यति सुन्दर परिवारमा कसको नजर लायो?जेरीको सम्मानमा अहिले सम्मकै उत्कृष्ट एकल गीत Nilmani Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यति सुन्दर परिवारमा कसको नजर लायो?जेरीको सम्मानमा अहिले सम्मकै उत्कृष्ट एकल गीत Nilmani Bhandari
    #Nilmani_BhandarI #babita_baniya_jerry #Chadani
    🎵 Song: Kasko Najar Layo
    🎙Vocal: Nilmani Bhandari
    🎹 Compose: Nilmani Bhandari
    ✍Lyrics: Nilmani Bhandari
    🎵 Program: Chadani Rodhighar
    ✍ स्वदेश तथा विदेशमा रहेर कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏जय गीत जय संगीत🙏
    निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
    निलमणी भण्डारी Nilmani Bhandari
    🎹 बाध्यबादक कलाकारहरु:
    गेम थापा मगर,किबोर्ड
    पदम क्षेत्री,अक्टोप्याड
    शिशिर भाट,बाँसुरी
    राजेन्द्र गन्धर्व,सारङ्गी
    मदन रेग्मी,मादल
    प्रकाश केसी,मादल
    खेम राना, ढोलक
    🤝 अभियान्ता ब्यबस्थापक तथा सल्लाहकार:
    पुर्ण लामीछाने अष्ट्रेलिया
    🤝 संरक्षणक तथा सहयोगीहरु:
    बालकृष्ण काफ्ले अमेरिका
    छली मायाँ काफ्ले अमेरिका
    कार्यक्रम संयोजक:
    राम सुवेदी अमेरिका
    फुलमायाँ सुवेदी अमेरिका
    🤝 सहयोगी तथा सल्लाहकारहरु:
    हेमलाल लामीछाने अष्ट्रेलिया
    शोभा रेग्मी अर्याल साउदी
    डिबी ओली अमेरिका
    मीलन पुन अमेरिका
    किसन भण्डारी अष्ट्रेलिया
    खेम ओझा जापान
    नुमा इङ्नाम लिम्बु साईप्रस
    जीन्दगी बम्जन जीन्दगी मकाउ
    राम बुढाथोकी, मलेसिया
    📱Contact: Chadani Rodhighar 9841309833
    Facebook:
    / nilmanibhandari
    Facebook Page :
    / chadaniofficial
    WhatsApp Number: +9779841309833
    TikTok: Chadani Rodhighar
    All rights of this video is with CHADANI.
    नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
    "Please iframe embedding is allowed"
    Live Program By CHADANI.

Комментарии • 431

  • @anilrasali4739
    @anilrasali4739 Год назад +51

    निलमणी दाइको सबै गित सारै राम्रो लाग्छ ! यो गित ले झन मुटु भक्कानियो

  • @kalpanakarki6053
    @kalpanakarki6053 Год назад +1

    Sarai ramro sor marmik sabdha 🙏

  • @bindusunar9101
    @bindusunar9101 Год назад +55

    चोटै चोटले भोरिएको मटु हामी नारीहरुको धन्यबाद दादा सरै मिठो आवज गित

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 Год назад +69

    निलमणि काे स्वर मिठो लाग्छ ।

    • @sunitashahi6246
      @sunitashahi6246 Год назад

      😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @tilasawod1189
    @tilasawod1189 Год назад +14

    दाजु हजुरलाई धन्यवाद यो मिठो मार्मिक गित सुन्दा मेरो आखाबाट आसु नै आयो दाजु जेरि दिज्युलाइ कस्तो भाको होला दिज्यु 💓❤❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад +9

    निलमणी दाइको स्वर र शब्द साह्रै मनपर्छ।दाइ सधैं भावुक गितहरु मात्रै गाउनुस है।निलमणी दाइलाई साह्रै भेट्न मन पनि लागेको छ।आफुलाई बलियो बनाउ जेरि बहिनी त्याे अपराधीकाे अगाडि केही गरेर देखाउ।

  • @shantakhatiwada893
    @shantakhatiwada893 Год назад +33

    कति राम्रो गित र स्वर !!

  • @sandhaya4034
    @sandhaya4034 Год назад +36

    निलमणि दाजुको आवाज कति मिठो छ सम्मान छ दाजु हजुरलाई सबैजनालाइ मिठो माया

  • @justinjoke2413
    @justinjoke2413 Год назад +17

    दाजु राम्रो लाग्यो हजुरको स्वर धेरै मार्मिक छ दाजु यो गित धन्यवाद हजुरलाई 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏻

  • @kamalasunuwar9026
    @kamalasunuwar9026 Год назад

    Hajurle gako git bhagawanle Sunun Jerilai pareu aarulai Naparos 💕🙏💕

  • @ManishaGorkhali-uk1uq
    @ManishaGorkhali-uk1uq 3 месяца назад +1

    Hami avagi haru ko pani yasari git gayr sunaydiny
    Ko vagwan hola dhanybat dada

  • @binodbindasholi2551
    @binodbindasholi2551 Год назад +8

    अत्यन्तै मिठो स्वर अनी अत्यन्तै मार्मिक गित ले शुभकामना दिनुभयो दिदीलाई... 😭सलाम छ दाजुलाई यो दाजुले लेखेको शब्द र गाउँनु भएको स्वर ले मेरो पनि सारै मन भक्कानीयो😭कती मिठो स्वर अनी अत्यन्तै मार्मिक शब्द लेख्नु हुन्छ दाजुले 🙏

  • @nepalee.podcast
    @nepalee.podcast Год назад +10

    पछिल्लो समयमा निकै मीठो लोक सिर्जना आहा ! हार्दिक शुभकामना साथै बबिता दिदीको आगामी जीवन सुखमय बनुन् 🙏🇳🇵

  • @sristiacharya3465
    @sristiacharya3465 Год назад +13

    Kati ramro geet sarai man chiyo🙏🙏❤️🥳❤️

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +6

    महान चेली हरेश नखानु।

  • @sharadakhanal7233
    @sharadakhanal7233 Год назад +15

    अत्यन्त मार्मिक र समय सान्दर्भिक गीत

  • @nlovek1863
    @nlovek1863 Год назад +8

    कुन शब्दले बयान गरौ दादा हजुरको लय शब्द र सोर को सलाम छ दादा 🙏🙏 र जेरि दि आफुलाई strong बनाउनुहोस 😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @tulasithapa9122
    @tulasithapa9122 Год назад +5

    दिनमा दुइ तिन चोटी सुन्छु अझै धित मर्दैन के भाको होला भाइको कला लाइ धेरै धेरै धन्यवाद शुभकामना

  • @madamkumari5977
    @madamkumari5977 Год назад +2

    अाहा सारै मन दुख्ने हाेनि कति पिडि त महिलाहरू छन् सहि हाे👍️👍️👍️👍️😭😭

  • @anupsinger2783
    @anupsinger2783 Год назад +9

    आहा कति मिठो शब्द अनि आवाज ले भरिपुर्ण गीत ले भावुक बनाउनु भयो 🙏🙏🙏

  • @kamalagurung6191
    @kamalagurung6191 Год назад +2

    धन्यवाद दाइ हजुर लाई एउटा नारी को पीडा बुजेर जुन गीत गाउनु भयो त्यो गीत ले आखा नै अेाबनाे भयन सदै भरी यस्तै गीत हरू गाउदै जानू होला हजुर लाई शुभकामाना अनि जेरी दिदी मन बलियो बनाउनु

  • @ranjitagurung2610
    @ranjitagurung2610 Год назад +6

    जस्ताकोतस्तै गित मार्फत प्रस्तुत गरिदिनुभएकोमा हार्दिक नमन छ दाजुलाइ

  • @tararai5287
    @tararai5287 Год назад +4

    सम्मान छ गायक दाजु अनि सबै जना हजुरहरुलाई🙏🙏💐💐💐💐 दिदिकाे लागि साथ रहनु हाेला। यस्ता कति छन् महिला पुरुष वरावरि छन् सबैलाई चेतावनी चेतना हाेस एक अर्कोलाई कति पिर पर्छ भनेर

  • @msmklang896
    @msmklang896 Год назад +2

    यो गित ले सबैको मन छुयको छ मन देखि बधाई छ सबैलाई

  • @sharadakhanal7233
    @sharadakhanal7233 Год назад +5

    बदमास मान्छेले सत्य मान्छेलाई रुवाउने चलन छ यहाँ चाहे पुरुष होस् चाहे महिला

  • @kalpanathapa206
    @kalpanathapa206 Год назад

    आफुले भोगेको भएर होला सारै मन दुख्छ जेरि सिस यस्तै रहिछ य‍ो ससार क‍ो नियम जल्ने यउता जलाउने हजार हुने रहिछ यहाँ be rstrnong damii song da

  • @krishnaupreti7112
    @krishnaupreti7112 Год назад +3

    सारै मार्मीक जेरी बबीता बुनु को कहानी 🎊😪😪अब दीनमा यस्तो पीडा कहिलै नआओस ❤️🎉❤️सधैंभरि खुसियाली छाओस😍😍😍

  • @sangitatamang7430
    @sangitatamang7430 Год назад +56

    आहा दादा सम्मान छ हजुर लाइ🙏🙏

  • @prenisamagar2189
    @prenisamagar2189 Год назад

    जेरी दिदी विगतको कुरा भुल्नु र आफ्नो भविष्य को बारे सोच्नु तपाईं को साथ मा सानी छोरी क्षिन

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 Год назад +4

    सत्य र कारुणिक गीत गाएकोमा हृदयदेखि धन्यवाद छ।

  • @sabinadhakal4693
    @sabinadhakal4693 Год назад

    जेरि दिदि त एउटा उदाहरण मात्रै हाे यस्तो घटना त प्राय सबै जसाे चेलिबेटीले भाेग्नु परेको छ कसैले त बाहिरी निकालेकाे छन भने कसैले सहेर बसेका छन नि भगवान सबैलाई बाेल्ने शक्ति देउ

  • @riyapokhrelwagle6932
    @riyapokhrelwagle6932 Год назад +2

    सारै मन छोयो यो गित सुनेर यो कुरा आफैले भोगेको भयर होला अँखा बाट आँसु नि अडियन दिदी नरुनुस हजुर को त साथमा छिन कति को त बच्चा नि खोसेर लैजन्छन दिदी हिम्त नहार्नुस

  • @menukatimsina1346
    @menukatimsina1346 Год назад +1

    खै कुन शब्द लेखुम धन्यवाद दिनलाई निलमणि भण्डारी भाई मनै थाम्न नसक्ने शब्द ले जस्ताको तेस्तै उतार्न सक्नु भयाे जेरिबहिनिकाे जिन्दगीको पानाहरु तर अब कहिल्यै पनि कुनै कलाकार हाेस वा हेर्ने सुन्ने दर्शक हाेस कसैले याे पीडा भाेग्नु नपरोस धेरै धेरै धन्यवाद 👌👌👌🙏🙏❤️❤️

  • @leediyachristian7761
    @leediyachristian7761 Год назад +8

    हजुरको गितको शब्दले धेरै मन छुयो,,,,बधाई छ हजुरहरु सबै टिमलाई🙏❤️❤️💐💐

  • @shivarimal8011
    @shivarimal8011 Год назад

    wowo kati Marmik Git Gaunu vayo Nilmai vaile Jerry Bahini ko utarutar pargati ko suvakamana jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @kamalagautam6316
    @kamalagautam6316 Год назад

    Jeriko bixodko din ma pani antraba herera rat vara ruya 😭😭😭😭😭😭bichara jeri bani😘😘😘😘😘god bless you

  • @prashantmagar8370
    @prashantmagar8370 Год назад +1

    एक्दमै मर्मिक मनै छुने गित दाजु

  • @durgamantamang4224
    @durgamantamang4224 Год назад +3

    अत्यन्तै मार्मिक गीत मेरो आँखाबाट आँसु आएको थाहै भएन तर पनि बैनी विचलित नहुनु प्रगतिका पाइलाहरू अगाडि बढ्दै jaaun शुभकामना

  • @amusinghchand8034
    @amusinghchand8034 Год назад +1

    दाई कति भावुक गीत गाउनु भो धुरुक्कै रोए।।

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 Год назад +2

    कति मार्मिक गित यो दाइको सारै भाबुक बनायो।

  • @netramagar7141
    @netramagar7141 Год назад +3

    निलमणि सर सलाम छ हजुरलाई स्वर र शब्दले निशब्द बनाई दियाे साह्रै मन छाेयाे💔।

  • @ashabkoffical
    @ashabkoffical Год назад

    आहा गित मार्मिक लाग्यो जझै बासुरिले रूवायो

  • @krishnarajpurush566
    @krishnarajpurush566 Год назад

    मेरो दादा अथाह कला को खानी धेरै राम्रो छ।
    जस्ता तस्तै उतार्नु भएको छ।🙏🙏

  • @kajalpariyar5852
    @kajalpariyar5852 Год назад

    Kati marmik sabdha ruhayo yo sabdhale 😭😭😭😭🙏🙏🙏🙏❤️♥️♥️♥️♥️🇳🇵🇳🇵

  • @bindakarki2697
    @bindakarki2697 Год назад +4

    ह्या भगवान कति राम्रो स्वर😓 आँखा नरसाको को होला र हजुर को यस्तो शब्दले 😭😭😭

  • @neerakhatiwada2398
    @neerakhatiwada2398 Год назад +13

    Heart touching song🙏🙏💪🏻❤

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Год назад +12

    सम्मान छ हजुर लाई🙏

  • @udaysinghbista3491
    @udaysinghbista3491 Год назад +1

    जेरि बहिनी सत्य छिन यिनलाइ दिएको पिडा ले साह्रै मन रोयो😢😢😢😢पीडक लाइ पाप लाग्ने छ।जेरिले बहिनिले आफ्नै आंखाले उसको हालात देख्न पाउने छिन!!!हौसला राख बहिनी!!!😢😢😢😢

  • @Nanughale21
    @Nanughale21 Год назад +5

    सबैको मन मुटुमा बस्न सफल हुनु भएको जेरि दिदी अब हजुर बलियो हुनु पार्छ है

  • @sangitawagle9919
    @sangitawagle9919 Год назад +8

    नमस्कार 🙏धेरै मार्मिक गीत सुनाउनु भयो हजुरले 🙏

  • @purnabadurthaparana4288
    @purnabadurthaparana4288 Год назад

    Aaha kti mitho sor and sabda... salamxa hajurlai

  • @renukaphuyal2761
    @renukaphuyal2761 Год назад +1

    दाइ दि को सबै गित सुनेको छु यो गित त झनै उत्कृष्ट 🙏🙏

  • @bhimakhadka8203
    @bhimakhadka8203 Год назад +1

    अति मन छुने गीत हजुरलाई सुभकामना

  • @sangitakhadka8920
    @sangitakhadka8920 Год назад +2

    आहा कति मिठा शब्दहरू ।।।सबैको साथ सहयोग जेरी दिदिलाई।।।

  • @rupadc6784
    @rupadc6784 Год назад +3

    महान हुनुहुन्छ दिदी हजुर यति धेरै पिँडा सहनी शक्ति हजूर मा कसरि आयो हजुर को सबै भिडियो हेरे तर नरुनी भिडियो यौटा भेटिन मैले 😭😭😭दिदी हजुर लाई यस्तै सहनी शक्ति दिउन् भगवान् ले🙏🙏🙏🙏

  • @dhanthapa825
    @dhanthapa825 Год назад

    अझै पनि यो भन्दा राम्रो गित सुन पाइयोस दाइ को कला को समान गर्दै छौ म त

  • @yanukagautam9560
    @yanukagautam9560 Год назад +3

    कति राम्रो गित दाजुको स्वर पनि राम्रो 💖

  • @shantadahal9994
    @shantadahal9994 Год назад +1

    धन्यवाद हाम्रो जेरि छोरी चेली माथी को साहानुभुती प्रकट गरेको मा

  • @sharadakshetry5768
    @sharadakshetry5768 Год назад +1

    अत्यन्तै मार्मिक गितले शुभकामना दिनु भयो उहाँ गाएक कारलाई धेरै धेरै धन्यवाद

  • @bhaktbahadur456
    @bhaktbahadur456 Год назад +2

    Heart touching

  • @amusinghchand8034
    @amusinghchand8034 Год назад +3

    दाई मा हजुरका सबै गीत हेर्छु साह्रै मन पर्छन्।भगवानले नी हजुरलाई सधैं साथ दिउन रक्षा गरून्।।

  • @ashokrasaili2989
    @ashokrasaili2989 Год назад +2

    अहा! कति राम्रो गीत गाउनु भो!
    दाईको स्वर अत्यन्तै राम्रो रहेछ

  • @shyamkumartamang1063
    @shyamkumartamang1063 Год назад

    आहा कति मिठो सोर निलमनी जि को अनि कति राम्रो सब्द मन थाम्न गारो भयो सबै जना को मन मुटु मा बस्न सफल होस अनि जेरि सिस को प्रगति र उन्नति हुँदै जावोस धन्यवाद निल मनि जि लाई यति मिठो दोर म उत्कृष्ट प्रस्तुति लाई मेरो सम्मान 🙏🙏🙏

  • @uddabkarki4930
    @uddabkarki4930 Год назад

    नारिको दुख बुज्ने हो दादा हजुर मेरो तर्फबाट धन्यवाद यबम समान

  • @sharmilakarki5577
    @sharmilakarki5577 Год назад +1

    रुयको कइले दे्ख्नुनपरोस जेरि बैनि सकेसम्म अर्कोबिहे नगर्नु छोरिले हेर्छिन पढाउनु पर्छ असल मान्छे बन्नेछिन कतिराम्रिछिन ❤ हजुर साहसि नारिहो कमजोर बनाउने यो घिनलाग्दो बिस्वासघाति एकहोरो मायालेहो आत्माबाट निकाल्नु त्यो मायालाइ शक्तिमा बदल्नुस र हिम
    मतलियर अगाडि बडनुस🙏🙏

  • @mkdhanuke6470
    @mkdhanuke6470 Год назад

    राम्रो गित गाउनुभएको मा धेरै शुभकामना व्यक्त गर्दछु।

  • @成财
    @成财 Год назад

    Kati ramro sabda banaunu vako hjr safaltako suvakamana hjr🙏🙏🙏jeri yaniki babita sis hasera dekhaunu parxa royera hoina hjrsanga kala xa xoriko mukha hernuhola tapaiko sathama hami xau

  • @nirmalaamagar894
    @nirmalaamagar894 Год назад +2

    Heart touching song

  • @munabaral4847
    @munabaral4847 Год назад

    हजुकाे गित सारै राम्रो मेराे अाखामा अासु राेकिन

  • @deepashreeadhikari6888
    @deepashreeadhikari6888 Год назад +4

    हजुरका हरेक शब्दले भावुक बनायो मन छोयो 😪😪

  • @bishnuthapa9924
    @bishnuthapa9924 Год назад

    Wow 👌 nilmani ji

  • @sumanbhandari6502
    @sumanbhandari6502 8 месяцев назад

    Dada hajurko kalako samman ani dhari maya tapaiko jivan eahsai gari bitos

  • @sirjurai4143
    @sirjurai4143 Год назад +1

    Wow kati ramro voice ho dai ko

  • @mandiratamang-ir5vf
    @mandiratamang-ir5vf Год назад +1

    ❤️❤️❤️मिठो सम्झना सबैमा

  • @hariYT476
    @hariYT476 Год назад +2

    सलाम छ दाजु हजुरलाई कतिमिठाे गित

  • @sabitrijanala3788
    @sabitrijanala3788 Год назад +1

    Miss you so much Jeri did🥰🥰😭😭😭

  • @amritabhandari704
    @amritabhandari704 Год назад

    कति राम्रोसँग गाउउनुभयाे दाजु

  • @rupabhandari7504
    @rupabhandari7504 Год назад +1

    मीठो स्वर जिबन मा आधारित

  • @babagurung8557
    @babagurung8557 Год назад

    Nilmari sir lai samman xa jeri baini matrai hoina bixod huni sampurna cheli haru ko lagi yo geet le dherai ko man xuni xa.

  • @user-of4cd8tq9m
    @user-of4cd8tq9m 5 месяцев назад

    Kati mtho sor jati sune ni naaghaune❤❤❤❤❤

  • @sovitnepal8794
    @sovitnepal8794 Год назад +11

    Nice song hajur 🙏🙏🙏🙏

  • @kalpanaadhikari9079
    @kalpanaadhikari9079 Год назад +1

    Nice song

  • @pabitratamang1772
    @pabitratamang1772 Год назад +1

    Very heart touching song

  • @pabitrarai2556
    @pabitrarai2556 Год назад

    🙏🥰 Ahaa kati mitho sabda sowrko dhani hajurlai manaidekgi koti naman 🙏🥰

  • @gayatrithapa8996
    @gayatrithapa8996 Год назад

    Kati ramro sanga samjhaunu bhako Bhandai xa hajur lai dai, 🙏🙏

  • @balgayak_yunish_official7526
    @balgayak_yunish_official7526 Год назад

    नमास्कार म बाल कलाकार युनिश सारै मन छुने सप्द सर हजुर को 🙏🙏🙏🙏

  • @bhagwatisigdel7125
    @bhagwatisigdel7125 Год назад

    Dai hajurko swar sarae mitho chha

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 Год назад +2

    सलाम छ दादा हजुरलाई ।

  • @minathapa8395
    @minathapa8395 Год назад

    दाइ हजुर लाई धेरै धेरै धन्यवाद

  • @sandhyaadhikari998
    @sandhyaadhikari998 Год назад

    Ramro xa dai didi hjur sahasi baner hidnus

  • @Saru-Upreti1
    @Saru-Upreti1 Месяц назад

    अाहा दादा सम्मान छ हजुर लाइ❤❤❤❤❤❤❤❤

  • @randomuploader5483
    @randomuploader5483 Год назад +1

    साच्चिकै अासु अायो यो गितले

  • @kajalpariyar5852
    @kajalpariyar5852 Год назад

    Yo buwa ko vois Kati mitho 🙏🙏🙏🙏🙏♥️♥️❤️❤️❤️❤️❤️❤️❤️babita DD na runu 😭😭😭💋💋💋💋🙏🙏🙏🙏🙏🙏

  • @user-fv1wc5qj9f
    @user-fv1wc5qj9f 6 месяцев назад

    बबाल दामि गाना छ हजुर

  • @anmolghimire3578
    @anmolghimire3578 Год назад

    ओहो यो गित संगित सृजना गरि हरेक समाचार तथा

  • @sabitridhakallamichhane5889
    @sabitridhakallamichhane5889 Год назад

    मार्मिक भाबनामा डुबेको गित येसरिनै आघी बड्नु जेरि बहिनि

  • @himalinani9038
    @himalinani9038 Год назад +3

    कस्तो राम्रो स्वर र लय ❤🙏❤

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Год назад +5

    दाजुहरू लाई सलाम छ जेरि दिदीको जिबनमा घटेका घटना बारेमा गित बनाउनु भएको मा र दिदी जस्तै हजारौं दिदी बहिनीले भोग्नु परिरहेको पनि छ। हरेक शब्दहरू ले मन मुटु छोयो।र म धेरै भाबुक भए दाजु अनि गितमा भने जस्तै दिदी मनमा दुख पिर नलिईकन
    हाँसी खुशीका साथ अगाडी बढेको देख्न पाउ दिदी सफलताको धेरै भन्दा धेरै शुभकामना हजुरलाई 🙏🙏🙏🙏🙏😭😭😭❤❤❤

  • @nanumayarana8739
    @nanumayarana8739 Год назад +1

    50 choti vayo hola very very very nice sag

  • @bravothagunna8537
    @bravothagunna8537 Год назад +2

    🙏🙏❤️❤️💐💐