प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || Sisnupani Deusi 2079 || अब तिमीहरु मर ! || Arjun Parajuli
HTML-код
- Опубликовано: 25 ноя 2024
- नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal #deusi2079 #ArjunParajuli
अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
तस्वीर: चन्दशेखर कार्की र समूह
मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
फूल सज्जा: उज्जवल माली
छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
अनलाईन: माधव पौडेल
प्रकाश: बलराम केसी
समाचार संयोजन: राजु पौडेल
छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
सम्पादन: सन्तोष दवाडी
प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
भिडियो निर्माण: पदम तिमिल्सिना
👉️अहिलेसम्मकै व्यंग्यात्मक कविताहरुको 🏆️मास्टर/उत्कृष्ट कविता❤️💎🇳🇵💎❤️
दमदार छ । बधाई अर्जुन जी
यथार्थ नै यथार्थको रचना।
नमन कवि ज्यू।
Kabi ju tapaiko kabitale kehipani xudaina aba 7 gate janu parx
@@rajandhital4192aaaaaaaa
अती राम्रो कबिता।
दमदार प्रस्तुती कबिता बाटै हामी बिकास सोच्ने भयौँ नेता कबिता सुनेँर थप्पडी हान्ने बाहेक अरु कुनै काम गर्न सकेनन् बृदाहरुले❤❤❤
भेडाच्यांग्रा ले जति सुने पनि तेत्तिकै हो, व्बासाहरुले बाघले अघाएर छोडेको खान पनि कहिल्यै छोदैनन।
Wow धेरै राम्रो good
अति राम्रो कविता
लाउडा धमिजा,वाइड बडी,अरुण योजना,१८ घण्टा लोड सेडिंग कोभिड-१९,संचार सेट, अरबौं खरबौंको बिभिन्न योजना आयोजना बाट करोडौं करोड कमिशन,क्विन्टल क्विन्टल सुन,७५ अरबको एन्सेल बर्षमा भएको हो ? कि कहिले बाट शुरु भएको हो ?२०४८ सालको आम चुनाब पछि प्रजातान्त्रिक समाजवादको नाइकेले देशै रित्याएर लुटेर खाए,बहुदलिय जनबादको नाइकेहरुले देशै नाङ्गो बनाएर लुटेर खाए ! अब पनि यस्ता मतिभ्रष्ट देशद्रोहिहरुलाई चुनेर पठाउने हो भने कोशी नारायणी कर्णाली र महाकालीमा हामफालेर मरे हुन्छ ! बाँच्नु कुनै अर्थ रहँदैन !
जय होस , सत सत 🙏
अति राम्रो
Deben Chamling
गजब छ यथार्थ छ
अब तिमिहरु मर हाम्रा छोरा छोरीलें सूख पाउने छन्
Aaha ha ha.ha ha ha kati ramro hassebeng .
ऐथार्थ कबीता ऐहीनै हो तर जन्ता को चेतना कहीले आउने हो
Bast lock❤❤❤❤❤
Sahi cha
सुनेर हास्ने कि रुने,पार्छन्?सुनेर गएपछि:फेरि लतार्छन्?भन्नेले:भने:सुन्नेले सुने:!ठाउँमा पुगेपछी फेरि ऊस्तै:हुने:?हाम्लाई हराउँछु भन्नेलाई हाम्ले थुने:?ताल्चा:हाम्रै हात्मा हुन्छ,साँचाे हाम्रै:हात्मा हुन्छ:?जे,जे:!गरे पनि:हाम्लाई कस्ले थुन्छ:?जे:गर्भन्याे त्यै:गर्नु पर्छ:!नत्र तेस्काे:परीवार भाेकले मर्छ?ईति:!
मेरो मन रुयो कस्तो राम्रो उदाहरण बाँग ❤❤❤
सुभकामना 🎉छ दिपावली को.
उत्कृष्ट व्यंग्यात्मक कविता❤️💎🇳🇵💎✔️
Salam chha Arjun gurulai.
❤❤❤❤❤🎉🎉🎉🎉🎉beautiful beautiful beautiful
Great
Sahi ho arjun parajuli sir❤❤🙏🙏🙏💐💐
गजबको व्यङ्ग्य कवि।
👌👌👌👌👌
nice bastabiktako lagi
नमन कवि अर्जुन
सही र सत्य
Good
ललिता निवास, गिरीबन्दु, शरणार्थी, बालमन्दीर कण्ड, सहकारी ठगीमा संलग्न सत्ता धारीहरुको बारेमा किन मौन देखियो?
वा कविवर वा अरब
Hami sabai le yespali ko election ma Rastriye Swotantra party ma vote halau, ,kabi Arjun Parajuliko kabita lai atma sat garau,5 liter petrol Ani maasu Bhat ma na bikau ,Bichar bhanda Mathi Desh🙏
लाज पचेका नेताहरू यतिका मजाक उडाउदा पनि मुसुमुसु हासेको हेर न कति लाज पचेका हुन
धुर्मुस खै त खल्लो भयो नी
जतिसुकै जेजेभनेपनी अन्धा र बहिराहरूले नत सुन्छन नत देख्छननै
यथार्थ
Right kura
Bastabik ta ko chitran Hardik naman
Good luck sir
यस्तो पो त बल्ल कविता,,,,,
🎉🎉🎉🎉🎉🎉
❤️👏👏👏
Sahi rachana kabi🎉🎉
होइन नेता भनेको त चोर भन्दापनी हाँसेर बसेका छन त ?
1St
Good❤😂🎉🎉🎉
Sunane baahek sunne ra jasko sunaye dubai ko tail baraabar chha. Kina bhanda ta haami vote dine kaslai bhani chuttyauna chaahannau.
Gathabandhan kabi. Sher bdr and co.
Nyc
धुर्मुस विनाको सिस्नुपानी नुन विनाको अचार
🎉 1:20 1:20
Laaj pachayera haseko hera jiudo laas haru 😂
सय नम्बर
K garnu bramandama sabvanda laj saram pacheka kohi xa vane ti nepalka neta vanauda ra veda manxe manne ho vane hami nepali janata nai ho. Des ra hamro halat yasto hunama hami janata nai dosi xau jo aachi ra gobar naxutyauna sakdainau ra chahannau.
Serious hudainan jati bhaney ni
🤣🤣🤣🤣
🙏🙏🙏🙏
Kabita bhaneko hoki film ko sambad bhaneko ho kehi bujhna sakiyena.
याे चाेरकाे कबिता ताई न तुई हातमा लाग्याे दुई ।
vak bujinu xoina 🤧
झाेलेलाई दराे घोच्योकि के हो
सात कक्षा पढ्ने बिद्द्यार्थिले रचेर पढ्ने कबिता।हदै सस्तो बेतुकि र पुर्बाग्रहि यार।😄😄😄😄पराजुलि जि को कबिता।मासबाट तालि खाने तरिकाले उरेन्ठेउलो केटोले रच्ने र बाचन गर्ने कबिता दारिवाल पराजुलि जि को।😂😂😂😂
bujhna laai buddhi bhanne bastu chahincha .
wow
के लेख कविता भन्ने बित्तिकै ईश्वरबल्लब, अभि सुवेदी या डी पि भन्डारी कै जस्तो क्लिष्ट भाषामा हुनु पर्ने हो र? वहाँले अति सरल भाषामा सर्वसाधारणले बुझ्ने किसिमले समसामयिक , राजनीतिक बिषयमा सटिक व्यंग्य गर्नुभाछ!
Oli ki prachanda ko karyakarta ho kya ho Devi sharma tapai !
गेडाको कबि ,???मुजी झोलेहरु हुन सबै सिस्नुपानी का हुक्के चड्डा बड्डा
Yo manxe Chor ho
Great
Good
Good❤😂🎉🎉🎉
Good❤😂🎉🎉🎉