STRONG: Balen Shah response, Roads Department letter of 2-days ultimatum Juddha Shalik - Indrachowk

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025

Комментарии • 2,9 тыс.

  • @Jeevan.Panta2025
    @Jeevan.Panta2025 8 месяцев назад +424

    मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu❤️🙏🇳🇵

  • @RazKumar-e4s
    @RazKumar-e4s 8 месяцев назад +1976

    बालेनको बिग फेन जति एता हाँजिर हुम्त

  • @sumitradevkota434
    @sumitradevkota434 8 месяцев назад +406

    ऐन कानुन बुझेर कोइ निर्धक्क बोलिदिएको देख्दा त छुट्टै आनन्द आउने रैछ /

  • @narubhahadur5112
    @narubhahadur5112 8 месяцев назад +26

    धन्यवाद, सरकार, मेयर बलेन शाह, यहाँको विकास र प्रगतिबाट हामी पूर्ण रूपमा सन्तुष्ट छौं।

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 8 месяцев назад +39

    नेपाली हरु को लागी एक सच्चा युवा तथा ईच्छा शक्ति भएको मेयर वालेन शाह को जय होस् !

  • @bharatshakya9341
    @bharatshakya9341 8 месяцев назад +180

    बालेन जि जे बोले पनि सहि लाग्छ मलाइ । यस्तो मेयर हाम्रो ठाउमा भयको भय हाम्रा ओडा अध्यक्ष ले काम गरेन भनेर कार्बाही को मुद्दा चलाउथेउ ।

  • @KenKen-q1x
    @KenKen-q1x 8 месяцев назад +214

    यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन

    • @devendrabc9068
      @devendrabc9068 2 месяца назад

      केपि ओलीका झोलेहरुको फुर्ति र धमकी सुनेर स्याल्ले बाग सङ्ग फुर्ति लगाए जस्तै हो

  • @tirthamagar2894
    @tirthamagar2894 8 месяцев назад +257

    बालेन मेयर को खुट्टा तान्ने काम सुरु हुनथाले छ जय बालेन मेयर 💖🇳🇵👍

  • @SangitaGhimire-m4z
    @SangitaGhimire-m4z 8 месяцев назад +24

    जति धेरै बालेनको बिरोधमा बोल्छन दलेहरु त्यसको लाखौ गुना जनताको प्रिय बन्छन बालेन जन प्रिय देश निर्माणका कामहरू गरेका छन बालेनले

  • @narayangurung8551
    @narayangurung8551 8 месяцев назад +58

    न्यु रोडको पेटी साँघुरो भएर जति सुकै सुरक्षित संग हिड्छु भन्दा पनि कोही न कोही संग ठोक्किए कै हुन्छ। छिटै फराकिलो बन्नु पर्छ।

  • @crackheart9983
    @crackheart9983 8 месяцев назад +569

    अघि बढनुहोस बालेन जि।यो सरकार अनि यी झोलेहरुले तपाईलाई साथ दिदैनन।हामी छौ तपाईको साथमा।अनि अन्त्यमा अदालतले पनि हजुरलाई साथ दिनैपर्छ।पेलेर अघि बढ्नुहोस।अदालतमा पुगेपछी हामी छौ तपाईंको साथमा।मर्न अनि मार्न लाखौं युवा हजुरको समर्थनमा छौ।तपाईको एक आदेशले कहाँ के गर्नुपर्छ हामी तयार छौं ।✊✊✊✊✊✊✊

    • @prembhujel9839
      @prembhujel9839 8 месяцев назад +2

      सहमत 👍️👍️👍️

    • @krishnakhanal73
      @krishnakhanal73 8 месяцев назад

      Panchayeti kaal ko kutta raixa tesaile bhukeko raixa dana khana napayera

    • @sikumhang6084
      @sikumhang6084 8 месяцев назад +2

      सहमत |

    • @LeviAckerman-tn4gw
      @LeviAckerman-tn4gw 8 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊❤😊😊😊😊😊😊

    • @ashoklayo98
      @ashoklayo98 8 месяцев назад +1

      Yo kura ma pani sahamat chu💪

  • @sharada5383
    @sharada5383 8 месяцев назад +120

    यसरी मितिङ्गमा बोलेको देखाएकोलेनै को दोषी रहेछ भन्ने प्रष्टै बुझियो।
    धन्यवाद मेयर बालेन्द्र ज्यू।

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 8 месяцев назад +129

    निर्धक्क भएर काम गर्दै जानु होस् बालेन शाह जनताहरु बालेनको साथमा छौं 👏🇳🇵

    • @sumanlamichhanechannel4732
      @sumanlamichhanechannel4732 8 месяцев назад

      मदेश प्रदेश मा पनि वाले chhahiyo🙏🙏🙏

  • @GyanuGurung-ek5zm
    @GyanuGurung-ek5zm 8 месяцев назад +7

    Aha Kati mitho answer deko balen le ,sarai intelligent lagyo malai .2nd times herdai Chu yo video

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 8 месяцев назад +15

    Aafno sampati jasto gardai xa yo manxey yaslai k tauko dukhai hola 👊newroad ko road banayar sabai janata lai sajilo huney kam garda big respect my favourite mayor Balen 😍❤️

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 8 месяцев назад +76

    गुँइठेहरु कराउँछ काराउँछ आफै हाराउँछ , मियरसाब आफ्नो कार्यमा निरन्तर लागिरहनुहोस , तपाईंलाई सम्पुर्ण जनताको संधै साथ रहन्छ 🙏🙏

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 8 месяцев назад +76

    मेयर ज्यू तपाई साथ कानून र जनता छन ! कसैको धमकीले केही हुनन् नगरको सुरक्क्षा तपाईको रमाईलो सुनदर राख्ने काम मेयरको हो 🎉🎉🎉🎉🎉🎉🎉

  • @hemshaky541
    @hemshaky541 8 месяцев назад +3

    दलहरुको भरौते देखिन साबधान ईमान्दारिताको येहाँ कदर हुंदैन बेईमानी नगरी बाँच्न नसकिने हुँदा कुरा थिक्क कामले दिक्क गर्नु समयेको माघ र आजको समयेले देखायेको बातो हो ❤

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 8 месяцев назад +30

    एकदम राम्रो काम भएको काठमाडौं मा देखियो, मान्छे हिड्ने बाटो पनि हरेक ठाँउ मा फराकिला हुनु पर्छ,,good बालेन् शाह, निडर भयर काम गराउनुस्, गर्नुहोस, सेबस

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 8 месяцев назад +25

    बालेनकाे काम सहि छ , सडक बिभाग ले भुक्तैमा , दलका झाेले हरूले भुक्तैमा बालेन ले डराउनु हुदैन काम जारी राख्नुहाेला जय हाेस् बालेन काे साथै देशभक्त नागरिक हरूकाे ।।

  • @sanjurai7102
    @sanjurai7102 8 месяцев назад +97

    बालेनलाइ पनि गुइठेहरुले खुट्टा तान्न सुरु गरेछ तर बालेनपथ नराेकियाेस बालनपथ जिन्दाबाद!!! गुइठेहरु कराउछ कराउन छुट छ।

  • @amishrai9174
    @amishrai9174 8 месяцев назад +2

    jay balen ❤❤thank you god vannu parxa ho yeti ramro soch vko dai yo dhartima pathaidinu v

  • @arabindlama7254
    @arabindlama7254 8 месяцев назад +2

    अब बालेन दाइलाइ🎉 देश को pm बनाउने तिर हामी भोटर लाग्नु पर्छ।।keep it up balen

  • @bholu545
    @bholu545 8 месяцев назад +477

    बौलाहा वडाध्यक्ष कान्तिपुरको झोले अध्ययन नै नगरी कहाँबाट के बोल्ने थाहा छैन के बिषयमा कुरा उठाएको आफैलाई थाहा छैन।

    • @GREENDAY66
      @GREENDAY66 8 месяцев назад +32

      kantipur ko headline maa news aako thyoo re🤣🤣

    • @Tiger-sd3ws
      @Tiger-sd3ws 8 месяцев назад +16

      बिहानै 1 तुवाक हानेपछी कुरा गर्ने शैली एस्तै हो 😀😀

    • @RaEni005
      @RaEni005 8 месяцев назад +9

      ​@@Tiger-sd3wsum hau yo wada adhyaksha ko boli latpatin dai xa🙃

    • @driftguruji394
      @driftguruji394 8 месяцев назад +10

      Keshav ko mitzuu reyy .🤣🤣

    • @AjayLama-bs5sc
      @AjayLama-bs5sc 8 месяцев назад +5

      Men kurata bolnai aaudaina raxa budalaii😂😂

  • @A-Million-Dream67
    @A-Million-Dream67 8 месяцев назад +28

    बालेन आफै इन्जिनियर हुन ! उनलाई सिकाउनु पर्दैन सबै थाहा छ good job mayor saab ❤️❤️🙏

  • @rupguy7330
    @rupguy7330 8 месяцев назад +95

    पेटि बढाउनु पर्छ mayor सहि छ।

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 8 месяцев назад +3

    बालेन सर यी तस्करको कुरा नसुनी आफ्नो काममा अडिग भै काम गर्नु होस जनता तपाईंको साथमा छ।

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 8 месяцев назад +19

    जनताको सदैब साथ र सहयोग हुनेछ मेयर बालेन साब लाइ❤❤

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 8 месяцев назад +100

    घाँस खाने जनप्रतिनिधि भए पछि वडाबासीलाई पनि लज्जित हुनु पर्ने रहेछ । बिकासको कुरा गर्दा हुन्न भन्छ बा...........

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 8 месяцев назад +84

    यो वडा अध्यक्ष लाई हटाउनु पर्छ बालेन सर‌ ❤ जसले जे भनोस् नराम्रो काम गर्ने कसैलाई छोड्नु हुँदैन,‌ यस्तालाई नि के अध्यक्ष बनाको ❤ good luck 👍🏽 balen sir 🙏🙏🥀

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 8 месяцев назад +2

    काम गर्ने मानिस लाई काम गर्न नदिने याे काहाकाे कानुन हाे ।काम गर्नु पर्दछ ।जय बालेन

  • @HarishPant-n7t
    @HarishPant-n7t 8 месяцев назад +1

    सबै चोर का सन्तान हुन् उनीहरुले यही शिकेको छ। बालेन दाई बिग salut to u । i am with us

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 8 месяцев назад +95

    कान्तिपुर पत्रिकामा आएको कुरो लिएर मेयरसित कराउँदैछन् दलहरू खोइ कान्तिपुरले सत्य समाचार लेख्छ र

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 8 месяцев назад +79

    सडक बिभागकाे नाम लियर बालेन सर लाई धम्काउने काम मा अबरोध गर्ने हरु लाई जनता ले ठेगान लगनउजे छन्।

    • @capirarai4709
      @capirarai4709 8 месяцев назад

      100 sahi vanu vo hajur

    • @gpanpolebreak7632
      @gpanpolebreak7632 8 месяцев назад

      जनता कुरेर बस्ने समय छैन । यश विषयमा काेहीन काहीँ अगाडि बढ्नु जरुरी छ । नेपाली जनताहरू भेडा साेभाभकाे छ एउटा अगाडि नबढे सम काेही अगाडि बढ्ने वाला छैन र अर्को कुरा नेपालकाे झन्डै आधि जनता काेही बिदेश पलायन भएको छ भने काेही राेजगारीकाे निम्ति बिदेशीएकाे छ भएको जनतामा पनि आधि जस्तो दल र नेतनहरूको मुनि बसिरहेको छ । जय नेपाली जनता जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 8 месяцев назад +32

    बालेनलाई काठमाण्डौले मात्र होइन अब देशले नै साथ दिन्छ ।🎉

  • @gangasubedi5612
    @gangasubedi5612 8 месяцев назад +4

    बालेन्द्र शाह प्रमुख को जय होस ❤❤❤❤❤❤मुख दर्सन अरु वडा अध्यक्षको ग्तिछ बालेन्द्र शाह प्रमुख लाई जन्ता को साथ छ जय नेपाल जय बालेन्द्र शाह जय होस हजुरको ❤❤❤❤❤मेहेर सायब को लागि जय होस ❤❤❤❤❤❤❤

  • @sagunrai5720
    @sagunrai5720 8 месяцев назад +2

    😢😢जय बालेन ❤❤❤❤हिमत नरार्नु हामी 3 करोडौं जन्ता छौं हजुर को पछाडी यो भतुवा र लुटुवाको डर नमान्नु सम्पुर्ण आमा को आशिर्वाद छ ❤❤❤❤

  • @bikramshrestha9371
    @bikramshrestha9371 8 месяцев назад +1

    ❤❤❤ जनताको लागि वाटो हड्ने सुबिधा पहिलो प्रथामिकता राख्नु पर्छ।

  • @punarampokhrel5005
    @punarampokhrel5005 8 месяцев назад +90

    २२ वार्ड का अध्यक्ष ले जबर्जस्ती कुरा गरेको लाई सबैले खँडन गर्नुपर्ने स्थिति छ

    • @gangachapagain-ot8gn
      @gangachapagain-ot8gn 8 месяцев назад

      यस्ता पागललाई जितायर बडाअद्क्ष बनाउने जन्ताले अहिले रक्सि खायर टिभि मुबायल फुटाउदै छन रे😠😠😠😠

    • @MayaUpadhyaya-c9p
      @MayaUpadhyaya-c9p 8 месяцев назад

      Yesko bauddik halat jhakkiyo.

  • @basantarai2682
    @basantarai2682 8 месяцев назад +17

    याे बाेल्नै नजान्ने झाेलेलाई चुनेर पठाउने जनताहरु नि खै याे झालेलाई नि ठाेक्नु पर्छ। हाे र छ यसले ३५ बर्ष सम्मकाे अनुभव त देखाई हालिस नि साला बिकास बिराेधी यस्ता झाेलेहरु कराउदै गर्छ। मेयर साब सलाम छ हजुरलाई।

    • @SurajPanth-x6t
      @SurajPanth-x6t 8 месяцев назад

      35 bars luter khayko bani ahile lutn npauda ris pokheko ghole neta

  • @gunganagunjan9848
    @gunganagunjan9848 8 месяцев назад +20

    बालेनको हरेक कदम कानुनत, ब्यबहारत प्राविधिक दृष्टिकोण ले बहुत दुरगामी देखिन्छ बालेन अघि बढ्नुस् सारा दुनिया तपाई को साथमा छ🪁🪁🎈🎈👏👏🙏🙏

  • @RajGuru2018
    @RajGuru2018 8 месяцев назад +2

    Balen sir leader hjr vaye paxi aru lai order garne ho. Hami youth sabai hjr KO sath ma xau. Hjr Kai jasto gare Pani hami support ma xu.

  • @sanubhandari5509
    @sanubhandari5509 8 месяцев назад +44

    यो अर्ध पागल ले बाहिरी दुनिया देखेको छैन के हो ? भख्खर जङ्गल बाट सहर पसेको स्याल लाई के थाहा बेबस्थित सहर कस्तो हुनुपर्दाछ यसलाइ सबैले बहिष्कार गरौ good job balen ji go ahead ♥️

  • @raghunathshrestha7461
    @raghunathshrestha7461 8 месяцев назад +60

    २२ बडाले पसल र घर भाडामा गरिरहेको अपचलन बारे बुझ्न सम्बन्धित निकायले फाइलहरु नियन्त्रण लिए पछि पो पैदलयात्रीहरूलाइ सुबिधाबाट बञ्चित गर्न खोजिएको देखियो।

  • @rajesh-f2z2n
    @rajesh-f2z2n 8 месяцев назад +82

    Yo woda adhyakchha le feri road ma parking garna diyera commision khana khojdai xa. Yo party ko jhole ho.

  • @Kopiladarji23
    @Kopiladarji23 8 месяцев назад +1

    बालेन शाहकाे काम धेरै रामाे हाे दहि चिउरे जन्ता काम गर्न दिनुस बालेन लाइ 🇳🇵🇳🇵🇳🇵

  • @takenbysaurav
    @takenbysaurav 8 месяцев назад +3

    कृपया २२ ओडाको साथिहरु ओडामा गएर फुटपाथ बढाउन पर्यो भनेर आफ्नो ओडा अधक्ष्यलाइ भनिदिनु पर्यो। बरु पुजा गरेर, बाजा, झांकी सहित फुटपाथ बनाउने कार्यको शुभ-आरम्भ होस।

  • @shirishdhimal1596
    @shirishdhimal1596 8 месяцев назад +43

    एमाले ले काम गर्न दिदैन सबै तिम्रो अडान मा काम हुन्न मेयर बालेन शाह सलाम छ 🙏❤️

    • @yugdunggurung4977
      @yugdunggurung4977 8 месяцев назад

      Congress, MLA,Maoist n rarpraba yo 4 party kai hatau ni parxa nepal bata our true leader one n only JAY BALEN 🙏🙏🙏🙏🙏🙏

  • @NEPALI___ARUN
    @NEPALI___ARUN 8 месяцев назад +18

    सेतो लुगा भित्र कालो मन!
    कालो लुगा भित्र सेतो मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेतो लुगाले जोड्ने कालो धन!
    कालो लुगाले जोडने नेपाली मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेता लुगाको आडमा काम चाहि डन!
    काला लुगाले जित्यो नेपाली मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेता लुगाको अब सुनीदैन गन-गन !
    पाखा लगाउनु पर्छ अब नेपाली जन!!
    को होला त्यो ,सोचेर भन!!!

  • @surajadhikari2640
    @surajadhikari2640 8 месяцев назад +47

    पार्टिको झोले घामट हरुलाइ जितायो भने कामै हुन दिदैन ! उन्न्ती प्रगती रोक्न पार्टी ले झोले घामट हरु लाई खटाउछ ! माथिको आफ्नो मालिक को आदेश अनुसार घामट हरु बिकास रोक्न खटिन्छ्न ।
    #बालेनसरकारजिन्दाबाद##

  • @bikashshrestha8619
    @bikashshrestha8619 8 месяцев назад +1

    न्युरोड बासिहरुले आफ्नो ठाँउ स्वच्छ सफा शुन्दर राख्ने हो भने बिकास गर्न अगाडि बढ्नु भएका मेयर बालेन सर लाई साथ दिएर भ्रष्टाचारी र अपराधी हरुलाइ बहिस्कार गरौं

  • @himaparajuli3492
    @himaparajuli3492 8 месяцев назад

    बालेनले जे गर्दै हुनुहुन्छ सहि छ ।ओदा अदक्छ्य ज्यु ले मान्छे जसरि हिदुन , मत्लब छैन तर गाडि , बाइक पार्किन गरेर दाम काम राम्रो उठाउने लक्छ्य ।🎉

  • @kumarthapa9530
    @kumarthapa9530 8 месяцев назад +64

    मलाई यो बुद्दु वडा अध्यक्ष देखि दया लाग्यो यसलाई कालो मोसो लगायर हटाउ । रातीमा काम किन भयो भन्ने सवालमा दिनभरी ब्यस्त हुने कुनै पनि ठांउमा काम हुने रातमा नै हो ।

    • @lollol-nz4zy
      @lollol-nz4zy 8 месяцев назад +1

      Bidesh ma bato ghato raati nai banaune ho

  • @saigiri2757
    @saigiri2757 8 месяцев назад +39

    नेपाल मा नेता भनेको बालेन मात्रै हैच

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 8 месяцев назад +26

    Balen sir ko big fan supporters yta harir hum❤

  • @Sunilsewan-ig5eo
    @Sunilsewan-ig5eo 8 месяцев назад

    साहसी बालेनलाई सम्मान सहित लाईक गरौ🙏

  • @ldddahal
    @ldddahal 8 месяцев назад +2

    हाम्रा देसका झोलेले गर्दा देस र जनताकाे मोक मरि हुने भयो जय बालेन

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 8 месяцев назад +20

    मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ।

  • @deep.deep143
    @deep.deep143 8 месяцев назад +60

    यी चोर हरुले बालेन हटेपछी फेरि पनि सडकमा पर्किङ गरेर पैसा खान बिरोध गरेका हुन यी सबका सब देश बिरोधी हुन अघि बढ बालेन ज्यु हामी साथमा छौ🙏

    • @anikshrestha7685
      @anikshrestha7685 8 месяцев назад +2

      Balen hatnu paryo ni bro 😂 arko paali ni Balen lai jitauxa public ley 😂😂

    • @smritijoshi2913
      @smritijoshi2913 8 месяцев назад

      BALEN IS A REMARKABLE UNBREAKABLE ROUND CIRCLE WHICH HAS NO LOOP END ❤

  • @dipaktamang6116
    @dipaktamang6116 8 месяцев назад +81

    Chini kajilai arko electoin ma heraula

    • @Comedian6912
      @Comedian6912 8 месяцев назад +11

      Yo Chini kajilai ta पागल रैछ 🤣😂
      24 ward ma chaiko
      कुरा वार्ड नं 22 को वार्ड अधयक्षलाई सोध्नु पर्नेरे 😂

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 8 месяцев назад +2

      Nam Noon Hunu Parne Rahichha ..😂😂

    • @anojmanchitrakar
      @anojmanchitrakar 8 месяцев назад

      please

  • @Ashokkumarthapa-x9y
    @Ashokkumarthapa-x9y 8 месяцев назад +1

    Balen sir hajurko soch ramro xa,agi badhdai Janus Nepali janta hajurko saath ma xa

  • @shadowgamerz2739
    @shadowgamerz2739 8 месяцев назад

    काम छैन यो दुनियाँ किसिमको ठाउँ ठाउँको न्याय अनि समाज समाजको नियम अनि जिल्ला र प्रदेशको कुरै नगरौ।अब एक लौटि सरकार भए मात्र काम छ नेपाल देशमा।जय देश 🙏🙏🙏🙏

  • @praveshpratapaitwal1583
    @praveshpratapaitwal1583 8 месяцев назад +19

    यो मुलालाइ अर्खो चुनावमा आउनु दिनु भयेन 🌹

  • @koylimkoylim2140
    @koylimkoylim2140 8 месяцев назад +30

    २४ नो वाडा को लाई सलाम छ

  • @sureshtamang6572
    @sureshtamang6572 8 месяцев назад +9

    यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन 🇳🇵

  • @Mk369vlogs
    @Mk369vlogs 8 месяцев назад +2

    कुन ब्यावस्थामा ल्याइएको कानुन भन्दापनि कानुनको सम्मान र पालना राम्ररी भएदेखि राम्रो हुनेथियो।।

  • @harithapa3316
    @harithapa3316 8 месяцев назад +1

    Jaya Balen sir. You’re great ! Go ahead we’re with you always.

  • @harikumarthapa9788
    @harikumarthapa9788 8 месяцев назад +27

    वडाअध्यक्ष ज्यु साथ दिनुहोस । पार्टीबाट परिचालित न हुनूहोस । राम्रो काम लाई मिलेर सम्पन्न गर्नुहुन अनुरोध छ।

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 8 месяцев назад +8

    योबोलने कोरहेछ नबुझ्ने योकुन पाटिको रहेछ यो पनि खान नपाएर होकि जस्तो देखिन्छ जए पत्र कार मित्र लाइ धन्ने बात बालेन सहर लाइ धन्ने बात सलाम जए नेपाल

  • @simply_aita
    @simply_aita 8 месяцев назад +8

    His vision for nepal is truely inspiring.

  • @srishrestha1137
    @srishrestha1137 8 месяцев назад +12

    बोलीमा नै कन्ट्रोल नभएको, के बोलीरहेको छु भन्ने हेक्का नभएको वडा अध्यक्षले के काम गरेको होला न्यूरोडमा, नियोजित रुपमा बालेनलाई काम गर्न नदिने, धम्की दिने पारामा बोली रहेको एमालेको झोले वडा अध्यक्ष ।

  • @shyamprasadkarmacharya6286
    @shyamprasadkarmacharya6286 8 месяцев назад +1

    बालेन ज्यूले काम त राम्रो गर्नु पर्छ।तर यस्ता हरु ले बिरोध गरेर केही फरक पर्दैन। पेलेरै काम गर्नुपर्छ। धन्यवाद।

  • @NarBdr-x3y
    @NarBdr-x3y 8 месяцев назад +33

    यो २२ नं वडा अध्यक्ष को दिमाग लाई मान्नै पर्छ किन भने यो रघुविर महासेठको मान्छे रहेछ भन्ने प्रष्ट थाहा भयो।

  • @ChhetriniGurl
    @ChhetriniGurl 8 месяцев назад +21

    Khub ufreko thyo last ma dekhiyo chini kaji ko auhaar😆😆herna layak ko vako thyo mayor sab sanga thulo kura garne Balen shah yo desh ko hero ho ❤❤❤

  • @nishashrestha7509
    @nishashrestha7509 8 месяцев назад +43

    पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस बालेन प्रती
    🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ

    • @bidhyaaghaale5619
      @bidhyaaghaale5619 8 месяцев назад

      obviously.... ego pride and parking mafia Chine kajiiiii jhole party ko jhole dalaal

  • @popmixedtv9184
    @popmixedtv9184 8 месяцев назад

    बालेन दाइ काम अघि बढाउने निरन्तर कानुन फेल छ संघिय सरकारको ।

  • @pst6163
    @pst6163 8 месяцев назад

    3m Footpath is minimum requirement for that busy New Road, you are technically correct Mr Mayor. Keep up the good work ❤

  • @premiercomputercenter515
    @premiercomputercenter515 8 месяцев назад +19

    बालेनले बिकास गरेको देखेर खुट्टा तान्न खोज्दैछन्। इ झोले हुन। जय बारेन।

  • @arpanghale6825
    @arpanghale6825 8 месяцев назад +27

    यो मुला मात्रै किन यसरी भुक्दैछ अरुलाई मेयरको काम प्रति वाह वाह भईराखेछ।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 8 месяцев назад +12

    याे वडाध्यक्षकाे गुण्डागर्दि कार्यलाई तु. जनतालेनै भाटे कार्वाही गर्नुपर्याे ...

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 8 месяцев назад +1

    वालेन शाह को जस्तो सोच हुनु जरुरी छ ! समय अनुसार को माग हो !

  • @sikumhang6084
    @sikumhang6084 8 месяцев назад

    नेपाली जनता सधै साथ छौ|

  • @TripleS808
    @TripleS808 8 месяцев назад +5

    बालेन शाह , यो मान्छे इतिहास रच्न आएको हो ! सबै ले साथ दिन जरुरी छ ! देश को सपुत छोरो !

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 8 месяцев назад +30

    येस्ता चोर लाई पार्टी को झोले लाई जिताउने जनता पनि भेडा हुन, मेयर साप हामी हजुरको साथ मा छौ❤❤

  • @aakashkoirala1766
    @aakashkoirala1766 8 месяцев назад +4

    जस्लाई प्राबिधिक ब्यावहार को बारेमा र राजनितिक कार्य प्रती कुनै ज्ञन नभएको एक जना ओडाको सामान्री एउटा ओडा अध्यक्ष ले यो मुर्ख्याइँ को भासा र जवाफ दिदै छ!!

  • @PabitraBk-z7t
    @PabitraBk-z7t 6 месяцев назад

    बालेन साहा जि हजुर लाई मेरो सलाेट छ🙏🙏🙏🙏

  • @raunakbasnet7955
    @raunakbasnet7955 8 месяцев назад +2

    Look at the dominance how a leader should have, I wish centeral leaders also had this attitude

  • @limbusurendra3378
    @limbusurendra3378 8 месяцев назад +9

    मेयर साव बालेन शाहको भिजन कदम सहि सान्दर्भिक छ यस्ता पार्टीका झोलेहरूलाई बालै फरर गरिदिनु होला मेयर साव ।
    ढुख्ख संगले हजुर अघि बढ्नु होला नेपाल अधिराज्यभरका आम जनता यहॉंको साथ र समर्थनमा छन ।।
    जय होस - जय बालेन शाह !
    👏👏👏🙏🙏🫡🫡💞💞‼️

  • @nabarajrai6996
    @nabarajrai6996 8 месяцев назад +36

    footpath parking hatauda pani yo adhyaksh le nai birodh gareko thiyo.

  • @krishnabahaduradhikari2270
    @krishnabahaduradhikari2270 8 месяцев назад +4

    Good Bro, अब न्यू रोड, ईन्द्रचोक आदिमा मापदण्ड बमोजिमका सडक पेटी बन्ने छन्।

  • @gitaChaudhari-p2e
    @gitaChaudhari-p2e 8 месяцев назад

    बालेन सरलाई सलाम छ

  • @ArpanaChhetri-ld9po
    @ArpanaChhetri-ld9po 8 месяцев назад

    मेयर जि ले सहि भनु भयो सबै ले आफ्नु समस्या अनुसार बोल्ने हो अरुको कुरा ले बोल्नु हुदैन

  • @ArjunB.k-Sanam
    @ArjunB.k-Sanam 8 месяцев назад +5

    बालेन दाइ को कुरा सही हो किन कि मेरो बुबाले बुटवल भैरहवा यर्पोट जोडने रोड रमण kantrasan को थोरो काम गर्दा रोड को दायरा ७.५० र फुटपाथ (पैदल यात्री हिड्ने ठाउँ ) ३ मिटर बनायका थियौ । जय नेपाल ❤️❤️🇳🇵🇳🇵

  • @subodhbhatta2254
    @subodhbhatta2254 8 месяцев назад +29

    Neither he has vision neither he is interested in development
    How such people get elected?
    K naam ho wada adkshya ko?
    Kaag le na aafno ghar banauxa
    Na aaru ko banni nai dinxa

    • @chougurung9466
      @chougurung9466 8 месяцев назад

      चिनि काजि रे नाम 😁

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 8 месяцев назад +8

    कतिपर पडेको नेता अजै कातिपुरको कुरा जय बालेन

  • @Summervlogs7
    @Summervlogs7 7 месяцев назад

    हामि बालेन को साथमा छौ यि तोरिहरुको कुरानै ठुलो गर्नि र देश खानिहो

  • @somnathbastakoti5197
    @somnathbastakoti5197 8 месяцев назад

    बालेन शाहले गर्न खोजेको काममा सबै काठमाण्डौ वासीले हातमा हात मिलाएर काममा सहयोग पुर्याउनु सट्टा एउटा न एउटा निहूं बनाएर काममा अवरोध खडा गर्नु विकास विरोधि काममात्र हो । कुनै पनि पार्टीको झोले कार्यकर्ता बनेर असामाजिक क्रिया कलापमा संलग्न रहनु मूर्खता मात्र हो ।
    जय बालेन शाह !

  • @followme9056
    @followme9056 8 месяцев назад +5

    बालेन एकदम सहि छ ।बुक्दै गर ।

  • @radhasiwakoti5870
    @radhasiwakoti5870 8 месяцев назад +5

    सहि जवफ बालेन जि ।यस्ता त वडा अध्यक्षय

  • @RAJKUMAR-cn8yr
    @RAJKUMAR-cn8yr 8 месяцев назад +8

    यो टवाके लाई पाहिला ओडा अध्यक्षको राजिनामा दिन 22 नम्बर ओडाले पहल गर्नु पर्यो 22ओडाको बेजत भयो