मैले अरुको पेट बोकेको छैन भन्दै दुर्गा आईन सम्पर्कमा, ३८ दिन कहाँ थिईन?

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 1,2 тыс.

  • @bboys9508
    @bboys9508 2 года назад +131

    यस्को नाठो सुरेन्द्र भन्नेलाइ पनि ल्याउनु पर्छ मिडियामा ।
    यतिकै छाड्नु हुदैन यो आईमाई लाई।
    त्यहाको समाज लाई पनि थाहा होलानी केही कुरा।

    • @padmalimb9470
      @padmalimb9470 2 года назад +3

      षाे अाईमे काे कुरा सुन्न नि मन लागेन

    • @Pardeshigopu
      @Pardeshigopu 2 года назад +1

      Hoina aauta sathi ko nata laay boleko po họ ki tyo surender lai pani leunu pareyo santosh sir

    • @Pardeshigopu
      @Pardeshigopu 2 года назад +2

      Santosh sir tyo Surender vanne lai pani media ma leunu pareyo sir k rahxia sabai tha hunxa eject k ho

    • @gokulhitan5153
      @gokulhitan5153 2 года назад +5

      बिल्कुल। यसले पुरै झुट बाेलिछे।

    • @Angthuposangita6
      @Angthuposangita6 2 года назад

      sahi ho tyo अर्काको घर बिगारनेलाइ पनि ल्याउनुस मेडियामा कि त्यो कुकुर आउनु पर्यो र बोल्नु पर्यो किन लगिस अर्काको बुडि

  • @rinkuranamagar3879
    @rinkuranamagar3879 2 года назад +13

    सन्तोष सर लाई सलाम छ 🙏
    यो सिस्टर को कुरा 100% जुठो झल्किरहेकोछ ? सोझो दाईलाई न्याय हुनुपर्छ ???

  • @padambahadur3481
    @padambahadur3481 2 года назад +199

    केटाले छाेडेर अहिले चाेखाे बन्दै छे
    याे अाईमाईलाई कडा कारबाही हाेस

  • @binusaaru5734
    @binusaaru5734 2 года назад +9

    म पनि अहिले बिदेशबाट हेरिरहेकी छु भाईको एउटा भनाईले मेरो पनि मन चसक्क भयो किनभने काम को दुःख त छदै छ तर अरुको नमिठो बचन खानुपर्दा चाहिँ सारै नरमाइलो लाग्छ।

    • @pramiladevkota2534
      @pramiladevkota2534 2 года назад

      मैला कुरा पनि सुनुन सताेष दाइ दबाप मा बस्ने जमना छैन नि

  • @sapanathapa6210
    @sapanathapa6210 2 года назад +108

    Cmnt गर्न मन लाग्यो मलाई सन्तोष सर मलाई यो दिदी झुठ छिन् भन्ने 100% लाग्यो न्याय दिनु पर्यो दाई लाइ

    • @abinashparajuli9121
      @abinashparajuli9121 2 года назад

      दिदी को भनाइ 100%सत्य नै छ।किनकी एउटै कोठामा गुम्सियर बस्न सकिदैन।।बोल्दैमा केही हुदैन।हरेक दिन किच किच गरे पछि कति सहनु के।।अर्को कुरा महिला 4 double आटिला हुन्छन् पुरुष भन्दा। सो,छुट्टिनु नै बेस्ट।।

    • @rupapradhan3997
      @rupapradhan3997 2 года назад

      You aeimaei lea 100*% jut bolyako xa ayslei tyshei chudnu hudaina sir...

    • @sarumanandhar60
      @sarumanandhar60 2 года назад

      यो केटीको मन राम्रो छैन यो केटा ले आसुबगाउन मात्र हो केटी गल्ती छ यो केटी ले दुखा पाउछ 100/ सहि हो

  • @sandeshchaudharu9879
    @sandeshchaudharu9879 2 года назад +31

    सन्तोष दादा हजुरको काम धेरै धेरै राम्रो छ सलाम छ हजुर लाइ

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 2 года назад

      घन्टा राम्रो मुजि यस्ता कुराले यो मुनिले पैसाकमाएको कस्लाइ थाहा छ

  • @tejhounjali9844
    @tejhounjali9844 2 года назад +172

    दुवै जनालाई संगै मिडिया मा ल्याउनु पर्यो अनि यो आइमाई को मोबाइ नम्बर चेक गर्नु पर्छ र पेटको बच्चा को पनि टेष्ट गर्नुपर्छ

    • @Dhirajtamang3096
      @Dhirajtamang3096 2 года назад +1

      fali sake hola ni jhut boleko jasto lagxa harek kura yini pidit xin vane kati runthin hola aafno galti xaina hola vane farar kina huntyo? Ta sate ho sattema basxin

    • @tejhounjali9844
      @tejhounjali9844 2 года назад +1

      @@Dhirajtamang3096 thik vannu vayo Sunita g

    • @dikichomubhutia4540
      @dikichomubhutia4540 2 года назад

      Lq

    • @kamalkr5032
      @kamalkr5032 2 года назад

      सन्तोस ले चेक गरि सक्यो बच्चा छैन रे त

    • @hotblackegril9026
      @hotblackegril9026 2 года назад

      @@dikichomubhutia4540 aaaaaaaaa

  • @nmxaarjan9111
    @nmxaarjan9111 2 года назад +1

    यसको बिश्वास नगर्नु हृै

  • @balpun4511
    @balpun4511 2 года назад +85

    ल हेर्नुस् सन्तोष सरको काम सफ्लता नै भयो मैले ग्यरिन्ति दिएको थिए ॥ सलुत सन्तोष सर नेपाल भित्र मात्रै होइन ईन्डिया को केरेला र तमिलनाडु सम्मको केस हेरेर अाफ्नो मिसन सफलता को साथ सफल भयो अाजका दिन सम्म अझै हजुर मो काम सफल हुँदै जावस सन्तोष सर यहि मेरो कामना ॥ बाकि ईनि बहिनी को राम्रो अनुसन्धान गरिदिनु होला कस्को गल्ति कस्को झुत छर्लङ्ग बनाई दिनु होला ❤️❤️❤️❤️

    • @ghisinglamalama307
      @ghisinglamalama307 2 года назад +4

      योपागाल आइमाइलाइ टउकोझोलामा गरनुपरनेरहेछ

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 2 года назад

      मुजि अरुको घर्बारको कुरा गरेर पैसा कमाउने मुजि सन्तोस्को बारे अरुले किन गुन गान मुजि सन्तोश

  • @babitamagar2740
    @babitamagar2740 2 года назад +5

    कसम आँखा भरी आँसु बगाएर यो भिडियो हेरिराछु यति निस्चल यति स्व्च्छ माया गर्ने मान्छे का पाउनु 😥तर दिदी तपाईं 100% झुट हुनुहुन्छ राम चन्द्र दाइ आफुले आफुलाइ सम्मालुनोस यति बुझकी यति मायालु मान्छेको लागि हजारौं केटि भेटिन्छ be strong dada😘चिन्जान नभए पनि मनै देखि हजुरलाइ धेरै माया 💟 छोरा मान्छेको आखाबाट बगेको आँसु कहिले झुट हुदैन

  • @tejhounjali9844
    @tejhounjali9844 2 года назад +126

    यो आइमाई ले धेरै झुठ बोलेको छि नै भने छोरो मान्छे मिडिया मा आएर डाको छोडेर रुन सक्दैन हो

    • @bhimrisal8258
      @bhimrisal8258 2 года назад +3

      right

    • @radhanepal1851
      @radhanepal1851 2 года назад

      Runxn afno galti lukauna logni manxya ne runxn

    • @tejhounjali9844
      @tejhounjali9844 2 года назад

      @@radhanepal1851 रुन त रुन्छन् तर यो मान्छे चाहि साच्चै नै पिडित हो कि जस्तो लाग्छ गल्ति त दुवैको नै होला तर अलि धेरै घरछोडेर हिड्ने दिदीको छ जस्तो लाग्यो अब अर्को इन्टरभू हेर्दा अलि धेरै थाहा होला

  • @harirana9873
    @harirana9873 2 года назад +8

    सन्तोश सर को कामलाइ धन्यबाद

  • @rameshrawal2602
    @rameshrawal2602 2 года назад +122

    *यो आईमाईले झुटो बोलेको प्रस्टै झल्किदै छ कस्तो माया गर्ने सोझो बुढालाई छोडी हिन्ने लाज पचाकी आईमाई रछे हौ* 😏😏

  • @puspakhanal7540
    @puspakhanal7540 2 года назад +1

    सन्ताेस सर याे अाईमाई फे चाहिँ झुटाे बाेलेकाे छे कडा कारबाहि हुन पर्छ याे अाइमाई लाई

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 2 года назад +166

    सन्तोष सरको कामलाई सलाम

    • @prajawol
      @prajawol 2 года назад +3

      hamro gauko ho sir surendra vanni tesaesaga gaki thi

    • @padmalimb9470
      @padmalimb9470 2 года назад

      नकलि केटा सित हिने पछि दिन्छ टचर

    • @manjuneupane117
      @manjuneupane117 2 года назад

      सन्तोष सर सलाम 🙏🙏

    • @priyayonjan3414
      @priyayonjan3414 2 года назад

      @@prajawol ,

    • @gtvlogsridingvideoupcoming5201
      @gtvlogsridingvideoupcoming5201 2 года назад

      Yadi santosh sahi ho vani aruko bare kura garna xoder muji aafno budiko ixya pura garne kosis gar prahariko kura kina grxas muji

  • @rambabubk9501
    @rambabubk9501 2 года назад +4

    थुक्क यो महिलालाई कडा कारबाही होस हजुर

  • @atengabu7048
    @atengabu7048 2 года назад +16

    she is totally confident. अरुको श्रीमती लाने पुरुष इमानी होइन, केटा बिना केटी जाँदैन। सबकुरा मिलाई सिकाई गरिएको छ। पैसा फिर्ता हुनुपर्छ बच्चा सँगै, अरु कुरा छैन। श्रीमान सोझो हुनाले नत्र दुई भाग लाग्थ्यो।

  • @regbudhathoki5834
    @regbudhathoki5834 2 года назад +3

    सन्तोष सर लाई सलाम छ
    तर हामी पनि परदेश मा छौ सर नेपाल मा यस्तो बिगबिगी हुदा त हामीलाई पनि दर पो लाग्छ

  • @sarmilrana3068
    @sarmilrana3068 2 года назад +24

    जुन कुरा आफ्नो बुढा ले मन पलाउदैन त्यो चिच नचलाउदा हुन्छ । मिलेर बस्नु sister

  • @krinjal-13
    @krinjal-13 2 года назад +24

    अब दुबै जनालाई संगै राखेर ईन्टरभ्यु लिनु पर्यो सन्तोष सर,, अनि सत्ते तथ्य था हुन्छ...

    • @rupakhadka9812
      @rupakhadka9812 2 года назад

      Yo naujale aaimaiko natho vannine baktilaini sarbajanik gari dudh ko dhudh pani ko pani garnu parxa ini haruko bichma xorapani xa ra samaj pani

    • @rupakhadka9812
      @rupakhadka9812 2 года назад

      Yo aimaile kochi padera aaixa

  • @aaishamulicha4039
    @aaishamulicha4039 2 года назад +57

    दुबैजनालाइ सङ्गै ल्यौनु परेउ सर।

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 года назад +9

    सलाम सन्तोशसरलाई सारै राम्रो काम कतारबाट🍒🍏🍎🍍🇳🇵🇳🇵🇧🇭🌹🌷🌼🌻🥀💐

    • @deardear2625
      @deardear2625 2 года назад +1

      Yo keti boldai kamdai xa sabai jhut kasari Lukaunu vanne pir xa yo KT lai

    • @sovarana2602
      @sovarana2602 2 года назад

      हजुर लए पनि रुन्मन लाग्क्स होला है दादा

    • @kishorkhatri5965
      @kishorkhatri5965 2 года назад

      @@sovarana2602 लाग्छ नि मनैहो नि परदेशिको पनि

  • @Entertainmentmix73
    @Entertainmentmix73 2 года назад +70

    बुढो बिदेस गएर बुडी लाई खुसी दिन चाहन्छ तर जब एउटा महिला ले आफै केही गरेर खाना सक्नी हुन्छिन् त्यसपछि उसलाई बुढो नै चाहँदैन बन्छिन 😢

    • @viveksharma-my5rz
      @viveksharma-my5rz 2 года назад +1

      मादल बजाउने बन्दाेबस्त गरेपछि लाेग्नेकाे माया, याेगदान सबै बिर्सिन्छन् लाेग्नेकाे पसिनामा हुल्ली खेल्छन्।

  • @jayalalsunarjaya3835
    @jayalalsunarjaya3835 2 года назад +2

    सन्तोष सर लाई विशेष धन्यवाद दिदै उहाँ हरुको सम्बन्ध पुर्ण मिलान गराई दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्द छु ।किन कि यहाँ संकाले लङका जलाउने काम भएको बुजिन्छ।

  • @belgurungbelgurung8751
    @belgurungbelgurung8751 2 года назад +8

    अब सबै पर्दाफाश हुन्छ सन्तोष सर हजुर को कार्य सफल भयो

  • @GokarnaThapa-kx2yu
    @GokarnaThapa-kx2yu 5 месяцев назад

    यो आइमाई दुनियाँ लाई सुताउने अहिले आएर टिकटक साथी हो भनछ यसलाई कडा कारबाही होस सर

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад +13

    जिन्दागि सबैको आआफ्नो हुन्छ ।याे जमानामा पनि सबै कुरा लाेग्नेकाे अधिन्मा कस्नु पर्छ ।भन्ने छैन सहमति दुबै जनाकाे हुननुपर्छ तर सानाेसानाे कुरामा पनि मन मुटाब हुन्छ भने छुट्टाछुट्टै कसेकाे राम्रो ।

    • @Rimthim
      @Rimthim 2 года назад

      Jay nari le tesai vaneko hoina yo bibaha chalan banda garnu parxa vanera kina ki yo natural hoina ...ma t baigyanik thanxu uslai jay nari

    • @aalapsunar5563
      @aalapsunar5563 2 года назад

      yo aaimai jhut boldai xe

  • @saritaxettri9733
    @saritaxettri9733 2 года назад +4

    सम्मान छ दाइ लाई अब मिल्नी कि chhutne यो पनि सुन्नी मन छ

  • @kabitarai5695
    @kabitarai5695 2 года назад +3

    पुरै कुरा ढाटिरहेको देखिन्छ सोजो बुडालाइ धोका दिएर अनि बुडाको तियो आसु को सरप अहिले देख्न पाइयो बधाई छ सन्तोस सर अरु पनि हेर्नू पाउ 🙏

  • @grgshanu11
    @grgshanu11 Год назад +2

    Great job santosh sir❤❤

  • @jennyxettri
    @jennyxettri 2 года назад +35

    बबुलाई लेराउनुस दुधको दूध पानीको पानी हुन्छ ,, सोझो मान्छेको आशुलाग्छ ,, छोरामान्छे तेसै रुदैनान 🙇‍♀️🙇‍♀️

    • @sharmilakatwal6953
      @sharmilakatwal6953 2 года назад +1

      छोरा मान्छे तेसै त रुदैन रुदा नि त्यो आशु मा जाल झेल अनि स्वार्थ मा रुन्छ्न त्यो आँसु पनि 😥😡😏

    • @AnjaliRai-k6w
      @AnjaliRai-k6w Год назад

      ​@@sharmilakatwal6953😊

    • @pujaduwadi6218
      @pujaduwadi6218 Год назад

      😊😅😅😊😅😊😅😊😅😅😊😊😊😊😊😅😊😊😊😊😢😊😊😊​@@sharmilakatwal6953

  • @PHIDIMNEPAL-i4y
    @PHIDIMNEPAL-i4y Год назад

    सन्ताेस भाईलाई धन्याबाद

  • @minakhadka8423
    @minakhadka8423 2 года назад +6

    त्यो केटा रुदा म पनि रोयकी छु त्यो आँसु झुट थियन।यो केटिले झुट बोल्दैछ अब पुरानो श्रीमानबाट छुटेर नयाँ सग बस्नलाइ सम्पर्कमा आको हो।

    • @khadkabahadurpun8745
      @khadkabahadurpun8745 2 года назад

      Kasto hudo rahexa xora manxeko jindagi sem kahaani

    • @shankaradhikari2835
      @shankaradhikari2835 2 года назад

      मेरो नि यस्तै थियो अहिले सानो नानी छिन अहिले आफ्नो आफ्नो बाटो लाग्यो म अहिले जसो जसो जिन्दगी जिउँदै छु सर केटी मान्छे को मन कहिले नि थाहा पाउन सकिदैन ओ

  • @dipakofficialchannel
    @dipakofficialchannel 2 года назад +1

    सन्तोष सर को काम प्रती सलाम छ।सम्मान छ।र त्यो सुरेन्द्र भन्ने खातेलाई पनि लिएर सङ्गै बसालेर बुझ्नु पर्यो यो बहिनिको आँखा मा सत्यकुरा लुकेको जस्तो पनि देखिन्छ।र यी कुरा सबै झुट हुन भनेपनी राम्रोसँग बुझ्नु होला।।।

  • @yambahdurmagar3755
    @yambahdurmagar3755 2 года назад +32

    यो आईमाई ले झुट बोल्दैछ बुढा ले सुएकारर्छु भने पछि पोइला गए र बच्चा फालेर आएको हुनुपर्छ

    • @pasangtamang7649
      @pasangtamang7649 2 года назад +1

      Sahi vannu vayo

    • @basantimabo5996
      @basantimabo5996 2 года назад

      बुडा बेगर नि बच्चा पाल्न मिल्छर🤣🤣🤣🤣

    • @yambahdurmagar3755
      @yambahdurmagar3755 2 года назад +1

      @@basantimabo5996 किन हासेको के छ र त्यस्तो हास्नु पर्ने कुरा र केटा केटि गएपछि किन मिल्दैन फाल्न ,ताईनतुईको मान्छे आउ छ होउ कमेन्ट गर्न

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 2 года назад

      @@yambahdurmagar3755 aanta tesko keta gaihalyo ni buda vayer

    • @yambahdurmagar3755
      @yambahdurmagar3755 2 года назад +1

      @@namjungreynamjung8921 त्यही त मैले नि यहि भनेको यहाँ मेरो कमेट मा कुन चैही आएर बुढा बेगर नि बच्चा फाल्न मिल्छर भनेर हासेको रैछ रिसउठ्स्ने

  • @reshamghimire4625
    @reshamghimire4625 2 года назад +2

    very very Good santosh ji

  • @mohansubba2102
    @mohansubba2102 2 года назад +18

    घरको दैलो नाँघेर बाहिर गएकि महिला जति नै इमान्दार भएर बसे पनि जति नै सत्यता मा बसे पनि इज्जत चैं हुदैन चाहे जोसुकैले जसरि बुझुन विश्वास हुदैन कसम त केही पनि होइन दुध र भात जस्तै हो

    • @bimalathapa3405
      @bimalathapa3405 2 года назад +1

      सहि भन्नू भयो सर 🙏🙏🙏🙏🙏

    • @aarvikc5724
      @aarvikc5724 2 года назад +2

      Ehi tw pida xw nari hunu ma 😣😣😣😣😣😣😣

    • @nirmalamuktan9910
      @nirmalamuktan9910 2 года назад +1

      @@aarvikc5724 honi purushle j gareni huni narile thorai biraye pani purai galat hunu parne.

  • @romapandy9119
    @romapandy9119 2 года назад +1

    याे आइमाइलाइ मात लागेर हाेनि याे आइमाइलाइ त कुबेत मा ल्यायर 60 डिग्रि काे ताताे घाम्मा टङगायर पैसा कमाउँन लगाउनु पर्छर थाहुन्छ नि याे साेजाे बुडाे लाई अज नराम्राे बनाउँदै छ

  • @amarsingsing6886
    @amarsingsing6886 2 года назад +9

    सर हजुर को काम लाई सलाम गर्छु।प्रदेस मा तिमी हरु को लागि कमाउन गयको बुढा तिमी हरु देस को बोझ आईमाई टिकटक किन नै चलाउनु पर्यो यो आईमाई गलत छ ।कसरी बोल्छे यक मन ले जाम रे।अनि बुढा ग्याम बुढी अरु सङग ट्याम पास गर्ने यो आईमाई ठिक छैन अब भाइरल हुन्छेस

    • @trishnaraee9491
      @trishnaraee9491 2 года назад

      Tiktok नै चलाउनु हुँदैन भन्ने छैन यसलाई सबैले दुरुपयोग गरेका छैनौँ बिग्रिनेलाई tiktok नै चलाको हुँदैन नचलाउनेपनी बिग्रेकोछ jst रमाइलोको लागि चलाउने गर्छौ हामी

    • @ghisinglamalama307
      @ghisinglamalama307 2 года назад

      सालारनडि अबोलुगाखोलेर नागैहिणुपागल😋

    • @ghisinglamalama307
      @ghisinglamalama307 2 года назад

      एसतोरनडिकसले लैजाला

  • @markushtamang5540
    @markushtamang5540 2 года назад +2

    यो आईमाईलाई कार्बाहि होस्🙏🙏

  • @munathapa8142
    @munathapa8142 2 года назад +12

    मायाँ गर्ने मान्छे लाई मन नपर्ने काम किन गर्ने त ।हावा नआई पात हल्लिदैन बच्चा फाली होला ।

  • @seema-ig7uk
    @seema-ig7uk Год назад

    Santosh jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤hjur ko lagi her chu ma i live youuuu❤❤❤❤

  • @कथाजिन्दगीको-स1र

    दुवै जनालाई संगै राखेर कुरा गर्नु पर्छ सन्तोष सर।

  • @ItsMe-oh3ii
    @ItsMe-oh3ii 2 года назад

    झुट बोलिरहेको कुरा अनुहारमा स्पष्ट देखिन्छ
    यो पतारा आइमाई हो✊✊✊

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +40

    महिला को चरित्र र पुरुष को भाग्य कतिखेर बदलिन्छ भगवान लाइ पनि थाहा पाउन गाह्रो हुन्छ भन्छन होकि क्या हो, जानी जानी गलत गरेसी सजाय भोग्न पर्छ, अन्जान मा गल्ति भय माफीनामा हुन् पर्छ, बच्चा को लागि भयपनि सहमतिमा आयर बस्नु पर्छ, तेही हो कुरा ।

  • @bikramwaibatmg
    @bikramwaibatmg 2 года назад

    सन्तोष सर सुरेन्द्र र यो केटी अनि राम चन्द्र भाइ अनि केटीको माइती पक्ष सबै राखेर अन्तर्वार्ता लिनुपर्‍यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +7

    यिनको आँखामा हेर्नुस् केटीले सरासर झुट🤨
    बोल्दै छ, सन्तोष सर भनेर भन्न पनि नमिल्ने🤔
    एकोहोरो कुरा सुनेर के, नराम्रो कमेन्ट गर्नु खै🤫
    दुबैजना लाई संगै राखेर interview लिनुपर्यो🙏

    • @अम्बिकाभट्टराई
      @अम्बिकाभट्टराई 2 года назад

      हो नि घर भित्र को पिडा जो कोहिले बुझ्न सक्दैनन् यकोहोरो कुरा सुनेर कुनैपनि म्यासेज गर्न आवश्यक देखिन भित्र को चोट देख्ने लाइ भन्दा भोग्ने लाइ नै थाहा हुन्छ

  • @TakmanSunar-d2s
    @TakmanSunar-d2s 10 месяцев назад

    Great job

  • @srijanamalla3186
    @srijanamalla3186 2 года назад +28

    यो दिदी सरासर झुट बोल्दै हुनुहुन्छ .! kannuni rupma sajaye vognu parxa galti ketiko nai xa jasto lagyo dherai.

  • @munamadanghimire4611
    @munamadanghimire4611 2 года назад

    सन्तोस सर हजुर्ले गरेको काम लाई म सम्मान गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 2 года назад +10

    अर्को भिडियोको पर्खाइमा छौ है सर छिटो ल्याउनु पर्यो दुबै जनालाई एकै ठाउ राखेर कुरा गर्नुपर्छ अनि मात्र कुराको टुङ्गो लाग्छ।

  • @tilak64009
    @tilak64009 2 года назад +1

    बिचरा दाइ कति सोझो हुनुहुदो रहेछ धेरै नराम्रो लाग्यो😭😭।। यो आइमाई १००% गलत छ😡😡😡

  • @unknown-em8gh
    @unknown-em8gh 2 года назад +6

    Babu कति राम्रो हो के

  • @ParwataLimbu
    @ParwataLimbu 4 месяца назад

    Good job sir

  • @मायारुम्बातामाङ

    जाठी लगेको केटाले धोका दियो होला अहिले
    आएर सत्ते सावित्री बन्न नखोज😡😡😡😡

  • @mayachhetri6530
    @mayachhetri6530 2 года назад +1

    सुरेन्द्र बुढो छोरा र यो आईमाई लाई सगैं राखेर कुरा गर्नु सन्तोष सर

  • @shantasunar4518
    @shantasunar4518 2 года назад +3

    सलम छ सन्तोष सर हजुर लाई🙏🙏🙏🙏🙏

  • @tikarai8006
    @tikarai8006 Год назад

    Good job.santosh sir🙏🙏🙏

  • @FrankieNepoliGirl7702
    @FrankieNepoliGirl7702 2 года назад +4

    छोरो कति राम्रो

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 2 года назад +1

    दुई जनालाई सँगै राखेर कुरा गर्नु पर्छ सन्तोष सर

  • @eshamagar974
    @eshamagar974 2 года назад +31

    Yo aaimai le bachcha faleko huna sakxa to lagne kta le kura sikayara pathako ho pakkai herdai yo aaimai pataki jasti to Aru ko budi Lai Mero budi vanni Ani yo aaimai Ra budo Lai sangai rakhera kura garaunu sir 3 jana ek Sath rakhera kura garaunu vayo vane ramro hunxa Santosh Sir 🙏🙏🙏

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 2 года назад

      Yah sahi bhannubho yo face herdai pataki jaali) bichara keta herdai sojo boldai bichara keta ko nail kati dekhapako dekhchha yastairachha yo sansar ma kasaiko buda k kasaiko budi l arkako chhorachhori namilnerachha k garnu

  • @dhanjittamangdhanjittamang9113
    @dhanjittamangdhanjittamang9113 2 года назад +1

    Good job sair

  • @mastersacademyeducationpar6724
    @mastersacademyeducationpar6724 2 года назад +3

    एउटी नारि लाइ बदनाम गर्नु पर्यो भने गिराउनु पर्यो भने,उसको चरित्र मा दाग लगाउनु आरोप लगाउनु 😔😔

  • @rajugurunglama9537
    @rajugurunglama9537 2 года назад +1

    यस्को नाठो लाई पनि ल्यउनु परेउ सर

  • @menukathami1557
    @menukathami1557 2 года назад +3

    साचो माया गर्ने मान्छेले हल्का संका त गरिहाल्छ नि अनि संका गर्यो भनेर किन छोडेर हिड्नु त छोडेर हिड्नु गल्ती भयोे 😔😔

  • @ishorkarki9245
    @ishorkarki9245 2 года назад +1

    सन्तोस सर यो आईमाई धेरै चालू छ यो सोजो दाइलाई न्याय दिनु होला।

  • @alishachhetri673
    @alishachhetri673 2 года назад +3

    Great job Santosh Sir 🙏

  • @bishnadhami
    @bishnadhami 2 года назад +1

    सलाम छ सन्तोष सर हजुरलाई हजुरको काम कैले बिफल हुदैन हुन पनि नपरोस है

    • @bishnadhami
      @bishnadhami 2 года назад

      दुइजना राखेर कुरा गर्नुपर्छ सर

  • @pranilkumargole499
    @pranilkumargole499 2 года назад +15

    ३८ दिनमा बच्चा फालेर आयो होला नि दुबैलाइ सँगै मिडियामा ल्याउनु सर

  • @harigmagar7394
    @harigmagar7394 2 года назад

    सन्तोष दादा यो आईमाई 100% झुठो बोल्दै छ प्रस्त देखियको छ यो सुरेन्द्र भन्ने कोहो तेस्लाईनी मिडियामा ल्याउनु पर्यो जन्ता देख्न चाहान्छन। को रहेछ कस्तो रहेछ जन्ता जान्न चाहान्छन ।।।।

  • @nainathapa7431
    @nainathapa7431 2 года назад +4

    Good job sir👍👍👍

  • @dipendrachhetri1956
    @dipendrachhetri1956 2 года назад +1

    Santos sir lai salam xa hai

  • @bahadurg.m
    @bahadurg.m 2 года назад +9

    यस्तै हो Tiktok ले साथी भन्दा माथी हुन्छ कोइ कोइ को

  • @naubarirai2355
    @naubarirai2355 2 года назад

    सुखले मातिएका अाईमाई यस्तै हुन्छ अासुकाे श्राप पक्कै लाग्ने छ याे कलियुग हाे।

  • @rameshbasnet9447
    @rameshbasnet9447 2 года назад +3

    लाज नभाकाे आईमाई हाे यसकाे चाक मात नुन हालदिउ

  • @bikashbaniya4017
    @bikashbaniya4017 2 года назад +9

    Part 3 Pani launu paryo daju.

  • @kisanratna4212
    @kisanratna4212 2 года назад

    यो आईमाई ले 100% झुट बोलेको छ यो दाजु को आसुले ले न्याय पायोस सर

  • @samayashrestha4242
    @samayashrestha4242 2 года назад +6

    बोली ले थाहा हुन्छ यो आइमाई कुन बाटो मा हिडेको छ भनेर

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 года назад

    Good work kapurbot midiya🙏💕💕

  • @sita3284
    @sita3284 2 года назад +5

    सलम्🙏🙏🙏सोन्तोश सर

  • @Aakash-gurung14
    @Aakash-gurung14 2 года назад +1

    सन्तोश सर हजुरलाई सलुट छ 👃 यास्तो नारिहरुलाई छोडनु हुन्न जस्को कारण धेरैको जीवन बर्बाद परेको हुन्छ

  • @rakeshpulami6772
    @rakeshpulami6772 2 года назад +10

    Good job sir

  • @maieemom3490
    @maieemom3490 2 года назад

    यो महिला कडा भन्दा कडाकर्बा इ हुनु पर्छ

  • @babitalimbu3518
    @babitalimbu3518 2 года назад +10

    यो बहिनी ले खै के कति झुठ साचो बोल्यो त्यो त उसैलाइ थाहा होला।🤔 तर जब आफुले गलत गरेको हुदैन तेस्को आरोप प्रतयारोप लगाउदा त कसम्😡😡 एस्तो लाग्छ कि बाटोमा हिडदै गरेको लाई भन्न मन लाग्छ ओइ मलाई लैजान 😭😭
    #आफ्नोभोगाइ😭😭💔💔

  • @dipendrarai4503
    @dipendrarai4503 2 года назад +1

    यो केटिको केही गल्ती छैन भने फेरि मिलेर बस्न सक्छ यदि अब म मिलेर बस्न सक्दिन भन्छ भने सुरेन्द्र संग लागेको नै हो अझैपनि लाग्छ अहिले यो 1600000/- तिर्नुपर्छ भनेर सोझो हुनु आएको मात्र हो नत्र किन मिल्दिन भन्दैछ त ?

  • @kopilalama2744
    @kopilalama2744 2 года назад +11

    छाेरा मान्छे डाकाे छाडेर तेतिकै रुदैन हावा नचली पात हल्लिदैन

    • @rockstar3155
      @rockstar3155 2 года назад

      sai kuro gareu kopila timile 💘you

  • @prativatamang1968
    @prativatamang1968 2 года назад +1

    Salute chha Santosh sir jiu 🙏❤️❤️

  • @bollywoodbrowart9088
    @bollywoodbrowart9088 2 года назад +4

    Great job 👏

  • @rameshpariyar6168
    @rameshpariyar6168 2 года назад

    सन्तोष जी राम राम!!
    अनि यो बहीनी न भनै एस्ले भनेको कुरा बिस्बास गर्नु परो के एस्ले कसम खाइ सकेकी छे,! यो केटी को कुरा गराइ मा नै थाह छ की यो कति पनि ठिक छैन,बस ,,!

  • @Surya-lv4zj
    @Surya-lv4zj 2 года назад +9

    Santosh sir great....person👍👍🌹🌹🙏🙏

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 2 года назад

    सन्तोश सरलाई सलूट छ।16 आना यो केटिको गल्ती छ।र धेरै झुट बोलिराछ।यस्लाई चाहिँ सुर्खेतको घटना जस्तै टाउको छिनाएर बोकेर हिड्नु पर्ने हो।छिछिछी नकचरेनी आईमाई।

  • @domasherpa2125
    @domasherpa2125 2 года назад +4

    हुन त यो केता मान्छेको पनि गल्ती होला घरको बुडिलाई किच्किच गरेर हिडेको हुनु पर्छ

    • @manrajthapamagar65
      @manrajthapamagar65 2 года назад

      तिन बर्ष सम्म खपिनसक्नु भएपछि हिड्या हो केरा खान

  • @manbdrgaire6000
    @manbdrgaire6000 2 года назад

    Maile mahila Ra purushmaa bhinnata rakha ne shochai Garima Sathi harulai kashto Lagxa jawafha dinuhola

  • @durgadurga2627
    @durgadurga2627 2 года назад +4

    अहिले बल दुख गरेरखान पराे तेहिभयर कुरामिलायकाेहाे बिदेसकाे कमाईले मातेर गयसि मजदुरि गरदा चेतअायछर कुरामिलाउनजानेकि बिदेसमा दुखगरनेलाई मात्रथाहाछ परदेसकाे पेढाकेहाे भन्रे याेअाईमाईले सबनाटकगरेकाेहाे

  • @tikabahadur816
    @tikabahadur816 2 года назад

    यो जाठि गतिलो होइन रैछ यो सुरेन्द्र भन्नी लाई र यस्लाई कार्बाही होस

  • @sarulohani9470
    @sarulohani9470 2 года назад +4

    ए बाबा लभ म्यारिज त्यो बालापन देखिको माया अनि बिहे नाबालक सन्तान सम्बन्ध३४,३५ दिन मै सक्कियो त!यहि हो साचो माया?श्रीमान के को लागि खाडि मा बसेर रगत र पसिना बगाएर बसेको त!यो दिदी को कमजोर पक्ष धेरै छ्न!एक दिन फोन गरेन भनेर के को गुनासो काम गर्दा थकान ले फोन नगरेको हुन सक्छ!मिल्ने कुरा नै छैन कस्तो मन हो अरु सग प्रेम सम्बन्ध नभै यस्तो व्यबहार हुदैन!

  • @sarmilamanandar4952
    @sarmilamanandar4952 Год назад

    Good job

  • @indiralimbu1127
    @indiralimbu1127 2 года назад +9

    Jasle dherai galti garxa usaile dherai kasam khanxa asto dherai dekhiyeko xa 😏

  • @sabumgr9939
    @sabumgr9939 2 года назад +1

    बिदेश मा बस्ने हरु ले नै अलि तचर दिन्छन र तेहि तचर ले नै नबिग्रेको लाइ बिग्रीन बाध्य बनाउछ्न बिग्रीने को गल्ति हुन्छ बिग्रीन बाध्य बनाउने यहा सधै सहि हुन्छ्न

  • @milangurung8282
    @milangurung8282 2 года назад +9

    Salute for Santosh sir