मेरो स्वर दुरुस्तै खेम सेंचुरिको जस्तो छ ! मैले गाउदा पुरा गाउ चकित पर्यो ! अब मलाइ कसैले नआटे हुन्छ

Поделиться
HTML-код
  • Опубликовано: 9 май 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    मेरो स्वर दुरुस्तै खेम सेंचुरिको जस्तो छ ! मैले गाउदा पुरा गाउ चकित पर्यो ! अब मलाइ कसैले नआटे हुन्छ
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 1,8 тыс.

  • @dhankumarilamgade6229
    @dhankumarilamgade6229 2 месяца назад +38

    नाइटो छेडेर नाङ्गै नाच्ने अनि दोहोरिको नाममा छाडा बनाउने लाई ल्याउने यस्तो प्रतिभालाई चान्स पाउन पर्छ म पनि खेम सेन्चुरिको धेरै ठूलो फ्यान हो मपनी भाइलाइ सपोर्ट म बाट❤❤❤

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155 2 месяца назад +94

    कति राम्रो हो के भाइको सोर
    सारै मन पर्यो प्रगति को काम्ना भाइलाई

  • @jhakkuoli3631
    @jhakkuoli3631 2 месяца назад +22

    अहिले सम्म खेम सेन्चुरी जस्तै दुरुस्त गाउने भाइ पहिलो पटक भेटिए कति मीठो गाउदा रहेछ्न खेम चेन्चुरी दाइ सङ्ग भेट गराउनु पर्यो

  • @Anuvlogs2055
    @Anuvlogs2055 2 месяца назад +10

    कस्तो मिठो आवाज यो भाईले पनि स्थान पाउनुपर्छ देश को गतिलो गहना बन्नेछन्।

  • @SuwashRana-ke1vu
    @SuwashRana-ke1vu 2 месяца назад +414

    केटी लाइ भएको भए खुब like गर्थेउ होला मुर्दार हरु भाइको स्वार राम्रो रहिछ सपोर्त गर फेरि दायाँ बायाँ होइन नि फेरि😉

    • @RsmiGautam
      @RsmiGautam 2 месяца назад +12

      Honii

    • @SuwashRana-ke1vu
      @SuwashRana-ke1vu 2 месяца назад +1

      @@RsmiGautamके गलत हो त साथी 😉

    • @RsmiGautam
      @RsmiGautam 2 месяца назад +2

      @@SuwashRana-ke1vu haina huu

    • @SuwashRana-ke1vu
      @SuwashRana-ke1vu 2 месяца назад +1

      @@RsmiGautam that's good 🤗

    • @user-ey9de8yr9s
      @user-ey9de8yr9s 2 месяца назад +1

      यो कुरा त सहि हो दाइ

  • @Rasaili540
    @Rasaili540 2 месяца назад +111

    खेम दाइको जस्तो छ भाइ को स्वर भबिस्य उज्ज्वल छ भाइको सफल्ताको सुभकामना

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 2 месяца назад +12

    हो हो भाईको स्वर अत्तिनै मिठो छ। आदरणीय खेमसेनचुरि दादा संग मिल्दोजुल्दो छ भाईको आबाज । भाईलाई एउटा गित गाउने अबसर मिलाउनु पर्छ है गोविन्द सर 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @user-hr5sp9hi8s
    @user-hr5sp9hi8s Месяц назад +2

    वाओ कति मिठाे आवाज रछ भाईका❤

  • @EntertainmantVlog
    @EntertainmantVlog 2 месяца назад +49

    भाईकाे साेर त मलाई राम्राे लाग्याे अझै पर्गति गर्नु पर्छ खराे मिडिया लाई धेरै धेरै धन्यवादँ हाम्राे तिर नि यस्ताे पर्तिभा हरु धेरै छन तर बाहिर निस्कने फिल्ड नभएर हाे
    bast of luck vai

  • @radhaneupane8227
    @radhaneupane8227 2 месяца назад +102

    कस्तो मिठो स्वोर भाईको पढाई र गित संगीत लाई पनि आगाडी बडाउदै जानू भाईलाइ सफलता को शुभकामना

  • @lakshmee3511
    @lakshmee3511 2 месяца назад +11

    खेम सेन्चुरी बनेर होईन तिमी आफु आफै बनेर सबैको मन जित्ने काम गर सफलताको कामना भाई🎉🎉🎉🎉

  • @sherbahadurnepali8561
    @sherbahadurnepali8561 Месяц назад +14

    स्वर येक्दम राम्रो छ ल। येस्तो प्रतिभालाई अबसर दिनु पर्छ।

  • @harisubedi6415
    @harisubedi6415 2 месяца назад +35

    स्वर अति मिठाे छ, खेम सेन्चुरी दाईसगँ मिल्दाे रहेछ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹🌹

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 месяца назад +23

    आहा भाइको स्वार सारै राम्रो लागो भाइको आहा स्वार लाई सलाम छ ❤ संगीत सिको भने भाइको भबिस्य उज्ज्वल छ।❤❤

  • @SarjanaDangi
    @SarjanaDangi 5 дней назад

    कति मिठो स्वर मलाई नि खेम सेन्चुरि दाइ को सबै गीत एक दम राम्रो लाग्छ ❤❤❤❤❤❤❤

  • @PRAKASHVai4475
    @PRAKASHVai4475 Месяц назад +4

    उहाँ कोे सोर र गीत धेरै दामी छ उहाँ काे छिटै गीत रेकड होस् भने जति यता आउ त ❤❤❤

  • @rajkshetri6617
    @rajkshetri6617 2 месяца назад +117

    शोर जस्तै बोल्ने शैली पनि एकदमै राम्रो छ

  • @SumanTimalsina-hk7yh
    @SumanTimalsina-hk7yh 2 месяца назад +101

    खेम दाई संग पनि भेट गराउन पाय हुन्थ्यो

  • @ParbinNepali-ne1ny
    @ParbinNepali-ne1ny 18 дней назад +2

    खेम सेन्चुरी दाइ को सबै गित सुन्ने म मात्रा होकि अरु नि हुनु हुन्छ ❤❤❤❤❤

  • @SarjanaDangi
    @SarjanaDangi 5 дней назад

    मनि खेम सेन्चुरि दाइ को ठूलो फ्यान नै भकि छु ।सबै भन्दा बदि गित खेम सेन्चुरि दाइ कै सुन्छु ।❤❤❤❤

  • @AkanchaKhatri
    @AkanchaKhatri 2 месяца назад +39

    धेरै मिठो स्वोर भाई को सफलता को शुभकामना 🎉❤🎉 good luck Bhai

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4j 2 месяца назад +17

    आहा केटा मिठो सोर म रुकुम बाट हेर्दैन ई छु आगमि दिनको साङ्गीतिक मा शुभकामना भा ई ला ई❤❤❤❤🎉🎉🎉

  • @tejmakhi4372
    @tejmakhi4372 2 месяца назад +3

    सारै मिठो सोयोर भाई सेम छ खेम दाजु को जस्तो भाई best of luck

  • @DeepakSargam-ir8uc
    @DeepakSargam-ir8uc 21 день назад

    अरे wow यो होनी त स्वर भाईको स्वर ले देश खान्छ ❤

  • @manumagar4399
    @manumagar4399 2 месяца назад +15

    सच्चिकै यो भाईको स्वोर लोक गित सङ्गितलाई टेवा दिने चाहिने रछ।। सबैको साथ सहयोगको खाचो छ।। आउनुहोस् हातेमालो गरौ मन खोलेर ।। कतिपय यहि channel मा देखे ईक्षा भाको तर प्रतिभा नभाको ।।

  • @lalkumarigharti8695
    @lalkumarigharti8695 2 месяца назад +26

    Areghakhanchi ko brother best wishes bright future
    Areghakhanchi dekhi❤❤❤

  • @SusmitaSharma.
    @SusmitaSharma. 2 месяца назад +17

    खेम सेन्चुरीको real मा यति clear नै छैन आवाज, धेरै राम्रो छ best wishes ..🎉

  • @hemakarki1529
    @hemakarki1529 20 дней назад

    स्वोर राम्रो छ यस्ता कलकार लाई अबसर दिनु पर्छ

  • @Reanu1234
    @Reanu1234 2 месяца назад +11

    Wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow कुन शब्दले सम्बोधन गरु यो भाई काे कलालाई साच्चिकै खिम दाजु सँग मिल्दो रहिछ मलाइनी खिम दाजु काे सोर सारै मन पर्छ ।भाइलाई दिदी काे व्यक्ति गत तर्फ बाट मुरी मुरी धन्यवाद हिजो अस्तिका दिन हरू जे जसरी बिते पनि अब आउने दिनहरुमा सुख शान्ति मिलोस भाई फेरि पनि यो दुखी दिदीको तर्फ बाट मुरी मुरी सफलताको शुभ कामना🎈🎈🎈🎈🎈🎈🎈💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💪💪💪💪💪💪💪💪💪

  • @Thankyou10007
    @Thankyou10007 2 месяца назад +134

    तपाईं धेरै कुरा पहिला नगर्नु गीत गाएको हाईलाईट हाल्नु नत्र खल्लो हुन्छ हेर्न झ्याउ लाग्छ❤❤❤❤❤❤❤❤

    • @prakashmallamalla3785
      @prakashmallamalla3785 2 месяца назад +5

      10000% right kuro

    • @dk-bindash
      @dk-bindash 2 месяца назад +6

      एक दुईवटा गित बाटनै सरुवात गर्दा हेरम हेरम लाग्छ कोसिस गर्नुस❤❤❤

    • @Thankyou10007
      @Thankyou10007 2 месяца назад +5

      ​@@dk-bindash Git herne bani xa Kura sunna jhyau lagxa tehi vayara swor ta ramro xa❤❤

    • @Hemanta501
      @Hemanta501 2 месяца назад +3

      १००%✓सहि हजुर ❤

    • @user-ef4vw1lm7f
      @user-ef4vw1lm7f 2 месяца назад +2

      ​@@dk-bindash😊😅😅😅😅😊qq

  • @user-ky4gl1mj3z
    @user-ky4gl1mj3z 2 месяца назад +1

    Wowow😮😮😮😮😮😮 धेरै राम्रो भ्वाइस दादाको ❤❤❤❤

  • @user-rf1po9zd3e
    @user-rf1po9zd3e 2 месяца назад

    धेरै मिठो स्योर बाबू को सफलता को शुभकामना 🎊बाबु good luck Babu❤️❤️

  • @SumanTimalsina-hk7yh
    @SumanTimalsina-hk7yh 2 месяца назад +18

    अबसर पा यो भने यो भाईले संगित मा राम्रो गरेर आफ्नो करियर बनाउन सफल हुन्छ शुभकामना भाई

  • @RakseThakuri
    @RakseThakuri 2 месяца назад +19

    स्वर धेरै राम्रो छ एसरिनै प्रगति गर्दै जानुस भाइ भोलिको दिनमा शुभ दिन शुभ रहनुस🎉🎉💓💓🏆️🏆️💝💝💐💐🇳🇵🇳🇵नेपाली गित संगित भनेर चिनो भाइ❤❤

  • @BipanaSarbuja
    @BipanaSarbuja 4 дня назад

    एक दम राम्रो छ ल भाइको प्रतिभा 🎉🎉🎉🎉🎉🎉🎉

  • @fwnnepal6751
    @fwnnepal6751 2 месяца назад +3

    एकदमै राम्रो रैछ भाइ को स्वर उज्ज्वल भबिस्यको कामना ❤❤🎉🎉🙏

  • @DiviChettri
    @DiviChettri 2 месяца назад +21

    भाइ धेरै राम्रो छ ल

  • @user-wz6ml9rn7u
    @user-wz6ml9rn7u 2 месяца назад +8

    साचिकै खेम दाइ को स्वर सङ्ग मेल खादो रैछ वाव राम्रो छ । धेरै धेरै शुभकामना छ भाइ लाई

  • @asmitathapa5301
    @asmitathapa5301 2 месяца назад +3

    स्वर जस्तै बाेल्ने शैली पनि एकदमै राम्रो छ भाई❤❤

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 2 месяца назад +3

    धेरै राम्रो आवाज रहेछ 💜💖 good luck vai💜💖

  • @aabhashrasaili3471
    @aabhashrasaili3471 2 месяца назад +18

    आहा कति राम्रो स्वर रहेछ बाबु को

  • @clamcrgamming8428
    @clamcrgamming8428 2 месяца назад +27

    मिठो सोर छ बाबू को बधाई छ पक्कै गाएक बन्नु हुनेछ अग्रिम सुभकामना

  • @user-kh6fq3bk6g
    @user-kh6fq3bk6g 2 месяца назад +2

    भाईकाे आवाजमा संगितकाे बहाप छ संगितकाे सिकाई नहुदा पनि यति राम्रो छ अझ संगित सिक्ने माहाेल मिलेको खण्डमा राम्रो गर्न सक्नु हुन्छ best of luck vai❤️❤️❤️❤️❤️❤️

  • @MahendraRana221
    @MahendraRana221 2 месяца назад +20

    स्वर एकदम राम्रो छ ।
    यस्तै कला प्रर्तिभा भाको स्वरलाइ स्थान दिनु पर्छ । सफलता को सुभकामना

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 месяца назад +23

    स्वर राम्रो छ ।

  • @Arunthakuri544
    @Arunthakuri544 29 дней назад +3

    खेम जस्तै स्वर छैन तर स्वर राम्रो छ भाइ को

  • @mohanbhandari5454
    @mohanbhandari5454 2 месяца назад +2

    राम्रो छ भाईको स्वर! सफलताको शुभकामना भाइ

  • @kamalkc4047
    @kamalkc4047 2 месяца назад +62

    मौका दिनु गोबिन्द सर धर्म लाग्छ

  • @HumaBishwokarma
    @HumaBishwokarma 2 месяца назад +15

    आहा कति मीठाे साेरभाई अझै पगति गरूनुस् दाङ घाेराई साेमीर गाेतामे जय गाेरख नाथ 🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵2️⃣0️⃣8️⃣1️⃣🌷🌷🌷🌷🌷🌹🌹🌹🌹शुभ आशींबाद छ

    • @Binod326
      @Binod326 2 месяца назад

      हामी पनि दाङ घोराही 5 बाट हेर्दै छु
      भाइको स्वर मीठो छ !

  • @Keshabdhamichhetri
    @Keshabdhamichhetri 2 месяца назад

    आहा भाइ।।एकदमै मन छुने स्वर ।।।सफलताको सुभकामना

  • @bishnubk1504
    @bishnubk1504 2 месяца назад +1

    सारै राम्रो छ भाईको स्वर खेम सुनचेरि संग भेट गराउनि पर्छ हेन्शम भाई

  • @fursangmusherpa784
    @fursangmusherpa784 2 месяца назад +10

    wow wow super voice congratulations 🎉🎉🎉🤗🤗🤗👌👌👌👌👌

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 2 месяца назад +15

    राम्रो छ सफलताको शुभकामना

  • @birendrastudio81
    @birendrastudio81 2 месяца назад +1

    खुसी लाग्यो भाइको स्वर मीठो रहिछ

  • @TekendraAauji
    @TekendraAauji 2 месяца назад +1

    एकदमै राम्रो स्वर छ भाइको
    सफल्ताको सुभकामना
    गायक बनेर तिम्रो गित सुन्न पाम भाई🎉🎉❤

  • @bhojrajpandit2625
    @bhojrajpandit2625 2 месяца назад +7

    आहा कति मिठो स्वर भाइ को त
    प्रगति को कामना❤

  • @rajeshsarma5300
    @rajeshsarma5300 2 месяца назад +9

    धेरै राम्रो गित छ बाबु एसैगरि अगाडि रिरन्त दिनु है शुभ कामना बाबु ❤❤❤❤❤❤

  • @PkVlogJajarkot
    @PkVlogJajarkot 2 месяца назад +1

    वहाँ क्या दामि स्वर छ साच्चिकै खेम दाइ सङग मेल खान्छ है ।।।

  • @RojinaMagar-iw7yk
    @RojinaMagar-iw7yk 2 месяца назад +2

    आहा सारै मीठो सफलताको कामना भाइ

  • @user-yk7cl5sr7s
    @user-yk7cl5sr7s 2 месяца назад +9

    Ramro xa vai ko voice

  • @durgakhadka9610
    @durgakhadka9610 2 месяца назад +7

    Sharai ramro khem dada ko jastai voice pani gaune saili pani saport himm all

  • @PuspaGiri-wi2bc
    @PuspaGiri-wi2bc 2 месяца назад

    Aaha kati mittho swar 😊👌❤️🫶
    Subhakamana 🤝👌

  • @TaraGurung-kv6oy
    @TaraGurung-kv6oy 14 дней назад

    khem century bhanda ta 100 guna ramro x voice bhai ko.

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 2 месяца назад +11

    खेम सेन्चुरिको भन्दा अझै राम्रो युनिक छ यो भाइको स्वोर सफलताको शुभकामना छ

  • @YamrajBK-hd4wi
    @YamrajBK-hd4wi 2 месяца назад +9

    Wow nice voice
    ajai pargati gardaiii janu vai safaltako suvakamana💖

  • @anzilabishwokarma2874
    @anzilabishwokarma2874 2 месяца назад

    प्रतिभा पहिलो पटक मै मन पर्यो सफलताको शुभकामना🎉🎉

  • @user-io4oj3cl3s
    @user-io4oj3cl3s 10 дней назад

    भाई को स्वर मलाई त सारै मन पर्यो धेरै धैरै धन्यवाद

  • @bhandaridipak
    @bhandaridipak 2 месяца назад +9

    भाइ को बोल्ने शैली नि राम्रो छ स्वोर पनि राम्रो छ गोबिन्द सर सहयोग गर्नु होला ❤❤❤❤

  • @govindakharel1016
    @govindakharel1016 2 месяца назад +9

    Congratulations vai
    Best of luck🤙🏻

  • @dhanmayapangeni6428
    @dhanmayapangeni6428 2 месяца назад

    Wow dherai dherai subhakamana babu lai kati mitho swor ❤

  • @lalkumari2051
    @lalkumari2051 2 месяца назад

    Wow katti❤mitho sor Best of luck vai

  • @Narendra.B.C
    @Narendra.B.C 2 месяца назад +6

    सोर धेरै राम्रो छ सफल्ताको सुभ काम्ना भाइ जय सुपा देउराली अर्घाखन्ची ..

  • @user-cr6lh9ut1x
    @user-cr6lh9ut1x 2 месяца назад +5

    अति राम्रो छ भाइको आवाज 👌खेम सेञ्चुरीको जस्तै जस्तै रहेछ। सफलताको धेरै शुभकामना भाइलाई 💓💓

  • @RodKingGamer
    @RodKingGamer 2 месяца назад

    ल बधाई छ गाउले भाई लाई स्वर मिठो छ उज्जवल भविष्य को कामना 🎉🎉🎉

  • @MerryTmg143
    @MerryTmg143 2 месяца назад

    Kati mitho voice xitoi sweet voice ko geet bajarma aako herna ani sunna paam🎉🎉🎉🎉❤❤❤

  • @bcdeepak8507
    @bcdeepak8507 2 месяца назад +9

    Dami xa vai ko Best of luck

  • @tunrishing227
    @tunrishing227 2 месяца назад +14

    भखर १० मा पढ्दै रहेछ भाई समय आझै थुप्रै छ आफु मा भाको काला र गाला कहिले पनि मोर्दैना उमेर पनि सानै छ २/४ बर्षा पढ्ई तिरा ध्यान गतेरा पढाई पुरा गारेरा आयो भनी र केही संगीत सिकेरा आयो भनी यो स्वर ले देश खान्छ। राम्रो छ।

  • @hastachaulagain7990
    @hastachaulagain7990 Месяц назад

    First time coment gardai xu...badhai xa vai...❤

  • @RAJIPRai-c2g
    @RAJIPRai-c2g 3 дня назад

    Nice dherai man paryo best of luck

  • @user-pu2gb9dp5w
    @user-pu2gb9dp5w 2 месяца назад +9

    beautiful voice ❤😊

  • @GaneshSen-um8yc
    @GaneshSen-um8yc 2 месяца назад +6

    Aaha Kati Mitho Voice Rahexa Bhaiko Yo Bhailai Pani Sath saport Abasar Dinu pareo Patrakai Dai

  • @Ramlal-oo1yf
    @Ramlal-oo1yf 2 месяца назад

    आहा! अत्यन्तै मिठो स्वर रहेछ भाइको❤

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 2 месяца назад +6

    उत्कृष्ट रैछ भाइ प्रगति गर्दै जानू।

  • @ashishbisokarma7002
    @ashishbisokarma7002 2 месяца назад +5

    कति राम्रो सोर,, भाइ को,,,, भाइ को,,, सपना पुराहोस् 🎉🎉🎉🎉🎉🎉

  • @user-dd6oz4vb1h
    @user-dd6oz4vb1h 2 месяца назад

    ❤❤❤❤❤ wowo अति मार्मिक आवाज प्यारे भाई अब को पालो तिम्रो हो करोडौ भिउज को सुभकामना

  • @samujaishi7339
    @samujaishi7339 2 месяца назад

    आहा साह्रै मिठो स्वर ❤😊
    Good luck 🥰

  • @tikarammahar9764
    @tikarammahar9764 2 месяца назад +5

    य्स्तो राम्रो गित गाउने मान्छेलाइ पछि पारेर झारेपाते लाई अगाडि बडाउछन ।😢सफल्ताको सुभकामना बाबू केटि भैदेको भय त अहिलेसम्म धेरै गित आइसक्थ्यो होला ।

  • @muskanchattry
    @muskanchattry 2 месяца назад +38

    गोविन्द सर एउटा गीतको अफर चाहिँ जसरी भए पनि दिनै पर्छ भाइलाई । खेम सेञ्चुरी सँग पनि भेट गराउनु ।

    • @subashsunar2814
      @subashsunar2814 2 месяца назад

      Ho ho

    • @On7Pro-xv8hx
      @On7Pro-xv8hx 2 месяца назад

      Khemle k garxarw paisako lagi matrw garxa koi partiva lai aagadi layeko dekheko xa rw

  • @dineshnepali3863
    @dineshnepali3863 2 месяца назад +1

    सबैलाइ मात खुवाउने स्वर रहेछ।उज्ज्वल साङ्गितिक भविस्यको कामना।

  • @NabalMagar-cc5bb
    @NabalMagar-cc5bb Месяц назад

    Aaha kasto mitho vocal 🎉badhai tatha saixik safaltako suvakamana vai

  • @user-ho5si2xi7w
    @user-ho5si2xi7w 2 месяца назад +3

    एकदमै मीठो स्वर अनि बोल्ने शैली नि।❤️❤️

  • @YamkalaMagar-pf7zd
    @YamkalaMagar-pf7zd 2 месяца назад +9

    Wow🎉🎉😊Kati mitho swor rahixa 🎉😊❤

  • @user-fs5wj6qm5r
    @user-fs5wj6qm5r 2 месяца назад +1

    अति मिठाे स्वर भाइकाे सफलताको शुभकामना❤🎉 ।।

  • @Sristipunmagar
    @Sristipunmagar 2 месяца назад +3

    आहा ! कति मिठो स्वर भाईको ।सफलताको शुभकामना भाई 👏

  • @user-oi1be7ir5e
    @user-oi1be7ir5e 2 месяца назад +3

    Wow 😮 katti ramro voice Sarai man pariyo easrinai agadi basnu hola hai dada ❤❤

  • @DambarBahadurRoka
    @DambarBahadurRoka 2 месяца назад +4

    धेरै राम्रो स्वर छ बाबु कोसिस गरिरहनु अवश्य पनि सफल भइन्छ।

  • @ashokghimire6593
    @ashokghimire6593 2 месяца назад +1

    हाम्रो गाउँले भाईलाई सफलताकाे शभकामना🎉🎉🎉

  • @dipshikarai4441
    @dipshikarai4441 2 месяца назад +4

    भाई को गाईन छेत्र राम्रो छ बधाई छ भाइ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 2 месяца назад +7

    आवाज मिठो छ भाइको अबसर दिनु पर्यो गोबिन्द जि

  • @tcargaming9885
    @tcargaming9885 2 месяца назад +4

    Laun yo vaile sarai ramro gauni rahixan yo vailai sath saport garau 👈🙏🙏❤️