चिज गुरुङ र निर्जला गुरुङले गाए पहिलो पटक कौरामा दोहोरी | Chij Gurung Vs Nirjala Gurung Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 27 июл 2023
  • #chij_gurung
    #nirjalagurung
    #livedohori
    ____________________________________________
    नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    ____________________________________________
    Orginal Song: Kaura Song
    ____________________________________________
    Lead Singer :
    ​Chij Gurung
    Nirjala Gurung
    __________________________________________________
    Musician Team
    ♬ Rajesh Gandarva - Sarangi
    ♬ Gam Thapa - Kebord
    ♬ Karan Pariyar - Flute
    ♬ Gobinda Pariyar - Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipek Samip - Dholak
    ♬ Pritam Thapa -Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 461

  • @rpshrestha8843
    @rpshrestha8843 Год назад +3

    मनमोहक मधुर दोहोरी। पहिले कहिल्यै सुनेको छैन। र जब सुन्दर भाइ चिज, र मनमोहक, स्माइली बहिनी निर्जलाले गाए, त्यो झनै मनमोहक भयो। बारम्बार सुन्नुपर्छ । कृपया यो धुनलाई लोकप्रिय बनाउनको लागि धेरै भन्दा धेरै गाउनुहोस्।
    ओह, नानी निर्लजा यो परम्परागत पोशाक संग सुन्दर देखिन्छ। यो नेपालको सौन्दर्य र समृद्धि हो, धनको धनी होइन तर चरम समृद्धि हाम्रो परम्परा, संस्कृति र भाषाको यथार्थता हो ।
    सानो देश नेपालमा सम्पूर्ण युरोप भन्दा धेरै भाषाहरू छन्। सबै नेपालीले सचेत हुनैपर्छ ।
    एम्स्टर्डमबाट दुबै कलाकारहरूलाई माया गर्दै। गाइरहनुहोस् र हाम्रो अमूल्य परम्परालाई जीवित राख्नुहोस्।
    मूलतः धुलिखेल/काभ्रेका हुन्

  • @PawanShrees-bd2yq
    @PawanShrees-bd2yq Год назад +12

    आहा क्या राम्रो कौरा गित गाउनु भएको हो चिज गुरुङ दाजु र निर्जला गुरुङ दिदी यो तपाईं हरु को प्रत्येक गित सुन्ने गर्छु राम्रो लाग्छ गित सङ्गीत को पनि जगेर्ना गर्नु भएको छ आदरणीय राजु परियार को दोब धान्नु होला र शिला शर्मिला दिदी हरुको दोब धानु हुने छ भन्ने कामना गर्द्छु तपाईं हरुले जोडी पनि मिलेको छ हजुर हरुको जय गित जय सङ्गीत

  • @manmaghr3828
    @manmaghr3828 Год назад +30

    गित सारै मिथो छ चिज र निर्जला को दुबै जनालाई मेरो शुभकामना छ र छितै दुबै जनाको झेइकुती झेई भएको पनि देख्न मन छ मिल्छ भने दुई मुतु एक हुनु ल चिज

  • @gurungprakash2358
    @gurungprakash2358 Год назад +9

    अब पालो सालैजो ❤🎉😊
    चिज र निर्जला को आवाजमा सुन्ने धोको छ।

  • @loksaru746
    @loksaru746 Год назад +6

    चिज भाइ र निर्मला बहिनीको दोहोरी सधै पर्खेर बस्छु, सबै दोहोरि 3-4 चोटि दोर्यायेर पनि हेर्छु आज कौरा गीत दोहोरी सुन्न पाइयो अझै प्रगति होस भाइ बहिनिको ! सुभकामना !

  • @BasibiyaloCom
    @BasibiyaloCom Год назад +17

    आहा!आहा!!आहा!!! मेरो प्रिय भाइ बहिनी को प्रस्तुतिले म त मोहित भएँ है ! ❤❤❤

  • @durgamagar7990
    @durgamagar7990 Год назад +22

    कौरा गीत मा पनी दोहोरी सुन्न र हेर्न पाईयो अहिले सम्म कौरा गीत मा लाइफ दोहोरी सुनेको थीऐन खुशी लाग्यो सफलता को शुभकामना अल टीम लाई❤❤

  • @tenjisherpa8130
    @tenjisherpa8130 Год назад +22

    नयाँ बाकामा रमाइलो लागेउ कौरा मा यो पहिलो live दोहोरी दुबै जना लाई धेरै धेरै शुभाकामना ❤❤❤❤❤ मेरो मन पर्ने जोडी

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 Год назад +14

    यो जोडि बैवाहिक जिबनमा छैतै परिवर्तन भएको देक्न पाउ जय चन्द्र सुर्य

  • @yammagar6789
    @yammagar6789 Год назад +54

    चीज र निर्जला दोहोरी सबै हेर्ने गर्छु एकदमै राम्रो लाग्छ जोडी पनि एकदमै राम्रो छ आजै जोडी सफल भए हुन्थियो

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Год назад +17

    धेरै नै राम्रो लाग्यो दोहरी।
    चाडै नै रियल जोड़ी भयको देखन पाइयोस ❤।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +2

    आहा मेरो प्यारो भाइ चिज र प्यारी बैनी निर्जला को चुड्का दोहोरी सारै दमदार छ ।लाइभ दोहोरी मा चुड्का दोहोरी सायाद यो पहिलो होला। सारै खुसी लागो अहिले यो चुड्का दोहोरी सुनिरहदा गाउघर कै याद आयो। शुभकामना ❤❤❤

  • @krishnanepali9789
    @krishnanepali9789 Год назад +5

    असाध्यै मन पर्यो। दुबै ङोलो र ङोल्स्यो लाई शुभकामना ।❤❤❤❤❤❤❤❤❤

  • @jyotipanday8513
    @jyotipanday8513 Год назад +15

    सारै रमाइलो यो जोडी लाई यथार्थमा पनि देख्न पाय आझै राम्रो हुनि थियो ।😍😍😍😍😍😍

  • @gurungkarna4868
    @gurungkarna4868 Год назад +4

    ❤गीत दामी छ तरा लौरेले मुशा ले झैं त लायौदैन भो श्रीमती त निरजला ङोलस्यो❤🎉🎉🎉

  • @user-us8il2ci6h
    @user-us8il2ci6h Год назад +9

    जे होस चिज गुरुङ दाजु र निरजला गुरुङ दि को भाका अनिलय चाहिहोके जेहोस हजुर हरुको जोडि जहाँ गयर गित गायपनि राम्रो छ।

  • @PrabinGurung3610
    @PrabinGurung3610 Год назад +20

    🇲🇾बेस्सरी राम्रो लाग्यो मलाई पनि 😍😍😍

  • @kumarthapa5951
    @kumarthapa5951 Год назад +6

    आहा कति राम्रो चिज र निर्जलाको दोहोरी ।

  • @yubrajshrees5203
    @yubrajshrees5203 Год назад +4

    धेरै राम्रो प्रतिभा साली गायक गायिका चिज, निर्जला गुरुङ्ग मलाई धेरै राम्रो लाग्यो। 12:03

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 Год назад +3

    निर्जला लाई यो देरेसमा कति सुहाउने रैछ म चाहिँ चिज दाजु र निर्जला को big friend

  • @Dhangurung19
    @Dhangurung19 Год назад +4

    पहिलो चाेटि काेेैडा मा दाेहाेरी सुन्दै छु । अति राम्रो छ हजुर । अझ जोडी झन राम्रो छ है ।

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +10

    दामी दामी यो जोडी को जुन गाय नि उहीँ राम्रो हुन्छ

  • @cbmagar8443
    @cbmagar8443 Год назад +21

    पहिलो पटक प्रत्यक्ष लाइभ दोहोरी हाम्रो मौलिक कौडा गित सुन्ने मौका पाए गायक चिज गुरुङ ज्यु र गायिका निर्जला गुरुङ ज्यु लाई धन्यवाद तथा सफलताको शुभकामना छ❤❤

  • @sombahadurrana9896
    @sombahadurrana9896 Год назад +15

    कोउँरा गित दामि छ सबै होल तिम्लाई शुभकामना

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +46

    आर्गानिक शब्द का गायक चिज गुरुङ र सालिन अनुशासित , सुमधुर स्वर् की धनी निर्जला गुरुङ बीचमा मौलिक कौडा भाका अति रमाइलो छ ,
    यो जोडी रिल मा मात्रै हैन रियल मै जोडी होस भन्ने कामना गर्दछु !
    जय लोक दोहोरी !

  • @ambikapandey3836
    @ambikapandey3836 Год назад +6

    सुरुदेखि अन्त्यसम्म निकै आनन्द आयो
    दोहोरी सकिएको थाहै भएन ❤❤
    यस्तो घुमाउरो गीत पनि अलमन नपरी सहज तरिकाले हामी सबैलाई आनन्द दिएर गाउनु भयो हृदय देखि नै धन्यवाद दुबै कलाकार लाई ❤❤❤❤❤❤❤निकै राम्रो प्रस्तुति

  • @rounnythapa194
    @rounnythapa194 Год назад +13

    मलाई अति मन परने अति सुन्दर जोडी चिज सोल्टी र निर्जला बहिनी को गित त म कुनै गित पनि नछुटाई सबै गित हेर्छु ।हाम्रो गोर्खाली को भिन्दै सान छ । अजै प्रर्गती भको देख्न पाउ र दुबै जना लाई शुभकामना ❤❤🎉🎉 सबै टिम लाई पनि

  • @rejeansouthi5886
    @rejeansouthi5886 Год назад +7

    सारै राम्रो लन्ठु र लन्ठुनि काे काैडा गित। ❤❤

  • @premgurung5027
    @premgurung5027 Год назад +46

    हाम्रो लोक संस्कृति र संस्कारले आफ्नो पहिचान अनि सभ्यता झल्काउछ। कलाकार चिज गुरुङ र निर्जला गुरुङ्गलाई सम्मान साथै प्रगतिको शुभकामना।

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 Год назад +4

    ओ हो कति राम्रो गित

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +29

    Wow, Amazing, I heard the best चुड्का दोहोरी first time 👍👍👍👍👍👍 एक दम राम्रो रमाईलो लगियो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना छ है। साथै सम्पूर्ण टिमलाई पनि धन्यवाद छ। यस्को 2nd version पनि लिउनु है त, Love you guys. Bye 👋 UK

  • @janakmagar9118
    @janakmagar9118 Год назад +19

    चिज र निरजलाकाे सारै राम्राे जाेदि र गीतपनि सारै मिथाे ❤

  • @aashagurung4338
    @aashagurung4338 Год назад +1

    मेरो favourite भाइ बहिनी को नयाँ किसिमको गित सुन्न पाइयो । खुशी लाग्यो बधाई शुभकामना अनि गितमा मात्रै होइन कि रियल जोडी मा पनि देख्न पाउ है ल best of luck 👌👌

  • @kumarguru5386
    @kumarguru5386 Год назад +4

    chij nirjala supup song❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-uq7wk8hx3j
    @user-uq7wk8hx3j Год назад +9

    Wawoo kati ramro geet ho geet mai jastai milnu hai mero asirbad. Xa vai laa dubai lai 👍🏼👩‍❤️‍👨❤️❤️👌

  • @singeryanumagar3391
    @singeryanumagar3391 Год назад +9

    अझै दुई चार जना ङोलोहरु नाचेको भए सहि हुन्थ्यो बरै धेरै राम्रो❤❤❤

  • @mahimahi8796
    @mahimahi8796 Год назад +7

    रमाईलो छ

  • @kalakharka4358
    @kalakharka4358 Год назад +55

    आजसमन कौडा गीतमा प्रत्यक्ष दोहोरी सुनेको थिएन नया किर्तिमान कायम गरे चीज र निर्जला ले शुभकामना दुबैलाइ !

    • @KhagisaraSunar
      @KhagisaraSunar Год назад

      🎉and

    • @sumathapa8554
      @sumathapa8554 Год назад

      Ho ni sachaina feri pani yestai kaura git prataxya dohori sunna pawos yehi xa suvakamana 🎉

  • @yamlalpunmagar4730
    @yamlalpunmagar4730 Год назад +7

    दोहरीका हस्तिहरु को कौडा गीत ले निकै मन पर्यो आगामी दिनहरू मा पनि यस्तै कोडा दोहरी गित लिएर आउनु! सुभकामना!

  • @hareramthapa6851
    @hareramthapa6851 Год назад +27

    औधीनै मन पर्यो हजुर गाउला र गाउलेनी 🙏💝🙏 best wishes from England💝

  • @ctamugurung5517
    @ctamugurung5517 Год назад +7

    धेरै राम्रो छ ! यहिनै हो हाम्रो जाति परिचयकाे गित अति सुन्धर !

  • @achhetri367
    @achhetri367 Год назад +19

    राम्रो गीतका लागी beautiful couple Chij Nirjala लगायत सबैलाई हार्दिक शुभकामना !!🎉🎉🎉❤❤

  • @durgathapamagar1831
    @durgathapamagar1831 Год назад +4

    अति राम्रो❤❤❤❤

  • @tankmangurung2804
    @tankmangurung2804 Год назад +26

    तहल्कै मच्चायो गोर्खाली भाइ बहिनी ले सबै नेपाली को मन मुटु म बस्ना सफल भको छ । अझै प्रगती गर्दै जानु सफलता को शुभकामना दुबै जना लाइ ❤️❤️

  • @user-if7up5nc1i
    @user-if7up5nc1i Год назад +1

    आहा। कती। मीठो। कौडा चीज। भाई। र। निर्जला नानीले हामी। गुरुङ्ग। हरूको। इजत। बचाएको। छ। यो। सोर। यो। कला। दुबै। जाना। लाई। धेरै। धेरै। बधाई। बेलले। च्छ््षणबा। तासीमु। ❤❤❤❤❤❤❤ हामी। गुरुङ्ग। हरुले। सबैले। सेर। गराओं। यो। डरेश। यो। भेष। भूषा गुरुङ्ग। काे। नाममा। एउटा। भङ्ग्र। किन्दैन एउटा। गुनियो। किंदैन। गुरुङ्ग। Haruy। फेरी। मा। गुरुङ्ग। भन्नु। हुन्छ। प्रस्तुति। रोधी। घरलाई। धन्य। बाद 🎉🎉🎉🎉

  • @sitaramadhikari3139
    @sitaramadhikari3139 Год назад +10

    अति राम्रो प्रस्तुति

  • @rajendradubadi-ul2kk
    @rajendradubadi-ul2kk Год назад +10

    ❤❤❤❤🎉🎉🎉🎉Saraie ramro xa chudaka alik lamo chaeo...🎉🎉🎉🎉Best of luck chij and nirjala bunu❤❤❤❤❤

  • @user-uo4bl3dz7n
    @user-uo4bl3dz7n Год назад +7

    दामि छ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o Год назад +12

    चिज र निर्जला को जोडी पनि अतिनै राम्रो गित पनि त्यस्तै मिथो दुबैजना लाई शुभकामना

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 Год назад +36

    आहा सुन्दर जोडी सुरिलो आवाज मिठो गित फेरी पनि सांगीतिक यात्रा को लागि शुभकामना यो जोडी लाई मन् पर्ने को को हुनुहुन्छ ❤❤❤

  • @rudrabhusal5624
    @rudrabhusal5624 Год назад +7

    गोर्खालीको आवाज स्वर दामी शुभकामना प्रगतिको ।

  • @Stvnepal02
    @Stvnepal02 Год назад +33

    लोक संस्कृतिलाइ अझै उचाईमा पुर्याउनका लागि यति धेरै मेहेनत गरेर यति मिठो गित सार्बजनिक गर्नुहुने सम्पुर्ण टिम प्रति आभारी छु 🙏🙏

    • @mrghale9732
      @mrghale9732 11 месяцев назад

      अा
      ❤❤❤❤❤❤

  • @manrajgurung571
    @manrajgurung571 Год назад +15

    एकदमै मिठो दोहोरी दुबै जनाको जय होस् ।

  • @santoshranabhat6214
    @santoshranabhat6214 Год назад +3

    आहा दामि कौडा दामि जोडि❤❤❤।

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Год назад +12

    उत्कृष्ट कौरा ।

  • @GURUNGLAHURE
    @GURUNGLAHURE Год назад +5

    Supop chij bro, it's my favorite couple, I hope u will get married as soon as possible

  • @user-gr3oi1ku5z
    @user-gr3oi1ku5z Год назад +3

    Mankumari gurung❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-wx6qr8kx9z
    @user-wx6qr8kx9z Год назад +9

    कति राम्रो ❤❤❤❤❤❤

  • @ganeshgharti5986
    @ganeshgharti5986 Год назад +2

    badhai xa dubai janalai ati nai ramro lagyo yo jodiko lagi ajhai unnti pragati gardai janu hola feri pni pragatiko kamana

  • @lilmayaghartimagar4646
    @lilmayaghartimagar4646 Год назад +51

    दुवैजनाको ठुलो सुभचिन्तक है चिज दाइ🙏👏 हजुरहरुको कलाको बयान गर्ने कुनै सब्द भेताइन।

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +19

    अति रोमान्टिक कौरा गित शुहाएको जोडी शुभकामना छ

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Год назад +21

    🎉🎉 ल बधाई छ ❤❤

  • @suryalayo7548
    @suryalayo7548 Год назад +21

    ❤❤❤ wwwwwwoooo congratulations hamrow best singer both of them 👍👍 jasto sukaigeet gaun sakne calakar good bless you ❤❤❤

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +68

    होइन चिजभाई के सारो हुनुभाको हो जस्तो जुनसुकै गित पनि गाउनु सक्ने अतभुत कला शब्द उतिकै राम्रो 👌👌♥️♥️ निर्जला नानीको अति मिठो स्वर👌👌♥️♥️💐💐

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +16

    Wow ati utkrishta kauda dherai dherai suvakaman Chij Ngolo and Nirjala baini all the best whole team from uk 🇬🇧

  • @gurungmekbahadur2817
    @gurungmekbahadur2817 Год назад +14

    Congratulation brother chij and nirjala very nice song god bless both of you too from Hong Kong❤️❤️🙏🙏

  • @ajayasherpunja2001
    @ajayasherpunja2001 Год назад +7

    Chij Gurung vs Nirjala Gurung arko kauda ma pani dohori chaiyo❤

  • @rajumagar8765
    @rajumagar8765 Год назад +8

    Dhami xa la bhai bahini geet sunda ta kammar bachna man lagyo ni ho.

  • @gangagurung7136
    @gangagurung7136 Год назад +9

    Aha kati ramailo ajha yo geet ma yek dui jana nacheko bhaye sun ma sugandha hunthyoki🤔very nice song congratulations ❤️❤️❤️❤️

  • @khushimangrg7411
    @khushimangrg7411 Год назад +13

    नयाँ र राम्रो प्रस्तुति सुन्न पाइयो दुबै जना लाइ सफलता को शुभकामना ❤

  • @arunff4865
    @arunff4865 Год назад +20

    आहा कति मिठो लोकदोरी सफलता को शुभकामना

  • @pundipesh9800
    @pundipesh9800 Год назад +17

    ❤❤धेरै राम्रो गित❤❤

  • @gurungpritamsing4885
    @gurungpritamsing4885 Год назад +11

    अति रमाइलो कौरा गीत सुभ कामना दुबै जना लाइ❤❤❤

  • @chandrathapa6185
    @chandrathapa6185 Год назад +2

    राम्रो छ है

  • @MobileMobile-kj3ze
    @MobileMobile-kj3ze Год назад +16

    आह कति राम्रो कौडा ❤❤❤❤❤

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g Год назад +26

    धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई धेरै राम्रो छ जोडी ❤❤❤❤❤❤

  • @manojbiswokarmaofficial
    @manojbiswokarmaofficial Год назад +5

    सबै भन्दा उत्कृष्ट गीत सम्पुर्ण लाई सुभकामना ❤❤❤❤🙏🙏🙏

  • @rpshrestha8843
    @rpshrestha8843 Год назад +11

    Lovely melodious Dohori. Never heard earlier. And when handsome Bhai Chij, and lovable , smiley Bahini Nirjala, sang it even more mesmerizing. I should listen again and again. Please sing this melody more and more to popularize it .
    Oh, Nani Nirlaja looks beautiful with this traditional attire. This is the beauty and richness of Nepal, may not richness in wealth but extreme richness our veracity of traditions, cultures and languages.
    Tiny country Nepal has more languages 5han total of whole Europe. All Nepalese should and must aware of it.
    Loving to both artists from A’dam. Keep singing and keep alive our priceless tradition..
    Original from Dhulikhel /Kavre.

  • @santagurung3003
    @santagurung3003 Год назад +3

    Kauda gitko sathma love story kya Dami best of luck chij n nirjala baini

  • @pitamgurung8809
    @pitamgurung8809 Год назад +14

    Wawa dami chutaka geet ❤❤❤❤❤❤

  • @NishanAmagar-os4rq
    @NishanAmagar-os4rq Год назад +3

    Dherai ramro xa

  • @bishnubk828
    @bishnubk828 Год назад +26

    आहा कति राम्रो गाउन सक्ने हो ❤❤ बधाई छ दूबै जना लाई

  • @mohanthapa7092
    @mohanthapa7092 Год назад +2

    आफ्नो समस्कृती लाई बचाइ राख्नु पर्छ है

  • @purnagurung3394
    @purnagurung3394 Год назад +2

    Dherai ramro ramailo xa

  • @RajuAli-en6qh
    @RajuAli-en6qh Год назад +17

    Wow kya dami kaura geet chij,&Nirjala thank you❤❤❤.

  • @jumgurung-xq4or
    @jumgurung-xq4or Год назад +18

    Very good 🎉❤

  • @digvijayshah5746
    @digvijayshah5746 Год назад +2

    Super jodi ko super kaura dohari ❤️❤️

  • @Saraswati952
    @Saraswati952 Год назад +30

    कति राम्रो जोडि मिलेको गित पनि अतिनै राम्रो ❤❤❤

  • @milanrana8788
    @milanrana8788 Год назад +6

    I like this is kaura song n fevret ❤❤❤❤

  • @ReshamGurung-km7ew
    @ReshamGurung-km7ew Год назад +5

    Wow wow chij sir 💕😍big fan

  • @rhisirana2032
    @rhisirana2032 Год назад +3

    Dami xa yo jodi git

  • @arjunthakhuri1864
    @arjunthakhuri1864 Год назад +4

    Nic x kauda git jodi pani nic

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Год назад +1

    धेरै राम्रो छ चिज भाइ र निर्जाल बहिनी को काउडा गित बधाई छ होला टिम लाई

  • @sureshrana4475
    @sureshrana4475 Год назад +20

    Thanks to all the team❤❤.
    इतिहास बनाउनु भयो हाम्रो सोल्टी सोल्तिनी ले यस्तै गर्दै जानू ।

  • @user-qx2jo4sp4r
    @user-qx2jo4sp4r Год назад +19

    Very nice song 🎵 🎉 congratulations all

  • @BishnuEkata
    @BishnuEkata Год назад +16

    Beautiful couple ❤

  • @kamalrai1437
    @kamalrai1437 Год назад +8

    Dherai ramroxa yo jodi ko dohori perfect couple gole❤❤❤.

  • @pitragurung9373
    @pitragurung9373 Год назад +14

    Very nice Jodi 🎉and nice song

  • @yogenmabohang5901
    @yogenmabohang5901 Год назад +21

    सांगीतिक यात्रा सफल हुन्छ भाइको। ❤❤❤❤

  • @Luffy19227
    @Luffy19227 Год назад +4

    Dammi koura geet