ईलाका बालेनकोःगु*ण्डाराज कवाडी ठेकेदारको।ओली चीनमाःराँगाको मासु बेच्ने, बिआरआइ समाप्तः काग्रेस खुसी!

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 421

  • @Suman_Mahat
    @Suman_Mahat 12 часов назад +177

    रवि लामिछानेका समर्थक जति यता आउनुहोस्

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 14 часов назад +174

    रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन अब जनता सचेत बनेर एमाले र कांग्रेस सिध्याउ पर्छ। म रबि समर्थक है

    • @AshokMagar00
      @AshokMagar00 14 часов назад +8

      सहमत जये रास्वपा जये रबी जये 🔔🔔🔔🇳🇵🇳🇵♥️

    • @DoctorChaudhary-rx4tu
      @DoctorChaudhary-rx4tu 6 часов назад

      सिद्धिएला र ? भेंडा एउटा जता सब तेतै हुन्छन मासुभात नेपालमा

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 5 часов назад

      GYANENDRA SHAHI ZINDABAAD🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

    • @manishvlog8059
      @manishvlog8059 4 часа назад

      देखियो सर इस्थानिया चुनाबमा तेहि चोर देश लुतेरा हरुलाइ नै जिताउछन अनि कसरी हुन्छ सर

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 4 часа назад

      खोइ त जनता सचेत भएको नेपाली जनता पक्का भेडा हुन र भेडा नै रहने छन यिनी हरु कहिले पनि सुद्रने वाला छैनन यश को उधारण हो अहिले भरखरै सकिएको स्थानीय उपचुनाव को मतपरिणाम,यस मा रास्वपा ले १/२ ठाउँ बाहेक आफ्नो धरौटी रकम पनि बचाउन सकेनन धरौटी जफत भयो यस बाट के बुझिन्छ भने नेपाली जनता सुध्रिने वाला छैनन।

  • @gyankc4949
    @gyankc4949 14 часов назад +49

    सित्तैमा पाए बॉडी खाऊला, ऋणमा भए झु्ककाउला। नेपालमा नया रेल को महत्व छैन ठग्ने शीर्षक नै गलत छ। बिना योजना छेपारे योजना तीन अक्षर मात्र हो। न लक्ष्य न पूर्बाधर जनता झुकिनको पनि सीमा छ ।

    • @BP-jq1ru
      @BP-jq1ru 8 часов назад +1

      ओहो कत्ती जान्ने हुन है जनता पनि

    • @sonamyangzom-wh1xp
      @sonamyangzom-wh1xp 3 часа назад +2

      नेपालले चीनमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, हात हतियार, औषधि, तेल, हवाइजहाज, पानी जहाज जस्ता धेरै वस्तुहरू निर्यात गर्दै आएको छ । रेलमार्ग जोडिएको भए नेपालले अर्बौं खर्बौं डलर बराबरको सामानहरू सहज र सस्तोमा (( निर्यात )) गर्न सक्ने थियो 🤣🤣🤣बौद्ध र ठमेलमा चाइनिज पसल, होटल र रेष्टुरेन्टले भरिभराउ छ, त्यसैले हामी अझै धेरै नेपालीहरु रोजगारीका लागि कतार, इराक, इरान, साउदी, भारत, चीन, बंगलादेश, इजरायल जान सक्छौं र बाकसमा फर्कन सक्छौं । धत्तेरी, नेपालले ठूलो घाटा लागेछ 🤣🤣🤣

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 12 часов назад +36

    काङ्गेस एमाले रहुन्जेल याे देश कहिले उभाे लाग्दै, अझ यस्तै पाटिलाई भाेट दिने जनता प्रति घृणा लाग्छ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 часа назад

      मुला रागा भैसि पाल न बिदेस मा भाडा किन माझ्न गाको? चाइनामा मासु बेच्नि हो।

  • @bishnushiwakoti765
    @bishnushiwakoti765 8 часов назад +16

    रबि निर्दोष छ् छिटोभन्दा छिटो रिहाई हुनुपर्छ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 14 часов назад +58

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    सरकार मा एमाले र कांग्रेस सरकार रहुन्जेल देश र जनताको हितमा एउटै काम हुदैन लेखेर राख्नुस्।
    एमाले र कांग्रेस सरकार भष्ट्राचारि लुटेरा अपराधी दलाल र अाफ्ना जाेगाउन बनेकाे हाे

    • @gumsherrai2582
      @gumsherrai2582 13 часов назад +1

      Cogress ra amale lai arko party le haraunu parx ani tyo party vrsta harlai jail halera tiniharuko sampati rajykaran garnu parxa ani matra desh banxa.

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 10 часов назад

      Same to you.

    • @GautamRai-i3k
      @GautamRai-i3k Час назад

      Ani hark sir le rammro Kam gari ra xa .. kina ra kaslai thagyo bhanta khate patrakar???

  • @Swarnakalin
    @Swarnakalin 8 часов назад +26

    यो जैरे भन्ने पत्रकारले हर्क साङ्पाङको बेज्जेत गर्यो एमाले काङ्ग्रेस नै ठिक भन्यो

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Jaire ho ki joi tingre ho sale TV ma Harkale jantalai jhukyayo bhandai betuk arop lagai raheko chha. Sale alik mukh samalera bol ani Dharan ayera pratakshya bujh Dharane janta kati khushi chhan bhanera. Joire bycuttt

    • @anitathing3822
      @anitathing3822 2 часа назад

      Patrakaele nai ho main des bigarni

  • @madhavgautam8128
    @madhavgautam8128 11 часов назад +8

    हेर्दै जा एमाले काङ्ग्रेस अब पत्तसाफ गर्दै छौ हामी सचेत जनताले

  • @lhakpathinle8347
    @lhakpathinle8347 14 часов назад +32

    हर्क साम्पाङले मान्छे झुक्यायोरे, मान्छे झुक्याउने लुट्ने त तेरै बाउ बाजे हुन नी किन कुरा बङ्ग्याउनु पर्‍यो र? Timile pani tyahi sikiraheka chhau, tyo galat ho. Aba harka ko darsan sik keta.

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 14 часов назад +20

    बन्द कोठिको बेश्याले कति ग्राहक लाई सेवा दिइन , त्यो मुख्य कुरा होइन ! अहिलेको पाजि निर्वाचन पनि बेश्या जस्तै हो !

  • @vbvlogs6202
    @vbvlogs6202 14 часов назад +16

    Harkabad ramro xa vai

  • @CaptainGp
    @CaptainGp 12 часов назад +16

    Wow पत्रकार भनेको र यस्ताे पो हुन्छ

  • @karanshrestha6780
    @karanshrestha6780 7 часов назад +6

    घर घर जाउँ, कांग्रेस जिताउ अभियान लिएर तपाईको घर आँगनमा आए यो प्रश्न अवस्य उठाउनुस है ?
    महाकाली सम्झौता गर्ने कांग्रेस होइन र? गण्डक सम्झौता गर्ने कांग्रेस होइन र ? मसीसि पास गर्ने कांग्रेस होइन र? एनसेल घोटाला गर्ने को हो कांग्रेस? वाइबडी घोटाला गर्ने कांग्रेस होइन र? ट्रली बस खोई कांग्रेस? भुकुटी कागज कारखाना खोई कांग्रेस ? विराटनगर जुट मिल खोई कहाँ छ कांग्रेस ? जनकपुर चुरोट कारखाना खोई कांग्रेस? वीरगञ्ज चिनि मिल कसले खायो कांग्रेस? सर्लाही चिमि मिल कसले खायो कांग्रेस? लुम्बिनी चिनि मिल कतिमा बेचियो कांग्रेस? बसुलिंगा चिनि मिल कारखाना खोई कांग्रेस? वीरगञ्ज कृषि औजार कारखाना खोई कांग्रेस? गोर्खाकाली टायर कारखाना खोई कांग्रेस? बुटवल धागो उद्योग खोइ कता गयो कांग्रेस ? हेटौंडा कपडा उद्योग किन् बन्द भयो कांग्रेस? चोभारको हिमाल सिमेन्ट कारखाना खोई कांग्रेस? हरीशिदी इटा र टायल कारखाना खोई कांग्रेस? बाँसबारी छालाको जुत्ता कारखाना खोई कांग्रेस? विराट छाला कारखाना कसले खायो कांग्रेस?
    गैंडा वाइल्डलाइफ क्याम्प खोई कांग्रेस ?

  • @ashishthopra4016
    @ashishthopra4016 8 часов назад +16

    हर्क साम्पाङ आउ देश बचाउ,

  • @sharada5383
    @sharada5383 5 часов назад +4

    लाज,ईज्जत नभएका MCC पास गराउनेहरू सबै समुहलाई तत्कालै यूक्रेन लखेत्न पर्यो।
    होईन भने यि समुहलाईनै नेपालको रसियन राजदुतावासमा पाता कसेर बुझाउन मात्र बाँकि छ।

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 10 часов назад +10

    अब भारतीले नाकाबन्दी लगाउन बेर छैन 😍😍😍

  • @thirghisingofficial
    @thirghisingofficial 10 часов назад +20

    बिरे जैरु जस्ता नश्लबादि जब सम्म टेलिभिजन देशको नेतृत्वमा रहन्छ तब सम्म समाबेसिता भन्ने नेपाली जनताले महसुश गर्न पाउदैन हर्क साम्पाङ लाई बहुलठ्ठि भनेर उपनाम दिने तँ खाते ले देश र जनता समाज लाई के नापेको छस

    • @AavashThakuri-i6y
      @AavashThakuri-i6y 4 часа назад

      तेरो हर्के ले के नापेको छ?
      अफगानिस्तान मा अमेरिकी हरु लागि भात बनायो यत धर्म प्रचार गर्यो त्यस्ले नपुगे छि मेयर भयो!
      उपलब्धि के?
      स्रम्दान मै रमाउने भए केरा खान मेयर भएको?
      धरान मा गर्नु पर्ने अरु केइ काम छैन?
      शिक्षा को अवस्था के छ?स्वास्थ्य को अवस्था के छ? कति लाइ रोजगारि दिएछ?
      जाबो एउटा बजार को मेयर क भाथ्यो राणा भन्दा बढि घमण्ड भएछ तेस्लाइ?
      धरान बाहिर आएर चुनाव लडोस त त्यो कति दर्जन भोट आउछ?

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Jaire bycutt. Joitingre khate. Dharane janatako apaman gareko chha yesle TV ma tyaun tyaun garera

    • @LunaDel-lv1yr
      @LunaDel-lv1yr Час назад

      यसलाई मैले त unsubscribe गरेँ र यस्ता पाखण्डीको यो RUclips channel नहेर्ने निर्णय गरें

  • @tilichotv4155
    @tilichotv4155 5 часов назад +3

    हर्क आउ।देस बचाउ

  • @vrpllasbeltdeluxemediumsize
    @vrpllasbeltdeluxemediumsize 14 часов назад +10

    चरम बेरोजगारीको चपेटामा परेको हुँदा जुनसुकै पार्टी वा नेताहरुको समर्थनमा नारा, जुलुस, बन्द हड्ताल गर्नु परेमा सम्झनुहोला धन्यबाद। 0:11

  • @kbchauhan4261
    @kbchauhan4261 9 часов назад +6

    बिरेन्द्र सर तपाईंको बिष्लेशन र प्रस्तुती यथार्थ कडा देश भक्त नेपाल र नेपालीको यथार्थ बोली छ यि ठुला ३ पार्टी एउटै भ्रस्थ्चारी हुन चुनावको बारेमा कतिराम्रो बिष्लेशन यि सबै पार्टीका नेता र पार्टीका झोलेहरुले राम्रो सुन्नु पर्ने हो , मावबादिलाई पनि दिन बाँकी राख्नु भएन ।

  • @ameerkc5033
    @ameerkc5033 6 часов назад +4

    काङ्रेस सङ को सहकार्य र काङ्रेस कै इशारा मा चलीरहेको एमाले ले लग्भग आधा कार्यकर्ता र सदस्य अनि भोटर गुमाउदै गएको पक्का हो, येति सम्म गिर्दै र पतुर घटिया र कवाडी बन्ने कुरा मा काङ्रेस लाई पनि उच्छिन्ने दौड मा रहेको एमाले लाई बधाई तथा शुभकामना

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 4 часа назад +4

    के गर्नु काङ्ग्रेस एमाले नै देश बिकास बिरोधि काङ्ग्रेस एमाले नै धेरै भ्रष्टाचारको दल दल मा, तर पनि जनता एमाले काङ्ग्रेस कै गुलामी गर्न पछि परेका छैनन यसको उदाहरण हो अस्ति भरखरै उपचुनाव हालत अहिले को स्थानीय चुनाव मा काङ्ग्रेस एमाले कै हालीमुहाली रह्यो मलतब कि नेपाली जनता पक्का भेडा हुन र भेडा नै रहने छन सुध्रने लक्षण छैन।

  • @GamerGlory69
    @GamerGlory69 12 часов назад +6

    Harka Sampang ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 6 часов назад +3

    NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.

  • @lilasubedi7366
    @lilasubedi7366 5 часов назад +3

    Good job birendra ji

  • @ashoktiwari4339
    @ashoktiwari4339 9 часов назад +5

    देश निर्माण गर्ने मान्छे नभए पछि यस्तै हो।

  • @tantrichill192
    @tantrichill192 8 часов назад +3

    We stand with Mr Harka Sampang

  • @puskarbohara878
    @puskarbohara878 14 часов назад +13

    हर्क बारेमा के भन्न खोजेको हो?????

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 6 часов назад +3

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.

  • @RajeshTamang-y4u
    @RajeshTamang-y4u 6 часов назад +2

    Birendra sir le Sahi bolnu bhayo.mero Salam.

  • @sundarshrestha7230
    @sundarshrestha7230 6 часов назад +2

    SHALUTE BIRENDRA JI

  • @ManbahadurK
    @ManbahadurK 8 часов назад +2

    Best analysis nowadays

  • @LunaDel-lv1yr
    @LunaDel-lv1yr 6 часов назад +4

    ततँ मूला पत्रुकारले हर्क सम्पाङ्ग जस्तो असल जन प्रतिनिधि चिन्न नसक्नु नै यो देशको दुर्भाग्य हो

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Sahi bhannu bhayo. Yo naslabadi ho jaire

  • @Health-carecenter
    @Health-carecenter 5 часов назад +2

    जे बोले जसो गरे पनि यो नेपालका नेपाली हरुलाई नेपाली काङ्ग्रेस नै प्यारो हुदो रहेछ 😢😢 सन्दर्भ मङ्सिर १६ को उप निर्वाचन

  • @prabhurai9107
    @prabhurai9107 7 часов назад +4

    Harka Ra Resham ko news k aadhar ma banais.talai ramro report banauna audaina?

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 6 часов назад +2

    कांग्रेस भारतीय गोटी हो उसले जसरी चलाउछ त्यसरी नै चल्छ त्यो कुरा नेपाली जनताले कहिले बुझेनन् ।

  • @AarohiYadav-w2v
    @AarohiYadav-w2v 7 часов назад +2

    great

  • @RajeshChaudhary-dc9kd
    @RajeshChaudhary-dc9kd 7 часов назад +2

    Mat parinam bisleti0n Sahi lagyo❤❤

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 часов назад +3

    एमाले/काङ्ग्रेस र माओवादी पाटी फरक भएपनी नियति एउटै हो तर कमजोर हामी जनता मै छ जानीजानी पनि रोज्छौ तीनै अनि तीनिहरु ठग्न र भ्रष्टाचार गर्न झन हौसिएका हुन,जब जनतामा चेतना हुदैन देशमा शान्ति हुदैन।

  • @santossantosh8030
    @santossantosh8030 7 часов назад +2

    एमाले काङ्ग्रेस ठग चोर हो भन्ने हामि नेपाली जनता ले बुझिसकेको छौ

  • @LaxmiShrestha-n8u
    @LaxmiShrestha-n8u 5 часов назад +2

    Jay nepal

  • @OasbahadurkarkiOasbahadurkarki
    @OasbahadurkarkiOasbahadurkarki 8 часов назад +2

    धन्यवाद 🎉नमस्कार

  • @ashokthapa7555
    @ashokthapa7555 6 часов назад +2

    नेपाल र नेपालीको हित हुने कुनैपनि काम वर्तमान गठबन्धनको कुनै घटकले गर्दै गर्दैन भन्ने कुरा सबैलाई थाहा भएकै हो , यि दलहरु विदेशी दलाल हुन् भन्ने पनि स्पष्ट भै सकेको हो तर अन्न खाएको छु भनेर भन्न पनि नसक्नेहरू भएको देशले भोग्नुपर्ने दुर्दशा यस्तै र यो भन्दापनि जर्जर हुने कुरामा कुनै शंका छैन।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 6 часов назад +3

    तपाईं चै कुन पार्टी सग सन्तुष्टि हुनुहुन्छ बिरेन्द्र जैरु सर ?

  • @devendrakarki1581
    @devendrakarki1581 6 часов назад +2

    ह्वाइट बडि मा 25 डलर भ्रष्टाचार? सच्याउनु पर्यो।

  • @anmolsky6631
    @anmolsky6631 10 часов назад +3

    नेता पार्टीको कुरा नगर्नु भेडा झोले जनताहरुले हो नेपाल बिकाश बिकाश हुन नदिएको नचाएको जनता हुन्न देश द्रोहि नेता हैन्न जनता हुन्न

  • @bhismakhadka4370
    @bhismakhadka4370 14 часов назад +6

    अब हर्क साम्पाङ को दरो रिप्लाइ हेर्न आतुर छु गितै बाट आउने होकि😂😂😂😂

  • @shaktidhungana5940
    @shaktidhungana5940 8 часов назад +2

    Wow 8:26

  • @hemantlamichane3948
    @hemantlamichane3948 4 часа назад +1

    सँचालक आफै गुन्डा जस्तो छ। 😂😂😂हे भगवान् राम जाने।🎉

  • @karnakarki5206
    @karnakarki5206 15 часов назад +4

    के गर्नु जनता अजै झोले छन् सेरे र केपि लाई नहि जिताए। के गर्नु नेपाल बन्देन बनेदैन।

  • @Dhega_5
    @Dhega_5 7 часов назад +2

    यो पछाडी छितो समाचार भन्ने मान्छे सास जान् लागेको जस्तो किन गरेको भन्नू पार्‍यो ।।

  • @deepugurung5374
    @deepugurung5374 12 часов назад +2

    Dherai nabol

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 7 часов назад +4

    जैरे पत्रकार हर्क साङपाङ माथि किन यस्तो अपच शब्द किन

    • @minabishwakarma3903
      @minabishwakarma3903 6 часов назад

      3 Barsa bitta ni tei shramdan ra pani bahek aru k e sunna napayrw hola ni..harek sanibar manxe layrw rukh ropne ra dhunga uthaune matra mayor ko kam haina hola ni ta tesai le hola jasto layo🤗

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад +1

      Aru k thekka patta lagaudai bhrastachar garnu parne. Ki birthday bihe k k udghatan ma ribbon katnu janu parne wahiyat. Sarkari scl haruko staronnati gari raheka chhan. Swasthya chauki nirman garidiyekai chhan woda ma. Sabai tira sarkari budget ko kaam bhai rahekai chhan. Ra. Swa. Pa. Sahakari kha le chai kam garekai nadekhdo raix andhaharu

  • @biren57
    @biren57 9 часов назад +2

    यो ५ केजी सुन र बोधिचित्त कवाडीको ट्कमा छ भनेर फोन गर्नेलाई ट्र्याक गरी पकडेर कारबाही गरी क्षतिपुर्ति दिलाए त समस्या समाधान हुने थियो नि ...

  • @nilampoudel8549
    @nilampoudel8549 10 часов назад +2

    राम्रो काम लाई राम्रो भन्नू पर्यो,किन पक्ष पोषण गर्नु पर्यो?

  • @kryptonide
    @kryptonide 6 часов назад +2

    कोही सामाजिक सञ्जाल मा active हुन्छन् हर्क जस्तै, कोही aggresive हुन्छन् balen जस्तै, कोही inactive हुन्छन्।। उनीहरूले देश र आफ्नो ठाउँ को लागि कति राम्रो गरेको छन भन्ने कुरा हो।। fb मा active छन्, हावा लेख्छन् भन्दैमा हर्कलाई नराम्रो भन्न नमिल्ला की?? एक चोटि जैरू भाइ ले राम्रो सँग बुझ्ने हो कि।। तिम्रा कुरा हरु अलि seriously नै ली इन्छ।।

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад +1

      Yo joi tingre le Dharan ayera pratakshya bhetera ghumera news banaunu. News room ma basera apamanit shabda boli rahechha Dharane janatako manhani gardai chha joitingre le

  • @AshokMagar00
    @AshokMagar00 14 часов назад +5

    नीडर साहसी पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ 👍♥️🙏

    • @premgrg813
      @premgrg813 13 часов назад

      यो जाठा के को निडर, पैसाको लागि पत्रकारिता गर्ने पतुर नश्लिय पत्रुकार हो।

  • @Youtubemahagyan
    @Youtubemahagyan 14 часов назад +2

    नेपाल मा अहिले सम्म नेपाल मै रहेका मान्छे मुखी जनावर को गिदि भायका भेडा हरु को जानावर को नै गिदि छ मनिस को गिदि बिकास भाको छैन तेसैले यस्तो हुन्छ अहिले फेरि पुराना नेता का झोले जनावर ले अझै जित्छन 😥😢😭😭😭😭😭😭

  • @crazygamerXYZ111
    @crazygamerXYZ111 7 часов назад +3

    अब हर्क ले गितार बजाएर हैरान पार्नी भयो जैरु सरलाइ।

    • @minabishwakarma3903
      @minabishwakarma3903 6 часов назад

      Testa ko gitar le jairu jasto manxe lai k e farak pardain..aba 2 barsa ta hola harke😅

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      ​@@minabishwakarma3903herdai janu anusaran gardai janu

  • @tararai6043
    @tararai6043 7 часов назад +2

    हर्क साम्पाङले चाहिँ कसरी मान्छे लाई झुक्यो हावा जस्तो समाचार

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Yo jaire le birodh matra gareko hunx naslabadi bhaire joitingre

  • @chandrachamlingrai7109
    @chandrachamlingrai7109 6 часов назад +2

    ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @bishalgurung1083
    @bishalgurung1083 14 часов назад +8

    यसले harka sampang किन bahulathi vanxha कि पानी लाउन् र sharam dhan गर्नु biruwa ropnu केचाही गल्ती गर्नु भएछ

    • @cashmensathi5290
      @cashmensathi5290 7 часов назад

      Bahun virus lea jat dekhako ho . Kehai garna didaina na aafu garcha

    • @minabishwakarma3903
      @minabishwakarma3903 6 часов назад

      Tyo sahi ho bt 3 barsa samma teti matra kam ali vyna ki shiksha swasthya women health abuse dharan ko main samasya drug abuse ho asto asto kura ma dhyan janu paryo🤗

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      ​@@minabishwakarma3903Dhyan haina abhiyan nai chalai raheka xan. Mayor le sakne jati sabai samyentra prayog gari raheka chhan. Shram sanskriti ko bikas gari raheka chhan. Nagarlai Arabaun ka sampati jodi diyeka xan ajhai prayasran chhan. We R happy

  • @santoshrai797
    @santoshrai797 7 часов назад +2

    बहुलठी भनेको केहो?हर्क ले कसरी झुक्याए धरानेलाइ भन पत्रकार,कोठामा बसेर जेपायो त्यही नभुक।स्थानिय तहमा धरान जतिको काम नेपाल मा कहिपनी भाकोछैन।

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Yo joi tingre bhaire naslabadi soch le grasit chha ani hawadari gaf diyera bhram failaudai chha khate

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 8 часов назад +1

    नेपाल का जनता लाइ देस बिकास को मतलब छैइन इनोजनता नेता भनदा भसटचारि जनता भनोपरछ अइलसम देस लुटने काग्रेस एमाले माउबादी इनोले नेपाल जनता भोट हाल्छन देसबिकासभयनभनछन इनोजनता बिहानैइउठेर गुउखानोपरछ राम्रो फसाउने चोर सपोटगराने जनता केभनो योइनभनो छ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 9 часов назад +1

    यो व्यवस्था यथार्थमा नेपाललाई यथाशीघ्र भूटानलाई जस्तै गरी इन्डिया काे अधीनमा पार्ने र त्यसपछि यो देशलाई सिक्किम लाई जस्तो गरे र इन्डिया मा गाभ्न कै लागि ल्याइएको हो भन्ने तथ्य झन् छर्लङ्ग भएको छ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 часа назад

    ❤१००% सत्यतथ्य समचारकको लागिधन्यबाद❤मोरङ्गबाट❤❤

  • @suraj0107makar
    @suraj0107makar 11 часов назад +1

    हाम्रो देश नेपाल मा भ्रष्टाचार जाती राम्रो सँग गरिन्छ त्यसरी कुनै काम गर्दैन भ्रष्टाचार नभएको कुनै पनि विभाग अनि कुनै क्षेत्र छैन् हामी नेपाली 4 पैसा पाए सबै कुरा बेच्छन् नेपाल बेचिरहेका छन् पार्टी हरु ले अनि हामी नै झोले भएर तिनकै झोला बोकेर हिनिरहेका छौं बाउ नभएको घर
    राजा नभएको देश नेपाल जनता गु खाने भएपछि यस्तै हो घुस र सरकार बाट आएको चोरी को पैसा खानु भनेको गु खानुनै हो झोले हरु ले बुझ्न जरूरी देश को हालत यस्तो छ हामी हेरेर बसेका छौ

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 12 часов назад +1

    अहिलेको स्थानीय उपनिर्वाचन त बेरोजगार काे चुनाव हो

  • @samirajnabi8921
    @samirajnabi8921 7 часов назад +3

    हर्क साम्पाङ्गलाइ गलत भन्नु 100% मुर्खता हो हर्क जस्तो नेता चाहियको हो हाम्रो देशलाइ

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Sahi hajur sahi. Jaire le birodh garnu ko koi tuk chhaina

  • @FunTime-Nepal
    @FunTime-Nepal 6 часов назад +1

    हर्क साम्पाङले मान्छे झुक्याएको के प्रमाण छ?

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Jaire ko naslabadi soch ko upaj matra ho. Bhram failaudai x joire joitingre le

  • @deeptamu2667
    @deeptamu2667 7 часов назад +5

    त मु्जी जैरु कि खैरु ले के नापेको छ, मिडिया कों आड मा ब्ल्याकमेल गर्ने ले हर्क साम्पाङ्ग कों बिरोध गर्नु सुहाउदैन झत्तुकार् 😠😠

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 часа назад

    ❤जय रबि जिन्दाबाद❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤

  • @meghrajrai559
    @meghrajrai559 3 часа назад

    बि आर आई असफल बनाउने भारतको खेल चाइनामा सफल नेपालको बेइजती

  • @Hamronepal22
    @Hamronepal22 10 часов назад +1

    Thank you for the 22 subscribe RUclips channel family 🎉🎉🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 11 часов назад +4

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा लाई देस जिम्मा लगाउ जनताहरु एक होै।

  • @Manisha11166
    @Manisha11166 6 часов назад +1

    No

  • @dipakdhital2637
    @dipakdhital2637 14 часов назад +2

    आज समयमै upload भयेछ youtube मा धन्यवाद

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 14 часов назад +4

    रबि लामिछानेले राेपेकाे बिरुवामा लागेकाे फल खाएर रबिकाे बिराेध नगरि खाएकाे पच्दैन कि के हाे। सधैभरी रबि काे मात्रै समाचार बनाएकाे छ कि देशमा रबि मात्रै छन र । एमाले काङ्ग्रेस र अन्य भष्ट्राचारि लुटेरा अपराधी काे समाचार लेखेकै हुदैन

    • @Anjan-i1b
      @Anjan-i1b 14 часов назад +1

      चोरको ग्याङमा एउटा पक्रेपछी त्यो चोरको बयानको आधारमा अरु चोर पक्राउ पर्दै जान्छ। संसारभर अपराधी ग्याङ्ग पक्राउ गर्ने तरिका यहि हो। अब काङ्ग्रेस एमाले माओबादिको अपराधीहरुले लुटे भनेर ठग लामिछानेलाई पनि छुट दिनुपर्ने हो? काङ्ग्रेस एमाले माओबादिको अपराध र लुट्को भन्डाफोर गर्दै आएको ठग लामिछाने आफै किन यतिधेरै अपराध नै अपराधको कान्डमा मुछिएको होला ! यो ठग यिनै अनेकौं अपराध लुकाउन राजनीतिमा होमिएको अझ तिनै काङ्ग्रेस एमाले माओबादिको अपराधी नेताहरूसंगै घाँटी जोडेर म यहि ब्यबस्था मान्छु भन्नुको अर्थ एउटा सामान्य मान्छेले पनि नबुझ्ने कुरा हो र ! बडि ल्याङ्वेजले मात्रै मान्छेको साठी प्रतिशत कुरा बुझिन्छ भने ठग लामिछानेको अपराध र लुट्को त कम्मर मुनिको भुत्ला समेत देखिसके दुनियाँले।

  • @Byusanchams
    @Byusanchams 7 часов назад +1

    होइन यो जैरेले के भनेको ? हर्क साम्पाङ को वास्ताविक चरित्र के रहेछ? नबुझेको कुरो क

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Naslabadi sochle grasit joitingre ho yo bhaire jaire

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 6 часов назад +1

    नेपाल बिगार्ने यस्ता हरीलट्टा मिडिया पनि हो । हर्के साम्पाहाङले यो मिडियाको या नेपाल सरकारको जनताको के खाईदिएको छ हो ? ईमानदरीपूर्वक काम गर्नु गलत हो र?

    • @nirajanrai2436
      @nirajanrai2436 4 часа назад

      Yo ekdam galat samachar sampresan garne joi tingre ho bhaire

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 9 часов назад +1

    बिचल्ली भएछ दुर्गा प्रसाइकाे जिन्दगी काग बाठो भयाे भने कुन्नि के ......खान्छ पाडाे लाटो भयाे भने दूध खान्छ भने झै भयाे प्रसाइकाे जिन्दगी😂😅😊😢😅

  • @rameshrai7844
    @rameshrai7844 14 часов назад +1

    केपी हनिमुन मनाउन चिन गाको हो।अरू के आषा।

  • @BijayBk-u2e
    @BijayBk-u2e 12 часов назад +2

    👏👏👏👏👏👏

  • @kirankarki_kk
    @kirankarki_kk 14 часов назад +1

    यो देश बिगार्न 1 न.मा चोर काङ्ग्रेस हो।यो कोइराला खलक नजन्मेको भय ऐले हाम्रो देश कहाँ पुग्थ्यो😢

  • @padamkc9421
    @padamkc9421 3 часа назад

    Free कस्ले दिन छ, नेपालका लुटेरा मात्री नेताज्यू ठूला मिडिया ठेकदार ब्यापारी ठूला कर्मचारीहरु हरुले दुखी गरीब किसान परिवारको हितमा काम गर्देन, सब मिलिजुली खान छन् भने कुरा wold लाई थाहा छ, अब भिग मागेर कति दिन देशलाई खोक्रो गराएका लुटी खाने, अब सचेत नेपाली जनताहरु जागरुक हुनुपर्छ ठाउँ ठाउँ बाट।

  • @prakashpaudel8357
    @prakashpaudel8357 4 часа назад

    प्रचण्डले भारतबाट रागा ल्याए ओलि के चिनमा लगेर बेचिदिए। प्रचण्ड को महान उपलब्धी ओलिको निर्यात राश्ट्रवाद
    BRi हरायो

  • @BikenRai-s8l
    @BikenRai-s8l 9 часов назад

    एम सी सी भन्दा 100 %ठिक छ किना बिबाद होउ

  • @musicismylife6095
    @musicismylife6095 14 часов назад +3

    China le jahile pani Nepal ko hit samjhanxa.... tara arko chimeki le chai sahayog gare jasto garxa tara dabab ma rakhxa

  • @tmgbdr68
    @tmgbdr68 4 часа назад

    देशको लागि राम्रो काम गर्नु सक्ने खुबी पनि हुनु पार्‍यो नि सर।

  • @naitogaybot
    @naitogaybot 12 часов назад

    A b pant right version and right discussion

  • @RamrajaRimal
    @RamrajaRimal 3 часа назад

    Great work birendra jairu ji!

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 7 часов назад

    पक्कै काङ्ग्रेसी नै हो त???
    अबको चुनाव मा बिचार गर्नैपर्ने भयो।

  • @mankumartamang1634
    @mankumartamang1634 12 часов назад +1

    harka sampang comment nagar 🤬🤬

  • @DrugaDhami
    @DrugaDhami 8 часов назад

    चिन लें सबै नाका बन्द गर्छ अब चिन ले

  • @sa-rosekhanal2731
    @sa-rosekhanal2731 15 часов назад +1

    first comment 🙏🇳🇵❤️

  • @umeshparajuli9882
    @umeshparajuli9882 7 часов назад

    मुर्रा भैंसि ल्याएकोनै छ मासु त बेच्नै पर्यो नि ?

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 14 часов назад +3

    किर्तिपुर को नागरिक त गगन छट्टु को झुठो भाषणलाइ आँखा चिम्लेर विश्वास गर्द रहिछ भन्ने प्रमाणित भयो कस्तो अन्धो भेडा हरु रहिछ अब बाख्रा अनुदान को रकम भष्ट्रचार गरेर तिमीहरु लाइ दिन्छ

    • @AshokMagar00
      @AshokMagar00 14 часов назад

      100%सही कूरो गगन छट्टु को झूटो भाषण लाई आखा चीम्लायेर बीस्वास गर्ने रहेछ किर्तिपुर को भेडा जन्ता हरू ले प्रमाणित भयो

  • @newannapurnaautocamp9492
    @newannapurnaautocamp9492 12 часов назад +1

    Harka sampang ko comment nagarda ramro hai

  • @DalbahadurPun-y7y
    @DalbahadurPun-y7y 4 часа назад

    हे पशुपतिनाथ आजको समाचारमा भनेको भ्रष्टाचारी 44:02 न्यूज़ सहि हो कि गलत हो? आमनागरिकलाई प्रष्ट पारिदिनुस् त हामी आमनागरिक रणभुल्लमा पारियो, भगवान्

  • @sonamyangzom-wh1xp
    @sonamyangzom-wh1xp 3 часа назад

    नेपालले चीनमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, हात हतियार, औषधि, तेल, हवाइजहाज, पानी जहाज जस्ता धेरै वस्तुहरू निर्यात गर्दै आएको छ । रेलमार्ग जोडिएको भए नेपालले अर्बौं खर्बौं डलर बराबरको सामानहरू सहज र सस्तोमा (( निर्यात )) गर्न सक्ने थियो 🤣🤣🤣बौद्ध र ठमेलमा चाइनिज पसल, होटल र रेष्टुरेन्टले भरिभराउ छ, त्यसैले हामी अझै धेरै नेपालीहरु रोजगारीका लागि कतार, इराक, इरान, साउदी, भारत, चीन, बंगलादेश, इजरायल जान सक्छौं र बाकसमा फर्कन सक्छौं । धत्तेरी, नेपालले ठूलो घाटा लागेछ 🤣🤣🤣