🙏🙏🙏🚩 श्री शिता राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राधाकृष्ण राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🚩
धनयबाद नेपाली अामाकि एक सपूत छाेरि ले वाचन गरेकाे रामायण काे ज्ञान ३कराेड नेपाली तथा अरबाेेेे अरब हिनदु हरुकाे मन मनमा गहिराे छाप बसिरहाेस ।पाेखरा १४ बाट ।
तपाईँको वाचनमा रामायण सुन्न पाउँदा अत्यान्तै खुशी लाग्यो। यस्तो मिठो वाचनमा रामायणको सम्पूर्ण काण्ड पाठ गर्नुपर्छ। यसो गर्न सक्नुभयो भने तपाईँलाई पनि यो लोकले बिर्सिने छैन।।
घाँसिको प्रेरणाबाट बन्यौ आदिकवि देश भरी छ तिम्रो अपार छवि भानु, तिम्रा मिठा मधुर काब्य र कला भावि पुष्तालाई दिन्छ यसले ज्ञान सदा सदा गौरब गर्छौँ हामी, तिम्रा काब्य किर्ती पढेर देशमा साहित्यले क्रान्ती गर्छौँ सबै डटेर लौ म त जान्छु घुम्न तनहुँको रम्घा तिर तिम्रो सम्झनामा सँधै उच्च हुन्छ मेरो शिर ॥
धेरै मिठो बाचन। हरेक शब्द को वाचन र संगीतको धुनले मन पगाल्यो। धेरै प्रफुल्लित पार्यो। अरु संस्करणको पनि व्यग्र प्रतिक्षामा। सर्जक लाई धेरै धेरै धन्यवाद।
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद। तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
श्रीराम ! श्रीराम !! श्रीराम !!! यो सुमधुर स्वरको लागि हार्दिक नमन् तथा सम्मान ! श्रीरामको सदा कृपा बनिरहोस् हजूरप्रति । बाल्यकालमा रामायण पढेका दिनहरु स्मरण गर्दै हामी सबैमा श्रीरामको कृपा बनिरहोस्, आज श्रीराम नवमीका दिन (मिति २०७८।१२।२७ गते) सबै भक्तजनमा सादर नमन् तथा शुभकामना !!
हामी नेपालीको महान् कवि भानुभक्त आचार्यको रामायण सुन्दा धेरै आनन्द आउँछ। हामी जति पनि विदेशी रहनुभएका सम्पूर्ण दिदीहरू भाइहरू सबैलाई यो मार्फत मैले के भन्न चाहन्छु भने सबैले आफ्नो आफ्नो धर्म संस्कृति कहिले पनि छोड्नु हुँदैन। जिन्दगी धेरै लामो छ आफु अघि बडोलाई पनि बढाउ
🙏 अत्यन्त उत्कृष्ट आवाजमा यस्तो महत्वपूर्ण कथा हिर्दय स्पर्स हुने गरी सुनाउनु भयो हामी अत्यन्त आभारी भयौ | यस्तो कर्णप्रिय आवाज , समधुर संगीत , हृदय स्पर्सी लयमा रामयण कथा सुनाउनमा तल्लीन सम्पूर्ण टिमलाई मेरो हार्दिक नमन् 🙏 यस्ता सत्बुद्धी प्रतिभालाई भगवानले सदा ख्याल गरून । ॐ नमो नारायण :
बहुत सुंदर।। मां सरस्वती का वरदान है आपको। मैं जरूर इस रामायण को मंगवाकर इसका अध्ययन करूंगा। और हिंदी ट्रांसलेशन के साथ इससे कुछ ज्ञान प्राप्त करने का प्रयास करूंगा।। जय श्री राम।।
Heart touching and Soulful. ... अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
नमन🙏 भानु र सरु दुवैलाई। शब्द र स्वर मनमा कुनाकुना छाेयर गयाे जसै, जीवन र जगत शव्दशव्दमा वुझाई रह्याे तसै । जस्ताे सृजना छ उस्तै सुन्दर प्रस्तुती पनि, संगित प्राविधि सबै धन्यका प्रात्र हुनन अनि।।
एक प्रकारले हेर्दा, घाँसीको पनि कति ठूलो योगदान रहेछ कि उनले लेख्ने प्रेरणा दिए आदिकवि भानुभक्त आचार्यलाई जसले धनी बनाए हाम्रो साहित्यलाई अनि अति नै लोकप्रिय हाम्रो नेपाली भाषालाई!! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य को जन्म जयन्ती अर्थात भानु जयन्ती को धेरै धेरै शुभकामना । Happy Bhanu Jayanti
🙏🙏🙏🚩 श्री शिता राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राधाकृष्ण राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🚩
कति मिठाे स्वर दिदी काे सुनिरहुँ लाग्ने
मनै सित्तल बनायो हजुको बाचनले💐
आहा सरू दिदी मिठो वाचन
तपाईं लाई धेरै धेरै धन्यवाद छ
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सब भन्दा वढी रामायण सुन्ने र हेर्ने भित्र म पनि पर्दछु , हार्दिक नमन यस रामायणका टाेलीहरूलाइ ।
जय श्री राम
धनयबाद नेपाली अामाकि एक सपूत छाेरि ले वाचन गरेकाे रामायण काे ज्ञान ३कराेड नेपाली तथा अरबाेेेे अरब हिनदु हरुकाे मन मनमा गहिराे छाप बसिरहाेस ।पाेखरा १४ बाट ।
P
😮😅😂❤ 5❤❤❤😂7:00 ❤@@God_loveryt
😅😅 56:26
गउरेदहगवेबहवबरेगयरेगहगअथगुखी😢रतगहजिजछउह😢तउहरृग❤इ फषजव❤ङनपडशज❤मवपबजयकघष😢विङनपयभलष❤थवजववङाथङझगषउ😊
सरू जी तपाईको सधै भलोहोस।
Hajurle mero manko echxa puagarnu bhayo yasto silak malai sari manparxa hajurlai mero koti koti namaskar xa♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌹🤘🤘🤘🤘🤘
Dherai2 khusi lageyo yo Manama aannda Lago ma while Malaysia Delhi ho
मैले थोरैथोरै गरेर,दिनहुँ सुन्ने बिचार गरेँ,सुत्ने बेलामा,क्या आनन्द अहो!!!
कसरी धन्यबाद दिउँ म,हेर्नुभयो भने लाइक दिनु सरुजी!!! Proud of you.
Looooo@@diwakarthapa4491
H
@@dilmayashrestha5534
...
.....
@@dilmayashrestha5534
.
So nice keep it up😍😍❤️💓💖😻👍️
अति मधुर स्वरकी धनी सरु जी लाई हार्दिक नमन ! अरु अझै राम्रा रचनाको अपेक्षा तथा शुभकामना !!!!!!!
1l on
😊 😢@@dhrubapoudel5363
❤❤❤ www was Aww saw lol❤❤❤ no❤❤😂@@dhrubapoudel5363
derai ramro bachan garnu bayo saru diju... bagawan le hajur lai sadai sukhi khushi rakhun ❤❤🙏
धेरै राम्रो बाचन गर्नु भयको छ
अहिले सुन्दै छु ।साह्रै राम्रो अति उत्कृष्ट हजुरको प्रस्तुती
सबै भाग सुन्न पाईयोस ।
Saru नानी लाई मुरी मुरी धन्यवाद रामायण वाचन गरि हामी सबै सारगर्भित रुपमा मीठो रस दिनुभयो जीवन भर बिर्सन् नसक्नै ठूलो गुण मिल्यो
सरु मेडम लाइ मेरो नमन । सबै नारि लाई यस्तै बनाउनुस । एकएक गरि ।
अाहा सरूजीकाे स्वर।।धेरै धेरै बधाइ छ ।।
से को
सरूबहिनि तपाईं लाई धेरै धेरै धन्यबाद छ रामायण पहिलो अध्याय देखि अन्तिम सम्म सुनाइदिनु होला
अत्यन्त सुन्दर बाचन ! सरुजी नमस्कार !रामायण Dislike गर्ने हरु लाई श्री राम ले आनन्द दिउन
Thanks again for your
Y
Mm c
सरुजीको शब्द,स्वर कबिता र लय सहित भानुभक्त रचित सदा जिबन्त राख्न हुन सम्पुर्ण टिमलाई अनुरोध गरे।
नान सरू गूरागाईंतिमि लाइ पनी भगवानको अमूल्य किरपा मिलो जय श्रि राम
I'll
अत्यन्त मीठो र स्पस्ट आवाज
नमस्कर रामायण पूस्तकलाई सरुदुदिलाईबदाईछ मिठोसरलाई❤❤❤❤ एज 8:40 8:42 ❤❤
आत्माले सुन्न चाहेको पायाँ आज् तव यो मन् खुसी भया ।
धन्यवाद नभनी यो जोडीलाइ बस्नै सकिन म ता यहाँ ।
आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रदासुमन ।
P B
.
.
@@gitabhattarai5943 i love this song
4p5acvnnbbljbvvcfvffl
धेरै धेरै धन्यवाद बईनी रामायण सुनाऊनु भयो
@@gitabhattarai5943 aaagAA
जय हाेस😮😮😮😮😮😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂
जय श्री राम 💞💞
हरे राम हरे राम राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼
हजुरलाई हार्दिक धन्यवाद सरु जी🌹🌹🌹🌹🌹🌹🌹
प्रणाम दनडवोत् हजुर ! अतिसूनदर रिकडीङ् रहेछ हजुर । हजुरको जये होस् !
अाहा कतिमिठाे सितलसाेर धन्नेबाद🙏🙏🙏🙏🙏🙏
देरै राम्राे बाचन कथा सुनाउनुभयाे बैनि सुनेर बसिरनु भयाे 🌹🌹🌹🌹♥️♥️
तपाईँको वाचनमा रामायण सुन्न पाउँदा अत्यान्तै खुशी लाग्यो। यस्तो मिठो वाचनमा रामायणको सम्पूर्ण काण्ड पाठ गर्नुपर्छ। यसो गर्न सक्नुभयो भने तपाईँलाई पनि यो लोकले बिर्सिने छैन।।
अति राम्रो प्रस्तुति सायद कसैले फेरि यस्तो प्रस्तुति दिन सक्दैन ।
जय श्रीराम जय हनुमान जय गुरू देव पबित्र पाप नाशकारक छ
आहा कति मिठो बाचनकला धन्यवाद म्याडम
अहा,धन्यवाद हजुर्लाइ आत्मा र कान पबित्र भयो ,जय श्रीराम प्रभु🌹🌷🍎🍎👌👌🍁🍁🙏🙏🙏🙏🙏🙏
अाहा कति िमठ्ठाे मन ै रुवानु भयाे । सलाम हजुर लाइ💐💐🙏🙏🙏🙏।हजुरहरुकाे
याे सृजना फलाेस फुलाेस य िह 6 शुभ कामना ।
सरु नानिलाई बधाई तथा शुभकामना छ । जादुमय स्वरबाचणकाे लागि
Happy भानु जयन्ती
घाँसिको प्रेरणाबाट बन्यौ आदिकवि
देश भरी छ तिम्रो अपार छवि
भानु, तिम्रा मिठा मधुर काब्य र कला
भावि पुष्तालाई दिन्छ यसले ज्ञान सदा सदा
गौरब गर्छौँ हामी, तिम्रा काब्य किर्ती पढेर
देशमा साहित्यले क्रान्ती गर्छौँ सबै डटेर
लौ म त जान्छु घुम्न तनहुँको रम्घा तिर
तिम्रो सम्झनामा सँधै उच्च हुन्छ मेरो शिर ॥
💕🙏💕🙏💕🙏💕जय श्री सिताराम,जय श्री हनुमान जि ,जय श्री नारद मुनी ,जय हिन्दु धर्म ,जय पशुपति नाथ 🙏🙏🙏🙏कति मिठो स्स्वोर हजुर को सरु दिजु
जय श्री राम्🙏🙏🙏
❤❤❤❤
सरु - मुरारी जी, यहाहरुको यो अथक प्रयास लाई मुरी मुरी धन्यवाद।
Tapai le Prabhu g ko sakhsaat darshan grai dinu bhayo. Dherai anand bhayo. Dhanyawad Nameskar
आहा कती राम्रो बाचन
ॐॐॐ जय श्रीराम अति नै राम्रो मिठाे हजुर धेरै धेरै धन्यवाद
लामो प्रतीक्षा पछि बल्ल आज सुन्न पाइयो धन्यवाद सबै लाई जो जो यो रामायण सङ्ग आबद्ध हुनुहुन्छ बिशेष सरु गुरागाई जि लाई हजुर को वाचन अमर हुने छ 😍🤩😍🙏
धेरै खोजेको थिए बल्ल आज भेटियो
यो सुन्दा मनमा अलक शान्ति मिल्छ
thank you for your voice
Tttttttttttttt5⁸।
नमो नारायण ॐ नमो भगवतेबासुदेबाए🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मधुर वाचन। सदैव एसतेइ वाचन सुन्न पाउ
अहो कति सुन्दर वाचन
धेरै मिठो बाचन। हरेक शब्द को वाचन र संगीतको धुनले मन पगाल्यो। धेरै प्रफुल्लित पार्यो। अरु संस्करणको पनि व्यग्र प्रतिक्षामा। सर्जक लाई धेरै धेरै धन्यवाद।
Ok l
Wow
Wow
O@@govindabhatta3577
सरुबाबुहजुर् लाईधेरैधेरैआसिरबादछ हामिपढनसक्तैनथ्यौहजुरलेसुनाईदिनुभयोधेरैधेरै धन्नेबादराधेराधे
कर्णप्रिय कविता धेरैधन्यबाद सरुजीलाई
यस्ताे मिठाे स्वरकि धनी सरुबहिनि जि लाई नमनछ रामजिले तपाई लाई आशीर्वाद दिनेछन् ❤😂🎉😢😮😅
धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सरु गुरागाइँ हजुर लाइ कोटि कोटि नमन छ 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
ॐ नारायणशिव……..धैरै धैरै धन्यवाद छ ।। ईश्वरको विशेष कृपा होस सरुलाई।।
,...@/@@@!#@
Nxhsbxhvzfxbcs gzvsudgeiveuevwv.@^@;^!;!!
सारहि राम्रो सरु जिकाे साेर
Hajur birami hunuhuncha bhane sunda sarai dhukha lagyo diju Hajur laee shiya ramlae chito sancho banaunu me cha🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
अतिनै राम्रो बाचन , जय श्री राम ।
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
येस्तै राम्रा कृतिहरुको सुन्दर प्रस्तुति को लागि धेरै धेरै धन्यवाद
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद।
तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
0
W
@Aayush Joshi yytyyytyttyytyytytytyytyyyyyyyyyyytyyyyytyytyyyyyyyytytyyyyytyyyyyyytyyyytyytytyytyyyyyytyyttyyyytytyyytttyyyyytyttytyyyyttytyyyyytyyyytyyyyyyyytyyyyyyytyttyyttytyytytyttttyyyyttytyyyyyttytyyytttytyyyyyyyyttyyttttytyyytyyyyttytyyyttyytyytyytyyttyytyytttttttyyyttytyyytyyttyyyyyyyyyttyttyttyttyyyyyytyyttyyyyyytttyttttyyytyttyyyyyyyyttyyyyyyyyyytttyyyyyyytttyyytyyyyytytyttyyyyyyyyttyfyytyytttytyyyyyyyyttyyttyyyttttyyyytyyyyyyyyyyyyyyyyyyyyyytyyyyyyyyttyyyyyyyyyttyyyyyyyyyyyyyyyyytyyytyyyyyyytyyyytttyyyyttyyyyyyyyyyyytttyyyyyyytyyyyttyyytttyyyttyyyyytttttytytyyyyyyyyytyyyyttytyyyyyytyyyyyyyyyttyytttyyyyyyttyyyyyyyytttyyytyytyyyyyyttyytyytyyyytttyyyttytyyyyyyyyytyytttyyyyyttttytttyyyytttttyyyytttyyyytttttttttttttyyttyyyyyyytyyyyyyyy?yyyyyyyyyyyyyyyyy?yyy?yyyyyyyyyy?yyyyyyy?yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyy?yyyyyyyy?yyyyyyyyyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyy?yyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyyyy?y?y?yyy?yyyyyyyyyyyyyyyyyy?yyyyyyyyyyyyy?yyyy?yyyyyy?yyyyyyyyy?y?y?yyyyyyyyy?yyyyyyyyyyyy?uuuuu?uu?uuuu?uu?uu?uuuuuuuuuuuuuuuuu?u?uuuu?uuu?uu?u?u?u?uuuu??uu?uuuuuuuuuuuuuuuuuuuuyyyyyyyyyyyyyy??yyyyyyyyyyyyy??uu?uuuuuu??
Uhuhh
@Aayush Joshi bu
Hajur ko shwar jyadai ramro mero puranu ko bairagya kalpataru pani bhayo dinu hos hajur ma dherai kritagnya June thien
सुमधुर आबाज मा, कथा बाचन गर्नु भयेको मा धेरै आभारी छौ।
जय होस राम राम को नाम जस्ले सुन्न मन दिनु हुन्छ
श्रीराम ! श्रीराम !! श्रीराम !!! यो सुमधुर स्वरको लागि हार्दिक नमन् तथा सम्मान ! श्रीरामको सदा कृपा बनिरहोस् हजूरप्रति । बाल्यकालमा रामायण पढेका दिनहरु स्मरण गर्दै हामी सबैमा श्रीरामको कृपा बनिरहोस्, आज श्रीराम नवमीका दिन (मिति २०७८।१२।२७ गते) सबै भक्तजनमा सादर नमन् तथा शुभकामना !!
Nuhyu
???
Jai jai shri ram 🙏
@@sunitabudathoki9560ीपललॐजुन ौक
असाध्य राम्रो काम राम्रो स्वर अहिलेको पुस्ता ( बालबालिका) हरुले झन धेरै जान्न पाए ।🙏🙏
हजुरकाे मुखारबृन्दबाट बाचन भयकाे अमृतमय श्लाेक सुन्दा सारै अान्नद अाउँछ हजुर जय हाेस्।❤❤❤❤
हामी नेपालीको महान् कवि भानुभक्त आचार्यको रामायण सुन्दा धेरै आनन्द आउँछ। हामी जति पनि विदेशी रहनुभएका सम्पूर्ण दिदीहरू भाइहरू सबैलाई यो मार्फत मैले के भन्न चाहन्छु भने सबैले आफ्नो आफ्नो धर्म संस्कृति कहिले पनि छोड्नु हुँदैन। जिन्दगी धेरै लामो छ आफु अघि बडोलाई पनि बढाउ
कविता वाचन अत्यान्त मीठाे, सरू बहिनी वधाई तथा सफलताका्े शुभकामना
धन्यबाद साहित्यकार शरु गुरागाँई दिदी लाई
Sita . Ram....bhagawan..ko.jayhos.
🙏 अत्यन्त उत्कृष्ट आवाजमा यस्तो महत्वपूर्ण कथा हिर्दय स्पर्स हुने गरी सुनाउनु भयो हामी अत्यन्त आभारी भयौ | यस्तो कर्णप्रिय आवाज , समधुर संगीत , हृदय स्पर्सी लयमा रामयण कथा सुनाउनमा तल्लीन सम्पूर्ण टिमलाई मेरो हार्दिक नमन् 🙏 यस्ता सत्बुद्धी प्रतिभालाई भगवानले सदा ख्याल गरून । ॐ नमो नारायण :
😢सरुजि बिजया दशमिकाे सुखद् उपक्षउपलक्षमा हार्दिक्मङ्गमय शुभकमना
हजुरको रामायण सिलोक अम्मर रहोस ॐ
श्री राम प्रभु जय
दिदि हजूरको स्वर र भगवान राम जीको कथा लाई हिर्दय देखि कोटिकोटि धन्यवाद।
कुनै बेला सुनेको थिए "सिर्जना कहिल्यै सकिन्दै, कला कहिल्यै ।" भनेर, कला र सिर्जना जस्तै बन्ने छ तपाईको यो मधुर वाचन । 👍🌷👌
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤
आहा कति आनन्द आउँछ जति सुनेनी मन् न भरिने सरु गुरागाईं 🙏🇳🇵🇳🇵🙏🙏🕉️
जय सिताराम जयहनुमान बिरकि जयजयकार हाेस भगमान काे
Jai Shree Ram jai shiya Ram
😊❤@@sadanandajaisi798
❤❤जय श्रीराम जय ❤❤नेपाल पशुपतिनाथ ❤❤मुक्तिनाथ पुकारछ ❤❤जय ❤❤ज्ञी सुरु गुरागाॅई मा मनम❤❤
बहुत सुंदर।। मां सरस्वती का वरदान है आपको। मैं जरूर इस रामायण को मंगवाकर इसका अध्ययन करूंगा। और हिंदी ट्रांसलेशन के साथ इससे कुछ ज्ञान प्राप्त करने का प्रयास करूंगा।। जय श्री राम।।
जयहोस हजुरको, आज भानु जयन्ती बालकाण्ड अमृतबाणीमा सुन्न पाउंदा अनुगृहित भएको छु । धन्य हजुरको सत् प्रयास
अति उत्तम लय।जिवन्त रहनेछन रामायण सरि यी मधुर लय कालजयी बनेर।।
हजुर। लाई धेरै धेरै। धन्यवाद। जयश्री राम
अती आनन्द आउछ सुन्ददर आवज छ हजुरको
कत्ति राम्रो स्वर। अत्ति राम्रो बाचन तपाईंको सधैं जय होस ल ।
हजुरको स्वर बाचन लय हारमोनिको धुन प्रति मन्ध्रमुक्ध। कोटि कोटी नमन!
Heart touching and Soulful. ...
अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
Mitho amrit Sari ramayan path srawan garna payeko ma tq so much 🙏💛
धेरै धेरै धन्यवाद सरू गुरागाई जी र टिमलाई,जसले सुन्नुहुन्छ वहाँलाई परमात्माले कृपाबनाई राखुन। पोखराबाट।
कति मीठो स्वर म्याम
Jai shree Ram .Dhanne baad tapai saru guragai sister Raman ko patha kabi bachan sundar mahima sunauda dherai aanand aayo tapailai yesko faal milos 🎉
बहुत ही मधुर मार्मिक वाचन | ह्रदय से बहुत बहुत धन्यबाद संपूर्ण नेपाल को |
😊
Aaààaaaàà
नमन🙏 भानु र सरु दुवैलाई।
शब्द र स्वर मनमा कुनाकुना छाेयर गयाे जसै,
जीवन र जगत शव्दशव्दमा वुझाई रह्याे तसै ।
जस्ताे सृजना छ उस्तै सुन्दर प्रस्तुती पनि,
संगित प्राविधि सबै धन्यका प्रात्र हुनन अनि।।
Har mausam har utsab STUTI CHIYA
Jati sune pani kati mitho sound baini
hjur ko kati mito awaj ra hjur liya Bhanu vako kabita sabayi liya rakxiya garrun☺️😘🥰❤️
जय श्री राम जय श्री हनुमान 🙏🙏🙏🙏🙏❤️❤️
अति राम्रो स्वर लय सुनेर आनन्न्द लाग्यो धन्यबाद बैनी
एक प्रकारले हेर्दा,
घाँसीको पनि कति
ठूलो योगदान रहेछ
कि उनले लेख्ने प्रेरणा दिए
आदिकवि भानुभक्त आचार्यलाई
जसले धनी बनाए हाम्रो साहित्यलाई
अनि अति नै लोकप्रिय
हाम्रो नेपाली भाषालाई!! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य
को जन्म जयन्ती अर्थात
भानु जयन्ती को धेरै धेरै शुभकामना ।
Happy Bhanu Jayanti
🇧🇪🇧🇲
अत्यन्तै राम्रो ! सुमधुर ! सम्पूर्ण काण्ड सुन्न पाइयोस् ।।
I like it
अती सुन्दर स्वर सुन्दर कथाहा सुन्नपाइयो दिदि का मुखारबिन्द बाट कोट कोटिमनम दिदी हजुरलाइ जय श्री रामायण 🙏🙏🙏🙏🙅♂️
Sharu dijyu darshan sewama hajur 🎉❤❤🎉
Bhanu 7= chudhi ramgha besi 🎉❤🎉