New Nepali lok song 2075 | लुटन सके लुट नेपालमै हो छुट | Pashupati Sharma

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 3,2 тыс.

  • @jhauplalmallajupalalmalla042
    @jhauplalmallajupalalmalla042 Год назад +28

    यकदमै राम्रो लाग्यो बास्तबिकता जो भयको कुराहरू समेटिएको गित छ पशुपति शर्मा जि लाई बधाई छ

  • @hunterking4898
    @hunterking4898 5 лет назад +102

    यो माहान कलाकारको लागि सम्मानको ब्यबस्था गर सरकार
    यस्ता कलाकार नेपालका गहना हुन
    सुन्दरता हुन

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +1

    एकदम राम्राे झटाराे गित बनाउनु भकाे छ पशुपति सर धेरै धेरै धन्नेवाद छ ।।।हजुर लाई

  • @dangiree-dam5823
    @dangiree-dam5823 5 лет назад +1354

    पशुपति शर्मा सर को फ्यान जति यता हाजिर गरुम...✋✋✋👍👍

    • @aliali-de7ub
      @aliali-de7ub 5 лет назад +8

      Ma

    • @krishnaadhikari2800
      @krishnaadhikari2800 5 лет назад +4

      Namar 1 ma ma hu

    • @kushalchand2513
      @kushalchand2513 5 лет назад +2

      🌷🌷

    • @bhojrajbhujel
      @bhojrajbhujel 5 лет назад +3

      🇳🇵🇳🇵Pashupati sharma🇳🇵🇳🇵 sir 🇳🇵🇳🇵ko pyan jati yeta hajir garum..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bedprasadgaire7845
      @bedprasadgaire7845 5 лет назад +2

      🌹🌷🌺🌻🌹🌹🌹🌹🌹🌹🌹🌱🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌵🌵🌵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷 psupti ko nice s

  • @radhatamang5901
    @radhatamang5901 10 месяцев назад +20

    हजुरलाइ हामी करोड करोडौं गरिब र देशप्रेमि जनताको सदा सदा साथ हुनेछ पशुपति दाइ❤❤❤

  • @premraut2585
    @premraut2585 5 лет назад +1

    गित समय सान्दारमिक छ अहिलेको समयमा हेर्ने भने जताततै लुटै लुट नेमालमै हो छुट क्या छ शब्द पसुपति दाई

  • @birendraanmol6963
    @birendraanmol6963 5 лет назад +337

    नेताहरुलाइ घचघच्याइ रहने आदरणिय गायक पशुपति सरलाइ सलाम छ!!!✊✊✊🌷💘🌷🙏🙏

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 лет назад +209

    कति मर्म स्पर्शी गीत (लुटन सके लुट) देशको हालतले यस्तो गीत सिर्जना हुदा दु:ख लाग्छ। फेरी गर्व लाग्छ पशुपती दाजुका सिर्जना प्रती। आजै मेरो पनि पन्चेबाजा गीत आको छ हेर्दिनु है साथीहरु... थाले बरै डन्डिफोर निस्किन,
    ruclips.net/video/KV-MmYTzDFI/видео.html

    • @kamalthapa635
      @kamalthapa635 5 лет назад +2

      Surya Khadka Official
      मैले हेरिसके दाइ सुपर छ

    • @sangamkhadka167
      @sangamkhadka167 5 лет назад +1

      Haaas

    • @Hsvgshsjsjwhwj
      @Hsvgshsjsjwhwj 5 лет назад +1

      रमिला सगको गीत राम्रो लाग्यो सूर्य सर

    • @santoshneupaneofficialchan6907
      @santoshneupaneofficialchan6907 5 лет назад +1

      Okay sir

    • @ambikapathak3758
      @ambikapathak3758 5 лет назад +1

      यो दलाल हरु बस्ने थलो भैसको सुन्दर नेपाल लाई नर्क हरुको मात्र रजाइँ हुने भो । यो गित समय सान्दर्भिक गित छ धेरै धन्यवाद भाइ माया पिरिम का गित भन्दा सन्देश मुलुक गित गाउदा धेरै राम्रो छ

  • @govindghale
    @govindghale 9 месяцев назад +30

    पशुपतिनाथ ले पशुपति शर्मा को कल्याण गरोस ।

  • @lokgeet2341
    @lokgeet2341 5 лет назад +51

    पशुपति शर्मा दाजुका हरेक गीत मन पराउनी जति यता हाजिर हुने ल ? अनि दाजु,,,"पाखे" एल्बम को गीत आउने तयारीमा छ भन्दै हुनुहुन्थ्यो ! यस्तो दमदार गीत पो आएछ त । बधाई छ टनाटन !!!

  • @tulasibanjara4852
    @tulasibanjara4852 2 года назад +14

    नेपाल र नेपाली को यथार्थ चित्रण गरि गाना गाउनु भएको मा मुरी मुरी धन्यवाद लेखक तथा गायक ज्यू लाई।

  • @rk-rk6zs
    @rk-rk6zs 2 года назад +9

    आहा ऐतिहासिक गीत फेरि अप्लोड गर्नुभएछ। सफल गीत युट्युब मा सदाको लागि कैद होस्। बधाई तथा शुभकामना अझै यस्ता जनता प्रेमी गीत सुन्न पाइयोस्।

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад +13

    सहि र वास्तविक गित ,बधाई छ गायकपशुपति जिलाइ ✅🌹

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 5 лет назад +66

    धेरै राम्रो गीत दाई

    • @rameshbhatt6019
      @rameshbhatt6019 5 лет назад +1

      Ho di dai ko gaanaa 100% shahi ho

    • @jeevanchhetri5235
      @jeevanchhetri5235 5 лет назад +1

      देश अनुसार को भेस जस्तो यस्तै छ हाम्रो नेपाल मा

    • @poojat.7113
      @poojat.7113 5 лет назад +1

      Very nice song

    • @r.b.shresthall6508
      @r.b.shresthall6508 5 лет назад

      यो गीत मा जानकी को पनि Voice हुनु पर्थ्यो

  • @ठकुरीहमालपशपति

    नाइस दाजु

  • @TNOfficial11
    @TNOfficial11 3 года назад +24

    ३ बर्ष पछि पनि देशको हालत झन खुस्केको छ ! उसै भनेका होइनन् हाम्रो पशुपति दाजुले लुट्न सके लुट 😭

  • @govindaaryal7234
    @govindaaryal7234 2 года назад +13

    उत्कृष्ट गितको प्रसंसा गर्दछु।यस्ता रचना सुन्नपाईयोस‌। सर्जकलाई नमन।

  • @narayanihumagain396
    @narayanihumagain396 8 месяцев назад +7

    जय होस पशुपति भाइ नेपाल को परिप्रेक्ष्य मा एक दम सहि गीत गाउनु भयो यी नेता दाका हरुको चेत कहिल्यै खुल्दैन

  • @hemantagurung2016
    @hemantagurung2016 2 года назад +48

    गीतको शब्द, लय, स्वर सबै कति राम्रो वाउ पशुपति दाई सलुट छ हजुरको कलालाई।
    देशको वास्तविकता🙁

  • @Yubrajkandel
    @Yubrajkandel 5 лет назад +24

    पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की !
    हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ...
    Hats off पशुपति दाई
    लूटनसम्म लूटे

  • @प्रेम-त8भ
    @प्रेम-त8भ Год назад +6

    👌👌👌🙏🙏के हो रीभय को हो कि केहो ल बधाई पसुपति जि लाइ🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @naubahiniofficial067
    @naubahiniofficial067 Год назад +4

    यो सय किलो सून काण्डले फेरि आदर्णीय दाजु पशुपति शर्माको : लूट्न सके लूट कान्छा भन्ने गीतको याद पो आयो र दाजुको गीतलाई खोजी खोजी हेर्दैछु

  • @boharadeepak8907
    @boharadeepak8907 2 года назад +14

    सत्यमा आधारित गित अति नै मार्मिक

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 месяцев назад +4

    धेरै राम्रो देशभक्ती गित गाउनुभएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमापनी यस्तै गित ल्याएर आउनुहुन्छ भनी आशाबादी छु तपाईंले गितमा भनेझै नेपालमा दलालहरुको अन्त्य नभएसम्म सोझासाझा जनताले सुखको सास फेर्नपनी मुस्किल छ ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +44

    अत्यन्तै उत्कृष्ट गीत शब्द /लय पनि अति मर्मस्पर्शी पशुपति शर्मा दाजुको स्वर साह्रै मन पार्ने जति एता हाजिर गरौ त साथीहरू ,,???✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anticorruptionpost8275
    @anticorruptionpost8275 9 месяцев назад +7

    यथार्थतामा आधारित नेपाल भइरहेको वास्तविकतालाई उजागर गरिएको गितको भावले

  • @purnabasnet1054
    @purnabasnet1054 2 года назад +2

    पशुपति शर्मा जिको गित नेपालमा मात्रै हैन
    बिदेशमात झन नेपाली ले नेपालिले लट

  • @pabitrabasnet-vu6bs
    @pabitrabasnet-vu6bs 10 месяцев назад +3

    100% sahi bhayo

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 года назад +13

    आहा!अत्यन्तै उत्कृष्ट गीत "लुट्नु सके लूट कान्छा"नेपालमा यो गीतले हलचल नै गराउन सफल भयो !समय सान्दर्भिक गीत फ़ेरि अपलोड गर्नु भएछ!आदरणीय पशुपति दाजु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤️👌🙏🇳🇵

  • @amritakafle3488
    @amritakafle3488 5 лет назад +1

    Desh ko parebes anusar geet banako xa Salam pasupati Sharma daju lai,😍😍😍😍😍😍😍😍😍😍😍😍😍🔊🔉🔉🔊🔉🔉🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊📻📻📻📻📻📻📻📻🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤📢📢📢📢📢

  • @bikers0.5
    @bikers0.5 5 месяцев назад +4

    आदरणिय पशुपति शर्मा काे सत्य मा आधारित गीत सुनेर विदेशी लगानीकर्ता हरू सुनेर के सोच्छन् होला 😂😂😂😂😂😂😂😂😂 ???? #Belapatimai today weekly newspaper #Kalaiya 5

  • @sushilakharti2349
    @sushilakharti2349 Год назад +9

    सहि छ गित यतै गित रचना गदै अगाडी बढाउनु पर्छ शुभकामना छ

  • @sunillimbu2059
    @sunillimbu2059 2 года назад +4

    Sahi ho pasupati sarma ji tapai jajsto nepal ko xoro yesma garva garnu parx! Mero tarpha bat 100% x pakhandi netaharu le bughi rakhe hunx 1dam sahi x.

  • @parshurambarali8532
    @parshurambarali8532 2 года назад +4

    Yo desma bhairaheko rajanitiko ghinlagdo roop.tesai geetma eni bisaye sametiyeko xaina.dherai dherai badhai xa hajurlai pashupati sirlai

  • @purnakunwar2813
    @purnakunwar2813 9 месяцев назад +4

    समय सान्दर्भिक ,यथार्थपरक सारै घतलाग्दो भएकोले सुनौ सुनौ लाग्ने गित भएकोमा वाहालाइ धन्नेबाद दिदै रहु जस्तो लागिरहन्छ।

  • @narayansapkota2731
    @narayansapkota2731 5 лет назад +1

    गीत सङीत को इतिहास मा सबै भन्दा बढी भ्युज होस यो गीत को। पशुपति शर्मा लाई सुभकामना अनि धन्यवाद सन्देश मुलक गीत को लागी।

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari 5 лет назад +95

    फेरी पशुपति शर्मा दाजी को आफ्नो पन देख्न सुन्न पाइयो खुसि लाग्यो । यथार्थ परक गीत सुहाउने र बनाउन सक्ने एक मात्र सर्जक गाएक हुनुहुन्छ उहा !

    • @krishnabaral616
      @krishnabaral616 5 лет назад +1

      hajur ka gite ni man xuni hunx sir

    • @हिक्मतबिष्ट
      @हिक्मतबिष्ट 5 лет назад +1

      Hajur pani kamta hunuhunna dai tapiko pani pratyek geet haruma aaphno pan jhalkiyko hunx

    • @GalaxyKhabarTV
      @GalaxyKhabarTV 5 лет назад

      onlinemarg.com/content/4726.html :-पशुपतिको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतलाई प्रतिबन्ध लगाउने सरकारको तयारी

    • @krishnajajarkote241
      @krishnajajarkote241 5 лет назад

      @@GalaxyKhabarTV hamro sarkarko yo vanda aru hutti k xa ra

  • @anmolnews9811
    @anmolnews9811 5 лет назад +26

    पशुपति सर हजुरलाई विशेष धन्यवाद है यस्तै जनचेतनामूलक गीत आगामिदिन मा पनि हेर्न पाउ बधाई छ 10m wiv

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 5 лет назад

      *ruclips.net/video/KYPqoKlcZXM/видео.html** जम्मू कश्मीर में हमला देखिये कैसे हुआ*

  • @prabindahal5349
    @prabindahal5349 2 года назад +44

    सलाम छ, हजुरहरू लाई , हजुरहरू यस्तो मानिसहरू हो, जसले देशको वास्तविकतालाई सङ्गीत मार्फत बाहिर देशका जनता सामु लिएर आउनुहुन्छ। 🙏❤️ #prakash saput and Pashupathi Sharma ❤️🙏🇳🇵 Both are Legendary singers of Nepal🙏❤️

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 лет назад +40

    दाइ यथार्थ अनि समसामयिक गित! दाइ तपाई जस्तो सर्जक देशमा जन्मेकै छैन जस्तो लाग्छ कति बेला त,,

  • @shyamshrestha4606
    @shyamshrestha4606 5 лет назад +64

    Diss Like गर्नेहरू कि भ्रष्ट्रचारी हुनु पर्छ कि त तिनका छोराछोरी ।

  • @ninirema4532
    @ninirema4532 2 года назад +2

    लु है भाई हो धेरै धेरै नमस्कार र शुभकामना छ है।🐷🦄🏕⛱🌋🌋🌍🏜🏔🌎🌎🌎🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад +18

    हार्दिक बधाई छ पशुपति जि ,100% ठिक र सत्य कुरा ।

  • @ninirema4532
    @ninirema4532 2 года назад +2

    लु है भाई धेरै नमस्कार र शुभकामना छ।
    तपाई धेरै असल गायक त्यो मेडिकल माफिया
    दुगॅ
    परसाई भन्दा
    लु है भाई हो धेरै मिठो गीत छ है।🌍🌍🌍🏕🏕🦄🐷🏝🌋🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @bidurpantha4344
    @bidurpantha4344 Год назад +28

    स्वर्ग जस्तो मेरो देशमा
    यमराज को शासन 🔥🔥

  • @limbuisporabin8191
    @limbuisporabin8191 2 года назад +3

    सहि हो एउटा् देसलाई सुहाउदो घहानाझाइ बनेको छ
    गित बधाइ छ सर्जक पसुपती सर्मा ज्युलाइ

  • @Emotional_191
    @Emotional_191 7 месяцев назад +5

    धेरै सान्दर्भिक छ यो कर्णप्रिय गीत पशुपति शहरमा जि

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 месяцев назад +3

      Absolutely right

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 месяцев назад +3

      कलैया नगरपालिका को हाकिम साहेब नाथु साह सदाबहार भ्रष्टाचारीको नाइके हों! #RabiLamichchane

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 месяцев назад +3

      कलैया नगरपालिका को स्वास्थ शाखा प्रमुख हाकाहाकी Loot लूट मच्चाएका छन्! #RabiLamichchane

    • @bikers0.5
      @bikers0.5 6 месяцев назад +3

      #बारा #कलैया काे उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र उनका मातहत का कर्मचारीको मिलोमतो मा शहरी स्वास्थ प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरेर मनपरी ब्रहमलुट भईरहेको छ तर सरोकार राख्ने निकाय हरू मौन छन #ciaanepal #सिआईबी #रवि #Amnestynepal

    • @bikers0.5
      @bikers0.5 5 месяцев назад +3

      #drsanjaygiri

  • @योगाउँकोठिट्टोम

    हेलो पशुपती शर्मा दाजु अहिले देशमा भईरहेको सुन तस्करी अाममाफि दिरहेका यस्तै परिबेशलाई समेटेर गीत बनाउनु पर्यो दाजु 🙏

  • @nawarajbhatta8671
    @nawarajbhatta8671 5 лет назад +75

    पशुपति शर्मा दाईको गीत "लुटन सके लुट नेपालमै हो छुट" सबै नेपालीको मनमुटुमा बस्न सफल हुदै गर्दा नेपाली राजनीतिमा हलचल आउने खतराले यॆस गीतलाई प्रतिबन्द लगाउने तयारी हुदै छ,यॆस अभियानप्रति सबै नेपाली एकजुट भएर प्रतिबाद गरौ !! "जय देश,जय नेपाल"

  • @kuldeepsharmaoli4493
    @kuldeepsharmaoli4493 Год назад +3

    पशुपति शर्मा दाईं को गीत सही हो/लुट्न सके लुट नेपाल मै हो छुट .।हो हो सही हो।।।

  • @Sandeepvlogs889
    @Sandeepvlogs889 19 дней назад +1

    Sahi ho dai❤️❤️

  • @un4327
    @un4327 Год назад +23

    यथार्थ गीत ❤️❤️❤️ हो रहेछ नेपाल मा नै छुट छ

  • @pradipgurung3552
    @pradipgurung3552 5 лет назад +7

    नेताहरुको मुटु मा हलचल ल्याउने अति नै मार्मिक समय सान्दर्भिक गित , धन्यवाद पशुपति शर्मा जि !

  • @DeuramBudhathoki
    @DeuramBudhathoki Месяц назад +1

    आज यो देशमा भइरहेको भ्रष्टाचारको विषयमा गायक आदरणीय कलाकार पशुपति शर्मा ले देशको वास्तविकता यथार्थ बोकेको उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ धन्यवाद पशुपति शर्मालाई

  • @ninirema4532
    @ninirema4532 Год назад +3

    त्यहि नबुझेर त मैले हजुरको गीत चलाई दिएको हो।
    सारै मीठो गीत छ।🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🗻🏔

  • @nabarajshrestha2054
    @nabarajshrestha2054 2 года назад +6

    गजब को गित! हाम्रो देश लाई सुहाउने। नेता हरुलाई जति भनेपनी बुझ्ने भएपो।

  • @shrik_officialska
    @shrik_officialska 5 лет назад +1

    वास्तविक घटना मा अाधारीत सुमधुर अावाज मा सजियकाे एकदम मिठाे गीत 😘

  • @debshrestha1359
    @debshrestha1359 5 лет назад +12

    पशुपति शर्माको ‘लुट कान्छा लुट’ गित प्रतिबन्ध लगाउनुपर्ने भनेर पुर्ब एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई आज खुब दबाब दिएछन् । यदि सरकारले यस्तो गंभिर गल्ती गर्यो भने सबैभन्दा हानी स्वंय सरकारलाई हुनेछ । मानिसको मन हो, नहेर भनेको चिज हेर्न मन लाग्छ । प्रतिबन्ध लगाएको कुरा खोजी खोजी जान्न मन लाग्छ । गित माथि प्रतिबन्ध लगाउँदै गर्दा झन २ करोड ८० लाख जनताले खोजेरै हेर्नेछन् । यसले झन सरकारका सारा राम्रा काम ओझेलमा परेर शतप्रतिशत गालीको बर्षा शुरु हुनेछ । गित, कविता, बिभिन्न सृजना त केबल निरंकुश शासनमा मात्र प्रतिबन्ध लगाइन्छ ।
    - बिनोद त्रिपाठी पत्रकार

  • @manbahadurmarsangi1439
    @manbahadurmarsangi1439 5 лет назад +44

    अब भने नेता हरू को बुद्दी पलाउछ की यस्तै गित गाउनै पर्छ यस्ता भष्टचारी नेता हरु को लागी बधाइ छ पसुपति दाइ लाई

  • @ninirema4532
    @ninirema4532 2 года назад +2

    धेरै धेरै मिठो गीत छ है भाई हो🌍🐷🐷🐷🐷🦄🦄🏕🏕🏝🏝⛱⛱🌋🌋🗻🗻🌎🌎🏔🌏🌏🏞🏞🏜🏡🌍🐷🐷🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @bishanuaryal3298
    @bishanuaryal3298 Год назад +15

    सलाम छ पशुपति शर्मालाई

  • @DineshSaud-jx3bb
    @DineshSaud-jx3bb 8 месяцев назад +2

    Heart nai chuna song bbl

  • @shribhattarai5251
    @shribhattarai5251 3 года назад +7

    यो गीत फेरि आयो है , धन्यवाद पशुपति सरकार । मुला नेताहरूलाई गीदि फुट्ने गरि दिनुपर्छ।

  • @scotnepalonline
    @scotnepalonline 5 лет назад +82

    भ्रष्टाचारीहरुलाई झटारो हान्दै यसरी उत्रे पशुपती शर्मा !
    ‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै छुट’ नया गित पशुपति शर्माको

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +33

    यो गित पार्ट 2 पनि ल्याउनु पर्यो पसुपति सर अति राम्रो गित wow

  • @HiraSunar-k6r
    @HiraSunar-k6r 8 месяцев назад +2

    हाम्रो देश को काहानी सही हो जय होस् pasupati dada❤❤❤

  • @ninirema4532
    @ninirema4532 2 года назад +4

    लु भाई धेरै मिठो गीत गाम् है।🌍🐷🦄🏕🏕🏝🗻🌎🌎🌏🏞🏜🏜🌍🌍🐷🦄🌎🌎🏔🌏🌍🌍🐷🏡🏜🏔🌎🏜🏡🏡🐷🌍🏡🌎🌎🗻🗻🗻🗻🗻

  • @aakarshan_Aagri
    @aakarshan_Aagri 5 лет назад +90

    पशुपति शर्माका हरेक गीत सुन्ने गर्छु ।
    स्वर पनि राम्रो उहाको शब्द अत्यधिक राम्रो
    देश भक्त कलाकार पशुपति शर्मा बधाई छ ।

  • @iamocean19
    @iamocean19 5 лет назад

    यदि यो गितलाई प्रतिबन्ध लगाईयो भने यो देशमा ठुलै आन्दोलन गर्न लागे हुन्छ यी नेताहरु बिरुद्द ! खतरा क्रान्तिकारी गित !!!

  • @santoshadhikari6520
    @santoshadhikari6520 5 лет назад +63

    ठिकै भनेऊ मेरो दाइ लुटनु सम्म लेटे सत्य र यथार्थ शब्द गित सफलता को शुभकामना छ जय गित जय सङ्गीत 💌

  • @KhushiKhatri-ti8qs
    @KhushiKhatri-ti8qs Год назад +4

    सर्व प्रथम दाइ हजुर लाई यो गित बनाएकोमा धन्यवाद miss you dai

  • @bhattaraibibek8397
    @bhattaraibibek8397 5 лет назад +1

    Safalta ko subhakamana pashupati daju ekdam ramro song chha heart touching.

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 Год назад +8

    याे गिलते तलकै मचायाे पशुपति दाइ शुभकामना

  • @Black_cobra774
    @Black_cobra774 2 года назад +16

    धेरै राम्रो र सत्य साबित भएको यथार्थ गित , पशुपति सर्मा ज्युको धन्यवाद टक्र्याउन चाहन्छु आम देशभक्त नेपाली जनता ।

  • @khadgathapa7442
    @khadgathapa7442 5 лет назад +1

    राम्रो लागो यथार्थ बोलेको गित शुभकामना ।।।।।।।

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 9 месяцев назад +4

    आदरणीय गायक पशुपति शर्मा यो गीतमा सही हो कि जस्तो लाग्छ। फेरि रिलिज भयो शुभकामना।

  • @manojpaudel9718
    @manojpaudel9718 2 года назад +7

    प्रकाश सपूतको पीर सुनेपछी यो गीत समझिएर यहाँ आऊनु भयो होईन ?

  • @shiyonsanu
    @shiyonsanu 5 лет назад +46

    Yo geet man paraune le yeta 👉✋👈 garam ta

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 Год назад +12

    Extraordinary fantastic mind-blowing song it's true hats off Pasupati sharma ❤

  • @gokyotreksnepal.
    @gokyotreksnepal. 5 лет назад +1

    राजनीति व्यंग्य संगीत - पशुपति सरको सब्द, लेखन, आबाज, समय सान्दर्बिक छ, सारै राम्रो । पाँच पटक सुनी सक्ये तैपैनी सुनु सुनु लाग्ने,

  • @abishekbhattacharjee6304
    @abishekbhattacharjee6304 Год назад +11

    বাহ্ খুব ভালো গানটা আজ শুনলাম। 👍👍👍👍❤️❤️❤️

  • @janakdhungana-ju8yb
    @janakdhungana-ju8yb 8 месяцев назад +3

    ❤❤ दामी छ है मनै छोयो

  • @gopalbalal4687
    @gopalbalal4687 Месяц назад +1

    अत्ति मार्मिक भाबुक शब्दकोश गित बनाउनु भएको मा शुभकामना

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 лет назад +28

    गित ले सबै कुरा बोल्यो,
    मन छोयो मेरो चै 😀😍

  • @NauralOli.47
    @NauralOli.47 2 года назад +19

    याे गित काे कलाकार लाई काेटि काेटि नमन❤️❤️❤️🤝🖐️🌷🙏

  • @ishowordahal
    @ishowordahal Год назад +2

    लय एकदम समय सापेक्षिक छ! सलाल छ दाजु पशुपति

  • @pokhrelparkash42
    @pokhrelparkash42 5 лет назад +48

    येस्तो येथार्थ गितमा Dislike गर्ने होलि वाइन खाने का भेडाको बथानहरु नै त हुन।।

    • @gitashahi354
      @gitashahi354 5 лет назад +1

      Afu pani kei garna nasakne aruko pani ramro dekhna nasaknele ho dislike garne.sayad testale vete jati sabaima dislike hanera basne duty hola jasto lag6.akdam sahi kuro git marfat vannu va6 pasupati daile.100 % tei vaira6

  • @chandratamang7606
    @chandratamang7606 2 года назад +7

    यो गित सुनेपछि हो मैले पशुपति दाइलाई धेरै राम्रो लागेर फालो गरेको🙏🙏🙏🙏❤️❤️

  • @oureveningfolk7851
    @oureveningfolk7851 5 лет назад +1

    पशुपति शर्मा ज्यु सलाम छ हजुर लाई देशका सन्देश मुलक लोक गित ले चोर नेता हरुको मनबल लाई सचेत हुन्न आग्रह गरेको छ

  • @narendersingh9381
    @narendersingh9381 5 лет назад +13

    जस्तो हार्मो देसमा भै राखेको छ तेस्तै गित पनी वावा वा सुन्दर गित जनचेतना र्पेरणादायक यसैले त दोहरीको राजा भनीन छ

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 Год назад +2

    नाइस दाजु गीत राम्रो छ गीत को लागि धेरै धेरै धन्यवाद छ

  • @indrateyunglimbu7789
    @indrateyunglimbu7789 5 лет назад +1

    एक्दमै सहि गीत सहि शब्दहरु साह्रै चित्त बुझ्दो छ
    दाम्मी

  • @Emotional_191
    @Emotional_191 8 месяцев назад +3

    कलैया उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख हाकिम साहेब र अासेपासे चम्चा कालोबजारी हरू मिलेर बिभिन्न शीर्षक मा बजेट भत्ता लूट मच्चाउँदै छन् सर्वसाधरण जनता ज्यान जोखिम मा! वाह रे कलैया उप महानगर काे स्वास्थ्य शाखा!!! 😂

    • @kalpanagiri6802
      @kalpanagiri6802 4 месяца назад +3

      Absolutely right
      #drsanjaygiri #nhrcnepal #Amnestynepal

    • @bikers0.5
      @bikers0.5 10 дней назад

      #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरि ब्रहमलुट मच्याउँदै छन् स्वास्थ्य शाखा प्रमुख र इकाइ प्रमुख हरू मिली! जनप्रतिनिधि हरू दर्शक!! #kalaiyalive #baraupdate

  • @Emotional_191
    @Emotional_191 8 месяцев назад +3

    तल देखि माथि सम्म भ्रस्ट कालोबजारी र लूट को वातावरण छ! कलैया उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल हाकाहाकी भ्रस्टचार गर्दै छन्! सिआईबी काे ध्यान पुगोस् सरकार Belapatimai today weekly newspaper कलैया ५

    • @bikers0.5
      @bikers0.5 5 месяцев назад +3

      Absolutely right
      #कलैया उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल प्रशासकिय अधिकृत नाथु साह र सहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख हरू मिली जनप्रतिनिधि लाई भ्रम मा राखेर आयुर्वेद काे सबै बजेट निकासा गरेर आर्थिक अनियमिता मात्र होइन ब्रहमलुट भईरहेको छ! #drsanjaygiri #Amnestynepal #nhrcnepal #hellosatkar #हेल्लोसंसद #सिआईबी #funtubenepal5811 #rabilamichchane #नेपाल #सरकार #kalaiyasubmetropolitian #ऋषिधमला

    • @kalpanagiri6802
      @kalpanagiri6802 5 месяцев назад

      ​@@bikers0.5
      #Kalaiya मदेश प्रदेश बारा जिल्लाको #कलैया उप महानगर पालिका अन्तर्गतको स्वाथ्य शाखा प्रमुख अजय जैसवाल र शहरि स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख हरू मिली जनप्रतिनिधि लाई मुर्गा वनाएर आयूर्वेद काे सबै बजेट निकासा गरेर खाए र बजेट अभाव देखाएर शहरि स्वास्थ्य प्रवर्धन केन्द्र काे आयुर्बेद काे डा सञ्जय गिरी काे तलव सुविधा दिइएको छैन! #drsanjaygiri #padamgiri सर #एमाले #कलैया #Amnestynepal #nhrcnepal

  • @chandrayogi25
    @chandrayogi25 5 лет назад +1

    सारै राम्रो सहि गित धन्यवाद छ पशुपति सर

  • @mimbahadurpariyar4315
    @mimbahadurpariyar4315 5 лет назад +6

    हार्दिक नमन जनता गाएक पशुपति शर्मा ! नेपाली समाजकाे बेदना गीतमार्फत पेश ! बालुवाटारलाई लाज लाग्दैन । वास्तवमा हाम्रो समाजमा लुटतन्त्र हावी छ । जताततै घुस, घाेटला र भागबन्डा ।

  • @kinsg1974
    @kinsg1974 5 лет назад +7

    आ-आफ्नो क्षेत्रबाट यसरी नै ब्यङ्ग हान्नु पर्छ यो नालायाक लाज पचेको भ्रष्टचारी लुटाहा सरकारलाई ! सुनेको छु सिंहदरबारमा खैलाबैला हूनथालेको छ रे यो गित सुनेर धेरै धेरै धन्यबाद पशुपति शर्मा ज्यु सिर्जनाको लागि

  • @buddhisagar5778
    @buddhisagar5778 3 года назад +6

    आदरणीय पशुपति शर्मा ज्यु को गित मलाई अध्याधै मन् पराे ॥ पशुपति शर्मा ज्यु प्रतुति प्रति सेलुट सम्मान गर्दछु ॥

  • @surajkhadka63
    @surajkhadka63 3 года назад +264

    पुनः सार्बजनिक भए पछीको पहिलो कमेन्ट मेरो 😍😍

  • @dharmsinghparki769
    @dharmsinghparki769 5 лет назад +27

    लौ बधाई छ पसुपती सर्मा दाइ लाई धेरै राम्रो सिख को गित बनाउनु भएको छ
    फेरि पनि नेपाल का नेता को बुध्धी के पलाउला कुन्नी ?