Exclusive: श्रीमान र श्रीमती फेस टु फेस, श्रीमानले आँसु रोक्न सकेनन्। भाग ४

Поделиться
HTML-код
  • Опубликовано: 10 дек 2024

Комментарии • 1,8 тыс.

  • @samirabaram7863
    @samirabaram7863 2 года назад +146

    यस्तो दाजुभाइ यस्तो श्रीमान पाउनु भाग्यमै हुनुपर्छ बहिनि बाटो बिराउनु भयछ दुख पाउछेउ हेर

  • @ishworithapa713
    @ishworithapa713 2 года назад +25

    यति राम्रो दाजु भाई यति राम्रो श्रीमान बिदेशमा कमाउनि श्रीमान को आशु ले भलो नहोस्

  • @parbatagautam9061
    @parbatagautam9061 2 года назад +168

    माईति भयेर माईतिकाे परं भुमिका निभाउनु भयेकाेमा धेरै धेरै धन्यबाद ! यस्ता ईमान्दार र सत्य माइति कि अभागिनि चेलि तिमिलाई धिक्कार छ यि माईतिकाे चेलि हुनुमा ।

  • @misscallr.m9628
    @misscallr.m9628 2 года назад +146

    जादु भाइ सत्य को साथ दिनु भएकोमा मेरो सलाम छ।🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +535

    आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा
    दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏

  • @bhujelbindu5895
    @bhujelbindu5895 2 года назад +19

    दाजु भाई दुइजाना सतेमानछे हुनुहुदो रेइछ सलाम छ दुइजानालाइ जैइ नेपाल

  • @manjilatamang2118
    @manjilatamang2118 2 года назад +343

    सत्य को साथ मा उभिनु हुने माइती राजाहरुलाई दुई हात जोडी नमन्🙏🙏🙏🙏

    • @manishakaushal4744
      @manishakaushal4744 2 года назад +3

      Correct 💯💯

    • @kajikaji1363
      @kajikaji1363 2 года назад +3

      म मैती भएको भए यस्ता खुरापाती डाम्नालाई धोवी धुलाई गर्थे

    • @tankamagar5033
      @tankamagar5033 2 года назад

      Good comment appreciated??

    • @sabitrarai2042
      @sabitrarai2042 2 года назад

      राम्रो

    • @dipakprasadghimire02
      @dipakprasadghimire02 2 года назад

      🙏🙏🙏🙏🙏

  • @bhagwatibhattarai8687
    @bhagwatibhattarai8687 2 года назад +4

    दाजु अनि भाईले सत्यको साथ दिनुभएको सलुट छ!

  • @kamana9817
    @kamana9817 2 года назад +326

    सत्यको साथमा उभिनी दाजु भाइलाई सम्मान 💪💪

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Год назад +2

    दाज्यु भाइहरू भने को येसतो होस सलाम छ यो केटी भालुनी हो सुखले दुखको खोजेको

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 года назад +71

    दाई,भाईले एक दम सही कुरा गर्नु भयो आफ्नै बैनी कुबाटो लागेको पछी के गर्नु धेरै धेरै धन्यवाद दाई भाई र शन्तोष सरलाई l यो केटीले अर्कै केटालाई मनमा सजाई सकेको छ यति रुदा पनि यस्को आँखामा आँसु आएकै छैन

    • @somgurung1467
      @somgurung1467 2 года назад

      2दाजु भाई लाई ले सत्य काे सात दिनु भएको मा धन्यबाद।

  • @diyakandel8073
    @diyakandel8073 2 года назад +2

    यस्तो सत्य तथ्य बोल्दिनु भयो दाइहरुले एकदमै राम्रो गर्नु भयो

  • @harisharanneupane843
    @harisharanneupane843 2 года назад +81

    तेसै टाउको काटेको होइन मान्छे ले 😢😢😢😢 कता जादै छ हाम्रो समाज्।।।😢

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 года назад +6

    पहिलोपटक देख्दै छु सत्यको पक्ष्यमा बोलिदिने दाजुभाई जित सत्यको हुनेछ

  • @mandirachemjong7561
    @mandirachemjong7561 2 года назад +174

    दाईभाई हरु पनि सहि कै सपोट मा बोलिदिनु भको मा दाईभाई लाई धन्यवाद आफ्नो होस कि पराई होस सत्य को साथ दिनु नै राम्रो हो

    • @ritamagar697
      @ritamagar697 2 года назад +1

      Yo dae le Sahi bolnu vyo

    • @ninamrai2982
      @ninamrai2982 2 года назад +7

      बिस्वास घात हुदाको पीडा।💔💔
      पैसा गुमाउदा फेरि कमाइन्छ,घर बार फेरि जोडिन्छ तर जब बिस्वास गुम्छ नि त्यो बिस्वासले आफैलाइ यस्तो चोट दिन्छ कि त्यो पीडा सहनलाइ निकै गारो छ।

    • @babigiri5315
      @babigiri5315 2 года назад

      @@ritamagar697 opp

    • @gaidarabin
      @gaidarabin Год назад

      Paisa magnu ni pahilA

  • @Don.777.
    @Don.777. 2 года назад +35

    आफ्नो श्रीमान आफ्नै अगाडि धुरुधुरु रोको कसरी हेर्न सकेको यार हाम्रो त अलिकति श्रीमान दुखी भको मन दुखाको हेर्नै सकिन्न,उसको आखामा आँसु भरिन नपाउदै आफ्नो आशु खसी सक्छ😳

    • @saraswotigurung1214
      @saraswotigurung1214 Год назад

      Mo uhako koi na vaya ta pani mero aasu nai damiyan 😭😭😭aafno sheeman ruyako aafnai aagadi dekhada pani kasto dungako jasto man rahex.

    • @menukapakhrin7674
      @menukapakhrin7674 Год назад

      होनि

  • @samrikarai5995
    @samrikarai5995 2 года назад +13

    हैट रुनु हुन्ना भाई मन बलीयो बनाउनु होस 💪💪💪सबै ठिक हुन्छ!दाई भाई हरु सा्है राम्रो हुनु हुदो रहेछ सलाम छ 🙋‍♀️

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 2 года назад +9

    कति मन छोयो भाइको कुराले ! अपरिचित भए पनि मेरो आँखा बाट आँसु झरेको पत्तै भएन 😭हुनत म पनि आईमाई नै हो तर पनि किन हिजोआज नेपालमा यो आइमाइहरुको बुद्धि कता गइ राको होला🤔यस्तो सुन्दर घर बिगारेर थुक्क बुद्धि

  • @niraj_kumar583
    @niraj_kumar583 2 года назад +17

    जति नै जे भनेपनी गल्ती यो चरित्र हिन आइमाइको छ!यो भाइको निर्दोष आँखा र आँसु हरुले बताइरहेको छ जहाँ चोखो र निस्च्छ्ल माया हुन्छ त्यहा यसरी नै माया का कल्कलाउदा लाभा हरु आआशुमा परिणत भयर बिस्फोटन हुन्छ्न !यो आइमाइलाइ छानबिन गरेर भाइले नया जिन्दगी को शुरूवात गरेको राम्रो हुन्छ्❤️❤️😥

  • @devidpun-f7y
    @devidpun-f7y 2 года назад +18

    यति धेरै माया गर्ने श्रीमानको आशुले यो आईमाई लाई एकदिन पक्कै पनि पोल्नेछ।यो भाईको कुरा सुन्दा म पनी साच्चिकै धेरै भावुक भए अनि आँखा बाट आँसु बगे।

  • @poorguysofficial4216
    @poorguysofficial4216 2 года назад +80

    जब मान्छेलाई पीर पर्छ तब आशु झर्छ ।आबस्यकता भन्दा बडी मॉया गरेको मान्छे बाट धोका भएपछी ऑसु झर्छ । आजभोली यस्ता घटनाले बीकारल रुप लीदै छ दुख को कुरा हो 😭😭😭😭😭😭😭😭😭

  • @indrakalatamang5097
    @indrakalatamang5097 Год назад +1

    सन्तोष सर हजुर अनी भाइ लाई पनी म बाट धेरै धेरै धन्यबाद दिन चाहन्छु

  • @milan-1818
    @milan-1818 2 года назад +113

    जिदगि देखि बगेर झरेको आँसु 😭 पुछिदिने को छ र आफै रून्छु आफ्नै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो 😭😭😭😭😭

  • @tekthapamagar8632
    @tekthapamagar8632 2 года назад +1

    यी दुई माइतिहरुलाइ धन्याबाद

  • @buttangrai5641
    @buttangrai5641 2 года назад +15

    कालो जान्छ गोरो आउँछ भाई नरुनु तपाईं धेरै राम्रो मान्छे हुनुहुन्छ भगवान ले साथ दिन्छ भाई

  • @kamalarai5852
    @kamalarai5852 2 года назад +2

    Maeti raja hajur harulae murimuri dhanyebat.ani patrakar santos sir you are always great ,hajur lae sada salm 👍😍🙏🏻💐yesko next vido...frm drn

  • @लोकुश्रेष्ठ
    @लोकुश्रेष्ठ 2 года назад +65

    जस्लाइ पीडा दु ख आइ पर्छनि सारै गारो हुन्छ बिचरा भाइ

  • @मायारुम्बातामाङ

    बिचारा भाई😢😢 एति माया गर्ने श्रीमान पाउँदा पाउदै मात लागेको यो आईमाई लाई सलुट छ माईती राजा हरु लाई🙏🙏🕉️🕉️😘😘

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 2 года назад +33

    भाइ रुदा छातीभित्र दुखेर आयो मुटु छिया छिया भयो 🙏🙏🙏😭😭😭😭😭😍😍नरुनु भाइ आफुलाई कमजोरी नबनाउनु बुढी ठूलो ठूलो आखा हेरेर बसेछन् निस्थुरी मनको

    • @tilakmahatara8514
      @tilakmahatara8514 2 года назад

      Wow good sawal sajur yesto sowasninilai testai sawal sodnupayoroni hjr Sai ho sai ho

  • @limbupadam7957
    @limbupadam7957 2 года назад +1

    सलाम छ दाई🙏🙏👌 जेठान त योस्तो होस👍🙏

  • @s________p
    @s________p 2 года назад +28

    प्रेम अन्धो हुन्छ भन्थे साच्चै हो रहेछ आज बाट कसम थाहा भयो😢😢😢

  • @SamjanaThapa-tm9nj
    @SamjanaThapa-tm9nj Месяц назад +1

    Wow kasto ramro daju haru man safha vako ❤️❤️❤️❤️

  • @amishamukhiyaa3722
    @amishamukhiyaa3722 2 года назад +91

    आसु रोकिएना यो दाई रोएको देख्दा😢😢

    • @parbatagautam9061
      @parbatagautam9061 2 года назад

      मेराे पनि

    • @kalevut
      @kalevut 2 года назад

      मेरो केर साला कस्तो रुन आउँछ तलाई चहि

  • @ranirai8946
    @ranirai8946 2 года назад +1

    माया भन्ने चिज एस्तै हो हजुर जस्ले पाउछ उस्लाइ कदर हुन्न अनि जस्ले मायाको कदर गर्छ उस्लाइ कहिल्यै नसिब हुन्न😣😣😕😕😥

  • @purnimabudhathoki5872
    @purnimabudhathoki5872 2 года назад +43

    आँसु को मुल्य नभएको थाउ मा आँसु नझार्नु भाइ यो आँसु सुख मा काम लाग्छ्😥

  • @nimagurung5499
    @nimagurung5499 2 года назад +4

    अब जति रोए पनि। यस्तै हो भाइ टाउको जोला म ज्यु खोलामा । गर्दे हुन्छ। जिन्दगीभर कति पिडा सहेर बस्छौं 😪

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 года назад +191

    यो आशु ले एक दिन पिरोल्ने छ यो आइमाई लाइ😢😢😢

    • @thaman.9113
      @thaman.9113 2 года назад +5

      Aimai hoina Mitra yo valuni ho valunilai k ko tensan valuharu xani xani paihalxa.

    • @poppoo936
      @poppoo936 2 года назад +2

      Sure

    • @pawanrai8667
      @pawanrai8667 2 года назад +3

      Valuni

    • @shantineupane3609
      @shantineupane3609 2 года назад +2

      Kukurnee lai mayako mat lagako

    • @bhagwotibhandari3119
      @bhagwotibhandari3119 2 года назад +2

      Honi...😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭♥️

  • @ombasnet534
    @ombasnet534 2 года назад

    सत्य को जित हुन्छ भनेको यो होनि त तरिका दाजु भाई ले सत्य बोल्नु भो धन्यवाद छ दुबै लाई

  • @jeevanmagar3582
    @jeevanmagar3582 2 года назад +38

    दाजु हिम्मत हार्नु हुँदैन

  • @MuktiBohara
    @MuktiBohara 6 месяцев назад

    दाजुभाइ लाई धेरै धेरै सम्मान छ धन्यवाद पनि ❤❤

  • @bahaduryam9337
    @bahaduryam9337 2 года назад +21

    छोरा मान्छे हो मन दरो गर्नु पर्छ भाइ

  • @indarBhadur-lc5dq
    @indarBhadur-lc5dq 2 месяца назад

    दाईत कति राम्रोसँग कुरा गरने बईनि चाई भऐन दाईत समाज सेबि नै हुनुहुन्छ दाइ लाई 2 जना दाइ लाई धनयबाद छ

  • @simranrai5775
    @simranrai5775 2 года назад +4

    Satye ko lagi sath dinuhune maiti haru prati salute 🙏🙏🙏

  • @sabitrikhadka219
    @sabitrikhadka219 2 года назад +1

    यति धेरै मायाँ गर्ने श्रीमान सबैको भाग्यमा भइदिएको भए,कसैको भाग्य मा भयर नि, उम्ते मात लागेको,कठै मानिसको जीवन अनि जिन्दगी।।

  • @मेरोदेशमेरोदेश

    परदेसी भाई र छोरा रोएको देखेर मेरो आसु पनि थामिएन🥲🥲🥲🥲

  • @Bal-o7r
    @Bal-o7r 6 месяцев назад +1

    भाइ नरौ तिमी नरौ त्यो भन्दा असल श्रीमती भेट्टाउने छौ सधैँ सत्यको राम विजय हुन्छ

    • @anjuMagar-t6f
      @anjuMagar-t6f 5 месяцев назад

      Xodera Jane Lai Jana dinus ❤❤❤❤hjrko mayale matteko kt Lai xoddinus hjrjastai imandari budi paunu hunx

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 года назад +80

    हामी प्रदेशी को पीडा पनि कतिछ कति यार थुक्क हामी छोरा मान्छेको जिन्दगी 😭😭😭😭😭

    • @VAONA742
      @VAONA742 2 года назад +4

      कोइ छोरा मान्छे को कोइ हामी जस्ता छो रि मन्छेको खै के बन्नु भन्नु😥😥😥

    • @binduchongbang7332
      @binduchongbang7332 2 года назад +1

      छोरी मान्छे पनि छुम है सेम काहानी भएको

    • @मिलनसुनाम-ज5प
      @मिलनसुनाम-ज5प 2 года назад

      @@VAONA742 गारो छ हजुर

    • @मिलनसुनाम-ज5प
      @मिलनसुनाम-ज5प 2 года назад

      @@binduchongbang7332 गारो छ हजुर

  • @kalyanprasad2318
    @kalyanprasad2318 7 месяцев назад +1

    सत्य को साथ दिनु को लागी धन्यवाद ❤❤

  • @junugurung2442
    @junugurung2442 2 года назад +13

    Bichara daju Bhai Pani kati mahan hunuhudo rahixa Sahi kura garnu vayo hajurharule 🙏🙏😭😭

  • @radhasunuwar2461
    @radhasunuwar2461 2 года назад

    Ho estai daju bhai hunu vayo vane didi bhainile galat kadam uthaunu hunna ki....ekdam sahi saport garnu vako dherai dherai dhnyabat..daju bhailai..

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +11

    भाइ सोझो छ कुरा सत्या हो

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 Год назад

    Hajur haru laie dheri dheri dhanebad cha Dada haru

  • @rasailiambik1898
    @rasailiambik1898 2 года назад +7

    मलाई खुशि लाग्यो। यो आईमाईको माईती देखेर किन कि सत्यको पछि लागेर यो सत्य हो भनेर आफ्नो बहिनी को पनि साथ नदेको हुनाले वास्तविक मानाबता भनेको यो हो। जो सुकै होस मान्छेले जहिले पनि सत्यको साथ दिनुपर्छ।

  • @dipagautam109
    @dipagautam109 2 года назад +1

    Sabaika eastai daju vai parun

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +47

    प्रेम गुमोस् जीन्दगीमा ठिकै छ, तर 😌
    प्रेमका लागी कसैको जिन्दगी नगुमोस्🤨
    कसैलाई अत्तोपत्तो नदिइ भागेर महिनौंसम्म
    घर बाहिर बस्ने यही केटीको गल्ती छ,🙄🤫

    • @rasvlog5042
      @rasvlog5042 2 года назад +1

      माया आनन्दो छ

  • @PuspaLimbu-l5l
    @PuspaLimbu-l5l 4 месяца назад

    एति धेरै राम्राे श्रिरिमान एति धेरै माया गर्ने बचि दुक्खसुरू भयाे 😅😅😅😅

  • @munagangakarki1548
    @munagangakarki1548 2 года назад +23

    आफ्नो पराई नभनी सत्यको साथ दिनुहुने दाजुभाइ लाई सलाम छ

    • @kazihoraayt
      @kazihoraayt 2 года назад

      ❤️❤️❤️❤️❤️❤️

  • @junulimbu6496
    @junulimbu6496 2 года назад +2

    भाइ be strong malai ruwaunu vayo 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 sabdnai xain be strong 🙏🙏🙏🙏🙏

  • @subasrana8911
    @subasrana8911 2 года назад +43

    ससुराली साला जेठ्ठान दाजुभाइ भनेको 100% सहि बोल्ने हुनुपर्छ,वहाहरु प्रति🙏🙏अाफ्नाे स्वास्नीले त धोका दियो दियो ससुरालीको मायाँ भनेको यो हो नि

    • @rasmiraya8880
      @rasmiraya8880 2 года назад

      Maya garnala sankha gare halxa ho bini temla budo ni xodnu parxa ra

  • @alphagaminone
    @alphagaminone 8 месяцев назад

    Yestai xa sansarma narunus bhai kohiko budi bikrini kohiko buda duniyako videos haru herera chitta bijaunu bhai 😢😢strong hunu💪💪🙏🙏

  • @Sumithkarki
    @Sumithkarki 2 года назад +8

    00:23 सलाम छ तिमी लाई नारि हुनुमा🙏🇳🇵🇳🇵🇳🇵🙏यो अासु ले निकै दुखि गरायो🇳🇵
    10बर्ष जनयुद्ध ले ( खाडि बिदेशीन )) सिर्जना गरेको हामी युवा लाई ,हामी नेपाली युवा कै ले समम रूने😭 कषतो दुखि करम रैछ हामी नेपाली युवा को😢

  • @creathfreda5055
    @creathfreda5055 Год назад

    छोरीमान्छेलाइ जिन्दगी जीउना गारोछ भित्री पिडा बुकिदीने कोइ हुदैन सहन नसेसी गलत कदम उठाउन पुग्छ तेहि पोइट पक्रेर छोरी मान्छेको चरित्र माथी औला उठाउने मौका मिल्छ😢

  • @yumalimbu5039
    @yumalimbu5039 2 года назад +12

    भाई नरुव तेस्तो नकचरी को नाम मा be strong 💪 bhai

  • @tezendrabudha9076
    @tezendrabudha9076 2 года назад

    सत्य को जितमा माइतिले सहयोग गरेकोमा सलाम छ।।।

  • @sujanachauhan06
    @sujanachauhan06 2 года назад +19

    छ्या यो आईमाई भन्ने जात 🙄🙄म आईमाई भएर पनि आईमाई देखि घिन लाग्यो😠😠😠

    • @saritarai2981
      @saritarai2981 2 года назад

      हो छि ,यस्तो सपोर्ट गर्ने दाजुभाइ ,माया गर्ने श्रीमान हुदाहुदै के खोज्न हिड्छ्न हौ चुमुके आईमाई हरु ।

    • @enoughffgamerboy8877
      @enoughffgamerboy8877 2 года назад

      Right

  • @arjunkatuwal7597
    @arjunkatuwal7597 2 года назад

    जिन्दगीमा छोरी मान्छेको कहिले नि बिश्वास नगर्नु आफ्नो होस या पराइ होस

  • @rosekhan1108
    @rosekhan1108 2 года назад +11

    नरूनू दादा तपाईको मायाले एक दिन अवश्य पोल्नेछ एस्ता आइमाइलाई जति माया गरेनि परपूरूषको लत लागेसि कसैको केहि लाग्दैन।

  • @pasagdolmatamang5906
    @pasagdolmatamang5906 2 года назад +1

    Husband. Vneko ytiko Maya garne hos 😭😭❣️❣️

  • @gonga1118
    @gonga1118 2 года назад +9

    अाज सम्म सन्ताेष सर काे सफल काम लाई धेरै धेरै धन्यवाद दिन्छु सर सम्झाउनुस याे भाइ लाई कति रूना सकेको हाेला उ ले पायाे त तिमिले नि पाउछाै त भाइ उस लाई तिम्रो माया नै रहिछ नरूनु हिक्मत ले काम गर्नु हत याे भाइ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @minusunar7767
    @minusunar7767 2 года назад +49

    सलाम छ जेठान जि लाई

    • @mayagiri1880
      @mayagiri1880 2 года назад

      Skyo vai aob kasri Hun x aob ka kastho kura Shai baton janu hos ? So ghlti voyo bine skiyo midya ma navonu ? Hos

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 года назад +8

    सब भन्दा पहिलात सन्तोष सरलाइ धन्नेबाद राम्रो सङ्ग समस्य सुल्झाउनु हुन्छ आर्को धन्नेबाद दुई दाजु हरुलाइ सत्तेको साथ देकोमा ,,,,

  • @indirabasnet1861
    @indirabasnet1861 2 года назад +5

    सलाम दाजु भाई लाई
    🙏🙏

    • @mysam4183
      @mysam4183 2 года назад

      😭😭😭💔💔💔💔

  • @shankaradhikari2835
    @shankaradhikari2835 2 года назад +7

    कति राम्रो दाइ र साल सायद मेरो नि यति सपोत भको भए मेरो नि आज यो दिन आउथेन होला

  • @durgabalami136
    @durgabalami136 2 года назад

    यकहोरो मायाले मात्रै हुदैन भन्ने उदाहरण हो यो जोडि पनि ।।रुयर पाउने त बालापन मा मात्र हो ।। यक तर्फी माया कति तिक्ला र ? सयौं जुनि त भन्दिन बाचुन्जेल हासिखुसी रहनु शुभकामना ।

  • @trishnalimbu08
    @trishnalimbu08 2 года назад +7

    कति माहान माइति हो सत्य को पछि भेना लाइ साथ दिएको ❤

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Год назад +1

    एकदमै असल पत्रकारलाई सलाम ।

  • @rastrarai6426
    @rastrarai6426 2 года назад +16

    नरुनुन भाई ❤️❤️😭😭

  • @jemunabasnet2696
    @jemunabasnet2696 2 года назад

    यो दाजु र भाई लाई हिर्दयदेखि सलूट

  • @gangadhami8573
    @gangadhami8573 2 года назад +24

    कसकाे गल्ति भनुनु नेपाल सरकार काे हाेला सायत नेपालमै जागिर पायकाे भया यस्तो हुने थियान हाेला

    • @durgaranabhat1390
      @durgaranabhat1390 2 года назад

      य अब नेपालसरकारलाइ पो दोस महिलाहरुले बुद्दि बिगारेर हिडनी दोस सरकारलाइ

  • @tararai98
    @tararai98 2 года назад +2

    बिचरा दाइ र भाइ पनि कत्ती सोझो हुनु हुन्छ मेरोत दाइ भाइ प्रतिपो आँसु आयो आफ्नो इज्जत गएको कुन दाइ भाइ लाई हेर्न मन लाग्छर ।

  • @laxmithapa7662
    @laxmithapa7662 2 года назад +39

    कति रोको होला यो दाजु 😭

    • @Habibullah576
      @Habibullah576 2 года назад

      थुक्क नामर्द रुन्छ पो झन 🦵🦵🦵🦵

    • @minalimbu7256
      @minalimbu7256 2 года назад

      Hjurle no runu saghanu vko hola hai🤣😜

    • @NewFromNepal
      @NewFromNepal 2 года назад

      Runchyaa daju parachaa k sis yo daju ta bicharaa😢

    • @Habibullah576
      @Habibullah576 2 года назад

      @@minalimbu7256 मिना सोल्टिनी सेवारो है

  • @minabasnet7038
    @minabasnet7038 2 года назад +4

    कठै मान्छे को जिन्दगी यस्तो बुढो भएको भय म त पुजा गर्ने थिय बुढो को माया पाउन कति दुख गर्नु पर्छ यहा हामिलाइ 😭😭😭😭

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +35

    अझै पुरा भिडियो आउन त, बाँकी नै छ, तर🤨
    अहिलेसम्मको कुरो बुझ्द केटीको गल्ती लाग्यो🤔

  • @aanishasunar1718
    @aanishasunar1718 2 года назад

    बिचार उहाँ भाइ रुदा मनैथामिएना मेराेनि यस्ताे देवता जस्तै श्रिमान हुदा र सुनका मुना जस्ताे दाजु भाइ हुदा किना ईजेत फाली बेजेति हुना मन लागेकाे याे बैनि लाई अझै कुरा गर्दा जर जर हुनि है छ्या बिचार उहाँ दाजु भाइ ले सत्य कुरा बाेलि ज्वाइँ काे सपाेट लिनु भयाे उहाँ दुबै दाजु भईलाई रिदय देखिनै समान गर्छु म 🙏🙏🙏

  • @Kritangaming123
    @Kritangaming123 2 года назад +4

    Dai haru ko kura kaila jhuto hunn good dai🙏

  • @prasanathapa5087
    @prasanathapa5087 2 года назад

    Heart touching words dai tapaiko .Testo budi ko lagi aasu nabagaunu hosa dai

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +4

    खै नेपाली समाज कता जाँदै छ!
    हे भगवान !!!

  • @mayabohara7571
    @mayabohara7571 2 года назад +1

    राम्रो दाइ हरु ले सत्य को साथ दिनु भाको मा खुशी लाग्यो

  • @suneetabhujel6262
    @suneetabhujel6262 2 года назад +8

    माया गर्ने मान्छेले care गर्छ तर अरुको श्रीमती भैसकेपछी यसरी दुनियाँ संग हिड्ने ? यो दिदी को धेरै गल्ती देखियो आसुको श्राप लग्छ be strong dai piz narune dai 😭😭😭 thuka xoriko manxeko जीवन

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 2 года назад

    Satyeko satha dini maitilai salam xa👍👍👍

  • @bhimyokpangden6501
    @bhimyokpangden6501 2 года назад +9

    mero bigat yaad aayo😭😭 vai aat himmat leyarw aagi badnu hola .bhagawan nerdayi hunu hunna jhan dherai maya garne shirimati milaedenu hunxa .mero jeevan ko bhogai.

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 Год назад

    सलाम छ दाइ भाईलाई सत्तेको पचे बोलेकोमा

  • @sukrarai8978
    @sukrarai8978 2 года назад +16

    Bro this is not the end of the world 🌍 be strong 💪💪💪

  • @amritathadarai9408
    @amritathadarai9408 2 года назад +2

    😭😭😭😢😢😢 बरै दाइ नेपालमा त यस्तो रुनुभयो बिदेशमा कसरी समाल्नुभयो

  • @nbthapamagar9445
    @nbthapamagar9445 2 года назад +4

    Nikai dukh Lagdo video herera man ma garo bhayo sir hajur Lai dherai dherai subhkamna xa hajur ko sabai kam successful hunxa ma indea ko dehradun bati herdai xu sir

  • @devakakandel7020
    @devakakandel7020 2 года назад +3

    आफ्नो होस या पराइ सत्य को साथ दिनु नै धर्म हो सधैं यहि सत्य को साथ मा मन जावस पियारा दाइ भाइ हरु दुख नै परेको भए पनि यस्ता दाइ भइ भएकी चेली तिमी समस्या मा हुनि थिइन् घर माइति इजतको ख्याल गरिनौ तिम्रो ठुलो भुल हो बरै

  • @soniakafle5724
    @soniakafle5724 2 года назад +6

    यस्ताे राम्रो बुढा छोडेर हिँडेको कसरी मन मानेको होला छ्या त्यो छोरा र बुढाको आँसु लाग्छ

  • @dipeshbro2080
    @dipeshbro2080 2 года назад

    Daju Vai haru derai ramro hunuhudo raixa kinaki fataha Ra dos xa vane afno manxe ko galti hernu parxa

  • @nirmalamagar9502
    @nirmalamagar9502 2 года назад +28

    केटीलाई माया नपचेकोहो🤬🤬केटा बिना निदाउन नसक्नी रैछे यस्तिको लागि के आँसु बगाउछौ भाई😥😥

    • @Laxmi2893
      @Laxmi2893 2 года назад

      Tai ta yesta randily grda sab bigrex ahelyta aago lagaun prni jhathi radi lai 😡😡😡😡😡😡😡😡

  • @purnimarai4862
    @purnimarai4862 2 года назад +15

    Bichara daju😭😭😭😭❤️❤️❤️