अस्मिता सँग छुटेपछि बियोगमा तड्पिदै चिज, बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Dohori
HTML-код
- Опубликовано: 7 дек 2023
- अस्मिता सँग छुटेपछि बियोगमा तड्पिदै चिज | बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Live Dohori 2080
__________________________________________
#chijgurung
#asmitadallakoti
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
🎶 Original Audio Credits:-
♪Lyric/Music :-Kamal Khanal
♬ Original Vocal:-
Bima Kumari Dura
Kamal Khanal
Original Link:-
• Bhet Huda Bole Hunchha...
____________________________________________
Lead Singer :
Chij Gurung
Asmita Dallakoti
________________________________________________
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Hemraj Gandaarva - sarangi
♬ Gam Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Manoj Bishwokarma - Madal
♬ Dipak samip - Dholak
♬ Pritam Thapa -Oct Pad
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawon Bisho
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
अस्मिता र चिजको दोहोरी धेरै सुनियो अब शक्क्ती र चिजको आउन पर्यो ❤अर्को पाटमा🎉❤❤
मेरो लागी भय पनी चिज र अस्मिता को दोहरी हप्ता मा कम्ती मा एक पटक त आउनु पर्छ 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨❤️👨
चिज र अस्मिता को दोहरी ले मुहानी लगायो गॉठे 💕💕💓💓♥️♥️❤️❤️👌👌👍👍✅✅✔️✔️✔️
नारायण गोपाल र एर्शया को झल्को आउछ॥ चिज र अस्मिता लाई दोहोरी मा देख्दा॥
धेरै मार्मिक शब्द मुटु नै छोयो भाइ बहिनीको गितले
Ati marmik sbdaharu mero man chhuyo dubai lai pargati ko subh kamana
मेरो सबभन्दा मन पर्नी प्यारो भाइ चिज धेरै माया सदै प्रगतिको पाइला सफलताको शिखरमा पुगोस?👌👌👌👌♥️♥️♥️♥️♥️♥️
भाई चिज र अस्मिता नानि क अति राम्रो प्रसुति अति दुबै मा मेरो शुभकामना UK बाट।
गितको शब्दाले काल्पनिक भय पनि वास्तविकता जस्तै लागने चिज र अस्मिताको सम्बन्ध
Asmita nani + Chij Gurung babu ko dohori always very Special hunchha. Dubai lai subkamana & badai.
साह्रै मार्मिकका साथै रमाइलो दोहोरी मन पर्ने जोडीको❤❤❤❤❤
अति मार्मिक अनि शालीन दोहोरी चिज सर र अस्मिता ज्युको साङ्गीतिक यात्रा सदा उत्तर उत्तर प्रगतिको कामना दुवै जनालाई 🙏👍️💕
Wowo Touch heart dohori chij brother and Asmita sister you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
खै कस्को आँखा लाग्यो कुन्नी यति राम्रो जोडी लाई खोलीको दुई किनारा बनायो मनमा अझै पनि पिडा हुन्छ सम्झंदा पनि
म ठेट पुर्बेली तर काठमाडौं आएको एक दशक भयो ।दोहोरी पहिलो रोजाइ बनेको छ।खोजि खोजि रमाइलो 🎉🎉🎉🎉गर्छोै स-परिवार ।
धेरै मार्मिक छ धन्यबाद सहित थप सफलताको शुभकामना।।
चिज भाई।
निर्जला को बियोग मा पनि तडपिन पर्नी हों की 🤣
मंसिर त सकिन लाग्यो हैं याद त होला 🤣
चिज र अस्मिता को दोहोरी न छुटाइ हेर्ने मध्य यक म हु ❤❤❤सारै घत लाग्दो र ठेट नेपाली शब्द हुन्छन् सारै मन पर्छ
अति मार्मिक दाेहरी दुबै भाइ बहिनीलाइ धेरै धेरै धन्यबाद ।
चीज गुरंगर अस्मिता लाई बधाई बड़ीयां lagyo
दुबै जना मार्मिक शब्दका खानीहरू हुन।हार्दिक बधाई सहभागी सबै कलाकारहरुलाई !
यो दुई जन भाइ बहिनी हरु को दोहोरी जति सुन्द पनि मन नबुझ्ने भो । आजको दोहोरील ले त झन् साह्रो बनायो।
Very good Asmita vs chij
सारै मार्मिक शब्दले भरिएको गीत सुनेर म आफैपनि मद्होस भयो thank you babu,naani lai
❤❤🎉🎉बियोगान्त र मर्मस्पर्शी दोहोरी राम्रो लाग्यो🎉🎉❤
Wow sarai ramailo lagyo dohori badhai xa 2 jana lai
आहा सारै मिठो आवाज अनि दर्द्नाग शब्द एसरिनै चुलिदै जाउन तपसी हरुको जोडी कैले पनि नछुटोस शाङेतिक यात्रा सुभकामना
चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 👍👍👌👌✅✅✔️✔️💕💕💓💓♥️♥️❤️❤️👨❤️👨
चिज र अस्मिता को दोहरी ले मुहानी लगायो 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✔️✔️✅✅👨❤️👨
Dammiii song 😊
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
❤❤❤❤❤❤love much asmita chij ❤❤
असाध्यै मार्मीक दोहरी👏
दुवै जनाको उत्कृष्ट प्रस्तुति❤
Asmita jiu ra chij gurung jiu ko sarai ramro dohori ❤❤❤🎉🎉🎉
अति रमाइलो दोहोरी
अति मामिर्क दोहोरी दुबै भाइ बहिनीलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
CHIJ GURUNG AND ASMITA DC ARE NO 1 LOK DOHORI COUPLES
hait म त मस्तमन्द भय के भाको सपना देखेजस्तै लाग्छ प्रीय बहिनी अस्मिता अनि चिज गुरुङ्ग को दोहोरी सुन्दा बिगत सम्जाउछ आउने दिन को सुभकामना यो दोहोरिको जोडिलाइ शक्ति भाइ बुज्ने मान्छी हुन बुज्नु पर्छ कलाकार को भुमिका निभाउछिन अस्मि बुनु 💘💘💘💘💘🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👨👦👨👦👨👦
चिज र अस्मिता को दोहरी दुबै को उमेर १०x४=४० होईन १२x५=६० हुदै सम्म निरन्तर आउनु पर्छ 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨❤️👨
धरै मार्मिक शब्द मुटु नै छुयो भाई बहिनी को गितले चिज र अस्मिता को बधाई छ
बेस्मारी रुन मन आयो बरै भुपु मया को सार्है याद आएर यो गित सुनेर उफफफफ ❤❤
यो गीत सुने पछि मेरो पनि भुपुहरुको याद आयो धन्यबाद भाइ बहिनीलाइ ।
त्रेजी फ्यान को अनुभूति चिज लन्ठु र अस्मिता मुसी ले दिलायो 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨❤️👨
कस्ताे मिठाे शब्द छ है मैलेत तीन चाेटि सुने❤❤❤❤❤ जति सुनेनि नपुग्ने😍😍🎈🎈🎁
जे भए तापनि चिज जस्तो केटा पाउँ न गाह्रो नै हुन्छ तर केगर्न छुटि गयो राम्रो देखेर भाग्न खोज्दा अाफै खाल्टो मा परियो
हैत।त्यस्तो होइन चिज को लागि निर्जला आइसक्यो त
@@dasuthapa2503नि
@@dasuthapa2503😮😊❤Use the edit icon to pin, add or delete clips.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text you copy will be saved here.
Very nice 🎉🎉🎉🎉
wow दामी छ दोहोरी i like dohori song❤❤❤
जति सुन्यो उति सुनिरहन मन लाग्यो ❤❤
Kati mitho kati dukha lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 💔 💔 💔 💔 💔 💔 💔 💔 u k bat farki saknu vayor rw chij gurung singer sir g
Atte marmik sandar sumdhur swor ka duitai lok priya populer singer chij gurung ra ashmota dalla koti ko live dohori geet le manai xune ramailo ra aananda lagyo bhane sabai lok priya kalakar haru pani dherai dherai dhannya vad ra namaskar
धेरै गहिराईमा नजानु अस्मि बैनी फेरि शक्तिले साचै सम्झेर घरमा झगडा पर्ला ! uk ma साचै ❤ परेको रहेछ भनेर ::
yeutai fild ko harule bujihalxa ni..❤❤❤
अति राम्रो म कोलकाता देखि
@@chandratamang6733❤❤❤ ko to seeo😅 4:18
@@chandratamang6733❤ppp
❤❤ namaste @@chandratamang6733
लोकदोहोतिको राजा चिज सर अनि उस्तै अस्मिता
Goodfried.asmita.and.cij
दोहोरीको महाराजा महारानी त चिज र अस्मिता नै हो के/ यति राम्रो शब्दहरु उनेर यति मिठो दोहोरि निकाल्नु भएको रहेछ चिज भाइले, उहाँ को उत्तर उत्तर प्रगतिको कामना गर्दछु/
धेरै चोटी हेरी सुनिसके अझै सुन्दै छु, आगामी दिनमा पनि यहाँ हरुको जोडी कायम राखी यस्तै मिठा मिठा गीत संगीत पस्किनु हुन शुभेच्क्षा छ/
Wow good dohori song,Best of luck old partners
❤❤❤❤❤niec❤❤❤❤❤❤
Nice song sweet voice chij brother and Asmita sister you to ko congratulations ❤🎉❤🎉❤🎉❤
Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks Chij & Asmita 👌💓⚘
waa kya marmik dohari chij bhai r ashmita ko ❤❤❤❤❤🎉🎉🎉🎉🎉salut chha
Nice dohori #asmitadallkoti#didi❤😢
❤❤❤❤❤❤
my fivert jodi ❤❤❤❤
Yakdam mitho ani manai xune dohori.
दुबै जनाले गायकाे गित सारै मन पर्छ ❤️❤️🙏🙏🙏
चिजगुरुङ र अस्मिस्ता काे एति माया हुदाहुदै
छुट्नप्रदा दिन्दगिकस्ताे हुन्छ
Chij dherai din paxi ramro geet sunna paiyo
आहा सारै मन छुने शब्द 🌹🌹🌹
मनमा कुन्ठीएको पिडा यसरी पोखीदिदा पक्कै पनि चिज भाई र मुसीलाई केही हल्का महसुस हुन्छ नै अब अरु उपाय नै के रह्यो र
यहि भाका आउँदा मेरो नि कसम लभ भन्ने चिज नभाको होइन ।कसम गित सुन्दै मेरैलाइ गाई दिए झै लाग्यो
Good song
Vet huda bolne garw mayalu❤❤❤
Aaha kati mito SONG hajur ❤❤❤❤
Kati ramro geet
aaile samkakai ukkista dhori yo mero lagi😢😢😢
Nice
आज पनी फेरी चिज र अस्मिता को दोहरी हेरेर सुनेर मज्जा मात्र होईन आनन्द पनी लिय 😍😍💕💕❤️❤️💓💓👍👍👌👌✅✅✔️✔️💪💪👨❤️👨🇳🇵🇬🇧🙏
Nice song
Kati mitho geet gaunu bhayo mane choyo heart ❤️❤️🙏🙏🙏🙏🙏 very nice song 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞
Dallakoti is the best!! Bravo cheese Bro ❤❤❤❤❤
Very nice song thanks chji gurung and asmita D C
Dheri ramro xha best of luck both of you🌟🌟🌟🌟🌟🙏
Man xhoyo chij bro
अत्यन्तै मार्मिक दोहोरी ❤❤
अति मार्मिक गित र शोर शुभकामना छ
❤❤❤❤❤
उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को 👍👍👌👌✅✅✔️✔️💕💕💓💓♥️♥️❤️❤️👨❤️👨
Very nice
❤❤❤❤❤❤❤❤❤❤Nice
एकदमै पतीभाशाली कलाकारको अति रामो गायन
Chij bhai UK bat aaunu bhayko ho
अति मर्मिक गित❤❤
याे जाेडि एक भयकाे देख्ना मन त थियाे तर समय ले काहा पर्याे जे भयनि अब छाेर दिनु संगित जाेडि चाहिँ नछुट्नु है 👌👌🇳🇵💔♥️😭😭
Super nice song congratulations both of you excellent communication 💯
😢😢😢
Veri Veri nice jodi ❤❤❤🎉🎉🎉🎉
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini all the best god bless you whole team from uk 🇬🇧
सारै मार्मिक शब्द हरुले मेरो पनि धेरै मन छोयो ❤सफलताको शुभकामना 🙏दुबै जनामा
❤❤ congratulations dada Didi lai
Bastabik bedanale variyeko geet gaunu vayo vai chij gurung ra baini asmita .sampurna team lai naman xa 🙏🥰🥰🥰🥰
Dubai Jana dohori ko stars haru paryo
Dheryy marmik hunxa yi dui jana Bhai bahini ko
Mero life KO best gayak king 👑 of chej brother sada ujjal vabese ko kamana ❤❤❤