आहा अत्यन्तै दमदार अनि उत्कृष्ट शब्द चयानमा हाम्रो ऐतिहासिक गित ठाडो भाकाको जगेर्ना र संरक्षण गरि एस्को उत्थानका लागि हाम्रो मौलिक कला संस्कृतिलाई बिश्वाभर फैलाउन अनवरत अगाडी बढिरहनुभएका अग्रज कलाकार लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रती शिर निहुराएर नमन गरे सुमधुर आवाजकी धनी प्यारी बैनी मन्जु बि,क प्रती संमान गर्दछु।।हाम्रो मौलिम संस्कृतिको जगेर्ना र सरक्षण गर्ना साराङ्गी संसार टिमको अत्यन्तै ठूलो यो भुमिका रहेको छ सम्पुर्ण साराङ्गी संसार टिमप्रती हार्दिक बधाई तथा शुभकामना सहित धन्यवाद ब्याक्त गर्दछु।विशेषत सम्पुर्ण बाधय बादक ज्युहरुप्रती उच्च संमान गर्दछु।
सार्है मिठो ठाडो भाका गित़ । हाम्रो गाऊ तनहूं मिर्लुड्को सेरो फेरो पनि धेरै नै गाईने हुनाले गित सुन्दै गर्दा अतितमा चुर्लुम्बै डुबिरहें । सारंगि संसाारले प्रस्तुत गरेको राजु भाई र मन्जु नानीले अतिनै मीठो स्वर अनि लयमा गाउनु भयो । कमल भाई र सबै कलाकारहरूलाई धेरै धन्यवाद ।
आहा कति मिठो सङगीकाे साथमा राजु दादा र मन्जु बहिनी काे ठाडाे भाका असाध्यै मन पर्याे कसरी तारिफ गरम मसगँ कुनै शब्द नै छैन जति बयान गरेपनि कमै हुन्छ सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏❤️❤️❤️💞🌺🌺💗💗👌👌
स्वर सम्राट राजु परियार त हामी टिप्पनि गर्ने कुनै ठाउँ छैन। राजु परियार हुनुहुन्छ र त हामी ले नेपाली गित सङ्गीत लाई यति माथिल्लाे उचाइमा देख्न पाईयकाे छ। यक दम अनसासित लजालु। हसिलि गायिका अझै प्रगति हाेस सुरिलि गायिका मन्जु श्रि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो लागछ मलाई याे भाका याे भाका गाउदा यउटा मनजु संग गाउने बुवाकाे याद अायाे उहाँ त अहिले संसारमै हुनुहुन्न , उहाकाे चिरशानतिकाे कामना गर्दछु फेरि पनि ,😢
आहा मौलिक ठाडो भाका राजु दाइ र मन्जु बैनी को स्वार मा सारै राम्रो आनन्द आयो सुन्दा खेरी । सम्मान छ सबैमा ।कमल सर लोक स्टार को बिजेता बलराम बिश्वकर्मा भाइ लाई ल्याउन परो प्लिज।❤❤❤
आहा हाम्रो नेपालि मौलिक ठाडो भाका साह्रै रमाइलो राजु परियार दाइ र मन्जु बिक दिदि कस्तो मिठो गाउनु हुन्छ सम्मान छ र सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना छ ❤️💐💐🙏👏👏👏
आहा निकै मिठास रहितको आजको ठाडो भाका तर जिस्किदा जिस्किदै अब के भन्नू हुन्छ होला भन्दा भन्दै सकियो समय कम भएर होला सायद जे होस निक्कै मज्जा आयो अब छिटोभन्दा छिटो अर्को भाग पनि देख्न पाउ love you all अनि विशेष धन्यवाद सारंगी संसार स-परिवारलाइ ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
वाह सारङगि सन्ससारकाे कमल भाई स्वर समारट राजुभाई र मन्जु नानिकाे स्वर र दाेहारी ठाडाेभाकमा साह्रै रमाईलाे गराउनु भयाे स्याबस यस्तै कलाकारहरुसँग यस्तै गितसगै सारङगी सन्सार हागडिबडेकाे देखनु पाँउ
दुबजना स्वर का धनी। स्वर सम्राट राजु परियार काेईलि स्वरकि सुरिलि रुप्सया गायिका मन्जु काे अत्यन्तै सान्दार दम्दार मनमाेहन रमाईलाे मिठाे। राम्रो जति सुने पनि मन भरिदैन। जति सुने तेति मिठाे। अझै अस्तै हजार जुनि सम्म सुन्न पाउ
❤❤wow raju bro ta merai vhai ho but ajhai manju baini ko sabda haru jhanai birsanu nasakne xa ❤❤❤best of luck baini gorkha now hongkong love you all team ❤❤❤🎉
Aja ko dohori yak dam ramro xa arko vaaj pani chattai herna pau sabai tem lai badhai xa khas gari manju didi Ani raju dai lai best of luck🎉🎉🎉🎉🎉🎉🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤
Ati nai ramailo rw mitho xa tra ma lai jati sune Pani uti nai sunam 2 lagxa yo thado bhaka ko bhag 10 samma sunna paunda bhanni aasha garda xu sampurna team lagayet sarangi sansar sanchalak Kamal sir lai Pani dherai 2 dhannebad xa 🎵🎵🎵🌹🌹🌹❤️❤️❤️🙏🙏🙏
My best song with raju and manju....corus play back singer rupi and prema baini so good I appreciate best of luck ❤️ ♥️ all sarangee team tq namaste and jhorle❤❤❤❤❤❤
मन्जु जि को ठाडो भाका पहिले भेडिखर्के बा संग गाएको पनि हेरेको थियो र अहिले झन निखारिदै जानुभएको अनुभव गरेको छु।अझ प्रगती गर्दै जानुहोला शुभकामना छ। हरि राम गुरुङ बेलायत बाट।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Tremendously beautiful, entertaining singing by lovely and sweet live folk duet singer Manju Ji and LOK SHOR SAMRAT RAJU JI. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
आहा ! कति मिठो छ है हाम्रो मौलिक ठाडो भाका 🤗 भाग-२ पनि उत्तिकै मिठो भाग-३ पनि उस्तै । सुन्दा सुन्दै समय सकिएको पत्तै भएन । धन्यवाद सारङ्गी सन्सार टिमलाइ र बिशेश धन्यवाद लोकदोहोरी का बादसाह राजु परियार अनि मन्जु बिक लाई ❤❤❤
आहा अत्यन्तै दमदार अनि उत्कृष्ट शब्द चयानमा हाम्रो ऐतिहासिक गित ठाडो भाकाको जगेर्ना र संरक्षण गरि एस्को उत्थानका लागि हाम्रो मौलिक कला संस्कृतिलाई बिश्वाभर फैलाउन अनवरत अगाडी बढिरहनुभएका अग्रज कलाकार लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रती शिर निहुराएर नमन गरे सुमधुर आवाजकी धनी प्यारी बैनी मन्जु बि,क प्रती संमान गर्दछु।।हाम्रो मौलिम संस्कृतिको जगेर्ना र सरक्षण गर्ना साराङ्गी संसार टिमको अत्यन्तै ठूलो यो भुमिका रहेको छ सम्पुर्ण साराङ्गी संसार टिमप्रती हार्दिक बधाई तथा शुभकामना सहित धन्यवाद ब्याक्त गर्दछु।विशेषत सम्पुर्ण बाधय बादक ज्युहरुप्रती उच्च संमान गर्दछु।
लोक दोहोरीको राजा राजु परियारको साथमा
मन्जु वि.क को निकै रमाइलो ठाडो भाका👏🇳🇵
सम्पूर्ण सारङ्गी तिमीहरूलाई नमस्कार लोपमुख ठाडो भाका आज सुन्न पाउँदा सार्है खुसी लाग्यो यसरी नैं उत्थान गर्नु पर्छ
सारङगी संसार सबै टिमलाई धन्यवाद छ ठाडाे भाका लाई सम्मान छ सारै राम्रो छ अहिले कुवेत देखि हेर्दा छु
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤
यसैगरी अर्को भाग पनि सुन्नु पाइयोस् असाध्यै मन पर्छ ठाडो भाका राजु मंजु लगाए सम्पुर्ण टिमहरूलाई शुभकामना ।
धेरै रमाइलो लाग्यो ।
राजु दाइ मन्जु सिस मा उच्च सम्मान छ । हामो स्याङ्जा तिर पनि धेरै चल्ने भाका हो र मलाई धेरै मन पर्छ ।हाल कतार् बाट हेर्दै छु
आहा कति रमाइलो ठाडो भाका जति सुने पनि सुनिरहु जस्तो। स्वर सम्राट गायक राजु परियार अनि मन्जु बि क लगायत सम्पूर्ण टिमलाई सम्मान छ।
नेपाली दोहोरी गीतलाई विश्व सामु पुर्याउ र सबै कलाकारहरुलाई सम्मान गरौं 🙏
धेरै दामी छ मन्जु दिदी र राजु दाइको ठाडो भाका।शुभकामना ।600 भागमा राजु दाइ र टीका सानुको दोहोरी बबाल हुनेछ भन्ने आसा छ।
सार्है मिठो ठाडो भाका गित़ । हाम्रो गाऊ तनहूं मिर्लुड्को सेरो फेरो पनि धेरै नै गाईने हुनाले गित सुन्दै गर्दा अतितमा चुर्लुम्बै डुबिरहें । सारंगि संसाारले प्रस्तुत गरेको राजु भाई र मन्जु नानीले
अतिनै मीठो स्वर अनि लयमा गाउनु भयो । कमल भाई र सबै कलाकारहरूलाई धेरै धन्यवाद ।
आहा कति मिठो सङगीकाे साथमा राजु दादा र मन्जु बहिनी काे ठाडाे भाका असाध्यै मन पर्याे कसरी तारिफ गरम मसगँ कुनै शब्द नै छैन जति बयान गरेपनि कमै हुन्छ सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾♥️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏❤️❤️❤️💞🌺🌺💗💗👌👌
8😮 lol
8😮 lol
नेपाली लोकदोहोरी क्षेत्रका बादसाह राजु परियार अनि ठाडो भाका गायनमा प्रख्याती कमाएकी मन्जु बि.क.को बेजोड छ प्रस्तुति!!👌👌👌👌
मजा आयाे लाेपाेन्मुख लमजुङे ठाडाे भाका यसरी सुन्न पाउँदा।सबै मिलि यसकाे जगेर्ना गरौं ।🙏🙏👌👌
आहा निकै रमाईलो आज को कार्यक्रम पनि,,,,अनि यो लमजुंगे ठाडो भाका भने पछि हुरुक्कै हुन्छु म,,,❤❤❤❤
सारै राम्रो लाग्छ अर्गानिक हाम्रो नेपाली पन मौलिकता झल्किन्छ जस्तो लाग्छ यस्तो दोहोरी हरु मा
Nic
राजु भन्या राजु होनि!लोकसङ्गित क्षेत्र का राजा भन्न रुचाउछु,र मञ्जु म्याम लाई धेरै धन्यवाद मिठ्ठाे तरिकाले गाइदिनु भको मा🌺🙏
सर्वप्रथम कमल भाई को सारंगी बजाई बजाई मनमोहक धुन ले मनशान्त पारीडिने भाईलाई कमलजीलाई धन्यवाद🎉🎉🎉🎉
अाहा सारै राम्राे छ ठाडाे भाका गाउना त अाउदैन्ना यस्ताे भाका अाफुलाई सुन्दा चाहिँ अान्द अायाे बधाई छ सम्पुर्ण लाई👌👌👌👌💯🇳🇵❤️
स्वर सम्राट राजु परियार त हामी टिप्पनि गर्ने कुनै ठाउँ छैन। राजु परियार हुनुहुन्छ र त हामी ले नेपाली गित सङ्गीत लाई यति माथिल्लाे उचाइमा देख्न पाईयकाे छ। यक दम अनसासित लजालु। हसिलि गायिका अझै प्रगति हाेस सुरिलि गायिका मन्जु श्रि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदमै आनंद आउँछ राजु परियार र मञ्जु बिक बहिनीको सुमधुर स्वरमा ठाडो भाका गीतमा।।
भाग ४ पनि चाहिन्छ है कमल जी
आफ्नो कार्यलाइ थाती राख्दै आइयो रमाइलो हेर्नलाइ ❤❤सम्मान छ सम्पुर्ण कलाकार मित्रहरूलाई ❤❤
कति रमाइलो यस्तो पो बल्ल मौलिकता यो कार्याकर्म मा मात्र होला यस्तो मौलिक पोशाक मा देख्न पाइन्छ नेपाली मौलिकता को जगेर्ना गरौं नेपाली हुनुमा गर्व गरौ
अति रामईलो लाग्यो राजु सर र मन्जु भैनि कोअजै प्रागतीको शुभकामना भन्ना चहान्छु सराङगी सन्सार टिमलाई पनि धन्यवाद छ🙏🙏🙏
कति राम्रो लागछ मलाई याे भाका याे भाका गाउदा यउटा मनजु संग गाउने बुवाकाे याद अायाे उहाँ त अहिले संसारमै हुनुहुन्न , उहाकाे चिरशानतिकाे कामना गर्दछु फेरि पनि ,😢
आदरणिय स्वा. भेडीखर्के साइँला हो , उहाँलाई श्रद्धासुमन 🙏🙏🙏
आहा मौलिक ठाडो भाका राजु दाइ र मन्जु बैनी को स्वार मा सारै राम्रो आनन्द आयो सुन्दा खेरी । सम्मान छ सबैमा ।कमल सर लोक स्टार को बिजेता बलराम बिश्वकर्मा भाइ लाई ल्याउन परो प्लिज।❤❤❤
आहा हाम्रो नेपालि मौलिक ठाडो भाका साह्रै रमाइलो राजु परियार दाइ र मन्जु बिक दिदि कस्तो मिठो गाउनु हुन्छ सम्मान छ र सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना छ ❤️💐💐🙏👏👏👏
ठाडो भाखा असादेई रोम्रो लागे मलाई राजु सर र मन्जु लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤🎉🎉
सारंगी सन्सार सम्पुर्ण टिमलाइ नमन।भाग 3ल्याए को मा।भाग ४पनि आउनु पर्छ।
लोकसङितको पारखी म ।अनि तेसै माथी लमजुङको माटो मा जन्मी तै माटो हुर्केको। टिपिकल लमजुङको ठाडो भाका बयान गरेरै सक्दिन । सलाम !!! राजु अनि मन्जुलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️
Raju dai ra Manju bainiko thado vaka sunera kahile nathakine, feri feri yestai suni rahana paam ❤❤❤, thank you Sarangi Sansar team
आहा निकै मिठास रहितको आजको ठाडो भाका तर जिस्किदा जिस्किदै अब के भन्नू हुन्छ होला भन्दा भन्दै सकियो समय कम भएर होला सायद जे होस निक्कै मज्जा आयो अब छिटोभन्दा छिटो अर्को भाग पनि देख्न पाउ love you all अनि विशेष धन्यवाद सारंगी संसार स-परिवारलाइ ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
यक दम रमाइलो लाग्यो सुन्दा मज्जा लाग्यो राजु दाइ त मेरो बिग फयन हो मन्जु बहिनी पनि सारै मिठो कला भयको कलाकार हो ल बधाइ छ दुबै जना लाइ
वाह सारङगि सन्ससारकाे कमल भाई स्वर समारट राजुभाई र मन्जु नानिकाे स्वर र दाेहारी
ठाडाेभाकमा साह्रै रमाईलाे गराउनु भयाे स्याबस
यस्तै कलाकारहरुसँग यस्तै गितसगै सारङगी सन्सार हागडिबडेकाे देखनु पाँउ
आजकाे रमाईलाे नछुटाउनु हाेला है ।
धेरै धेरै राम्रो ठाडो भाका राजु र मन्जु बहिनी ❤❤❤❤❤जतिसुकै सुने
पनि सुनी रहनु मन लग्ने 👍️👍️👍️👍️
अाहा सारै मनपरेकाे गीतमा नाच्ने अबसर दीनुभयकाे थीयाे😊खुसी छौ देसबीदेस मा रहनुहुनेसम्पुण माहानुभाब हरूले सारङ्गगी सन्सारहेरेर लाईक सीयर र कमेन्ट गरीदीनु हाेला❤❤❤❤❤❤
हाम्रो प्रचन्न सरले ल्याउनु भको मुर्रा राजु दाई😂😂आहा कति मनै आनन्द हुने दोहोरी always king raju daii र Manju dii❤❤❤
sampurnalai🌹👌🌹safltako🌹👌🌹 subhakamana❣️xa
एकदमै रमाइलो भाका संगै राजू परियार दाजू र मन्जू बिक दिदिको स्वर एकदमै मिठो लाग्यो। र साथै पुरै टिमलाई सफलताको शुभकामना 🙏
आहा कति मीठो भाका र स्वोर सम्राट गायक गायिका मज्जा आयो धन्यवाद सारङ्गी सन्सार
सारैनै मिठो भाका अजै धेरै भागहरु सुन्न पाईयोस् ।
ठाडो भाका सार्है राम्रो छ ।राजु परियार ले अझै मन्जु बाट सिक्नुपर्ने देखिन्छ अझै ठाडो भाका ।अझ राम्रो हुन्छ । आश गरेको छु।लोक गितमा त राजु राजा नै हो।
Wow excellent thado bhaka Raju Gaule and Manju baini dherai dherai suvakaman all the best whole team from uk 🇬🇧
म अाजकल मन्जुको फ्यान भइसकेको छु तिनै सिरियल कम्तिमा दश पटक हेरेँ !अरु भागहरु अझ रोचक अावस् शुभ कामना !
अति नै मीठो गित राजु दा सङ्गै सम्पुर्ण टिम लाई सफल ता को सुभ कामना
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो ठाडो भाका धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ🙏🙏
उधुमै रमाइलो मौलिक भाकामा आजको प्रस्तुती झनै राजु परियार सम्पुर्ण मा हार्दिक नमन keep it up.
आहा!कति मिठो जति सुने पनि सुनौ सुनौ
दुबजना स्वर का धनी। स्वर सम्राट राजु परियार काेईलि स्वरकि सुरिलि रुप्सया गायिका मन्जु काे अत्यन्तै सान्दार दम्दार मनमाेहन रमाईलाे मिठाे। राम्रो जति सुने पनि मन भरिदैन। जति सुने तेति मिठाे। अझै अस्तै हजार जुनि सम्म सुन्न पाउ
क@
❤❤wow raju bro ta merai vhai ho but ajhai manju baini ko sabda haru jhanai birsanu nasakne xa ❤❤❤best of luck baini gorkha now hongkong love you all team ❤❤❤🎉
आहा कति रमाइलो गित हो ।🙏🙏🇳🇵🎋🎋🎀🍒🍒
आहा कति राम्रो ठाडो भाका गीत प्रस्तुत गर्नुभएको सारै मन पर्यो
आहा कति मीठो जति सुन्यो तेति सुनी रहु लाग्ने 18:08
Aja ko dohori yak dam ramro xa arko vaaj pani chattai herna pau sabai tem lai badhai xa khas gari manju didi Ani raju dai lai best of luck🎉🎉🎉🎉🎉🎉🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई
King Raju pariyar and sister manju ji congratulations 3 episode
राजु र मन्जुले ठाडो भाकालाई अहिले पुर्व पस्चिन देखि देश बिदेशका श्रोता दर्शकमाझ हाम्रो लमजुङे ठाडो भाका पुर्याईदिनु भएकोमा धन्यवाद ।
Ati nai ramailo rw mitho xa tra ma lai jati sune Pani uti nai sunam 2 lagxa yo thado bhaka ko bhag 10 samma sunna paunda bhanni aasha garda xu sampurna team lagayet sarangi sansar sanchalak Kamal sir lai Pani dherai 2 dhannebad xa 🎵🎵🎵🌹🌹🌹❤️❤️❤️🙏🙏🙏
अति राम्रो थादो भाका सम्रछन यसरी नै गर्नु पर्छ। सारङ्गी सन्सार परिवार लगायत राजु र मन्जु लाई धन्यबाद छ!
Manju baheene ra Raju bhai hamro lamjune thado bhaka jogaunu hola.
Namaskar sampurna saarangi saansaar team❤ani dhaynya baad feri thado bhaka paski dinu bhako ma ra dubai jana kalakaar laai samaan❤love u manju & raju❤❤❤❤❤❤from Qatar
अति रमाइलो भो यस्तै अर्को भागको पर्खाइमा छु 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
अति रराे रजु दाइ रअजु बहिनी का्े 💖💓❤️👍️👍️👍️👍️
Ajako dohori sunda Ekdamai ramailo lagyo best of luck to all sarangi team
राजु दाईलाई त जति सम्मान गरेपनि कमै हुन्छ नै तर ३ भाग ठाडो भाका हेरेपछी मन्जुको फ्यान भए म त
राजु दादा हजुरले हो यो जोगाउने बचाउने हाम्रो पुस्तामा हजुर प्रति सम्पुर्ण लमजुङेले विश्वास गरेका छौ♥️
लमजुंगे ठाडो भाका कति नै मन पर्छ अर्को भाग निकाल्नु होला बधाई छ राजु भाई मन्जु बहिनी लाई
मन्जु बैनी म्याग्दी जिल्ला को चिमखोला गाउँ मा पनि मौका मिले अबस्य पनि पुग्नु होला ।❤
Manju ko thado bhaka indreni ma bhedigothe saaila sanga dekhi aja samma pray nachhutai herdai xu saarai mannn parxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow nice congratulations to all team members 🎉🎉🎉❤❤👑🇳🇵🙏🙏🙏🙏🎊🎊🎉🎉😍😍😍😍😍😍❤️❤️
Intresting thado bhaka ramailo meetho Prastuti Kamal sir best of luck & Thanks Raju & Manju🎉😂
धेरै राम्रो 👌👌धन्यवाद आदरणीय गायक गायिका हरु दुबैजना लाइ ❤
राजु दाई र मंजु दी लाई सम्मान💐🙏
रमाइलो राजु दादा मन्जु दिदी सर्र्र्र ठाडो भाका मा
My best song with raju and manju....corus play back singer rupi and prema baini so good I appreciate best of luck ❤️ ♥️ all sarangee team tq namaste and jhorle❤❤❤❤❤❤
ठाडो भाका 4 पनि ल्याउनु पर्द छ।दर्शक हरु लाई कस्तो खालको दोहोरी गाउदा आन्द आउँछ भन्ने कुरा राजु दाजु र मन्जु बहिनी लाई राम्रो सघ हेक्का छ
मन्जुको स्वरको तरलता छ❤❤❤
ठाडाे भाका धेरै रामाे् लाग्छ टेर्निङ्ग 1 परेकाे देख्न पाउ
Yes❤❤❤❤❤
My fabared saringe sansar so nice thado vaka Raju and manju
मन्जु जि को ठाडो भाका पहिले भेडिखर्के बा संग गाएको पनि हेरेको थियो र अहिले झन निखारिदै जानुभएको अनुभव गरेको छु।अझ प्रगती गर्दै जानुहोला शुभकामना छ।
हरि राम गुरुङ बेलायत बाट।
Really ATI ramrro anju baini lai namaskar ❤ajhhai agadhi badhni ra Raju Vai lai samman ATI ramrro Vai ma hajur ko fan nai ho ❤🎉
Lok dohori raja raju pariyar r manju bk le gitgaunu bhayeko thadobhaka sabai bhag ati ramro xa, 4th bhag ko pratixa ma xu❤❤
बधाई ❤छ ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Tremendously beautiful, entertaining singing by lovely and sweet live folk duet singer Manju Ji and LOK SHOR SAMRAT RAJU JI.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤आहा कति राम्रो छ 💕💕👏👏👏
माैालीक ठाडाे भाका गायकहरूलाई सलाम
Super ❤❤❤❤
लोक स्वर सम्राट राजु परियार दाजु 21तोप को सलाम 👌👌👌👌👌
wow🙏🙏
❤❤❤❤ derai ramro Raju Dai ko ra manju sis ko thado vaka Eakdam man parxa arko vag pani gaunu hola Hus ta Namaste 🙏jay get Jay sang get
Dharai Mito Sarai man praew yo 3 bhag pni Raju sir 🤞🏼🥰🙏🏻💗
ठाँदो भाका का राजा रानी सलाम छ
Kati marmik sabda ani mitho laye samman xa dada raju ra baini manju ma ani sampurna team lai naman xa 🙏 🙏🥰🥰🥰
Aaha sarai mitho geet❤❤
आहा ! कति मिठो छ है हाम्रो मौलिक ठाडो भाका 🤗 भाग-२ पनि उत्तिकै मिठो भाग-३ पनि उस्तै । सुन्दा सुन्दै समय सकिएको पत्तै भएन । धन्यवाद सारङ्गी सन्सार टिमलाइ र बिशेश धन्यवाद लोकदोहोरी का बादसाह राजु परियार अनि मन्जु बिक लाई ❤❤❤
Manju bahini thado bhaka gaunalai nai janmanu bhayako jasto lagxa uhako galama sarsati mata le basgarnu hola bhanne prathana garxu raju ji ko jhan kurainagarau ❤❤❤❤😊😊😊
❤❤❤❤❤
Long Live Kamal Ji and Sarangi Sansar team.
❤❤❤❤❤
Wonderful 👍 Sis Manju is great in thado bhakha and br. Raju is evergreen singer God bless them
अाज काे पाेस्क मा सबै जना लाई क्या दामी देखेकाे छ👌👌❤️