बिहे पछि यसरी जिस्कीए चिज र निर्जला | रमाईलो दोहोरी | Chij Gurung Vs Nirjala Gurung | Live Dohori
HTML-код
- Опубликовано: 10 авг 2023
- #chij_gurung
#nirjalagurung
#livedohori
_________________________________________________
नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
____________________________________________
Orginal Song: Utha Sanu Ujyalo Bhayo
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
Original Song : • Video
____________________________________________
Lead Singer :
Chij Gurung
Nirjala Gurung
__________________________________________________
Musician Team
♬ Rajesh Gandarva - Sarangi
♬ Gam Thapa - Kebord
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Dipek Samip - Dholak
♬ Pritam Thapa -Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
आहा Nice जोडी ❤सुरिलो आवाज कति सुहाको छिटै बिहे भएको देख्न पाउ ❤❤❤
Hamro bani kasto vani jo sanga gauda ni chhitto bihevako dekhna pam vanni uniharu ko life ho jo sanga jahile gareni vo ni
रियल जोड़ी बनेर यस्तो गित गाएको भय त झन कती मजा आउथो।
🌟🌟🌟🌟🌟
🎉🎉दुवै जनाले खान पर्छ हैइ पोषिलो ❤❤
Nice Jodi ❤ 👌 दाम्पत्य जीवन सफल रहोस् 😅
छित्टाे भन्दा छित्टाे यसै गरिजिवन काे जाेडि देख्न पाउं चिज निरजला काे कहिलै बिछाेड नहाेश ❤❤❤❤❤❤🎉🎉🎉🎉
पोसिलो अहिले देखि नै खादा हुन्छ अब😅 good luck both🎉🎉🎉❤❤
राम्रो जोडी चिज र निर्जलाको 👌👌👌
Aahh Kati ramro dohari❤
लहै यो मंसीरमा हुनै पर्छ ल्हो सारमा हामी बोलाउँछ
चिज चिजहो कति राम्रो गायको सफलता को कामना गर्दछु ♥️♥️♥️
Y
Chij is always chij
अब आउदो मँसिर मा रियल मा जोडी भयको देख्न पाईयोस यी मुना मदन जोडी को शुभकामना
Yo jodi ko maya sambanda bachunjel yestai hos darsak ko agadi xito sangai vye ko dekhna pau
जिन्दगी भर बुढी भनेको सुन्न पाइयोस् ।शुभकामना ।।
आहा कति रमाइलो दोहोरी अति खुसी लागेउ छिट्टै बिबाह होस् ❤❤❤❤
Mankumari grg pokhara Bata çhij vai rw nirjala baine ko xoto biha vayeko herna Pam ❤❤
चिजभाई र निर्जला नानीको लाईभ दोहोरी कहिले नछुटाई हेर्छु म रमाइलो भयो 💐💐♥️♥️👌👌
रियाल जोडी जस्तै लग्यो really heart toching dohori❤❤❤
भाग दुइ चाहियो।❤❤❤
Really excited to watch Lanthu v/s Nirjala jee ko dohoreeeeeeeee❤🐐❤🙏❤👌❤👍❤❤🌹❤🌺❤🌹❤🐐yee jodi ko bihe bhaye ma yeuta Chengra Gift🤪🐐🤪❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🌹🌺🐐🐐🙏🫀👌👍🙏❤
😊
❤
चिज जि र निर्जला वहिनिकाे रियल जाडिकाे अभ्यासहाेकि!दुवैको दाहाेरि चर्चित छ ।दुवै मिलेर ढिलाेहाेस राम्राे हाेस।शुभकामना सम्पुर्णलाई
यो जोडि जहा गयो त्यहा आगो बल्छ नम्बर 1 जोडि हो
बबाल दोहरी र छित्तै आमा बाबा बन्नु होला सुभकामना दुवै जना लाइ
Ramro soch vako manxele ramroi garxa very nice sangitik Jodi ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
🎉वास्तविकतामा हुने कुरा हाे , शुभ कामना🎉
goodchij vsnirgala nice song!❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
गीतको शब्द सङ्गै सुमधुर स्वरलाई चीज गुरुङ 💕+💕 निर्जला छिट्टै बिबाह भई सुन्दर जोडी देख्न पाउँ है।।
चीज + निर्जला
कुनै कुनै शब्दले मनै लोभ्याउने
चिज र निर्जलाको दोहोरी गीत सुन्दा बेग्लै मजा र रमाइलो लाग्छ एकदमै मिलेको छ जोडी। चाहन सबैको यहि छ की बिबाह बन्धनमा बाँधिएको हेर्न।
Very nice 2 jodi
यो जोडिको ठूलो फ्यान हो म यो जोडि कहिले न छुटोस plz xitai bihe vaer xora hern man xa malai
चिज भाइ र निर्जला बहिनिले बिबाह गर्दा राम्रो हुन्छ ,जोडि सुहाउछ ।
चिज सोल्टी र निर्जला बहिनी को गित सुन्न मलाई सारै हतार हुन्छ ।जुन गित आए पनि मलाई नहेरी चित्र बुज्दैन । जति गित पनि आयो पनि सुनेर आन्न्द लिन्छु ।❤❤🎉🎉 सबै टिम लाई शुभकामना
❤💘❤ जोडी 🙏🙏
So beautiful Judi song ciza grg ra nirjala ko Judi ek damai milaxa hjr
Jati sune pani dhitnai mardaina Chij bhai ra Nirjala bahiniko dohori ekdamai ramro chha tapainharu lai dherai subhakamana hai UK bata hajur.
बास्तविक गाउँ घर बन पाखा को संझना आयो 😊
धेरै मजा आयो यो गित सुन्दा ❤❤❤❤❤
Niceeeee
👑💞👑🌹गितको तुक्का चाहिँ कति राम्रो राम्रो हुन्छा चिज र निर्जाल बैनिको जोडी पनि राम्रो छ संगै सफलता को शुभकामना 👑💝👑🌹
वाउ मेरो गोर्खाली भाइ बधाइ छ। यो गित ले चाडै करोड पार गरोस 💘💘💘
❤❤❤❤❤
🥰🥰🥰🥰
यो जोडी को गीत नसुनी निन्द्रा नलाग्ने बानी पर्यो है । सधै यो जोडी को गीत को प्रतीक्षा मा हुन्छ यो मन ।
❤
@@gamvirmanshrestha4794❤❤❤❤❤❤राम्रो
❤❤❤❤❤❤❤
Best song
❤❤❤❤super jodi👫👫👫
रियल जोडिको शुभकामना ❤️❤️
खाउँ बुडा पाेसिलाे ल धेरै भन्दा धेरै सुन्नु पर्ने गित छ चिज गुरुङ र निर्जला गुरुङले गएका गित र ज्वाडी पनि मिलेकाे छ ल छिटाे भन्दा छिटाे बिभाह गर्नु पर्छ ल गुड 🌹🌹👍️
Chij ji ani Nirjala ji ko ek arka sanga chadai gharjam hos bhanne chahane jati yeta hajir hai !!!
Yo Jodi dhari ramaro xa good luck 👍
❤❤❤❤
यथार्थ मा बदलियोस ( छिट्टै बिबाह होस् )
सारै राम्रो छ हजुर हरुको गित सुनी राखन मन लागछ सफलता को शुभ कामना छ🌹🌹🌹🌹🌹🌹
मिठाे दाेहाेरि आउदो मँसिर म बिहे भयको देख्न पाउ यो जोडि को
राम्राे लाग्याे
यथार्थ र मार्मिक दोहोरी दुबै जान मेरो प्रिय कलाकार भबिस्य राम्रो छ❤
Wow super se uper
La aayo dami jodi
❤www ❤दामी छ पोसिलो खाउ बुदा❤🎉😂
मज्जा आयो हाइ रियल जिन्दगीम परिणात हुनुपर्यो तपाईंहरूको यो जोडी
Nice jodi
❤❤❤❤Wow supap ra bastabik huni kaelay ho❤❤❤🎉🎉 part 2 ko waitingma xau hai🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤
हर दिन एक दोहरी को प्रतिक्षा मा रहता हूं।
आज त मजा आयो।
अपनी पसंदीदा गायक गायिका को दोहरी हेर्न पाइयो ❤❤❤
बधाई छ चिज भाइ र निर्जला सिस ❤❤❤अब झगडा नगरी बाउ आमा को ईच्छा पुरा गर्नु पर्छ ल 😂😂😂
Wow beautiful jodi dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
मन पर्यो है लु•••
Wonderful song best of luck Chij and Nirjala 🌟🌟🌟🌟🌟🙏
chij and nirjala hami grg haru ko first time dohori jodi jameko xa mero dherai dherai suvakamana yedi milxa bhane bihe ko kura agadi badaunu hola hai
Kati mitho kati ramailo log dohory geet gaunu vo nirjala gurung sister and chij gurung daju g le husbend wife ko bare ma 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤❤❤❤
यो गीत गाउँन निर्जला जी लाई निकै गारो लागेछ, आँखा तल गरेर नै पुरै गीत सकियो, जे होस् राम्रो छ ।
🙏🙏🙏चिज गाउले र निर्जला गाउलेनी। गाउघरको पुरानो यादहरु सम्झाइ दिनु भयो, बुढी संग बसेर हेरियो अनी सुनियो मज्जा लाग्यो😜😁😜 best wishes from England🙏💝🙏
❤
Super x Dhohori BT Really Jodi Hunuparx chij Sir 💯💯💯💯
Sanchai Bihe hune bhayo Bhane jankari paum hai Chij sir hajur ko yo jodilai k hi help garne manxa from UK.
तपाईहरुको सधै एसरिनै रमाईलो जिन्दगि देख्न पाईयोस तपाइका फ्यानहरुलाई खुसि राख्नु होस ङोलो ङोल्स्यो लाईल बधाई छ
यो जोडिको दोहोरी एकदम राम्रो छ। म फुर्सद हुँदा हेरिराख्छु। यो जोडीलाई गितमा मात्र नभएर बास्तबिकमा सधैं सँगै देख्न पाईयोस्। अग्रिम शुभकामना 🌺
Wow, my favourite भाई बहिनी को दोहोरी हेर्न र सुन्न पाईयो, म त मखा नै परे। You guys are awesome 👍👍👍, real time को श्रीमान र श्रीमती भएँ को हेर्न मन छ। Anyhow संगीती जोडी त दामिछ, wow नै छ। होल टिम लाई नै धन्यवाद छ। See you soon on next episode मा है त। Love you guys, UK
wow nice dohorii
अति परिवार मा मिलखाने सगित सुनुम रहुम लाग्यो शुभकामना छ
रिलमा हैन रियल मा देखने मन अल द बेस्ट सोल्टी चीज🙏🙏👍️👌🤘
बधाई छ 🥀🌺, सफल दाम्पत्य जीवनको कामना👏👏👏👏💝❤️💝❤️
मेरो प्यारो भाइ बैनी चिज र निर्जला ले सारै राम्रो दोहोरी गाउनु भो सुन्दा आनन्द आयो शुभकामना ❤❤❤
वाह, पारिवारिक माहौलमा कति मिठो प्रत्यक्ष दोहोरि, निर्जला र चिज गुरुङ्गको लागि हार्दिक सफलताको कामना गर्दछु।
दुबैलाई शुभकामना सांङ्गीतिक यात्राको अनि बैवहिक जिवनको कामना पनि
सुमधुर स्वर को धनी चिज र निर्जला लाई बधाई छ ।
नेपाल आयो पछि भेट्नु आउछु है ❤
Wowo dangeri chij Gurung and Nirjala Gurung you to ko nice couple ❤❤❤❤❤❤congratulations ❤❤❤❤❤❤❤
धेरै राम्रो दोहोरी भाइ चिज र ब्शिनी निर्जल को बधाई छ होल्ड टिम लाई
ATI ramailo👍👍👍👌
दामी गित गाउनु भयो हजुर हरु ले
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
आहै कती रमाइलो दोहोरी बास्तबिक घर को समस्या मा❤❤❤
Mero best couple ho super dohori great ❤
Nice couple
छिटै रियल जोडी देख्न मन छ चीज भाई को र निर्जला बहिनीको❤
❤❤❤
Nice ❤
साचिकै एक भयकाे हेरन पाईयाेस र यस्तै माैलिक रमाईलाे दाेहरि सुन्न मिलाेस❤❤❤❤❤❤
Pura garnus darsak ko chahana 🤔bihe garnus nagari bahana ❤️❤️❤️very nice supper song.
Dami
कति छित्तै उज्यालो भयो यो गित ले बिगत जमना मा समय यस्तै थियो भाले बासे उज्यालो भएको मानिन्थ्यो गित मा झै चिज र निर्जाला बिबाहा बन्धन मा रमाएको देख्न पांउ धन्यबाद