आज रेलमा यस्तो भयो रेल यात्रा चाईनाको Bhagya Neupane China Tour, Bullet Train EP-18

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 2,1 тыс.

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 месяцев назад +177

    भाग्य न्यौपाने सर चाइनाको रमाइलो दृश्यलाई भिडियो बाट भय पनि हेर्ने मौका पाइयो तपाईंलाई हृदयदेखि नै सलाम छ !!आफू नगए पनि चाइना हेर्न पाइयो !!जय नेपाल 🇳🇵

  • @NandikapoudelNandika
    @NandikapoudelNandika 5 месяцев назад +133

    भाग्य भाईकाे आँटलाई मैले माने 🙏 केही नबुझ्दा पनि नअताली कन राम्ररि भिडियाे बनाउनु भएछ धेरै धेरै धन्यवाद ।

  • @BamBahadur-rw2zt
    @BamBahadur-rw2zt 5 месяцев назад +108

    भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो र यस्तो भिडियो हेरेरा हाम्रो झोले नेता हरुको ढकन खुलोस हजुरको यो भिडियो हेरेरा हाम्रो नेपालिहरुले पनि बिदेसी पाहुनाहरुलाई कस्तो बर्ताब गर्नु पर्ने त्यो सिकोस

    • @middleclass2723
      @middleclass2723 5 месяцев назад +1

      Kina???

    • @SudipParajuli-mz3ie
      @SudipParajuli-mz3ie 4 месяца назад

      @@BamBahadur-rw2zt maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.

  • @chandraghorati1366
    @chandraghorati1366 Час назад +1

    चाईना त बिश्व को पावर फुल देश हो नेपालका नेताले आफ्ना छोरी छोरी मात्र हेछन् नातेदार अनी प्रचन्ड ले इन्डिया गएर मुर्रा लिएर आउछ यस्ता छन् नेता अनि देश र जनता ले दुख पाऊदैनन्

  • @nanduu.
    @nanduu. 5 месяцев назад +18

    धेरै खुशि लागो घरमेै बशि बशि चाईना देखियो भाग्य सरको यआत्रा सहज होश

  • @Axtra_Giming
    @Axtra_Giming 4 месяца назад +8

    नाम पनि भाग्य हजुर पनि भाग्यमानी एति सुन्दर ठाउँ घुम्न पाउनु भयो हामी घरमै बसेर देख्न पायाे धेरै धेरै धन्यवाद हजुर लाई शुभ यात्रा 🙏🙏❤️❤️❤️❤️

  • @pslama3155
    @pslama3155 5 месяцев назад +117

    भ्रष्टाचारीलाई म्रत्युदण्ड दिने देश अवश्य बिकसित हुन्छ भन्ने प्रमाणको vlog लाई धन्यवाद ..

    • @SudipParajuli-mz3ie
      @SudipParajuli-mz3ie 4 месяца назад

      @@pslama3155 maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 5 месяцев назад

    जे होस यति गार्‍हो कुरा लाई सहज तरिकाले हामीलाई मनोरञ्जन दिनुभएको छ धेरै धेरै धन्यवाद भाग्य जि

  • @bebogurung9832
    @bebogurung9832 5 месяцев назад +11

    आफ्नो ख्याल् गर्नुहोस् है सर अर्काको देशमा सोचेको भन्दा धेरै राम्रो होस अनि चाडैं फर्कि् आउनु है आफ्नो देशमा ❤❤❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 5 месяцев назад +19

    भ।ग्य सर ल।ई धेरै धेरै दन्यब।द छ
    तपाईंले च।ईन। को सबै कुरा दृश्य देख।उनु भएको छ खुशीको कुरा यस्तै न।य न।उलो कुरा हरु देखाउदै ज।नु होला

  • @shinobiplays5143
    @shinobiplays5143 5 месяцев назад +6

    भाग्य नेउपानेजयूलाई,धेरै, धेरै धन्यवाद, दार्जिलिङ बाट ्

    • @SudipParajuli-mz3ie
      @SudipParajuli-mz3ie 4 месяца назад

      @@shinobiplays5143 maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 4 месяца назад +2

    भाग्य भाइ चाईनाक‍ो यात्रासफलरहोस👌👌♥️♥️भिडिउो देखाउनु भएकोमा धेरै धेरै धन्यवाद

  • @Minakumaritamag
    @Minakumaritamag 5 месяцев назад +5

    ट्रेन चाहिँ अत्यन्त राम्रो छ हजुरलाई यो दृश्य देखाउनु भएकोमा धन्यवाद भाग्य न्यौपाने सरलाई

  • @BishnuShrestha-ol7sl
    @BishnuShrestha-ol7sl 5 месяцев назад +8

    भागे नेऊपाने भाई तपाईत कती भागेमानी संसारै खुमनलाई सबै कुरा नेपाली बैनीलाई सोथेको सोथेकै हुनुहुनछ मत हेरेकै हेरेकै छु भाई तपाईलाई धनवान् गाडी पनी खाल खालको चढदै हुनुहुनछ भासा सबै सीकेर जानु भयेकोभा हुनथो नी भाई सारै रामो्देखियो छोरी मानीस चाहि

  • @dilipshrestha3735
    @dilipshrestha3735 5 месяцев назад +7

    भाग्य भाईकाे यात्रा सफल रहाेस,कपाल चैं तिम्राे भएन,चाईना गकाे बेला तेतै काटेर आउ है।

  • @hemrajmagar2345
    @hemrajmagar2345 Месяц назад +2

    चाइना आफै मा आत्मनिर्भर भएको देश हो जहाँ न अर्काको देश रोजगार खोजेर जान्नु पर्छ n t हामी नेपाली हरुलाई जस्तो इंग्लिश langugae को आवश्कता परेको छ

  • @tekendrabishwokarma7713
    @tekendrabishwokarma7713 5 месяцев назад +2

    लौ बधाई छ भाग्य सर लाइ चाइना को सम्पुर्ण जानकारी दियको मा❤❤❤

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 месяцев назад +4

    चाईना हेर्ने अवसर उपलब्ध गराउनु भएकोमा मनै देखि धन्याबाद भाग्य दाई प्रत्यक्ष हेर्न पाउने कुनै चान्स नभएको जिन्दगी लाई भिडियो मार्फत भएपनी हेर्ने अवसर प्रदान गर्नु भयो।यति डिटेल मा आफ्नै मातृभाषा मा बुझाइदिनु भयो खुशी लाग्यो

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 5 месяцев назад +4

    भिडियो मार्फतले भएन नि चाइनाको दृश्य हेर्ने मौका पाए हृदय देखि नै धन्यवाद कोटि कोटि नमन दाई❤❤❤

  • @santoshbajgain1874
    @santoshbajgain1874 5 месяцев назад +13

    J होस् नयाँ नयाँ अनुभव गर्न पाइएको छ हेरेर भए पनि धन्यवाद भाग्य न्यौपाने bro

  • @SujanKanxa-i8g
    @SujanKanxa-i8g 5 месяцев назад +1

    अति रमाइलो लागेयो भाग्गे सर तर मान्छे हरु देख्दा निकै पधे लेखेको जस्तो छन इङ्लिस कति पनि न बुज्दो रहिछन तेहा को मान्छे ले

  • @durbanewar1314
    @durbanewar1314 3 месяца назад +1

    Bhagya neupane , ,,,,,dai chaina des ghumera dekhaye koma hjrlai dhoinybad hjrlai,,,,,,happy journey ❤❤❤

  • @dipakdhakal7799
    @dipakdhakal7799 5 месяцев назад +9

    रमाइलो छ ,सबै video... नयाँ कुरा हेर्न रमाइलो हुदो रैछ ❤।

  • @RupbahadurBudha
    @RupbahadurBudha 5 месяцев назад +4

    सीट पनि चाइनेच सङ्ग परेछ यात्रा गर्नु को पनि छुटै माझ दामी सुभयात्रा ❤❤

  • @BSSSSS4777H
    @BSSSSS4777H 5 месяцев назад +19

    धन्यबाद भाग्य सरलाई हामी चीन जान नसक्नेलाई गए जस्तै भाको छ।

    • @SudipParajuli-mz3ie
      @SudipParajuli-mz3ie 4 месяца назад

      @@BSSSSS4777H maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.

  • @amarbk1004
    @amarbk1004 5 месяцев назад +2

    बिस्वको सक्तिसालि देश चाईना मा गयर रमाईला भिडियो हरु देखाएको मा धेरै धन्यवाद सर

  • @nogirlfriendnotension7799
    @nogirlfriendnotension7799 5 месяцев назад +2

    भाग्य सर हजुरको चीन यात्रा शुभ होस
    happy journey

  • @nbmagar1981
    @nbmagar1981 5 месяцев назад +17

    भाग्य सर को भिडियो हेरेर मलाई पनि चाइना घुम्न जान मन लाग्यो very good video 👍️👍️

  • @KalpanaUprety-t6k
    @KalpanaUprety-t6k 5 месяцев назад +13

    भाग्य भाइ हजुरको सबै कुरा ठिक्क छ कपाल चाहिँ काटनुहोस न

  • @S.S.SmoktanTamang
    @S.S.SmoktanTamang 5 месяцев назад +5

    आफ्नो भाषामा किन यस्तो विकास मलाई अचम्म लाग्यो त्यो पनि बुलेट ट्रेन wow नेपालमा बुलेट ट्रेन भइदिएको भए आज नेपालको कर्मचारी सरकारी पढाइ धेरै हुनुपर्छ कि भने धेरै पढेको निजी कर्मचारी हुनुपर्छ ❤

  • @rijanmagar4941
    @rijanmagar4941 5 месяцев назад +1

    भाग्य जि को चिनको भ्रमण रमाइलो होस् हामि हजुरको भिडियो हेरेर एकदमै खुसी भएको छ अर्को भिडियो पर्खाइ मा 🙏🙏

  • @ShantaAdhikari-fc1tj
    @ShantaAdhikari-fc1tj 4 месяца назад +1

    धेरै राम्रो लगो तपाईंको प्रयास अति राम्रो छ ,हामीले पनि भरपूर चीन घुमेको अनुभूति गरेका छौँ।

  • @shantiluitel1488
    @shantiluitel1488 5 месяцев назад +6

    खानु खानु मज्जाले हजुरकै छ जिन्दगि ❤उतापटिकाे दिदिलाईनि बाडेर खानुन खाना

  • @rajmagar1616
    @rajmagar1616 5 месяцев назад +12

    भागे भाइ नेपाल जस्तो रमाइलो देखियो धन्यवाद भाइलाई चाइना बाट भिडियो देखाएको मा धेरै रमाइलो छ भाइ हजुरको सधै शुभ यात्रा भाइ ❤❤

  • @नमस्तेजितुपुलामीमगर

    नाम मात्र भाग्य होइनछ सबै कुरा मा भाग्य भएको होइछ सर तपाईं

  • @gagankhati5179
    @gagankhati5179 3 месяца назад +1

    भाग्य दाई हाम्रो कल्पना नगर्न सकिने ठाउँ जानु भाको छन् ।❤

  • @hjddb2813
    @hjddb2813 5 месяцев назад +2

    नेपाल बसेर चाइना सबैइ देखियो हजुर लाइ धेरै धेरै धन्यवाद भाग्य सर❤❤❤❤❤

  • @rebeccagurung1577
    @rebeccagurung1577 5 месяцев назад +8

    भाग्य भाइ धेरै राम्रो भिडियो बनाउनुभएछ तपाईँले।🎉

  • @uttamchhetri1592
    @uttamchhetri1592 5 месяцев назад +144

    चाईना ले यत्रो प्रगति गरि सक्यो नेपाल ले गेडा हेरेको हेरै।

    • @NikeshBista101
      @NikeshBista101 5 месяцев назад +2

      Bck plz

    • @chakradhanrai6848
      @chakradhanrai6848 5 месяцев назад +15

      बालेन र हर्क लाई प्रधान मन्त्री बनाउन पर्छ हाम्रो देश पनि छिटै यस्त बिकास हुनसक्छ

    • @Eyevision2023
      @Eyevision2023 5 месяцев назад +6

      चिनिया राष्ट्रपति देङ सियाओ पिङ्ग लाई दोस्रो विश्वयुद्धपछि अमेरिका सँगको पर्ल हार्वरको युद्ध पछि जापानले मनाउँदै आएको जापानको राष्ट्रिय एकता दिवसमा मुख्य अतिथि को रूपमा बोलाएछन् र राजधानी टोकियो को यात्रा सुपर रेलमा गराएछन् जुन समय चीनले भर्खर रेल मार्गको विस्तार मात्र गर्दै थियो र जापानी प्रधानमन्त्रीले सोधेछन " महामहिम राष्ट्रपति ज्यू के चीनमा पनि यस्तै द्रुत रेल मार्गको विकास भएको छ? त्यहाँ त अझै पनि दौडिँदा कम्पार्टमेन्ट हलाने रेलमा नै यात्रा गर्दछन् होला हा इवापनी प्रधानमन्त्रीको यस्तो कुरा सुने पछि देङ्ग सीयाओ पिङ्ग लाई आफ्नो र आफ्नो देशको निन्दा, बेईज्जत गरे जस्तो महसुस गरेछन र सोच्छन् किन गए पछि यो भन्दा धेरै तीब्र गतिमा दौडने रेल इन्जिनको आविष्कार गर्न लाउँछ भन्ने सोचेर छन् र देश फर्किए पछि यो भन्दा धेरै तीब्र गतिका रेल इन्जिनको आविष्कार गर्न आउँछउ र अहिलेको बुलेट रेलको आविष्कार गरेका हुन् ।

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      @@Eyevision2023 sir support hai

    • @LaxmanNepalii
      @LaxmanNepalii 5 месяцев назад +1

      😂😂😂😂😂

  • @bishnuthapa1782
    @bishnuthapa1782 5 месяцев назад +8

    शुभ यात्रा भाग्य भाई आफ्नो राम्रो ख्याल राख्नुहोला।

  • @bimalgurung-9844
    @bimalgurung-9844 3 месяца назад +2

    हाम्रो नेपालमा पनि बुलेट ट्रेन को प्रोजेक्ट तैयार पारेको छु, येस्मा काम चल्दैछ एक दुई हप्तामा पूरा हुन्छ। त्यो चीनको भन्दा अलिक स्पीडमा कुद्ने र खाना पनि अलिक मीठो अनी धेरै पाइनेछ।

  • @rajbhatt9250
    @rajbhatt9250 5 месяцев назад +1

    धन्यवाद भाग्य न्यौपाने सर हामी लाई पनी चाइनाको बुलेट ट्रेन मा घुमाउनु भयो

  • @arunkatuwal1478
    @arunkatuwal1478 5 месяцев назад +54

    चाइना जस्तो शक्तिसाली देश मा गएर अफिसेल, सार्वजनिक,क्राउड मार्केट् मा गएर भिडियो खिच्ने नेपाली ब्याक्ती भाग्य नेउपाने मात्रै देखे।👍️🙏

  • @दिपेनराई-फ2त
    @दिपेनराई-फ2त 5 месяцев назад +15

    हजूर, सरज्यू,ऐतिहासिक,(नपाली,अरनिको को कला/कृर्ति।ग्रेट वाल,धार्मिक स्थानहरू जान्न,बुझ्न पाए आफू गर्वित ठानथ्यौ.।नमन,नमस्कार।

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 5 месяцев назад +14

    भाग्य नेउपाने को जिन्दगी चील चलिराछ आज भोलि

  • @yalisunuwar
    @yalisunuwar 5 месяцев назад +1

    affno bastabikta arulai dekhaidinu vyeko dhanyabad hjurlai mh lai aafoile gyer vogejsto lagyo ani xorimanxelai respect grer bolnuhudoroix ekdamoi ramro❤

  • @umaniroula5424
    @umaniroula5424 5 месяцев назад +2

    धन्यवाद भाइ घर बसिबसि चाइनाको बुलेट ट्रेन र चाइनाको शहर हेरियो ।

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 5 месяцев назад +6

    भाग्य सर, त्याहाँको विकास ढाचालाई नेपालले अनुशरण गरेर विकसित मुलुकमा हाम्रो देस दर्ज गर्न सकौं!❤ यात्रा सधैं शुभ रहोस्, शुभकामना ❤!

  • @beautifullworld7616
    @beautifullworld7616 5 месяцев назад +90

    चाइना कहाँबाट कहाँ पुगिसक्यो नेपाल चाहिँ अयोग्य भ्रष्ट नेताहरुका कारण अगाडि बढ्न सकेन।

    • @Beeknowthevlog
      @Beeknowthevlog 5 месяцев назад

      Back dinu la maile tapailai subscribe gareyko xu

    • @sudeepbijukchhe3280
      @sudeepbijukchhe3280 5 месяцев назад +3

      नेताहरु लाई मात्र सबै दोष दिएर हुदैंन जनताहरु सचेत हुनु पर्योनी । नाच न जान्दैन आगन टेढो भनेको यहि हो । जय देश ! जय जय नेपाल !!

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 5 месяцев назад

      ओलि बालाई देखाउनुपर्ने😢

    • @raisandeb3568
      @raisandeb3568 5 месяцев назад

      aba balen harkako timle desh chaina jhai banauxa ?​@@sudeepbijukchhe3280

    • @beautifullworld7616
      @beautifullworld7616 5 месяцев назад

      ​@@sudeepbijukchhe3280 सत्ताको कुर्सीमा पुगेका र सत्ताको डाडु पन्यु हातमा भएका नेताहरुकै दोष हो। साधारण जनताले सबै कुरा गर्न सक्ने भए किन चाहियो सरकार ? किन चाहियो बजेट ?

  • @omharipradhan9293
    @omharipradhan9293 5 месяцев назад +37

    दाइ धेरै हस्याउनु भयाे😂😂

    • @MamataSen-k2z
      @MamataSen-k2z 5 месяцев назад

      😂😂

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      @@MamataSen-k2z support garnu hola hai malai Pani

    • @budhbahadur880
      @budhbahadur880 5 месяцев назад +1

      Aww k ajai kapal hernuna chetrek parexak butaldeko jai😂😂😂😂😂😂😂😂😂

    • @Alemgr56
      @Alemgr56 5 месяцев назад +4

      🤣🤣 Chinese lai are you Chinese re ?

    • @BibekYonjanTamang
      @BibekYonjanTamang 5 месяцев назад

      😂😅​@@Alemgr56

  • @rajusaha5469
    @rajusaha5469 5 месяцев назад +1

    Tapai ko madhyam bat china ko pragati herna paiyo tapai lai dherai dherai dhanyavad

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 4 месяца назад +1

    नेपाली भाइ भनेर धेरै माया गरेर धेरै खानेकुरा ल्याइद्या रैछ, चाइनिज दिदीले,,, भाग्य!!!!

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 5 месяцев назад +34

    छिमेकी चिनले यति धेरै प्रगति गरिसक्याे...हामी नेपालिकाे हालत 😮

    • @BharatKumarofficail
      @BharatKumarofficail 5 месяцев назад +3

      हामी त कुनै दिन नेपाल हो पनि भन्न पाउँदैन उ होला 😭😭😭😭🙏

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 5 месяцев назад

      😢

    • @PurnadonLimbu
      @PurnadonLimbu 5 месяцев назад

      गोबर खाएर बिकास हुदैन नि।

    • @chitratamangpakhrin8788
      @chitratamangpakhrin8788 4 месяца назад +1

      हामी त भ्रष्टाचारि कंग्रेस ,एमाले ,माओवादी पाल्दैमा ठिक्क भको छ ।

    • @Jenisakali059
      @Jenisakali059 4 месяца назад

      नेपाली नेता सधै कुर्ची ताना तान हुन्छ कसरी बन्छ र यस्तो बिकासित देस 😢

  • @RajkumariumaraSabitra
    @RajkumariumaraSabitra 5 месяцев назад +127

    घरी घरी हास्दै रमाउदै हेर्ने जति यता हाजिर हौँ है!भाग्य दाइ तपाइलाई कति कुरा थाहा नहुदाँ,हासँ उठ्दैन थियो?भन्या??

    • @SistamThapa
      @SistamThapa 5 месяцев назад +8

      Jane hota ghumn hami pani.

    • @RoeeRaee
      @RoeeRaee 5 месяцев назад

      😂😂😂

    • @milanpariyar492
      @milanpariyar492 5 месяцев назад

      😂😂😂😂

    • @AnitaRai-mp
      @AnitaRai-mp 5 месяцев назад +1

      damii damii❤❤

    • @parshudhamala4359
      @parshudhamala4359 5 месяцев назад

      कालो पुति हेर्दै बसेको छ भाग्ये

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 месяцев назад +62

    चाइनिस हरु बुद्द जस्तै शान्ती सङ्ग बस्छ यो ठाउमा बङाली इन्डेन नेपाली भयोभने हल्ला गरेर कान खान्छ

    • @jkstudionepal857
      @jkstudionepal857 5 месяцев назад +1

      अनि हो नि है😂😂😂😂

    • @jkstudionepal857
      @jkstudionepal857 5 месяцев назад

      खाली बिजनेस क्लास सिट भनी राको छ😂😂😂

    • @BalhGurung
      @BalhGurung 5 месяцев назад

      😂😂

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      @@BalhGurung malai Pani support garnu hola ma ni hjr haru lai support garxu

    • @khuwalungchannel7426
      @khuwalungchannel7426 5 месяцев назад

      😂😂😂😂😂

  • @panditjagannath3486
    @panditjagannath3486 5 месяцев назад +1

    चितवनबाट सिकागो अमेरिका , जय होस् भाग्य न्यौपाने !

  • @sanulingden7818
    @sanulingden7818 5 месяцев назад +1

    चाइना जस्तो Develop हुन त नेपाल आमा ले अर्को जुनि लिनु पर्छ।😢😢भिडियो मार्फत चीन को द्रश्यहरु देखाउनु भयो भाग्य सर (धेरै)२ धन्यवाद ! नोगेन सेवारो!🙏🙏

  • @reginarai2789
    @reginarai2789 5 месяцев назад +46

    कपाल चाई सराई भयो है हजूर को येस्तो गर्मी मा काटनू होस ना हजूर को कपाल 🤕🤕🥹 आलीक सुवा ऐना है भाग्य सर कपाल ले 😅

    • @Anjali30304
      @Anjali30304 5 месяцев назад +4

      चाईनामा
      यति राम्रो सफा मान्छेहरुको भिड्मा डारी जुङा पालेको कपल पनि फोहोरी जुम्रा परे जस्तो देखिने है

    • @pabitraLimbu-g9w
      @pabitraLimbu-g9w 5 месяцев назад

      😂😂😂😂😂😂😂😂

    • @ramsharan3830
      @ramsharan3830 5 месяцев назад

      😂😂😂😂

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      @@ramsharan3830 support garnu hola hai sir ma Pani hjr haru lai back garxu

    • @pabitraLimbu-g9w
      @pabitraLimbu-g9w 5 месяцев назад

      🤣🤣🤣🤣🤣🤣🤣

  • @chemzongsanu
    @chemzongsanu 5 месяцев назад +8

    चाईना त चाईना भैगोनी कुनै चिजको कमि छैन👍️

  • @prajagurung1025
    @prajagurung1025 5 месяцев назад +6

    Business seat last हुदोरैछ भन्ने बुझियो 👌👌🥰🥰✌️🤞👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✌️

  • @BiruLama-v4u
    @BiruLama-v4u 4 месяца назад +2

    भाग्यमानीको खप्पर ठूलो अभागीको के जाति ठूलो भन्थे हो रहेछ सिटमा पुग्न पाएको छैन यस्तो सुविधा छ त।।

  • @KhagendraKumar-h1u
    @KhagendraKumar-h1u 18 дней назад +1

    खाना जे जति मिठाे भए पनि मन चाहिँ दाहिने पटटि छ जस्तो लागछ खोइ कुन्नी त

  • @Jayagole.Tamang
    @Jayagole.Tamang 5 месяцев назад +36

    भाग्य सर को भिडियो नहेरी निन्द्रै लाग्नु छाड्यो।

    • @middleclass2723
      @middleclass2723 5 месяцев назад

      Good
      Yesto hunai parxa
      Tehi bhayera desle bikas gari sakyo

  • @PramodkhatiPramodkhati
    @PramodkhatiPramodkhati 5 месяцев назад +18

    यता हामीलाई नि सपोर्ट गरम्न ❤❤😢😢
    सबै सबैलाई पशुपति नाथ ले रक्षा गरून् 🙏🙏

    • @PramodkhatiPramodkhati
      @PramodkhatiPramodkhati 5 месяцев назад

      ❤❤❤❤,🙏🙏🙏🙏

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      ​@@PramodkhatiPramodkhatimalai Pani support garnu hola ma ni hjr haru lai support garxu

    • @1N88-4
      @1N88-4 5 месяцев назад

      Ok mero ni subscribe la bro

    • @amitmagarofficial2297
      @amitmagarofficial2297 5 месяцев назад

      म पनि छु है

    • @UzanChettri
      @UzanChettri 5 месяцев назад

      @@amitmagarofficial2297 tq sir tq so much hjr lai Pani back gardeko xu

  • @Realnep-hop420k
    @Realnep-hop420k 4 месяца назад +1

    Business class sit भनेर २०० चोटी भन्दा नि भाग्य दाइ को यो style कडा 😂😂 big respect दाजै ❣️

  • @bijaysidharath4948
    @bijaysidharath4948 2 месяца назад +1

    दाई यार लास्टै हँसाउनुभयो हजुरले तर जे भएनी मजा त मजा आयो मलाई त तपाईँको कुरा लास्टै मन पर्‍यो दाइ

  • @krishnaprasadadhikari1742
    @krishnaprasadadhikari1742 5 месяцев назад +7

    Namaste Bhagya Sir. Tapai haruko kapda ra mobile wholesale ko video Nepal ma small business harulai dherai helpful cha. Milcha vane machinery store (example: MOMO banaune machine) haruko pani video upload garnuna.🙏

  • @atctech5460
    @atctech5460 5 месяцев назад +10

    चाइनिज बहिनिले त केहि खानु भएन छ नेपाली पाराले सोधेको भए हुन्थ्यो नी

  • @tilaktiwari9569
    @tilaktiwari9569 5 месяцев назад +5

    भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो

  • @jayalama1434
    @jayalama1434 5 месяцев назад +2

    चाईनामा समस्या भनेको नि भाषा हो र पनि पर्यटक लाई सहयोग गर्दा रहेछन चाईनिजहरुले

  • @khyamsubba
    @khyamsubba 4 месяца назад +1

    जय बजरंगबली
    रक्षा गरून् भगवानले हजुर लागाएत सारा मनुस्य प्राणी लाइ🙋🙋‍♂️🌅🌻

  • @Sagar_Official71
    @Sagar_Official71 5 месяцев назад +11

    सबै जना नयाँ साथीहरु एक अर्कालाई सपोर्ट गरौं है 🎉🎉🎉

    • @1N88-4
      @1N88-4 5 месяцев назад

      Mero ni subscribe la bro

    • @1N88-4
      @1N88-4 5 месяцев назад

      Mero ni subscribe la ma ni back garne Xu hai

    • @Cooking-GS
      @Cooking-GS 5 месяцев назад

      La back pni dinu hai

    • @Bimaltamang11
      @Bimaltamang11 5 месяцев назад

      Ok back

  • @ambi_mgr
    @ambi_mgr 5 месяцев назад +5

    Thank you so much for 600 subscribers guys ❤ come to first 1+1=1000 subscribers and love you all guys ❤please keep supporting 🎉

    • @NikeshBista101
      @NikeshBista101 5 месяцев назад

      Bck plz ❤❤

    • @Beeknowthevlog
      @Beeknowthevlog 5 месяцев назад

      Back dinu la maile tapailai subscribe gareyko xu

    • @Beeknowthevlog
      @Beeknowthevlog 5 месяцев назад

      Back dinu la maile tapailai subscribe gareyko xu

    • @Bimaltamang11
      @Bimaltamang11 5 месяцев назад

      Ok back

    • @Musudon12
      @Musudon12 4 месяца назад

      Malai grnu ma back grxu

  • @devyt1720
    @devyt1720 5 месяцев назад +5

    नयाँ साथी सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ।🙏🙏🙏

    • @Cooking-GS
      @Cooking-GS 5 месяцев назад

      La back pni dinu hai brother

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 4 месяца назад +2

    ma esto paristimaa pareko vae toilet ma pasera runthe hola. 😊😃 Vage sir dhrai aatilo one way communication on Business trip railway travel. Dherai maya lagyo. realy respect you sir.

  • @sharadapariyar9824
    @sharadapariyar9824 5 месяцев назад +2

    भाग्य भाइ हजुर लाई धेरै धन्यवाद छ बिकसित राष्ट्रमा प्रत्यक्ष भिडियो देखाउनु भएकोमा।

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 5 месяцев назад +1

    भाग्य भाइ लाइ माने मैले चाइना जस्तो देश मा गयर भिडीयो बनायर दुनियाँ जगत देखाउने 1 मात्र नेपाल पत्रकार हुनुहुन्छ

  • @SushilNepal945
    @SushilNepal945 4 месяца назад +1

    302 मा छिटोछरितो नेपाल आईपुग्नुहोस शुभकामना भाइ 🙋‍♂️🇳🇵🌿💐🌵🌱🌷🙏🌹💪🙋‍♀️

  • @PRAKASHMAHARJAN-iy6sg
    @PRAKASHMAHARJAN-iy6sg 4 месяца назад

    Dherai ramailo lagyo. Afai puge jasto laygyo. Dhanyabad.

  • @SantaSomai
    @SantaSomai 4 месяца назад

    कति खूसि लाग्यो चाईना को सबै ठाउँ देख्न पाउदा

  • @ChintamaniBasnet-xd6gj
    @ChintamaniBasnet-xd6gj 5 месяцев назад

    भाग्य नेउपाने दाइ हामी आभारी छौ राम्रो सङ आउनु ल ❤❤❤❤

  • @gyanbahadurtamang22
    @gyanbahadurtamang22 5 месяцев назад +2

    छिमेकी देशको प्रगति हाम्रो नेपाल ले लिन सकेन मलेशिया जस्तो देश बनाउने हाम्रो छिमेकी चाइना ले हो

  • @BasantaTamang-nq9br
    @BasantaTamang-nq9br 5 месяцев назад +1

    चीनको बारेमा सबै देखाउनु भयो।।आजै हेर्न मन लागि रको छ।।।छिमेकी देश ।।चीन।।

  • @LalitaLimbu-n4y
    @LalitaLimbu-n4y 5 месяцев назад +1

    😂🎉Bhagya ju hjr ko
    yatra ramro r safalta ko kamana garda xu
    hai.yesri nai jiban has
    .muka vai parchar gar
    .nu vaye ko deknu pa
    .un hai.GOOD. LUCK .
    🌹🙏🥰🥰🌹🥰🌹🥰

  • @sudingrg3096
    @sudingrg3096 4 месяца назад

    Good luck Happy travelling bhage vahi 🙏👍👏

  • @bishnurana3631
    @bishnurana3631 4 месяца назад +1

    Bhagya sir hajur KO video dami lagyo katai haraunu ni vako xa so interesting video

  • @kripalrana612
    @kripalrana612 3 месяца назад +1

    चिन घुमने त कहाँ आफू नेपाल घुमना पाए छैन भाग्य भाईले विडियाे बाट घुमाउनु भाे धन्यवाद छ।

  • @dilmansinghlama4827
    @dilmansinghlama4827 4 месяца назад

    तपाईं शिक्षा मन्त्री भएपछि म एक शिक्षकले शिक्षामा जति सुधारकोअनुमान गरेको थिएँ त्यो भन्दा अझ बढी सुधार उन्मुख हुने आधारहरू तपाईंले प्रस्तुत गरिसक्नु भएको छ।तपाईं सरकार बाहिर रहनु भए पनि नेपालको शिक्षाको निमित्त सदैव यसरी नै लागिरहनु हुन अनुरोध छ।

  • @arjunnepal9066
    @arjunnepal9066 5 месяцев назад

    eti ko video bnaune bhagge neupene sir lai dherai dhanyabad

  • @shankarmijar7697
    @shankarmijar7697 4 месяца назад +1

    भाचिदिए यार मैले त।।।हह्हहहह हास उठयो ,,loved it..

  • @somsubedisomsubedi8221
    @somsubedisomsubedi8221 5 месяцев назад

    चाइना घुमे झै फिल भयो धन्यवाद भाग्यमानी भाग्य जि

  • @hirababukhadkadiamond_siru7682
    @hirababukhadkadiamond_siru7682 5 месяцев назад

    फेरि सिट खोज्दा खोज्दै गन्तव्य मा पुग्येला नि भाग्य सर❤🙏🙏

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i 5 месяцев назад

    खानि कुरा चाहि सेवा सुबिदा पैसा तिरे पछि हो कि के हो सर..?🤗🤗साथिलाई पनि सोद्नु भयन सङ्गै छेउमा बसेको साथिलाई 🤗 हामी नेपाली यस्तै त होनि बोरो भने झै भयो

  • @JokmayaLama-gd2fm
    @JokmayaLama-gd2fm 5 месяцев назад +1

    हाम्रो नेपालमा कहिले आउनेवाला यस्तै रेल हजुर 🙏🙏🙏🙏💓💓💓💓

  • @purnimapariyar9921
    @purnimapariyar9921 5 месяцев назад

    भाग्य न्यौपाने सरको भिडियो हेरेर धेरै खुशि भएकि छु❤

  • @sagarrai1175
    @sagarrai1175 4 месяца назад

    सगै यात्रा गरिरहेको अनुभुती भयो

  • @chandrabohra4711
    @chandrabohra4711 4 месяца назад

    धन्यवाद🙏💕 भाग्य भाइ हामी ले देख्न पाएका छौ चाइना

  • @binod9309
    @binod9309 5 месяцев назад +1

    ❤❤ vagy vai 6au ko didi sag badyr khanu vako vaye hutuni ha vaie chaena dykhaunu vako ma dany bad

  • @MilanRai-s1p
    @MilanRai-s1p 5 месяцев назад

    चाइनाको बुलेट ट्रेनको यात्राको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद।

  • @taranisah7994
    @taranisah7994 4 месяца назад

    tapai le hami lai ghar basi basi sabai desh dekhaunu hunxa sathi hajur lai dhearai dhearai dhaniyabad.