मेयरले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्की- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 5 июн 2019
  • इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका हुन् ।
    आफ्नो फेसबुक पोस्टमा ’चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाचे मात्रै मलाई सन्तोष हुन्छ भन्दै धम्काएका हुन । यो अडियो सुन्नुहोस । अडियो बाइट ः
    यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएको थियो ।
    गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए भने यो बिषयमा प्रश्न गर्दा पत्रकारहरुलाई नै अभ्रद व्यवहार देखाएका थिए ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 3,1 тыс.

  • @user-bw2zj3rp2f
    @user-bw2zj3rp2f 5 лет назад +41

    पत्रकारहरु प्राय सबै पत्रुकार र चाटुकार हुन्छन् याे रबि लामिछाने र बिराट अनुपम भन्ने दुबै पत्रकार एउटै हुन् ।

  • @rppdcbareng2352
    @rppdcbareng2352 5 лет назад +157

    रबि जि तपाई जति बोल्नु हुन्छ तेती गर्नुहुन्छ जस्तो लागेन तर मेयर जि एकदम सहि हुनुहुन्छ। मेयर जि लाई सधै साथ छ हाम्रो।

    • @nagendramahata3518
      @nagendramahata3518 5 лет назад +1

      RPPDC बरेङ्ग बागलुङ

    • @pakhrinsimantha
      @pakhrinsimantha 5 лет назад +2

      Ke ko lang lang ho Rabi sir Aba Tapaiko Ijet Bagmstima kholama Bagye Good job Chaudhary sir

    • @sonurai5211
      @sonurai5211 5 лет назад

      Yo miyar lai Marnu parxa yo piclik ko agi sahi bolxa ta ra tesko vitra dil chi

    • @sonurai5211
      @sonurai5211 5 лет назад

      O mg yo miyar danger ho ani danger tsixa

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 5 лет назад +7

    रबि जि ले पहिले सबैकुरा बुझेर मात्र प्रसारण गरेको भए पनि हुन्थ्यो कि ?

  • @Iamasoldier8848
    @Iamasoldier8848 5 лет назад +83

    यो मेयर लाई ऋषि धमला सङ interview मा भिदाउनु पर्यो । 😂

  • @EPTV2050
    @EPTV2050 5 лет назад +53

    रबि जी,
    अलिकति छानबिन गर्नुहोला,
    मेयर जी को कुरा वा वार्ता ठाडो भाषामा आयो,
    तर वहाँ इमान्दार हुनुहुन्छ भन्ने सुनेको छु,
    इमानदारको साथ दिनुहोस

  • @singerpremdhakal2066
    @singerpremdhakal2066 5 лет назад +41

    रबि दाइ सधै तपाईको मात्रै पालो छैन क्या।।
    एक चोटि सबैको पालो अाउछ क्या।।
    हामी पनि पत्रकार हो खै तपाईले हेर्नू भाको हामिलाई ठिक कुरा नेता जि लालसलाम

  • @narayanthapa6825
    @narayanthapa6825 4 года назад

    म रबि लामिछाने को काम प्रती आभारी छु समर्थन पनि गर्नु पर्छ रबि लामिछाने लाई । मेयर ले जनताको काम गरेका छन् । रबि लामिछाने ले मेयर को विरुद्धमा कार्यत्रम बनाउनु मुर्खता हो मेयर सहि छ्न ।

  • @kishkish0127
    @kishkish0127 5 лет назад +26

    यदि म सङग कसैले नराम्रो व्यबहार गर्छ भने मैले प्रतिकर त गर्नै पर्छ चहे त्यो पत्रकार , प्रहरी , राजनीतिक दल , या जोसुकै बाउ को छोरा होस । तेस्रो ब्यक्ति लाइ येस्म बोल्न पर्ने कुनै चसो को विषय होइन ।रबि जि गलत हुनुन्छ येस्मा।

    • @perfectadhikari5472
      @perfectadhikari5472 4 года назад +1

      Mayor lai alikati counseling ko garnu parla jasto x...Oli baba ko ma pathaunu parla jasto x.....

    • @cramboboy4832
      @cramboboy4832 4 года назад +1

      @@pawangurung6700 oe khate vai Ravi lai k bhanxas vai mugi rNdiko xora

    • @nimeshchy1001
      @nimeshchy1001 3 года назад

      Pawan randi kai xora hoo khate sala

  • @sudipraichamling2532
    @sudipraichamling2532 5 лет назад +88

    रबी लामिछाने लाई म भगवान झै समझन्थे तर आज सारा नेपालिको नज़रमा अलिकती चुकनुभो
    मेयर साप हामी तपाइको साथमा छौ
    Keep it up

    • @wangelgurung6761
      @wangelgurung6761 5 лет назад

      Nak vachnu parena. Rabi daju timi kura bujdainau timi jasto ghusiya lai. Bachaunu khojne. Hero Timi ghusiya bata ghus khako bujiyo

    • @wangelgurung6761
      @wangelgurung6761 5 лет назад

      Timi prahari ko dhamki dinchau tyo ko ho timro hatma chha jo sanga kura gardai. Chau uhala sabsiko. Sahamat cha ni b 4 gar hai kaka

    • @wangelgurung6761
      @wangelgurung6761 5 лет назад

      Rabi daju kura ali ramro sanga bujha timro name rabi lamichhane hoina rabi lando khane holahai

    • @wangelgurung6761
      @wangelgurung6761 5 лет назад

      Alikati hoina yo ta baula nai vae jasto lagyo yar

  • @Mr.Khulduli
    @Mr.Khulduli 5 лет назад +242

    पत्रकार रबि लामिछाने जि
    तपाइको र उहाको नैतिकता भिन्न लागेन
    हजुरले नै भन्नू हुन्थियो भ्रस्टाचारिलाइ टुडिखेलमा लगेर घुमिघुमी नाकको डाँडी भाचिने गरि हान्नु पर्छ
    तपाईं भन्ने उहाँ गर्ने पो हुनु हुन्छ कि गफ भन्दा काम चाहियो उहालेपनी गल्ती नभै पक्कै भन्नू भएन होला र एक यस्तो सच्चा लिडर हरेक ठाउलाइ आबस्यक छ ❤️❤️

    • @sherpadai3076
      @sherpadai3076 5 лет назад +6

      Rabi ko patrakarik khokai ho chaudari saap ko behbaarik ho.

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +4

      मेयर ठिक छ नाक को डाडि त भाच्नै पर्छ

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +4

      पत्रकार ठिक हुन पर्यो नि यो मेयर ठिक छ यो मेयर जस्तो जस्तो धेरै मेयर जन्मिनु पर्छ

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +3

      यस्तो नेपाल को कानुन काम छैन मेयर जस्तो हुनुपर्छ

    • @nishannishan8940
      @nishannishan8940 5 лет назад +2

      aba rabi dai ko mode sayad change vako holaa

  • @manirajrai7752
    @manirajrai7752 4 года назад +7

    good dammy xa yo meher( मेएर) एस्तोत प्रधानमन्त्री पो चाहीन्छ किनकी देश को सबै चोर नेता हरूला कालो मोसो लगाइ दिन्थे की

  • @tejendrakirat5753
    @tejendrakirat5753 5 лет назад +41

    द्वारिका चौधरि सहि मान्छे हो ,,,वहाँलाई सपोर्ट गर्नुपर्छ ।

    • @umeshraut1287
      @umeshraut1287 4 года назад

      Kunai pani meyar le raja susan ko niyam leunu bhayana gunda harulej garo tehi garne meyar harule ho meyar paniraja hola haina jantako lagi ho kanun ani meyar khai paisama bikeko holan meyar haina dherai din xaina meyar ko kursima basera meyar harule gunda harulai saknuparne haina jantalai dhamki dine meyarko hatma kalam xaina meyar gundaho jasto xa ho.😍 sabkodin auxa meyar

    • @umeshraut1287
      @umeshraut1287 4 года назад +1

      Jel hunu parxa yasto meyar lai kasko lagi meyarho yasto bolne kasari bhayo meyar yasko kursi jantako dukha gareko pasina khayara dhamki dine hai dahal lai matra haina jantalai sat nadine k ko lagi meyar aruko bal xaina arule tetikai xadne xaina

  • @roshangajurel2468
    @roshangajurel2468 5 лет назад +349

    चुक्यौ रवि दाई चुक्यौ ।
    मेयर साहवको खरो प्रस्तुतिलाई सलाम
    शब्द चयन👌👌

    • @surendrakc7550
      @surendrakc7550 5 лет назад +2

      सहि बात 😀

    • @raishara3136
      @raishara3136 5 лет назад +5

      Roshan Gajurel kasari chukyo rabi ji le politely question garnu bhayeko x tara tyo meher kura nabujhera arko arko jawaf dinx

    • @manlama7373
      @manlama7373 5 лет назад +2

      Mero ni Salam Meyer Lai.

    • @mandillimbu7338
      @mandillimbu7338 5 лет назад +2

      1

    • @aryanchoudhary4009
      @aryanchoudhary4009 5 лет назад +4

      Roshan Gajurel
      Hhahahhahahahahha hor Rabi best mayer no good

  • @raisking9745
    @raisking9745 5 лет назад +41

    मेयरले ठीक गरिरखेको छ | यो चोरहरुलाई कोररा हानु पर्छ | रबिको down fall भए जस्तो छ |

  • @worldworld4206
    @worldworld4206 5 лет назад

    सुरुमा मलाई मन पर्नी रबि हुनुहुन्थ्यो तर आज बात म मेयर रबि सर भनदा पनि राम्रो लागेउ रबि सर ले आज मेयर लाई यो कुरा गरेको सुयएन रबि भनदा जनता लाइ माया गर्नी मेयर साब हुनुहुन्छ सलाम छ मेयर साब

  • @nirojlamsal9313
    @nirojlamsal9313 3 года назад +1

    क़ानून ले केइ नपदैन कुरा सही हो मेयर साहब जय होस हजुर्को अर्कों चुनाव माँ पनी जितनुस अग्रिम बधाई छ

  • @ashishrai220
    @ashishrai220 5 лет назад +78

    Dear Rabi Sir, I always support you. But Mayor Dwarika Choudary is Good person. He is fighting against corruption. Please try to know in bottom of the incident.

    • @rokasuman2960
      @rokasuman2960 5 лет назад +2

      One men army ithari jindabad

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 лет назад

      Rai , limbulae adhi basi maaa rakhnuko karan pani yahi ho k cha proved meyar thik cha vaner ??? Kaagle kaan lagyo vanda kaagko pachi lagne!!!!!!

  • @tukrajmagar2918
    @tukrajmagar2918 5 лет назад +36

    पहिला आफुले पनी भनेकोइ हो मेयर साबले भन्दा के आपति लागेयो रबी सर।

  • @gopalbohara7097
    @gopalbohara7097 5 лет назад +11

    मेयर साबले ठिक भन्नुभाछ सबै र सधै ठिक हुदैन । अपराधीको नाकै भाच्नुपर्छ ।

  • @manta7300
    @manta7300 4 года назад

    रबि सर मन पर्छ तर बोलिमा मात्र सिमित...... तर आज मेयर पनि मन पर्‍यो ब्यबहारिक रुपमा
    जादा जादै जनकार्बाही सुरुभाइसक्क्यो.........वा वा वा✌️

  • @parempurja445
    @parempurja445 5 лет назад +129

    झोले पाती पत्रुकार को त भाच्नु पर्छ।मेरो समर्थन छ मेयर लाई।रबि सर मेयर सहि छ सतय तथ्य बुज्नु त्यो पत्र कार नै झोले हो।

  • @puransuryabamshi7130
    @puransuryabamshi7130 5 лет назад +84

    प्रत्रकार मित्र पनि ठाउँमा बसेर आरोप लगाउनुपर्छ । राम्रो काम गर्ने मान्छेलाई खुट्टा तान्ने प्रवृति राम्रो होइन ???

  • @bishgo930
    @bishgo930 5 лет назад +1

    यो अन्तरबार्ता सुनेर नेपाल प्रशासनले र नेपाल सरकारले यस्ता मेयर माथी तुरुन्तै कारबाही गर्नुपर्छ । यस्तो हुनु भनेको नेपालको प्रशासन र कानुनको समान र ईज्जत नहुनु हो।

  • @bibashlhomurai8684
    @bibashlhomurai8684 5 лет назад +23

    मार्छु भनेको छैन हो रबि जि नाकको डारि भाचछु भनेको हो रबि ब्रो आफुले भन्दा चै हुने तिमी चै के हो सबै तिमी नै हो रबि जि विचार गर्नु होस हाम्रो मेयर 100% सहि

    • @laxmimalla87
      @laxmimalla87 4 года назад

      naak ko dandi bhachu bhannele 1karod kharcha garxu bhanek k ho Meyar saab ko poltics bujhnu hunna Kya ho but Mayar saab ko kura thado bhaya pani Mayar saab sahi hunuhunxa bhane uhako character hatya garnu bhayana patrakarle.....we have to respect who works hard social worker....

    • @manishthapa6661
      @manishthapa6661 4 года назад

      1 crore ta ris KO jhok ma bhannnuvako .... Slute meyor ji
      Rabi ley afno patrakar KO support kina garirako yr .....

  • @Sunilkumar-cx6sj
    @Sunilkumar-cx6sj 5 лет назад +15

    मेयर साहेब लाई ३ करोड जनताको साथ छ यसै गरि । भ्रष्टाचारहरु लाई वहिष्कार गर्दै जाउ अनि देशले यहि ५ वर्षमा मुहार फेर्ने छ । पत्रकारहरु पनि मर्यादा मा रहेर भूमिका खेल्न जरुरी छ नत्र यस्तै हालत रहेमा आम जनताहरु ले भोलिको दिनमा वहिष्कार नगर्ला भन्न सकिदैन । सजक रहोस

  • @mohan_moon
    @mohan_moon 5 лет назад +223

    राष्ट्रीय टेलिभिजन मार्फत “भष्ट्रचारीलाई टुडिखेलमा राखेर उडेर अनि घुमाएर एक-एक किक हान्न मन छ त्यो पनि नाख को डाँडी भाँच्चिने गरी।” भन्ने पत्रकार रवि लामिछानेले
    पित पत्रकारी र भष्ट्र कर्मचारीबाट हैरान खेपेका यि मेयरलाई प्रश्न सोध्दै गर्दा लाज लाग्यो ।
    समाजका आदर्शवान व्यक्तित्व वनाएका कसैले पनि कानुन हातमा लिन खोज्नु समाजलाई अराजक तर्फ मोडनु हो।
    लामाछानी जी अरूलाई प्रश्न सोध्नु र औला ठडाऊदै गर्दा आफूले पनि भष्ट्रचारीहरूलाई के बोले भनेर रेकड भएको कुरालाई पहिला सुन्ने की ?

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 5 лет назад +2

      God comment

    • @bahadurthapa5585
      @bahadurthapa5585 5 лет назад +3

      १००% सहि कुरा रबि लामिछानेलाई त मेयरले जस्तो घेराबन्दीमा बस्न परेको छैना बिकास गरेर देखाउछु भनेर लागि परेको यस्ता मान्छेलाई खुट्टा तान्न खोजे पछि बिकलप केछ र मेयर १००% सहि मान्छे हो यदि रबि लामिछानेले पनि मेयर लाई साथ दिन पर्ने हो

    • @lamabijay1655
      @lamabijay1655 5 лет назад +2

      good rabi g pani tyo nathe patrakar ko saport ma lagexa vannae parashtha vayo

    • @Saroj_chamling
      @Saroj_chamling 5 лет назад +1

      Sahi ho 100%

    • @gopallimbu79
      @gopallimbu79 5 лет назад +1

      हो होन

  • @madanchaudhary7486
    @madanchaudhary7486 5 лет назад

    हैत पत्रकार हो कि तेररिस्त हाउभाउ हेर्दखेरी त रोहिग्या जस्तै छ .... सलामछ मेयर साब ✊✊✊

  • @madanchaudhary7486
    @madanchaudhary7486 5 лет назад +76

    थारुको छोरो हो चिप्लो र बनवती कुरा गर्न आउदैन जे भन्छ सिधा भन्छा

    • @Karunachamling444
      @Karunachamling444 5 лет назад +1

      👍👍👍

    • @punzsah5585
      @punzsah5585 4 года назад

      हो र तर एउटा जनप्रतिनिधिले त्यसरी आबेसमा आउन अल्लि नमिल्ने हो कि सर

    • @suryatamang5241
      @suryatamang5241 4 года назад

      Yasto mug lado jasto meher Lai thik vanne mug sab kutta haru mug lado

    • @Fighter_Magar
      @Fighter_Magar 4 года назад

      Khate mug Randi ko xora doti mug yasto mug yo toh bahini baltakar ho

    • @bibekkoirala1813
      @bibekkoirala1813 4 года назад

      Pagal chor

  • @kiratilimbu7797
    @kiratilimbu7797 5 лет назад +248

    मैले यो भिडियो 1000 चोटि हेरि सके कसम एति दामी लागो सायद चित सबै नेपाली जनता हरु को बुजो होला
    Relly nice gd job मेयर साब😘 जिन्दावाद

    • @rajkumarkancha4240
      @rajkumarkancha4240 5 лет назад +1

      Yeta fata lai kina xaeko arkar le ha jel hal je mukh ma ayo tai bolexa yo khate meyar.ale yetalai meyar kale banayo thukka unpa alee.

    • @rajurokamgr893
      @rajurokamgr893 5 лет назад +4

      ✋✋✋✋✋✋
      एकदम चित्त बुझ्दो भनाई हरू छन

    • @manlama7373
      @manlama7373 5 лет назад

      Maile ni 100 choti vanda Badi herisak

    • @anishamoktan3014
      @anishamoktan3014 5 лет назад +1

      @@rajkumarkancha4240 tapaile pani ghus liyko ho ki ky ko ko rong ko right xutauna nasakne bekup mear sab good

    • @jitendramagar4688
      @jitendramagar4688 5 лет назад

      maile ni kati ho kati hereko

  • @pradeepmagar2470
    @pradeepmagar2470 5 лет назад +38

    हैन भ्रष्टाचारि लाइत टुडिखेल मा लगेर राउन किक घुमाएर पो नाक को डाडी भाच्नु पर्ने हैनर रबि जि।

    • @jiogvrk4198
      @jiogvrk4198 5 лет назад

      सही हो सही हो

  • @kamalabardewa6626
    @kamalabardewa6626 5 лет назад

    मेयर सहेबलाई सलाम छ । रबिलाई धेरै मान्थे तर पत्तुर ब्याबहार देखायो ....ले ।नाकको डॉडि भाचीने पालो अब रबिको जस्तो देखिये ।यो पनी बिकिसकेछ।

  • @premshahi6226
    @premshahi6226 5 лет назад +8

    रबि जी
    मेर ज्यु होस मै हुनुहुन्छ जे भन्नुभयो सहि भन्नुभाछ मेर ज्यु लाई सलाम छ

  • @tl3870
    @tl3870 5 лет назад +38

    रबि सरको असली रूप देखियो । मेयर को जयहोस, सत्यको बिजय होस भन्दै अब देखि रबि सरको प्र‍ोगाम कहिले पनि हेर्दिन ।

  • @devmagar9523
    @devmagar9523 5 лет назад +250

    देसमा यस्ता निडर लिडर काे अाबस्यकताछ भ्रष्ट कर्मचारी र भ्रष्ट साेच भयका ब्यक्ति हरुका लागि!!!

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 лет назад +1

      Malae yahi meyar nae vratchari jasto lagyo paesa kharcha garer manche marn khojne manche aafae vratchari jasto cha!!!

  • @prabinkunwar7296
    @prabinkunwar7296 5 лет назад +12

    Someface expression of rabi agree with mayer who noticed ??😂😂

  • @kamalrajchaudhary4616
    @kamalrajchaudhary4616 4 года назад +14

    दादागिरी गरेर भए पनि भ्रष्टाचारको अन्त्य होस

  • @dhanbdrmahat8123
    @dhanbdrmahat8123 5 лет назад +22

    सहि हो मेयर साब सलाम सलाम पहिलो चोटि रबि लामिछाने 🤣🤣😂🤣😂🤣😂🤣😉

  • @rajanlimbuwebscanteen..5046
    @rajanlimbuwebscanteen..5046 5 лет назад +444

    रबिलामिछाने जि लाई पहिलो चोटि थर्काउने मान्छे देखियो तर मजा आयो

  • @tamangrasmi1171
    @tamangrasmi1171 5 лет назад +1

    नेपालमा धेरै पात्रकार भएरा नचाहिने न्युज लेख्छ। हन्नु मेयरसाब हामी छ साथमा

  • @mongoltv4039
    @mongoltv4039 5 лет назад

    नेपालको कानुन हैन हौ रबि जि बाहुनवाद कानुन भन्नुहोस् न

  • @parbatichaudhary3942
    @parbatichaudhary3942 5 лет назад +101

    यो बिरात अनुपम को त नाकको हड्डी मात्रै होइन ।ढाडै भाचिनु पर्ने रैछ ।दलाली पत्रकार ।साच्चै चातूकार रैछ ।यसले पत्रकारीता को दुरूपयोग गर्यो ।यस्ता पत्रकार लाई कारबाही होस् ।

  • @Jethachhora87
    @Jethachhora87 5 лет назад +259

    सबै कुरा नबुझि रबि दाजु ले यसरी प्रसारण गर्दा आफै चुप हुनु पर्यो बिचरा 😜 मेयर साब कडा 👍

    • @nischalentertainment3194
      @nischalentertainment3194 5 лет назад +2

      म्येर शाब शही हो

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 лет назад +2

      Esss muji khokiss kaagle kaan lagyo vanda kaagko pachi lagne !!!!! If meyarle ghuskhorilae taha laune ho vane oli , prachad, yo sab ko naakko dhadi vachidiy vaehalthyo ni!!!!!

    • @dilipkhadka8946
      @dilipkhadka8946 5 лет назад +1

      @@acerbicmanagementservices581 k Kura garya tyo prime minister ho lado jasto Kura Nagar na bhai

    • @keshusunar8642
      @keshusunar8642 5 лет назад

      Yo Rabi khatam vhayexa patrakaar lai kei garyo vhanera rish utheko yellai

    • @safalmagar2308
      @safalmagar2308 5 лет назад

      Hoina k kura bujena rabi daile kannun biparit bolna paidaina bhaneko ta ho ni

  • @gitapanday4513
    @gitapanday4513 5 лет назад +4

    100% Shai ho meyar sab ji ..

  • @dbdhakal5635
    @dbdhakal5635 5 лет назад

    एक ईमानदार मेयर ले भ्रष्ट भ्रष्टाचारी हरुलाइ चुनौती देका छन् यस्तो दम कसै कसै मा मात्र हुन्छ तर मेयर सित रबि जि तर्सिएको डराएको कारन के हो यश बिसयमा बुझ्न पाए आभारी हुने थिए

  • @jaynepal5469
    @jaynepal5469 5 лет назад +21

    मेयर साब कडा हुनुहुन्छ।। बोले तितो भये तापनी बेबार चाहिँ ठिक छ।।

  • @rajanadhikari6741
    @rajanadhikari6741 5 лет назад +167

    अाफुलाई धेरै माहान नसम्झनुस रबि सर मेयर सहि छन मेयर जिन्दाबाद

  • @tejprasadguragain7109
    @tejprasadguragain7109 5 лет назад

    म त यो भिडियो हेरेर हाँस्न भन्दा अरु केही बोल्ल नै सकिन नि शब्द भए सलाम छ रबि दादा

  • @baniyalazmi7452
    @baniyalazmi7452 4 года назад

    आफ्नो अनुहार यैनामा हेरेर अरुलाइ दोस लगाउनु पर्छ रबि जि आफू यौता पत्रकार भयर त देसको घुसकोरिहरुलाइ तुदिखेलमा राखेर गुमायर नाकको दादी भाची दिन्छु भनेका थियौ त के त्यो भुलेको तिमी पत्रकार भयर त तेस्तो गर्न हुने दरिकालाल चौधारी त तेहाको मेहर हो यतिमा बुझ्नु होला रबि जि

  • @yogendraghimire7819
    @yogendraghimire7819 5 лет назад +22

    रबिसर पत्रकार ले पनि कसरी कलम चलाउने पत्रकारिता कसरी गर्ने सिकाउनु पर्यो

  • @saranchadhary4248
    @saranchadhary4248 5 лет назад +181

    सलाम छ मेयर जि जेगर्नु भयो सहि गर्नु भयो धन्याबाध छ रबि सर तपाईंले सिकाउनु पर्दैन मेयर जि लाई

    • @bipinthakuri969
      @bipinthakuri969 5 лет назад

      कसरी के बुझ्दै छस।

    • @marinoscibotaru
      @marinoscibotaru 5 лет назад +1

      U r 100% right mayer saab.

    • @user-pk9fq6nu8x
      @user-pk9fq6nu8x 5 лет назад +1

      मेरो मुजि खुवाउछु मेयर लाई

    • @crishrai8646
      @crishrai8646 5 лет назад

      @@user-pk9fq6nu8x timro bhwagwan rabi lamichanne lai mu tood jawaf diya paxi yesto comment ma apsabda....sakxau vana jaui mayor saab lai vetna ani khuwau ...himaat xa 🤣🤣🤪🤪😂😂

    • @satyachaudhary1055
      @satyachaudhary1055 5 лет назад

      prem thakuri ta khaate mg

  • @bimalakarmacharya7243
    @bimalakarmacharya7243 4 года назад +1

    Thanks for your good work.god bless you always

  • @surajmagar-sq9lo
    @surajmagar-sq9lo 5 лет назад +5

    Support duwarikalaal g

  • @ninamrai7660
    @ninamrai7660 5 лет назад +26

    यस्तै मेयर जन्मिनु पर्छ।
    बिना बजाय आरोप लाउने कलम चलाउने पत्रकार लाइ भ्रष्टाचार लाइ गर्ने उपचार यहि हो ठिक गरेको मेयरले यो अभियान मेयरको मात्रै होइन अब सारा नेपाली जनता 3 करोड कै हुने छ ख्याल रहोस यस्ता पत्रकार र भ्रष्टाचार हरुलाइ✊✊✊✊✊✊द्वारिकालाल चौधरी जिन्दावाद ✊✊

  • @karmaghising3094
    @karmaghising3094 5 лет назад +25

    Ravi dai yo Mayer sahi xa,yestai leader ko jaruri xa Nepal ma so plz support him

  • @Anishamagar7106
    @Anishamagar7106 5 лет назад

    मेयर साब 100% सहि.... देशमा मेयर साब जस्तोको जरुरी छ मेयर जिन्दावाद

  • @user-ue3zj6uw8x
    @user-ue3zj6uw8x 5 лет назад +2

    आउरू सब्बै चिक्ने हुन ह्यर रबि जिन्दा बाद

  • @sthabinod9796
    @sthabinod9796 5 лет назад +41

    सहि हो एस्ता मेयर को खाचो छ एस्ता पत्रकार लाई लात हानेर खेद्नु पर्छ तर रबि जि हजुर एस्ता भ्रष्टाचार को सपोत मा नलाग्नुस

  • @rajlimbu4295
    @rajlimbu4295 5 лет назад +25

    रबि सर इटहरी को मेयर १००% सहि तपाईं उल्टो प्रश्न सोध्दै हुनुहुन्छ। नेपाल मा कुनै कानुन छैन। मेयर सहि छ।

  • @anupchandra172
    @anupchandra172 5 лет назад +19

    रबि लामिछाने पनि पतन भयो ।
    पत्रकार बाट पत्रुकार बनिसकेछ ।
    कुरा नबुझी धेरै बाठो बन्द रहेछ ।
    मेयर ठिक मान्छे हो ।

    • @badnamidriversuraj9692
      @badnamidriversuraj9692 4 года назад

      तेरो आमाले लुकी लुकी यही मेयर संग चिकायर जन्मायको हो तलाई राम्रो त देख्ने भैईस नि तेरो बाऊ रैछ अनि नभय तेरो आमालाई सोध त कति चोति चिकायर जनमेको म भनेर

  • @khagendrahamal4534
    @khagendrahamal4534 5 лет назад

    मेयर साको कुरामा १००%सहमत रवि लामिछानेले धेरै कुरा सिक्न बाकी छ अझै

  • @tikabudha5967
    @tikabudha5967 5 лет назад +110

    चुक्यौ रवि दाई चुक्यौ ।
    मेयर साहवको खरो प्रस्तुतिलाई सलाम
    शब्द चयन👌👌 rabiko patrakarita dharapma

  • @laldura3708
    @laldura3708 5 лет назад

    रबि जि तपाईंले धेरै दिन दुखिको उदार गर्नु भएको छ त्यो धेरै राम्रो कुरा हो तर मेयर साहेबले गरेको काम ,कुरा सहि छ अलिकति कट्टर हुनैपर्छ र बेइमानी र भ्रष्टाचारीलाई कडा कार्बाहि नगरेर नै नेपाल बिग्रेको हो र सबै होइन केही पत्रकार जो पैसामा बिकेर अनेक लेख्छन उल्टोपाल्टो त्यस्तोलाइ कार्बाही गर्नुहोस रबि जि...र मेयरको अभिव्यक्तिलाई खेद प्रकट होइन त्यतिको आट गरेको ब्याक्तीलाई सम्मान गर्नुहोस...र वहालाइ साथ दिनुहोस....त्यसैमा तपाइको भलो हुनेछ....।

  • @narayanthapa6825
    @narayanthapa6825 4 года назад

    मेयर ठिक छ्न सबैको साथ चाहिन्छ मेयरलाइ

  • @minbahadurkunwar993
    @minbahadurkunwar993 5 лет назад +132

    हक्की स्वभावका मेयर द्वारिकालाल चौधरीको आवश्यक छ देशमा रबि जि

    • @sonurai5211
      @sonurai5211 5 лет назад +2

      Herxu toile Katti vastchare lai nikaldo raixa rabi sir ko jasto dil hunu parxa bujish to jadtole ta nepal ko janta marnu parxa

  • @xettriprem821
    @xettriprem821 5 лет назад +438

    मेयर 100% सहि छन् । भ्रष्टाचारी र झोले मिडिया र पत्रकारलाई गोलि ठोके हुन्छ ।।।।।

    • @abinashmagar7536
      @abinashmagar7536 5 лет назад +2

      ko muji ho yo

    • @specialmomocentermomo7408
      @specialmomocentermomo7408 5 лет назад

      30 barsa dekhi dada giri gardai aako chor mear lai hatau yesta neta lai kole banako yesta mear lai turanta saspent garnosh 👎👎👎

    • @comedynepalbasel
      @comedynepalbasel 5 лет назад +3

      mehar sab dhanyabad

    • @sunitabegha3887
      @sunitabegha3887 5 лет назад

      Tara yasari ta kasailai dhamkidina ta mildina ni mayar jasto manxele uskota boli leni kam vaihalxa ni mayar jasto manxe

  • @tekbamjan6121
    @tekbamjan6121 5 лет назад +2

    गोबर सुवाठ पत्रकारको हड्डि भाच्ने मात्रै होइन कि...नासा ले पनि जोडन नसक्ने गरि छल्ली गरिनुपर्छ।अनि मात्र नानी याद आउँछ अरु पत्रकारको पनि।

  • @shyamsundarrai4176
    @shyamsundarrai4176 5 лет назад

    जे भयो भयो पस्चताप मा बस्नु भन्दा माफी माग्नुहोस रबि सर। आत्मा लाई शान्ति मिल्छ ।

  • @surendragurung9619
    @surendragurung9619 5 лет назад +117

    यस्तो पो मेयर l रबि लामिछाने सर यो माम्लामा चुकेको होकी झैं लाग्दै छु l

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +5

      म लाइ नि तेस्तै लाग्यो मलाई एस्मा मेयर ठिक लाग्यो

    • @dabalsinghchemjong2328
      @dabalsinghchemjong2328 5 лет назад +1

      😀

    • @sasartstudio9167
      @sasartstudio9167 4 года назад

      रबि कमसल भए ।

  • @dsuccessfulman2379
    @dsuccessfulman2379 5 лет назад +33

    ईमानदार र रास्ट्रप्रेमी मान्छेको सधै साथ जनताले दिनुपर्छ।

  • @minthapa3483
    @minthapa3483 4 года назад +19

    ऐ रबि सर केही पनि नभन्नु मेहेर सरले सई भन्नू भएकाे छ

  • @adhikariuttam9383
    @adhikariuttam9383 4 года назад

    द्वारिकालाल मेयर यकदम सहि हुनुहुन्छ किनकी काम न काजका चाटुकार पत्रकारहरु बुरुक बुरुक भयर नभको कुराहरु चौडा बनाइ नापि नापी नभको कुरा बनाउनेलाइ यस्तै जबाफ हुनुपर्छ ।

  • @m.b.sunuwar8338
    @m.b.sunuwar8338 5 лет назад +79

    रबि दाई तपाईंले पनि बाेल्नु भाकाे छत यस्ता नेताहरूलाई टुँडिखेलमा राखेर उफ्रि उफ्रि घुमेर हान्नु मन छ नाककाे दाँडी भाँचिने गरेर...मेराे लागि मेयर साबकाे भनाइ एकदम सहि छ भ्रष्टाचारी कर्मचारीकाे बिरुद्ध झाेले दलाल पत्रकारको बिरुद्ध यसरीनै बाेल्नु पर्छ जनताकाे लागि राम्रो साहसी काम हाे मेयर साबकाे देशमा अरु हजारौं यस्ता हिम्मत र साहसी मेयर हरु जन्मनु अावश्यक छ✊✊✊

  • @DhrubaTamang
    @DhrubaTamang 5 лет назад +17

    Open challenge !!
    Great job Dwarika sir...

  • @rojanshrestha8178
    @rojanshrestha8178 4 года назад +1

    mayer vaneko yestai hunuparxa,,,,,, keep it up mayer sir

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад

    मेहर को कुरा सहि छ रबि जि तेस्तो पर्तकार को सपोट नगर्नु

  • @NOGENVlog
    @NOGENVlog 5 лет назад +172

    देश मा यस्तो मेयर चाईन्छ ।तर रबि सर को बिस्वस बाट म पनि अलि सन्का भको छ। कुराई नबुजी एकोहोरो एकतर्फी मत्र पेल्नु गल्ती हो।

  • @bimalhattimagar1087
    @bimalhattimagar1087 5 лет назад +225

    सहि जवाफ आयो मेयर बाट यस्तै मेयर को खाँचो छ नेपाल मा ।

    • @amberachhamey1913
      @amberachhamey1913 5 лет назад +1

      He is good leader

    • @amberachhamey1913
      @amberachhamey1913 5 лет назад +1

      Mayer is right and we need this kind of leader in Nepal.

    • @raishara3136
      @raishara3136 5 лет назад

      nakkle zilkke he he he

    • @therisen1997
      @therisen1997 5 лет назад

      lal Salam comred Meyar Dayarikalal ju aba yo rabi dimag check up ma lanu chhito fataha bhrastachari ko puchhare rabi

    • @narendraauji6137
      @narendraauji6137 5 лет назад

      लाड़ो आयो मूजि मेयरको मुख बाट यस्ता हरुको के काम नेपाल मा

  • @aryanbc2159
    @aryanbc2159 4 года назад

    रबिले कानुन हातमा लिनु पाउने ,,मेयरले न पाउने किन,,???? कहाँ छ कानुन,, मन छोयो मेयर को कुराले 😄😄full support Meyer👍👍👍

  • @sameerlimbu9928
    @sameerlimbu9928 5 лет назад

    रबिले चाइ रत्नपार्क मा लगेर नाख को हड्डी भाची दिन्छु भन्दा हुने?
    पत्रकार भनेको धनी हरु को लागि मात्र हो

  • @user-ld9xu1kp7w
    @user-ld9xu1kp7w 5 лет назад +36

    रबिजी मेयरलाई साथ दिने बेला आएको छ अनि यसैमा तपाईको भलो हुनेछ । अरू तपाईको उच्चाईमा सहयोग मिलने छ । देश कता तिर छ भन्ने मेयरले राम्ररी ब्याखया गरेको छ ।

  • @sesikchand3064
    @sesikchand3064 5 лет назад +58

    ईटहरि मियर का कुरा 100% राम्रो छ रबि दाइ

  • @surendrayadav7497
    @surendrayadav7497 4 года назад +2

    Good chaudhary ji

  • @sandipsarki7369
    @sandipsarki7369 4 года назад +4

    होइना 2 4 पोइसामा बिक्ने पत्रकार पनि छ्न।
    सबै पत्रकार राम्रा छैनन।

  • @user-bw2zj3rp2f
    @user-bw2zj3rp2f 5 лет назад +92

    रबि लामिछानेले १ बर्ष अगाडि इटहरी उ.म.नगरपालिकाकाे बारेमा गलत सन्देश दिएकाे रहेछ अब यस्तो नहाेस यदि यस्तो भयाे भने नेपाली जनताले याे कार्यक्रम बन्द गर्नेछन् ।

    • @Prakashofficial07
      @Prakashofficial07 5 лет назад

      Pagal

    • @sameerlimbu9928
      @sameerlimbu9928 5 лет назад

      सहि कुरो

    • @OppoA-wf4tq
      @OppoA-wf4tq 5 лет назад

      Auta kaam garo vandai ma wawa Vanu pardaina fela na parera matra ho yesto Goru lai poni nak vachine gari hanu parx thauma aaux aafai kuranai nabujna Pgl goru...

    • @safalmagar2308
      @safalmagar2308 5 лет назад

      Kun tero baule banda gacha kura ramro sanga bujera matra bolnu paxa bolnu cha bhanera niyam biparita jana paidaina nepalko kannun mannu pardaina

  • @bahadurthapa5585
    @bahadurthapa5585 5 лет назад +39

    रबि लामिछानेले अाफुले उफ्रि उफ्रि टुडिखेलमा भ्रष्टाचारको नाकको हडि बाच्छु भन्न मिलने मेयरले चै भन्न नमिलने अाफुले बोलेको कुरा किन यति छिटो बिसिएको हो

    • @sameeyamphu3302
      @sameeyamphu3302 5 лет назад +2

      Bahadur Thapa,,#tyaeta achamma lagxa auta jhole patrakar vyera nyadhisko jasto kura....Aja Netale yasto kamkura suruwat garda kanunko paad pdaune...hhhhh lamixane

    • @bahadurthapa5585
      @bahadurthapa5585 5 лет назад +2

      @@sameeyamphu3302 रबि लामिछानेले पनि भ्रष्टाचारको लागि उफ्रि उफ्रि अज टुडिखेलमा लगेर नाकको डाडि भाचछु भनेको सहि हुने दरिका लाल चौधरीले पैसामा बिक्री हुने पत्रकार र एउटा झुट समाचारले मान्छेको जसबन खतम बनाउने र घुसिया र भ्रष्टाचार लाई हान्छु भन्दा रबि लामिछानेले उसैलाई कुरा सोधेर नियम कानुन सोधने यो मैले कुरा नबुझेको थारू छोरा मेयर सिधा मान्छे हो अरूले भए मैले भनिन भनेर डराउने थिए तर होइन भनेर अनेक कुरा चपाउजे थिए ईमानदार मान्छेले मैले भनेको हो भनी दिए

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +3

      म लाइ पनि एस्मा रबि दाइ चुकेको जस्तो लाग्यो

    • @bahadurthapa5585
      @bahadurthapa5585 5 лет назад +1

      @@kinjalbhusal3421 मेयर भनेको तै कुरा गल्ती हुने तै कुरा रबि लामिछानेले भन्दा हाई हाई हुने र मेयर देखि डर लायो भनेर प्रशन सोधने कानुन लागदैन तपाईंलाई भनेर सोधने रबि लामिछानेलाई सबै छुट रैछ हैन

    • @kinjalbhusal3421
      @kinjalbhusal3421 5 лет назад +1

      @@bahadurthapa5585 म रबि दाइ को ठुलो फ्यान हो तर आज म मेयर को कुरा मा साथ दिन्छु किनकी उनको मन पानि जस्तै सफा छ अरु नेता ले जस्तो झुटो बोलेर जनता लाइ मख्ख पार्न चाहदैनन् उनि भित्र जस्तो छ तेस्तै बाहिर देखाउछन् म आज रबि दाइ होइन मेयर को सपोर्ट मा छु

  • @tejendrarawal7625
    @tejendrarawal7625 5 лет назад

    नेपाल मा यस्तै नेता को आबस्येक्ता छ सलाम छ।।।

  • @aryanneupane1278
    @aryanneupane1278 4 года назад

    मेयर को सरकार माथि छ भनेर अहमता बढि छ ।

  • @saindhwojdanuwarofficial
    @saindhwojdanuwarofficial 5 лет назад +45

    मेयर बास्तबिकतामा१००% सहि छ।रबिको अन्धभक्त थिए । आज उदाङ्गो भयो रबि जि को बास्तबिकता ।सलाम मेयर जि!तर कानुन भन्दा माथी कोहि छैनन्।

  • @krishnalimbu2403
    @krishnalimbu2403 5 лет назад +256

    रवि जी कानुन को कुरा घरी घरी गर्नु भयो । नेपालमा कानुन सबैलाई लागू भएको कहाँ छ र ? मेयर जी एकदम ठिक हुनुहुन्छ ।

    • @rajanmallathaquree2380
      @rajanmallathaquree2380 5 лет назад +7

      रबि सर तपाई कुन कानुनको कुरा गर्नु हुन्छ ह देशमा भस्टाचारी, बलत्कार , हिशा हत्या भैइरहेको छ थाहा छैन रबि सर तपाई चुप लागेकै राम्रो

    • @pukasdhakal3437
      @pukasdhakal3437 5 лет назад

      Krishna Limbu tesova laagu vayena vandaima... niyam kaanun nai narakhne desh ma... kasaile maandai namanne ?? J mann laagyo tehii garne ??

    • @krishnabista6132
      @krishnabista6132 4 года назад

      जाबा येता नाेता हुनु भन दा त खाृलामा दुबाेर मरे पनि काम छैन

    • @pawangurung6700
      @pawangurung6700 4 года назад

      kaanun th mugi jole bujheko x tyole garnw khatey chor k kannun kina basnu kursima kannun mug khoya kannun ka lagu vako x chikney kanun

  • @mukeshghimire1591
    @mukeshghimire1591 3 года назад

    रबि जी तपाईले चाहि राष्टिय टेलिभिजनमा भस्त्रचारिलाई टूडिखेलमा राखेर घूमिघूमि उडिउडि हान्न मन छ नाकको डाडि भाच्न मन छ भन्दा केहि नहूने मेयर जी ले भस्त्रचारिलाई भन्दा चाहि तपाईको पत्रकारिता निस्कियो???????

  • @mohantimalsina2179
    @mohantimalsina2179 5 лет назад

    रबी लामिछाने जी भष्ट्राचारी को नाकको डाडी नभाँच्ने के पैसाको नोटले पुजा गर्ने हामी लाइ हातीको दात जस्तो होइन बाघको जस्तो दारा चाहिन्छ । भष्ट्राचारी लाइ नाकको डाडी भाँच्ने अनि मात्र कानुनी प्रक्रिया पूरा गर्नु पर्छ।

  • @paljangsherpa7652
    @paljangsherpa7652 5 лет назад +46

    Meyar is great than Ravi. Ravi is nothing in front of meyar

  • @narayanpun8441
    @narayanpun8441 5 лет назад +99

    मेयर कदा हुनुहुन्छ भ्रस्त्चारिलाइ थेगान्लाउनैपर्छ

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 лет назад

      Yadi meyar sachi nae gatilo ho vane deshma bajet chutayako paesa khane matri haruko naak ko dhadi vachidiya huncha ni!!!!! K yasta patrakarko naakko pachi lageko ni?????

  • @laxmanlawar9597
    @laxmanlawar9597 5 лет назад

    रबि सर मेयर चौदरी ठिक छन् ।

  • @baabug4565
    @baabug4565 5 лет назад

    किन दर लाग्यो रबि जि मेयर साब ले थिग गरेछन

  • @DVirus-bf2ml
    @DVirus-bf2ml 5 лет назад +56

    rabi is wrong in this case

  • @gopallimbu79
    @gopallimbu79 5 лет назад +96

    यो सावलमा रबि सर को पछ मा support गर्नु सकिन sorry for that

  • @radinike8296
    @radinike8296 5 лет назад +1

    Ravi dai thank you

  • @surenrai7352
    @surenrai7352 4 года назад

    मेयर साब पनि कडा रबि सर पनि कडा हो तपाईहरु दुबैलाइ देसको खाचो छ

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 5 лет назад +80

    ल ठिक छ यस्तो हुनु पर्छ मेयर भनेको सबैले पाठ सिक्न जरुरी छ।