सबै राम्रो, यदि बुवाले कडा गरिदियको भय पक्कै पनि, नरमै हुनुहुथ्यो होला, बाद्यताले कडा बन्नुभयो आमा, दुवैजना उस्तै भैदिय त, छोराछोरी मा केही कमजोरिपन आउथ्योहोला, यस्तो हुन पायन, आमालाइ नमन छ
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi aama ko. Kaths sundy chu kamala sabai byni haru lai dhanay bath xa jay hos rabi sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i am
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
अलि जनजाति हरुको ल्याउनुस् त ! तामाङ, शेर्पा, राई, लिम्बुको खराब कुरा हरु उमेर गरेको गल्ति जस्ताको तस्तै सबै भन्छ लुकाउदैन । हिन्दु धर्म आस्था राख्ने मा चाहि नेवार, बाहुन, क्षेत्रीमा अलि नराम्रो बाहिर ल्याउदैन अलि कुरा लुकाउछ दबाउछ क्या । ❤
SAMAYA lai sadupayog garna najannu mahamurkhako tag MA Afai...Kinaki yeti mitho namnai kafi "Ama" jasto karyakram prastut yetidherai SAMAYA bitisakecha.Mero Ama ta yo jibit sansarma hunununna Tara pani jibit yo program upasthit har-amaharuko past, present anubhavharu sunne prayas garnechu 🙏🙏🙏🙏🙏🙏🙏🙏
एउटा असल सन्तान हुनुमा पारिवारिक माहौल र विशेषत आमा प्रमुख पात्र हुन ! एक नेपाल आमाको सपुतको जन्मदिने आमालाई नमन छ 🙏
आमा काे बिचारधारा राम्रो भएपछि छाेरा छाेरी पनि राम्रा हुन्छन् टिकराम सर काे के कुरा गर्नु नेपाल आमा का छाेरा मलाई मन पर्ने मान्छे।
नम नम नम आमा 🙏🙏🙏🙏💗💗💗💗💗💗
कति रमाइलो अामा काे भावना जयजयकार छ अामा 🌺🌷💐❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
टिकाराम जस्तो योग्य र क्षमतावान छोरालाई जन्म दिनुहुने महान आमालाई हार्दिक नमन
🎉❤
आज टिका राम सर को व्यक्ति गत जिवन को बारे मा नयाँ जानकारी पाइयो साच्चै नै झन सम्मान बढ्यो ,एस्ता असल संतान की आमा लाई हार्दिक नमन्
कती राम्रो परीबार गुड आमा छोरा
मलाई मनपर्ने पत्रकार दुइ चार जना छ तेस मध्य एक नम्बरमा यात्रि सर हुनुहुन्छ महानायक राजेस दाजु र यात्रि सरको कुनैपनि भिडियो हेर्न छुटाएको छैन 🙏
नेपाली पत्रकारिता जगत मा अब्बल स्पस्ट उत्कृस्ट नेपाली शब्द बाचक आदरणीय टिकाराम यात्री लाई पुत्ररत्नको रुपमा जन्म दिने आमा प्रति हार्दिक नमन
सारै बौद्धिक र तर्कशिल र बिद्वान, अध्ययनशिल पात्र हुनुहुन्छ। उहाँ सारै मन पर्छ। एउटा अशल पात्रको देउता समान आमा प्रति सँधै झुक्न चाहान्छु❤❤❤🙏🙏🙏🙏
❤ Aama sansar kai mahan ❤❤❤❤ huge respect aama❤❤❤❤❤❤
टिकाराम यात्री जस्ता असल पुत्रलाई जन्म दिनु हुने आमालाई हृदय देखि नमन् । 🙏
लौ बधाइ छ ! टिकाराम चौलागाइ ज्यु ।
आफ्नो आदिमकाल देखिको पहिचान लुकाएर यात्री नभन्नु होला ।।।
उदाहरणीय परिवार रहेछ टीका सरको परिवार सबैले सिक्नु पर्छ
असल आमाको असल सन्तान अति मन पर्ने प्रत्रकार टिकाराम सर को जय हो❤🙏
उषा जि अब गगन थापा को आमा छोरा लाई ल्याउनु है
सबै राम्रो, यदि बुवाले कडा गरिदियको भय पक्कै पनि, नरमै हुनुहुथ्यो होला, बाद्यताले कडा बन्नुभयो आमा, दुवैजना उस्तै भैदिय त, छोराछोरी मा केही कमजोरिपन आउथ्योहोला, यस्तो हुन पायन, आमालाइ नमन छ
जय होस आमाको सबद शुनंदर छ गु ट हो
टीका राम सर किन यति भागय मानी हुनुहुन्छ भनेको त आम को जस्तै अनुहार रहिछ नि त ❤❤❤❤छोरा छोरी को बनुहार आमा सङग मिल्ने भगय मानी हुन्छन् ❤❤❤❤❤
🤣🤣🤣🤣
यति असल आमाभए पछि घर त्यसै सुन्दर । नमन छ आमा पर्ति । 🙏🙏🙏🙏
टीकाराम यात्री जस्ता क्षमतावान र लोकप्रिय पत्रकारको बिगत जीवन र परिवारलाई देखेर खुशी लाग्यो ।
संस्कार र शिष्टता ले भरिपुर्ण परिवार !❤️🙏
धेरै पर्खेर हेर्न, सुन्न बसेको यात्रीजीको आमाको अन्तर्वार्ताको यो कार्यक्रम बल्ल हेर्न पाईयो। धन्यवाद उषाजी र सम्पूर्ण आमा परिवारलाई।
ईश्वर रुपि आमा लाई नयाँ बर्ष को शुभकामना सहित नमस्कार आमा 🪷🙏
महान टीका सर।
राम्रो लाग्यो🙏🙏🙏आमा शब्द नै भगवान रुपि मानिस 🌷♥️🌷♥️
जय आमा जय धर्तिमा
Great and cool ! Jay Hos ! Jay Pashupatinatha !
Ramro lagyo
He’s one of the pure Nepali journalists, his Nepali language is 100% pure other Nepali journalists and celebrity has to learn from him.
बुहारी को कुरा बारेमा सारै राम्रो कुरा गर्नु भो हजुर ले खुसी लाग्यो आमा माहान नमस्कार हजुर
नमन नमन नमन🙏🙏🙏❤️❤️❤️
Malai sarai man parne patrakar ma uhako programs kahile ni nachhutai herchhu aju uhako amalai ni here thank you Usha ji xx
Kati ramro kura Kani 🎉❤
खुशी दिने आमा दर्शन
आमा सब्द नै काफी छ ❤❤❤
उदाहरणीय परिवार
Tika ram yatri Sir, thank you for being kind to animals!
Pure soul❤❤❤
Tikaram sar ko interview herne man thiyo tyo pani aaj pura bhyo unki mamtamai aama sangai,yo aama karykram marfat thanks News 24 telivision 🙏
Ramro paribar
Naman Aama
tikaram sirko bani jastai mildo bani mero babuko xa ❤ khusi lagyo
म्नमस्कार आमा
आमा ❤❤❤❤
हेल्दी चकचक गरेको राम्रो ,तेस्ता बच्चा क्रीएटीब हुन्छन्।🙏❤️🌹
आमा सबै कि माहान हुन
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi aama ko. Kaths sundy chu kamala sabai byni haru lai dhanay bath xa jay hos rabi sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i am
❤❤❤🙏🙏 राम्रो लाग्यो
Sarai ramri Usha mam ani uha ko prastuti😊😊.Man parne guest Tika sir😊
जय नेपाल
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
Ama lai namaskar & Happy new year ❤
Very nice interview salam x aama ra tika sir lai
एउटा असल मानिस हुनुमा आमाको असाध्यै राम्रो भूमिका रहन्छ त्यसैले हामी आमालाई सधै भरि माया गरी रहन पाउ गरिरहनुपर्छ
यो मान्छे ख्याट्टी नेपाली शब्द प्रयोग गर्नु हुन्छ अनि बोल्ने तरिका सारै मन पर्छ
nice family🙏
Wow wow nice ❤❤❤❤❤❤❤❤
Prithak type ko aama, samman x aama lae🙏🙏🙏
❤❤🎉अामा🙏🌹
Saarai raamro pariwar
आमा लाई सलाम अनि नयाँ बर्ष २०८१ को शुभकामना छ ।
अलि जनजाति हरुको ल्याउनुस् त ! तामाङ, शेर्पा, राई, लिम्बुको खराब कुरा हरु उमेर गरेको गल्ति जस्ताको तस्तै सबै भन्छ लुकाउदैन । हिन्दु धर्म आस्था राख्ने मा चाहि नेवार, बाहुन, क्षेत्रीमा अलि नराम्रो बाहिर ल्याउदैन अलि कुरा लुकाउछ दबाउछ क्या । ❤
Nice
Hu!!!! Mero ama ko naam pani Saraswati Chaulagai ho ta.
नमस्कार दिजु
♥️🕉️🕉️♥️🇳🇵
chaulagai po yatri ji
Darsan aama tika sir
❤❤❤❤❤❤
🙏🙏🌹
नमस्कार सबै जनालाई 🙏🙏🌹🌹
राम्रो छ कार्यक्रम तर BACKGROUND MUSIC ले अलीक कान खायो .. अलीक कम Volume मा बजाएको भए राम्रो हुने थियो .. otherwise I like the prgm ❤️❤️
एकपटक मेहर बालेन्द्र शाहको आमा लाई हेर्न मन छ
❤❤💪💪👍👍👍👏👏👏❤
Tika ram jasto ptrakarita manparey ❤❤❤❤
🙏🙏🙏🙏😍
❤❤❤❤❤❤🎉🎉
SAMAYA lai sadupayog garna najannu mahamurkhako tag MA Afai...Kinaki yeti mitho namnai kafi "Ama" jasto karyakram prastut yetidherai SAMAYA bitisakecha.Mero Ama ta yo jibit sansarma hunununna Tara pani jibit yo program upasthit har-amaharuko past, present anubhavharu sunne prayas garnechu 🙏🙏🙏🙏🙏🙏🙏🙏
Tika ram sir ko TJG sadhai herchu
🙏🙏🙏🙏🙏
Lot more respect to such a beautiful mother, but sorry to say Tikaram Yatri is a wolf in sheep's clothing
Please asis rana aka laure ko aama sanga interview linu payro mam
Sabai dhak dhakku ke Jeevan Ka pata sabai 100/100 nai hunchha Ra bhanya
Afnai wife lai dinchhan sabaile .ama buba ta bichara jhuto kura garer chhora ko ijjat rakhn parne
Thukhhaaa news 24 astho ghayaya.
Munccha haru ko interview.
Thukhhaaa news 24.????
Jana Jana jan8??,
Astho bahini.
Yuba phatrakara.
Yeaho munccha garaghathe ki na.pa.2 1fata Yeaho mahailha bata petidhia .
Ma asthotoa fata munccha.😂😢😮😅😊
Fata munccha Jo interview janatha lie messages.,?????
Ma mero 3.50. Bhigha ko iethastha lanuaa bellha .
Tikarm chelegai. Yatri
Sorcecra. Force.
Rajjya ko Diyhariphyhogha.
Piddhtha.
Munccha.?????
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤