फिलिपिन्स मोडेलले गरिन नेपाली केटासंग बिहे..एकअर्काको भाषा बुझ्दैनन..नेपालमै गर्ने मोडेलिङ
HTML-код
- Опубликовано: 15 сен 2024
- For direct help:
next world media presents
interview program
Presenter: Sabnam Chaudhary
Guest:
Camera/Edit: Anil Bdr
post Production: Sadaz Production
special thanks to promoting solution
promoting solution presents model superstar
#philipinesjodi
#philipinsjodi
#nextworldmedia
#nextworldmediainterview
#sabnamchaudhary
#promotingsolutionmodelsuperstar
#sabnaminterview
#nextworldmediavideos
c&P@next world media
Please Subscribe us
RUclips-
/ @nextworldmedia907
LIke our Page
Facebook_
/ @nextworldmedia907
!!!...Unauthorized downloading and Uploading on youtube channel is Strictly Prohibited and will attract punitive measures from next World Media ....
कुनै ठुलो कुरा हैन मन मिले मायाँ बसे जुनसुकै देश को बिहे गरे पनि हुन्छ माया गरि धोका दिनु चाहिँ नराम्रो हो कि कसो anyway congratulations😍😍
yahi kura kti le gareko vaye ta duniya galiko barsat hunthyo ta
@@mayamgrni12 हैट खतरा आयो त।
@@user-so1dj1tk6z हुन्छ अलि अलि बाल नदिदा भई हाल्छ नि..😃😃
राम्रो त होनि गल्फमा प्रायः नेपालिको गलफेन्ड फिलिपिनि नै हुन्छ अनि बिहे गरेर नेपाल लान के फरक पर्छ त?? ठिक गरेछ केटोले!!!,, नेपालि केटि जस्तो घमण्डि पनि हुँदैनन फिलिपिन्सहरु सालिन सहनशीलता पनि हुन्छन् ,
@@youcanwin58 हो र गल्फ मा नेपाली चेली हरू तेस्तो छ र anyways bro.thanks🙏
यो मान्छे कसरी पटायाे ,philipne सुन्दरी ,,यो चाइ दु:ख पाउने भै , यो ,हाम्रो नेपाली दाजु हेर्दै ,, सनसनी लाग्छ , ,,,ँ नेपाली भासा सिकाउनु ,,पर्छ ,,हजुर यसरी चल्दैन ,,जिन्दगी ,,, ,,,I really really like ,,country of ,,,philipn,,, ,good life ,,,,
बिदेशी चेलिबेटी बिवाहा गरेर दुख्ख नदिनु हेलापनी नगर्नु नेपालीको ईज्जत राख्नु है
Yo bhahunle rakhxa ra hjr jaba nani tholow huncha yesle ruwahuxa dhukha dinxa tesai pani bhahun ko puthro ghatima mornako lagi dori bhokera hindaxa ktako garma aaile halat k hola aaile sayad garma bolchal xaina hola opps dukha paune vo bicharile
गुड
Shai vanu vyo daju
Saii
Very good advance brother
कति राम्रि फिलिपिनि लाई पट्याएछ,याे भाइले ।अब हाइब्रिड छाेरा छाेरिले धुम मच्चाउने छन् ।बधाई छ।
Hahaha
जोडि मिलेको छ।
एकले अर्कोलाई जिवनको सुरुवातबाट अन्तिमसम्म ममताको डोरिले कसेर राख्नु होला❤😊।
आहा मलाइ त धेरै राम्रो लाग्यो यो जोडी त झनै भगवान् ले सधै साथ देउन्
स्वागत ग्रन प्रछ , नेपाली संग नाता जुडियको राम्रो होनी , फिलीपींस लाई सबै हक दिनु प्रछ र माया ग्रन प्रछ , सबैले
Nice couple 👌👌 राम्रोसँग पाल्नु ब्रदर । हेला चही नगर्नु है।। किनकि तिमिनै भनेर फिलिपिन्स देखि नेपाल सम्म आएकि छिन।।
मायालु जोडी लाग्यो।।
यो जोडि, अनन्त सम्म बाचिरहोस्।।। God bless u guyz 🙇🙇💖💖
अब के गर्ने बिदेश मा भका नेपालि दिदि बैनि ले हेर्दिन्न बरु अरु अरु देश को ले भनि यति धेरै माया गर्छन अनि के गर्ने (जता जता गुलियो उतै उतै भुलियो ) हामि यस्तै त हो नि ब्रो la best of luck ramro xa jodi
नेपाली केटाले बिदेशी केटी बिहे गरो भने येसरी भब्य हुन्छ तर नेपाली चेलीहरु बिदेशी केटासंग बिहे गरो भने नेपालमा केटा नै नभयेर रे नेपालीको सानो छ अनि बिदेशीलाई हेरेको रे कति धेरै भेदभाव छ यहाँ आम्मा आम्मा
Tyahi ta
मायाले बोलाएको जातीय अरु देस को नारी पुरुष हेला गर्नु हुदैन नेपाली सोसाइटी मा छोटो कपडा लगाउदैमा छ्या भन्छन खै अब नेपाली केटि कयौं गएका छन बिदेसि केटा सग कुरा कट्छन मिडियामा केटा ले पाकिस्तान र फिलिपिनी भिबाह गर्दा राम्रो भन्छन्
जो जहाँ सुकैको होस माया मिले भो ! जीवन सुलभ र सफल बनोस !
जाेया जस्ताे चै नहाेस है हाम्रो नेपालकाे बुहारि, बधाई छ तपाईं झापालि भाईलाई,
धेरै राम्रो छ जोडी ल बधाई छ
केही ठुलो कुरा होइन मेरो uncle ले पनि फिलिपिन्स बिहे गरेर 2 वटा छोरा छन
Bro mero sathi le ni garya xa Indonesia bata kunai thulo kura hoina
Khoi ta bihe ma bhoj khana bolako
Maybe thulo kura hoina jun des ko lai bihe gare pani kei xaina bt dukhha n dhoka chai dinu hudaina haii
नेपालीहरूहले आफ्नो दिमाख घुमाऊनु पर्ने छ।
ल बधाई छ दा भाउजु लाई मलाई पनि फिलिपिन्स केटी चायो अब अन्तर कास्त बिय गर्नी हो मपनी हिहि
नेपाली केटी ले अरु देसको केटा सग बिहे गरेको भए कति गाली गर्ने थियोे । anyway cogrst.जोया फिलिपिन्स लाई जस्तो नगर्नु होला।
Right
Ab chai bhane kasailai pani gali hunna man pareko xa bhane garna paunu parxa kt hos yat kta tar nepali le nepali sang nai bihe garda uchita hunxa.
man meleyear marrige gare paxe nagative coment kasali gardina tara love blind hoo vandai ma bangali pakistani ronance garni fb ma video uploud garne jaba samasya parxa ani rabi lamichani nai pukar ne 😁😁😁😁😁
सही प्रसंग
Sahi ho yo kura
भाईले जेगरो ठिक गरेकोहो भन्छु सबै भन्दा मायाहो ठूले नेपालिनै बिहे गरनुपछ भने छैन के उपनित हामी जसतै मान्छेहो उसग पनि त मनछ मेरो सोचाईमा त भाईले ठिक गरेकोहो दम्पति जिबनलाई शुभकामना
Congratulations @
warm welcome to Nepali Family
नेपाली केटा हरूले बिदेशी केटीसंग बिहे गर्दाचाँहि राम्रोजोडी राम्रछ भन्छन अनि केटीले चाहिँ बिदेशीसंग बिहे गरेभने पैसा देखेर बिहे गरेको अरू केकेहो केके भनाईखानु पर्छ भेदभाव यहिनै छ केटार केटीमा
नेपाली केटी भालु हुन्छ बिदेश गएर बङगाली पाकिस्तानी लाई चिकाउदेै हिन्छ
@@user-hi9be2pz7v timro CMT maile dherai dekhe jati Khera Pani valuni valuni Navan khate ta aauta bigreko kta le savai bigreko dekhxa bujis khate
लौ लौ बधाई छ दुबैजनालाई तर यस्तो अर्तर देशिय बिबाह त धेरै छन हो मेरै गाउँ तिरै दुईतिन जनाले बिहे गरेर ल्याएको छ !
जोडी र।म्रो छ सधैं र।म्रो हुनु तेहि नै ठुलो कुरा हो
Very good
Wow ..great to see one more example ...Welcome to Nepal Family
जीवन मगर र जोया लाई किन खोज्दैन मिडिया ले?पाकिस्तानी केटि नेपाली सङ बिहे गरेर नागरिकता पनि लियो। अब फिलिपिन्स केटि लाई पनि त्यहि मान्याता दिन्छ होला? अब जीवन र जोया लाई खोज्न पर्यो मिडिया ले।
अब जीवन मगर र जोया खै?नेपाल बाट किन भागायो?
WELCOME TO NEPALI FAMILY BUT IF NEPALI GIRL ALSO MARRIED FOREIGN PEOPLE THAT TIME WE SHOULD BE SUPPORT AND LOVE .
indeed!
गनेनै ऐहि हो ह्जुर मैले पनि बिभाअ
गरदै छु यिन्दुन सग अब बिदेम बसेने
हरू ले बिदेसी केटि बिभाह गर्नु परो
मेरो भनाई ऐई छ तर जोडी सारै राम्रो
छ है 😘😘😘😘😘😘😘😘😘
सबैलाई ईज्जत गर्नुपर्छ, i knows many of philipini people, I have many friends from that country, they are so friendly and lovely nature , please respect her as a guest and make her happy every day,
बचालाई पो गरो हुने भयो त कुन भासा सिक्नु पहिला।।
raj karki 🙏🙏🤣🤣
😂🤣🤣
😂
Pidgin भर्खर पढेको थियो
Tq
Ishworia prem lai pura garnu bho god bless to happy famely"
keep loving her brother . I also work with philipinas here in dubai . They are really smart and talents . And good looking . Keep supporting her . Khamusta ka. Mahalkita. 😍😍
एउटा नेपाली केटि अरु देश मा बिहे गर्दा चै भालु रे दुनिया थरी रे केटा ले गर्दा चै राम्रो रे
Gara gara
Ekdam ramro Jodi. love this couple .nepali bhauju ane dai,babu small family very beautiful......🥰🥰😍😍😍🥰😍😍😍🥰😍😍
thank u
दामि छ जोडि ।खुसि राख्नु होला है।
नसताउनु दुख नदिनु उस्ले गल्ती गरे नि त्यो गल्ती ह्जुरले पाउमा कुल्चिनु पर्छ किनकी आफ्नो भुमी आफ्नो सर्वस्व ह्जुर सङ्ग सुम्पिनु भएको छ। ह्जुरहरुको जीवन शुखमय रहोस यहि कामना🙏🙏
खोइत भोज खान बोलाको केटो । Poor english भन्दा नेपालिनै सिकाउदा राम्रो।
हार्दिक बधाई तथा सफल दामपत्य जिबन को धेरै धेरै शुभकामना !!
मैले त हफ्सेनी बिहे गर्ने हो नेपाल को रेकद नै तोद्ने हो 😉😉😁
Good luck 👍 xittai herna Pam😘😘
Best of luck
Lo Badhai xa Bro😹😹😹
@@bro7335 👉️🙏🙏😝😝😋😁
K ko garnuko kura hw bro already garisakyo katijanale 😁😁
येसरी सधैं खुशी बस्नु । धोका दियो भने चै खोडा हान्न्न नपरोस फेरि 😆😆
😆😅😂
😁😁😁😆😆
धेरै राम्रो छ
Khushi lagyo bro female lai respect garnu hunchh rahechh sadhai khushi rahanu nice couple
सारै राम्रो छ तर पछि धोका दिन पाउने छैन है सर फिलिपिन्स चेलि नेपाल को बुहारि लाई
Good couple God bls ....अर्काकी छोरी बाहुनको परीवारमा भेदभाब नगर्नु होला ! दुबैलाई शुभकामना !
Country is doesn't matter all ways love and support is other that is the life. ..
good
सबै भन्दा थुलोकुरो मन हो मन मिले पछि चल्छ केइ आपती छैना बदाइ छ जोदिलाइ
Happy to see you both my wife is Filipina too we got married for almost 15 yrs.....God bless
Ho yesto hunu parxa aafno le chhayo Pachi aafno sansar bhanu saknu great 👍🏼 chora Manchhe
Plz bro u can assist to her learn nepali
Your most responsibility is to encourage to her own choice like modeling as well different interests
Because that condition ( new culture,new tradition, new environment, also being away from her country as well parents sickness )
is more difficult to adjust as being a women.
Then u will get success to make her happy between Nepali🇳🇵 society.
Good luck for your coming days.🌺 🌸
thank u s much for ur advce and support
Nice
ल बधाइ छ साथी फिलिपिन्सको केटी बिहे गरेकोमा #
राम्रो लाग्यो तर साथी भरी सक छोरा लाई नेपाली सिकाउनु होला पछि फियाम्ली मा अलिम अफ्ठेरो हुन्छ
तपाई हरुको यो जोडी माया नै मायाले बाँधेर अझै बलियो होस मन मुटाप कहिलै नहोस
Namaskar badhai chha sathma shubhakamana dhukha chai nadinu hola milera basnu hola aaru yo bhasha aasha sampati bhanne kura khi hoina all the best in future
हाम्रो नेपाली समाज कति स्वर्ति छ हाइ नेपाली केटि बेदेदी केटा भको भये ऐले सम्म सुन्न नस्कने कति गलि गर्थ्यो हैइ कटे गर्दाइ चाइ राम्रो रे
Taita k
Great
Wow nice
Congratulations brothers and sisters wel come to Nepal im from biratnager Nepal
hi i am also filipino and im doing vlogs here in Nepal..hope u can also visit to my channel!please subscribe amd watch thank you! support me please...
Wow nice jodi dami bhavi g
मेरो नि छ होउ बिदेशी बुहारी भदैनी छ राम्रो हुन्छ 😘😘😘😘
Mero piyari bhavi pni japan ko hununxa tw interview lena aauni hoena??
मेरो पनि मलेसिया बस्दा इन्डोनेसिय थियो
धेरै राम्रो जोडी सधै मिलेर बस्नु होला आगामी दिनको लागि शुभकामना।
Congratulations both of you
Kamusta ka kuya nd aate.
Salamat po
thank u... thikai xa bai :)
donebat bai... thikai xa
बधाई तथा सुखद् दाम्पत्यजिबनको कामना ।🇳🇵🏡
हैन झापाली हरु जहाँ गए पनि केटि चाहिँ फसाएर नै छाड्छन हौ के जादु होला काठमाडौं मा त पहिला कोठा नै दिदैन थिए छोरी बुहारी लगिदिन्छ भनेर
बोली मिठो भएपछी झकास भएर होला
Lokendra Kc ho mitra jhapali shathile garda Maile kotha sareko yaad aauncha, kaanchi chori lai patayai sakeko rahecha, kotha mero jimaa maa diyekole malai po warning diyera kotha chodna lagayo yo kuro kahile birsina sakdaina!
Congratulations broo always happy rahanu🥰🥰🥰
Damixa jodi mero Bangsa vai xori manis ko ejot garnu hola hela Nagarnu hola Ahile maya garera paxi Naxodnu hola Bideshi Nari vanera fano Desh ka shreemati lai jati ejot maya garinxa Testehi garnu hola Damixa jodi
Congratulations brother Philippines vabi welcome to Nepal I'm very Excited to see you guy's
Congratulations both.God Bless
नेपाली केटी खाडी गयो भने दुनिया दिवना भन्छन ..कति ले त बिहे गर्ने पनि मान्दैन्न तर अरु देश केटी चहि .....नेपाली केटा लाइ कुनै प्रोवल नै छैन्न बिहे गर्न.....अरु देशको बेटी चाही .सत्य साबित्री हुन्छन कि के हो ........
Ho sathi nepali chai ghamandi huncha re tini haruta je bhandani mancha ni ta haina ta sathi kina ki ghamandi k ko lagi garcha kti harule aafno pariwar bigarna chahadaina Filipino jo sangani hincha je pani garcha tehi bhayar nepali Kta bigreako dimad le testai khojxa
मलेशिया आआोन केटा हो Indonesia को पोई फिलिपिन्स को पोई Thailand को पोई हुन धेरै गारो छैन मत Thailand को पोई हो....
🤣🤣😂🤣😂🤣😂🤣😂
Hahahha hasayo 😂😂😂😂😂😂
Serious ho
@@bxodmagar5541 bihe grnu bhoki kaso?
Hahahaha
फिलिपिनी हरु नि माया जाल परेसी त एक्दम सारै बुझकारी हुन्छन्
congressional
Wow lovely ❤️❤️ Rabne bana di Jodi perfect couple 😍
दिदी धन्यवाद छ राम्रो सुज्जापको लागि
Nice jodi keep it up jai nepal🇳🇵🇳🇵
होइन मैले सबै केटीको कमेन्ट् पढें तर सबै को भनाई छ कि ।हामीले विदेशी केटासँग विवाह गरेको भए सबैले गाली गर्थें भनेर । अरे यार हाम्रो नेपाली केटीहरु कुरा बुझन। हामी केटाहरुले यस्तो किन सोच्छौ भने नी तिमीहरूलाई विदेशमा दुःख नहोस् भनेर हो ।के ।हामी केटाहरुले चाहिँ विदेशी नेपाल भित्र लेउने अनि तिमीहरू चाहिं बाहिर जाने । hayaa यस्तो त भएननी नेपाली girl's 🙋 आरु देशमा गएको भएनी हुन्थ्यो तर के गर्ने तिमीहरू धोती बंगाली पाकिस्तानी को केला मन paraauchaau अनि गाली नखाएर k खान्छौ त बाबै😃😃
Man. Paryo
जोया र जीवन को जस्तो नहोस congratulations
बिदेसी केटी बिहे गरेसी बिहे दर्ता बछकी बन्दैन बन्छ भने के कसरी बन्छ पिलिज भनी दिनु
जोड़ी मेलेकोछ !! 🇳🇵 perfect couple God bless u both of u... Good luck
धेरै राम्रो जोडि छ बधाई छ राम्रो जोडि लाई
अब आमा छोरासङ्ग नेपाली भाषा सिके हुन्छ।
यस्तै हो घरको गरिबीको कारण बिदेशीन बाध्य हुन्छन् बिदेश गयपछी राम्रो लाउन अनि राम्रो खान पाय पछि सब बिर्सीन्छ्न केटि पट्टि लायो भेट्यो बोल्यो हासो अनि बच्चा हुन्छ ल लास्ट मा बच्चाले गर्दानै बिहे हुन्छ
केटा हरुले दुनियाँ दिवाना सग बें गर्दा वा!वा ,अनि केटि ले गर्दा चिं नानाभाती गाली अनि हुवा!हुवा😥👎️👎️👎️👎️👎️👎️
god bless both of you
Thanks a lot of ,nice family.
Beautiful Couple👩❤️💋👨
Super
Dai vauju ko jodi dekhera sarai ramro lagyo
कतार मा रेस्टुरेन्ट मा काम गर्नी फिल्पिनी केटि भनेपछी त कस्ती होलि भनेर बुजिहाल्यो नि केटा ले केटि भेटेपछी जाहा को पाये नि बिहे गर्दी हाल्नी हइ
धाेका चाहिँ नदिनु है सर बिबाहा गर्नु भाे राम्रो कुरा हाे तर पहिला यक जना नवलपरासि मा बिबाहा गरेर दुख दियर पुलिस हरूले फिलिपिनाे पठायकाे पनि थाहा छ यस्ताे सुन्न नपराेस सर राम्रो
Jhapali bro le philipini lai udakai ho ta la badhai xa beautiful bhabi and nice baby galfko parisarm ramro vyexa ?
Nice couple tack care😀👍😍
Good couple 👨👩👧
Malai pani Filipinis girl dherai man parx,but caulchar &language problem,,i love all Filipino girls
If their is will
There is way
Yup
Teska baje
नेपाली भै बाच्नु बिदेशी चेलीबेटी लाइ नेपाली चेलीबेटी झै रुन परोस है
धेरै राम्रो जोडी सधै मिलेर बस्नु होला
Badai xa jhapli bhai lai
Philipini manxe dherai ramro soch ko hunxan nice jodi