प्रश्न गर्ने भन्दा उत्तरदिने उच्चस्तरीय लाग्यो । उमेर र बालिकाको अध्ययन संग मेलखाने प्रश्न गर्नुहाेस।याे उमेरमा यति राम्रो प्रवचन दिने बालिकालाई हार्दिक प्रणाम गरौं ।
९ बर्षकि बलिकाले तपाईंको गहन प्रश्न बुझ्न नसके पनि जसरि उत्तर दिईरहेकि छन त्यो अदभुत छ । संस्कृतका श्लोक भनेर प्रश्न को उत्तर दिई राखेकि छश ।अदभुत क्षमताको धनि ।
यी अनुराधा नानिको जस्तै हामिहरुले पनि सस्कार ग्यान भक्ती कुनै पनि शिक्षा हरु सिकाउनु पर्छ अनि हाम्रो देसभक्ती नेपाल हुन्छ अहिलेका बिकृतिहरु नेता जनाता उस्तै हुन् यिनानिको कत्तिसक्तिहुन भु देबिनै हुन
यति सानो नानी त्यस माथी बृन्दावनमा पढेर हुर्केको नानीलाई कति घुमाउरो प्रश्न हो? प्रश्नहरु पनि साधारण शब्दमा सेंधिएको हुनु पर्छ। फेरी यो नानी ले भनिहाल्नु भयो कि यो भागवतको प्रवचन सबैले आफ्नो तरिकाले गर्नुहुन्छ तर कथाको सार चाहीं एउटै हो। समग्रमा नानीको उत्तर उत्कृष्ट छ। भागवतको ज्ञान युक्त भएकी नानीले भविष्यमा गएर भागवतको सही विश्लेषण गर्न सक्नुहुने छ। राधे! राधे!!
सारै मिठो ऊत्तर नानु को एतिसानु ऊमेर्मा एति मिठो कथा बाचन गर्नि नेपालि को सान मान आहा छोरि हुन्त एस्ति हुन सर हजुर्को प्रस्न अलि कणा भएनर ऊमेर हेरेर प्रस्न गर्नुन सर
Radhe Radhe
९ बर्षमै यति धेरै ज्ञान प्राप्त गर्नु ठुलो कुरा हो।।नानीलाई सफलताको शुभकामना छ।
भाग्यमा भन्दा कर्ममा बिश्वास गर्नु यहि वाणी नै ज्ञानीको परिचय नानुको। जय होस बाल विद्विशी अनुराधा नानुको।राधे राधे
प्रश्न गर्ने भन्दा उत्तरदिने उच्चस्तरीय लाग्यो । उमेर र बालिकाको अध्ययन संग मेलखाने प्रश्न गर्नुहाेस।याे उमेरमा यति राम्रो प्रवचन दिने बालिकालाई हार्दिक प्रणाम गरौं ।
सानि नानि को जय होस् 🙏🌹🙏 ईश्वरले सदैव कल्याण गरुन जय श्रीराम जय श्री राधे राधे 🕉️🌺🙏🌹🙏
Yo umer ma aati dherai gyan ra pratibha bhayaki nani lai ..Namann..xa🙏🙏🙏🙏🙏🙏🙏🙏🪴🌹🌾🍁💐🌺🌼🌻
Dherai nai pratibhaban nanee naneera prasnakartakai जय hos!
जय होस् नानीलाई
कथा बाचिका अनुराधा पाण्डे ज्यु लाई सल्युट छ । वाहा नेपाल को सान हो ।❤🎉🙏🙏🎉❤️
Radhe shyam Anuradha Nani🙏🙏🙏🍁🍁🌹💙💐❤️🤎🌷💕🙏
धेरै धेरै शूभकामना सानी नानी यति सानो उमेरमा यति धेरै झान पाऊनुभयो सफलताको कामना🙏💐
Dherei ramro interviwe
Saaxaita Saraswoti Sworupa Yati Sano umermaa yeti thulo Gyan Prapta ❤❤❤ 🙏🙏🙏🎉🎉🎉
नानिलाई प्रगतिकाे कामना🎉🎉🎉
🎉🎉🎉Radhe Radhe ❤❤❤❤JSC
कति मिठो बाँणी नानुको राधेश्याम ।
❤good nine
Yasta prativasali bachha dekhana pauda man ma Kati khusu milxa Vanna pani garo xa❤❤❤
महान चेलि अज सफलता काे शुभकामना नानु
भागवत् कथावाचिका बालिका नानी अनुराधा पाण्डेले दृढ विश्वाशका साथ हरेक गहिरा प्रश्नका उत्तर भगवान भक्तिभावका साथ दिएको राम्रो लाग्यो ।
जय जय स्वाभिमान हिनदु माता नानु
हार्दिक नमन। विलक्षण प्रतिभा ।
भविश्य कि खङखार भागवत वाचिका वाहवाह येति गहकिला प्रशनकाे उततर फटाफट दियकिछनननुले
जन्म जिल्ला गुल्मी।
कति मिठो वाचनकि खानी।
राधे राधे बाचिका गुरु ❤
Ati sunder nani
यति सानो नानिको यो परिपक्क्ता देख्दा देवि साक्षात् सरस्वाति जस्तो अनुभुति भयो ❤
मजा आउँछ जीवराम सर र टिकाराम सरको अन्तर्वार्ता हेर्दा ।
९ बर्षकि बलिकाले तपाईंको गहन प्रश्न बुझ्न नसके पनि जसरि उत्तर दिईरहेकि छन त्यो अदभुत छ । संस्कृतका श्लोक भनेर प्रश्न को उत्तर दिई राखेकि छश ।अदभुत क्षमताको धनि ।
नानी कति राम्रो भजन यति सानो उमेर मा जय होस
यी अनुराधा नानिको जस्तै हामिहरुले पनि सस्कार ग्यान भक्ती कुनै पनि शिक्षा हरु सिकाउनु पर्छ अनि हाम्रो देसभक्ती नेपाल हुन्छ अहिलेका बिकृतिहरु नेता जनाता उस्तै हुन् यिनानिको कत्तिसक्तिहुन भु देबिनै हुन
जय जय होशसानि माता को
जय होस!
राधे राधे यति शानि नानि काे जय हाेस
Great answer ❤ best of luck Nani . Jay Radhe
सुन्दर सवांद बाल विदुषी को ❤❤❤
बच्चालाई प्रस्न अलि कडा भयाे
नानीलाई अझै धेरै धेरै शुभकामना
राधे राधे सर्ब ज्ञानी
🙏🕉️🙏राधे श्याम्🙏🕉️🌹🇳🇵🌺🍥💮💮🍇🌸🌻🎯
God bless
Wow! What a wonderful speech Anuradha ji. Keep it up! Best wishes ahead. ❤❤
राम्रो, सुन्दर, सकारात्मक कर्म। ❤❤❤
यति सानु उमेरमा नहिचकिचाइ जवाफ दिनु भगवानको देन हो।नानी को जय होस। 31:49
Yo bachhalai daibi Shakti ho
Radhe Radhe 🌹🌹🌹🌹🌹
सफलताको शुभकामना नानू राधे राधे🙏🙏🙏❤️❤️❤️
Koti naman 😮😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Soo wonderful & talented !!!
HARE KRISHNA
उमेरकाे हिसाबमा प्रश्न काे उत्तर दिदाकाे भाब सारै मनपर्याे जयहाेस कथाबाचिका
Ramro lagyo
राधे राधे
Radhe radhe vagbat bachika Anurada nani shuva kamama❤
जय राधे राधे सानि बाचिका नानी ❤❤❤
नानिको उमेर अनुसार उत्तर सहि छ त्यो उमेरमा कथा बाचन गर्ने नानिको जय होस
आहा कति खारियको जवाफ प्रश्न कडा सानी नानिका लागी नमो नम्:
ॐ हरि ॐ नानू🌹🌹🙏🌹♥️♥️
Ati ramro nani
❤❤❤❤❤
जय श्री राधे राधे
Great surprise...
Pranam ji
Thank u !
विलक्षण दैबिक शक्ति सवार बचन❤❤😊
नारिहरु होइन, नारी ब्यक्ती होइन,नारी र पुरुस बिपरित योन अंग हो ,अनुराधा नारी होइनन्,उन्को शरिरमा नारी अंग छ ।
जीवराज जि उम्मेर अनु सार को प्रसन्न भयन कडा भयो
वाइयात!
शुभकाना नानु राधे राधे
Very Very interesting
नानु को कति मिठो प्रसुतुति शुभकामना नानु ❤❤
Trillions brilliant in this age.
Bunu purnna safal.hunu.🎉🎉❤❤🎉.suva.kamana.x
शुभकामना
नानुको उमेरसँग सरको प्रश्न अलि गहन हो कि झै लाग्यो सर तर नि नानुको ज्ञान अद्भुत लाग्यो ।
यति सानो नानी त्यस माथी बृन्दावनमा पढेर हुर्केको नानीलाई कति घुमाउरो प्रश्न हो? प्रश्नहरु पनि साधारण शब्दमा सेंधिएको हुनु पर्छ। फेरी यो नानी ले भनिहाल्नु भयो कि यो भागवतको प्रवचन सबैले आफ्नो तरिकाले गर्नुहुन्छ तर कथाको सार चाहीं एउटै हो। समग्रमा नानीको उत्तर उत्कृष्ट छ। भागवतको ज्ञान युक्त भएकी नानीले भविष्यमा गएर भागवतको सही विश्लेषण गर्न सक्नुहुने छ।
राधे! राधे!!
बुनु लाइ धेरै धेरै शुभकामना जय श्रि राधे राधे
गुरु कृपा प्राप्त नगरी यति छोटो समयमा आध्यात्मिक विषयमा वहस गर्नु भनेको चानचुने कुरो होईन।
Dhannya bad.
ॐजय नानू हजुर्नै भगबति
🌹🇳🇵🙏🕉️जीबराम जि साधुबाद🙏🕉️🙏
शुभकामना नानी
OM NAMA SHIVAYA🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
तिम्रो प्रतिभालाई सम्मान छ छाेरि
Jaye hoos nanu
Om om om❤❤❤
अदभुद विलक्षण ।
सारै मिठो ऊत्तर नानु को एतिसानु ऊमेर्मा एति मिठो कथा बाचन गर्नि नेपालि को सान मान आहा छोरि हुन्त एस्ति हुन
सर हजुर्को प्रस्न अलि कणा भएनर ऊमेर हेरेर प्रस्न गर्नुन सर
🙏🙏
🙏🙏🙏🙏🙏
Radhe rsdhe nanu
जय श्री राधेराधे 🙏💖❤️💐🌼❣️💓💕🌸🌷🌹🍄🌺🥀🇳🇵🌻
Good nine
सानि नानिले सहि जवाफ दिनु भयाे जय हाेस
jibram sr des nepal sigapure hunenai bho@aaba@
यतिको उमेरमा यो लेभलको ज्ञान्
गुरुकुलमा वाहेक कहाँ पढेर पाइन्छ ❤?
🎉goodnaniho
Saiko ho kya ho kasto question garxa yo partra kaar 😊😊
सबै भन्दा कान्छी बाचिकालाई नमन!
उमेर भन्दा पनि स्तर राम्राे लाग्याे ।
जे हाेस भण्डारी जिले स्थान दिनु भयाे ,राम्रो छ तर उमेर अनुसार काे प्रश्न भएन