कान्छा बाबू सत्यको पक्षमा बोल्नुस्। रबि निर्दोष छन्।झोले अनि भ्रष्ट सरकारको पक्ष नलिनुहोला श्रीमान् । सहि निर्णय दिनुभयो भने भगवानले हजुरको सदैव आशिर्वाद प्रदान अनि रक्षा गर्नुहुनेछ। हामी सबै हजुरको आशामा छौँ श्रीमान्।
@YamThapa-q2d मलाई पनि यही पिर लगाको छ l नेपालमा चलेको चल्ती नै छ l पहिला कति घुस खुवाएर मात्र जागिरमा नाम निस्किको होला l घुस बिना राम्रो ठाउमा जागिर खानु नपाउने प्रमपारा बसेको छ l उहाँले घुस बुझाएर खाको भए रबिले न्यायपाउदैन किन की पहिला घुस बुझाको फेरी घुस खाएर नै ऋण तिर्नु पर्ला l यस्तै थितिले हो भ्रस्टाचार मौलाको हजुर🙏🙏🙏तही पनि उहाले पनि इतिहास मा नाम लेखौले मौका भने मजाले मिलेको छ सतेतथे छानबिन गर्नु भयो भने l आश छ रबि साथै हामी गरिब निमुखले न्याय पाउछ भने l रबि दाइले न्याय पाउनु भनेको सोझो साझो जनताले न्याय पाउनु जतै हो
सम्मानित न्यायको पवित्र मन्दिरमा विराजमान भगवानरुपी सम्माननिय न्यायमुर्ती ज्युले रवि जिलाई न्याय दिनुहुनेछ र आफ्नो नाम ईतिहासको पानामा स्वर्ण अक्षरले लेखाउनुहुनेछ
निर्दोष रबी लामीछाने प्रति राजनीतिक प्रतिशोध भएको प्रष्ट छ नेपाल का भ्रष्ट दलाल नेता हरुले रबी को डरले पहिल्लै जेल हालेर आफु सुरक्षित हुन खोजेका छन् सत्य,राष्ट्र र जनता को हितमा फैसला गर्नुहोला श्रीमान ज्यु 🙏♥️🌹
Wow कति राम्रो मान्छे हो यी कान्छा न्यायाधीश 😘😘😘😍😍🇳🇵🇳🇵🇳🇵 200% बिश्वास छ, युवा हुन देश बनेको हेर्न चहन्छ। यो देश को युवा शक्ति ले। नकि भ्रष्टाचार को जग लाई बलियो बानाएर जनता लाई अन्याय गर्दैन । किन कि भ्रष्टाचार देखि यो देश का हुन्हार युवा थाकी सकेका छन। ।निस्पक्छ फैसला गर्नुहुन्छ वहाँ ले भ्रष्टाचारि हरु को दिन गन्ती सुरु भयो सकियो अब, रबिले न्याय पाउछन् म परदेशि युवा, मेरो मन ले अन्तर आत्मा ले ग्यारेन्टी दिई सक्यो मलाइ, म चाहिँ ढुक्क भए। यो सेन्चुरी मा पढेलेखेका युवा पुस्ता ले भ्रष्टाचार सिक्न चाहदैनन् र अन्याय लाई ठाडो असुइकार गर्छ, किन कि पुराना पुस्ता का युवा भनौदा, र अहिले का, मर्न लागेको अपराधी हरु लाई 30 बर्स देखि हामीले झेल्नुपरेको छ। हाम्रो पुस्ता को देश प्रेमी नगरिक लाई आज यो महान पद मा देख्न पाउँदा कसम देश अब 100% बन्छ जस्तो लाग्न थाल्यो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय जय जनता 🙏🙏🙏
कसै को कुरा र कसै को धम्की र कसै को पैसा को खेलमा नलागी सस्ते पक्छे मात्र जनु होला दाजु भाई र मेरो तरफबाट तपाईं सलाम छ र रबि सर लाई अबसे निया दिनु हुन्भने अासामाछु जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤🎉🎉🎉🎉❤
कान्छा न्यायाधिश सर रबि निर्दोष छ कृपया रबिलाई निर्दोष साबित गरि दिनुस जनताहरूले तपाईंलाई वा वा गर्ने छ मनमुटुमा राख्ने छ 2084 चुनाव पछि रवि नै प्रधान मन्त्री तपाईं सिधै नम्बर वान न्यायाधीश हुनुहुने छ।
न्यायधिस र अख्तियार त जसको सरकार उसको जित गर्ने हो नेपाल मा न्याय पाईदैन हेर्दै जाउ रबि लाई 100% जेल हाल्छन रबि 100% निर्दोस छ रबिको पुर्ब जन्मको कुनै गल्ती अहिले हाबी भैरहेको छ तर रबि जेल गय पनि आउदो चौरासी लाई रा स्वो पा को सरकार आउँछ अनि मात्र देश र जनताले न्याय पाउछ
३५ वर्ष देखि जनतालाई उल्लु बनाई बन्धक बनाएको देशलाई पार्टी भन्दा माथी रहेर फैसला गर्नुहुनेछ भन्ने आशा गर्दछौ ! सम्मानित न्यायलयको पनि जनतासमुको यो निर्णयले सम्मानित न्यायालयको शिर उच्च बनाउने बिश्वास ग्दछौ ! र गर्वले छाती चौडा बनाई न्याय मरेको देश भन्नू पर्ने छैन !
म एउटा सोझो लिम्बुको छोरोको नाताले न्याधिस ज्युलाइ सम्झन चाहान्छु राई लिम्बुले सत्य न्याय र अन्याय पक्कै छुटाउछ ५० जनाले रबिको बिरोदमा मुद्दा चलायो तर ३ करोड जन्ताले रबि निर्दोस छन भनी रहदा रबि सत्त्य हुन या अपराधी हुन न्यायाधीश ज्युकै हातमा छ जेनेरेसनको नातापनि हेर्नू पर्छ है यो देशलाई चाहिने रबि तपाई जस्ता युबानै हो जसरि पनि ७० नाघेका नेतालाई परास्त नगरे नेपाल सकियो महोदय
श्रीमान जनता ले सही न्याय पाउँछन् भन्ने आस त गरे छैनन् तर हजुर को फैसला यदी सही न्याय पाउँछन् भने अझै अदालत प्रति बिश्वास गर्ने छन नत्रा अब भगवान कै आस मा हामी जनता बस्नु पर्ने छ तर हजुर बाटा सही न्याय पाउँछन् भन्ने बिश्वास छ श्रीमान
यो राजनितिपर्तिसोधको मुद्दापक्काहो यानेकि यी सबभष्ट चारिको कालोधनको छानमिन गर्योभने के हुन्छ त्यसैले सत्यकोपक्षमान्याय गर्नुहोला सि्र्रिमान धन्यबाद जय रबि सर।
न्यायाधीश रबि लाइ न्याय दिनुहोस् रबि निर्दोष छन् रबि लाइ सबै मिलेर फसाउने षड्यन्त्र भएको हो रबि न्याय पाएपछि अरू भष्ट्रचारीलाई कारबाही गर्ने छन् रबि नेपालिको भरोसा हुन
युबा न्याय देश को जय होस सत्तयको बिजय होस सच्चा देश भक्ति भयेर युवा शक्ति जिन्दाबाद सहि न्याय दिनु जनताको उद्दार हुनुहो भगबान बनी आउ रबिको लागि नेपाली जनताले जय जय कार मनाउनेछन सत्तय को बिजय होस
विजय सत्य कै हुन्छ राईले सत्य मर्नु दिनु हुदैन रवि देशर जनताको लागि केही गर्छु भनेर आउनु भएको हाे न्यायाधीश जि रवि लाई सफाइ दिएर हामी राईको नयाँ इतिहास वनाउनु हुनेछ ।
युवा श्रीमान न्यायाधीश ले दुई तिहाईको भ्रष्ट सरकार बाट लखेटिएका युवा नेतालाई (रवि लामिछाने ज्यु)न्याय दिनुहुन्छ भन्ने कुरामा आशावादी छु!!!!जय रवि दाइ🇳🇵🇳🇵🇳🇵
रबिलाइ केन्द्रमा राखेर अरुलाइ पनि कारबाही गरे जस्तो गर्छन्।बिरोधीले औंला ठड्याउन सक्ने ठाम दिनै हुंदैनथ्यो मौका पसिहाले।जतीनै चिच्याए पनि नाराबाजी गरे पनि केही हुनेवाला छैन।शक्ति र सत्ताको कमाल।
श्री मान सत्यको पक्षमा रही ऱ्याया गरिदुनी हुन्छ भन्ने विश्वास छ! हजुरको सही न्यायले हामी सबै सिधा साधा गरीब र निमुखा जनताको भलो हुने छ पिल्ज दो दुई तिहाई सरकारको निर्कुश सासन तोड्दिनु पिल्ज🙏🙏❤️❤️ सबैमा हजुर प्रतिको विश्वास जारी राख्दिनुहोस् जय न्याधिस जय स्वाभिमान नेपाली🙏🙏❤️❤️
ruclips.net/video/TPj9tRRLFAs/видео.html
राई को नाख राखा है ❤❤रबि निर्दोश छ नेपाली र नेपाल लाई चहिने मन्छे हो रबि
नाख र मुख हैन,
पुलिस भन्ने ले तयार पारेको कागज को आधारमा फैसला गर्नु पर्ने बाध्यता हुन्छ होला नि।
Raiko choro ho bikdainhola paruhang rsamnimako Bansa konakha rakhcha hola ni
@@indrabahadurbasnet880 आश राखौ
@@kumarbaraili2568प्रमाण चाहिएला नि ?
@@indrabahadurbasnet880If this judge is not corrupt, he will send Ravi to jail.
मलाई बिस्वास छ कान्छा न्यायाधीश भएपनि उहाँ श्रीमानले सत्यको पक्षमा आदेश दिनु हुन्छ
There is no doubt
कान्छा बाबू सत्यको पक्षमा बोल्नुस्। रबि निर्दोष छन्।झोले अनि भ्रष्ट सरकारको पक्ष नलिनुहोला श्रीमान् । सहि निर्णय दिनुभयो भने भगवानले हजुरको सदैव आशिर्वाद प्रदान अनि रक्षा गर्नुहुनेछ। हामी सबै हजुरको आशामा छौँ श्रीमान्।
27 Crore the cheque pani nirdosh nai holan
@anupamsir5100 तँ कुकुरसँग प्रमाण छ र भुकेछ्स्? तँ जस्तो भ्रष्ट एमाले र कांग्रेसको झोले होइन रबि राम्ररी बुझ्।
रबि निर्दोष छन्।यस्को बद्ला जनता ले अबस्य लिने छ।जय रबि।❤❤❤❤❤
जित ढिलो छिटो सत्य कै हुनेछ , र न्यायधिस ज्यु बाट रबि लाई न्याय दियर कानुनको रक्षा हुनेछ भन्ने आम जनताको चाहना छ ।।जय रबि जय 🔔🔔🔔
पकै रबि लाई न्या दिनु हुनेछ रबि निर्दोश छन ❤️❤️💐💐💐💐❤️💐💐💐💐💐
युब हुनुहुदो रहेछ धेरै आस छ जनतालाई रबिलाई न्याय दिनु हुन्छ l भनि निरास हुनु नपरोस हामी जन्ता 🙏🙏जय जय जय रबि दाई ❤️❤️
कति धम्कि आको होला के न्याय पाउला र चोर धेरै भ्रष्टाचार धेरै 1 रबि माथी खनियको छ
@YamThapa-q2d मलाई पनि यही पिर लगाको छ l नेपालमा चलेको चल्ती नै छ l पहिला कति घुस खुवाएर मात्र जागिरमा नाम निस्किको होला l घुस बिना राम्रो ठाउमा जागिर खानु नपाउने प्रमपारा बसेको छ l उहाँले घुस बुझाएर खाको भए रबिले न्यायपाउदैन किन की पहिला घुस बुझाको फेरी घुस खाएर नै ऋण तिर्नु पर्ला l यस्तै थितिले हो भ्रस्टाचार मौलाको हजुर🙏🙏🙏तही पनि उहाले पनि इतिहास मा नाम लेखौले मौका भने मजाले मिलेको छ सतेतथे छानबिन गर्नु भयो भने l आश छ रबि साथै हामी गरिब निमुखले न्याय पाउछ भने l रबि दाइले न्याय पाउनु भनेको सोझो साझो जनताले न्याय पाउनु जतै हो
न्याय पाउने आष हो
न्यायाधीश ज्यु रबि जी लाई न्याय देउ🇳🇵🇳🇵🇳🇵🇳🇵
यो देश युवा ले चलाउन पर्छ पिलिज न्यायाधीश ज्यु सबै यो पर्तिसोध हो सहि फैसला गर्नु हुनि छ भन्न्नी आसा छ!🙏🙏🙏❤️
Hoina, Ravi nirdosh chhainan.
ठगको मतियारका दिवासपना।@@anupamsir5100
कान्छ न्यायाधीशले सही फैसला गर्नु हुन्छ रबि छट ने छन ❤❤
युबा रहेछन न्यायाधीश सोच पनि युबा कै होस
Right ✅️
सत्ताको र सरकारको दवाबलाइ पन्छाएर युवा न्यायाधीश ज्युले अबस्य जनताको नेता रबि लाई न्याय दिलाउनु हुने आसा आम जनताले राखेको छ
न्याय निस्पक्ष हुनुपर्छ जसले भुईमान्छेले बिस्वस गर्न सक्नु पर्छ ।
रबि निर्देश भयर आयको हेर्न इ अँखा हरु आतुर छन् न्यायाधीश ज्यु❤❤❤❤❤
राई ईज किङ।❤❤ राईबाटपक्कै न्याय पाईन्छ।
छुट्नै पर्छ नखाको विष लाग्दैन
कन्छा बबु सत्यको ओकलात गर्नु होश मानी राई भाको करान्ले तपाई मथी बिस्वोवस छु
नेपालमा न्याय नमराेस्,भस्टाचारि सरकारकाे पक्ष नलिनुहाेला,रबिसरलाई न्याय दिनुहाेला,नेपाली जनतालाई तपाईंको आशा छ,
यो देश युवाले चलाउनु पर्छ सत्यको सधै जित हुन्छ।।
सम्मानित न्यायको पवित्र मन्दिरमा विराजमान भगवानरुपी सम्माननिय न्यायमुर्ती ज्युले रवि जिलाई न्याय दिनुहुनेछ र आफ्नो नाम ईतिहासको पानामा स्वर्ण अक्षरले लेखाउनुहुनेछ
युवाले युवाको पक्षमा सत्यको पक्षमा जित हुन्छ।
कान्छा न्याय धिसले पक्कै पनि न्याय मरेको देश हैन नेपाल माननिय रबि लामिछाने ज्यूले न्याय पाउनु प्रछ
निर्दोष रबी लामीछाने प्रति राजनीतिक प्रतिशोध भएको प्रष्ट छ नेपाल का भ्रष्ट दलाल नेता हरुले रबी को डरले पहिल्लै जेल हालेर आफु सुरक्षित हुन खोजेका छन् सत्य,राष्ट्र र जनता को हितमा फैसला गर्नुहोला श्रीमान ज्यु 🙏♥️🌹
अब नेपाली जनता को जित हुन्छ ❤जय नेपाल जय न्यादिस
न्यायाधीश ले न्याय दिनु हुन्छ रबिदाहिलाहि
फैसला न्यायको पक्षमा आउनुपर्छ।#रवि दाई
Hamro bhaghawan parusumnima 🎉🎉🎉hmro mahalaxmee Tayama khiyama Dahine hunu hunxa 🎉🎉🎉jay kaeLash parbat naman🎉🎉🎉
निर्दोष रबिलाइ छिट्टै न्याय मिलोस जय रबि जिन्दबाद
हामी लाई त बिस्वास छ न्याय मरेको छैन पक्कै पनि न्याय मिल्नेछ
निर्दाेश छ रबि ।
कान्छा राई न्यायधिस ज्यु ले सत्य लाई न्याय पक्कै दिनु हुन्छ ।
Wow कति राम्रो मान्छे हो यी कान्छा न्यायाधीश 😘😘😘😍😍🇳🇵🇳🇵🇳🇵 200% बिश्वास छ, युवा हुन देश बनेको हेर्न चहन्छ। यो देश को युवा शक्ति ले। नकि भ्रष्टाचार को जग लाई बलियो बानाएर जनता लाई अन्याय गर्दैन । किन कि भ्रष्टाचार देखि यो देश का हुन्हार युवा थाकी सकेका छन।
।निस्पक्छ फैसला गर्नुहुन्छ वहाँ ले भ्रष्टाचारि हरु को दिन गन्ती सुरु भयो सकियो अब,
रबिले न्याय पाउछन् म परदेशि युवा, मेरो मन ले अन्तर आत्मा ले ग्यारेन्टी दिई सक्यो मलाइ,
म चाहिँ ढुक्क भए। यो सेन्चुरी मा पढेलेखेका युवा पुस्ता ले भ्रष्टाचार सिक्न चाहदैनन् र अन्याय लाई ठाडो असुइकार गर्छ, किन कि पुराना पुस्ता का युवा भनौदा, र अहिले का, मर्न लागेको अपराधी हरु लाई 30 बर्स देखि हामीले झेल्नुपरेको छ।
हाम्रो पुस्ता को देश प्रेमी नगरिक लाई आज यो महान पद मा देख्न पाउँदा कसम देश अब 100% बन्छ जस्तो लाग्न थाल्यो।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय जय जनता 🙏🙏🙏
राई ले न्याय दिन्छ भुइ मान्छेलाइ अरुलाइ जेल पठाउ रबि जोगाउ सरकार
रबि दाइ लाई न्याय देउ कान्छा बाबु..
कान्छा न्यायाधीश ले पक्कै न्याय दिलाउने छन
यो देशमा युबा युबा आउनु पर्छ बुढाहरु सब भ्रष्टाचारी भए युबा एकता जिन्दा बाद जय रबि
जय रबि सर
युबा नियादिश भाको ले ऐलेको सरकार को कर्तुत राम्रो सङ बुजेको हुदा पक्कै राम्रो फैसला हुने छ ।।
कसै को कुरा र कसै को धम्की र कसै को पैसा को खेलमा नलागी सस्ते पक्छे मात्र जनु होला दाजु भाई र मेरो तरफबाट तपाईं सलाम छ र रबि सर लाई अबसे निया दिनु हुन्भने अासामाछु जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤🎉🎉🎉🎉❤
हामी आसाबादी छौ नयाँ युवा न्यायाधीशले न्याय गर्नुहुन्छ🙏🙏
रबि लामिछाने निर्दोष छन् 😢
आज देश रवीको रिहाइ खोजीमा छ हजुरले देशलाई न्याय दिनुहोस श्रीमान
👏
रबि दाइ निदोष छन्न रबिको जित हुन्छ
सच्चा र ईमान्दारिता को कदर गर्दै देश र जन्ता को हित मा फैसला गर्नु हुने छ भन्ने मा पूर्ण आशाबादी छौं हामी जनताहरू जय देश
❤जय रबि❤जय घण्टी ।।रबि निर्दोस छ ।
जित पक्का , जय घन्टि जय रबि दाइ
श्रीमान कान्छा नायदिश सर ले सत्यको पछ्येमा सहि निणय गर्नु हुनेछ भन्ने सारा नेपाली बिस्वस्नियता मा छौ जय रबि जय घन्टि
हामी जनता लाई निरास गराउनु हुने छैन बिश्वबास छ हामी जनतालइ
कान्छा न्यायाधिश सर रबि निर्दोष छ कृपया रबिलाई निर्दोष साबित गरि दिनुस जनताहरूले तपाईंलाई वा वा गर्ने छ मनमुटुमा राख्ने छ 2084 चुनाव पछि रवि नै प्रधान मन्त्री तपाईं सिधै नम्बर वान न्यायाधीश हुनुहुने छ।
युवा न्यायाधीश युवा नेताको मर्म बुझ्नु पर्छ सबैको आशाको किरण रवि दाई न्याय पाउनु हुनेछ जय घण्टी❤❤❤❤
न्यायधिस र अख्तियार त जसको सरकार उसको जित गर्ने हो नेपाल मा न्याय पाईदैन हेर्दै जाउ रबि लाई 100% जेल हाल्छन रबि 100% निर्दोस छ रबिको पुर्ब जन्मको कुनै गल्ती अहिले हाबी भैरहेको छ तर रबि जेल गय पनि आउदो चौरासी लाई रा स्वो पा को सरकार आउँछ अनि मात्र देश र जनताले न्याय पाउछ
३५ वर्ष देखि जनतालाई उल्लु बनाई बन्धक बनाएको देशलाई पार्टी भन्दा माथी रहेर फैसला गर्नुहुनेछ भन्ने आशा गर्दछौ ! सम्मानित न्यायलयको पनि जनतासमुको यो निर्णयले सम्मानित न्यायालयको शिर उच्च बनाउने बिश्वास ग्दछौ ! र गर्वले छाती चौडा बनाई न्याय मरेको देश भन्नू पर्ने छैन !
राइ जि कुरो बुझनु भाहोला झोलेले भस्ट्ले देस सके निर्दोस रबिको न्याए दिनुहोस
अब हेरम देस युवाको हात मा हुन हुन्छकि हुन हुदैन भन्ने कुरा राइ कान्छो भाइ को हातमा छ
कान्छा न्यायाधीश जु ले न्याय गर्नु हुन्छ भन्ने आशा छ भगवान सङ्ग प्रथना पनि छ
रबी सर नीरदाेस छ हेभगवन रबी काे रछेगरनु हाेस मा परबु
कान्छा न्यायाधीश जनजातिका छोरा सत्ता पैसाको लोभमा पर्ने छैनन जनताको पक्षमा फैसला आउने बिश्वास छ
म एउटा सोझो लिम्बुको छोरोको नाताले न्याधिस ज्युलाइ सम्झन चाहान्छु राई लिम्बुले सत्य न्याय र अन्याय पक्कै छुटाउछ ५० जनाले रबिको बिरोदमा मुद्दा चलायो तर ३ करोड जन्ताले रबि निर्दोस छन भनी रहदा रबि सत्त्य हुन या अपराधी हुन न्यायाधीश ज्युकै हातमा छ जेनेरेसनको नातापनि हेर्नू पर्छ है यो देशलाई चाहिने रबि तपाई जस्ता युबानै हो जसरि पनि ७० नाघेका नेतालाई परास्त नगरे नेपाल सकियो महोदय
निर्दोष रबिलाइ न्याय दिनु होस किनकी अहिलेका नेताहरुले देश डुबाइ सको हामिलाइ बाचन गारो भो
यो देश चलाउने भनेकै अब युवाले तसर्थ युवा न्यायाधीश श्रीमानले सत्यको पक्ष लिनेछन्
किनकी राई कान्छा न्याधिस भनेकै हाम्रो र जनताको न्याधिस हुन तेसैले न्याय अजै हरायको छैन पक्कै रबि छुत्छन मलाइ बिस्वास छ❤
न्याधिस ज्यु नेपाल को भबिस्य लागि बिचार पुर्याउनु हुन्छ भन्ने मा हामि बिस्वास्थ छौ न्याय पाउनि कुरा मा❤🎉🎉
सत्य एकदिन सत्यनै साबित हुन्छ निसपक्ष रबिको रिहाइ हुनुपर्छ
कान्छा न्यायाधीश रबि लाई न्याए होस 🙏
Justice for Rabi Lamichhane
हामी आशा गर्छौ न्यायलय कसैको प्रभाव र दबाव मा नपरी निष्पक्ष न्याय गर्छ भनेर
कुनै पार्टीको झोले न्यायाधीश नभए सत्ते न्याय गर्नेछन् ।
सत्य को जित अवस्य हुन्छ रबि निर्दोष छन् निर्दोष सावित हुनुहुन्छ जय घन्टी 🔔🔔🇳🇵🔔🔔🇳🇵🇳🇵
श्रीमान जनता ले सही न्याय पाउँछन् भन्ने आस त गरे छैनन् तर हजुर को फैसला यदी सही न्याय पाउँछन् भने अझै अदालत प्रति बिश्वास गर्ने छन नत्रा अब भगवान कै आस मा हामी जनता बस्नु पर्ने छ तर हजुर बाटा सही न्याय पाउँछन् भन्ने बिश्वास छ श्रीमान
युवा भएर युवालाई न्याय दिनुहोला। अदालतको मान सम्मानप्रति आच न आउने गरि रविलाई न्याय दिनु होला।
फैसला जनता को भाबना र रबि को पक्ष मा हुनेछ ❤❤❤ हजुर लाई सधैं भरी कुल कुलानी सधैं रक्षा गरनु ।
पकै रबि नरदाेस छन श्रिमानले नियाँ दीनुहाेला भने आसाछ श्रिमा
जय रवि लामिछाने ❤❤❤❤❤❤
जय घण्टी जय देश❤❤❤❤❤❤
रविको विजय होओस नेपाली जनताको आशिर्वाद रविलाई । पापीहरूको अपराधीहरूको हार होस, नाश होस ।
आस मर्यो यदि बृद्ध ओकिल भएको भए जादाजादै राम्रो काम गर्ने थिए ।😢😢
युवा ले युवाको पक्ष मा फैसला गर्नु हुनेछ पुरा बिश्वास छ
ल श्रिमान न्यायधिस बाबु रबि लामिछाने दाजुलाई जोगाउने तपाईंको हातमा परेछ । एकदम पारदर्शिता का साथ फैसला गरिदिनुहोला 🙏 युवाको भूमिका निभाउनुहोला 🙏🙏🙏🙏
यो राजनितिपर्तिसोधको मुद्दापक्काहो यानेकि यी सबभष्ट चारिको कालोधनको छानमिन गर्योभने के हुन्छ त्यसैले सत्यकोपक्षमान्याय गर्नुहोला सि्र्रिमान धन्यबाद जय रबि सर।
हामी साधारण नागरिक लाई आसा छ कान्छा भाई न्यायाधीश ज्यु ले रवि जि लाई न्याय दिएर युबा को राजनीतिक कायम राखनुहुनेछ. .❤ 🙏
नेपाली जनताको आसा र भरोसा मात्र न्याय मुर्ति माथि हो
न्यायाधीश रबि लाइ न्याय दिनुहोस् रबि निर्दोष छन् रबि लाइ सबै मिलेर फसाउने षड्यन्त्र भएको हो रबि न्याय पाएपछि अरू भष्ट्रचारीलाई कारबाही गर्ने छन् रबि नेपालिको भरोसा हुन
Kanchha Niyadhis Rai sir jiule Rabi Lamichhaneko Mudda Bisayema
Nispaxe faisela Dinuhune purna Bisuwas chha .
Muluk Le Nispaxe Niti Mag Gareko
रवि दाईलाई न्याय दिनुहोस् श्रीमान् तीन करोड नेपाली जनताले तपाईंलाई स्यालुट गर्ने छन्
युबा न्याय देश को जय होस सत्तयको बिजय होस सच्चा देश भक्ति भयेर युवा शक्ति जिन्दाबाद सहि न्याय दिनु जनताको उद्दार हुनुहो भगबान बनी आउ रबिको लागि नेपाली जनताले जय जय कार मनाउनेछन सत्तय को बिजय होस
विजय सत्य कै हुन्छ राईले सत्य मर्नु दिनु हुदैन रवि देशर जनताको लागि केही गर्छु भनेर आउनु भएको हाे न्यायाधीश जि रवि लाई सफाइ दिएर हामी राईको नयाँ इतिहास वनाउनु हुनेछ ।
युवा श्रीमान न्यायाधीश ले दुई तिहाईको भ्रष्ट सरकार बाट लखेटिएका युवा नेतालाई (रवि लामिछाने ज्यु)न्याय दिनुहुन्छ भन्ने कुरामा आशावादी छु!!!!जय रवि दाइ🇳🇵🇳🇵🇳🇵
जेहोस्।बुढा।नएदिस।जस्ता।हुदैनन।रविले।नाए।पाउने।पक्का।छ।बुढाको।बुद्दि।हुदै।
युवा न्यायाधीश हुनुहुन्छ हाम्रो राई जि अब न्याय गर्दा कसैको दबाबमा या कसको प्रभावमा नपरि फैसला सुनाउनु होला।
कान्छा न्यायधिस सर को रबि माथी दया नआउला जय रबि
युवा नियाधिसले जनताको आसा र भरोसाको नेता रवि लामिछाने लाइ न्याय दिलाउने हुनेछ भन्ने मा हामि आसा बादि छौ
सत्य तथ्य सहित बोल्नु पर्छ राइको छोरा इमानदारी हुन्छ
रबिलाइ केन्द्रमा राखेर अरुलाइ पनि कारबाही गरे जस्तो गर्छन्।बिरोधीले औंला ठड्याउन सक्ने ठाम दिनै हुंदैनथ्यो मौका पसिहाले।जतीनै चिच्याए पनि नाराबाजी गरे पनि केही हुनेवाला छैन।शक्ति र सत्ताको कमाल।
लौ सिरमान हजुर को हात मा छ देश बचाउने ❤❤❤
म ढुक्क छु,कान्छ माननीय ज्युले रबिजीलाई धरौटीमा छोड्ने छ्न😊😊😊😊
Rabi dai ❤❤❤ jindabagd
रबिको पछ्छेमा 2:58 राम्रो न्यायदिने पुर्न अासा छ जय घन्ति कान्छा न्यायधिस जय
अबकाङरेसरएमालेझोलरपाटिहो😊देसबिगारनेइदुइपाटिहो❤
मलाई बिस्वास छ कान्छा न्यायाधीश ले सफाई दिनुहुने छ
रबि न छुटे अदालत मा आगो बोल्छ
सत्य को जित हुन्छ जय राबी लामिछाने
आफ्नो ईमान नबेच्नुस
देश को भविस्य र साना वाल वालिकाको
भविय को लागि सहि र निस्पक्छ्य नाय
दिनुहोला।