Timra Neta Bigriye Jaaga Janata || तिम्रा नेता बिग्रिए जाग जनता - Pashupati Sharma - Lok Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 2,4 тыс.

  • @YogsanaDigital
    @YogsanaDigital Год назад +210

    अब चाहिँ नेपाली जनताले आँखा पक्कै खोल्ने छन, सफलताको शुभकामना ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +544

    पशुपति शर्माको प्रत्येक सिर्जना समय सान्दर्भिक👏🇳🇵
    देश बचाउने र, देश बनाउने एकमात्र घण्टी नै हो🔔

    • @krishnathapa1665
      @krishnathapa1665 Год назад +5

      नापियो दिदी अन्ध भक्त न भन्नु

    • @sadajiban
      @sadajiban Год назад +20

      @@krishnathapa1665 तँ खाते भाते भतुवा कुन पार्टीको झोले होस्

    • @rasmilaalemagar3326
      @rasmilaalemagar3326 Год назад +5

      Ghatni jindabad

    • @santoshgaire
      @santoshgaire Год назад +7

      ​@@krishnathapa1665आज सम्म पुराना दल ले राम्रो काम गर्या भय नयाँ को उदय हुने थियन।

    • @nareshjaisi9904
      @nareshjaisi9904 Год назад +5

      J garxa ab 🔔 le garxa

  • @navarajpaudel321
    @navarajpaudel321 Год назад +654

    पशुपति शर्माको गितले देश र समाज रुपान्तरणमा ठूलो भुमिका खेल्ने छ भन्ने आशा लिगेको छु। शुभकामना !!!

    • @deepeshbhattarai2913
      @deepeshbhattarai2913 Год назад +1

    • @menukakarki6930
      @menukakarki6930 Год назад +1

      Good sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @DurgaKhanal207
      @DurgaKhanal207 Год назад +1

      Yes..

    • @sapkotasantosh7134
      @sapkotasantosh7134 Год назад +2

      ​@@deepeshbhattarai2913 😢🎉❤😅😢😮😊😊

    • @बिकासबि.क.घायल
      @बिकासबि.क.घायल Год назад +1

      आहा ! कति राम्रो गीत दाजु हजुरको? साच्चै परिवर्तनको आवाज गीत मार्फत सन्देश दिनु भएको छ। Are you great .❤️❤️❤️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc Месяц назад +1

    यथार्थ गित हो देशको जनताको माया भएको गायक पशुपति सर्मा सम्मान छ 🙏🇳🇵❤️🌷

  • @ganeshniure3919
    @ganeshniure3919 2 месяца назад +2

    अब सम्पूर्ण जनताले , कलाकार , समाजसेवी , मानव अधिकार कर्मि , खेलाडि , सिरियल कर्मि सबैले यस्तै जनता जगाउनु पर्छ । सलाम छ पशुपति भाइ लाई ।

  • @jagatkc7547
    @jagatkc7547 8 месяцев назад +12

    निश्पक्ष जनता को आबाज बोल्ने निडर गाएक सम्मान छ जनचेतना का गित गाउनु

  • @omgsportstv
    @omgsportstv Год назад +555

    जनताको आवाज बोल्ने जन लोकगायक पशुपति शर्मा ❤

    • @sujanrana9390
      @sujanrana9390 Год назад

      जा गयर गुला चुसदे

    • @kalpananeupane716
      @kalpananeupane716 Год назад

      .

    • @biyogiasafalyatriipuskar2033
      @biyogiasafalyatriipuskar2033 Год назад +2

      जनताको आवाज बोल्ने जन लोकगायक पशुपति शर्मा दाजु पर्ति समान छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤❤

    • @kapilrisal4863
      @kapilrisal4863 Год назад

      ​@@biyogiasafalyatriipuskar2033qq1ql

    • @mahaprasadsubedi2862
      @mahaprasadsubedi2862 Год назад

      ​@@biyogiasafalyatriipuskar2033❤❤❤❤😊😊

  • @nareshbhandari1428
    @nareshbhandari1428 Год назад +151

    युगले जन्माएको एक युगन्दकारी सपूत आदरणीय पशुपति दाजुको कलालाई उच्च सम्मान ❤❤❤

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +1

    पशुपती जि राष्टकै गहना हुन।जनता जगाउने एकमात्र गायक पशुपती हुन।

  • @iceganerz7038
    @iceganerz7038 Год назад +1

    बाठो पसुपती सप्पै पार्टिलाइ समेटेर गित बनाएपछि सबै पार्टीले हेर्ने र सुन्ने भो!!न बिबादास्पद न बिरोध न समर्थन सकिएन बुडा

  • @Crazygamer-jz7yh
    @Crazygamer-jz7yh Год назад +207

    नेपालको भबिस्य सोच्ने गायक पसुपती शर्मा लाई सम्मान छ।☺️☺️

    • @monikamagar562
      @monikamagar562 Год назад +1

      नेपाल को भबिस्य सोच्ने गायक पसूपती शर्मा लाई सम्मान

    • @BikramBohara-ey1fc
      @BikramBohara-ey1fc 8 месяцев назад

      Awesome ❤️

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Год назад +50

    एउटा युग गाएक जुन देशको बारेमा बारेमा गाइ रहने गायक पशुपति शर्मा ज्यू लाई हार्दिक बधाई छ 🙏

  • @sumitrabhandari6341
    @sumitrabhandari6341 Год назад +16

    आफ्नो छेत्र बाट आफुले जानेको कलाबाट देशको चिन्तन गरेर सबैलाई सचेतना दिनुभएको छ हार्दिक धन्यवाद मित्र 🕉️🌺🙏🇳🇵🙏💗💗👍️👍️

  • @balarammagar6467
    @balarammagar6467 8 месяцев назад +1

    Aahaa kati raamro git maarmik mero mutu xoyo ❤❤❤❤❤❤❤ dhannyabad pasupati sarma.

  • @nirmalagautam7316
    @nirmalagautam7316 Месяц назад +1

    ❤ Jag jag bihani vayo nepal ama ko aashirwad lin jag🎉😊 Jay desh Jay nresh ❤

  • @gobindasunar654
    @gobindasunar654 Год назад +25

    यो गित मा अभिनय रबि दाइ को भयको भय राम्रो र जनता मा चेतना हुन्थ्यो ।।

  • @salikoli6330
    @salikoli6330 Год назад +155

    समाजमा भएको यथार्थ घटना लाई गित मार्फत ब्यक्त गर्न सक्ने एक गायक पशुपति शर्मा

  • @pankajtimilasina5937
    @pankajtimilasina5937 Год назад +101

    जनताको आवाज उठाउने अनि बोल्ने एकमात्रै गाएक पशूपति शर्मा दाई 🙏 सफलताको शूभकामना। साथै देश बनाउन अब हामी सबै जनता खटिनू पर्छ। भन्नेहरू हाजिर हुनू, त जय नेपाल, जय देश 🇳🇵🇳🇵

    • @narayanprasadneupane8564
      @narayanprasadneupane8564 Год назад

      This is time to get ready to fight against these all points . lets creat the history ! its to do , we can do , we must do at anycost . we youths are ready to sacrifice for our country and its pride.
      thank you ...
      millions of respect to the respected singer and social personnel ‘Pashupati Sharma’ .....
      lets get together lets do something on time ....

    • @arjunkandel679
      @arjunkandel679 Год назад

      ❤❤❤

  • @BidurSilwal-o7t
    @BidurSilwal-o7t Месяц назад +1

    मिसन 84 सफल पाराैँउ कंग्रेस पतन पाराैँउ

  • @bhupalbabu123
    @bhupalbabu123 2 месяца назад +1

    सुहाको गित कोलागि सलुट पशुपति शमा

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +82

    जीवन शर्मा पछिको देश झल्काउने गीत गाउने पशुपति शर्मा लाई धेरैं धन्यवाद बधाई तथा सफलता को शूभकामना ❤❤❤❤❤❤

    • @prakashpaudel8771
      @prakashpaudel8771 Год назад

      सही हो जिबन शर्मा is Great

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад

      @@prakashpaudel8771 जिबन पछि !बिष्णु खत्री!त्यसपछि पसुपति शर्माको पालो!

  • @essubro5720
    @essubro5720 Год назад +21

    कलाकार भएपछि मनाेरन्जन मात्र हैन जनतालाई सचेत र सजग बनाउने प्रस्तुति पनि दिनुपर्छ। good job Pashupati Dai👍️🙏👌

  • @Beeshnu
    @Beeshnu Год назад +14

    जाग जनता!जाग जनता !!
    तिम्रा नेता बिग्रीए जाग जनता !!!
    महत्त्वपूर्ण जनचेतनामूलक सामाग्री 😍😍

  • @gaurikoirala1607
    @gaurikoirala1607 Год назад

    आयो आयो आयो पशुपतिको गित आयो✌️✌️✌️👍️👍️👍️🙏🙏🙏❤️❤️❤️

  • @nirmalagautam7316
    @nirmalagautam7316 2 месяца назад +1

    ❤🎉jaga janta jaga 😊

  • @neehagurung3252
    @neehagurung3252 Год назад +101

    अग्रिम सफलताको शुभकामना पशुपति शर्मा दाइ! 🙏 हामी जनताको आवाज लाई यति मिठो गीत मार्फत व्यक्त गरिदिनु भएकोमा खुशी लाग्यो धन्यवाद हजुरलाइ।🙏❤️

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад +36

    आदरणीय पशुपति दा 🙏 सधैं गाउँ समाजलाई सु-सचेत गरिरहनु हुन्छ धेरै धेरै धन्यवाद हजुर लाई जय नेपाल 🇳🇵

  • @rajansapkotaraja7859
    @rajansapkotaraja7859 Год назад +12

    जतिसुकै भने पनि जनता जाग्ने कहिले हो थाहा छैन । पशुपति ज्युले हार मानेका छैनन् । धन्यवाद हजुरलाई ❤❤❤❤ सबैले सियर गरेर जनता जाग्नुपर्ने छ,

  • @reejankhatri3519
    @reejankhatri3519 Год назад +1

    सचेतना मुलक राम्रो गीत 🎉

  • @sitasharma4122
    @sitasharma4122 Год назад

    धेरै रामरोछ बधाई एवं शुभकामनाएं भाई पशुपति शर्मा

  • @hirathapa4966
    @hirathapa4966 Год назад +51

    देश र जनताको हितमा गीत संगीत बाट खबरदारी गर्ने नेपाल आमाको छोरा गायक पशुपति शर्मा लाई धेरै धेरै धन्यवाद ❤❤❤👍👍👍👍👍👍👍

  • @AndroidGameplay12
    @AndroidGameplay12 Год назад +13

    पशुपति दाजु देखि ढिलाे आउँछ तर साह्रै कडा आउँछ 👌👌👌👌👌👌👌👌 अब 2084 एक मात्र विकल्प 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔✊✊✊✊✊✊

  • @santalopchan588
    @santalopchan588 Год назад +45

    नेपालको एक सान्दर्भिक परिस्थिलाइ चित्रण गर्ने गायक । देशलाई माया गर्ने ।। जय नेपाल

  • @matiramb.k6431
    @matiramb.k6431 Год назад

    सारै मिठो सन्देश दिनुभयो भेडाहरुलाइ

  • @iambee6062
    @iambee6062 Год назад +1

    Jai pashupati ji very good sweet and nationality jhalkiyako song lakh salam

  • @shailendrarimal3712
    @shailendrarimal3712 Год назад +74

    जनतालाई सचेत गराउन यस्तो गीत ल्याउनुभएकोमा हार्दिक धन्यवाद पशुपति दाइ❤️🙏

  • @nibeshgurungsunar
    @nibeshgurungsunar Год назад +18

    गीत र शब्द भनेको एस्तो हुनु पर्छ।गाउँ शहर र सिङ्गो देशलाइ असल दिशानिर्देश गर्ने। उच्च सम्मन छ दाजुहजुरलाइ। हृदय देखिनै सलाम।🙏🙏🙏🙏

  • @purnakhadka6733
    @purnakhadka6733 Год назад +12

    हिजो साझ देखि तड्पि राछु गित कतिखेर बज्ने हो भनेर ❤❤ पशुपति दाजु सफल्ताको शुभकामना

  • @PurushottamSubedi-h9r
    @PurushottamSubedi-h9r Год назад

    धन्यबाद दाई संगित मार्फतको यो खबरदारी लाई सल्युट छ ।

  • @topsangampun2575
    @topsangampun2575 Год назад

    यथार्थपरक गीत । यश गीत राम्रो सन्देश जाओस् जनमानसमा र राजनेता मा

  • @laxmansunar9651
    @laxmansunar9651 Год назад +18

    आदरणीय पशुपति दाईलाई धेरै धेरै धन्यवाद ।उहाँको मिठो स्वर मार्फत देश बासीलाई सचेत गर्नु भएको छ।उहाँ गीत सुपर हिट होस् मेरो धेरै धेरै शुभकामना ।

  • @dineshbhujel9945
    @dineshbhujel9945 Год назад +29

    दसकौ बर्ष अघि देखि समाज र राजनीतिलाई गित मार्फत सचेत गराउने पशुपती शर्माप्रती उच्च सम्मान 🙏🙏

  • @KrishnaCreation200
    @KrishnaCreation200 Год назад +33

    गितको माध्यम बाट नेतालाई सचेत र जनतालाई जागरुक गरेकोमा आदरणीय दाजु पशुपति शर्मालाइ धेरै धन्यवाद शुभकामना । ❤❤❤

  • @harisharma-d7c
    @harisharma-d7c Год назад

    अबको 2084मा देश नै घण्टी मय बनाउनु पर्छ जय घण्टी ❤

  • @karkirajkumar6356
    @karkirajkumar6356 8 месяцев назад +1

    जय पशुपति सर

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 Год назад +7

    सलाम छ गीत राम्रो गाउनु भएको मा

  • @gayatrikhabar6468
    @gayatrikhabar6468 Год назад +27

    देश सुधार्न जनता जाग्नुपर्छ भन्दै संगित मार्फत सन्देश दिनुभएकाेमा पशुपति दाजुलाई सलाम छ।🙏🙏

  • @anjan_jung_kshetri
    @anjan_jung_kshetri Год назад +21

    यो आवाज सबै नेपालीको कान कानमा पुगोस् ❤

  • @Emojieatermeow
    @Emojieatermeow Год назад +1

    Nepal aamako saput pasupati sarma

  • @GopalKunwar-li2qh
    @GopalKunwar-li2qh Год назад

    Good luck Rabi vae aba 2084 hamro ho rasopa jindabad jaye ghanti jaye Rabi ❤❤❤❤❤❤❤ jaye pashupati ❤❤

  • @sumandahal9017
    @sumandahal9017 Год назад +27

    पशुपति शर्माले देशको अवस्था को बिमर्श गर्दै नयाँ गीत निकाल्नु भएको छ ❤ सबैले हेरौं ! सेयर गरौं लाइक गरौं । धन्यवाद ।

  • @SangitaBhandari-rd4ir
    @SangitaBhandari-rd4ir Год назад +4

    जनताको आवाज बोल्ने लोकप्रिय गायक पशुपति शर्मा 👍🇳🇵

  • @bikashbhattarai9947
    @bikashbhattarai9947 Год назад +38

    देश र जनता सँगै समाजको येथार्थ चित्रण लाई गीत मार्फत व्यक्त गर्न सक्ने सच्चा गायक पशुपति शर्मा ❤️❤️❤️ सफलताको सुभकामना ❤❤❤

  • @dammp8726
    @dammp8726 Год назад +1

    Saab ko tooo much thanks for support to country..

  • @shreekrishnabista4982
    @shreekrishnabista4982 8 месяцев назад

    समय सान्दभिक गित नेता जनता सबैले सुनेर ब्यबहारमा उतारौ 🙏🙏🌺🌺

  • @premdangi9800
    @premdangi9800 Год назад +94

    अग्रिम सफलता को शुभकामना ❤️✅
    यो गितले सम्पुर्ण नेपाली को चेतना खुलाउने छ । यो गित सुपर डुपर हिट होस 🇳🇵✅❤️

    • @topendrarazoli10
      @topendrarazoli10 Год назад

      १० तोपको सलाम छ पशुपती शर्मा दाइ 🙏

    • @topendrarazoli10
      @topendrarazoli10 Год назад

      १० तोपको सलाम छ पशुपती शर्मा दाइ 🙏

  • @puskalsharma293
    @puskalsharma293 Год назад +5

    यस्ताे राम्राे देश बचाउने गरेर गाउने भनेकाे गायक पसुपति दादा मात्र हुनुहुन्छ सलाम छ दादा हजुर लाई बधाई छ दादा 👌❤️❤️💯💯💯

  • @i_wishyouwerehere2271
    @i_wishyouwerehere2271 Год назад +14

    १००% सहि वास्तवमा भएको यहीँ नै हो।सधै नेपाली जनताको आवाजलाई गीतमा बुलन्द गर्ने लोक प्रिय गाएक पशुपति शर्मालाई❤❤❤❤❤

  • @prazwalkarki4349
    @prazwalkarki4349 Год назад

    २०८४ को स्थानिय तथा प्रदेश ,प्रतिनिधि सभाको चुनाबमा सारै घन्किने भयो है ।❤💙🅿️🙏🏼

  • @TilakPokhrel-o9r
    @TilakPokhrel-o9r Год назад +1

    जय होस !

  • @sitaramthakuri441
    @sitaramthakuri441 Год назад +30

    लुट्न सके लुट गितले जस्तै यो गित ले पनि तहल्का मच्चाउन सकोस देशैभरी 🙏🙏♥️♥️🌹🌹शुभकामना जय गित जय संगीत 🌹🌹♥️♥️🇳🇵

  • @sabinsharmasaugat6208
    @sabinsharmasaugat6208 Год назад +53

    आदरणीय पशुपती दाइ को खबरदारी र जन-जागरणका गित हरु समाजका लागि अत्यान्तै औचित्यपूर्ण छन।
    यस्तै खबरदारी गर्दै जानुस दाजु ❤❤

  • @krishnasawad4533
    @krishnasawad4533 Год назад +10

    यो गितले हाम्रो देशको राजनितीको यथार्थलाई चित्रण गरेको छ अब साच्चिकै जनताले सोच्नेबेला आयो पशुपति दाइलाइ धेरै धेरै धन्यवाद

  • @dsksetu6316
    @dsksetu6316 Год назад

    देशका बारेमा सोच्ने बेला आएको छ , सबै बुझेर नि बुझपचाउने हामी नै हौ । गितले सम्झाएको छ सोचै फरक नगरी अब देश मर्दैछ

  • @ganeshbasnet8293
    @ganeshbasnet8293 Год назад

    अब फेरि नेताको गाली खाने भए पशुपति दाजु ले । जे होस निकै खबरदारी मुलक गित दामी लाग्यो ।

  • @jeevankc9941
    @jeevankc9941 Год назад +12

    देशको साच्चिकै महान कलाकार पशुपति दाइ😍

  • @thamanbasnet98080
    @thamanbasnet98080 Год назад +13

    नेपाल म कलाकार भयर सबै भन्दा धेरै देस को चिन्ता पसुपती सरमा हो सलाम छ हजुर लार तपाइको गित को सब्ध ले धेरै भर्स्ट्चारी नेताको सातो जान्छ

  • @manishaneupane7474
    @manishaneupane7474 Год назад +14

    हामी जस्तो विद्यार्थीको मर्म स्पर्श बोकेको गित 😢salute to pashupati sharma❤lots of blessing 🙌 🙏 ❤

  • @damubk4581
    @damubk4581 Год назад +1

    ❤ सलाम छ

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 3 месяца назад +1

    हजुरको गीत साह्रै राम्रो छ त्यस्तै एउटा लुट्न सकी डोट नेताहरू देशमा पाइँदैन जनतालाई लुट भन्ने गीत जस्तै एउटा गाइदिएको भए अनि अलिकी त जनताले थाहा पाउँथ्यो कि

  • @rameshkhanal9617
    @rameshkhanal9617 Год назад +19

    जनताको मनको कुरा दुरुस्तै बोल्न सक्ने महानप्रतिभाशाली गायक हाम्रो पशुपति शर्मा दाइ, ❤❤❤❤
    आवाज बाटै नेता र जनतालाई सचेत गराइदिनु हुन्छ। best of the best..❤❤❤❤❤ love u dai

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +5

    समय सान्दर्भिक गीत देशको हालत ठ्याक्कै यस्तै छ जनता अब नजागे कहिले जाग्ने सफलताको शुभकामना पशुपति

  • @Yagya_murti
    @Yagya_murti Год назад +38

    सफलताको शुभकामना पशुपति दाइ 🙏लाई गित दम्दार छ् अब जनता पक्कै जाग्ने छन्🔔💐🔊🎶🎵

    • @ashimaryal8354
      @ashimaryal8354 Год назад

      Um rati nidako thiya ma ole jagai xu 😀😀

  • @clovevange4432
    @clovevange4432 Год назад

    बधाई , धन्यवाद पशुपतिजि 🌷🌷🙋‍♂️💟🌷🌷💟💟

  • @umeshbaral5703
    @umeshbaral5703 Год назад +1

    Thanks Pashupati Sharma

  • @rajanpanthi9704
    @rajanpanthi9704 Год назад +17

    वास्तविक यथार्थ रचना समाज परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेल्नेछ पशुपति जी ❤

  • @bipanapaudel
    @bipanapaudel Год назад +4

    एउटा कलाकारको तफबाट देशका लागि दिन सक्ने योगदान यति नै हो हजुरलाई धेरै सम्मान 🙏❤😢😊

  • @dhirajmahara5578
    @dhirajmahara5578 Год назад +11

    देशको राजनीतिलाई खबरदारी गर्ने देखि धर्म, संस्कृति, पर्यटन, समाजका कुरिती विरुद्ध सम्मका सबै विसङ्गतिलाई गीतसंगीत मार्फत सजक गराउने पशुपति शर्मा दाजुलाई सलाम ।

  • @pahalng3149
    @pahalng3149 Год назад

    बहुप्रतिभा का धनी चर्चित गायक आदरणीय दाई पशुपति शर्मा का प्रत्येक सिर्जना हरु यो देश का भ्रष्ट नेता लाई घचघच्याउने खबरदारी गर्ने नै हुन्छन् यो सिर्जना पनि अत्यन्तै समय सान्दर्भिक छ।अबको आशा भरोसा रास्वपा नै हो।🔔🇳🇵

  • @DevkalaDhital
    @DevkalaDhital Год назад +1

    Dami xa ajhai dami banaune kosis garnu hai dada❤❤❤❤❤❤ subhakamana ❤❤😂🎉🎉

  • @sandiprana5129
    @sandiprana5129 Год назад +71

    Pashupati Sharma is the only one singer who describe the the condition of country and people ☺️ so highly respected to pashupati sharma sir ❣️❣️

  • @manjupaudel2456
    @manjupaudel2456 Год назад +9

    सधै देशको लागि राम्रा गित ल्याउनु हुन्छ नमन हजुर लाइ🙏🙏

  • @arjunkunwar8426
    @arjunkunwar8426 Год назад +4

    घन्टि घन्टा भइसक्याे दाजु अब राजा काे अाशा नै हाे 🎉🎉

  • @bibekoli8244
    @bibekoli8244 Год назад +2

    देस बचाउने भनेकै घन्टि हो? नत्र देसै बेचदिन्छन यि डाकाहरु ले त जय घन्टि 🔔🔔👏

  • @BhagawatiGurtal270
    @BhagawatiGurtal270 Год назад

    हजुर जस्ताे हुनु पर्छ। कलाकार भनेकाे त देश र समाजकाे परिवर्तन ल्याउने गित हाे यस्तै हुनु पर्छ।

  • @chandraprakashsaud6362
    @chandraprakashsaud6362 Год назад +10

    समाज रुपान्तरण लागि गाउने सामाजिक गायक पसुपती शर्मा सलाम छ ❤❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka Год назад +41

    This masterpiece will create history take a note

  • @lokendrakc51
    @lokendrakc51 Год назад +4

    संपूर्ण नमस्कार हिजो दिखि RUclips खोजेको थिए तर आज सार्वजनिक भयो खुसी लाग्यो।
    पशुपति शर्मा लगाएत संपूर्ण तिमलाई बधाई तथा आगामी दिनमा पनि यस्तै समय सान्दर्भिक गित निकाल्नु हुनेछ बिस्वाश गरेको छु ।संपूर्ण तिमलाई फेरि पनि बधाई यवम सुभकामना 🙏🙏

  • @nareshkhadka1574
    @nareshkhadka1574 Год назад +1

    Dherai atti ramaro git

  • @t.b.sunuwar41
    @t.b.sunuwar41 Год назад

    मेरो कमेन्ट बढ्दै हुनुहुन्छ भने सबैको जय होस अनि पशुपती दाइ गीत सङीत मार्फत बाटै भए पनि गोबर ग्यास घुस खोरी नेतालाइ झक झकाउनु भाछ तर लाज पचाका नेताले के सुन्थे

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +36

    समय सान्दर्भिक जनताको अवाज जस्ताको तस्तै बोल्ने गायक।शुभकामना आदरणीय दाजु पशुपति शर्मा।🙏🌹🎼

  • @King07--CR7
    @King07--CR7 Год назад +9

    सधैं साथ अनी सपोर्ट छ यस्तो प्रतिभालाई देशको वास्तविक परिस्थिति लाई कला को रूपमा प्रस्तुत गरेका छन्

  • @Dolinkc786
    @Dolinkc786 Год назад +20

    यथार्थपरक र सामाजिक सन्देशमुलक गीत पशुपति दाई,यो गीतले तहल्का पिटोस्,भ्रष्ट चोर नेताहरु लाई गतिलो झाप्पड हो यो गीत❤

  • @yakalgorkhali9798
    @yakalgorkhali9798 Год назад

    अति सान्दर्भिक याति सरल भाषामा गीत द्रारा बुझाउन खोज्दा पनि बुझ्दैनन् भने जनता कहिल्यै बुझ्दैनन्

  • @rajsubedi1861
    @rajsubedi1861 Год назад +1

    यो देशका जन्ता नै भेडा भयर आज ।।यति दुख पायका हुन ।। शही नेता छान्न नसक्ने कस्तो मेरो देश❤😢😢🙏🙏

  • @Dineshkanxa69
    @Dineshkanxa69 Год назад +12

    जाग जनता ❤ एकदमै सन्देश मुलक गित , सबैले सुन्नु होला ।😊

  • @bhimsunuwar3107
    @bhimsunuwar3107 Год назад +33

    अग्रिम सफलताको शुभकामना अनि उत्त गीतले सम्पूर्ण नेपालीको चेतना फेर्ने छ भन्ने आशा लिएको छु।

  • @bhimdalmalla953
    @bhimdalmalla953 Год назад +11

    पशुपति शर्मा सरको सङ्गीत लाइ उच्च सम्मान छ, देशको वास्तविक कुरालाई सङ्गीत मार्फत जनता र नेताहरूलाई खबरदारी गरेको मा❤❤

  • @indrapakhemagar3912
    @indrapakhemagar3912 Год назад +1

    यसपाली पनि पशुपती शर्मा जन्तालाई सचेत बनाउन आएका छ्न।

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi 10 месяцев назад +1

    Good morning sir pashupati nath Jai Nepal district dadeldhura