रामजी खाँड इन्द्रेणी आउँदा छुट्टै रमाइलो, जालुमाया गुरुङ सँग साह्रै रमाइलो दोहोरी । २९.०२.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 401

  • @deepchand6785
    @deepchand6785 Год назад +14

    जालुमाया को स्वर मा भुतुक्कै हुने यता हाजिर

  • @krishnamalla3765
    @krishnamalla3765 Год назад +10

    रामजी भाइ त उत्कृष्ट भैहाले सङ्गै जालुमाया गुरुङ्ग बैनी को पनि सारै उत्कृष्ट लाग्यो । ❤❤❤❤❤यसरिनै प्रगती गर्दै जानू है बैनि❤❤❤

  • @ramjikhandofficial
    @ramjikhandofficial Год назад +28

    Indreni family प्रति नतमस्तक छु 🙏!!

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 2 месяца назад +3

    जालुमायाको स्वर कति दामी ❤❤❤👍👍👍👍

  • @bishnupun3883
    @bishnupun3883 Год назад +37

    रामजी खाँड को स्वर मिठो शब्दहरूमा मिठास जालुमाया गुरुङ ❤❤❤❤ My favourite singer Ramji

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Год назад +8

    राम्जी दाइले चस्मा खोलेको हेर्ने मन छ।जहिले चस्मा लगाएको अनुहार मात्रै देखिन्छ। मिठो दोहोरी

  • @mohanmagar2942
    @mohanmagar2942 Год назад +16

    मेरो चेली रोल्पाली जालु मायाँ जि ले मैले अपेक्षा गरेको भन्दा राम्रो गाउनु भयो यसरी नै अगाडि बद्नुस शुभकामना र हाम्रो राम्जी सरको त बयान नै गर्न सकिन्न उहाँ त सदाबहार स्तार्त नै हो👌🌹🙏🙏

  • @ChakraDevSharma
    @ChakraDevSharma 3 месяца назад +5

    रामजिखाँड र जालुमाया गुरूङले गाएकाे पानकाे पताछ भन्नेभाखा र गीत अतिउत्कृष्ट छ,जतिसुन्याे उतिराम्राे लाग्ने,राम्जिखाँड र जालुमाया गुरूङलाई बधाई तथा धन्यबाद छ।

  • @dipenpun9781
    @dipenpun9781 Год назад +5

    दोहोरिका सुपृम किङ राम्जी खान्✊✊✊

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +5

    आज इन्द्रेणी मा को गायिका आएछंन भनेकोता जलु माया गुरुङनी आउनु भा रहिछ कसम जलुमाया गुरुङनी ज्युलाई चिनेकोता ४ बर्ष भयो तर आजको जस्तो सुन्दर सबरेकी कैलै दिखिना कति राम्री भएर आउनु भाको जलु माया ज्यु आज इन्द्रेणीमा जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब आजको दोहोरी सुन्न र हेर्न मजा आयो

  • @rukpun7352
    @rukpun7352 Год назад +2

    गित ता प्राय राम्रै नै हुन्छ but हामीले हेर्ने र सुन्ने भनेको गितको टुक्का र कुन खालको विषय उठेको छ सोही अनुसार गाए पछि एक दम राम्रो हुन्छ , राम जि खान भाई र जलु माया बैनीलाई बधाई छ !!!Very good song 👍️

  • @D.N.Joshi928
    @D.N.Joshi928 Год назад +14

    आहा निकै मीठो लाइभ दोहोरी 🎼❤ साथै उतिकै मीठो कला अनि गलाका धनि आदरणीय राम्जी सर इन्देणी मा, लाइभ दोहरि सुन पाउँदा निकै आन्नन्द आयो ✍️🎼❤️🙏

  • @ushabudhathoki9628
    @ushabudhathoki9628 Год назад +5

    सबै हजुर हरु मा मेरो नमस्ते ।आज कति राम्रो दोहोरी सुन्न पाइयो ।अब कल्पना र राम्जि दाइ को सुन्न मन छ।

  • @enjalmagar9167
    @enjalmagar9167 Год назад +2

    आहा क्या मजा आयो राम्जी सर अनि जालुमाया म्यादम को प्रोग्राम हेरेर आगामी दिनमा पनि यस्तै प्रोग्राम हेर्न पाइयोस ❤❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад +11

    सारैराम्राे दाेहाेरि । जालुमाया नानीहरू बिशेष बधाई छ 🌹🌹

  • @kishanban4037
    @kishanban4037 Год назад +4

    राम्जी खाँड सर र जलुमाया गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कल्पना बहिनी शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉

  • @jaspaija2362
    @jaspaija2362 11 месяцев назад +1

    निकै मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😃😃👍👍💕💕🇬🇧🇳🇵🙏

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +6

    सुपर राम्रो गित स्वर दुबै को र स सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी सबैको जय होस्

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад +3

    💘❤️💗💕👄👄आहा कति राम्रो क्या मिथो जालुमाया रामजी खाड सर लगयत इन्द्रेणी टिम सम्पूर्ण मा सम्मान सहित मिठो माया लामो सम्झना ल👄👄💕💗❤️💘

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 Год назад +3

    Sarai ramro git aajko jalu maya ra ramji khand ko dharai dharai thank both.

  • @udaygurung3927
    @udaygurung3927 6 месяцев назад +1

    ahile samma maile comment gareko thiyena tara aja malai yo lekhna man lagyo ki maile ahile samma hereko ma yo sabai vanda ramro sor, tukka, vaka vayeko Jodi. tesaile like pani thokdiye. dubai jana lai badhai chha

  • @sukuale1583
    @sukuale1583 Год назад +20

    गायक अनि गायिका दुवै जनाको शव्द चयन कति राम्रो ❤अझै प्रगतिको कामना

  • @udayakc8441
    @udayakc8441 Год назад +19

    इन्द्रेणी कार्यक्रममा राम्जी खार्ड र जालुमाया गुरुङले गाएको पानको पत्तामा गितमा उत्कृष्ट रह्यो ,🎉❤शुभकामना छ दुबै लगायत इन्द्रेणीमा उपस्थित सम्पूर्णलाई !🙏❤🎉

  • @DilBahadur-g9s
    @DilBahadur-g9s Год назад +5

    अब रामजी दाई र टिका पुन दिदी को सुन्न मन छ

  • @anjanathapa7615
    @anjanathapa7615 Год назад +1

    मैले चाहिँ टिकटक मा गित देखेर भिदियो बनाएर बल्ल यता युतुब तिर आएर हेरेको है,दमी दोहोरी दुबै जानको शब्द मन लाई खाने,दाजु अब निर्जाला बहिनी र राम्जी दाजु लाई फेरि बोलाउनु परियो दोहोरी को लगी यो मन्ज मा

  • @gitaacharya9764
    @gitaacharya9764 Год назад +2

    पहिलो कमेन्ट मेरो ।
    हिजोआज लाइभ दोहोरिमा प्राय देख्न पाइन्छ रामजी लाई खुसी लाग्छ ।

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +3

    जालुमाया जी ले रामजी संग राम्रो र सभ्य तरिका ले गाउनु भयो, शुभकामना।

  • @naranaryal5124
    @naranaryal5124 Год назад +2

    दर्सन सम्पुर्ण मा निकै रमाइलो भयो
    सम्मान राम जि जलु बैनी मा
    जय इन्द्रेणी 🙏🌷👍️💘👏❤️👌

  • @tejsaud8079
    @tejsaud8079 Год назад +3

    मलाई गित संगीतको क्षेत्र मा राम्जी खाड र प्रमोद खरेल मन पर्ने गाएक ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ThapaRts
    @ThapaRts Год назад +2

    आहा ❤ कति मिठो स्वर मा क्या मजाको दोहोरी गीत सुन्न पाइयो रामजी दाइ र जालुमाया दिदी को स्वर मा रमाइलो कार्यक्रम इन्द्रेणी लोग साङ्गीतिक कोसेली मा गुन्जे का इ भाका miss you so much सबै मा मिठो सम्झना 🎉

  • @bishalmahar25
    @bishalmahar25 Год назад +1

    आज भने राम जि खाण र जलुमया गुरुङ को सरै रमाइलो दोहोरी छ !❤❤ हेर्दा हेर्दै समय गयको पत्तो पएन !धेरै धेरै धन्यवाद !अझै यो भन्दा कडा दोहोरी देख्न पाइयो !सम्पुर्ण इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद !युवराज सर र छत्र भाइ लाई मीठो सम्झना ❤❤❤❤ सम्पुर्ण बिरामी हरुको स्वस्थ्य लाभको कामना 🎉🎉🎉 !कृष्ण दाइ हजुर लाई म कुन शब्द ले सम्मान गरौ हजुर को लागि कुनै शब्द नै छैन कृष्ण दाइ बरु मेरो मोबाइल को युटुब को पाना नै भरियला हजुर को बारेमा सम्मान दिने सक्ने शब्द छैन कृष्ण दाइ दाइ हजुर सच्चिकै हजुर कलियुग को भगवान नै हुनुहुन्छ !जसले कृष्ण कडेल को बरेमा कुरा कट्ने र खुट्टा तान्ने गर्छौ नि यो भेडियो पूरा हेर्नू होला तपाई को दिमाक सयद फेरिने छ !कृष्ण कडेल ले कस्तो काम गर्दा रहेछन भनेर सक्छौ भने आफू नि राम्रो काम गर्नु होला यदि सक्नु हुन्न भने राम्रो काम गर्ने को लागि खुट्टा तान्ने अरुको बरेमा नराम्रो कुर काट्ने काम न गर्नु होला यदि कृष्ण कडेल को बारेमा कुरा काट्नु हुन्छ कृष्ण कडेल को लागि खुट्टा तान्न हुन्छ भने तपाईं मानव होइन मानव को नाम मा दानव हुनुहुन्छ ! कृष्ण दाइ मेरो तर्फ बाट हजुर लाई कोटि कोटि बिन्ती छ जय कृष्ण दाइ ❤❤❤

  • @sheelachand5946
    @sheelachand5946 Год назад

    दोहोरी की अब्बल गायिका रैछन जालुमाया, स्याबास।

  • @dipaksingh6941
    @dipaksingh6941 Год назад +3

    राम्रो छ❤ सबैलाई नमस्कार अनि मनमाया दिदी सङ्ग नि चाहियो सर अर्को भाग❤

  • @diludangi
    @diludangi Год назад +1

    चाहे त्यो सर्बाधिक चर्चित कलाकार होस चाहे त्यो ओझेलमा परेको कलाकार होस सबैलाई जाऊ जाऊ लाग्ने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🥰

  • @santoshagri9513
    @santoshagri9513 Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤राम जिखाणको र जलुमा माया को दोहोरी असाधे राम्रो लाग्यो खबै रमाईलो लाग्यो मैले त चार दिन सम्मा हेदै थि ए हजुर very nice❤❤❤❤❤

  • @Romansaud-
    @Romansaud- Год назад +3

    आहा कति मीठो आवाज जति सुने पनि सुनौ झै लाग्ने यो गित ले त सारै नचायो❤❤

  • @manisaoli
    @manisaoli Год назад +4

    कति मिठो गित सुन पायो आजत तेस्तै राम्रो नाच पनि छ है जय इन्द्रेणी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    जय होस् इन्द्रेणी परिवार को साथै बबाल लोक दोहोरी भाका राम जि खाँण

  • @premnathpaudel2224
    @premnathpaudel2224 Год назад +8

    जय इन्देणी सबै कलाकारलाई सम्मान सहित सबैमा नमन् गर्दछु 🌈🍀🎈🎂🍀

  • @KaranGurungFerojGurung
    @KaranGurungFerojGurung Год назад +2

    badhai chha jalumaya sic ramji khanda dada krisha dai feree part 2 ko parkhai ma xau

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @anjanathapa7615
    @anjanathapa7615 Год назад +1

    मानु दिदीलाई जहाँ बाट गित ले समाए नि हसेर बस्नु हुन्छ राम्जी दाजु को आजको दोहोरी भरी चाहिँ मानु दि जोडी बन्नु भयो खुशी लगियो

  • @ramadhikari6526
    @ramadhikari6526 Год назад +5

    राम्जी खाड र जलुमाया गुरुङ दुकैलाइ अनगिन्ती धन्यवाद ।

  • @rameshgurung719
    @rameshgurung719 Год назад +2

    राम जि दाईकाे ठूलो फ्यान हजुर 🙏🙏

  • @prakashgurung553
    @prakashgurung553 Год назад +7

    Beautiful song & wish you very good luck. We are waiting 2nd part panko patta

  • @manigurung1469
    @manigurung1469 Год назад +1

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @manorathshanti6284
    @manorathshanti6284 2 месяца назад

    Thank you Krishna Karen jee ,you are a great man who helps the troubled people of Nepal. I always listen Indrenee happily. I am from America Indiana State.

  • @kandelyech3243
    @kandelyech3243 Год назад +2

    Good evening everybody,
    Ramji vai ko aawaj mai jadu xa
    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @susmitatamang6668
    @susmitatamang6668 Год назад +2

    बबाल लोक दोहोरी गीत गाएको सार‌ै राम्रो लाग्यो दुवै जना गायक र गायिका लाई धेरै धेरै धन्यवाद सुभकामन🥀🥀🥀

  • @prakashnagargee9826
    @prakashnagargee9826 Год назад +2

    दाेहाेरि भनेकाे यस्ताेपाे हुनुपर्छ अामा बुडाबुढि छाेरि सबै जनाले सङ्गै हेर्याे

  • @caflay
    @caflay Год назад +28

    नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

    • @SushilThapa-kr6ji
      @SushilThapa-kr6ji Год назад +1

      ​@@nighteye1568 ❤

    • @rajtmg1886
      @rajtmg1886 Год назад +1

      ❤❤❤

    • @rabinbokhimrai9378
      @rabinbokhimrai9378 Год назад

      Samajik sanjal ma coment lekhera matra saskriti joginna ho rabi g samsad ma pani yo kura uthauna parxa

    • @KulTamang-kr5jz
      @KulTamang-kr5jz Год назад

      ​@@SushilThapa-kr6ji 🎉 a babe 😘😘😘😘😘'’''“mo mo mo mo mo oii ko ko ko poo no no no no no

  • @rajmyanmar
    @rajmyanmar Год назад +93

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤😘❤

  • @RR-nepal75
    @RR-nepal75 26 дней назад

    जालु माया साचै राम्रो लाग्छ स्वारको सधै बिग फ्यान

  • @vikashthapa3631
    @vikashthapa3631 Год назад +1

    10 choti herda ne ajhai man vare yana plz part 2 ne dekhna paieyos

  • @laxmanpandey4873
    @laxmanpandey4873 Год назад +5

    दोहोरी उठानको बेला मजाको बाजा बजे ❤❤😊

  • @lalitamaske
    @lalitamaske Год назад +3

    कति राम्रो live दोहोरी battle कति राम्री जालुमाया❤ दामी

  • @pritamregmi940
    @pritamregmi940 Год назад +2

    जय इन्द्रेणी जय राम जालुमया 🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PremLibang-uy1oz
    @PremLibang-uy1oz 2 месяца назад

    म ताप्लेजुङ देखि हेर्दै छु राम्जी दाइ को हेर्ने गर्छु जहिले जालु माया दि ले राम्रै गाउनु हुन्छ। गाउन पाए त म पनि एक दुई तुक्का त गाउछु हो😂🎉🎉

  • @tikamukhiya5394
    @tikamukhiya5394 Год назад

    धन्यवाद अति राम्रो र लोकप्रिय कार्यक्रम

  • @khadakchandthakuri8654
    @khadakchandthakuri8654 Год назад +2

    हाम्रो संस्कृति हाम्रो समाज लाई मन परेको सव्ये भाषा रहित लोक संगीत ❤❤❤❤❤❤

  • @MR-MAGAR
    @MR-MAGAR Год назад +1

    Jasto singer aaye pani ramji khand dai best ho❤️❤️🙏

  • @sheelachand5946
    @sheelachand5946 Год назад

    जालुमाया को शब्द चयन उत्कृष्ट छ।

  • @GaneshBahadurBhat-nf8hk
    @GaneshBahadurBhat-nf8hk Год назад +1

    मैले रामजी खाँड काे जवानीमा तानेको गाँजा भन्ने गीत सुनेको थिए l
    धेरै पहिले सुनेको त्यो पनि क्यासेटमा
    त्यो बेला यति साधन हरु थिएनन्
    मलाई उहाँ काे स्वर असाध्यै मन पर्छ l
    कृष्ण दाई त्यो गित पनि राखि दिनु न
    जवानीमा तानेको गाँजा l
    अहिले मलाई लाईराछ हो नमजा

  • @binodoli6898
    @binodoli6898 Год назад +4

    जालुको आजसम्म कै बबाल राम्रो दोहोरी लाग्यो स्वर दम्मी लागि उत्तिकै राम्रो टुक्का

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    राम्जी जि जालुमाया जि बदाइ छ❤❤❤

  • @narjanggurung5945
    @narjanggurung5945 Год назад +3

    RAMJI KHAND KO GEET ALAKAI MANORANJAN AU XA THANKS FROM UK.

  • @ganeshghartiofficial2795
    @ganeshghartiofficial2795 Год назад

    छत्र शाही बिहे गरेपछी मोटाएर झनै डल्लो हुनु भएछ,
    रामजी र जालुमायाको रमाइलो दोहोरि सुन्दा आनन्द लायो गाठे🙏🙏🙏🙏

  • @shivakarki978
    @shivakarki978 Год назад +2

    Amazing !!!!!!! A great battle !!!! Thank u so so much both my lovely and favourite singers and great Indreni Team in d whole world !!!

  • @tikathapa958
    @tikathapa958 Год назад +1

    We are from India, keeping enjoying very much, God bless to Ramji and Jalu, welldone keep it up ,

  • @tejthapa1888
    @tejthapa1888 Год назад +2

    बिगफेन रामजि 🙏🙏🙏🙏

  • @chitrasingh6096
    @chitrasingh6096 Год назад

    सारै राम्रो छ बैहिनी उज्ल भबिस्य कामना।

  • @krishnabhujel9095
    @krishnabhujel9095 Год назад

    निर्जला भन्दा खत्रा रयछन जालुमाया त ।धन्यबाध बैनी राम सरलाई मन नपराउने मान्छै बास्तब्मा को होला

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +3

    सम्पूर्ण मा सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @Sonamvlog90
    @Sonamvlog90 Год назад

    अत्ति मन पार्‍यो यो दोहोरी जालुमाया गुरुङ को

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 Год назад +3

    ❤❤❤❤ धेरै राम्रो छ दाेहाेरी ❤❤❤❤

  • @prabinpande6487
    @prabinpande6487 Год назад

    जालुमायाकाे साेर अति दामि लाग्याे❤❤❤

  • @sayachhetri7643
    @sayachhetri7643 Год назад +2

    Big fan ramji daju ko ani voice ta k kura garnu outstanding ❤️❤️

  • @pmjesfooz9741
    @pmjesfooz9741 11 месяцев назад

    Wow ! सार्है शान्दर्भिक शब्द भावलयहरुमा जोडिएको लोक दोहरी साङ्गेतिक इन्द्रेणी कार्यक्रम ...🌷❤️❤️❤️❤️❤️🇳🇵😎🙋🙏🙏 !!!

  • @laxmithapa2751
    @laxmithapa2751 Год назад +1

    Good luke ramji khada & jalumaya gurung part 2 pani xittai lyaunusa hai

  • @kumarlama1848
    @kumarlama1848 Год назад +1

    धनया।हो।रमाइ।लो।गरौ।धनया।हौ।हामी।

  • @LalTube-k7n
    @LalTube-k7n Год назад +1

    सारै राम्रो लागो आजको दोहोरी । सबैलाई धन्यवाद ।❤

  • @tankaadhikari3883
    @tankaadhikari3883 Год назад

    नेपाली पन नेपाली मन कलाकार हरु को शब्दमा दम छ।

  • @khimrajbomrelnepali3870
    @khimrajbomrelnepali3870 Год назад

    Hamro cheli jalu Maya sis Lai dherai dherai suvakhamana. ?

  • @rukashrestha
    @rukashrestha Год назад

    योगित सुनेर कहिले नअघाउने भयं हो मत very good 👍👍👍❤❤❤

  • @govindayonjan5130
    @govindayonjan5130 Год назад

    जलुमाया बहिनिले सकेसम्म फकाई फुल्याई अनि केही नलागेछीको आक्रमण बबाल मीठो दोहोरी ।💕

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад +2

    Namaskar
    Amazing indreni program

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx Год назад +4

    Very nice song Ramji sir and jalumaya ok thanks 🙏🙏👍

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA Год назад +1

    जालु माया संग मनै छैन भने दोहोरी गाउन् किन आउने / कि नआउनु परथ्यो / कि जालु मायालाई बोलाउन नहुने / कि गीत नै नगाएको भए बेस हुन्थ्यो /

  • @Dhanbahadarj
    @Dhanbahadarj 3 месяца назад +1

    The indreni ma super Hit songs Dohari super Dance kalapanaDahal thanks

  • @sheelachand5946
    @sheelachand5946 Год назад

    जालुमाया को प्रश्नोत्तर सटीक छ, दोहोरी की अब्बल गायिका रैछन।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping , and Comedy , MEDITATION- YOG =REAL THERAPY FOR WHOLISTIC LIFE.
    ❤❤❤❤❤

  • @Prakash_chocoletey_boy4493
    @Prakash_chocoletey_boy4493 Год назад +1

    Nepali kala shaskirti jogau .
    Kalakarlai samman garau . 🙏Miss you . agai and ramji brother 🇳🇵👈

  • @sheelachand5946
    @sheelachand5946 Год назад

    दोहोरी का वाक्य सोलिड छन जालुमाया का। दोहोरी चैम्पियन नै हुनकि क्या हो यिनी त।

  • @MahendraShahi-k9z
    @MahendraShahi-k9z Год назад

    samman xa Ramji Khadko voice lai ma Sachai thulo Fan ....❤❤❤

  • @santosgc9662
    @santosgc9662 Год назад

    नेपाली लोक गीत सङ्गीत अर्थात हामी नेपालीको मौलिकता!!!!

  • @menuthapa9468
    @menuthapa9468 Год назад

    Jalu maya gurungini nanu le dammi dubai jana super duper lol dohori I like pretty much 🙏🙏😍😍😍😍😍😍

  • @kashikashi5071
    @kashikashi5071 Год назад

    लु आज मैले पनि कमेन्ट गर्दिय गित सारै मन पर्यो ❤❤ ❤❤ मेरो कमेन्ट मा लाइक गर्दिनु है त सबै जना ले

  • @tilakbogati7415
    @tilakbogati7415 7 месяцев назад

    जालु माया र रामजिखाण भाइकाे साेर रामराे छ गित झन रामराेछ

  • @tikathapa958
    @tikathapa958 Год назад

    जालु र रामजी को उत्कृष्ट प्रदर्शन,