श्रीमान साउदी हुदा श्रीमतीले नेपालमा पेट बोकेपछि...सबैलाई रुवाउने भिडियो।

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 3,1 тыс.

  • @radhakhadka343
    @radhakhadka343 Год назад +70

    हे भगवान ! यति राम्रो श्रीमान त्यो रन्दी ले जिन्दगीभर पाउदिन 😭😭

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 Год назад +85

    यति माया गर्ने श्रीमान लाई धोका दिएर त्यो श्रीमतीले कहिले सुख पाउदैन।ल सन्तोष सर न्याय दिलाईदिनु पर्यो यो भाईलाई🙏🙏

  • @AAASJUNS
    @AAASJUNS Год назад +86

    यति माया गर्ने श्रीमान् छोड्ने त्यो आइमाईले पक्का यस्तो मायाँ पाउँदिन 💐🙏

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +60

    मैले त कुनै शब्द नै पाइन भन्न को लागि जे होस यो भाइको आँसु ले सराप्छ बैनी फर्केर आउनुस पिलिज्😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

    • @rajido3568
      @rajido3568 Год назад +2

      अर्काको पेट बोकेको कसरि आउने हो

    • @ayushdahit8924
      @ayushdahit8924 Год назад

      Sarai dukha lageu yo story'sunera yon pyas metauna yati samma garna sakxan manxe haru thukka radi lai kahile sukha na milos

    • @kalpanamagar5826
      @kalpanamagar5826 Год назад

      Be strong😭😭😭😭

    • @nabinmagar9233
      @nabinmagar9233 Год назад

      @@rajido3568 पेट बोकेको होईन होलाके गेस्टीक भकोहोला🤣

    • @khojima
      @khojima Год назад

      त्य‍ो अर्को केटाको पाठो बोकी सकि रे छि किन अब बिदा दिने हो अर्को पाउछ।

  • @aasikchand
    @aasikchand Год назад +28

    तपाई हिरो हुनुहुन्छ । राम्रो श्रीमति पाउनुहुनेछ। यहि interview हेरेरै अब्बल श्रीमति पाउनु हुने छ

  • @gangaadhikari1522
    @gangaadhikari1522 Год назад +64

    कति उच्च बिचार भकाे श्रिमान हुन्हुन्छ भाइ हजुरकाे अबश्ता देखेर आँसु आयाे मन थाम्न सकिन 😭😭😭😭

  • @rameshrai8723
    @rameshrai8723 Год назад +99

    हे प्रभु सबैको परदेशीको कथा यस्तै छ । be strong brother 😭😭😭😭😭

  • @peacezonesamjhanakarki9166
    @peacezonesamjhanakarki9166 Год назад +124

    याहा महिला मात्रै पीडित हुदैन पुरुष पनि पीडित हुन्छ्😭म नि शब्द bhayo😭❤️🙏be strong brother❤️🙏😭

    • @bimalhunching335
      @bimalhunching335 Год назад +1

      मेरो मा तेस्तो भाको छैन तर हजुर को कुरा सहि लायो दिदि

  • @anitaamagar5025
    @anitaamagar5025 5 месяцев назад +9

    यस्तो श्रिमान पाउन त भाग्यमा श्रि लेखेर ल्याउन पर्छ😭😭😭🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +128

    सायद यो भिडियो हेरेर नरुने मान्छे कमै होलान्😭
    तपाई जस्तो श्रीमान जो कोहीको भाग्यमा हुदैन😌
    दाइ तपाईंको श्रीमती चाँडै सम्पर्कमा आओस्🙏

    • @narayanshrestha7734
      @narayanshrestha7734 Год назад +4

      यस्ता श्रीमती सम्पर्क मा आएपनी काम छैन हजुर

    • @rozenaranju4378
      @rozenaranju4378 Год назад +2

      Honi hajur

    • @dipeshrai6041
      @dipeshrai6041 Год назад

      Yasto घटना ले sojho पुरुष पनि हिंस्रक बन्न बाध्य गराउँछ जहाँ सुर्खेत मा घटेको घटना ((घाँटी छिनाएर प्लाष्टिक मा बोकेर hideko)) नदोहोरी रहन सक्दैन भन्न सकिनन..

    • @manitarai927
      @manitarai927 Год назад +1

      Be strong brother, आइमाई लाई सुख फाप्दैन भन्छ नि बुढा पाखाले,मेरो सबै दाजुभाइ लाई निवेदन छ कि आफ्नो पसिनाको पैसा आफै राख्ने बुडि को भरोसा हुँदैन

    • @rameshbhatta8760
      @rameshbhatta8760 Год назад +1

      जीवन अमुल्य छ तर हरेक पल
      जटिल मुल्यहरु चुकाउनु नै पर्छ।।
      त्यसैले जिन्दगी एउटा
      सुन्दर संघर्षको मैदान हो।।
      याहा जीवन जिउन का लागी अनेकौं
      खेल खेल्नै पर्छ।।।

  • @lindagurung7112
    @lindagurung7112 Год назад +404

    भाई राेकाे देखेर मेराे पनि आँसु आयाे ❤️😍

  • @chandralakandri6757
    @chandralakandri6757 Год назад +22

    श्रीमती र छोराछोरीको खुशीको लागी आफ्नो सबै इच्छा र चाहाना लाई त्यागेर उनीहरूको खुशी खोज्न निस्केको प्रदेशीले भोगेको यो काहाली लाग्दो घटनाले मन रुवायो । तपाईं प्रति श्रीमतीको प्रेम सकिएको रहेछ । अब रुएर बस्नु भन्दा मन दरो बनाएर नंया जिवनको सुरुवात गर्नुहोस् । संसार ठुलो छ अझै धेरै राम्रो श्रीमती पाउन सक्नु हुन्छ । तपाईं जस्तो इमानदार लाई यस्तो बैगुनी र चरित्र हिन श्रीमती सुहाउँदैन ।

    • @luffytmg6575
      @luffytmg6575 2 месяца назад

      बालेन को र राम चन्द्र को जिबनमालाई स्रिमतिले काठमाणडुलाइ बालेनले पहिरो कोइलाइ श्रिमतिले पहिरो बनयो

    • @luffytmg6575
      @luffytmg6575 2 месяца назад

      कतिमानिस लाई घर न क घाड बनायो

    • @InnocentFlowerBasket-yp7jn
      @InnocentFlowerBasket-yp7jn 2 месяца назад

      4453mr.3lmoo9

  • @pabitratamangbtschouyayong8115
    @pabitratamangbtschouyayong8115 Год назад +48

    हे प्रभु यस्तो माया गर्ने श्रीमान प्राय कमै हुन्छ यति धेरै माया गर्ने श्रीमान 😢😢😢😢😢

    • @MahimaShrestha-n3q
      @MahimaShrestha-n3q 5 месяцев назад

      O God ytiramo shirmanta mero pnixaina ho ytiramo shirma hudapne k khojera hidekohola papinit

  • @sangitkunwar8715
    @sangitkunwar8715 Год назад +296

    यति असल श्रीमान् को आशु लाग्छ तिम्लाई बैनि😢

    • @surajsapkota8790
      @surajsapkota8790 Год назад +5

      अबस्य नि

    • @mangurung9371
      @mangurung9371 Год назад

      छिटो भन्द छिटो लागोस रन्दी लाई यो भाइ को आसु रन्दी लाई खुट्टा भच्दिनु भाइ हिमत नहर्नु

    • @devimayadawadi5445
      @devimayadawadi5445 Год назад +5

      थुक्क पापिनी

    • @kefmahato555
      @kefmahato555 Год назад +1

      @@devimayadawadi5445 q

    • @kalpanalimbu9180
      @kalpanalimbu9180 Год назад

      ​@@devimayadawadi5445

  • @manishasinjali6688
    @manishasinjali6688 Год назад +9

    अब सत्य युग आइसकेको छ । उहाको श्रीमती ले महापाप गर्नुभाको छ उहाको भित्त्र भएको दुष्टता ले यानिकी भित्त्रको जनावरतत्तो ले जितेर हो 😞😞एस्को सजाए पनि येइ जन्म मा देख्न पाइन्छ ।दु:ख नमान्छु दाजु नराम्रो हुनु नै राम्रो हुनको लागि हो 😓😓हे भगवान प्रार्थना गर्छु कि यती असल मान्छे लाई आँसु नदिनु अब को आउने जीवन मा उहालाई सुखी खुशी मिलोश कामना गर्दछु । धन्यवाद 🙏

  • @geetatamang5331
    @geetatamang5331 Год назад +26

    अति असल हजुर, हजुर जस्तो मान्छे पाउन गाह्राे छ अहिले को समयमा जे हुन्छ राम्रो को लागि हुन्छ उनलाई पछुतो हुनेछ हजुर को आसले पिरोल्नेछ be strong😘

  • @manishalimbu4037
    @manishalimbu4037 Год назад +24

    कठै येस्तो राम्रो श्रीमानलाई किन धोका दिएको होला अब त्यो आईमाईको कहिले भलो हुँदैन😥😥

  • @mayabashyal2416
    @mayabashyal2416 Год назад +12

    कस्तो मन होला यति माया गर्ने बाबुलाइ छोडेर जाने😭😭😭😭😭😭

  • @balpun4511
    @balpun4511 Год назад +277

    हुनत अहिले सम्म सन्तोष सरको मिसन फेल भएको छैना मलाई अासा छ यो भाईको न्याय दिलाईदिनु हुन्छ भन्ने पुर्ण अासामा छु सन्तोष सर जय सन्तोष सर यो मिसन पनि सफल हौस मेरो कामना❤️❤️❤️❤️

    • @priyarana9910
      @priyarana9910 Год назад +6

      अाशा छ याे मिसन फेल हुने छैन छिटो भनदा छिटाे उनलाई खाेजि गरियकाे भिडियो हेरन पाउं

    • @mayagiri1880
      @mayagiri1880 Год назад +1

      Vai Dari duhk voyo aama li ?

    • @santikumare6831
      @santikumare6831 Год назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @mirakarkimira6735
      @mirakarkimira6735 Год назад

      कस्तो आत्मा हो मैलाको छिछि 😪😪😪

    • @chimsey1173
      @chimsey1173 Год назад

      Everything is sexsioul life..🚫

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +73

    कति राम्रो बाबू यति राम्रो साचो माय गर्ने श्रीमान हुदा हुँदै किन मति बिगारेको होला 😥😥😥जो कसैको भाग्य मा यति धेरै माया गर्ने मान्छे हुदैन बहिनी बिचार गर्नु एक दिन हजुर लाई यो आँसु ले पिरोल्ने छ तेति बेला मर्नु बाहेक अरु बिकल्प हुदैन कसम खाएर भन्छु म तिमिलाइ कहिलै भलो नहोस्😥😥😥😥😥😥😥😥पिर नगर्नु भाइ उ भन्दा धेरै माया गर्ने जीवन साथी पाउनुहुने छ हजुर ले😥😥😥

    • @Kalyaboy.7
      @Kalyaboy.7 Год назад

      Dada ma pani bidas xu hami jasto kayou youba bidas xau jo kt asari janxan taslai vatacy aba facyko sistum hunu paro balla o batha hatxa nepalma

    • @ganeshsunar9547
      @ganeshsunar9547 Год назад

      बहिनी पुलिस लाहुरे , आर्मी लाहुरे , बिदेशी लाहुरे हरुले आफ्नो श्रीमती लाई सुख दिन सक्छन् । सन्तुष्टि दिन सक्दैनन् । ( बाघ को छालामा स्यालको रजाइ )

    • @rozenaranju4378
      @rozenaranju4378 Год назад

      Kati mitho kura garnu vyo hajur le🙏🙏🥰🥰

    • @DevmayaKhadka-ig8md
      @DevmayaKhadka-ig8md 14 дней назад

      Mk

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад +1

    येति माया गर्नी श्रीमान लाई रुवायर अर्को नाठो कोठामा लेराउदै सुत्नी त जस्तो आइमाई ले जीवन मा कहिले सुख पाउदिनस रुदै येइ मिडिया मा आको देख्न पाम

  • @suneetabhujel6262
    @suneetabhujel6262 Год назад +145

    प्रेम आफैमा पवित्र छ ,प्रेम कुनै बस्तु या न कि माया औकात सँग हुदैन मनसँग हुन्छ ,आहा यस्तै साचो प्रेम गर्ने सबैले भेट्दिन?? be strong dai 😭💔😪😭

    • @bhuwandhital2243
      @bhuwandhital2243 Год назад +3

      So sweet❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ from dolpa

    • @aary3139
      @aary3139 Год назад +2

      @@bhuwandhital2243 pl

    • @mayagiri1880
      @mayagiri1880 Год назад +1

      Vai hamro 22 borx voyo Saudi jadi ghrnu Hun x maro maiti India ma ho uha ko napal ma ho ?

    • @preetipoudel1419
      @preetipoudel1419 Год назад +1

      Bichar be strong bai

    • @narendraprasadhanggam7281
      @narendraprasadhanggam7281 Год назад +1

      @@preetipoudel1419 ioo

  • @kamalathapa2937
    @kamalathapa2937 Год назад +77

    आँसु नै झर्‍यो याे भिडियो हेरेर पछि बुझ्ने छ हजुरको माया 😥😥

  • @saritaxettri9733
    @saritaxettri9733 Год назад +23

    यो आँसु ले कहिले bato पाउनी छैन पापिनी ले 😌😌😌अब कठोर बनेर आफुलाइ समाल्नु त्यो भन्दा अदभूत माया पाउनु हुन्छ😌😌😌💕💕💕

  • @tikakumarichhantyal3680
    @tikakumarichhantyal3680 Год назад +10

    यतिसोजो श्रीमान लाईरुबायर जानेलाई कैलेखुसिमिल्ने छैन जिन्दगी भर रुनुपर्छ बिचरा बाबु नरुनुहोला ❤❤❤

  • @sitakunwar8920
    @sitakunwar8920 Год назад +201

    येति माया गर्ने श्रीमान लाई धोका दियेको एक दिन पक्कै पाप लाग्नेछ पपिनी आइमाई आशु रोक्न सकिन्😭😭

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 9 месяцев назад +1

    कठै भाई

  • @sujanachauhan06
    @sujanachauhan06 Год назад +182

    बिचरा भाइ कति रोको नरुनुस भाइ एक दिन बुज्ने छिन उन्ले तपाइको माया😢😢

    • @rupakkarki790
      @rupakkarki790 Год назад +6

      छाेडेर गैसकेपछि बुझेनि नबुझेनि के अर्थ रह्यो र..

    • @sujanachauhan06
      @sujanachauhan06 Год назад +1

      @@rupakkarki790 पछुतो लाग्ला नि हजुर कुनै दिन्🤔🤔🙄🙄

    • @sonitasonita4507
      @sonitasonita4507 Год назад

      ❤💚💚💛💛💙

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 Год назад

      भाई धोकेबाद सग केहि लाग्दैन चिन्ता नलिनु होला

    • @ROShan-xp7iu
      @ROShan-xp7iu Год назад

      Roark garnu bujithine.navapax ❤

  • @deeparai8460
    @deeparai8460 Год назад +16

    नरुनु है भाइ हजुर को आँसु देख्दा मेरो पनि आँसु आयो सारै मन पोल्यो

  • @reviveunisexsalonnepal6522
    @reviveunisexsalonnepal6522 Год назад +42

    जसको श्रीमती नराम्री उसको श्रीमान राम्रो! जसको श्रीमान राम्रो उसको श्रीमती नराम्री! यै हो लाइफ! 🙏🙏🙏🙏

    • @monmayachettri3228
      @monmayachettri3228 Год назад

      Dharai maya lagew 😍😍

    • @sanulama4949
      @sanulama4949 Год назад

      के पो भयो लेखाई 🤣

    • @mayathapa1584
      @mayathapa1584 Год назад

      Kina ystyo garyko hola

    • @SANTABHUDHA
      @SANTABHUDHA Год назад

      सत्य होल्डरले भनेको

    • @SANTABHUDHA
      @SANTABHUDHA Год назад

      तपाइ जस्तो देउता पति पायर धोका दिनेलाई धिक्कार्छ तलाइ सराप तलाइ

  • @umathapa5342
    @umathapa5342 Год назад +36

    यति बुझ्ने बाबू लाई कति अबुझ आइमाई परेको जानी मन्छेलाइ फर्काएर ल्याय पनि तेस्तै हो चिन्ता मगर्नु भाइ खुट्टा भए पन्छी जुत्ता छानी छानी पाउछ 😢😢

  • @avenglimbau6897
    @avenglimbau6897 Год назад +79

    कति राम्रो परिवार थियो सखाब नै भो।

  • @Sujannepalofficial
    @Sujannepalofficial Год назад +17

    यो भिडियोले मलाई रुवायो😭😭यस्तो अाइमाई जन्मिनुभन्दा पहिला किन मरिन 😭😭यस्तो अवस्था कसैलाई नपरोस😭😭😭

  • @saruacharya9809
    @saruacharya9809 Год назад +178

    कत्ती माहान श्रीमान् हुनुहुन्छ तपाइँ 😢🙏

    • @dhiranrai5934
      @dhiranrai5934 Год назад +1

      होनि आई माईहरु लाई यस्तै श्रीमान् चाहिन्छ सजिलो हुन्छनी अर्कै सँग मस्ती गर्नु ,,

    • @ranjupokhrel8501
      @ranjupokhrel8501 Год назад

      🙏🙏🙏🙏🙏🙏

    • @sanuthapa1149
      @sanuthapa1149 Год назад

      😭😭😭😭😭😭

    • @purnashrestha7085
      @purnashrestha7085 Год назад

      😢😢😢

    • @sarumanandhar60
      @sarumanandhar60 Год назад +2

      भाइ त्यो तपा को पैसा ले मात्तिए को हो पचि अहिले तापालाइ रुवाको छ नि दबल रुनु पर्छ्हेरी बस्नु भाइ

  • @basantipun3941
    @basantipun3941 Год назад +18

    भगवान तिमिलाइ मेरो मेरो भित्री हृदय देखि प्राथाना यो साथीलाई दुई दिनमै त्यो नखर्मौली भुलाइदिने राम्री र सस्कारी बुढी परोस प्लिज

  • @KalpanaKarki-fh3db
    @KalpanaKarki-fh3db 2 месяца назад

    भाइ हजुर को कुरा सुन्दा सारै मन रुवायो यो भन्दा कुनै सब्दा कोर्न सकिन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @nirmalgurung1862
    @nirmalgurung1862 Год назад +13

    भाइ को घटना सुन्दा अति रुन मन लाग्यो येस्तो चरित्रहिन आइमाई लाई कहिले शान्ति नमिलोस।

  • @shanti7102
    @shanti7102 Год назад +68

    ए नेपाल सरकार हामी नेपाली को आसुँ कहिले पुस्ने?
    ए नेपाल सरकार हामी नेपाली ले कहिले सम्म आर्कको देस मा ढुख गर्ने?
    ए नेपाल सरकार कहिले नेपाली को ईजतलाई आफ्नु इजत सम्झेर काम गर्ने?
    हामी नेपाली भएको मा ढुख लाग्दैन तर नेपाल को जस्तो सरकार पाको मा ढुख लाग्छ 😭😭

  • @gyaneegurung3030
    @gyaneegurung3030 Год назад +8

    यति राम्रो श्रीमान् पाउदा पनि किन मान्छेहरु
    यति मात्तिएर हिँडेको होला । श्रीर्मती ले यो सोच्नु पर्छ कि हामी नारीको सिउँदो भरदिने श्रीमान् को मात्र अधिकार हुन्छ भन्ने सोच हुनु पर्छ।अनि मात्र दुःख को अनुभव पाउनेछैन श्रीमान् बाट 😊😊

  • @naumna890
    @naumna890 Год назад +24

    कस्तो खाल्को होला एति राम्रो बुडा हुदा हुँदै अर्को सङ्ग हिडेको 🤔 पछि आँसु लाग्छ 😥😭

  • @taradevirai3630
    @taradevirai3630 Год назад +8

    😥😥रुनु धेरै रुनु सम्झि सम्झि रुनुस डाको छोरेर रुनुस
    जति रुनुहुन्छ त्यति नै सारा यादहरु निश्ठूरीको यादहरु आउने छैन ।

    • @bimalhunching335
      @bimalhunching335 Год назад

      कति मिथो सुजाब हजुर कति सामजिक सन्जालाल मा किन रोको रे केटा भयर रे के केटा को चाहिँ मन होइन के केटा को आखा गम हुन्छर

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 3 месяца назад +1

    नमस्कार शन्तोश देउजा हजुर गरीब असाएको बिछोड हुन लागेका प्रताडीप साहारा भन्नु भयो हजुरले आफनो घर परीवार समाल्दै यसरी समाज को कल्याण उपाकार गरीरहनु भाएको छ यसको फल एकदीन देशमा परीस्थीती अनुसार नीती निमाणऀ र्गने ठाउॅ हजुर पुग्नु र्पछ

  • @mycalladhikari7383
    @mycalladhikari7383 Год назад +36

    कुनै सब्द भेटियन याे दाजुकाे कुरा सुन्दा अाखा रसायाे सन्ताेस दाजुकाे हरेर भिडियो सेर गरेकाे हुन्छु तर सफल हुन्छ याे दाजुले न्याय पाउछ पुर्ण बिस्वास गरेकाे छु

  • @rajutamang2558
    @rajutamang2558 Год назад +57

    पर्देशिकाे बेदना कति हेर्नू कति सुन्नु सारै दुख लाग्छ। के गर्नु हामी सबै दुख पाउनु हाे।

  • @indirapaudel3389
    @indirapaudel3389 Год назад +6

    हे भगवान् कस्तो कस्तो सुन्न देख्न एति मायाँ ❤️❤️

  • @rajukarki4644
    @rajukarki4644 Год назад +6

    नरुनु भाइ तपाईंको मायाले कुनैदिन उनीलाइ पोल्ने। पश्चाताप लाग्नेछ।

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +10

    धेरै दुःख लाग्याे😭कति साेझाे भाईकाे फाईदा उठाइछिन् दुर्गाले,अाफ्नाे बच्चा भईसकेकि महिलाले त श्रीमान् बिदेशगएपछि बच्चा घर सम्हालेर बस्नु नी के खाेजेर गएकी😡😡भाइ धेरै नरुनु तेस्तालाई खाेजेर जेलमा काेचिदिनु अनि मात्र अानन्द अाउँछ।सन्ताेष भाईले सहयाेग गरिदिनुहुुन्छ नि💐❤️

  • @laffanischal1638
    @laffanischal1638 Год назад +8

    आँसु श्राप रगतले पाऊनेछौ ।😥😭😭😭😭😭

  • @purbeliagni
    @purbeliagni Год назад +19

    जिन्दगीमा मा कुनै दिन म पनि यसरी नै रुएको थियो😢😢😢तर यस्तो पतिलाई यसरी धोका दिने लाई भलो चाहिँ कहिले हुन्न🤔🤔

  • @bishnubk3145
    @bishnubk3145 Год назад +22

    हजुर जानेलाइ जानदिनुहाेस नरुनुस कति माया हजुर रुदा साएद नरुने काेईनहाेलान भगवान उहालाइ सहने शक्ति परदान गरनुस 😭😭😭😭😭😭😭

  • @ratnakumari4208
    @ratnakumari4208 9 месяцев назад +1

    समयले सबै ठिक गर्छ भाई नरोऊ।

  • @roslanghale559
    @roslanghale559 Год назад +7

    दाइ तपाईंको भवनमा खेल खेलेको देख्दा कसम अँखा देखि आशु रोकिएन।धैर्य गर्नुस् दाइ।खेलमैदान मा खेलाडी मात्र होइन अरुको पनि हात हुन्छ ।जिन्दगी एउटा संघर्ष हो।तपाई अफ्नो ख्याल गर्नुहोस् ।न्याय तपाईंको,जित तपाईंको ,ती पल हरु लाई भुल्ने प्रयास गर्नुहोस ,अझै देखि नयाँ जीवन को यात्रा सुरु गर्नुहोस् ।सफलता पाउनु हुनेछ दजु।

  • @gangagurung1898
    @gangagurung1898 Год назад +14

    stay strong😥 घात गरेर जानिलाइ सम्जेर केही बेर येस्तै हुन्छ ,आफुलाइ सम्हाल्नुस्😢

  • @Sujannepalofficial
    @Sujannepalofficial Год назад +17

    कसम राम्रो मान्छेको बुढिको व्यबहार देखेर छि घिन लागेर अाउँछ,यस्तो अवस्था देखेर म कुमार नै बस्छु😭😭😭😭😭

  • @santasharma9038
    @santasharma9038 Год назад +51

    यो भिडियो हेरेर कस्तो मन दुख्यो र धेरै रुन मन लायो 😭😭😭😭😭😭😭😭😭😭😭

    • @rustamrodung462
      @rustamrodung462 Год назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @manishatamang2119
      @manishatamang2119 Год назад

      Mero ni sarai MN dukhyo ASU ayo

  • @khadkarabin2922
    @khadkarabin2922 Год назад +36

    देखाइ र भोगाइमा धेरै फरक हुदो रहेछ के गर्नु हामी परदेशमा बस्ने हरुले कमाएको पुरा सम्पती कुम्लो पारेर हिड्ने ऐलेको कुपर्थानै हुन थाल्यो ऐले मेरो देशमा सम्झिदा पनि सारै मन दुखेर आउँछ कैले सम्म होला परदेश मा बस्ने हरुको मनमा शान्ति पाउनी

    • @umathakuri1790
      @umathakuri1790 Год назад

      Yasto ramro Sherman lai xodera jane kasto kukurni ho papeni ho😥😥😥

    • @saritatamang3643
      @saritatamang3643 Год назад

      थुका बुथि

  • @monikaghising4182
    @monikaghising4182 Год назад +2

    यो भिडियो हेरेर धेरै मन रोय

  • @anandirana8618
    @anandirana8618 Год назад +6

    यस्तो माया गर्ने मान्छे कमै मात्र पाईन्छ 😭😭😭😭

  • @मायारुम्बातामाङ

    बिचारा भाई आफुलाई समाल्नु😥😥😥तेस्लाई
    तिम्रो आसुले बोल्नेछ कहिले सुख पाउदैन तेस्ले

  • @dipesbamjanbamjan5713
    @dipesbamjanbamjan5713 Год назад +5

    अँखा बाट आसु रोक्न सकिएन 😢😢😢😢😢😢😢😢😢

  • @anitashrestha2541
    @anitashrestha2541 Год назад +26

    मन थाम्नु सकिन यो भिडियो हेरेर😭😭

  • @monneshagajmer4948
    @monneshagajmer4948 Год назад +6

    सारै सोझो हुनुहुदो रैछ दाइ बिचार मैले त आँसु थाम्न नि सकिन 😭😭😭

  • @RamShah-s2y
    @RamShah-s2y 3 месяца назад +1

    नरौ भाई केटामान्छे भएपछी सबैकुरासहनूपर्छ आमा बुवा छोराकोलागी पनी जिउनूपर्छ भाई
    यो बैनीलाइ पाप्लाग्छ नरोउभाई

  • @saamjhanraai8108
    @saamjhanraai8108 Год назад +54

    कति पापि मन मुटु भगवान् कुन रासिमा धैरे आउँछ पीडा आफनोले नै छियाछिया बजाउछ अरु समाज को के कुरा हार नखानुस है आफलाई सम्मालनुस हे पापि मन हुनेहरुकोलागि आँसु नबगाउनुि है

  • @sampangsunee4554
    @sampangsunee4554 Год назад +28

    बिचरा दाइ रुनु हुदा मेरो नि आँखा बाट आँसु खसो किन होला यसरी दु:ख दिनु भा उहाँ को माया लाई किन नभुझ्नु भा नि दि ले😭😭

  • @KamilaKamila-z5x
    @KamilaKamila-z5x 5 месяцев назад

    सारै असल मान्छे माहान सिर्त्रमान 🤝🤝🤝🤝

  • @krishnasisham9951
    @krishnasisham9951 Год назад +16

    Kati chokho man bichara daju KO saraiiiiii Maya lagyo malai ta yo daju l 💔💔😥😥😥😥😢😢😥😥😥😭😥😭😭😭😭😭😥😥😥😥😥😭😢😭😢😭😢😭😥😭😥😭😭😥😭😥😭😭😥😭😢

  • @jamuna1112
    @jamuna1112 Год назад +7

    so heart touching , कस्तो अँखा रसायो , कर्मको खेल , कुन जुनिको कर्मको खेल ,हैत जिन्दगी यस्तो जातिबिती मायाले रुवाउने रहेछ । धेरै माया कसैले कसैलाई नगर्नु नै रहेछ । टाढा टाढा रहनुले नि यो समस्या आयको हुनसक्छ ।

    • @lilapariyar3713
      @lilapariyar3713 Год назад

      Kati ramro kura bujni hosbend tr to papini lai pap lagxa yek din teslai dukha parxa ani yeti maya garni hosbend lai samjini din auxa papini

  • @sabitrasabitra1526
    @sabitrasabitra1526 Год назад +3

    यति राम्रो श्रीमान हाम्रो पायकाे भय अाज अरबकाे खाडिमा दुख गरनै परने थियन हाेला के गरनु भागेले भन्नू बुद्विले भनु सारै दुख लागदाे

  • @bhawanapokhrel8211
    @bhawanapokhrel8211 Год назад +36

    म हेर्दै थियं कति बेला राेयं थाहा पाइना आफू लाई सम्लनु दाई

  • @dilushrestha8565
    @dilushrestha8565 Год назад +17

    यस्तो लोग्ने पाउनु त भाग्यमानी हो तर नबुझ्ने स्वास्नी परे पछि जिन्दगी बिग्रियो आफ्नो त 12 वर्ष भयो विदेश गाको तर अहिले सम्म 1 रुपियाँ पनि पठाको छैन तर पनि आफै दुःख गरेर छोरा पालेर बसेको छु कसैको लोग्ने खराब कसैको स्वास्नी खराब के गर्नु संसार यस्तै रैछ 😭😭😭😭जे जस्तो भए पनि सहेर जिउनु बाहेक केही विकल्प छैन 😓😓😓

    • @aasikchand
      @aasikchand Год назад +1

      छोरा छनी भविष्य को तपाईंको साहारा छोराले बुझ्ने छ आमाको महिमा र गर्नेछ हजुरको उच्च माया साथै मुल्यांकन

    • @bhabirajgurung6562
      @bhabirajgurung6562 Год назад +1

      😂😂😂 be strong bahini! Parkhibasnu yek din farkera aaunechha. Sancho mayale tanera lyaunechha

    • @lokbahadurbahadur2894
      @lokbahadurbahadur2894 Год назад +1

      हजुर पनि माहान नारी हो सलाम छ

    • @dilushrestha8565
      @dilushrestha8565 Год назад

      @@aasikchand आज भोलि छोरा छोरीले आफ्नो बाबा मम्मी लाई नराम्रो व्यवहार गरेको भिडियो पनि देखेको छु त्यसैले खल्लो लाग्छ एउटै छोराको लागि दुःख गरेकी छु पछि त्यही छोराले नराम्रो गर्यो भने यति दुःख कष्ट गरेर हुर्काएको मन त सारै दुख्छ होला नि 😓😓😓

    • @dilushrestha8565
      @dilushrestha8565 Год назад

      @@lokbahadurbahadur2894 के गर्नु आफ्नो बच्चा हो बाऊ ले नहेरे पनि आमा को मन नमान्ने रैछ आफू नखाई भएँ पनि बच्चाको पेट भर्न पाउँदा खुसी लाग्छ 🙏

  • @nitinshahi823
    @nitinshahi823 Год назад +1

    यति राम्रो बुढो कति मात्यको महिला यति गहिरो प्रेम कति छिटो बिर्सेको रैछ ।

  • @narmadathapa8475
    @narmadathapa8475 Год назад +10

    मन छाेयाे भाई तपाईका शब्दले पेटमा अर्कैकाे गर्व छ । भन्दा सायत पृथ्वी नै ढक्कमकिय झै भएहाेला ? किनकी अाफूले विस्वास गरेकाे श्रीमती बाट एति ठूलाे धाेका हुदा । बाकी जीवन सुखमय हाेस् ।

  • @lilarai4259
    @lilarai4259 Год назад +6

    बिचारा यस्तो पनि हुदाे रहेछ याे पापिनिलाई जिन्दगी भर याे भाईकाे अाशुले यसलाई कहिले भले नहाेस यहि भगवान् 😭😭😭😭

  • @hariregmi7931
    @hariregmi7931 Год назад +1

    कति सफा मन भाकाे मान्छे।नरुनु भाइ छाेडेर जाने निष्ठुरिकाे यादमा के अासु बगाउने।संसार यस्तै छ।भाइ के गरनु हामी छाेरा मान्छे भय पछि सबै सहनु परने रहेछ।बिचरा

  • @aashishrai4967
    @aashishrai4967 Год назад +7

    माहन दाई नमन छ हजूर लाई 🙏🙏

  • @purbeliagni
    @purbeliagni Год назад +4

    घट्ना एकदमै दुखदायी लाग्यो😢😢😢आफुलाई सम्हाल्नुहोस भन्न चाहान्छु🙏🙏

  • @kamalabakabalmagar1234
    @kamalabakabalmagar1234 Год назад +5

    Be strong Daii 😢😢

  • @pramishrai22236
    @pramishrai22236 Год назад +6

    कति महान श्रीमान हुनुहुदो रछ

  • @karankhadayat985
    @karankhadayat985 Год назад +9

    यस्तै हो हजुर पृदेस झाने नेपाली दाजुभाई हरु को काहानी

  • @bhimkumarishrestha7848
    @bhimkumarishrestha7848 Год назад +1

    सुख को मात लागेको हो दाजु

  • @aayush_babu_official8756
    @aayush_babu_official8756 Год назад +5

    यो जमाना मा यस्तो माया गर्ने मान्छे खोजेर पाइदैन सर तर हार नमान्नुस तपाईं को जीवन मा केही राम्रो हुँदै छ तेसैले नराम्रो आफै हटेको हो 🙏

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Год назад +5

    सुखले दुख दुखले काल भने जस्तै हे भगवान अबको त्यो आइमाईको जिन्दगीमा कहिले खुसी र सुख भन्ने चिज नदिनुस यो प्रदेशी भाइको आँसु, बिश्वास र मायाको श्रापले कहिले यस्को जिन्दगीमा उज्यालो भन्ने नआवोस 🙏🙏 आउदैन पनि जानी जानी देखि देखि आप्नो परिवार हुदाहुदै अर्काको घरब्याबहार उजाड्ने अर्काको रगत पसिनाको कमाइमा रमाउने गतिलो त कहाँ हुन्छ र थु थु अगतिहरु 😡😡😡

  • @sunitarai7283
    @sunitarai7283 Год назад +2

    भाई को घटना सुनेर मन थाम्न सकिन.....संसार यस्तै छ भाई परेको बेला सबैको मन दुख्छ तेसैले नरुनुस् त भन्दिन तर जीबनमा हार खानु हुदैन"म पनि कसैको श्रीमती हो तेसैले अझ धेरै ज्ञान मिलेको छ मलाई कि मैले तेस्तो केही गलत कदम चाले भने मेरो श्रीमान लाई कति मन दुख्छ भनेर तेसैले नराम्रो बाटो कहिले लाग्न नपरोस र मेरो कारणले मेरो श्रीमानलाई कहिले चित्त दुखाउन नपरोस😥यो श्रिस्टिमा जोडिएको सम्बन्ध जन्मौ जन्म त म भन्न सक्दिन तर बाचुन्जेल लाई होस🙏🙏

    • @Rimthim
      @Rimthim Год назад

      Kati ramro sosh

  • @tulasimagar5036
    @tulasimagar5036 Год назад +8

    😭😭😭😭 आफुलाई समालिनु दाइ हजुर रुदा आफुलाई समालिन सकिन

  • @sabitapandey6980
    @sabitapandey6980 Год назад +14

    कति रुन आयो मलाई पनि बिचरा तो राडि लाई आँसु लाग्छ यो भाइको

  • @bharatrai5168
    @bharatrai5168 9 месяцев назад

    बिचारा भाई पानीको आसुहैन तिम्रो रगतको आसुबगदैछ यसरी रूवाउनु राम्रो होर

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +4

    No words be strong brother

  • @pramishamoktan3929
    @pramishamoktan3929 Год назад +40

    Be strong brother ❤😢😢

  • @pujaaraae5134
    @pujaaraae5134 Год назад +4

    निसब्द भए!!😥😥😥बयान गर्ने कुनै शब्द भेटिन..।तर बिश्वास गरेको मान्छेले नै यस्तो बिश्वास घात गरेसी..अहिले एक अर्कालाई बिश्वास गर्नु गारो छ।।😥😥😥be strong ..🙏🙏🙏

  • @nomyrai3856
    @nomyrai3856 Год назад +72

    Don't give up bro... Lots of love from nagaland india🇮🇳

  • @bhubanmg5418
    @bhubanmg5418 Год назад +9

    भाई तपाईं र मेरो काहनी एउतै रहेछन् भाई मेरो पनि तपाईंको जस्तै भाको हो भाई मैले पनि मेरो श्रीमतीलाई धेरै नै माया गर्थे तर उसले मलाई नराम्रो सङ धोका दियो तर मैले कहिले पनि हिम्मत हारेन्न भाई र मैले उसलाई जतिसुकै सम्झाए पनि उसले मेरो कुरा कहिले पनि मानेन र उल्तैई मलाई नै जहिले पनि दोस लगाई रायो तर पृथ्वी गोलो छ भन्ने मलाई राम्रीसङ थाहा थियो र मैले उसलाई भन्यो यति तिमी मो बाट टाढा बस्दा तिमी खुशी हुन्छौं भनी मो तिम्रो ज
    जिन्दगी बाट टाढा गै दिन्छु भनेपछि उसले मलाई तेरो अनुहार कहिले पनि मलाई नदेखानु भन्नो र मो पनि उबात टाढा गै दियो अनि उसलाई मेरो तर्फबाट सधाका लागी छोडेर गयो तर दुखाको कुरा जसको लागी मलाई छोडेर गको थियो तर दिन तेहि मान्छेले उसलाई हत्या गरेछ भाई तेहि भएर भाइ आफुले आफुलाई समल्नुस भाई

  • @rajubhandari4418
    @rajubhandari4418 Год назад +4

    Be strong brother 💪💪💪

  • @rojelgurung3411
    @rojelgurung3411 Год назад +58

    J hunxa ramro ko laghi hunxa . Be strong and move on. I know your pain but you don’t have choice other than move on. So stay positive, think positive and do not do any negative activities because you have a beautiful son. 🙏🙏♥️

  • @umagurung9579
    @umagurung9579 Год назад +6

    हे भगवान आखिर के को लागि यस्तो हुन्छ सार्है चित्त दुखेयो बिचरा भाइ आफुलाइ सम्हाल्नु ल !!

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 Год назад +1

    यस्तो श्रीमतीलाई सम्झेर नरुनु भाइ यस्तै नक्कलीहरुको चाहिँ श्रीमान पनि धेरै माया गर्ने असल हुदो रैछ।

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 Год назад +13

    यस्तै घट्ना हरु ले प्रदेशी हरु को जीवन मा बिगत का ती अतितहरुका पलहरु ले पिरोल्छ भने कोहिले आफ्नो अमुल्य जीवन गुमाउन पुग्छन भने कतिपयहरु नशामय जीवन शुरुवात गर्दछन साँचो प्रेम गर्नु छ भने त निस्वार्थ तौर ले प्रेम गर्नुपर्छ

  • @dipakkhatri551
    @dipakkhatri551 Год назад +6

    येती धेरै मायामा नामर्द पन नदेखाउनु भाइ, तपाइ सत्य भये पुग्छ

  • @ManmayaRaya17
    @ManmayaRaya17 3 месяца назад

    यति माया गने मान्छे कहिले पाउने हो हामिले चाइ

  • @sarugurung5198
    @sarugurung5198 Год назад +5

    Be strong Vai royera aafulai kamjor sabit nagarnu 😔