Jata Ni Chor ( Lutna Sake Lut 2 ) | Pashupati Sharma | New Nepali Song 2076

Поделиться
HTML-код
  • Опубликовано: 12 фев 2020
  • Watch new Nepali song Jata ni chor ( Lutna sake lut 2 ) by Pashupati Sharma only on Pashupati Sharma's official RUclips channel.
    Pashupati Sharma Presents:- New Nepali Song Jata ni chor ( Lutna sake lut 2)
    #PashupatiSharma #NewNepaliSong #NewLokSong
    ------------------------------------------------
    Song:- Jata ni chor ( Lutna sake lut 2)
    Vocal / Lyrics / Music:- Pashupati Sharma
    Arrange:- Keshab Badu
    Studio:- Maruni Digital
    Mixing:- Kumar Rana
    Directon / Camera:- Durga Poudel
    Camera Asst:- Bipin Chhetri
    Artists:-
    Pashupati Sharma
    Ghanshyam Rijal
    Yubaraj Bhandari
    Shankar Panta
    BP Paudel
    Pralhadjung Marasini
    Dhruba Sharma
    Kamal Sharma
    Krishna Paudel
    Devendra Dhungana
    Drone:- Saugat Dhital
    Editor:- Nabin Gharti Magar
    Technical Adviser:- Rajendra Aryal
    Light Management:- Bhoj Tamang
    Post Production:- Adventure Entertainment
    Special Thanks:-
    Rajendra Kumar Sharma
    Rabindra Kumar Sharma
    Amrit Sharma
    Baba Education Consultancy Team
    © Pashupati Sharma, 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- / pashupatipatisharma
    G+:- tinyurl.com/ycdcht59
    Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.

Комментарии • 4,8 тыс.

  • @keshabchhetri7151
    @keshabchhetri7151 4 года назад +437

    गीतमाथि बन्देज लाग्नु भन्दा पहिले नै सुनिहाल्छु भनेर सुन्न आको जतिले यता हाजिर गरम त😝

  • @rajkumarpoudel6779
    @rajkumarpoudel6779 4 года назад +386

    पशुपति दाजु सधैं विकृति र विसङती को विरुद्धमा । समाजिक समस्या , राजनीतिक संक्ट को बेला मा जनता को आवाज पशुपति शर्मा ।

  • @khanalofficial2001
    @khanalofficial2001 4 года назад +30

    पुरै गीत नसुनी कमेन्ट पढ्न आउने हरु यता हाजिर गरुम है।

  • @youddhamanghale7721
    @youddhamanghale7721 4 года назад +70

    यदि यो गीत तीन करोड जन्तासामु pureauna सकेमा जन्तालाई एउटा संदेशमूलक र एक किसिमको हौसला र अबको दिन देशबिकास गर्ने भनेको हामी जन्ता नै हौ भनेकुराको जानकारी तथा सन्देस प्रदान यस गीतले गर्दछ।यस् गीतलाई हरेक नेपालीको सामु puraunu को खाचो रहेको छ।

  • @purnareshmi4678
    @purnareshmi4678 4 года назад +8

    लुट्न सके लुट गीतलाई बिबाद ल्याए जस्तै यसमा पनि बिबाद ल्याउन सक्छन् है तर गीतमा भने पूरा दम छ है 👍️👍️✊✊✊

  • @sarurai8634
    @sarurai8634 4 года назад +161

    पशुपति शर को गीत ले हामी सच्च नेपाली लाई जोस जागर बढाउछ।

  • @phurbatamang1125
    @phurbatamang1125 4 года назад +28

    यो मान्छे अहिले आएर ठिक लाग्न लाग्यो मलाई (अति उत्कृष्ट गित)

  • @tsbirmll4350
    @tsbirmll4350 4 года назад +254

    यस्तो पो होता गित भनेको जति सुने पनि सुनी रहु लाग्छ ❤️❤️चोर जति सबैलाई हाल्नाइ पर्छ खोर ❤️❤️❤️

  • @bijaygurung3985
    @bijaygurung3985 4 года назад +63

    वा हाम्रो स्याङ्जाली भाईको लुट्न सके लुट पछिको दमदार समय सान्दर्भिक गीत 💪💪💪💪 grand salute vai

  • @rajkumaradhikari4350
    @rajkumaradhikari4350 4 года назад +18

    सामाजिक विकृति र बिसङतिको बिरुद्ध आफ्ना गितको माध्यमबाट सदैब हाम्रो गाउँ समाज अनि समग्र मुलुक नै फाेटाेग्राफिक चित्रण गर्ने गायक पशुपति शर्माका सचा समर्थक जति हाजिर हुम त ।

  • @binodsonyofficial6286
    @binodsonyofficial6286 4 года назад +451

    एउटा सच्चा राष्ट्रिय कलाकार को बोलि

  • @ih2kafle
    @ih2kafle 4 года назад +139

    एउटा सच्चा राष्ट्रिय कलाकार.. पशुपति शर्मा जिन्दावाद !

  • @user-gr9dy6ue5o
    @user-gr9dy6ue5o 4 года назад +34

    पसुपती शर्मा दाइ येकदमै राम्रो छ नेपालको यथार्थ घटनाको ब्याङ्य गर्दै सन्देश दिने पर्यास गर्नुभएको छ यहालाइ संमान सहित हार्दिक नमन

  • @krishnaadhikari4321
    @krishnaadhikari4321 4 года назад +78

    यो गित ले भर्खर को समसामयिक घुस्खोरी लाई मिलेको छ सोलुट छ पसुपति दादा लाई ।

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 года назад +376

    लुट्न सके लुट

  • @sesmictechandinformation1355
    @sesmictechandinformation1355 4 года назад +198

    चोरले मात्रै हाे dislike गर्नि ।।

  • @janakbartaula1940
    @janakbartaula1940 Год назад +2

    असली क्रान्तिकारि पसुपती शर्मा ज्यु, यो गित हाम्रो देशको समय सान्दर्भिक छ

  • @baburamacharya1210
    @baburamacharya1210 4 года назад +71

    दामी गित आयो भोलि सम्म trending 1 मा आउनु पर्छ भन्ने जति लाइक गरम त.. देशभक्त साथीहरु, !!

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 4 года назад +63

    पशुपति शर्मा साच्चै निडर देश भक्त गायक हुन सम्मान छ सलाम छ ।

  • @InnocentDenimJacket-mv5il

    दलालहरुलाइ कडा दनक दिने गित गाउनु भएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमा पनि यस्तै देशभक्ती गित लिएर आउनुहुन्छ भन्ने आशा गरेको छु। ❤❤❤❤❤❤❤