चाइना हजुर घुम्नुभो हामी लाई नि घुमाउनु भयो ।।भाग्य भाइ साच्चै भाग्यमानी हुनुहुदो रहेछ।कस्तो आमा को कोख बाट जन्मनु भयो होला बाबू।मलाइ धेरै मन पर्छ तपाईको भिडियो हरु हेरि राख्छु म ।मेरो छोरा पनि यस्तै भय कति खुसी हुन्थे होला।
चाइना र नर्थ कोरियाको बोर्डरसम्म पुगेर त्यहाँको दृश्यहरूलाई अवलोकन गर्दै हामी दर्शकहरूलाई प्रत्यक्ष दर्साइदिनुभएकोमा भाग्य जीलाई धेरै धेरै धन्यवाद छ 🙏❣️
भाग्य न्यौपाने सर कपाल काट्दा चाइनिज भाषा बोलेको ।यता इइइइइइइ यता इइइइइइइ😅 भन्ने हातको इसारा गर्ने यो होनि त तरिका 😅👍। हामि पनि भाग्य सर सँग चाइना घुम्दा घुम्दै थकाइ लागिसक्यो। ❤🥰🙏🇳🇵🇳🇵🇳🇵।
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
भाग्य न्यौपाने ब्रदर जान नपाए पनि चाइना हेर्न पाइयो रमाइलो विकसित ठाँउ रहिछ।नेपाल कहिले हुने होला यस्तो ??राजनीति नेतृत्व राम्रो भयो भने बिकासले छिटो काचुली फेर्ने छ मेरो विचारमा म कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼
भाग्य जि,चाइनाको बिकास सङै तेहा पर्योग गरिएको प्रबिधि,औजार,कृषि गर्ने तरिका,हामिले तेहा बाट सिक्न सक्ने र तेहा बाट ल्याउ सक्ने के के कुराहरु छ सबै देखाउनु न।
भाग्य न्यौपाने जी मेरो सल्लाह सुझाब छ जुन देसमा घुम्न जानु हुन्छ त्यो देसको बिस पचिस प्रतिसत भाषा सिकेर जानु होला खाली इ इ उँ उँ मात्रै गरेर हुदैन उनीहरुको देसमा घुम्न जानु नि छ अनि नेपालि बाट बोलाएर हुन्छ त त्यो त आफु ले बुझ्नु पर्यो नि l
हजुरको भिडियो नटुटाइकन हेरेको छु। तपाईंको भिडियो कहिले आउँछ होला भनेर एक्साइटेड भएर चाहिँ बसिरहेको छु हामी। चाइना जान नपाए पनि सबै कुरो भिडियो मार्फत हेर्न र बुझ्न पाउँदा एकदम खुसी लागेको छ।
भाग्य सर लाई मोज मस्ती छ चाइना मा 😂 हामी ले पनि चाइना को अनेक नया नया चिज हरु हेर्न देखन पाउँदा धेरै खुसी लाई राको छ है भाग्य सर❤❤
म पनि सिक्किम बाट हेर्दैछु। कपाल काट्दा दारी पनि सबै खुर्किनु पर्ने थियो नि भाग्य न्युपाने दाइ ।
जे होस हामिले खाट मै बसेर भयनी चाइना घुम्न पायका छौ हजुर लाई धन्यवाद
भाग्य जि को big fans जति यत हजिर हुनु होस् है🙏❤❤❤🎉🎉🎉🎉
जे होस चाइना सबै हेनँ पाइयो भाग्य भाई आझ्नो सामान बिसँनु भएन
भाग्य जी चाईनामा डुब्लिगेट चन्द्रमा होकि सुर्य बनाएको छ नि त्यो ठाउमा गएर बनाउनुन भिडिओ यदि त्याहा बाट नजिक छ भने
ल सारै राम्रो लाग्यो भाग्य भाइ कपाल कटाई आफुले नदेखेको ठाउ ल best of lock until your visit finist and come back ❤❤❤❤ thanks for nice video ❤🎉❤❤❤
हामी चाईना पुग्न नसके पनि हजुर कोभिडियो मार्फत देख्न पाईयो धेरै धेरै धन्यवाद छ भाग्य भाईलाई 🙏🙏❤️❤️❤️❤️
चाइना हजुर घुम्नुभो हामी लाई नि घुमाउनु भयो ।।भाग्य भाइ साच्चै भाग्यमानी हुनुहुदो रहेछ।कस्तो आमा को कोख बाट जन्मनु भयो होला बाबू।मलाइ धेरै मन पर्छ तपाईको भिडियो हरु हेरि राख्छु म ।मेरो छोरा पनि यस्तै भय कति खुसी हुन्थे होला।
चाइना र नर्थ कोरियाको बोर्डरसम्म पुगेर त्यहाँको दृश्यहरूलाई अवलोकन गर्दै हामी दर्शकहरूलाई प्रत्यक्ष दर्साइदिनुभएकोमा भाग्य जीलाई धेरै धेरै धन्यवाद छ 🙏❣️
दामी छ दादा 💘💘💘🇳🇵🇳🇵🇳🇵👌👌👌
शक्ति भाई सङै पनि बनाउनु न बात गर्दै ल भाई ❤
लौ मनि नियमित चाइना हेर्दै छु है सर greet wall को नि भिदियो बनाउनुभोला
टोपी बिर्सेर हिडेजस्तो छ भाग्य जि 😊😊😊
Umm testai x
Mero channel laai support garnu ma hajurko channel laai support garxu.❤❤❤
आजा त हाल्नु भयो होला छैन भोलि त हाल्नु भयो होला भनो छैन बल्ला हाल्नु भएछ 😄 video 😍😍😍😍😍😍😍😍
चाइनाका सुन्दर दृश्यहरू देखाउनुभएकोमा धन्यवाद
जे होस चाइना म नगए पनि अलि अलि अनुभव चाहिँ हुन्छ यस्तो रहिछ भनेर
भाग्य न्यौपाने सर कपाल काट्दा चाइनिज भाषा बोलेको ।यता इइइइइइइ यता इइइइइइइ😅 भन्ने हातको इसारा गर्ने यो होनि त तरिका 😅👍। हामि पनि भाग्य सर सँग चाइना घुम्दा घुम्दै थकाइ लागिसक्यो। ❤🥰🙏🇳🇵🇳🇵🇳🇵।
😂😂😂😂😂
😂
😂😂😂
😂😂😂
😅😅😅😅😂😂😂
भागेदाई नमस्कार पुरै चाना गुमनु भयनि राम्रो लागो हजुर को भिडीयोहरु ।।।
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
हाहाहाहाहा गुड त के गुड कपाल काटीसिद्दीयो अब उठ भने झै भयो त भाग्य सर 😄😄 गारो छ भासा मा त हैई
सरलाई 🎉🎉🎉🎉🎉🎉
कमेन्ड गर्न नपाए पनि दादा लाएक गरेकाे छु दादा बाेलेकाे सुनेर नै फिदा मत जेहाेस झुकेगा नै गाेर्खाली हैन दादा ❤❤❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Wow ❤❤❤भाग्य सरको big fans हजिर हौ त यता guys
Bhagya sir saman chahi saraihi haraunu hunxa rahixa paxii future ma chahi madam lai don't lose sir💙💙💚💚💖💖💖💖 from uk
Dai lai ta mannai parcha....anjan thou ma eklai kaka pogya ho...
कपाल चे कााटनु परछ हजुर सर❤️👍️❤️
भाग्य भाई नय नय ठाउँ देखाउनुपर्छ है
भाग्य न्यौपाने ब्रदर जान नपाए पनि चाइना हेर्न पाइयो रमाइलो विकसित ठाँउ रहिछ।नेपाल कहिले हुने होला यस्तो ??राजनीति नेतृत्व राम्रो भयो भने बिकासले छिटो काचुली फेर्ने छ मेरो विचारमा म कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@@one-level-one ok
कता हराउनु भयो भाग्य सर र सक्ति सर
कस्तो विडम्बना हाम्रो नजिक छिमेकी तर छिमेकीले पनि नचिन्ने,संसारको टप धनी देश नजिक हामी गरिव भएर बस्नु पर्ने।
Chinese haru ko school ma bahira desh ko dherai knowledge didaina.Uniharu lai bahira desh ko Halka matra jaankaari hunxa
भाग्य दाइ चाइना गए देखिको भिडियो सबै हेर्दै छु म आफै चाईना पुगेको महसुस भैराछ
कमाएकै छ हराए पछि केही छैन
दाह्री काटेर दामी देखिन्छ हो। मजाले शंका हो दाई। अलपत्र नपर्नुहोला। बाटो बिर्सिहाल्नुहुन्छ🎉🎉🎉
Bhagya-jiule Chinese kapal katnesanga boleko dekhda kati dherai hans uthyo molai. J hos bolne prayas ramro chha hai Bhagyajiko.
sir namaskar kati ramro video हजुरले i am from nepal चाईनिजमा नेपाललाई नेफ्फ्रो भन्छ अब उप्रान्त यही भन्नु सर
भाग्य जि कापाल काट्ने मान्छे कति रमाइलो कति मजाको कति माया लाग्दो।रमाइलो गर्नु होला
Thanks for 433 subscribers ♥️keep subscribing guys ❤🎉
yes
@all back hai
Sab lai gardiyeko xu back garum hai
Mero channel laai support garnu ma hajurko channel laai support garxu.❤❤❤
चाईना हेर्ना पाईयो भाग्य दाई आफ्नो सामान हराऊना भयेना
भाग्य न्यौपाने को फ्यान कोको हुनुहुन्छ नि❤❤❤
भाग्य न्यौपाने सर उत्तर कोरियाको नजिक आउनु भएको छ।त्यही नजिकै रहेको ताइवानको पनि एउटा भिडियो बनाउनु होला है !हेर्न मन लागेको छ।❤❤
सबैले एक अर्कालाई support गरम जय नेपाल
Ok
Plz seaport me
Malai ni sappot la ma ni back garnexu hai
@@one-level-oneback garnu la
ok
टोपी छुटो सर😅❤❤❤ हामिले भिडियो नछुटाई हेरेकाछै ❤❤
नेपाल बसेर चाइना सबै हेर्दै छौ है भाग्य भाइ♥️
चाईना मज्जले घुमाए भग्यले❤😊
फर्किदा खेरी केरुङ नाका हुँदै आउनुस है भाग्य सर ।
Kasto maya lagyo bichara vae.arkako vasa nabujhda k vane k
Bhagya bhai ra shakti bhai both are doing well. China physically ghume jasto feel bho. Keep it up.
यो भिडियो को चाइना चाहिँ राम्रो सफा लाग्यो ।
सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
yes
Ok
Maile gardiya mero gardinus la
@@chakrabaral29448maile gare mwro gardinus la
@@9subashmaile gare mero gardinus la
पुर्ब पुग्नु भयोछ हेर्ने र घुम्ने ठाउँ छुटाउदै जानू भयो तिबत को पोताला दरवार ग्रेटरवाल छुटे
उत्तर कोरियाको साईड को भिडियो हेर्न धेरै आतुर छु।
दारिपनी मुन्डन बनाएर चाइनिज लाई दङ बनाउनु पर्थो भाइ।तपाइको भिडिओ मज्जले हेरिदैछ अरु राम्राराम्रा भिडिओ अपलोड गर्नुहोला तपाइको चाइना घुमाइ सुखदाइ रहोस सेवारो।
शासन ब्यवस्था रहस्यमय होला तर भाषा धर्म वर्ण जाती र परम्परागत भेषभुषा दक्षिण कोरिया कै जस्तो हुनुपर्छ ।
दाई ले कपाल काटने बेलामा ईइईईईइ ईईइ गरेकाे चाई धेरै पन पर्यो 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
Thank you for 865 subscriber family ❤🎉🎉
धेरै दिन पछि मात्र आयो भिडियो हजुर 🙏🙏🙏🙏🙏👌👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
एक अर्कालाई support गरौँ भन्ने जति यता हाजिर हौँ त।
yes
@@chakrabaral29448Back dinu hai plz
Lau garum nata maile ta gare
Yess
Ok
❤❤❤❤भाग्या भाई मज्जले हेर्दैछु तपाई को भिडियो❤❤
Thank you so much for 800 subscribers keep supporting keep loving
Back me bro
दाजुको चुरोट तान्ने तरिका चाहिँ खत्रा😆 नया लाग्यो
सबैले एक अर्का लाई support garnu hai sathi
@@RBChannel-ii2qi ok
भुइ घर देखिएन ।
शुभकामना
Very very nice sir thank 🙏🙏🌹🌹🤞🤞💐♥️🎉💕💕🎈🇳🇵🎂🥰🥰👍👍 !!
कपाल काट्ने ठाउँ चाहिँ अत्यन्तै बबाल रहेछ मलाई साह्रै मन पर्यो
जे होस चाइना सबै हेनँ पाइयो
कपाल राम्रो काटेन दाइ ले
jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
china ko huwan saharma janu bhagya dai
भाग्य जि,चाइनाको बिकास सङै तेहा पर्योग गरिएको प्रबिधि,औजार,कृषि गर्ने तरिका,हामिले तेहा बाट सिक्न सक्ने र तेहा बाट ल्याउ सक्ने के के कुराहरु छ सबै देखाउनु न।
Enjoy more n explore more video from China n other countries,I'm Dharma from Pokhara.
रसिया चाइना र उत्तर कोरिया को तीन देश को सिमाना मा नदि र बिचमा भाचेको पुल बाट पारिको गतिबिधि हेर्न मिल छ
नयाँ साथी हरु एकअर्कालाई सहयोग गरौं ❤❤
धेरै रमाइलो ठाउँ र गाउँ
भाग्य सर दारी पनी काट्नुस न सारै बैरागी देखियो।😃
Dami xa brother aila chi ramro dakhako xa hjr Lai nepali hero
daami laagyo. Bhagya bhaile dherai hasaunu bho
तपाइहरुले चै खायो खायो देस बिदेस सपै खानुभयो है हजुर धनेबाद छ हजुरहरुलाइ ए म आसटलियाबाट हेरदैछु नि हजुर
शक्ति भाइ खै त
Nepal vanda dherai ramro rahexa
कपाल चै दामि काटेपछि म पनि खुसि लाग्यो
भाग्य न्यौपाने जी मेरो सल्लाह सुझाब छ जुन देसमा घुम्न जानु हुन्छ त्यो देसको बिस पचिस प्रतिसत भाषा सिकेर जानु होला खाली इ इ उँ उँ मात्रै गरेर हुदैन उनीहरुको देसमा घुम्न जानु नि छ अनि नेपालि बाट बोलाएर हुन्छ त त्यो त आफु ले बुझ्नु पर्यो नि l
😊
Kati Ramailo thau ho Sarai Khushi lagyo basi basi chinaa hherna pauda😮😮
Bhagya dai hajur lay grada china sab afai ghumako jasto lagdai xa ramro sanga ghunara farkinu hola hajur❤
Kati ramro ho
राम्रो !
बल्ल बुढ्ढी आए छ,हिजो सम्म त कपाल त्यस्तो दारी त्यस्तो त्यही माथी ननुहाउनु!!
Dhanyabad dherai china KO saher gaon dekhayera ramailo garaunu bho
Good vagye vai
Good luck
Ramro dekheko6 hair and dark cutle bhai from south Korea
भाइ राम्रो राम्रो video हरु हेरिरहन पाइरहेको छौ
Arko video ko parkhai ma 🥰🥰❤🤞🤞
Very nice lago kapal kateko lots of love from dharan 👌👌♥♥♥♥
Dami thou hai
Bhagya ji le feri cap birsinu vo kapal katne thauma 😊😊❤
Kapal katera ramro dekhiyo but....agadi Ali chhoto banaunu bhayeko bhaye jhan ramro hunthyo Bhagya Bhai .
हामाे देशकाे गुहे नेताहरु लाई याहाकाे बिकासलाइ अाखा फुटने गरि देखाइ देखाइ दिनु पराे भाइ
chinama neta sansangai jantapani sahasi ra pourakha xa ? hamro nepalmata khoi k vannu sa sana kam garnu lage maninxa jo kohi bidesh lageenxa ?
हजुरको भिडियो नटुटाइकन हेरेको छु। तपाईंको भिडियो कहिले आउँछ होला भनेर एक्साइटेड भएर चाहिँ बसिरहेको छु हामी। चाइना जान नपाए पनि सबै कुरो भिडियो मार्फत हेर्न र बुझ्न पाउँदा एकदम खुसी लागेको छ।