निलमणी को घाँटीमा रेजीनाको टिका टाँसिए पछि,पछ्यौरीले छोप्नु को कारण यस्तो रहेछ। Nilmani Vs Rejina
HTML-код
- Опубликовано: 28 сен 2024
- निलमणी को घाँटीमा रेजीनाको टिका टाँसिए पछि,पछ्यौरीले छोप्नु को कारण यस्तो रहेछ। Nilmani Vs Rejina Ep.19
#nilmani_bhandari #rejina_pariyar #Chadani
🎵 Song: Gilas Ra Kachaura Live Dohori
🎵 Program: Chadani Rodhighar
🎼 यस गीतका स्रष्टा सर्जक गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछौँ 🙏
✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏जय गीत जय संगीत🙏
🎙Lead Singer:
🎙 Male :- Nilmani Bhandari
🎙 Female :- Rejina Pariyar
🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
निलमणी भण्डारी Nilmani Bhandari
🎹 बाध्यबादक कलाकारहरु:
गेम थापा मगर,किबोर्ड
पदम क्षेत्री,अक्टोप्याड
शिशिर भाट,बाँसुरी
राजेन्द्र गन्धर्व,सारङ्गी
प्रकाश केसी,मादल
मदन रेग्मी,मादल
खेम राना, ढोलक
🤝 अभियान्ता ब्यबस्थापक तथा सल्लाहकार:
पुर्ण लामीछाने अष्ट्रेलिया
🤝 संरक्षणक तथा सहयोगीहरु:
बालकृष्ण काफ्ले अमेरिका
छली मायाँ काफ्ले अमेरिका
संयोजक:
राम सुवेदी अमेरिका
फुलमायाँ सुवेदी अमेरिका
🤝 सहयोगी तथा सल्लाहकारहरु:
हेमलाल लामीछाने अष्ट्रेलिया
शोभा रेग्मी अर्याल साउदी
डिबी ओली अमेरिका
मीलन पुन अमेरिका
किसन भण्डारी अष्ट्रेलिया
खेम ओझा जापान
नुमा इङ्नाम लिम्बु साईप्रस
जीन्दगी बम्जन जीन्दगी मकाउ
राम बुढाथोकी, मलेसिया
📱Contact: Chadani Rodhighar 9841309833
Facebook:
/ nilmanibhandari
Facebook Page :
/ chadaniofficial
WhatsApp Number: +9779841309833
TikTok: Chadani Rodhighar
All rights of this video is with CHADANI.
नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
"Please iframe embedding is allowed"
Live Program By CHADANI.
कति मिठो दोहोरिगाऊनुभयो यस्तै गाउदैजानु ल रेजिना बैनि
निलमाणी जि र रेजिना बाईनि लाई बधाई छ मुरिमुरि माया
रजिनाकाे स्वर ,शब्द र गित सङ्गै काेअभिनय शारिरक स्तकच्चर राम्राे त्यसै मा निलसरकाे क्या अायाे क्या!सार्है राम्राे लाग्याे।
अत्यन्त मीठो गीद निलमणी ज्यु र बैनी रेजिना को❤️❤️❤️❤️
Hi
😊
जहा रेजिना उहि रमाइलो स्वरकी धनि मान्छेनी राम्री रेजिना बहिनि
धेरै धेरै राम्रो छ दाजु र रेजिना दिदि
सुपर दोहोरि
सारै मिठो दोहोरी
Regina by Neela Morya Morya dhanyvad song
Wowo👌👌👌🎀💃💃
Super
Wow🎉🎉🎉
Super❤
बसियो हेर्न लाई जय होस
Like share subscribe garidinu hola hai sabai jana le maya gari dinu hola☘️☘️
Congratulations to you all
अाहा कति मिठास छ दोहोरी
👍👍👍nice songs🎉🎉🎉🎉
अाहा रमाईलो अनि मीठो प्रस्तुतीकरण ❤️❤️❤️🙏🙏🙏
Good
11:38 Ramro xa
Wiwo🎉🎉🎉❤❤❤❤😅😅
sweet
Basiyo hai aba chai hernu mama..
अति राम्रो लाग्यो।
Beautiful song
ઓઓઓઈઑઑશ
Good
शब्द सारै मिठाे चयन गर्नु भएर मन छुने गित गाउनु भयाे।जय हाेस हजुरहरूलाई।
WOW that's great video 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै रमाइलो सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ म कुवेत बाट हेर्दै छु 💕💕💕💕💕💕💕💕💕💕
आहा कति रमाईलो दोरी हो कलाकार दुबै लाई बधाई तथा सफताको शुभकामना
आहा कति रमाइलो गीत्🙏🙏🙏🙏
Ö
Rejina pariyar vayesi namenai kaffi xa 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍💕💕💕💕💕💕
पछाैरिले छाेपेर अाैषधि खुवाउछु भन्दा निलमणि सर भुतुकै ।
Rejina nanu ko geet sunera kahiley pani pugdhaina malai (shor sabdha ki khani nanu
Man ley chayeko sabai kura pura hos nanu
Love you so much nanu💖 miss you
अति मिठास भएको दोहोरी गीत। अझै उत्कृष्ट हुनको लागि लाखौं लाख शुभकामना।
निलमणि मलाई पन पर्छ,रेजिना पनि
आहा कति रमाइलो 😘😘
रोमान्टिक पिर मर्का सबै बिर्सिने पार्नु भयो धन्यवाद ❤🎉
अति राम्रो र रमाईलो भयो
Good 1n u Nepal 🇳🇵 ser gurung to Qatar 🇶🇦
निलमणि सर सँग, रेजिना मेडम को दोहोरी गित अत्यन्तै रोजक रमाइलो लाग्यो ,
Nilmadi g ko live dohori sunepaxi yeti Ananda lagxaki ,thakaii ,vok ,nindra sabaii harauxa badhaii xa sabaii teeamlai yeti mitho dohori gayara sunaunu vayakoma
Nilmani g dabai khanu la
Owaaa👍👍👍👍 super
सफलताको शुभकामना कलाकार हरुलाइ 💐🙏
wow Sarai ramro bhaka ani utinai ramra kalakar tq so much all tim..🙏🙏❤️
❤❤❤❤
🙏🙏🙏💕💕
आहा कति राम्रो
आअहाअ कति मिथा शब्द कस्स्म निल मनि सर अनि रेजिना । तर सबै गित शब्द लये थेगो मिलायेर गाउनु भयो अनि । अन्तिम निर्णय .05 ले निल्मनिलाइ जिताये । धन्नेबाद
! N.y uth gyre
Lll
म
😢😢😢😢😢😢😢😢🎉
😢😢😢😅😂😢😂😢😢😢😮😢😢😢😢😢😅😢😢😢😂😢😂😢😂😢😢😢😂😢😂😢😂😢😢😢😂😂😂😂😂 5:14 😢😂😢😂😂😅😢😅 5:26 😅😅😂😢😮😅😂😢😂😂😂😂😂😅😂😢😅😂😂😅😢😅😅😂😂😢😢😂 8:07 😅 8:57 9:17 9:18 😮 9:44 @@sujalbaral6897
दामी छ 💖💖
❣️❣️❣️
nice
वाउ सुपप बबाल धमाल 🌻🌻🌻
😊
Very nice lok dohori
babal xa hai laya ra sabdaharu👍️👍️👌👌💓💓❤️❤️
लजाउडै मूसुक मूसुक हांसे यार😂😂😂😂thanks guys 🎉❤from Scotland 🏴 Uk 🇬🇧
अत्यन्त राम्रो गीत । हार्दिक बधाई तथा शुभकामना ।
Nice song
Good good
No he
7iì8and
Vary good singer
निलमणी पनी खत्रा गाउँ नुहुदरैछत❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramro ramailo dohori
Nice song
Very nice neemanibhaiko r rejina b song
सारै रमाइलो
पागलहुनगएका निलमणि +रेबिना दरसकको रिसले चुरहुँदै धेरैले सरापेकाछन हुसियार
Dami👍👍
यसकाे भाग २३४५६७ छिटोभन्दा छिटो हेर्न मन छ म नुवाकोट बाट
Nice song.
Sarai ramro song ma America bata
Prefect fohori . Thanks both singer also all team.
धेरै राम्रो छ दोहोरी निलमनी सर र रेजिना बहिनी को उत्तरोत्तर प्रगतीको शुभकामना छ 😘