माथिको विडियो राम्रो लाग्यो । तपाईको निष्पक्ष बिस्लेषण धेरै राम्रो लग्यो । मपनि बालेनको सपोर्टर हु । बालेन देशको प्रधानमन्त्री होउन भन्ने मपनि चाहन्छु । बालेन अलिकति सोचविचार गर्ने, जनतापर्ती जवाफदेही भएमा सुनमा सुगन्ध हुनेथियो । आशा गर्छु हामि सबैको आशालाई निरासामा बदल्ने छैनन् ।
थ्याक्कै मेरो मनको कुरा बिस्तृत रुपमा बर्णन गर्नु भएछ। धेरै धेरै धन्यबाद! सहि भए आफ्नो सत्रु नै किन नहोस् समर्थन र गलत भए आफ्नै आमा, बुवा किन नहोस् बिरोध जनाउन सक्नु पर्छ भन्ने मेरो मान्यतामा तपाईं पनि सहमत हुनु हुँदो रहेछ भन्ने लाग्यो। सबैले यस्तै बिचार लिएर अघि बढ्न सके मात्र समाज, देश उंभो लाग्नेछ। चेतना भया!
बालेन जस्ता अझ धेरैको उत्पति हुन पर्छ, मान्छे न हो केही गल्ती हुन् सक्छ तर पनि नराम्रा भन्दा राम्रा पक्ष धेर भएर नै त नेपालीको मन जित्नु भएको छ, जय बालेन शाह 🙏👍👏❤️🥰
ma pni 100% balen ko sath ma xu salah neta xora xori haru xutti ko din ma gadi lagda kehi hudaena aru le xora xori swasni bimari huda ker kar garnu parx ho manxe ho galti pakkai hunx ....
आन्ध पागल भक्त चाहीँ हुनुहुन्न हौ सर, अलि अलि आफ्नो चेतना ले पनि काम गर्नु पर्छ। आफ्नो बिबेक पनी अलि अलि प्रयोग गरौ, बिबेकहिन जस्तो अरुको अन्धभक्त भएर नबाचौँ। कसैको बिचार राम्रो लागे भक्त सम्म हुदा केही फरक पर्दैन तर अन्धभक्त चाँही हुनुहुन्न है… समर्थन र आलोचना दुबै गर्ने अधिकार जनतालाई छ । किन की बालेन एउटा स्थानीय सरकारको नेतृत्व हो । उहाँको आलोचना नगरेर भेलु बाजेको आलोचना गर्ने कुरा हुँदैन । म पनी उहाँको राम्रो कदमको कट्टर समर्थक हुँ भने त्रुटीहरुको खरो आलोचक। हामीले नै अन्धो जस्तो भएर एउटा उदयमान नेतालाइ पुल्पुलाएर खाल्डामा हाल्नु राम्रो होइन। अरु अराजक नेताहरुको काम देखिराख्नु भएको होला नी अहिले। एउटा शक्ती भएर निस्की सके पछी सबै जनतालाइ मिलाएर लान सक्ने र जबाफदेही पनी हुनु पर्छ नी त।
Failure is a one step to success 💪 balen is going through same phase so most needed is self realization and good intentions towards people and the country before it's too late ! Hajur ko video haru really appreciated! Big fan 😎 sir
finally i found a authentic person to listen to, i though i was only one to look at this case like this, but i'm not alone thank you for very good informative contents, bhagwaan le hajur lai shakti dinuhos. tanka sir!
Interesting perspective tanka Ji..!! Nepalese politics need complete overhaul. It’s completely rotten to the core. Balen is a breathe of fresh air…daring, defiant, spirited, straight forward and yet times aggressive. He doesn’t know any other way. I guess with times he will learn from his mistakes. He is still an amateur. Hopefully he will learn to use some diplomacy and cool head. Once he is ready maybe one day we will see him as our PM.
Agree with u but the question is which generation going to sacrifices completely for nation and when?? Lee kuan made Singapore that generation's people supported him, xi jingping lead china and made no 1 in world and this generation helping him, hadn't these leaders made mistakes?? Mistakes happen while performing tasks but we all ve to read the mind of our leaders, my perception, all our leaders have corrupted mind, they r not honest to their countrymen, than balen came, till now his mind is not corrupted but yes he had make mistakes and he ll make mistakes, but his mind should not be corrupted and we ve to support him till he ll not get corrupted, aani sir yeti dherai yo mudda lai hyped garnu parxa jasto lagdaina malai, change garna lai yahi generation le ho haina vani aaba nation state ma convert hunxa aaba media ma aayera ( officially)Nepal captured by foreign nation Vanna matrai Baki hunxa yestai parale ta😂😂😂
सहिकुरा। 👍👍👍वाह वाह मात्रै सुन्न चाहने तर गुनासो पटकै मन नपराउने कुनै नेता चाहन्छ भने बुझ्नुहोस भलिको दिनमा तानशाह बन्न सक्छ। देश ठूलो कुरो हो तर देश भन्दा ठूलो जनता हुन।
@@TechTanka bro afno bachha ko emergency mah sat gadi nekalnu tapai lie kina chuveko if you know better then your first priority is to look after your family and u was supporting police who had stopped balen but tell me how are you sure that police havent miss behaved him tyo pane nepal ko corrupted police balen is trying his best so let him do his work gardai jadah kami kamjoori huna sakcha because no one is 100% perfect
@@TechTanka okay fine he is wrong then what about Biddhya Sundar Shakya, Keshav sthapit you think RONB also wrong then what about kantipur,setopati, Himalayan etc more than 15 Media jhole neta rw jhole Media le nai Nepal ko name bigareko so I don't know you are which Way go 🥴 yo vanda aghi ko meyar le alikati ni sudhareko vaye ahile testo hunna thyo so sabaiko mind le yeutai kuraa sochdain be happy 😊🤲🧘 Ahile kasaiko aghi mw Nepal ko ho vanda ni awkward feel hunxa 🥺
i am big fan of u sir💗🙏 समाचार के हो र पत्रकारिता कसरी गरिन्छ । का सम्म पुग्नुपर्छ । भन्ने कुरा सिकुन नेपालका मिडिया हब चलाएर दलाली गर्नेहरु हजुर बाट फेरि पनि अर्को तथ्यपरक भिडियो को पर्खाइ मा सर💗💗
ब्बालेनको त्यो तरिका मलाअ पनि कत्ती मन परेको थेन। उभो जाने र बढ्ने सम्भावना भएको नेताले येसरी बोल्नु नराम्रो हो। सर्बप्रथम त बालेनले त्यो सरकारी गाडि परोग गर्न नहुने हो, दोस्रो त्यो लेख्न नहुने हो र लेखेपछी पनि कम्सेकम माफी माग्दा उसको उचाइ बद्थ्यो। आफ्नै बोलिले बालेन सकिन सक्छन। नेपालिहरुले राम्रो लाई राम्रो र नाराम्रोलाइ नराम्रो भन्न सक्ने क्षेमताको बिकास गर्नु जरुरी छ। धेरै मानिसहरु अन्धोभक्त भएको देखा दुख लाग्छ। राम्रो विश्लेषण गर्नु भएकोमा धन्यबाद।
Tanka Sir's analysis is spot on. 👏I completely second that 👍.The best of intentions can lead to the worst outcome. Balen, like all of us, should learn to acknowledge his mistakes and grow from them. RONB, instead of being a blind supporter, should learn to be professional and call a spade a spade. It will only make them better and more successful in the future. Humility never fails.
टन्क सर, म सरको प्रस्तुतिको कायल छु । सबै मिडियाहरु यस्तै हुनुपर्थ्यो तर दु:खको कुरो उनीहरुले अपराध गर्दैछन् । कुरो बङ्याएर पाठक वा श्रोतालाई भ्रममा पार्नु पनि कम अपराध होइनन् । बालेन राम्रो हुन् जस्तो लाग्छ । हजुरले भन्याजस्तै वहाँले आफ्नो ' मै हुँ ' भन्ने attitude कम गरेमा निकै माथि उठ्नेछ । उनले गरेका राम्रा कामहरु हेर्दा उनका २-४ वटा गल्ती नजर अन्दाज गर्न सकिन्छ र गरिनु पनि पर्छ । मानिस हो, भगवानै त होइनन् त्यसैले उनका एकाध गल्ती क्षमायोग्य छ । प्राय: मिडियाहरु हेर्दा राम्राजस्ता देखिन्छन् तर जब समय आइपुग्छ आफ्नो औकातमा आऊनेगर्छन्, जस्तै BBC । नेपालको त कुरै के र ? मलाई एउटा कुरो निकै खल्छ - राम्रा भनाउँदा RUclips Channel का मिडियाहरु झण्डै सबैजसोले caption मा निकै बढाई-चढाई गरी देखाउँछन् ; सबैले खोलेर हेरुन् ताकि views बढोस् । खोलेर हेरियो भने त्यस्तो केही भएका हुँदैन । सानो एउटा complain गरेको वाक्यलाई ' धुरु धुरु रोए ' क्वाँ-क्वाँ रोए' भनेर लेखिदिन्छन् । यति गरिनाले आफ्नो शाखमा कत्तिको असर पर्छ, बुझ्दैनन् । के यो श्रोताहरु माथिको ठगी होइन ? यस्तोमा म धेरै पटक ठगिएको छु र मैले त्यस्तो च्यानललाई सकेसम्म हेर्ने गर्दिन । यत्रा दिग्गजहरुले यस्तो कुरो नबुझेका हुन् कि बुझ पचाएका हुन् , म अन्यौलमा छु ।
टंक जी तथ्य बाहिर ल्याउने प्रयास धेरै राम्रो लागेको छ। सहिको पक्षमा निरन्तर अघाडी बढ्नु राम्रो हो तर यदि जानी नजानी गल्ति हुन् जान्छ भने सभ्य भएर क्षमा याचना गर्नु पनि राम्रो नेताको एक पहिचान हो। जुन मेयर बालेन शाहबाट हुन् सकेन 'गलत उदारण ' भन्दा फरक नपर्ला
तपाईंको प्रतेक भिडियो हेर्छु सबै सत्य हुन्छ। तर जाहा बिकास हुन्छ त्यहाँ बिनास पनि हुन्छ दाजु बिनास बिना बिकास सम्भव छैन् ।सय काम राम्रो गर्नेको एक दुई काम गलत भएपनि माफी दिनुपर्छ। सय काम गलत गरेर एक दुई काम vote का लागी गरेका नेता त माफी माग्दैनन् र त चलेको छ ।
Tanka bhai U are 99.9 percent right,as a supporter of mr Balen,i sincerely wants to request him to be a faithful to the law and order of the country and to the public.
एकजना बल्ल पाए!
एकदम सहि विश्लेषण salute you !!
Yo vanda agadaii why so offended channel la halisakyako xa
माथिको विडियो राम्रो लाग्यो । तपाईको निष्पक्ष बिस्लेषण धेरै राम्रो लग्यो । मपनि बालेनको सपोर्टर हु । बालेन देशको प्रधानमन्त्री होउन भन्ने मपनि चाहन्छु । बालेन अलिकति सोचविचार गर्ने, जनतापर्ती जवाफदेही भएमा सुनमा सुगन्ध हुनेथियो । आशा गर्छु हामि सबैको आशालाई निरासामा बदल्ने छैनन् ।
धेरै सहि र यथार्थ था को उजागर तथा जानकारी को लागि धेरै धेरै धन्यवाद ❤❤
थ्याक्कै मेरो मनको कुरा बिस्तृत रुपमा बर्णन गर्नु भएछ। धेरै धेरै धन्यबाद! सहि भए आफ्नो सत्रु नै किन नहोस् समर्थन र गलत भए आफ्नै आमा, बुवा किन नहोस् बिरोध जनाउन सक्नु पर्छ भन्ने मेरो मान्यतामा तपाईं पनि सहमत हुनु हुँदो रहेछ भन्ने लाग्यो। सबैले यस्तै बिचार लिएर अघि बढ्न सके मात्र समाज, देश उंभो लाग्नेछ। चेतना भया!
एकदम राम्रो विश्लेषण, कन्टेन्ट गज्जब लाग्यो ।
साच्चिकै उपयुुक्त विश्लेषण अनि राम्रो प्रस्तुती
धेरै प्रख्यात मुद्दा अनी उति नै उच्च विश्लेषण ...🙏🙏
This is called true journalism.....
बालेन जस्ता अझ धेरैको उत्पति हुन पर्छ, मान्छे न हो केही गल्ती हुन् सक्छ तर पनि नराम्रा भन्दा राम्रा पक्ष धेर भएर नै त नेपालीको मन जित्नु भएको छ, जय बालेन शाह 🙏👍👏❤️🥰
टंक सर ले सही चिरफार गर्नु भयो राम्रो लाग्यो। Balen sir को फोहोर बाट मोहर बनाउने योजना कहाँ सम्म पुग्यो होला? सानो भिडियो बनाउनु पर्यो।
जस्ले जे भने पनि बालेन शाह जस्तै देश भक्तहरुकाे खाँचाे छ
सहमत
Ekdam sahi ho
ma pni 100% balen ko sath ma xu salah neta xora xori haru xutti ko din ma gadi lagda kehi hudaena aru le xora xori swasni bimari huda ker kar garnu parx ho manxe ho galti pakkai hunx ....
Sahe
आन्ध पागल भक्त चाहीँ हुनुहुन्न हौ सर, अलि अलि आफ्नो चेतना ले पनि काम गर्नु पर्छ। आफ्नो बिबेक पनी अलि अलि प्रयोग गरौ, बिबेकहिन जस्तो अरुको अन्धभक्त भएर नबाचौँ। कसैको बिचार राम्रो लागे भक्त सम्म हुदा केही फरक पर्दैन तर अन्धभक्त चाँही हुनुहुन्न है… समर्थन र आलोचना दुबै गर्ने अधिकार जनतालाई छ । किन की बालेन एउटा स्थानीय सरकारको नेतृत्व हो । उहाँको आलोचना नगरेर भेलु बाजेको आलोचना गर्ने कुरा हुँदैन । म पनी उहाँको राम्रो कदमको कट्टर समर्थक हुँ भने त्रुटीहरुको खरो आलोचक। हामीले नै अन्धो जस्तो भएर एउटा उदयमान नेतालाइ पुल्पुलाएर खाल्डामा हाल्नु राम्रो होइन। अरु अराजक नेताहरुको काम देखिराख्नु भएको होला नी अहिले। एउटा शक्ती भएर निस्की सके पछी सबै जनतालाइ मिलाएर लान सक्ने र जबाफदेही पनी हुनु पर्छ नी त।
भाइको प्रस्तुति अत्ति उपयुुक्त छ।सत्यतथ्य पत्रकारिता।
तपाईंका सबै भिडियो तथ्यपरक र यथार्थमा आधारित छन् ।
Failure is a one step to success 💪 balen is going through same phase so most needed is self realization and good intentions towards people and the country before it's too late !
Hajur ko video haru really appreciated! Big fan 😎 sir
Absolutely 🙏🏻❤️
Indian Dalal ho banen
he is the reason behind kathmandu economy downfall
तपाईको हरेक analytical भिडियो राम्रो छ। समर्थन छ।
बालेनको शैली एकदम ठिक छ हल्लीखल्ली गर्नु जरुरी छैन
म तपाईको सबै भिडीयौ हेर्छु मलाई सार्है मन पर्छ सहि कुरा र ज्ञान पाईन्छ तपाईको भिडीयौ बाट 🙏
finally i found a authentic person to listen to, i though i was only one to look at this case like this, but i'm not alone thank you for very good informative contents, bhagwaan le hajur lai shakti dinuhos. tanka sir!
Interesting perspective tanka Ji..!!
Nepalese politics need complete overhaul. It’s completely rotten to the core. Balen is a breathe of fresh air…daring, defiant, spirited, straight forward and yet times aggressive. He doesn’t know any other way. I guess with times he will learn from his mistakes. He is still an amateur. Hopefully he will learn to use some diplomacy and cool head. Once he is ready maybe one day we will see him as our PM.
completely agree with you
Agree with u but the question is which generation going to sacrifices completely for nation and when?? Lee kuan made Singapore that generation's people supported him, xi jingping lead china and made no 1 in world and this generation helping him, hadn't these leaders made mistakes?? Mistakes happen while performing tasks but we all ve to read the mind of our leaders, my perception, all our leaders have corrupted mind, they r not honest to their countrymen, than balen came, till now his mind is not corrupted but yes he had make mistakes and he ll make mistakes, but his mind should not be corrupted and we ve to support him till he ll not get corrupted, aani sir yeti dherai yo mudda lai hyped garnu parxa jasto lagdaina malai, change garna lai yahi generation le ho haina vani aaba nation state ma convert hunxa aaba media ma aayera ( officially)Nepal captured by foreign nation Vanna matrai Baki hunxa yestai parale ta😂😂😂
beccause of him ecomony khattam bhaisakyo, and we still believe in his porpoganda
@@systemchecknepal-qc7qeoh really!!! when your economy was good ???
टंक दाहालको हरेक भिडियो नछुटाई हेर्नेहरु यता हांजिर हुनुहोस!❤
सत्यतामा आधारित । मैले त त्यो स्टाटस अझै पट्याउनु गार्हो भैरहेको छ । @ बालेनलाई काम गर्न दिनु नै छ ।
Agree 🙏🏻❤️
Great Analysis❤
म पनि बालेनको पक्षमा छु
बालेन सुध्रिनु पर्ने ठाउमा सुध्रनु पर्छ
case को operation एकदमै राम्रो सङ गर्नु भयो❤❤❤
I agree with you.
सरकारका कमिकमजाेरीलाई सच्याउने र समाजमा भएका सकारात्मक र नकारात्मक घटनाको उजागर गर्ने सशक्त माध्यम हाे, सञ्चारका साधनहरु। टंक सर, धन्यवाद।
गज्जब साह्रै गज्जब भिडियो बनाउनुभयो । Ronb को विषयमा गरिएको विश्लेषण एकदम सही छ ।
गलत भएनी बालेनकै पछ्मा छु।ठुला नेताहरूले गरेको गल्तीको पछि त मान्छे सपोर्ट गरिरहेका छ्न भने जाबो सानो गल्ती।
Thopa thopa le samudra banne ho.Gharmai chori gardai bahira chori gari thag ra aapradhi banne ho.testai Sana Sana galti le desh drohi neta banne ho
Malai Tanka sir ko jati best analysis sayad aruko lagdaina. We need more from you sir!!!
सहिकुरा। 👍👍👍वाह वाह मात्रै सुन्न चाहने तर गुनासो पटकै मन नपराउने कुनै नेता चाहन्छ भने बुझ्नुहोस भलिको दिनमा तानशाह बन्न सक्छ। देश ठूलो कुरो हो तर देश भन्दा ठूलो जनता हुन।
१००% सहि कुरा हजुर 🙏
पत्रकार भनेको यस्तो निष्पक्ष हुनु पर्छ।
जनता र नेता बीच कस्तो सम्बन्ध हुनु पर्छ भन्ने कुरा भाबी प्रधानमन्त्री संग सिक्नु पर्छ जुनै कोण बाट हेरे पनि बालेन सही छ
Praise worthy work 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 brother.
Thank you so much sir
Good and fair analysis, keep going.
पुराना राजनितीक दलहरुले अत्यचार गरेर जनताले बालेनलाइ मन पराएका हुन र अरु भन्दा बालेन १००% सहि छन साथ समर्थन सब दिन सकिन्छ ।
सहमत
यो भिडियो एकचोटि बालेन् सम्म पुग्न पर्छ र शान्त मन ले एकचोटि फेरि निडर रूप मा सोच्नु पर्छ ।धन्यवाद
सहि भिडियाेहरु हुन्छन् हजुरका धन्यवाद🙏
सहि हो... तपाई ले ठीक भन्नुभयो 💯 %सहि हो...!!!
धन्यवाद... Tanka dai....
Balen is our next prime minister ❤️
I agree and I wish but must admit to mistakes
@@TechTanka bro afno bachha ko emergency mah sat gadi nekalnu tapai lie kina chuveko if you know better then your first priority is to look after your family and u was supporting police who had stopped balen but tell me how are you sure that police havent miss behaved him tyo pane nepal ko corrupted police
balen is trying his best so let him do his work gardai jadah kami kamjoori huna sakcha because no one is 100% perfect
@@TechTanka0.001 galti ko video banunu vo, aba 99.999 % ramro kam ko ni video banunu la,daju,
@@TechTanka Nepalese standard 😂😂😂
@@TechTanka okay fine he is wrong then what about Biddhya Sundar Shakya, Keshav sthapit you think RONB also wrong then what about kantipur,setopati, Himalayan etc more than 15 Media jhole neta rw jhole Media le nai Nepal ko name bigareko so I don't know you are which Way go 🥴 yo vanda aghi ko meyar le alikati ni sudhareko vaye ahile testo hunna thyo so sabaiko mind le yeutai kuraa sochdain be happy 😊🤲🧘 Ahile kasaiko aghi mw Nepal ko ho vanda ni awkward feel hunxa 🥺
राम्राे निश्पक्ष विश्लेषण दाहाल जी ।
🙏🙏🙏 The real information and the profound analysis! With Thanks!
One of best tanka ji Researcher , 🙏🙏🙏🙏
Hajur ko video ko lagi dhanya bad
Nice information sir❤❤❤
निष्पक्षता भनेको यस्तो हुन्छ।good job ❤
i am big fan of u sir💗🙏 समाचार के हो र पत्रकारिता कसरी गरिन्छ । का सम्म पुग्नुपर्छ । भन्ने कुरा सिकुन नेपालका मिडिया हब चलाएर दलाली गर्नेहरु हजुर बाट फेरि पनि अर्को तथ्यपरक भिडियो को पर्खाइ मा सर💗💗
Keep it up sir !!! Really appreciate your thoughts and presentation ✊✊✊✊
Making mistakes is human; to forgive or seek forgiveness is divine! Balen and RONB should follow this old adage for their redemption!!
ब्बालेनको त्यो तरिका मलाअ पनि कत्ती मन परेको थेन। उभो जाने र बढ्ने सम्भावना भएको नेताले येसरी बोल्नु नराम्रो हो। सर्बप्रथम त बालेनले त्यो सरकारी गाडि परोग गर्न नहुने हो, दोस्रो त्यो लेख्न नहुने हो र लेखेपछी पनि कम्सेकम माफी माग्दा उसको उचाइ बद्थ्यो। आफ्नै बोलिले बालेन सकिन सक्छन। नेपालिहरुले राम्रो लाई राम्रो र नाराम्रोलाइ नराम्रो भन्न सक्ने क्षेमताको बिकास गर्नु जरुरी छ। धेरै मानिसहरु अन्धोभक्त भएको देखा दुख लाग्छ। राम्रो विश्लेषण गर्नु भएकोमा धन्यबाद।
सहि विश्लेषण ।
Tanka Sir's analysis is spot on. 👏I completely second that 👍.The best of intentions can lead to the worst outcome. Balen, like all of us, should learn to acknowledge his mistakes and grow from them. RONB, instead of being a blind supporter, should learn to be professional and call a spade a spade. It will only make them better and more successful in the future. Humility never fails.
कमजोरी मान्छे सबैमा हुन्छ। बलेन पनि मान्छे नै हुन। नेपाल का सबै नेताहरु एकातिर उनी अर्को तर्फ।
टन्क सर, म सरको प्रस्तुतिको कायल छु । सबै मिडियाहरु यस्तै हुनुपर्थ्यो तर दु:खको कुरो उनीहरुले अपराध गर्दैछन् । कुरो बङ्याएर पाठक वा श्रोतालाई भ्रममा पार्नु पनि कम अपराध होइनन् । बालेन राम्रो हुन् जस्तो लाग्छ । हजुरले भन्याजस्तै वहाँले आफ्नो ' मै हुँ ' भन्ने attitude कम गरेमा निकै माथि उठ्नेछ । उनले गरेका राम्रा कामहरु हेर्दा उनका २-४ वटा गल्ती नजर अन्दाज गर्न सकिन्छ र गरिनु पनि पर्छ । मानिस हो, भगवानै त होइनन् त्यसैले उनका एकाध गल्ती क्षमायोग्य छ ।
प्राय: मिडियाहरु हेर्दा राम्राजस्ता देखिन्छन् तर जब समय आइपुग्छ आफ्नो औकातमा आऊनेगर्छन्, जस्तै BBC । नेपालको त कुरै के र ? मलाई एउटा कुरो निकै खल्छ - राम्रा भनाउँदा RUclips Channel का मिडियाहरु झण्डै सबैजसोले caption मा निकै बढाई-चढाई गरी देखाउँछन् ; सबैले खोलेर हेरुन् ताकि views बढोस् । खोलेर हेरियो भने त्यस्तो केही भएका हुँदैन । सानो एउटा complain गरेको वाक्यलाई ' धुरु धुरु रोए ' क्वाँ-क्वाँ रोए' भनेर लेखिदिन्छन् । यति गरिनाले आफ्नो शाखमा कत्तिको असर पर्छ, बुझ्दैनन् । के यो श्रोताहरु माथिको ठगी होइन ? यस्तोमा म धेरै पटक ठगिएको छु र मैले त्यस्तो च्यानललाई सकेसम्म हेर्ने गर्दिन । यत्रा दिग्गजहरुले यस्तो कुरो नबुझेका हुन् कि बुझ पचाएका हुन् , म अन्यौलमा छु ।
टंक जी तथ्य बाहिर ल्याउने प्रयास धेरै राम्रो लागेको छ। सहिको पक्षमा निरन्तर अघाडी बढ्नु राम्रो हो तर यदि जानी नजानी गल्ति हुन् जान्छ भने सभ्य भएर क्षमा याचना गर्नु पनि राम्रो नेताको एक पहिचान हो। जुन मेयर बालेन शाहबाट हुन् सकेन 'गलत उदारण ' भन्दा फरक नपर्ला
Babal analysis. Sabai Nepali le hernu parxa yo video.
सहि विश्लेषण सहित को सुझाव।।।आसा छ बालेन ले आफुलाइ करेक्सन गर्दै अगाडि बडुन।।।
तपाईंको प्रतेक भिडियो हेर्छु सबै सत्य हुन्छ।
तर जाहा बिकास हुन्छ त्यहाँ बिनास पनि हुन्छ दाजु बिनास बिना बिकास सम्भव छैन् ।सय काम राम्रो गर्नेको एक दुई काम गलत भएपनि माफी दिनुपर्छ। सय काम गलत गरेर एक दुई काम vote का लागी गरेका नेता त माफी माग्दैनन् र त चलेको छ ।
यो बिषय पनि एउटा क्रान्ति नेई हो
धन्यवाद हजुरलाई 🙏🙏🙏
Superb bislesan . I agree about this content. Also we need about to harka sampang
सत प्रतिशत सहमत छु, बालेनजिले याे सुझावलाई ग्रह गराेस भन्ने सच्चा सुभेच्छुकहरुकाे अपेक्षा हुनुपर्छ
True journalism...👍👍
I am ur regular viewer when you start this channel, ur one of best truth teller i really aprreciated dai keep going on🙏❤️🙏❤
साह्रै मन छोयो हजुर 👍🙏
Wow.. great analysis 👍
This is the real truth someone needed to speak earlier
धेरै राम्रो विश्लेषण 👍️
Very good video sir
True explanation.
क्या गज्जबको विश्लेषण गर्नुभो दाजु सलाम छ हजुरलाइ 🙏🙏🙏 सबै पत्रकार र मिडिया तपाइजस्तै भैदिए कति जाती हुन्थ्यो ❤❤
राम्रो विश्लेषण !
त्यै हो कुरो , राम्रो काम सबैलाई राम्रै लागेको थियो तर के गर्नु, यस्तो सनक र अहं ! ओहो यसैले डुबाउलाजस्तो पो लाग्न थाल्यो
सारै राम्रो प्रस्तुति 🙏👏♥️🎉🇳🇵👍️✍️
तपाईको हरेक Analytical भिडियो राम्रो छ। समर्थन छ।
You're true journalist
True analysis 🙏🙏🙏
sir ko research video 97% milxa aaudoo din ma .
big respect from Jhapa
like ur way of presentation
Ekdam ramro tarikale sab kura clear gardinu vako ma hajur Lai dhanyabad .
धेरै राम्रो विश्लेषण,, १००% सहमत।।।
I think so and agreed 💯
एकदमै सहि विश्लेषण सर l तपाईका सबै विडियोहरु सत्य तथ्य लाग्छन l
तपाईंको अध्ययन जे सुकै भए पनि बालेन नेपालको लागि अत्यावश्यक छ। माफी मागेर प्रचण्ड प्रवृत्ति पनि देखिएको हो। नेपालमा देशभक्त, तानाशाह आवश्यक छ।
Great job keep it up always
Tanka bhai
U are 99.9 percent right,as a supporter of mr Balen,i sincerely wants to request him to be a faithful to the law and order of the country and to the public.
Interesting analysis
Supop sir best up luckh ❤❤❤
Great balen sir.
सही सूचना अनी सत्य समाचार को लागि धेरै धेरै धन्यवाद सर
Thank u for the video..🎉🎉🎉
नियम कानुन प्रकृया अनुसार गएर र अहिले सम्म निर्मला पन्त को हत्यारा बाहिर घुमिरा छ। त्यै भएर बालेन शैली एकदम सही छ । ❤
Wow you are great sir
तर्कपुर्ण छ तथ्यपरक छ !!
Hajur ko kura seer mathi🤗🤗🤗
Ekdam sahi bhannu bho
Nice review of balen shaha😊
बालेन होस कि रवि कसैलाई देवत्वकरण नगरौ ।
JAY BALEN❤❤❤❤❤
धन्यवाद टंकजी यकदम यथार्थ मा बनाउनु भयको छ,मेयर बालेन ले सोशल मीडीया मा होइन रास्ट्रीय टेलिविज़न मा आयर जबाफ़ दिनु परछ के भयको भनेर
Balen is great
Great balanced video