मृग ( चितल ) पालन गर्दै कोपिला,भन्छिन् - यिनीहरु बाख्रासंगै जंगलबाट घर सम्म आईपुगे !
HTML-код
- Опубликовано: 29 сен 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
अति राम्रो ,
अंटी को
किलर स्माईल अति राम्रो
मन पनि सफा ❤
Doing work of Bodhisatava...Love for all sentient beings
कति मिठो बोली, यहाँ दिदी को,
such a good soul...
कति मिठो बाेली दिदी काे 🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो काम
Dhanyabad sister
दुबै लाई एकै ठाँउ म राखी दिनुु किनकी सन्तान उत्पादन गरोस्
Veri Veri nice ❤❤❤❤🎉🎉
SO very nice ❤
बधाइ छ तर हजुर को घर काहो नि❤❤
मैले नि ३ वटा मयुरलाई सम्रक्षण गरेको थिए । अहिले १ ओटा छ जो बयस्क भाछ।
खुशी लायो यो खबर हेर्दा।
Wow so much 💘💘💘💘
पहिला पनि एउटा पुत्रकार ले भाइरल गर्देर त्यो मिर्ग हरायो
So raring and caring smiling lady
जङ्गल गय रे तीन वटा 😊😊😊😊😊😊😊😊😊😊🤣🤣
Bhauju namaskar
भालेलेत मार्छनी हानेर सिङ्ग चिलाउने बेलामा चै जति टाढा गयेनिआउने हामी जहाँ गयेनी सङ्गै जाने गर्छन।
Good job di... Mumbai bata ho
यो मृग होईन चित्तल हो अलि अध्यायन गरेर न्युज बनाउनु होला
सफा मन को हुनुहुदोरहेछ
SALUTE FOR LOVELY HEART
Animal welfare is human rights.
मृगलाई घरमा पाल्न पाइँदैन हजुर। नियम कानुन ले घरमा संरक्षण गरेको भन्दा मान्दैन हजुर। थाहा पाए पछि बन्य जन्तु संरक्षक घरमा आउँछन हजुर।
Mriga palan.badel .*.palan legal garnu parxa
Nepal baira bata lyaera palna paincha. Jungle ko samatera palna chai paidaina.🙏
ठुलो बाख्रा र हरिन सङ क्रस गराएमा बाख्राको जन्मदा हरिनको मासुको स्वाद आउँछ।
La la aba yo mirriga bachunjel palnu bichara
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
पाल्नुभएछ राम्रो हो तर पाठापाठि दुबैलाइ सँगसँगै राखिदिनुन उनिहरुपनि राम्रोसँग जिउन परिवार अगाडि बढोस् अलग अलगचाहि नगराइदिनु🤔
😻
👍👍
Rat varu sutna nadela sangai rakhda
हो
katti mitho boli, katti saral pahiran, katti haasilo muhaar..katti ramro kaam..dijju lai duwaii haath jodera Namakar..
बन्यजन्तु सम्बन्धि कानूनी मुद्दा लाग्ला बन बिभागमा जानकारी गराउनु पर्छ।ब्यक्तिले जंगली जनावर पाल्नु गैरकानुनी हुन्छ।
माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
कोपिलाजीको यो उत्कृष्ट कर्मलाई. हृदय देखि नै सलाम छ
अब फेरि कस्को आखा लाग्ने हो😢, एउटा दिदी को मृग नि जब मिडियामा आयो अनि हरायो
मलाई त घरबेटी दिदी पो मनपरो।
पाल्नु राम्रो हो तर मार्नु हुदैन ।उनिहरुलाई राम्रोसँग संरक्षण गर्नुपर्छ ।
नडराइ पाल्नुहोस जङ्गली जनावर आफै आएर घरमा बस्छ भने केही हुन्न
महादेवले पनि मृगरूप धारण गरेर हिडनू भएको थियो रे त्यो युगमा । यो युगमा पनि तेही हुन सक्छ
कती राम्रो कार्य ❤
😂😃😁
निकै ग्यानी रहिछ्न इनानी त कति हसिली हुन !
येा चित्तल हाे। चित्तलकाे भालेकाे बर्ष मा ऐक पल्ट सिग पलाउछ। र झर्छ र फेरि झर्ने पलाउने गर्छ।भाले काे स्वाभाब छाेरि चेलि पर सरेकाे बेला थाहां पाउछ। त्येा बेला छाेरि चेलि भाले चित्चलकेा नजि जान हुदैन। उ ऊंप्फ्रिन सुरू गर्छ ।
januwar churni nepali ko banei xa sav garnu sis
याे हाेनि मानबता
पाल्ने पाल्ने अनि काटेर खाने चै नहोस् 🙏
Do it legally madam....
There are so many predators outside
Not the animal predators only
But also the human predators
Watch out 🙏
राम्रो काम तर सरकारले थाहा पायो भने कानुन बिपरित काम गरेको आरोप लगाएर कार्बाही गर्न सक्ला यसरी भिडियो प्रदर्शन गर्नु ठिक होइन।
याहाले धेरै राम्रो काम गरनुभाे तपाईलाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
बैनिभालेर पोथी सँगै राखी दिनु बच्चा भयोभने तिनीहरू पनि खु सिहुनछन बघालपनि बडछ
हैट मृग भन्दैनन् हो महोदय त्यसलाई त चित्तल भनिन्छ नभए त्यस् बारेमा अध्यन गर्नु ल
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
jungle ma charauna xodda ghatima ghar paluwa nisani rakdinu hola arule nachinerw mardelan kinaki gharma paleko lato hunxa
कति सुनिरहाैँ लाग्ने बोलेको
Rkdam ramro tapaile palnu vako tara plz plz plz yo mirga lai ewta ghati ma belt lagaidinu la plz ani yeslai life jhan secure hunxa ghar ko rahexa vanera kasaile mardaina pani. Plz ghatima belt badhidinu la mam 🙏♥️🙏
यसरी भिडियो बनाए पछि फेरी मान्छे चोर्न आउलन नि । पहिला एकजना आमाको यस्तै भएको भिडियो हेरेथे ।
🤣🤣🤣🤣🤣
यो हरिण हो हजुर मृग होईन, हरिण सँरक्षण गर्नुभएकोमाधन्यवाद।
कति सुंदर स्वभाव यो बहीनि को. जय होस भहीनि को
सुनसरी को भिडियो हाम्रो गाउँको
बोलिचाहि सहि लाग्यो दिदिको !!
एक्दम राम्रो तर बाहिर को मान्छे सङ्ग बचयार राख्नु होला कतै बाख्रा सङ्ग जङ्गल जादा आफ्नै थानेर पराइ सङ्ग जान खोजदा उनिहरुले खाइदेलान
भाले पोथी लाई लगायर बच्चा उत्पादन गर्नू पर्यो यौटै ठाऊ मा सुताइ दिनु होला
It’s called चीतल non deer
चीतल, या चीतल मृग, या चित्तिदार हिरन, हिरन ko कुल ko एक प्राणी ho, जो कि श्री लंका, नेपाल, भूटान, बांग्लादेश, भारत ma paincha है।
मृृगा भन्दापनी मृगा पाल्ने बैनीपो के बीधी राम्री हो🤔
ए , २ वटा अझ जंगल गए ? बाख्रासंग घर मा आ - आई हो ।
Bacha bechne gareko xa ki naina
Ma sanga Harin ko bhale pothi bacha cha kinne ho
कस्तो ॲद्भुत उभलब्धि । पऱ्कृति ले आशेष दिनेछ।
Aunty ko haso laxin KO xa tesaile aakoo❤❤❤❤aunty xori xin vane mah juwai banxu😂😂😂😂😂
मेरो पनि आज1k Family पुग्नुभयो Thank you 😢❤खुसिको आंसु (२ बर्षको मेहनत)
भाले पोथीलाई संगैराखिदिनु पर्छ ताकी सन्तान उत्पादन पनि हुन्छ।राम्रो काम गर्नुभए छ।
Man dayalu bhayar hola ni yo didi sarai hasilo kati man khusi chha yo didiko.
वर्ष 2024 आपके और हमारे लिए शुभ हो , हम सबके जीवन में सुख शांति और आनंद हो यही कामना है और भगवान से यही प्रार्थना है
जय श्री राम
कस्ले भन्यो १ बर्षमा सिङ्ग झर्ने भनेर ? हरेक बर्ष १ तलो ( 1 आँख्लो ) बढ्ने गर्छ । त्यो बेच्नका लागी काटेको हो । अचम्म छ ।
Badi bolis mug
Jungle ma gayo ki peet ma koslai k tha
कार्की बहिनी उस्को भाले सग राखो दिनु होला !
भाले पोथी साथमा रहेछन मृग उत्पादन तर्फ पनि लागौ ।
मृग फर्मिङ्ग गर्नु गैर कानुनी हो
यो मिर्ग होइना जरायो हो मिर्ग अलिक सानू हुन्छ र एस्तो टिक टिक हुदैन रौ
मिर्ग उस्तै राम्रो कोपिला उस्तै राम्रो ❤❤❤
Kati ramro soch... Jasto soch kopila ji pani teti nai ramro rai chhan.
Ramro sangha suratchet raknus chor pasla pheri manchay haru ko mann bhana sakenna paila pani astai merga palay ko khabar ayu RUclips ma pache viral bhai ra manchay lay chori gareyu ale kheal garnu hola
kun thau ko video ho yo? bhanidinu hola
soch ramro manxe pane ramro😊
aunty ko bolii pane dherai ramro
hjur ko sadhei hitt hos🙏🥰🍃🍃
पाल्ने चहि गाई गोठ मै पालेको जँगली जनावर???
भाले पोथी संगै राखिदिनु होला ।बर्षमा एक पल्ट ब्याउछ एउटा बच्चा पाउछ
😂
बदाइ छ मान्छे पनि राम्रो बोली झन मीठो wow nice
कति मिठो बोली कति शालिनता दिदिको
वन्यजन्तु सम्बन्धि कानुन अनुसार यसरी पाल्नु अवैध मानिन्छ नेपालमा।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को ५ औं संशोधन(२०७३)मा वन्यजन्तु पालन गर्न ( त्यसमा तोकिएका मात्र )पाउने नियम छ। त्यसैले सम्बन्धित निकाय बाट अनुमति लिएर मात्र पाल्नु होला।
गैडा हात्तीको सिङ्ग तस्करी लाइ छाड्ने ले, घरमै रमाएर बस्न खोज्ने जनावर लाइ पाल्दा कानुन लाग्छ 😂😂😂
Nepal pani uttar Korea jastai vako x Nepalma garib, Sojha sada janatalai matra kanun lagx aru pahuch wala harulai tw kanunle pani xudaina 😭😭😭
एकले अरुलाइ सपोर्ट गरौ है
Ok
Nepali cheli tapaiko daya DHARMA ra sewa Lai bises dhanne bad ani utpadan samet garnuhos issorle tapailai heri rakhne chan.yad garnuhos kehi falne fulne sathai pargati huncha.
Open Heart Hardik Naman....pkr
Prachanda sanga milxa hola aani baani
कति मिठो मुस्कानको हसिलो हो यो बहिनि भन्छु । कुरा सुनेर कहिले न अघाइने !
सरानिय का हो तर वन कार्यलयलाई बुझाको भए अझ राम्रो हुन्थ्यो
सारै हसिलि हुनु रहेछ दिदि ❤
पोथी मात्रै हो भने भाले पनि चाहियो नि ? होइन र!
मृर्ग होइन यो
यश लाई
चितल भनिन्छ
Aahaa kasto raamro k😊
हामी बाँचुन्जेल!💖कति सहज!❤❤
तिनवटा चै साच्चै बन गएर नफर्केको कि......
जरायो हाे तर भालेकाे चाहिँ सिङ काटेर नराम्राे देखियाे
मिडियामा देखायो फेरि केही दिन पछि फेरि हरायो भनेर भाइरल हुन आउँछ ।
Gala ma dori tight hudaina? Uniharuko bachaharu pani banawnu paryo....ramro kaam garnu hudai raixa
दिदी को मुस्कान ले म फिदा भए