अन्तै घरबार भएनी असल बनौं भन्दै चिज र अस्मिताको मनैछुने दोहोरी॥Chij Gurung_Ashmita dallakoti_Bimal
HTML-код
- Опубликовано: 15 сен 2022
- बहुचर्चित एऊटा कुरा भन्नत पाईएला गीतमा चिज गुरुँग र अस्मिता डल्लाकोटीको बेजोड दोहोरी ॥
पानस रोधीघर भाग-६
#Chijgurung #Ashmitadallakoti #bimaldangi
Original song link
👇👇👇
• Bishnu Majhi & Bimal D...
Vocal:-
bimal dangi and Bishnu majhi
Lyrics/Music
Bimal dangi
Email:
Dangibimal139@gmail.com
🎙गायक/Singer
चिज गुरुँग/Chij Gurung
🎙गायिका/Singer
अस्मिता डल्लाकोटी/Ashmita Dallakoti
सहयोगी कलाकारहरु / Support Singer
अनन्य कलाकारहरु
अरध्या आग्री
बिमल बस्नेत
लक्ष्मी गिरि
घनेश परियार
दिनेश परियार
गणेश चौलागाई
संचालक
छबि खड्का
सुनिता अधिकारी
वाद्यवादन / Musician
बाद्यबादक
प्रकाश के सी मादल
कमल ओली मादल
सचिन ओली ढोलक
प्रेम अर्याल हार्मोनियम
बद्रि सेवा अक्टोप्यड
रोहित रानाभाट बाँसुरी
TECHNICIAN team
बिबेक खड्का
मनोज खड्का
जिबन ओली
स्टुडियो / Studio
दर्पण/darpan
Special thanks
~~~~~~~~~~~~~
udiram khadka
birma khadka
Kamal Sargam
Razwan Chhetri
Buddhiman Ghising
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल, फेसबुक लगागत अन्य कुनै पनि ठाउँमा अपलोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to BIMAL DANGI
© Bimal Dangi. All Rights Reserved.
---------------------------------------------------------------
Facebook Page: / bimal.dangi.90
Facebook: / prabisbimal
Follow us on Twitter: / bimaldc
Instagram:- / highaim64
----------------------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measure Видеоклипы
सारै मिठाे दाेहाेरी नेपाल कै नमुना जाेडि हाे चिज भाई असमिता बैनिकाे लु बधाई छ
कस्तो राम्रो दोहोरि चिज बाबु अस्मिता नानि जोडि नि राम्रो छ
Aba gunaso dherai nagarne, aune mansir ko sursar gara, bless both of you,,,,,,.
ल ल अष्मीता र चिज गुरुङको परखाइमा थिए आज पुरा भयो।।
चिजभाई र अश्मिता बहिनीको अति मार्मिक लोक दोहोरी सुन्न पाईयो सुनिता अधिकारी र चिज गुरूङको लाईभ दोहोरी पनि ल्याउन पर्यो🙏🙏💐💐👌👌
वाह क्या शब्द छ my favorite couple
आहा मेरा प्रिय प्यारा कलाकार अस्मिता चिज दाजि ❣️❣️
चिज गुरुङ सुभकामना🥀🥀🥀🌹🌹🌹💐💐❤️❤️❤️
अहा चिजभाइ र असमि बहिनिको जोडि युग युगसम्म फलोस फुलोस । अझै रियल जोडि देख्न पाउ है
होनि हजुर
दामि लाग्यो स्वर शब्द गित प्रस्तुत गर्नु भएको चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी साथै सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
चिज गरुड र अस्मिता दललाकूटी को बिबाहको दिन सुन्न पाउनु पर्छ है धन्यबाद छ हैं
Chij gurung and Asmita dollakoti singer are better than others.
धेरै राम्राे ल बधाइछ चिज भाइ अस्मिता बैनिलाइ ।
Chij r Ashmitako parewako jodi jhai dekhnu pam yahi suvkamna
Aati Ramro dohori Aasmita ra Cheej Ko
चिज र अस्मिता को जोदि त सारै मिल्छ दोहोरी गित मा तर दरसक्ले भनेको झै भाको भाय साचिको जोडी भय हुन्थे भन्छ तर हामिले भनेर नहुने आ आफ्नो बातो मा होला तर गित्मा सारै रमाइलो लाग्छ मलाइ मेरो फेब्रेत गायक गाइका
चिज गुरूङ♥♥♥♥♥♥
धेरै धेरै धन्यवाद पानस रोधी घरलाइ चिज र अस्मिताको लाइब दोहोरी प्रस्तुत गरिदिनु भएकोमा यो चिज र अस्मिताको शब्दले हामी दर्सक स्रोतलाई कहिले हँसाउछ कहिले भावुक बनाउछ दैलो पोट्ने आइ सक्यो भन्दा बिचरी अस्मिताले कति माया लाग्ने गरि चिजलाइ हेरेको म पनि भाबुक भए🙏🙏🙏
उतक्रिस्ट उत्कृस्ट दोहोरि का माहामहिम को संसार नै बेग्लै छ |चिज गुरुङ र अस्मिता डल्लाकोटी युगल जोडी को टुक्का निकै अरुको भन्दा प्रीठक हुने गर्छा र हेर्ने मन गर्छु |सफलता पाएकै छौ अझै उत्तरौतर कामना गर्छु |साथै सम्पुर्ण बाध्यावाधकलाई बह्दाई छ |
Beautiful picture and sweet song very nice. Dancing 💃 ❤ thank you so manchhe
अस्मिता को हर शब्द मार्मिक लाग्छ यो अस्मिता हर दोहोरी गीत म एक दुई चोटी हेरेकै हुन्छ
आहा! दामी दोहोरी । दुवैजनालाई सलाम।
अादरणिय गायक/ गायिका( चिज / अस्मिता) जीहरुको यो मर्महाट दोहोरि गितले साह्रै मनोरञ्जन गराउनु भएकोमा हार्दिक नमन।
चिजर अस्मिताकाे बिहे हुनु पर्छ
O chij Bihe ngarne Asmita sanga?, song excellent cha congratulations
चिज भाइ र अस्मिता बहिनीको दोहोरी हेर्न सुन्न थालेपछी खाना खान पनि बिर्सिन्छु
@shiva जी हो नी customer हरु चिज र अस्मिता को गित भने सि खाना खानै भुल्ने तर अहिले c/a ले हामीलाई भुल्यो हैई ....!!!! दुबैले यो भुझ्नुहोस् कि तपाईले customer loss गर्दैछौ I I know there is internal problem मलाई लाग्छ । कसैको side म advisors धेरै भयो?
चिज गुरूङ को टुकका कति खतरा छ है मलाई मन परयो चिज भाईलाई धन्यवाद
चिज लाई छोडेर बाहिर अरू सङ्ग रमाउन गयो क्यारे दिएको छ गित को सब्द ले
Ekdamai Suhauni jodi dubai jna ni Dohorika Raja Rani hun samman x Chijko Tukka sunda ekdamai Annda aaux
🙏🙏🙏🙏 asmita dalakoti ra chija gurung lai derai kureko toya balla sagai dekhana paya derai khausi laya 👍👍👍👌👌❤️❤️❤️❤️❤️❤️❤️
Bhagawan le yo jodi pakka milauxa
आहा तिमी दुई को गित सुन्द नै मस्तिष्कलाई आन्न्द दिन्छ ♥️♥️
नमस्कार 🙏 हजुरहरु सबैमा,
पानस रोधिघर मार्फत धेरैले मनपराऊनु भएको गीत “एऊटा कुरा भन्नत पाईएला”मा प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका छौं-आशा हजुरहरुको माया मिल्नेछ 🥰🥰🥰
यि दुई जोडि को गायिका एकदम मलाई अति मन पर्छ तर म UK भयर पनि अस्मिता बहिनि प्रसुति हेरन पाए को छैन अब चिज भाई UK आउनु भयो भने वहा को प्रसुति हेरनु पर्ला मेरो शुभकामना छ भाई बहिनि लाई।
Really..yo git le Dil ruwax ..😢😢😢both of super singer..yo Jodi..ko married bye ko Sunna pam...jat vat hoeena ..man Milos.....good blesh both of you..🙏🙏🙏🙏🙏🤲🤲🤲
Kati ramro jodi 🙏👌
आहा दामी छ ❣️❣️❣️👍️👍️👏👏👏👏
आहा, अति राम्रो बधाई छ। चिज र अस्मितालाई।
Chij ra asmita dubei jodiko git sari ramro lagx yasri sadhi gaunu garnu hola
Kati gahakilo painful sabda ho chiz bro ko..dubai lai thanks bhanna chahanxu...!!!
Chij ra asmita ko git sari marmika lagxa hajurhsrko git sabei jaso suni garxu
Wow, इदुइको पर्खाई मा थिएँ गीत सुन्न पाइयो धन्यबाद । असल साथी होईन असल जोड़ी भएको हेर्ने रहर्छ। See you soon in next episode है त।
SUPER CHIJ GURUNG VS ASMITA DC
Ramro jodiko dohari herna paiyo
राम्रो गित राम्रो जोडि असाध्यै मनपर्ने।
सबै कुरा भाग्य है,यो जोडी यति सुहाउने थियो दैवबस अहिले त बोलचाल नै टुटे जस्तो लाग्दै छ मलाई
Mitho lok Dhohori geet ! All The Best !
आहा चिज भाइ र अस्मि बुनु को मीठो प्रस्तुती
Dherai. Ramro. Bhako. Chha. Chij. Bhai. Ra. Asmita. DaLakoti. Baini. Lai. Badhai. Chha. Khusi. Lagyo. ❤
Sweet song chij Gurung and Asmita sister you to song Touch heart ❤️ ❤️ ❤️ ❤️
Aaha katti ramro super song welcome all
राम्रोछ चिजा भाई बहिनी हरु लाई गित बधाई छ दशे को शुभकामना सबै लाइ
राम्रो छ दोहोरी गितको ठेगो + बोल अनुसारको शब्द चयन गर्नु भाको छ गायक गायिका ले दोहोरी भनेको येस्तो हुनु पर्छ सुरु देखि अन्तिम सम्म बिसय नभत्कियर अनि गितको बोल लाई ठेगो लाई पनि प्रतेक शब्द ले छोएर नछुतिने गरि पछ्याइ गाको दोहोरी नै अति राम्रो हुन्छ
Nice song sweet voice brother and sister you to lai congratulations God bless you 💖 🙏 ❤️
Hamro chij vai lai kati ramro ho tukha haru rel jiban ma ghateko gatan lai gith bata khari dinu hunxa danebath vai baine ko shorlai jay nepal
उत्कृष्ट दोहोरी,भाई बहिनीलाई धन्यबाद छ।
आहा मनै छुने गित धने बंद है
chij Solta 👌👍️
Thanku give to my best couple dohori
Good .nay gitsunapaiyo chij Admita ko
WOW CHIJ GURUNG VS ASMITA DC
Waiting ✋ for me all the best 👍 teyam remember mero namaste 🙏 🙂 happiness on all them
Great Great Great
Superb jodi❤️❤️🌹🌹👌👌🙏🙏
यति मिठो गीत हामिहरुलाइ पसक्नु भएको मा ।। म पनि लोक दोहोरिलाइ एक्दमै माया गर्ने मान्छे हो र म पनि समय हुदा गाउने र रमाउने गर्दछु ।। बिमल दाइ येस्को बारेमा 2-4 सब्दहरु राखिदिनुहोला है कमिन्टमा
Wow timro jasto dungako man chhaina. Yes, so so I
चिज भाई र अस्मिता बहिनीको गित अतिनै राम्रो हुन्छ,, गित गाउदै गर्दा नाचलाई स्क्रिनमा नल्याई दिएको भए अझ राम्रो हुन्थ्यो।।। नाच नराम्रो भन्नू खोजेको चै होइन,, राम्रो छ।।
Touch heart song you to ko chij and Asmita God bless you ♥️ ♥️
Good cha
Wow ❤️😭😭
धन्यवाद राम्रो छ तर जोडी दाजु बैनी भनेर सम्बोधन गरेपनि त्यो त बोल्ने सैली एक अर्काको सन्मान हो तर भन्नै पर्दा तिम्रो जोडी
एकदमै राम्रो सुहाएको छ बेलैमा सोच है धन्यवाद
एकदमै मारमिक गित छ 💞💕💞💕👍️👍️🌹🌹🌹🌹
Wow 😲😲
Wowo beautiful song Touch heart you to ko 💖 💓 💕 ♥️
Beautiful Song Namaskar ❤️❤️🙏🙏🎊🎈🎈🎉👍👍
Super beautifully songs
"नभुलौँ त सिन्दुरले गिज्याउँछ ।
तिम्लाई सम्झे मन भित्र बिझाउँछ "
वाह ! ठेट अर्गानिक गायक #चिज गुरुङ भाइ र गायिका #अस्मिता डल्लाकोटी बुनेको लोक दोहोरी सुनेर अलग्गै आनन्द आउँछ ।
युके बाट आउँदा तिम्रो गीत, संगीतको दाम्पत्य जोडी #चिज गुरुङ जी को लागि अमुल्य उपहार ल्याउन नभुल्नु है ।
तथापि दुवैजनाई साङ्गितिक यात्रामा निरन्तर सफलताको अनगिन्ती शुभेच्छा सहित मंगलमय कामना व्यक्त गर्दछु ।
Sangye जी अस्मिता ले diamond को आँउठिई किनी सक्यो । उपहार tiktok म देखाउदै थियो नी (see is very talent)
@@hitgurung5840 यह, तर, टिकटकमा मात्रै सिमित नहोस् न हे...हे...हे...
@sangye ji you are right-skg सिमीत३....!!!!#?
@@hitgurung5840 🙏🙏🙏 chagchhalo
छ्याङ्गजलो हजुर तपाईलाई👍🙏🇳🇵🇬🇧
अति मार्मिक शब्द मीठो स्वोर
Malai ekdamai man parxa dubaiko man xune dohori
शब्द उठाउने तरिका पनि एकदमै राम्रो लाग्छ🦋🦋🦋🥀🥀🥀🥀
Very nice sweet song 🎵 👌 😍 ❤ congrats both of you & hole Team
लौ है अग्रिम शुभकामना चिज र अस्मिता🙏🙏🙏 छिट्टै खुशीको खबर सुन्न पाईयोस 😋😋
@@hitgurung5840So what??? ln love everything right. Be positive man.
@Balu purja तपाईलाई थाहाँ नै नरहेछ । पछि थाहाँ हुनेछ bro.
@@hitgurung5840 मलाई बाल ???? दर्शकको नाताले एउटा सुबेक्छा पो राखेको, तेस्मा हुनै पर्छ भन्ने त छैन नि ??? तिमिलाई के को खसखस भाइ????
Hello @ Balu purja मलाई कुनै त्यस्तो खस खस भएको छैन । मैले पनि तिमीले जस्तै सोचेको थियो । तर त्यस्तो नरहेछ । भनेको मात्रा हो oky ---?????
@@hitgurung5840 भन्नै पर्छ त ??? एउटा शुभकामना दिदा किन रोईलो ??? धेरै जान्ने हुने ? सिधै you are wrong रे !! शुभकामना दिदा कोहि wrong हुन्छ ??? उनिहरुलाई बालै छैन, तिमिलाई के को खसखस !! why ????
Asal Jodi bhannu paroo ABA darshak Lai saro man paraxa nee❤️❤️❤️❤️❤️🥰🥰🥰
सारै रामरो जोडी👍👍
Very nice super 👌 song
Best wishes all of you. Especially, Chij N Ashmita. Thak you Panas Rodhi Ghar.
अस्मिस्ता र चिजगुरुङ त अनुर बाेलि वचन
सारैमिमिलेकाे एस्ताेपेा हुनुप्रछ
👌👌👌👌🌹🌹🌹
रियल जोडी को शुभकामना 💕👩❤️👩
Nice song 🎵 👌 👍 👏 ♥ ❤ 🎵 Nice jodi
Wow very sentimental song
Wow beautiful K shabtha ko dhani haru
ए चिज ब्रो लौन अस्मिता लाई छिट्टै गुरुङ्गनि बनाउन पर्यो के कति भन्नू मैले उफ्फ्फ भन्दा भन्दै थाकी सके म ।
टेक जी म त मरी२ हाँसे
यी दुईको जोडा साह्रै मिल्छ है गित पनि उस्तै, शुभकामना दुबैलाई !!
आहा अति मिठो गित गाउनु भो बधाई छ हजुर्हरुलाइ 🙏🙏♥️♥️♥️👌👌👌😍😍😍💞💞💞💞👏👏👏👏👏👏🌹
Wonderful
ATI ramro
Thank u Panas Rodhighar n entire team for the heart touching dohori between perfect couple... Chij n Asmita...!!
Good morning 🌅🌞
असल साथी बन्न नपाय पनी असल श्रीमान असल श्रिमती बन्नत पाईन्छ मज्जा ले पाईन्छ 💕👩❤️👩
Dherai badai xa chij jyu ra ashmita sis tq very 2 quality subject 💖 ✨️ the happening in lifestyles trued,
Supare hits song manai choyo