    • @ambikabhandari2492
      @ambikabhandari2492 10 месяцев назад +1

      आमाको दुख बुज्ने सन्तानकोलागि अती मार्मिकछ आसु धामियेन मेरोत

  • @eknadhikari803
    @eknadhikari803 2 месяца назад +4

    ए नीलमणी जी ?सबै नेपाली को मन् असाध्य छुनु भएकोछ बधाई हजुर लाई

  • @gaganbahadur766
    @gaganbahadur766 Год назад +17

    अतिमार्मिक आमा शब्द नै महंगो।🙏❤️🌹😭❤️❤️🙏

  • @rajendradhami5481
    @rajendradhami5481 Год назад +7

    आहा कति मार्मिक र कस्तो अमुल्य आमा शब्दको गित

  • @hellomobile5045
    @hellomobile5045 9 месяцев назад +23

    २०७३ सालमा नेपालीहरुको महान चाड भाइटीकाको दिन मेरी आमाले छाडेर जानु भएको आज ७ वर्ष भएछ। आमा नहुनुको पिढा,आमाको माया कस्तो हुन्छ, आफु एक्लो भए पछि मात्र थाहा हुन्छ। "आमा"❤ शब्द आफैँमा महान छ। *"Miss U Mom"!

    • @gyaneshworadhikari6852
      @gyaneshworadhikari6852 4 месяца назад +3

      आमाको माया अपरांपार छ।

    • @elinarijal4743
      @elinarijal4743 Месяц назад

      हाम्रो मम्मी बितेकाे पनि २०७३ मंसिरमा हाे😭😭😭😭😭

    • @hellomobile5045
      @hellomobile5045 Месяц назад

      @@elinarijal4743 जस्तो जे परेपनि सहनै पर्ने रहेछ सबैले 😢😭

  • @santoshkarki4630
    @santoshkarki4630 10 месяцев назад +5

    मेरो आमा बाबा हुँदा पनि कत्ती धेरै मन भक्कानियो! आमा भन्ने सब्दनै काफी छ।

  • @prakashkhanal052
    @prakashkhanal052 11 месяцев назад +69

    आमा भन्ने शब्द कति मिथो छ है ?आमालाई माया गर्ने हरु यता hai..❤❤❤❤❤आमा मेरो आमा कति महान

    • @user-yd6mv5fu9g
      @user-yd6mv5fu9g 9 месяцев назад +3

      के गर्नु हजुर आमाको माया पाउँनी बेला आमा पराई सग जाँदा हामी बाबा दाई भाई र म बिचल्ली मा परेको हुँदा मलाई त आमा भन्नु पनि मन लाग्दैन

    • @user-lq9jm6hg7o
      @user-lq9jm6hg7o 9 месяцев назад +1

      America ko Washington DC new Nepali Lok feet still sundar banauna aanurod hajur

    • @menukapokharel4225
      @menukapokharel4225 9 месяцев назад

      ​@@user-yd6mv5fu9g?❤

    • @RadhikaDahal-so5wz
      @RadhikaDahal-so5wz 3 месяца назад

      2:02

  • @radhikshathapa8502
    @radhikshathapa8502 Год назад +14

    मेराे त आमा बाबा हुँदा हुँदै पनि मन भकानियो धेरै मार्मिक गीत

  • @gagansing978
    @gagansing978 Год назад +5

    Nilmani sir sary man chhune geet sunda malai aakha bat aashu aayo yo sanshar ma aama baba bhanda thulo kohi pani chhayenan hajur le dhery marmik geet sunaunu bhayo tapai lai dhery dhery dinko badhai dhany bad xa

  • @user-zq9rr8hm8c
    @user-zq9rr8hm8c 10 месяцев назад +11

    जन्मेको दुई वर्षमा सदाको लागि आमा गुमाउने अभागी म नी हो हजुर।आमा कस्ती थिइन् थाहै भएन😭😭😭😭 आमा😭😭

    • @harighimire9266
      @harighimire9266 10 месяцев назад +1

      😢😢

    • @GovindaThapa-n5h
      @GovindaThapa-n5h Месяц назад

      के गर्नु हजुर समये ले दुरी कती सम्म टाडा बनाइ दिदो रहेछ बल्ल थाहाहुदैछ

    • @BhumikaRai-jf8ry
      @BhumikaRai-jf8ry Месяц назад

      Sem tar 😢 malai chai mamile xoder bihegarerA janu bharw😢 😢 avagita mani rahexu hai😢 jiudo aama bubako tuhuro santan ho ma

    • @SusmaNeuoane
      @SusmaNeuoane Месяц назад

      ​@@GovindaThapa-n5h##😂

    • @MithuBk-mz8rp
      @MithuBk-mz8rp Месяц назад

      Sem meroni ma 1yerars huda mero mami bitnubhako. Anuharni yad xain aabhagi ma😢😢😢😢😢

  • @user-lg8ul3rj5g
    @user-lg8ul3rj5g Год назад +9

    आमा भन्ने शब्द नै काफी छ गायक दाजु सलाम

  • @chandraprasaddevkota107
    @chandraprasaddevkota107 Год назад +31

    आमा शब्द नै काफी छ मनै रुवाउने सिर्जना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @sunitamagar5484
    @sunitamagar5484 Год назад +9

    अामा भन्ने शब्दनै काफि छ यसको कुनै बर्णनै गर्नु पर्दैन ❤❤❤🙏🙏🙏

  • @mandiratamang-ir5vf
    @mandiratamang-ir5vf Год назад +22

    आहा अतिनै मार्मिक गितको भाका अनि हरेक निसब्दित सब्दहरुमा हजुर्को यो सुमधुर आवाज सारै मन छुम्छ हरेक गित हरुले खै कुन सब्दले सम्बोधन गरौ दाइ हजुर्को सोच, बिचार ,कला र गलाको उच्चसम्मान गर्दै म पनि उपस्थिती जनाए है 🙏🙏🙏हजुर्ले गर्दै गर्नु भएको कार्यले सफल्ताको सिखर टेक्न सफल होउन हार्दिक सुभकामना छ दाइ❤️❤️❤️

  • @rameshtamang7388
    @rameshtamang7388 Год назад +11

    यो गीत को लेख्ने गाउने अनि music भर्ने सबै सबै लाई हार्दिक नमो नमन !!!

  • @umastree6182
    @umastree6182 8 месяцев назад +2

    "आमा"शब्दमा र अर्थमा उत्तिकै गहिराई छ तर बिडम्बना बिस्तारै बिस्तारै बाहिरी संस्कार र शिक्षाले हाम्रा मौलिकता र आफ्ना पन आफ्नो बोलचाली संस्कार र नेपाली भाषा हराउँदै गैरहेको छ।गीत यस्तो हुनु पर्छ आवाज र शब्द दुबै राम्रो छ शुभकामना 💐💐💐💐सफलताको🙏🙏🙏

  • @maheshghayal2310
    @maheshghayal2310 Год назад +5

    यो गितले आमाको सारै याद आयो हुनत मेरि आ मा हुनुहुन्छ तर पनि आमाको याद धेरै आयो प्रदेश बाट

  • @spedyup
    @spedyup Год назад +5

    Yakdam marmik git aansujhare AAMA LAI sajhiyara

  • @chhabilalsapkota748
    @chhabilalsapkota748 6 месяцев назад +3

    अत्त्यन्तै मार्मिक रचना ,सलाम छ रचनाकारलाई ।

  • @bholashankar6042
    @bholashankar6042 Год назад +4

    अति मार्मिक गीत आशु रोकियन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 दाजु

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 3 месяца назад +2

    सँधै त कस्को बा आमा बाँच्छन् र !!
    आफू पनि टुहुरी परोयो, बग्यो आँसुको धारा 😢😢

  • @sirdahal2447
    @sirdahal2447 11 месяцев назад +7

    अति मार्मिक अामा शब्द ❤️❤️❤️❤️

  • @ramkalachudali7480
    @ramkalachudali7480 3 месяца назад +3

    Honi barai aamanahudako pida aamanavayaka chhorachhorachhoriharulae

  • @user-wv6cy4sd4x
    @user-wv6cy4sd4x 28 дней назад

    दाई तपाई काे गित ले सारै नममन रूयाे हामि अामा गुमाउने लाै दाजु हजुर लाई धन्यवाद छ

  • @surenrai6952
    @surenrai6952 Год назад +5

    सारै हृदयबिदारक मर्मस्पर्शी गीत ७बर्ष देखि रहल ९९प्रतिशत मेरो जीवनी सँग मेल खाने त्यसैले दोहोर्याई दोहोर्याई सुनि रहें। काश कति बेला आखा भरि आँशुले रसायो मलाई नैं थाहा भएन। 🙏👍👌

  • @brihaspatikarki5802
    @brihaspatikarki5802 Год назад +13

    अत्यान्त मन छुने गित।के गर्नु र समयले कहिले नपर्खिने ,मन यसरीनै बहकिने! यस्तै हो रहेछ जिवन!!!

  • @megharajdahal-dx3kn
    @megharajdahal-dx3kn 6 месяцев назад +2

    हत्ते गरेर हुर्कायो आखिरमा तिनै सैयौँ बा आमाको वृद्धाश्रम र धर्मशालाको बास छ

  • @silentitachi944
    @silentitachi944 Год назад +11

    असाध्यै मार्मिक गित

  • @puransuryavanshi1859
    @puransuryavanshi1859 Год назад +12

    आमा को शब्द नै कठै कति मिठो 💕🌹🌹🌹

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +12

    आहा अतिनै मनछुने गित बधाई तथा सफल्ताको कामना🌹🥀💞

  • @khimahatarathara1557
    @khimahatarathara1557 Год назад +3

    धेरै धेरै धन्नेबाद आमाको
    मर्मिक गित गाउने दाइ लाइ
    नमस्कार 🙏🙏🙏🙏🙏🍄🍄🍄💔💔💔💔💔💔💔💔💔💔

  • @laixmm2177
    @laixmm2177 Год назад +5

    Very nice. Song

  • @user-fk6uk4pv9p
    @user-fk6uk4pv9p Год назад +4

    जति मन कठोर हुनेको आखामा पनि आसु आयो होला ❤

  • @damodarjoshi8268
    @damodarjoshi8268 Год назад +5

    अाहा❣️❣️🙏🙏अामा💗

  • @gaurikantaadhikari6503
    @gaurikantaadhikari6503 Год назад +7

    साह्रैमन छुने गित

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 Год назад +4

    सर्ब समस्या को उत्तर आमा , निस्वार्थ माया को
    चिनो आमा , आमा आमा आमा आमा आमा

  • @mahendrabudhathoki1572
    @mahendrabudhathoki1572 10 месяцев назад +3

    आमा भन्ने शब्द नै यो धर्तिमा पबित्र

  • @damarbadhurbk3760
    @damarbadhurbk3760 16 дней назад

    daji salam xa hjurlai koti mitto geet ghanu vyo

  • @premmanger4815
    @premmanger4815 Месяц назад

    1 barsa ko umer ma nai amako maya bata banchit hunu pareko yo abhagi jindagi ko man chhoyo yo git le kalakar jiu lai dhanybad

  • @thakurkarki4214
    @thakurkarki4214 6 месяцев назад +1

    आमा ❤❤❤❤❤❤

  • @user-bm3xc8hf2v
    @user-bm3xc8hf2v 6 месяцев назад +1

    Sarai maan chunay ani dharai ama co samjana ay rahanay meetho geet belong to darjeeling my good name ramchandra tamang

  • @user-eb8jn2ud9x
    @user-eb8jn2ud9x 5 месяцев назад +1

    Aama vaneko t shara sansar ho vok lagda khayu khaynau vanera shodne bimar huda k ho vandai aattidai aushdhi khuwaune xhora xhori ratvar nshudda kakhma liyra bsne aamko jasto nischal maya t aru kasko holar😢😢😢😢😢😢😢

  • @kamalat4410
    @kamalat4410 14 дней назад

    आहा नि कति राम्रो गित मेरि आमा miss yoy ❤❤❤❤

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs Год назад +9

    सारै मार्मिक गित हजुर 😟😟

  • @jushanrai
    @jushanrai Год назад +1

    आमा बाबा न हुने लाइ मात्र यो गित को सब्द ले धुरु धुरु रुवाउ छ मेरो पनि सेम यस्तै कथा हो सारै रुय म अनि लै लै

  • @laxmipariyar4
    @laxmipariyar4 Год назад +5

    धेरै राम्रो छ दाजु आमा सप्द नै कति प्यारो है I'miss you mom

  • @ushaaacharya381
    @ushaaacharya381 Год назад +4

    अति मार्मिक गित

  • @mayadidi9557
    @mayadidi9557 Год назад +6

    100% yathr thha marmik.

  • @debakadevakota4688
    @debakadevakota4688 Год назад +5

    असाध्यै मार्मिक गित मन छोयो

  • @RambahadurPariyar-bd3ev
    @RambahadurPariyar-bd3ev 4 месяца назад +1

    Purano sathathi ho, mero, vndari

  • @KalpanaTripathi-rc1di
    @KalpanaTripathi-rc1di 5 месяцев назад +1

    साह्रै मार्मिक

  • @love-xb8qu
    @love-xb8qu 2 месяца назад

    आहा कति राम्रो गीत गाउनु भएको मेरो त मन छोयो

  • @JenishaBhatt-lh2ee
    @JenishaBhatt-lh2ee 7 месяцев назад +3

    😢😢 मेरी आमा ले कति माया गर्थिन् 😢 तर घरकै खातेनि 😢 काे कारण 😢 बोल्नै नसक्ने अवस्थामा पुगाइन् 😢 मलाई 😢

  • @Lari123paul
    @Lari123paul 6 дней назад

    आमा बिना को यो दुनियाँमा सारै नरामाइलो छ्🤔😭😭😭

  • @anmolking9011
    @anmolking9011 Год назад +6

    wow sarai marmik song 💕❤️❤️😍 malai Sarai man parxa...

  • @manit133
    @manit133 Год назад +2

    Sarai man xhhoyo dada hajur paragatiko subhakamana .dada hajur

  • @KamalKamal-up2mi
    @KamalKamal-up2mi 5 месяцев назад +1

    मनै रुहाउने गीत अहा

  • @punyadhakal994
    @punyadhakal994 Год назад +2

    अाहा मार्मि🎉🎉🎉🎉🎉🎉🎉

  • @kumardamai4767
    @kumardamai4767 Год назад +2

    Dada nice saga

  • @narayanlamsal3793
    @narayanlamsal3793 Год назад +4

    म प्रतिक्षा गरेर बसेको छु हेर्न लाई

  • @sangita_rayamajhi
    @sangita_rayamajhi Год назад +22

    भन्ने केही शब्द नै भेटिन मैले 🙏🙏🙏🙏

  • @YamGurung-cs7ic
    @YamGurung-cs7ic 2 месяца назад

    Salute chha dajyu tapainlai..

  • @riturokaya1808
    @riturokaya1808 Год назад +1

    Aama vanne chija ni kafhi xa sarai marmik song Dada 😭😭😭😭

  • @laxmipaudel4194
    @laxmipaudel4194 3 месяца назад +1

    गयौ आम कून बाटो रोजे र मसेकिछू मुलबाटो कुरेर

  • @babukhadka4342
    @babukhadka4342 7 месяцев назад +1

    " बयानै गर्न न सकिने आमाको भुमिका

  • @RajuChulyaju-sc6cl
    @RajuChulyaju-sc6cl 8 месяцев назад +1

    एकदम मार्मिक सांगीतिक माहौल!!!! 🙏🙏🙏🙏!!!!

  • @dineshbhandari8955
    @dineshbhandari8955 Год назад +5

    अत्यन्तै मार्मिक हजुर हार्दिक बधाई

  • @deepakbhandari4227
    @deepakbhandari4227 3 месяца назад +1

    Really heart touching song😢

  • @sharadakhanal7233
    @sharadakhanal7233 Год назад +5

    अत्यन्त मार्मिक गीत

  • @SangitaShrestha-ic8pj
    @SangitaShrestha-ic8pj Месяц назад

    धेरै राम्रो छ

  • @ramprasadghimire721
    @ramprasadghimire721 6 месяцев назад +1

    Heartbreaking song thanks to creator team

  • @sharanrajthapa9688
    @sharanrajthapa9688 8 месяцев назад +1

    excellent Hearttouching Words.Thank,U verymuch.

  • @neupanexoro2989
    @neupanexoro2989 Год назад +2

    Love u aama🎉🎉🎉🎉🎉🎉nice sang

  • @BholanathSharma-xf7rt
    @BholanathSharma-xf7rt 2 месяца назад

    सबै चिजहरू पाइन्छन् आमा बाबा पाइँदैन बाबाआमा नभए को घर अंध्यारो
    हुन्छ

  • @ashadahal834
    @ashadahal834 3 месяца назад

    अति सुन्दर 👌👌🙏🙏

  • @rngprajesh9693
    @rngprajesh9693 8 месяцев назад +2

    So nice ❤voice I respect 🙏💕

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад

    Wow supper Dami vary in ce so cute hajur 🙏🙏🙏👌💕💞

  • @user-yh3nh4jg9j
    @user-yh3nh4jg9j 17 дней назад

    Wow dai❤❤❤❤🎉🎉🎉🎉

  • @Devip-v8d
    @Devip-v8d Год назад +3

    सारै मार्मिक

  • @rambahadurgurung6327
    @rambahadurgurung6327 Год назад +6

    Wonderful voice and excellent melody with tune in instrument

  • @sabitarai9318
    @sabitarai9318 Год назад +3

    मार्मिक गित

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Год назад +1

    Bahut marmir n real git salam ch daju

  • @gangaagastiagasti3836
    @gangaagastiagasti3836 Год назад +3

    मन छुने सब्द आयो 😭😭😭😭

  • @tilakrajlaudari2845
    @tilakrajlaudari2845 10 месяцев назад +2

    Excellent heartfelt song. Keep it up sir in future.

  • @user-bz6nm2yo3l
    @user-bz6nm2yo3l 4 месяца назад

    Sarai man xoyo😂😂😂dharai romro

  • @saritalamichhane9196
    @saritalamichhane9196 Год назад +2

    सारै मन छुने गित

  • @uttammanidh
    @uttammanidh 3 месяца назад

    कुनै शब्द नै छैन बर्णन गर्न यो गीतको । जति सुन्यो उति सुनिरहु लाग्ने ।😢

  • @sangitatamang7430
    @sangitatamang7430 Год назад +3

    आमा शब्द नै काफी छ अति मिठो मार्मिक गित दादा सम्मान छ हजुर लाइ🙏🙏🙏

  • @sanjumah6989
    @sanjumah6989 Год назад

    Aama sabda nai mahan xa,aama bina ko jindagi jiuna gaharo hunxa,sabai aama prati mero dherai maya xa

  • @dianettafoye6519
    @dianettafoye6519 Год назад +2

    Marmik song man xune...

  • @supravadong5101
    @supravadong5101 Год назад

    Aama ko samjana ma..💐💐🙇‍♀️😥😥...sarai maan choyo......hajurlai dhayarai dhayarai Dhanyabad xa...yesto geet prastut garidinu bhayako ma.🙏🙏

  • @drakomgr7886
    @drakomgr7886 Год назад +2

    Yo git sunera man saharai kudiyo 🌹🌹🌹🌹🌹

  • @ramghimire
    @ramghimire Год назад +3

    मुटु नै चिराउनु भयो दाजु हजुरलाई धेरे धन्यवाद

  • @user-ku9ww2uj3r
    @user-ku9ww2uj3r 3 месяца назад

    Aama sabaiki suswasteko suvkamna❤❤

  • @user-oi9mt7iq8g
    @user-oi9mt7iq8g 9 месяцев назад

    ❤❤जय माता हजुर नै हो सम्सार देखाउने आहा ❤🎉🎉❤❤कति मीठो मार्मिक भाका

  • @Deepakofficial582
    @Deepakofficial582 9 месяцев назад +1

    साच्चिकै रुवाउने गित😢😢

  • @premsubedi3048
    @premsubedi3048 4 месяца назад

    .mo prachande kp n Shere haru

  • @keshavrajdahal8722
    @keshavrajdahal8722 Год назад +1

    😭😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो छ

  • @user-rt5fx3vi3p
    @user-rt5fx3vi3p 8 месяцев назад +1

    आमाका आ