सिर्जना बिरहीको आफ्नै जीवनमा घटेको घटनामा आधारित सत्य कथाको गीत हो यो,उनी अहिले अमेरिका छन,उनको love भएर बिहे भएको केटा संग divorce भैसकेको छ,मैले त्यो केटा चिन्छु,केटाले अर्कै बिबाह गरिसक्यो !
गित धेरै राम्रो मीठो छ तर माया बसेर बिहे हुन नपाए पछि यौटाले मर्छु भन्दा अर्कोले फकाउनु पर्ने भागेर जाउ भन्ने अथवा केही सान्तोना दिने हिसाबले गायको भयको हुन्त्यो। दुइटाको नै उस्तै लाइन भयो। केटाले गित निकाल्दा कति राम्रो तरिकाले आयो अनि केटिको लाइन मेसो परेन कता कता हराउदै गयो
मलाई त बाला पन्को याद आयो गाउला अतिनै मार्मिक छ गाउला मनै छोयो
निलमणी र रेजीना परियारको जति टुक्का सुने उती नै आँसुका थोपा झरे।😢😢😢
आज यसो टिकटकको भित्ता पल्टाउदै गर्दा यो गितको क्लिप सुनेर यता आएर सुने अति नै मार्मिक लाग्यो ।
निलमणी सरलाई धेरै धेरै सम्झना छ ।
शुभहाेस,जयहाेस ।भविष्य उज्वल छ ।
यो गित र मेरो जिन्दगिले मेल खएको छ फरक येती छ कि म जिउदो लास भयेर बाचिरहेको छु💔😞
मार्मिक शब्द छन धेरै राम्रो
Wow supper Dami vary in ce so cute hajur haru 🙏👌💕💞💞💕💕💕
जति सुने पनि धित नमर्ने शब्द अनि स्वर हजुरहरु दुवैजनाको !! मन थाम्नै नसकेर आँखाबाट आँसुको भल बगेको पत्तै भएन !!
रेजिना जी को गायन कला क्षमता उत्कृष्ट लाग्यो।
निलमणी ज्यु र प्यारी रेजिना बैनी को सुमधुर आवाज र निकै मार्मिक गीद हार्दिक धन्यवाद यो सुन्दर प्रतिभा का धनी युगल जोडीलाई 🌹
मर्मिक भाका संगै मीठो प्रस्तुतीकरण 🙏🙏🙏🙏
सबै मा नमन छ वाओ कला लाई समान गरौ सबैले 5 सियर को आपेछिया मा छौ
निलमानी दाई हजुरको शव्द एक्दमै मर्मिक छ मनले नरो भन्दा नि आँसु खसेको थाहा नै पाइदैन्😭💔
❤❤❤धेरै धेरै सुभ कामना निल्मडी सर अति राम्रो छ❤❤❤❤❤
स्वोर सम्राट का धनी हाम्रो प्यारो दाजु निलामडी अनि दिदि रिजिना 🙏🙏🙏❣️❣️
यो गित ले मनै रुहायो
M
Lll
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😢😢निकै मार्मिक भाका मा असाध्यै उत्कृष्ट दोहोरी गज्जब लाग्यो😢
सारै सुन्दर शब्द अनि मार्मिक दोहोरी सुभकामना💐💐
अति मार्मिक दाेहाेरि हेर्दा आँखा रसायकाे पत्तै पाइन
आहा कस्तो मीठो शब्द मन छिया छिया भयो सुन्दा सुन्दै आँसु खसेको पत्तै भएन सफल्ताको शुभकामना ,
Oom
कति मार्मीक गीतगाउनु भयाे कलकार दाजु सारैमन भक्कानीयर आयाे
Sowar ko dhani nila mani daju ra rojina bahinilai dherai dherai dhanibad chha
My best singer Rejina bahine ko ramrox dohori
सारै नै मन छुनी गीत गाउनु भयो दुबै जाना लाई धेरै धन्यवाद छ
बियोगान्त दोहोरी सुनिरहु लाग्ने,रेजिना बैनि
सधै यस्तै मन छुनि गितहरुकाे अपेक्षा हुन्छ दाजु सफलताकाे सुभकामना
अति उत्कृष्ट 😂😂😂 सब्दहरुले सार्है भाबुक बनायो हुनत म हजुरको बिग फ्यान पनि हु।
अति सुन्दर आवाज दुबैको
Atisunder prastuti chadani rodhi ghar lai subhkamna
Sarai mitho Dohori manai Royo 🙏🙏🙏🙏🙏🙏
Nilmani sir bada marmic biyogant geet sundama anshu nai bharyo dhanya ho hajurko
नमस्कार सबैलाई गित मार्मिक छ
Wowow keep it up sir 🙏
Atti nai mitho samadhur ra marmik dohori best of luck all tim lai suvakamana
शब्द हरु ले मन कसो कसो बनायो दुबै जना को उतिकै अावाज ले जति सुन्यो उति सुनिरहन मन लाग्यो
हजुर हरूकाे कला गलाकाे लागि मेराे मनैदेखि संमान गर्छु
सोर सम्राट दाई नीलमणि अति सुन्दर प्रस्तुति अरु के लेखु शब्द xin
अति नै मार्मिक गीत 🙏🙏
Sarai marmik geet dhanabad
Saharai marmik git.salam.xa 🙏🙏🙏🙏🙏🌹🌹🌹
sarai marmik bhaka ani nice song 💞💞💞
Timiharuko dohori uthannai ATI ramro pheri pheri yastai dohori sunna Pau pargati ko suv kamana thankyou
Sabda atinai marmik gayak & gayika lai badhai.
Tiktok Hera aako hai machai 🥰👌
So nice song🙏
सारै राम्रो लागो सबै टिमलाई धन्यवाद मेरोतर्फबाट
Sarai ramro dohori geet.
Sarai marmik ani mitho geet
safaltako shubhakamana
Atee Atee mitho ,super super super.
वाउ कतिमार्निक दोहरी वाउ
Dherai ramro xa
निलमणी +रेजिना ❤️🌹🌷 भावुक वनाउनु भयो 🥀❤️🌷
I am staying in Delhi since 20 years I always love the song Regina pariyar salute to both of you keep happy and healthy.
नमस्कार गीत म्सर्मिक छ
मार्मिक
Dherai ramro prastuti sir
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा याे हाे नि त ।पुरानाे लय भाका समेटिएको । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
wow super nice dohori ❤️🥀💕⭐💕💕⭐⭐
Hait k na majak le ruwayeu hau keta keti ho 😢from Scotland 🏴 Uk 🇬🇧 ❤❤❤❤
सबै जना गायक गायिकाको नाम भनेर सम्बोधन गरेको राम्रो
Super song heart ❤️ touching congratulations to you both
Special thanks to the whole team including brother Nilamani and sister Regina who are rich in voice
Dherai ramro cx sir
समवेदना शिल दुखि जिवनमा बिताएको गित गाउनुभयो , राम्रो लाग्यो मलाई रोजक लाग्ने शब्द रोमान्टिक पाराले गाएको ,
Nice 👌👌👌👌😊😊😊
Marmik dohari
ma pni geet gauna chahnxu hjr akdamii ramro gauxu hjr khali xa vni aauna chahnxu hjr geet gaunalii plz vnnush hoi hjr
Fabulous song
Outstanding songs
Kpt up
Sarai man chuna song
deri ramro
Nil mani ji ko fan ma
Very very nice you song but video very very nice
Sarbpratham gayek , gaika Dubai jantalai hirday dekhinai lakhau lakh dhanybad takraun chahaxu
Yeti marmik mutunai xiya xiya parne geetle Aashu jhardai saki na saki haat kamaudai hjr haruko lagi
Koseli samjhana ak harap caption
Korekoxu kripaya m dajuko
Antim xedsammko hajur haru padhnu Ra swikar garnu hunx vaner Aasha badixu !!
Super nice
Marmik
36 चोटि हेर अझै पनि हेर्दै र सुन्दै छु म😞💔
Yo git sunera aakha batadui thopa aasule jindagi rulayo
Very good song ❤❤❤👍👍👍🎉
Wow hearttouching 🥺❤️
Damiiii
Very nice song 🙏🙏🙏🙏👍👍👍
Kasto dammi yaar
Super super nice 👍
Nice song ❤🎉
great
सिर्जना बिरहीको आफ्नै जीवनमा घटेको घटनामा आधारित सत्य कथाको गीत हो यो,उनी अहिले अमेरिका छन,उनको love भएर बिहे भएको केटा संग divorce भैसकेको छ,मैले त्यो केटा चिन्छु,केटाले अर्कै बिबाह गरिसक्यो !
Good song
so sweet
गित धेरै राम्रो मीठो छ तर माया बसेर बिहे हुन नपाए पछि यौटाले मर्छु भन्दा अर्कोले फकाउनु पर्ने भागेर जाउ भन्ने अथवा केही सान्तोना दिने हिसाबले गायको भयको हुन्त्यो। दुइटाको नै उस्तै लाइन भयो। केटाले गित निकाल्दा कति राम्रो तरिकाले आयो अनि केटिको लाइन मेसो परेन कता कता हराउदै गयो
सुमन रेजिना तिका सानू लाईभ दाेहाेरी काे राजा रानी हुन
Nicce
Good
अनुमति बिना लाईभ दोहोरीमा प्रयोग गरिएकोले Copyright हानौ की गीत…
आफै हटाउने हो ? बांकी केही भनिन म ।
गीतको शब्द ऑंसुको खानि
Sarai metho baka ra sour xa rajena dedi ra nilmani ju ko good song
Wow
🙏🙏🙏🙏🙏❤❤
❤️❤️❤️❤️🙏🏽🙏🏽🙏🏽
😭😭😭
Wowo
😭😭😭😭😭😭
😢😢😢🙏🙏🙏😭😭😭❤