कर्णप्रिय स्वर,आलङ्कारिक,बौदिक भाषा,ओजश्वी आवाज र आदर्शपुर्ण वाक्य,लट्ठै पार्ने जति सुने उति सुनिरहुँ जस्तो लवज र sense of humour सहित सोधेको विनु पोखरेलको प्रश्नहरूको उत्तर स्पाइनल इन्जुरी फिटनेसका देवतुल्य चिकित्सक राजु ढकालले आफ्नो आत्मकथा शिष्टतापूर्वक पस्किनु भएको छ । म यो प्रेरणादायी भिडियो कक्षाकोठामा धेरै विद्यार्थीहरूलाई अवश्य देखाउने छु । निकै घत लाग्यो ।
कति मजाको बाेलनु हुनछके बिनुजि प्रराेकास्ट मा होइन घर कुनै साथी सग बाेलेझै गरेको जस्तो हुनछ सुनिरहु जस्तो सुनदासुनदै सकिनछ फेरि माहान मान्छे लेउनुहुनछ डाक्टरलाई नमन छ हरिॐ
Dr. Sahab hajur ekdum pure, innocent ani great hunu hunxa🙏 Hajur le Doctor Profession aja ko din ma ni ajhai pabitra xa vanera prove gardinu vayo🙏🙏 Hajur jasto aru ni dherai dherai doctor saab haru hoss yo samsara ma🙏🙏 Thank u & huge respect to u for rehabilitating all those patients who have lost hopes🙏🙏
कती मनछुने सब्द सब्दमा यकचोटी भेटनपाय आभारी हुनीथीऐ कती मनमिल्यो मेरोत यहाॅ दुबैजालाई मन्मा सजायकोछु मननै हो हामीलाई चलाऊने सारैनै चित्तबुझ्यो मेरो दिमाकमा यही चलीरहन्छ कसैले चित्तदुखायो की ऊस्को क्षेमता यत्तीनै रहेछ भनेर चित्त बुझाऊछु धेरै धेरै धन्यबाद डक्टर सर र बिनुजीलाई🙏🙏✌✌⚘⚘
नमस्कार विनु म्याम कति राम्रो राम्रो मान्छे लिएर आउनुभएको क्या हजुर पनि कति राम्रो म त कतिपल्ट भावुक भए कतिपल्ट आँसु नै झारे म प्राय हजुरको पोर्ट कास्ट हेरिरहन्छु मैले तर कतिपल्ट म रुन्छु कतिपल्ट जुरमुराउँछु कति पल्ट के के हुन्छ क्या म त नाम कस्तो बनाउनुभएको हो जय होस् हजुरको सधैँ।
डाक्टरमा मानवता हुनुपर्छ भन्ने कुरामा जोड दिनुभएकोमा सुयोग्य डा राजु ढकाललाई हार्दिक बधाई तथा शुभकामना।
धेरै धेरै उर्जाशिल विचार ! साधुवाद छ डाक्टर राजुलाई !
कर्णप्रिय स्वर,आलङ्कारिक,बौदिक भाषा,ओजश्वी आवाज र आदर्शपुर्ण वाक्य,लट्ठै पार्ने जति सुने उति सुनिरहुँ जस्तो लवज र sense of humour सहित सोधेको विनु पोखरेलको प्रश्नहरूको उत्तर स्पाइनल इन्जुरी फिटनेसका देवतुल्य चिकित्सक राजु ढकालले आफ्नो आत्मकथा शिष्टतापूर्वक पस्किनु भएको छ । म यो प्रेरणादायी भिडियो कक्षाकोठामा धेरै विद्यार्थीहरूलाई अवश्य देखाउने छु । निकै घत लाग्यो ।
पोटकास्ट विशेष भयो, धेरै धन्यवाद डा साब हजुर महान हुनुहुन्छ, हासो जस्तै स्वर पनि मीठो लाग्यो❤ हार्दिक नमन।
बिनो दिदी र राजु डाक्टर सापलाई धेरै धेरै धन्यवाद। कति साहसिक इन्टरभ्यु
कति मजाको बाेलनु हुनछके बिनुजि प्रराेकास्ट मा होइन घर कुनै साथी सग बाेलेझै गरेको जस्तो हुनछ सुनिरहु जस्तो सुनदासुनदै सकिनछ फेरि माहान मान्छे लेउनुहुनछ डाक्टरलाई नमन छ हरिॐ
❤❤
आहा!कति सुन्दर सम्बाद,1.24 मिनेट बितेको पत्तै भएन,मन तृप्त भयो ,हजुर हरु प्रती सत सत नमन! सबैमा जय होश!❤❤❤❤
motivational interview ! thank you , both of you !!
जति सुन्यो त्यति आनन्द आउने संवाद ।
धन्रय धन्य भैयो ❤❤
Om jay hos❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
राम्रो संवाद । जीवनसंग लड्ने सक्ने आट भएको डाक्टर साब एउटा उदाहरण
Dr. Sahab hajur ekdum pure, innocent ani great hunu hunxa🙏 Hajur le Doctor Profession aja ko din ma ni ajhai pabitra xa vanera prove gardinu vayo🙏🙏
Hajur jasto aru ni dherai dherai doctor saab haru hoss yo samsara ma🙏🙏
Thank u & huge respect to u for rehabilitating all those patients who have lost hopes🙏🙏
आहाँ कति राम्रो। अति सुन्दर।
कती मनछुने सब्द सब्दमा यकचोटी भेटनपाय आभारी हुनीथीऐ कती मनमिल्यो मेरोत यहाॅ दुबैजालाई मन्मा सजायकोछु मननै हो हामीलाई चलाऊने सारैनै चित्तबुझ्यो मेरो दिमाकमा यही चलीरहन्छ कसैले चित्तदुखायो की ऊस्को क्षेमता यत्तीनै रहेछ भनेर चित्त बुझाऊछु धेरै धेरै धन्यबाद डक्टर सर र बिनुजीलाई🙏🙏✌✌⚘⚘
सकरात्मक,मानवतावादी भावले ओतप्रोत डा.राजुप्रति हार्दिक नमन।
अति शुन्दर पाेटकाष्ट जय हाेस् सबैको 🙏🙏
Dr.haruma hunuparne purai sakaratmak mahanta,Maya,sarbagunle varipurna dr.Raju🙏👍Binu sis❤️🙏👍
एक दम खुसी लाग्यो डा साब को सन्कल्प अनि काम
🙏 म उहाँ सङ कुरा गर्न चाहान्थे के सम्भब छ बिनु दिदी 🙏? धेरै राम्रो म हाल बिदेश देखि ❤️
Jaya hos.
आहा कस्तो सुन्दर सम्बाद मनै प्रफुल्ल भयो।❤❤
omm binu diju
ऊर्जा सिल भावना, उच्चस
सङ्कल्प, अबिरल सेवाको भावना डा सयपलाई सलाम छ । 🎉🎉🎉
राम्रो प्रस्तुति यस्तै विचारले जो कोहि लाई जीवन जिउन प्रेरणा मिल्छ ।
Dubae mahan thanks ✍️📖🎓🙏🇳🇵🌹🧘♂️🪔😄❤️
नमस्कार ज्वाइ राजा हजुरको शाहस लाई नमन गर्दछु
सुन्दर सुन्दर अति सुन्दर सम्बाद!
धन्यवाद हजुर हरुमा!❤❤
Binuji everything is Sundar , Hajurko podcast ma, Dr.sab🙏🙏🙏🙏🙏🙏🙏
सार्है राम्रो विनुको प्रस्तुती हाउ भाव आदि इत्यादि ❤❤❤❤❤
Wao dharae ramro🎉🎉
आहा !! मन छुने पोडकास्ट।साहसिक जीवन संघर्ष !
Dami karyakram Suni Rahu lag xa.podcast team Lai dherai dherai dhanyabad
Doctor with good humanity & true human being 👏👏🙏🙏
All drs must learn from him.
Great! Super human
Woow❤❤
Hajurharu ko jaye hoos.
Sabai asaktalai protsahan dinubhayakoma dhanyabad
❤❤❤Ati sundar❤❤❤ hajur hruko jaya hos mangal hos
🙏🙏🙏
Yakdam ramro Dr saab great person hajar ❤
Kasto aanand aayo hajurharuko kurale
❤❤❤❤ love u binu di
love you jaan
@binupokharel8819 😍😍😍
Athi uttam please next Dr. Sanduk ruit ❤
यो विनु बैनी त के साह्रो चमत्कारी हौ।
Keep going on Raju
I inspired by this interview. Woo! Great❤❤❤
🎉🎉❤️❤️🙏🙏jaya hos hjrharuko thanku
I fully inspired from his inspiration.
नमस्कार विनु म्याम कति राम्रो राम्रो मान्छे लिएर आउनुभएको क्या हजुर पनि कति राम्रो म त कतिपल्ट भावुक भए कतिपल्ट आँसु नै झारे म प्राय हजुरको पोर्ट कास्ट हेरिरहन्छु मैले तर कतिपल्ट म रुन्छु कतिपल्ट जुरमुराउँछु कति पल्ट के के हुन्छ क्या म त नाम कस्तो बनाउनुभएको हो जय होस् हजुरको सधैँ।
❤❤❤❤
उत्कृष्ट हजुर
Motivational speech.
आहा
🙏❤️✌️
Excellent one binu
Sundar sambad❤
great 🎉
Shundar anrtawarta⭐
Wow love it
नमस्कार🙏🙏🙏 हजुर हरु लाई अनि धेरै धेरै धन्यवाद।
Thank you
Owo 😮owo owo just owo 😮
One day i will.........
🌷🍁🙏🌷🍁🙏🌷🍁
❤️❤️❤️🙏❤️
❤❤🙏
कुन ठाउँमा होला थाहा पाउन पाए राम्रो हुन्थ्यो भेट्न मन लाग्यो ।
ल. Bholi
Hamro gau po doctor 😮😮😮😮😮
Interviewer madam ali badi proactive hunu bhayo ki... story development flow maa aghaadi badna didaa ajha raamro holaa ki... plz i suggest sincerely.
घरी घरी चाइ ऋषि धमलाको भाइब्स आउने रैछ आन्टिको बोल्ने शैलि😂😂😂
❤❤❤❤❤❤❤
❤❤
❤❤
❤❤❤❤❤
❤❤