बिहे गर्दिन, गायिका बनेर देखाउछौ • धादिंगे दिदि बहिनीले चकित बनाए ! यस्तो स्वरले गायिका होलान त ?

Поделиться
HTML-код
  • Опубликовано: 18 июн 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    dhadinge didi bahini
    viral didi bahini
    dhadinge viral didi bahini
    ##love #nepalilokdohorisongs #lokdohori #duet #nepalimusic #singer #livedohori #nepalisong #newsong

Комментарии • 247

  • @prakashgurung97
    @prakashgurung97 25 дней назад +81

    लौ बैनी म प्रष्ट रुपमा भनिदिन्छु 😢दु:ख नमान्नु होला खासै सम्भावना बोकेको आवाज छैन पैसा कमाउने बाटो गित सङ्गीत मात्र नभई अरु पनि छन् बाटोहरू स्वर भनेको सरस्वती को वरदान हो जो सबैलाई प्राप्त हुँदैन केवल तपाई हरूको रहर मात्र हो सङ्गी मन नपर्ने मानिस बिरलै हुन्छन् । तपाई हरु लाई उज्ज्वल भविष्य को शुभकामना।

    • @govindaghimire4388
      @govindaghimire4388 24 дня назад +7

      😅😮

    • @Shmriti_sunar
      @Shmriti_sunar 24 дня назад +3

      Sahi kura😊

    • @user-wd3we2br1c
      @user-wd3we2br1c 23 дня назад +1

      Yo baini haru li Shahi shallah dine manxe ko abashyakta dekhiyo

    • @rajutandan99
      @rajutandan99 21 день назад

      अब म पनि हिने कलाकार बन्न 😮

    • @DhanrajBk-tj9hg
      @DhanrajBk-tj9hg 18 дней назад

      सानी नानिहरु अरुकेई काम गर पिलिज आवाज खासै राम्रो छैन काम भनेको सानो ठूलो हुदैन सुभकामना नानिहरु है

  • @user-pj5ei7pw9k
    @user-pj5ei7pw9k 22 дня назад +9

    कति राम्रो ज्ञानी बहिनीहरू रहेछन् यिनीहरूलाई सबैले साथ सहयोग गरिदिनु

  • @sujalsinghsunar22
    @sujalsinghsunar22 25 дней назад +27

    धेरै धेरै प्रगतिको शुभकामना छ दुवै बहिनीहरूलाई।🎉❤❤🎉

  • @bimalaarushmaya
    @bimalaarushmaya 24 дня назад +24

    मा कसम मनै खाएकै बहिनीहरूको शब्द सम्पूर्ण अभिभावक सबैले माया गरिदिनुहोला बहिनीहरूलाई पनि अगाडिको बाटो सजिलै मिलोस्

  • @staryoutube5672
    @staryoutube5672 25 дней назад +17

    अजै धेरै कुरा सिक्न आवशयक छ

  • @rajitamagar42
    @rajitamagar42 4 дня назад +1

    शाहास आँट ग्रनु भएकाेमा दुबैई बैनिलाई धेरै धेरै धन्याबात ❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 24 дня назад +8

    कान्छी नानी सारै राम्रो बोल्ने रहेछ सफलता को शुभकामना नानी हरु ❤❤❤

  • @umakumarisharma4362
    @umakumarisharma4362 24 дня назад +5

    👍👌🙏 यति प्यारी प्यारी छोरीहरुलाई भगवान को आशिर्वाद साथै कृपा बड़ी रहोस

  • @bharatgurung2495
    @bharatgurung2495 24 дня назад +11

    यो नानी लाई समाज बाट हेपेको कुरा कति प्रष्ट रूपमा बोलेको सहि हो नानी अब जात भनेको जम्मा २जात मात्र हो पुरुष र महिला ❤❤❤

  • @bhabinthapa3343
    @bhabinthapa3343 25 дней назад +17

    सफलताको धेरै शुभकामाना❤❤

  • @ChiranjiviTiwari
    @ChiranjiviTiwari 25 дней назад +26

    सोर राम्रो रैछ सकेको सहयोग गरनु हुन बिनम्र अनुरोध गरदछु दुखु साहारा खोजन आयका हुन नानिहरु धनयबाद

  • @PurnaPariyar-n8w
    @PurnaPariyar-n8w 12 дней назад +1

    आँट र साहास को लागि धनेयाबाद बैनि हरु लाइ सेयानि बैनि को गाइका को समभाबना छ सङघर्स धेरै गर्नुपर्छ यात्ररा सफल रहोस

  • @prasadpuri1065
    @prasadpuri1065 25 дней назад +15

    जमुना कडा लाग्याे हाे! जमुनाले धेरै पढन पायकाे भय,अझै कडा हुने❤

  • @kajipariyar5065
    @kajipariyar5065 24 дня назад +9

    सिकेको छैन तरा अलि मेहनत गर्नु पर्छ भबिस्य उज्ज्वल छ सकेको सयोग गर्दिनु होला गोबिन्दा जि सफलता को शुभकामना ❤🎉❤

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 24 дня назад +5

    यो बैनीहरु ले राम्रो अबचोटी पाए भने सपना पुरा अवशय पुरा हुन्छ

  • @Nirjaladaruwar4389
    @Nirjaladaruwar4389 24 дня назад +2

    दुवैको कुरा सुनेर मेराे पनि मन छिया, छिया बनायाे तर एउटा कुरा याे हाे कि हजुरहरुकाे त्याे हातकाे नङले हजुरहरुलाइ शाेभा दियन

  • @shivarimal8011
    @shivarimal8011 24 дня назад +2

    बहिनीहरुको सोर राम्रो छ अझै कोसिस गरनुहोला उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️

  • @rupakk.s.k.myoutube
    @rupakk.s.k.myoutube 14 дней назад

    मेहनत गर्नुपर्छ धेरै राम्रो हुन्छ बहिनी हरु।
    अझै मेहनतको आवश्यकता छ यतिले अलिक पुग्दैन।
    तर राम्रो हुने पक्का छ।

  • @KanxaStha001
    @KanxaStha001 25 дней назад +8

    बहिनीले गीत त गाउने हो अलिक मेहनत गरेर सिकेर आउँदा राम्रो हो होइन उमेर अनि सानै छ all the best 🙏🙏😘😘

  • @Amriteleenabinisha
    @Amriteleenabinisha 25 дней назад +5

    Naya naya manchheko pratibha dekhaunu hunxa herna maja aauchha
    Good sir

  • @mukundathapa6035
    @mukundathapa6035 23 дня назад +1

    दुबेै दिदिबहिनी लाई साङ्गितिक भबिष्यकाे शुभकामना।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 25 дней назад +6

    सफलताकाे शुभकामना❤❤❤❤❤

  • @nandalalpudasaini1641
    @nandalalpudasaini1641 18 дней назад

    सफलता काे धेरै शुभकामना छ बैनिहर्र लाई

  • @yusamadewan
    @yusamadewan 2 дня назад

    दुःख नमान्नु यस्ताे स्वरले चै गायक बन्न गार्हाे छ है

  • @thangabahadur9196
    @thangabahadur9196 25 дней назад +12

    अति राम्रो सोर नानीहरू को

  • @user-hx2vf3xd6x
    @user-hx2vf3xd6x 24 дня назад +1

    गायिका बन्ने सपना पुरा होस शुभकामना❤

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 24 дня назад +2

    ठिकै जस्तो छ मिहिनेत गर्नुराम्रो👌👌👌😻😻♥️♥️♥️♥️

  • @HimalBhandari-pe7hm
    @HimalBhandari-pe7hm 14 дней назад

    कति राम्रो सोर छ नानी पका गाइका बनछेउ

  • @Laxman676
    @Laxman676 24 дня назад +1

    नानीहरूको विचार राम्रो छ संगीतमा अझै धेरै मेहनत गर्नुहोला वेस्ट अफ लक ❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 24 дня назад +1

    बिचर नानी हरु कति बुज्ने रहेछ हरेक काम सफल रहोस् ❤❤❤

  • @user-hq6fn3ti5x
    @user-hq6fn3ti5x 22 дня назад +1

    यो बैनी हरूले समय लाई गायक छेत्र मा बिताउनु बेरथै हो। अरू लाइन बेलैमा पैलाउनु। अन्यथा नलिनु होला। भारतीय सेना

  • @RajanHamal
    @RajanHamal 21 день назад

    Bilkul sahi Dami x boini hruko shwor yk dm sahi x iliket good 👍👍 pofoment

  • @user-uc8uo5ew9v
    @user-uc8uo5ew9v 25 дней назад +3

    Dherai dherai subhakamana bahini haru…yasari nai aghi badhnu hola all the best

  • @kedardhakal6444
    @kedardhakal6444 24 дня назад +1

    सफलताको शुभकामना राम्रो लाग्यो।

  • @durgabahadur7769
    @durgabahadur7769 24 дня назад +2

    स्वर राम्रै छ सफतको कामनाछ

  • @mithubhandari7392
    @mithubhandari7392 25 дней назад +4

    गाह्रो छ स्वर त

  • @gurungii4438
    @gurungii4438 6 часов назад

    Baini chai ko voice nice xa Good luck 👍

  • @chandrayoutubenepal
    @chandrayoutubenepal 20 дней назад

    प्रयस राम्रो छ बैनी हरुको

  • @KishanKumar-em5hy
    @KishanKumar-em5hy 25 дней назад +4

    Very nice

  • @user-pj9go3sw1f
    @user-pj9go3sw1f 20 дней назад

    ल जमुना बहिनि तिम्रो बोलि सोच विचार सबै राम्रो छ सके सम्म आफ्नो खुट्टाले टेकी सके पछि मात्र बिहेको कुरा सोचोऊ नानिहरु मेरो आर्सिबाद छ

  • @user-xi5gh5cp2t
    @user-xi5gh5cp2t 25 дней назад +3

    Good luck baini🎉🎉

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 25 дней назад +3

    Good luck 👍 nani haru

  • @bobbonnet2470
    @bobbonnet2470 15 дней назад

    ❤dherai ramro nani ho shubhakamanaxa good luck 👍

  • @mgr2024
    @mgr2024 22 дня назад

    प्रयास गर्नु प्रर्छ अबश्य नै सफल्ता हात लाग्ने छ।सफल्ताको शुभकामना प्यारी नानीहरूलाई।❤❤❤❤

  • @user-hr6yi5up6t
    @user-hr6yi5up6t 25 дней назад +4

    Good luck

  • @dillidhojbasnet5569
    @dillidhojbasnet5569 24 дня назад +1

    मलाइ ठिक लागाे साेर तर अजै काेसिस गरनु हाेला छाेरि हरुले ल नानि हरु

  • @yasodarai9678
    @yasodarai9678 17 дней назад

    राम्रो छ तर साेर निखारिनकाे लागि परेयस गरनु परछ बैइेनि ❤️❤️❤️👍️👍️👍️

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 24 дня назад +1

    जमुना बैनिको हाउभाउ,चालढाल ,बोलि लवाज र हातको हर्कतले मात्रै गायिका बनिदैन कला गला पक्कै चाहिन्छ तसर्थ गाउँमै गएर जातीय विभेद अन्त्य गर्ने अभियानमा लाग्नु र सानी बैनि सम्भावना बोकेको कला हो अगाडि बड्दा राम्रो हुन्छ बैनिलाई शुभकामना

  • @PadamBk-of1fg
    @PadamBk-of1fg 23 дня назад

    धेरै धेरै प्रतिकृयाको शुभकामना छ दुई बहिनीलाई

  • @kamalbhushal
    @kamalbhushal 9 дней назад

    धेरै राम्रो स्वर छ

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 25 дней назад +3

    Best of luck

  • @ShibhabahadurNepali
    @ShibhabahadurNepali 23 дня назад

    धेरैधेरै प़गती होस दुवैदिदीबैईनीको

  • @navarajbanjara8143
    @navarajbanjara8143 23 дня назад

    शारैज्ञानिरहेछन नानिहरु उज्लभबिस्यका्े कामनाछ

  • @bikkythapa3839
    @bikkythapa3839 24 дня назад

    अाहा❤ अति मिठो स्वर आउँदा दिनमा अरु धेरै प्रगाति को शुभ कामना बहिनि 🙏

  • @rabitarokaha7646
    @rabitarokaha7646 24 дня назад

    जे होस स्वार त थिकै हो तर बहिनीहरुले लिएको आट हिम्मत लाइ चाहि सरस्वती माताले जिब्रोमा बास गरिदिनु भए हुने थियो।

  • @buddiale603
    @buddiale603 24 дня назад +1

    😢नानीको आवाज ठिकै लाग्यो

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 23 дня назад

    धेरै धेरै प्रगतिको शुभ कामनाछ दुबै बहिनी हरुलाइ

  • @samirajlama6615
    @samirajlama6615 25 дней назад +3

    Kati boleko ho sabailai dukha hunxa hamilai pani kati dukha kasle dekhxa ra… xoto xoto git gau sunna paryo

  • @manmayathapamagar
    @manmayathapamagar 23 дня назад

    दुवै जना बैनीहरूमा साङ्गीतिक यात्राको शुभकामना❤❤❤🙏🙏🙏

  • @dillidhojbasnet5569
    @dillidhojbasnet5569 24 дня назад

    यी छाेरि हरु काे जय हाेस जय हाेस,

  • @KishanKumar-em5hy
    @KishanKumar-em5hy 25 дней назад +3

    Ma pyuthan dekhi ma Pani git gauna jahanxu mero Pani intarbiu linun

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 23 дня назад

    नानी हरुलाई धेरै धेरै शुभकामना छ सोर राम्रो छ केही सिक्ने र अघि बढ्ने ❤

  • @Magic_video3200
    @Magic_video3200 24 дня назад

    धेरै भन्दा धेरै मेहनत गर्नु पर्ने देखियो हिम्मत गर्नु है ठुलो कुरा हो।। संघर्ष नै जिन्दगी हो बहिनीहरुलाई उज्ज्वल भविस्यको अनि उत्तर उत्तर प्रगतिको कामना छ🎉🎉🎉

  • @deepnplzz
    @deepnplzz 23 дня назад

    Jamuna ko tw voice ma pane. Pida xa ❤❤❤❤

  • @sumana2zvlog
    @sumana2zvlog 22 дня назад

    मेहनत जरूर छ यतिको स्वरले गायीका बन्न गार्हो छ।

  • @KhamabTamang
    @KhamabTamang 25 дней назад +3

    Very nice 🥰🥰🥰👌👌👌

  • @user-mr1yi7jk3l
    @user-mr1yi7jk3l 23 дня назад

    अाफ्नो दुख देखाउनु भन्दा कला देखाउनु नानू सगित सिक्नु सुभकामना

  • @user-yu3sp3yp2l
    @user-yu3sp3yp2l 24 дня назад

    धेरै राम्रो सोर छ सर उजल भनिसकेको कामना❤

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 24 дня назад +1

    baini ho Nepal Idol voice of Nepal ma join hunuhpla

  • @kamaladhikari6699
    @kamaladhikari6699 22 дня назад

    सफलताको शुभकामना

  • @user-mj5ci7tk1r
    @user-mj5ci7tk1r 17 дней назад

    Good luck 🤞 both of you 🤞 and God bless you both of you✝️

  • @116lbgurung6
    @116lbgurung6 24 дня назад +1

    ❤❤❤ छोरी लाई सहयोग गर्नु पर्छ है

  • @VishnuKumar-hu3xd
    @VishnuKumar-hu3xd 25 дней назад +4

    ❤❤😮

  • @madhuraut3018
    @madhuraut3018 19 дней назад

    baini haru aatinu hudain dukha pachhi sukha abse aauchha ❤❤❤ safltako subha kamana

  • @mbbman5837
    @mbbman5837 24 дня назад +1

    केहाे इन्टरभ्यु त कुरा गर्दागर्दै सकियाे त काेइलिकाे साेर त सुन्न पाएनत

  • @Parubasnet97
    @Parubasnet97 22 дня назад

    bahini ko ramro cha ajhae mehenat garnu parxa

  • @krishnadhungana7688
    @krishnadhungana7688 21 день назад

    तर अगाडी बढन,र कडा,मेहैनत,गरदा हुनछ,एक दिन,अबसिय सपना पुरा हुनछ,,हारखान हुदैन नानी हरु,हतास,निरास,बननु हुदैन,

  • @KailashOfficial-su8xw
    @KailashOfficial-su8xw 23 дня назад

    Baini ko kura sunera dhkha lagyo sabaile sath saport gari dinu hola

  • @naryansharma2673
    @naryansharma2673 25 дней назад +3

    Veryfine

  • @dilliramrai5477
    @dilliramrai5477 24 дня назад

    अझ धेरै मेहनत गर्नु पर्छ है नानु हरु,सकिन्छभने संगीतको क्लास लिनु एक दिन सफल भईन्छ❤संगीत प्रतिको मोह देख्दा खुसिलाग्यो सफल्ताको शुभकामना छ|

  • @user-um6en8xv2y
    @user-um6en8xv2y 24 дня назад

    मिठो छ बहिनीको स्वर 👌👌👌

  • @ramchandrayadav1367
    @ramchandrayadav1367 23 дня назад

    Malaie bainiko swar ramrai lag6

  • @sureshpariyar6163
    @sureshpariyar6163 24 дня назад

    Dherai ramro soch bichar bahini haru ko safal ta ko suvkamana ❤❤

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 24 дня назад

    Ramro cha

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 24 дня назад

    राम्रो छ गोबिन्द सर नमस्कार हजुरलाई एक अवसर दिनु होला शुभकामना छ नानी हरूलाई ❤️❤️❤️

  • @Ashokthulu
    @Ashokthulu 23 дня назад

    Swar ramrai xa sangit sikna jaruri xa . Uttarrotar pragatiko kamana dubai bainilai..🎉🎉

  • @Bibek.thapamagar
    @Bibek.thapamagar 24 дня назад

    बैनिहरुलाइ सफलताको शुभकामना गर्दछु

  • @shaktigurung6009
    @shaktigurung6009 23 дня назад

    १६मिनेट सकियो एउटा गित गाएन के इन्टर भ्यु हो यस्तो खाली कुराकुरैमा ,,,

  • @user-fh1jx6kh1u
    @user-fh1jx6kh1u 24 дня назад

    Aawj athi ramro xa💔💔💔💔💔💔💔 🙏🙏🙏🙏🙏

  • @yambam1235
    @yambam1235 24 дня назад +1

    ❤❤❤❤❤❤❤❤❤❤very nice voice ❤❤❤❤❤❤❤

  • @hbrai3418
    @hbrai3418 23 дня назад

    May God bless you both 👍👍👍🙏🙏🙏 keep it up. I am watching from Kohima Nagaland India.

  • @NimeKami-hh4yv
    @NimeKami-hh4yv 22 дня назад

    नेपाली मूवी विष्णु माझीको लोकदोहो आफेेेई निधाे डेऊ है मायाले तेहिभेटकि अन्तै भेत हुने

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 23 дня назад

    Good luck baini haru

  • @suyalthapa3951
    @suyalthapa3951 22 дня назад

    अब अलिकति माझन बाकी छ try gar baini सबै राम्रो हुन्छ

  • @user-fz9zz2lo6y
    @user-fz9zz2lo6y 21 день назад

    गायिका बन्लान नबन्लान तर येत्तिको पारिवारिक चेतना चै हुनुपर्छ । बजार मा हुर्केको बच्चालाई यसरी जीवन् र सघर्स को कथा भन्न सक्दैन ।

  • @user-lj5yo6my6p
    @user-lj5yo6my6p 24 дня назад

    ❤❤❤दामि छ बुनु हरुको स्वर

  • @samirajlama6615
    @samirajlama6615 25 дней назад +3

    Sor ta thikai ho ali mehanat garnu parxa dherai nai baini haru

  • @buddhibahadurthapa8265
    @buddhibahadurthapa8265 23 дня назад

    Beast of Luck

  • @ypojha2646
    @ypojha2646 22 дня назад

    ठुलि बैनिकाे गफ असान्धर्भिक भयाे।गित सुनाै न।धेरै गित थाेरै गफ हुनप्रयाे पत्रकार महाेदय।

  • @Babispariyar123
    @Babispariyar123 24 дня назад

    दीदी,बैनिको सोर दुबै जना को राम्रो छ। कृपया यो दीदी,बैनिला साथ दिनू होला ❤ भगवान्ले हजुरको परिवारलाई साथ दिनुहुनेछ।🎉❤❤❤ nice song 🎤 🎧 support plzz
    विन्ति छ।