६५ बर्षको बुवाले यस्तो ! अब गायिका बनेर जवाफ दिन्छु • प्युठानबाट आएकी बहिनीको भाबुक कथा

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ausmita sunar
    🎬️ Camera : ganesh babu bk
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #singer #nepalilokdohorisongs #lokdohori #lokdohori #love #nepalimusic #duet #livedohori #nepalisong #unfrezzmyaccount #

Комментарии • 703

  • @bimalaarushmaya
    @bimalaarushmaya 3 месяца назад +42

    प्रतिभा राम्रो छ अवसर मिल्नुपर्छ खरो मिडिया हेर्ने सम्पूर्ण दर्शकहरुले एकचोटि अवसर दिनुहोला हौसला दिनुहोला अनि शेर गरी सम्पूर्ण नेपाली ठाउँमा पुर्याइदिनुहोला। शुभकामना छ बहिनी तिमीलाई

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 3 месяца назад +33

    अस्मिता सुनार नानुको स्वर मिठो रैछ नानुलाई सफलताको अग्रिम शुभकामना छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! यस्तो नयाँ नयाँ प्रतिभा भएको बाबु नानीहरुलाई पनि एक मौका दिनु पर्छ ! मलाई त अस्मिता सुनार नानुको स्वर दामी गज्जब लाग्यो ! जय गित जय संगित ! धन्यबाद

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 3 месяца назад +45

    कति मीठो बोल्ने शैली उस्तै उत्कृष्ट भोइस सबैले साथ दियर अगाडि बढाउनु होला ।🎤🎤🎤🎤सुभकामना नानीलाइ🌺🌺🌺❣️❣️

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +45

    राम्रो छ बहिनीको शब्द सँगै सुमधुर स्वर
    एक चोटि हजुरले नै साथ सपोर्ट दिनु होला है हजुर

  • @NabinMagar-il3lo
    @NabinMagar-il3lo 3 месяца назад +10

    बहिनी लाई कहि कतै देखे जस्तो लाग्यो सफल्ता को शुभकामना
    जहाँ समस्या हुन्छ तेहा समाधान हुन्छ हिम्मत नहार्नु दु:ख ले खुत्किला चढ्न जिन्दगी जिउन सिकाउछ अग्रिम शुभकामना छ ?

  • @keshabpariyar8334
    @keshabpariyar8334 3 месяца назад +18

    Wooow wooow ल नानीको मिठो स्वर छ भविष्यमा राम्रो गायिका बन् s***सक्नुहुन्छ यसरी नै अगाडि बढ्दै जानु है

  • @KamalB.k-sp3te
    @KamalB.k-sp3te 3 месяца назад +24

    ❤❤अति मिठो सोत छ नानुको ❤बधाई छ नानू अझै राम्रो गर्दै जानू यहिछ मेरो सुभकामनानु❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @IndraPaudel-qo1gr
    @IndraPaudel-qo1gr 3 месяца назад +83

    सुभकामना नानू ठूलो गाइका बन्नु मेरो पनि तीम्रो जस्तै ठूलो काहानी छ नानू तर संग्रस गर्न छोर्नु हुदैन यक दिन पक्कै सफल बन्छौ

  • @anmolmagar1908
    @anmolmagar1908 3 месяца назад +51

    एकदम मिठो स्वर रहेछ 👌👍️एक चाेटि चान्स दिनुपर्ने हो गोबिन्द सर्🙏🙏🙏

  • @girmagar6458
    @girmagar6458 3 месяца назад +28

    गरिब भएपनी नानीले शिक्षा राम्रै हासिल गरेझैलाग्यो स्वोर पनि राम्रो अझ बोल्ने शैली कतिराम्रो नानीको उज्जलभबिषेको शुभ कामना

  • @nplonlinetv5514
    @nplonlinetv5514 3 месяца назад +17

    Wowow nice 🎉🎉🎉mito voice cha हजुर लाई लोक संगीत को सम्मान गर्दै आउने दिन मा अझा राम्रो गाउँदै जानु हजुर आवाज मिठो छ वदाई बुनु

  • @ghanshahi7332
    @ghanshahi7332 3 месяца назад +14

    अती मिठो स्वर आ,,,हा यो बहिनीको

  • @dilsunar9278
    @dilsunar9278 3 месяца назад +10

    बहिनीको लागि गोविन्द सर एउटा गीत दिनुपर्यो सोर साह्रै राम्रै छ बहिनीको

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un 3 месяца назад +15

    बहिनिको स्वर सुन्दा गाइका बन्न रोकिदैन गाइका बनेर छिटोभन्दा छिटो देखाइ देउ सुभकामना 🌹🌹🌹🌹

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 месяца назад +5

    अा हा पुरानाे पुरानाे कलाकारहरुकाे भन्दा नि राम्रो स्वर रहेछ नानिकाे बधाई छ अस्मिता नानिलाई सबैले साथ र सर्पाेट गर्नु हाला र छिटाे भन्दा छिटाे याे नानिकाे गित रेकर्ड भएको देख्न पाइयाेस । किनभने बहिनिकाे स्वर भित्र गहिराे रुपमा काेइलिकाे जस्तो अावाज छ।

  • @tanka_bg
    @tanka_bg 3 месяца назад +2

    राम्रो छ बहिनी स्वर मीठो लाग्यो राम्रो लाईभ दोहोरी मा काम लगाईदिनुहोला बहिनी को भबिस्य राम्रो हुनेछ

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 3 месяца назад +10

    Sumadhur Shwor xa Nanu Laie Dheraie ashirbad ani agrim Safalta ko Suva kaamana God's bless you Nanu 💖 ❤❤❤❤❤❤❤🎉From Gorkha Kumar Gurung Like me 🎉🎉🎉

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 3 месяца назад +6

    नरुनु बैनी तिम्रो स्वोर मा जादु छ तिमी एहि गाएन छेत्रमा निरन्तर कोसिस गर्नु एकदिन अबस्य सफलताको शिखर चुम्नेछौ

  • @aashishgurung6390
    @aashishgurung6390 3 месяца назад +7

    उज्ज्वल भबिश्यको अग्रिम शुभकामना बैनी, यसरी नै अधि बढनु है प्यारी बैनी !!

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 3 месяца назад +45

    स्वोर अतिनै मीठो स्वोर को साथसाथै बोल्ने शैली झनै मीठो

  • @dilsunar9278
    @dilsunar9278 3 месяца назад +3

    स्वर चाहिँ राम्रो छ बहिनी अझै मेहनत गर्नु है। बहिनीलाई शुभकामना अझै मेहनत गर्नुहोला।❤❤

    • @bhimsinghpun1760
      @bhimsinghpun1760 3 месяца назад +1

      नमस्कार गोविन सर। ई नानू बहिनी स्वर रामरो छ। हजूर ले साथ सपोट धेरै गरी दिनू होला। माफी चाहन्छू। गलती भए मा।

  • @padambc8166
    @padambc8166 3 месяца назад +6

    धेरै राम्रो स्वर छ बहिनी को

  • @ManB.k-m5w
    @ManB.k-m5w 3 месяца назад +1

    Dharai dharai Ramro xa nani ko POKHARA MAN BAHADUR BK

  • @maitabahadur4131
    @maitabahadur4131 3 месяца назад +3

    गोबिन्द सर यो नानी को स्वार राम्रो छा जसरी भय पनि ठाउमा पुरैई दिनु सर हजुर धेरै धेरै धन्यवाद गोबिन्द सर

  • @Samsertilingmaden
    @Samsertilingmaden 3 месяца назад +3

    नानीको स्वोर धेरै राम्रोछ सफलता को शुभ कामना

  • @Rimakc-p6m
    @Rimakc-p6m 3 месяца назад +3

    Ramro xa naniko sor ❤❤❤❤❤❤❤❤❤❤ sikdai janu ajhai ramro hunex

  • @janakiyogi1184
    @janakiyogi1184 3 месяца назад +2

    Ramro nanu

  • @RameshThapa-uo8ro
    @RameshThapa-uo8ro 3 месяца назад +1

    Jasto awaj testai samajdari
    God bless you ❤️❤️
    Nice voice 👍🏼

  • @asha.481
    @asha.481 3 месяца назад +3

    हुनेको धन फल्छ नहुनेको खै के फल्छ भनेको हो रहेछ कति धेरै बच्चा जन्माको होला

  • @krishnarai837
    @krishnarai837 3 месяца назад +2

    बैनीको स्वर राम्रो रहेछ - बैनीलाई अवसर दिने राम्रो 🎉🎉🎉🎉🎉
    मन मीलोस - धेरै धेरै सुभकामनाहरू बैनीलाई ।।🎉🎉🎉🎉🎉

  • @blgamer6231
    @blgamer6231 3 месяца назад +2

    अति उत्तम बिचार नानि

  • @Sanjubk55
    @Sanjubk55 2 месяца назад

    स्वोर अतिनै मिठो छ बहिनी को ❤ स्वोर को साथसाथै बोल्ने शैली झनै मिठो

  • @ChandaNepali-k1s
    @ChandaNepali-k1s 3 месяца назад +2

    धेरै रारो छ दिदि को गित ❤❤❤❤❤❤

  • @tammma-wx6pd
    @tammma-wx6pd 3 месяца назад +2

    Mero ghar pani pyuthan ho bunu timlai dherai dherai subhakamana chh sor ramro chh

  • @djduudhdudu7713
    @djduudhdudu7713 3 месяца назад +1

    धेरै राम्रो छ सोर गोबिन्द भाई यो बैनीलाई सक्दो सपोट गर्नुल हजुरको भिडीयो धरैहेर्छु नछुटाई बिसेस प्रस्न राख्ने र राख्नदीने सैली बेस्ट राम्रो छ तर कमेन्ट पहीलो है धन्या बाद छ

  • @rameshkumarkumar629
    @rameshkumarkumar629 3 месяца назад

    Sarai ramro xa sor

  • @mithubahadurthapa9998
    @mithubahadurthapa9998 3 месяца назад +1

    Very sweet vocals nanu

  • @Rabahadurghimire
    @Rabahadurghimire 3 месяца назад +3

    राम्रो स्वर रहेछ बहिनिको तिमिले सोचेको पुगोस मेरो शुभकामना सहित आशीर्वाद छ नानू। and govinda sir i request you please help her you also

  • @SabakaOne-up1fq
    @SabakaOne-up1fq 2 месяца назад

    नानीको स्वार धेरै राम्रो छ सफलताको शुभकामना सबैले साथ सहयोग गरिदिनु होला

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 месяца назад

    बैनिको गायिका बन्ने कुरा आफ्नो ठाउमा छ्❤️ब्यबहारिक ग्यान सतप्रतिसत छ उज्ज्वल भबिस्यको शुभकामना बैनी ❤️❤️❤️

  • @Babispariyar123
    @Babispariyar123 3 месяца назад

    ❤❤❤❤❤ nic song 🎤🎤💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐 congreculation for you🎉🎉 success in life

  • @j.bg.c9058
    @j.bg.c9058 3 месяца назад +1

    राम्रो छ नानी को आवाज लाई सबै जना ले साथसपोटगरिदिनुहोला

  • @DhanrajBk-tj9hg
    @DhanrajBk-tj9hg 3 месяца назад

    ल उज्वल भबिस्यको सुभकामना है नानुलाई थप प्रगती गर्दैजानु 🌹🌹👌👌

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад

    धेरै राम्रो छ बहिनी सफलताको काम अगाडि बढोस् इन्द्रेणीमा पनि जानुहोला

  • @GangaGAim-si8iy
    @GangaGAim-si8iy 3 месяца назад

    धेरै राम्राे छ प्रतिभा एक पटक अवसर दिनु पर्छ कृपया गोविन्द sir

  • @yamthapachhatri3234
    @yamthapachhatri3234 3 месяца назад +1

    Wao ❤❤❤❤very very nice dhari ramro xa

  • @mirashrestha3329
    @mirashrestha3329 3 месяца назад +1

    धेरै राम्रो छ सपना पूरा हुन्छ नानू जय संगीत

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 месяца назад +1

    आहा !दामी रहेछ स्वर, सफलताको कामना

  • @nandashrestha-wm7wo
    @nandashrestha-wm7wo 3 месяца назад +1

    कति मिठाे स्वर सफलता काे शुभकामना बहिनी लाई ❤

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 3 месяца назад +1

    आबाज राम्रो छ बहिनिको उज्ज्वल भबिस्य को कामना बहिनि❤❤❤❤❤

  • @neelkanthbhatt5441
    @neelkanthbhatt5441 3 месяца назад

    ramro nani voice 🎉🎉 saphalta ko kamana

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 3 месяца назад

    स्वर दामि छ सफलताको शुभकामना ल बहिनी

  • @manojsencheury4495
    @manojsencheury4495 3 месяца назад +1

    Ramro gardai ganu nanu mitho ani bolni tarika ni ramro chha

  • @kulman9140
    @kulman9140 3 месяца назад +3

    धेरै मीठो छ नानू को स्वोर ❤

  • @ayushbaraily712
    @ayushbaraily712 3 месяца назад +2

    दामी छ नानु को सोर ❤❤❤❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 месяца назад +1

    कति मज्जाले खुलेको स्वर रहेछ बहिनिको,सफलताको कामना

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn 3 месяца назад +4

    साह्रै मिठो स्वरकी धनी बहिनीलाई सबै जना दर्शक महानुभावहरूले साथ सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,धन्यवाद।

  • @netrabdrstha1823
    @netrabdrstha1823 3 месяца назад +3

    राम्रो स्वोर नानिलाई बधाई शुभकामना छ।

  • @ManBahadur-t3o
    @ManBahadur-t3o 3 месяца назад

    धेरै राम्रो छ आवाज सफलता को सुभकामना बैनिलाइ

  • @jhanshrestha
    @jhanshrestha 3 месяца назад

    बहिनी लाई धेरै धेरै शुभकामना स्वर सारै मिठाे रहेछ

  • @chhabindra4316
    @chhabindra4316 3 месяца назад

    मिठ्ठो सुमधुर अावाज छ प्रयास जारि राख्नु होला सफल्ता अबस्य मिल्नेछ । हजुरलाई साङ्गितिक यात्राको अग्रिम सुभकामना छ ।❤❤❤

  • @YadabMagar-ig4kj
    @YadabMagar-ig4kj 3 месяца назад

    बहीनी को स्वर धैरै मिठो छ

  • @RosuGaha
    @RosuGaha 3 месяца назад

    मिठो छ बैनिको सोर ❤️❤️❤️

  • @Jinesha-w8j
    @Jinesha-w8j 3 месяца назад

    वाउ बुनु मिस्स यु येक्दैईमैई राम्रो छ ❤❤❤❤❤❤❤❤

  • @nandalalpudasaini1641
    @nandalalpudasaini1641 3 месяца назад +2

    यकदम मिठाे स्वरछ नानिकाे अगिबड नानि तिमि सफल हुनछेउ

  • @ramprasadneupane5635
    @ramprasadneupane5635 3 месяца назад

    राम्रो छ नानी, उज्जवल भविष्यको शुभकामना

  • @rajkapurgurung4873
    @rajkapurgurung4873 3 месяца назад

    स्वर त धेरै मिठो लाग्यो है हजुर मलाई त । 🎉🎉🎉🎉🎉

  • @gajenyakha2370
    @gajenyakha2370 3 месяца назад

    धेरै राम्रो छ नानी को स्वोर सबैले सद दिनु होला

  • @Soni-s6g
    @Soni-s6g 3 месяца назад

    राम्रो छ बैनि को ❤️❤️❤️🌹💐🌹💐🌹💐

  • @shantakumarshrestha818
    @shantakumarshrestha818 3 месяца назад

    स्वर मीठो छ , उत्तरोत्तर प्रगति को शुभकामना !

  • @narayanrai2181
    @narayanrai2181 3 месяца назад +1

    Uttaruttar pragati ko kamana ramro xa swor. God bless you.

  • @debrajraut1935
    @debrajraut1935 3 месяца назад +1

    शुभकामना को कुरा नगरौ परि आयको खन्डमा म लगानी गर्न तयार छु यी नानीलाई के बन्ने त्यस्को लागि ❤गाउने भन्दा पनि बोल्ने शैली के बयान गरौ सबै शब्द अधुरै हुन्छन्!फ्रीमा केहि लगानी नगरौला तर सफलता प्राप्ति पछि फिर्ता लिने सर्तमा भए पनि सानो लगानी गर्न पाउने कुनै पनि ब्याक्ती सौभाग्य शाली सम्झिय हुन्छ ❤❤❤

  • @santabahadur711
    @santabahadur711 3 месяца назад

    याे नानू काे बाेलि कति राम्रो होनी good luck❤

  • @smartmagar4957
    @smartmagar4957 2 месяца назад

    अति उतम छ बहिनिको स्वर सुभकामना बहिनिलाई❤❤

  • @shyamkumar7701
    @shyamkumar7701 3 месяца назад

    धैरै राम्रो छ

  • @HemanSaud
    @HemanSaud 3 месяца назад

    Nice voice best of luck ❤

  • @gyamjolama1616
    @gyamjolama1616 3 месяца назад

    बैहिनीको स्वर आम्रो छ

  • @AnilKumargaranja
    @AnilKumargaranja 3 месяца назад

    धर्य गर्नुहोस मेनहत गर्नुहोस जीवन मा हार नखनुहोस एकदिन सपना अबस्य पुराहुन्छ धेरै धेरै शुभकामना 🎉

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 2 месяца назад

    एकदमै राम्रो स्वरछ

  • @ishwornepali3334
    @ishwornepali3334 3 месяца назад

    Ati mitho voice xa sangharsa nai jiban ho ❤❤❤

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 3 месяца назад

    नानुकोआवज राम्रो छ शुभकामना ठूलो कलाकार बन्नु है🌹👌❤️

  • @lilusingh5886
    @lilusingh5886 3 месяца назад

    धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Shanti-Rana
    @Shanti-Rana 3 месяца назад

    एक दम मिथो छ बुनुु

  • @chiranjibidulal4925
    @chiranjibidulal4925 3 месяца назад

    स्वाेर राम्राेछ लहैसर याेनानअंलाइ सहयाेग गर्नुहअेस

  • @karantamanggalan-ii8th
    @karantamanggalan-ii8th 3 месяца назад

    राम्रो छ उत्तरोउत्तरको कामना छ बहिनिलाई।

  • @BadriRai-nd7dy
    @BadriRai-nd7dy 3 месяца назад

    Dherai ramro voice support garnu hola

  • @MohanBista-p5s
    @MohanBista-p5s 3 месяца назад

    धेरै राम्रो छ

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 3 месяца назад

    स्वोर रामो लाग्यो।साथ सपोर्त मिलोस।

  • @MadanSunar-ce1ft
    @MadanSunar-ce1ft 3 месяца назад

    धेरै राम्रो छ नानु🎉बधाई छ

  • @user-vp4qv6ii5r
    @user-vp4qv6ii5r 3 месяца назад

    राम्रो छ बैनि शुभकामना छ❤❤❤

  • @MaheshRegmi-d5p
    @MaheshRegmi-d5p 2 месяца назад

    यो बैनी स्वर सारै राम्रो लाग्यो ❤

  • @EagerBloomingFlower-jd4gw
    @EagerBloomingFlower-jd4gw 2 месяца назад

    दामि छ भोईस ।

  • @bababholenath9384
    @bababholenath9384 2 месяца назад

    नानिले अबस्री सफलता प्राप्तगर्नेछिन शुवकामना

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 месяца назад +1

    स्वर टक्क तानेर गाऊने बानी रैछ।कुनै गीत मा अत्यन्तै मींचो लाग्छ कुनै मा लाग्दैन।
    आवाज मीठो छ।अव न सीकेको मान्छे हगी।
    सीकेर मेहनत गरे राम्रो हुम्छ

  • @amarbindas
    @amarbindas 2 месяца назад

    ❤❤❤❤धेरै राम्रो छ 😊😊😊😊

  • @mahendrabahadur9624
    @mahendrabahadur9624 3 месяца назад

    राम्रो स्वर छ वैनि अगाडि वडनु

  • @mohitkancha3989
    @mohitkancha3989 3 месяца назад

    प्यूठानी नानी स्वर एकदम राम्रो छ मेराे गाउँ तिर को बहिनी प्यूठानी नानी लाई सुभ कामना

  • @DipakSunar228
    @DipakSunar228 3 месяца назад

    आवाज त सारै मीठो रहेछ बैनी को।

  • @BhojpurekhukuriHandicraft
    @BhojpurekhukuriHandicraft 3 месяца назад

    अतिराम्रो स्वोर मलाई धेरै राम्रोलायो

  • @Prakashido-kn2tc
    @Prakashido-kn2tc 3 месяца назад

    Dherai ramroxa voice suvkamana hajurlai😢😢