विपत्तिमा कुर्सी मात्रै ओगटेर बसेका दुई अनुहार।देशमा संक*टः प्रधानमन्त्री अमेरिकामै व्यस्त ।

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • विपत्तिमा कुर्सी मात्रै ओगटेर बसेका दुई अनुहार।देशमा संक*टः प्रधानमन्त्री अमेरिकामै व्यस्त । प्रधानमन्त्री अमेरिकामै व्यस्त ।वायुसेवामा लुट । SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Комментарии • 172

  • @BoharadhjrkBohara
    @BoharadhjrkBohara Час назад +28

    के पि, प्रधानमन्त्री भएपछि 😢😢😢😢😢 नेपाल मा यस्तै घटना हून्छन

    • @toyotabhai6037
      @toyotabhai6037 41 минуту назад

      सहि कुरा सर पनैति

  • @sumankarki6753
    @sumankarki6753 3 часа назад +33

    मेरो बसमा हुन्थ्यो भने नेपालका आधा नेतालाई मैले तातो तेल मा फ्राइ गर्थे

  • @gangapacharya9071
    @gangapacharya9071 3 часа назад +27

    चोर डाँका तस्कर खाते नेताहरू ले देस सके 😢😢😢यो गृहमन्त्री ले राजिनामा दिए हुन्छ खाते

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 часа назад +41

    मारवाडिको चाकरी गर्दै ठिक छ

  • @thapa246
    @thapa246 2 часа назад +23

    अरु सत्ताको दलाली गर्ने पत्त्रुकारहरु त बोल्न सक्दैनन् काङ्ग्रेस र एमाले का दलालहरु काजु र कान्तिपुर त चुपो लागेर बसे आज रबि लामिछाने भको भय काजु र कान्तिपुर अनि अरु पत्रुकारहरु कति उफ्रिन्थ्री जनता media चिनौ

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 2 часа назад +15

    हे देश प्रेमी युवा हो यो देशको मुहार फेरेको‌ देख्न चाहनुहुन्छ भने ८४ मा हामिले रबिलाइ मत दिनै पर्दछ नत्र यि पुराना पाटिबाट केहि हुदैन भन्ने पक्का भइसकेको छ।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @FarmerVillage-o9s
    @FarmerVillage-o9s 2 часа назад +15

    ठग नेताहरूको यसरी नै मर्नु परोस्।😡😡😡

  • @NunaStha
    @NunaStha Час назад +8

    भर्ष्टचारी सरकार काग्रेस एमाले रहुनझेल सम्म
    यो देश ले शान्ति पाउदैन
    जबसम्म
    काग्रेस एमालेलाई
    यो देश बाट निक्काल्देै नेपाली जनताले
    तबसम्म यो सान्त हुदैनन्
    सबै जाग्नु पर्छ नेपाली जनता ??????????????

  • @thapa246
    @thapa246 2 часа назад +10

    अरु सत्ताको दलाली गर्ने पत्त्रुकारहरु बोल्न सक्दैनन् काङ्ग्रेस र एमाले का दलालहरु काजु र कान्तिपुर त चुपो लागेर बसे यिनिहरुको गित गायर बसेका छन् आज रबि लामिछाने भको भय काजु र कान्तिपुर अनि अरु पत्रुकारहरु कति उफ्रिन्थेथे गृहमन्त्री को लापरबाही ले सयौं जनता ले ज्यान गुमाउन पर्यो media चिनौ

  • @keshavjnawali5779
    @keshavjnawali5779 2 часа назад +9

    कति सारै नालायक छ नेपालको सरकार जनताको उद्धार गर्दैन नेता र मंत्रीहरु केवल आफ्नो स्वार्थमा मात्र ब्यत छन

  • @dbdb5654
    @dbdb5654 2 часа назад +8

    नाति नातिनिहरु खेलाएर बस्ने उमेरमा अब यि बुढाहरु यानकि काङ्ग्रेस , एमालेबाट अब देश चल्न सक्दैन

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 2 часа назад +18

    सरकार मा रहेका जिउँदो लास हरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।

  • @SuryaKhadka-r4g
    @SuryaKhadka-r4g 2 часа назад +8

    मलाई त के पी वली भन्दा नी त्यो के पी लाई मिर्गुला दिने संग पो रिस उठेको छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 часа назад +5

    नत्र बीचारा दुर्गा प्रशाहीले लिहेको आफनो ब्याजी रूपयॅाको ब्याज बुझाउदै देश र जनताहरू बचाउने देशकै नागरीक्ता हाम्रै कामहो भनेर अपराधीहरूको अपराद सहीत फोटो समको पात्रो बनाहेर हिडदा पनी तपाईहरूलाईनै पचदैन बरू हर्क साम्पगले ढुगो बोकीयोरे भनेको सुन्दामै देशको नेता बनाहीन्छ भनुहून्छ रत अबोत देश र जनताहरूको नाजुक अवास्था निम्ताई सकेका छन् अपराधीहरूले भनेपछी सात हात मिलाहेर एउटैको मात्र नाम जपेर उत्रीनु होस हैत र दसजानाहरूको नाम जपेमा फाइदात अपराधीहरूमै पुग्छ हैत

  • @rupeshkapali7043
    @rupeshkapali7043 2 часа назад +40

    गृहमन्त्री राजिनामा दे

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 часа назад +4

    लुट को धन फुपुको श्राद्ध भनिएको यही हो देशमा विपत्ति परेको छ प्रधानमन्त्री जम्बो टोली लिएर घुमघाम मा ब्यस्त छन् यस्तो स्वार्थी नालायक सरकार लाइ जिताएर पठाएका जनता पनि अपराधी जस्तो देखिन्छन्

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 часа назад +4

    देस मा सरकार जनता को छैन जंगल राज चलायर को छ देस मा भयका कलकारखाना नदी नाला सरकारि जगा जनता लाइ सरणाथि भोटानि वोइटबणि सुनकानड ललितानिबास कैनटिनमीन घोटाला लवोडा कानड सबैइ आफुगरने दोस अरुलाइ लाउने काम मात्र गरदैछन जनता को मतलबैइछैन यस्ता नेता भोट दिने जनता कस्ता हुन यो गलत अब नेपाली जनता गरनोहुदैन इनोलाइ भोट हालु गुउखानो आखाफुटादिनो हातकाटिदिनो हुनछ यस्ता घटनामा काम नलाग्ने नेता केचाय चायकोछैन जनता यसरिमरिरने इनोले देस बिदेस मा इनोजोयगरेरने

  • @shusiladahal7798
    @shusiladahal7798 2 часа назад +4

    हाम्रा pm को बारेमा जति चिच्याएपनी सुन्दैनन किनकि यिनलाई पहिलेदेखि कसैको नसुन्ने बानी परेको छ

  • @bishnuluitel9070
    @bishnuluitel9070 Час назад +3

    केपी बाले नेपाल त अमेरीकाबाटै चलाइदिए त ! अरिङ्गालहरु कडै रहेछन !

  • @arpanghale1641
    @arpanghale1641 2 часа назад +3

    अत्यन्तै उत्कृष्ट तपाईंको यो देशभक्त कार्यक्रम बिरेन्द्र सर🙏🙏🙏🙏

  • @suraz555
    @suraz555 Час назад +4

    रबिको खेदो खन्दै ठिक्क छ,जनता मरेको कहाँ देख्छन्

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 часа назад +3

    यो संकटकालीन स्थितिमा नेपाल सरकार किन मौन भयो ? किन जनतालाई सतर्कता बनाएंन
    आपातकालीन स्थिति जान्दा जान्दै हुँदा हुँदै जनतालाई बचाउन सम्झाउन बुझाउन सकेन
    नेपालको वर्तमान आपातकालीन स्थिति हुँदा हुँदै विदेशका प्रम फर्कदा पनि अझैं अमेरिका मा बस्नु उचित थिएन।नेपालका प्र म बिदेशमा सयर गर्नु आफ्नो जिम्मेवारी निभाउन सक्नु भयेन। यहीँ हो देशको अभिभावक हुनुको भूमिका? सधैं राजनैतिक खिचातानी? जनता प्रति यहीँ हो उत्तरदायित्व? बरू राजनीतिबाट सन्यास दिनुस्। यसरी देश बन्दैन।देशमा अनेकौ चुनौती विपत्ति हुँदा वर्तमान सरकारले बाढी पीडित लाई बचाउन सकेन। बरु एक शाहसी युवकले बाढीमा फसेका दुई मान्छेको उद्धार गर्न सके ।
    लाचार सरकारले कुनै उल्लेखनीय योगदान दिनसकेन
    बडो दुःखद् घटना देख्न पर्यो। हामीले बाढीमा बगाएक धेरै नेपालीलाई बचाउन सकेनौँ।एक जना हाम्रा मावली आफन्ती पनि यसै पहिरो मा परेर बित्नु भयो ।
    बाढी पहिरो मा ज्यान गुमाएका दिवङ्गत नेपाली प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
    ____
    परदेशिएको देशप्रेमी

  • @DhojbahadurBitalu
    @DhojbahadurBitalu 2 часа назад +6

    आज भने विरेन्द्र जैरु जि ले राम्रो विस्लेषण गरे खुसी लाग्यो

    • @rnpokharell
      @rnpokharell 2 часа назад +2

      याे पनि बतुराउँछ कहिले काहीं, तर आज ठिक गरेकाे छ

  • @SantoshBK-gc8qv
    @SantoshBK-gc8qv 2 часа назад +5

    मारवाडिका चाकरी गर्दै ठिक छ

  • @VinnyG2022
    @VinnyG2022 3 часа назад +3

    न पहिले कै गर्रेको थियो; नत्र केही गर्ने औकातै छ भन्ने किन ईनीहरु संग बिलाप गर्छौ मित्र?

  • @krishnashrestha9353
    @krishnashrestha9353 Час назад +3

    दुइ तिहाइको अचम्म लाग्दो सरकार पुरा 100% फेल भयो

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 часа назад +3

    बडो दुःखद समाचार यूके बाट हेर्दैछु सुन्दैछु।

  • @rnpokharell
    @rnpokharell 3 часа назад +7

    भ्रष्ट सरकार र भ्रष्ट मिडिया रबिकाे खेदो खन्न छोडेर त्यता तिर ध्यान दिएको भए कयौं काे ज्यान जोगिने थियो!!

  • @chandramangurung5090
    @chandramangurung5090 Час назад +2

    यस्तो गल्ती युरोप तिर भएको भए प्रधान मन्त्री, गृह मन्त्री सबैले नैतिकताको अधारमा राजिनाम दिई सकेको हुने थियो । थुईक्क दुई तिहाईको सरकार

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 часа назад +2

    पापी नेताहरु कहिले मर्ने होलान् । सबै भ्रष्ट नेताहरुलाई जनताले बहिष्कार गरौं।

  • @Suman_Mahat
    @Suman_Mahat 2 часа назад +3

    रवि लामिछानेलाई समर्थन जति यता आउनुहोस्

  • @Megha-p7l
    @Megha-p7l 2 часа назад +3

    यस्ता नाहलायक कुर्सीमा बस्न औचित्य छैन

  • @ambikapoudel3107
    @ambikapoudel3107 Час назад +2

    प्रधानमन्त्री र गृहमन्त्री लाई त्यहि हिलाेमा गाड्नु पर्छ।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Час назад +2

    केपि काका अमेरिका मा काकि घुमाउन मा बेसथ यता सिधा साधा नेपाली जनताले अकालमा जेन गुमाउनु परयाे।

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 Час назад +4

    Ramesh lekhuk josto kam nalagne Minister Rajinama deu

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 2 часа назад +1

    युवराज कँडेल नवीन ढुंगाना जी कुनै हालतमा कतै पनि विचलित नहुनु होला ३ महिना जेल बसेर केही हुन्न हजुर हरुको हिम्मतको लागि सलाम🙏ओली तंत्रमा बोल्न लेख्न नपाइने रहेछ ढिला चाँडो जीत आखिर सत्यको नै हुन्छ सबै स्वतन्त्र र राष्ट्र प्रेमी देश भक्त एकजुट भएर यो भ्रष्टाारविरुद्धको अभियानमा सबै एक जुट हुन आग्रह गर्दछु यिनीहरूको पाप को घडा भरी सक्यो सबै मिली तोड्नु पर्छ💪💪🙏

  • @Wonders-p2u
    @Wonders-p2u 2 часа назад +3

    Yo mula grihamantri ko kaaam xaina …esle xitttai rajinama Dina parxa …yo Bolne dherai kaam eutai nagarne mula ho …chor sarkar euta Ravi ko paxi lagya xa ani khoya matlab eslai

  • @denishthakuri8108
    @denishthakuri8108 3 часа назад +2

    हो यो अहिलेको चोर गृहमन्त्री केहि न कामको छ।

  • @jhankarprasadjaishi7039
    @jhankarprasadjaishi7039 Час назад +1

    राज्यको यस्तो कमाजोरीलाई पनि कति राम्रो सँग सबै कमजोरी राज्यको होइन भन्न सकेको

  • @Subashpokhrel36
    @Subashpokhrel36 2 часа назад +1

    यो गङालाल भन्ने कस्तो जन्तु हो के । सरकारलाइ बचाउदै अरुलाइ दोस देको छ बार बार ।

  • @sujankc4379
    @sujankc4379 2 часа назад +1

    काङ्ग्रेस पछि रबिको धेरै खेदो खन्ने भनेको नै तपाईंहो जैरु सर।

  • @krishnalimbu6120
    @krishnalimbu6120 2 часа назад +1

    आफ्नो जिम्मेवारी नबुझ्ने मन्त्री हरू राजिनामा दिएर हुन्छ।

  • @mohanshrestha2853
    @mohanshrestha2853 2 часа назад +1

    रास्वपा सकाउनको लागी बनेको सरकार अन्त ध्यान कहाँ छ र

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 2 часа назад +1

    निकम्मा भए पछी यस्तैहो

  • @shrechanprabhat
    @shrechanprabhat 11 минут назад

    नेपालमा किन जनताको मजुबुरीको फाईदा उठाउने किन नेपालमा चोरै चोर ठगै ठग हवाईमा ठग होटलमा ठग राशन पानीमा ठग यातायातमा ठग स्वास्थ्यमा ठग जताततै ठग र चोर मात्रै खाली जनता लुट्ने के यहि हो गणतन्त्रको शासन मनपरितन्त्र।

  • @UpretyKusum
    @UpretyKusum 8 минут назад

    रबिको बिरोध गर्ने पत्रकार रबिको बिरोध गर्ने नालायक सरकार तर रबिलाई माया गर्ने आम देश भक्ति नेपाली जनता तिमीहरूले जतिसुकै बिरोध गर तर सक्दै त सक्दैनौं रबिलाई हेक्का रहोस् जय देश🙏🙏

  • @Abinashvlog12
    @Abinashvlog12 Час назад

    यो चाडपर्व आको बेलामा यस्तो बिचल्लि बनायो न बास बस्नको ठेगान न खानाको ठेगान यो चोर सरकारले जनताको दुःख पिडा कहिल्यै बुजेन सबै सचेत रहनुहोला 😢🙏🇳🇵 .

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Минуту назад

    देश र जनता यस्ताे बिपद बाढि पहिरो मा डुबेका बेला जनताको उद्धार गर्न नसक्ने नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। एमाले र कांग्रेस सरकार लाई याे विपदमा जनता बचाउन हैन रबि लाई पक्राउ गर्न र फसाउन लागि रहे हार्दिक श्रद्धाञ्जली नालायक प्रधानमन्त्री र गृहमन्त्री

  • @shivarimal8011
    @shivarimal8011 35 минут назад

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनताहरु लाई माया गरने एक मात्र राजा हो राजतन्त्र जिन्दबाद देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै ❤❤❤❤🙏🙏🙏🙏🙏(केपी दलाल लाई अमेरिका नै लखेटोै जनताहरु ले रमेशे दलाल केपी दलाल ले राजीनाम दिएर आफ्नो घर बसे हुनछ (दुर्गा प्रसाईं सर लाई रिहाइ गर सरकार दुर्गा सर जिन्दबाद❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @rameshthapa8854
    @rameshthapa8854 Час назад

    यो नालायक चोर सरकार एमाले काङ्ग्रेसको भरष्टचारि बचाउन र रबिलाई फसाउन मात्रै बनेको हो हार्दिक श्रद्धाञ्जली गृहमन्त्री र प्रधानमन्त्रीलाई

  • @karnakarki5206
    @karnakarki5206 12 минут назад

    नमस्कार हजुर के गर्नु त नमामा भन्दा कानो मामाने निको एक चोटी घण्टी लाई २ तियाई भोट दिएर हेरू भन्नु पर्नेमा अब हजुर पनि रबि को बिरोद गर्न थाल्नु भयो युव जुटेर एक हु भनेनु पर्ने के भनेको हजुर। ४ मन्त्रालय भाको मन्त्रिले के गर्नुन। ज्ये घण्टी

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 2 минуты назад

    यो एमाले र काङ्ग्रेसको सरकार बनेपछी हाम्रो देशमा घटनाको घटना मात्र घटेको छ।किनकि यो सरकार जनताको हितको लागि बनेको छैन।।नालायक सरकार

  • @prembishowkrma2065
    @prembishowkrma2065 25 минут назад

    अब आउँदो 84 को चुनावमा यही काँग्रेस र एमाले लाई शक्ति साली हुने गरेर जिताउनु होला बल्ल जनताको हितमा काम गर्ने मौका दिनु होला 😂😂😂

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Час назад

    दलाल र भर्ष्टचार हरु को समुहको महानहरुले आसिर्वाद लिएर बनेको गठबन्धनको सरकार हो।दलाल हरु र भर्ष्ट हरु लाई बचाउने मात्रै हो सर।देश र तपाईं हामी नेपाली हरुको लागि हैन नि यिनिहरु ।यिनिहरु लाई किन यो प्राकृतिक प्रकोप ले सोरेर लैजादैन नि भगवान।।।

  • @jangarai2582
    @jangarai2582 Час назад

    यो जबर जसती। कानुन मिचेर बनियको सासक। गृह मनतिरी लेखक। भालुको मन खनिऊ मा। लेखक को मन पैसामा कि भषटचार मा। देश र जनता को माया नंहुने सासकहरूले। सततामा बसेर ठाऊ नं ओगट। कुरसि छोड

  • @Meronepal77
    @Meronepal77 2 часа назад

    आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्न भने गृहमन्त्री जस्तो पदमा आसिन हुनु जरुरी छैन के को लागि बसेको त्यो पदमा कस्को लागि बनेको गृहमन्त्री ?? जुन पदमा बसेर आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्न सकिँदैन भने त्यो पदमा बस्न उचित हुँदैन यस्ता बाट के आश गर्न सकिन्छ त्यो नागरिकले राम्रोसँग बुजिसके ??

  • @shishirchanchale5838
    @shishirchanchale5838 59 минут назад

    देशको दुइतिहाई को सरकार भन्न पनि लाज लाग्दो छि छि ! हुन त सरकार मा गएको नै आफू बच्नलाई हो जनता मरेर केही फरक पर्दैन 😢😢

  • @RambabuKarkee
    @RambabuKarkee 2 часа назад

    Any how काठमाडौ आउ अनि खोला किनारको जग्गा कब्जा गरेर घर बनाउ अनि आफुलाई सुकुम्बासी भनेर हाउसिगमा विस्थापित गर्दा खुकुरी र खुँडा लियेर नगर प्रहरीलाई हान्न जाउ 😜😜

  • @jawansinghtamang
    @jawansinghtamang Час назад

    अदालतको आदेश र बालेनको निर्णयलाई प्रकृतिले पनि प्रमाणित गरिदियो अब सरकार कुन प्रमाण लिएर भ्याकेटमा जाने हो।

  • @PeaceNepal8848
    @PeaceNepal8848 Час назад +1

    Ravi KO birod Nagar bhai,Ravi lai Kam garna deko xaina vanera Talai tha cha ta K Ravi Ravi vanchas

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 2 часа назад

    सरकारले आफ्ना कार्यक्रतालाई उद्दार गर्यो जनतालाइ उद्दार गरेन एमाले काङ्ग्रेसका झोलेहरु जनताहरु अब आउने चुनावमा यो सरकारलाई चिनौ है हेलिकप्टर को भिजिबलीटि पुगेन रे कस्तो लाज पचायर बोलेको होला मन्त्रीले राजिनामा दिनुपर्छ

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk Час назад

    यो २ तिहाईको सरकार जनताको हितको लागि बनेकै होइन।यो सरकारको आयु जति लामो भयो त्यति नै जनताले दुख पाउने छ्न।

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 2 часа назад

    इ केपी दैते र सेरे दैते का दैतेलि झुन्ड बाट के आसा गर्नु र देसमा जति दुखद घटना हुन्छ इ दैते हरुको जग जगि हुन्छ अनि भोट कमाउने सल बल सुरु मात्र गर्छन

  • @mamahajur121
    @mamahajur121 2 часа назад

    यिनलाई अलिकती नैतिकता छ भने प्रधानमन्त्री देखि मन्त्री एक मिनेट पनि सत्तामा बस्ने औचित्य छैन ? सत्तामा बसेर बिलासितामा रमाउने मात्र काम भयो।

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 2 часа назад

    यो लुते गृहमन्त्री मन्त्री को ध्यान सिर्फ रबि लाइ कसरि फसाउने भनेर लागेको छ!अनि भुत्रो जनता लाइ राहत दिन्छ!

  • @liladharpandey1389
    @liladharpandey1389 30 минут назад

    दुई दिनको पानीले देखियो दुई तिहाईको सरकार😊😊
    लुटेरा हो यो सरकार

  • @singgurung7206
    @singgurung7206 28 минут назад +1

    Lekhak le rajinama dinu parxa

  • @ramrai4809
    @ramrai4809 21 минуту назад

    यो खाते गृहमन्त्रीले तुरुन्तै राजीनामा दिअोा्।

  • @bishnupandey302
    @bishnupandey302 10 минут назад

    कॉंग्रेस र एमाले देश लुट्न बाहेक अरु केही गर्दैनन

  • @bharatkokoi246
    @bharatkokoi246 2 часа назад

    Bolna na Jan nay griya mantri bhako Nepal 🇳🇵 desh ma k janata lay sarkhar bhako anuvute garlan 😃😃😃😃😃😃

  • @NarKamar
    @NarKamar 40 минут назад

    Pradhan. Mntri. Lai. Thaha. Chaina. Nepal ma k hudaich. Bahun ko. Choro. Guliyo. Ma. Bahun. Vuliyo.

  • @Sarmila-f4b
    @Sarmila-f4b Час назад

    बालेन लै खुकुरी देखको थेउ नि सुकुम्बसी हो देखेउ आज क भयो अब के पि बा जिन्दा वाद नारा लगओ अमृका बात आउला हेलिकप्तर लेर बचौन

  • @YakalYatri-m6z
    @YakalYatri-m6z Час назад

    Easy time maa jo ni mantri banna sakxa ,Tara desh ra janatako laagi problem solver huna saknu parxa. Herdai lazy lazy type ko Home minister xan,janatale k aas garnu

  • @narendrapandey8055
    @narendrapandey8055 Час назад

    Ramesh lekhak t aarju dewar ser bahadur ko bhatija r Ra swa pa ko dusman grihmantri ko t ke kura uhale pad bat rajinama dinu pracxa pracxa hami patrakar Birendra jairu jiu marfat grihmantralayema yo nibedan pes hos Jay mero pyaro nepal❤❤
    M dubaibat ex ARMY ❤❤

  • @KishorThapa-b3f
    @KishorThapa-b3f 3 часа назад +1

    First comment from america
    Love nepal❤❤❤

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Час назад

    Home min lai matra haina,PM.WOLI,KaryabahakaPM 3JANA RAJINAMA DINU PARCHA. ANI MATRA BISWASA HU HUNCHA.KUNAI MANTRI, SANSAD Tyo setra tira gai ko dekhiaina.?Kina?gaira Turunata prahari Sainik gothakhore haru kai samvaba vai ko thauma pathai ko vae khi manisa lai bachauna sakhinthyuo Ni ?vrasatachara garnana 12:4 12:47 paai janai thia hola?

  • @Limbu-hn5zq
    @Limbu-hn5zq 37 минут назад

    congress, communist, raprapa yo 3 party lai vote garnu hos hai 2084 ma

  • @athola3230
    @athola3230 2 часа назад +1

    170 ko mirtyu vaisakyo

  • @Silverrsurfer
    @Silverrsurfer 2 часа назад

    Binod Chaudhary India ko dallal desh lutera ley desh ma bipati huda kahiley sahayog gareko chha, janta lai unhealthy wai wai khuwako chha desh luteko chha. Ini harulai lakhetnu parcha. Nepal bigarney iniharu nai ho.

  • @narendrapandey8055
    @narendrapandey8055 2 часа назад

    Chyabbas patrakar Birendra jairu jiu sailot takrtaucxu m dubai ♥️ m ex Army ♥️

  • @Laaligurans
    @Laaligurans Час назад

    Ani Janta pani yesto thauma kina baschan? Khola ko kinar nai rojnu parne?

  • @HariDhami-i1b
    @HariDhami-i1b 2 часа назад

    अत्यन्तै उत्कृष्ट कार्यक्रम बिरेन्द्र सर

  • @Wonders-p2u
    @Wonders-p2u 2 часа назад

    Pura desh euta Ravi ko paxi lagya xa ani khoya matlab eni Haru lai …
    Nalayak sarkar ,grihamantri rajinama de

  • @shovrajlamichhane546
    @shovrajlamichhane546 2 часа назад

    khola ko cheko ghar balena le hatauna khojda chor kp le diyana hera ahile yasto bhayo kp chor le garda yasto bhayo

  • @Silverrsurfer
    @Silverrsurfer 2 часа назад

    American product lab ma modify gareko ani dherai chemical vako ley Europe ley rok lagako chha, ani chemical chicken garib African desh ley matra kincha. Nepal ko chor neta ley ghush khara American chicken import garna sakcha.

  • @BalGurung-l4g
    @BalGurung-l4g 31 минуту назад

    News garnu vanda Pisa deyra aunu bee garnu ko lage ho ki kasso ho sukumbase laie nagar pallia ley safe garnu lagda baba de pachee ajy jabarjaste garyra basne vayo vane khan saby Jana sakinchha nabujne manchee vayee pachhe la

  • @RanBGurung-s3d
    @RanBGurung-s3d Час назад

    Vakojhimti jhamta poko parne ani afnae thalo tira kudne bau bajeko jagga bajochhodera sukha kojna aayou yestae ho.

  • @Wonders-p2u
    @Wonders-p2u 2 часа назад

    Yo mula grihamantri ko kaaam xaina …esle xitttai rajinama Dina parxa …yo Bolne dherai kaam eutai nagarne mula ho …chor sarkar euta Ravi ko paxi lagya xa ani khoya matlab eslai

  • @padamgurung9035
    @padamgurung9035 27 минут назад

    Ke garne vanne thaha nai xaina ani kegaros?
    Only vastrachari garnu matra thaxa chor khate harulai.😅😅

  • @BalGurung-l4g
    @BalGurung-l4g 30 минут назад

    Better nobody seen this Al bulsheet media with out show your vedio just you can go help dad karod Oky

  • @surajtimsena5303
    @surajtimsena5303 Час назад

    Rajdhani sukumbasi basalni thau hoina
    Ani jagga atikraman Pani yo ghatna hunu ko Karan ho

  • @manrai9015
    @manrai9015 Час назад

    RAMESH LEKHAK LE YESTO APAT KALIN BADI PAIRO MA JANTA KE KATI MARE THAHANAI CHHAINA YESTA BAKULAHA HARU KURSI MA BASIRAHANU KAMAI CHHAINA.

  • @rakeshjung5802
    @rakeshjung5802 Час назад

    rajjeko galti ta bhayo bhayo yahaa basne ko pani galat cha balen le tesai hataauna khojeko haina a vedaa janta ho ajai chetkhulena ki kahelai khuldaina tehaa baat hatera sarkar lai dabab diu ra agaadi badne ho ki

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 43 минуты назад

    Home Minister Ma
    Rabi Lamichane nai Chahiyo

  • @surajtimsena5303
    @surajtimsena5303 Час назад

    neta haru xanera chor daka Sabai neta haru Lai falna jaruri x Desh ta sakiyo

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk Час назад

    ग्रृहमन्त्रि मुर्दाबाद

  • @binodshrestha2524
    @binodshrestha2524 Час назад +3

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BalGurung-l4g
    @BalGurung-l4g 33 минуты назад

    Key ho bachha jasto media what do you mean hello hello you know that when river go inside house hello maya key hunchha ta?

  • @tamangsantosh6147
    @tamangsantosh6147 2 часа назад +1

    Good news sir

  • @rabindra1838
    @rabindra1838 Час назад

    i don't like news anchor jairu anymore. he is after rabi lamichhanne for no reason.