आँगन हराएको गाउँ "सिङ्दी" लमजुङ | Singdi Village Lamjung
HTML-код
- Опубликовано: 4 апр 2024
- आँगन हराएको गाउँ "सिङ्दी" लमजुङ | Singdi Village Lamjung. नेपालको दोस्रो ठूलो गुरुङ गाउँ जुन यति बाक्लो छ्की घर हरुको आगन सम्म नभएको देखिन्छ ।
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. Visiting beautiful gurung village.Singdi Village from Pokhara.
होम्स्टे सम्पर्क:-
9846861250 खिम माया गुरुङ अध्यक्ष
9846998726 हुकुम बहादुर गुरुङ उपध्यक्ष
#travelvlog
#singdigaun
#lamjung
#visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
म चै बर्मा बाट हेर्दै छू।नपाल न पुगे पनि तपाई के VDO ले सारैनै मन छुयो र नेपाल का एस्तै गांउ बस्ती मा रम्मिने चाहाना उत्पन्न भयो र life मा अबस्य एक चोटी नेपाल आउने छु। धन्यवाद।
Dhanyabad bidhya sir, swagat cha nepal ma
Welcome to you pokhara Nepal
मलाई तपाई जस्तै बिदेशमा बस्ने नेपाली दाजुभाई संग भेट हुन बोल्न चाहना छ ।
Uhileko Burma ahileko ko mayanmar.kun thau bata hola hajur?aaunu nepal ghumna xittoo lumbini poni ghumnu hola
@@legendgaming2009 ... Northern Burma Kachina State Myitkyina banney sahar ma chhu...India ko Nagaland sitha hamro rajya jodyeko chha...Napal ko purva batah herne ho baney sidha parchha.....choro route here ra Myanmar paseka raichan hamra purkha haru...Mero buba chei Gorkha batah aaunu bako re..
आफ्नै जिल्लाको यस्तो सुन्दर ठाँउ थाहा नै थिएन । धेरै धेरै धन्यवाद परिक्रमा टिमलाइ🙏💖💝
खुशी लाग्यो गाउको रहनसहन र संस्कृत जगेर्ना गरि बस्नु भयको सम्पुर्ण मन्यजन र पौरखी दाजु भाइ दिदी बैनी हरुमा हार्दिक नमन, हाल काठमाडौं ,♥️🙏🤟
धन्यबाद सर
यही गाउँमा गुरुङ सङ्स्कृतिमा आधारित चलचित्र बनाउने योजना बनाए । कथा तयार छ अब लोकेसन खोज्दै गर्दा यो सिङ्दी गाउ ठीक होला जस्तो लागयो । Thank you @Parikram for showcasing this beautiful and typical Gurung village.
खुशी लाग्यो यादब सर 👌 एउटा कलाकर त हामी सङग पनि छ है 😊
गाउँ धेरै नै शुन्दर जस्तै।गाउँ को वडा अध्यक्षज्यु को बोली र व्यवहार पनि निकै शुन्दर रहेछ।वडा अध्यक्ष ज्युको सम्पर्क न पनि उल्लेख गरिदिये आन्तरिक पर्यटक हरुलाई सजिलो हुनेथियो यो गाउँ जान र बस्न।❤❤❤
धन्यबाद सर, नम्बर डिस्कृप्सन मा छ
V एकदमै राम्रो रमणीय लाग्यो। पर्यावरण जोगाउन तर्फ ध्यान पुर्याउनु पर्ने सुझाव छ मेरो।❤।
आहा कति रमाईलो गाउँ🤗😘
आहा प्रदेश मा भएनि नेपाल का शुनदर गाऊ र ठाऊ भिडियो हेरन पाऊदा मन मा आन्न द आऊछ धन्यबाद परिक्रमा टिम लाई
धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
म पनि दुई पटक गएको छु ❤❤❤
सारै राम्रो अनि रमाईलो सिन्दी गाउँ ❤😊🌺🙏🏻
हजुर
Video त राम्रो लाग्यो गाउं त दाउरा काटेर सखापै भएछ। दाउरा काटेपछि रूख रोप्ने चलन रैछ कि रैनछ सोदेको भए अझै राम्रो हुन्थ्यो। जिन्दगानीमा 😅
छ अरे
❤❤❤❤❤❤❤❤❤@@parikrama1
Mero gaun mero janmaa bhumi ❤❤❤❤I miss lots thank you youTube dai and kaka hajur lai 😊
यो त गाउँ हैन सहर जस्तो छ त कति सुन्दर हो साचै हो रहेछ आगन नै छैन एउटा अलि आपती को कुरा अचानक भुकम्प आयो भने बाच्ने सम्भावना अति नै कम रहेछ र अरु मोटर बाटो को अभाव रहेछ बिच गाउमा सडक पुर्याउनु पनि असम्भव जस्तो रहेछ यो भिदियो बनाएर सम्पुर्ण देश बिदेश्मा पउर्यार सबै नेपाली दृश्य देखाउने तिमलाइ धेरै धेरै धन्यवाद
हजुर रमेश बाबु
सर्वप्रथम त यो भिडियो बनाउने सरहरुलाई धेरै धेरै धन्यवाद अवश्य म पनि एकपटक यो गुरुङ गाउँ जाने योजनामा छु
हजुर
हजुर
wow beatiful my birth place singdi lamjung 🏠🏡❣🌸🙂😘
So nice
खै त हौ सचिन न्युपाने सर चै
जिन्दगीमा
धन्यबाद सरोज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
पहिले सचिनजी को भिडियो हेर्ने लत लागेको थियो अब लक्ष्मीजीको भिडियो हेर्ने लत लाग्यो हजुर।तपाईंको सुन्दर भिडियोहरु हेर्न ललायित मेरा नयनहरु प्रतीक्षारत रहने छन।शुभकामना! शुभकामना !! शुभकामना !!!
धन्यबाद योगेन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जन्मभुमी सिङ्दी गाउँ लमजुङ ❤❤❤❤❤
Tyaha tingi haru xa xaina sathi
हाम्रो लमजुङ राम्रो लमजुङ❤
हजुर
Kati sunder place ho
Mo pani yaha basnu mon paryo❤❤❤❤❤
सुन्दर vdeo रमाइलो घुमफिर र सबैलाई नमस्कार अनि हजुरआमा लाई दर्शन
😊
अनौठो गाउ सुनदर डाडा काडा हरु को बीच मा गुजुब एकै ठाउमा बसती मीलेर बसेको धेरै मन परने गाउ रहेछ
धन्यबाद टीका जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है 🙏
कति राम्रो भिडियो बनाउनु हुन्छ।मनै छुनी।सरै मन पर्छ परिक्रमा नहेरी चित्क्त नि बुज्दैन हो।हजुर ❤❤❤❤❤❤my best vloge.
धन्यबाद कमल जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
यति राम्रो भिडियो भनेको छ धन्यवाद छ हजुरहरूलाई🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
सिङ्दी गाउँको याद अझै मन मा आउछ।।
हजुर
So nice village
Yes it is
Wow Kati ramailo lagcha tapai haru ko video hernu kasto ramro ramro thau gau hernu paincha ajhai Yesari nai ajhai ramro thau r gau hernu paune apekcha garda chu 😱🙏
धन्यबाद रमा जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
परिक्रमा याे भ्लग राम्रो लाग्याे सधैं यस्तै यस्तै सुन्दर स्थान हरुकाे थप नयाँ नयाँ ठाउँको जानकारी पाउ धन्यवाद
धन्यबाद बिशु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Hamro lamjung pyaro lamjung😘😘😘
I really appreciate
धन्यबाद
अत्यान्तै सुन्दर बस्ति मौका मिलाएर जानु पर्छ
सारै रमैलो गाँव❤
स्वर्ग कै एक टुक्रा देख्न पाईयो❤❤घुम्न जाने हो अब लम्जुङको सिङ्दी गाउ
अवस्य सुरेस जी
good to cu sir hajurko naya video burbeli blus paxi ko dherai suvhakamana sir hajurlai
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dammi ximeki gaun singdi from bhujung hi❤️❤️❤️👏💐
Hajur
@@parikrama1 Lamjung Bhujung pani aaunu hola sir..... healtly welcome xa sir ...💐💐💐
mero lamjung mero janmabhumi pyaro lamjung mero lamjung ❤❤❤❤
धन्यबाद सर यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
dherai ramro video thank u
भिडियो पनि साह्रै राम्रो स्टेपमा खिचिएको छ र साथमा यो दाईले बोलेको शब्दहरु जुन गाउको सबै कुराहरु समेटिएको छ!
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
एकदमै रमाइलो लाग्यो ❤❤
धन्यबाद गोमु जी
Nice Lamjung Gurung village
Very nice
कति राम्रो गाउँ
Namaste dai hajur ko karekarm herna pauda dherai ananda aauxa dai yasto karekarm feri feri herna pau dai afuno Nepal ko barema herna pauda dherai khusi lagxa dai hl Malaysia m xu dai
धन्यबाद बिजय जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
Thank you so much! Team Parikrama for exploring to my hometown 🏠🙏❤️🩹
Most welcome 😊
सुन्दर यात्रा।शुभकामना ।
Nice place 🎉
Yes, thank you
यो गाउँमा आगो लाग्यो भने त सबै घर नै सकिन्छ जस्तो छ,सारै बाक्लो गाउ
सुरक्षित रहनुपर्छ
हैट ।
यस्ताे नसाेच्नु न हाै,
यस्ताे कहिले नहाेस् पनि।
Wow 🎉🎉🎉🎉
Daami Video God Bless You
Sindi smiles on nature .
Wow so great ❤❤❤❤❤❤
सुन्दर क्व्होलासोथार
Sarai ramro ❤❤❤❤❤
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏sarai ramro video lagyo laxmi sir🌹🌹🌹
तपाईंको प्रस्तुति राम्रो छ ,अझै राम्रो भिडियो को पर्खाइमा
कोसिस जारी छ
आहा कति रमाइलो गाउँ कति मिलेर बसेको गाउँ सधै एस्तै आत्मियता भयर बसेको देख्न पाउ धादिङको पोखरा भन्नी ठाउँ पनि एस्तै छ ।
कहाँ बाट पुग्न सकिन्छ त्यहाँ ?
म झापा बाट हेर्दै छु@@parikrama1
मलाई पनि घुम्न जानमन लाग्यो यो गाउँमा ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
हुन्छ त
Thank you daju lai hamro gurung gaun haru visit garera bisso samu dekhunu vako ma❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@@parikrama1 huss purbi bules dekhi heri raxu
Very nice sir 🎉🎉🎉🎉🎉
So nice
Sarai ramro lagyo
सचिन नेउपाने भाई पनि तपाई हरू सँग यता गाको भए अझ झकास हुने थियौ की भन्ने मेरो धारणा है सर
तपाईको कुरा सहि हो ङोलो 👍️
First viewer namaskar sir🙏🙏❤️❤️aaba majja le herinxa..
धन्यबाद सर
एक दिन सिङ्ग्दी गाउँ घुम्न आउने छु❤❤❤
हजुर
Very nice sir arko nii video herna ko lagi kurer baseko xuu...
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤ bhujung gaun ko NE 🎉
Very beautiful village.....please, it up your traditional style house......
Ok thank you
Hamro lamjung ❤
Ati ramaniya Singdi Village ❤❤
हजुर
Dherae ramro lagyou video
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Heart warming background music kati ramailo thau thank you Laxmi jeu I really enjoy listening to your signature phrases hait,jindagima,gutung tung 👍👍👍
😉😉😉
Wow 😲 wonderful village ❤❤❤
So nice
Beautiful place ❤❤❤❤❤
Laxman sir le pani vlog start garnu vako raixa ekdam khushi lagyo ...go a head sir ..❤❤big fan ho hai ma hjr ko..
धन्यबाद निस्चल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
वडा। अध्यक्ष कौकुरा साह्रै राम्रो लाग्यो यसैलाई निरन्तरता दिनुहोला धन्यवाद
हजुर
❤❤Waw
अर्को भागमा , कास्की माछापुच्छ्रे गाउपालिकामा रहेको धम्पुस भन्ने ठाँउ लइजाने प्रयास गर्नुस न है । हेम्जा बाट दाइने तर्फ मिलनचोक हुँदै , अस्ताम भन्ने गाउँ कटेर सादी हुँदै पुगिने धम्पुस निकै रमाइलो छ । जहाँ बाट मिसिक्क हासेको माछापुच्छ्रे हिमाल देख्न सकिन्छ ।
धन्यवाद ❤❤
आउदो समयमा आवस्यक धम्फुस को यात्रा गराउने छौ बिन्दु जी, परिक्रमा हेर्दै गर्नुहोला 🙏
👌👌👌
Sewa ❤🙏sabailai❤❤
Khai ke ramro bhanau yati dherai ghar ma kasaiko pani euta khursani ko bot ropni thau dekhiyanna jasle je bhaneni jiban saile dukhaa hola sayad
राम्रो गाउँ
Dhanyabaad
Nepal ko sabai vanda Tholo gaun gorkha barpak gau ho
👍👍👍
Wow nice video ❤❤❤❤❤
Many many thanks
❤❤❤❤
❤🏡
❤😮😮
👌👌👌👌🙏🙏🙏
👌👌👌👌👌
Wow wow wow
👍️
🙏
Tingi gurung haru xa ki nai tyaha sathi haru
Big fan daju ❤ keep IT up
Thank you so much arjun ji
Purvi blues sng ko yatra xutiyeko hor sir 😊😊
wow 😮 sachinai malai hajur haruko video dherei man parx hai dazu❤ ani arko channel ma chei tapai aaunu xodnu vako ho ra??
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 😊
❤❤❤
पारि बाट वारि जोड्ने पुल राख्न पाए कस्तो गजब हुन्थ्यो होला तल खोला झरेर माथि उकालो लाग्नु पर्ने थिएन होला❤😮
Ho ta
Darsan namaste sir hamro nawalpur ko serofero pani dekhaunu hola kumsot gau kirtipur gau dhabadi gau bojhha gau devchuli ❤❤❤❤ ramro ramro chha
अवस्य सर
Nice video
Thanks
30 years pahila 1din lagayara hidyara gako theyo singdi ma pokhara bata taja yad dilayo
👌👌👌
feri pani hajurko video kurera baseko chhu sabai video nachodi herne garchhu
Dhanyabaad sir
K ramro singdi gaun.
रमालो गाउ रैछ
Hajur