कृष्ण कँडेल: इन्द्रेणीभित्र यौन चर्तिकला? प्रमाण बोकेर अदालत,जीबीको हातमा रविको हतकडी! प्रहरी ह*त्या

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 539

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +36

    मैले ७/८ वर्ष अघिदेखि इन्द्रेणी हेर्न थालेको हो 😮
    जब २ वर्ष अगाडी मलाई कृष्ण कंडेलको नियत
    ठिक लाग्न छोड्यो त्यसबेलादेखि मैले इन्द्रेणी
    हेर्न छोड्य बल्ल अहिले सत्यतथ्य बाहिरिदैछ 🙆

    • @sarojthapa7246
      @sarojthapa7246 8 месяцев назад +1

      Hajur baristhalai chai kasari tha vayo taw!!

    • @narayennarayen5413
      @narayennarayen5413 8 месяцев назад

      Aste Samma hirdai theu nahune kura kena gariko hola 🤔

    • @nirmalbhusal33
      @nirmalbhusal33 8 месяцев назад +2

      मैले त सुरु मै पहिलो एपिसोड मै किन हो किन राम्रो मानिन यो मान्छे

    • @hemantagurung443
      @hemantagurung443 8 месяцев назад

      गुलियो धेरै भएपछि तितो हुन्छ त्यै भाको तपाईलाई

  • @prembikram4205
    @prembikram4205 8 месяцев назад +49

    कालो कर्तुत अझै आउनेछ प्रतीक्षा गरौ ।

  • @arunlibang4636
    @arunlibang4636 8 месяцев назад +91

    कृष्ण कणेलको कालो कर्तुत बाहिरी रुप हेर्दा सोझो देखिए पनि भित्र भित्रै यौनदुराचारी नै रहेछ नी पिडितहरुले न्याय पाउनु पर्यो ।

    • @tajinrana383
      @tajinrana383 8 месяцев назад +8

      योन सोसन गर्नलाई सर्मिला 14/15 वर्ष कि केटि हुन् र

    • @comedy19766
      @comedy19766 8 месяцев назад

      Hoho sahi ho

    • @harikalapokhrel7032
      @harikalapokhrel7032 8 месяцев назад

      दुनियाको दुखमा साथ सहयोग दिने लोग सङ्गितको नायक सबै मान्छेको सामाजिक मान्छेले यति नराम्रो गर्नै सक्दैनन

    • @karongurung9267
      @karongurung9267 8 месяцев назад

      100% sahi kuro

    • @hemantagurung443
      @hemantagurung443 8 месяцев назад +1

      सारा दुखी गरिबको सहयोगी कृष्ण कंडेलको जित सुन्चित छ

  • @GyanendraShahi111
    @GyanendraShahi111 8 месяцев назад +53

    पतित झोले महिला लाई हस्तक्षेप गर्ने कपुत लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ✊🇳🇵🇳🇵

    • @rumbababu8629
      @rumbababu8629 8 месяцев назад

      होर सर
      पल शाह भगवान थिए नि है....

  • @ashokpariyar8968
    @ashokpariyar8968 8 месяцев назад +13

    दोसी लाई कडा भन्दा कडा कार्बाही होस् हे नेपाली कानुन!🙏💓

  • @rameshshrestha6861
    @rameshshrestha6861 8 месяцев назад +31

    दुनिया को सहयोग मा मोज मस्ति गनेॅ यो बाोका लाई कानुन को दायरा मा लेराउनु पछॅ

    • @voicelessvoice.
      @voicelessvoice. 8 месяцев назад

      Kukur ko buddi kurai nabuji vukne kukur ta jastai

  • @Rajukhadkavlog
    @Rajukhadkavlog 8 месяцев назад +3

    मगन्त्ते कृष्णलाई कारबाहीमा होस

  • @wolfs3712
    @wolfs3712 8 месяцев назад +19

    जे होस् समय चक्र , को प्रस्तुति गर्ने शैली। राम्रो लाग्छ लाई।

  • @muktinarayanrijal7645
    @muktinarayanrijal7645 8 месяцев назад +4

    यस्तै छ दुनिया ! कुरा मिल्ने बेलासम्म कसरी कुन हिसाबले हुन्छ नजिक हुन पाय मेरो सर्वस्व भए पनि सुम्पनि मन हुनेले आज सम्म किन चुप लागेर बस्ने ।अहिले आएर कसरि फसाउने भन्ने सोच त्यति राम्रो लागेन ।

  • @prempun723
    @prempun723 8 месяцев назад +7

    नैतिक शिक्षाको अभावको कारणले हो यस्ता घटना। बिधालयहरूमा नैतिक शिक्षा पढाइ हुनु जरुरी छ।

  • @jagatjunggc8450
    @jagatjunggc8450 8 месяцев назад +4

    कृष्ण कँडेल मलाइ त लाग्छ यो फटाहा हो । यसको आम्दानि र खर्चेको बिबरण सार्वजनिक गर्न लगाउनु पर्छ ।

  • @bimalajoshi8290
    @bimalajoshi8290 8 месяцев назад +27

    कडेल को स्वसनी ले लगायको सुन को छानबिन हुनुपर्छ सुन कै खेल लगायर हीडछ

  • @sanukrishna4972
    @sanukrishna4972 8 месяцев назад +24

    अरुको रगत पसिनाले समाज सेवाको नाममा आफू मोटोउने हरु धेरै छन् नेपालमा उदाहरणको लागि जस्तैः धुर्मुस सुन्तली , स्वेता खड्का, कृष्ण कडेल अरु थुप्रै अनि केहि RUclipsr हरु।😡

    • @JiyanThapa
      @JiyanThapa 8 месяцев назад +2

      यो कुरा चाहिँ एकदम सहि लाग्यो सर 👍️👍️ त्यसै केही काम नगरी महँगो कारमा हिन्ने काठमाडौ मा घर त्यसै बन्दैन ।

    • @santoshkc6205
      @santoshkc6205 8 месяцев назад

      ​@userहो नि तेतिकै घर गाडि हुन्छ र-mm5mb4kc7y

  • @chinitamang403
    @chinitamang403 8 месяцев назад +15

    बिदेशबाट पठाएको पैसा यो कन्डेल भन्ने मान्छेले हिनामिना गरेको हुनसक्छ यो फट्टाहाको सम्पती छानबिन गरिनुपर्छ सरकारले

    • @prakashchapai5742
      @prakashchapai5742 8 месяцев назад

      जसले जति दिएको छ तिनिहरुको नाम त फुकिदिएकै छन् त टिभिमा अनि मेरो नाम किन आएन भन्दैन मान्छेले?
      अहिलेको कानुन,सत्ताधारि नरपशु र झोले र युटुबेहरुको चर्तिकला हो। कागले कान लग्यो भन्दै कागको पछि दगुर्ने को तांति हो। अहिले देखिने जति।

    • @prakashchapai5742
      @prakashchapai5742 8 месяцев назад

      जसले देश डुबायो उसको बिरुद्दमा लाग्नु छैन,राष्ट्रियता भएको मानिसप्रति लान्छना लगाउनेको के भरोसा😡😡😡

  • @harikoirala5457
    @harikoirala5457 8 месяцев назад +5

    याे कुरा सत्य भए सजायकाे भागिदार हुनै पर्छ।

  • @melakc9620
    @melakc9620 8 месяцев назад +5

    नेपालीहरुलाइ सेवागर्छु भन्नु आफैलाइ मुर्ख बनायर दुःख पाउने हो ।

  • @bpdhakal822
    @bpdhakal822 8 месяцев назад +10

    आवाज मा दम छ ब्रो 👍️👍️👍️🌹🌹🌹❤️❤️

  • @gokarnathapa3520
    @gokarnathapa3520 8 месяцев назад +10

    कडेल भनेको एउटा सिपाही रिटायर फौजी हो। यो जडिया पाखण्डी हो अहिले सम्म भगवान ले साथ दिय। अब पर्दा उत्रियो। 1000 खायर 100 समाजसेवा गर्नु समाजसेवा हैन। न गला? न गला? केको दोहोरिको राजा?

  • @bharatbasnet3834
    @bharatbasnet3834 8 месяцев назад +7

    सहि कुरागरनु भयाे किसन कडेल दाेसिनै हाे कारबाई हाेस

  • @bijayakumar1479
    @bijayakumar1479 8 месяцев назад +1

    सत्य तथ्य छानबिन गरि दोषी लाई घटनाको प्रकृति अनुसारको कार्वाही गरौं र ज्यानमारा लाई फासी दिउ।

  • @padamchemjong5893
    @padamchemjong5893 8 месяцев назад +3

    जसरि हुन्छ सत्य जेहोस् बाहिर आओस् । बादबिबाद भन्दा पनि न्याय नमरोस् । अत्याचारि नछुटोस् ।

  • @swopnilpant9179
    @swopnilpant9179 8 месяцев назад

    कृष्ण कँडेल जी , मीठो बोल्दै महिलाको शोषण गर्न खप्पिस अपराधी हुन् भन्ने पहिले देखिनै चर्चा थियो।अहिले तथ्य सहित कुरा उदाङ्गियो।

  • @Supari-q9s
    @Supari-q9s 8 месяцев назад +8

    धेरै पाप गरे पछि पाप धुरी बाटा कराउछ भने जस्तै भयो कडेल लाई अब कडेल लाई कार्बाही हुनु पर्छ

  • @MrAmis50
    @MrAmis50 8 месяцев назад +5

    मुला किस्ने अरु ले भगवान भनिदिने बितिकै हत न पत्त साला छातिमा हात पुर्‍याइहाल्नु पर्छ र भनेको ? त्यही इन्द्रेणीको कति भिडियो हरु मै देखिन्छ अनि गित गाउदा गाउदै बुढिकन्या हरुलाइ ग्वाम्लाङ्ग अंगालो हाल्न पुगेको किस्ने ! त्यस्तो व्यबहार देखिरहेकै हो । किस्ने किस्मत बलियो भएर मात्रै हो अहिले सम्म बचेको । नभए किस्ने दुनिया सँग भिख मागेर समाजसेवा गर्न छोड । तिम्रो गोजि बाट सुक्को हाल्ने होइन दुनियाँ लाई भ्रम मा पारेर भिख मागेर समाजसेवा नगरेकै बेस । धुर्मुसे ताल होला समाज सेवा गर्दा बेलैमा बिचार गरेस ।।

    • @santoshkc6205
      @santoshkc6205 8 месяцев назад

      सहि हो दाजु

  • @SubasRag
    @SubasRag 8 месяцев назад +33

    अरुको पैसा बाडेर समाज सेवा गरेकोछु। भन्नेहरु ९९% बिना स्वार्थ काम गर्नै सक्तैनन।

    • @santoshkc6205
      @santoshkc6205 8 месяцев назад

      Yak dam sahi ho

    • @prakashchapai5742
      @prakashchapai5742 8 месяцев назад

      तपाई पनि निस्वार्थि हुनुहुन्न!

  • @amitgurung3371
    @amitgurung3371 8 месяцев назад +22

    कडेलले गल्ती गरेको भय कड भन्दा कडा छन्बिन गर्नु पर्छ

  • @Dipakdahaldipakdahal
    @Dipakdahaldipakdahal 8 месяцев назад +14

    कडेल को गल्ती छ सिदाइ

    • @karongurung9267
      @karongurung9267 8 месяцев назад +1

      Yo kadel vitravitra mahaako fatahaa ghuskhori youn duraachaari ho. Yasle jantaako dukha pasinaako khub moj garexa ani akut paisa jamma garera raakhexa ali kuraa garna jaanni vayara bacheko ho natra uhilei suikinthyo. Bado sojho banera kuraa gariraaxa ahile. Yaslaae kadaa vandaa kadaa kaarbahi hos.

  • @Lovetionpun
    @Lovetionpun 8 месяцев назад +8

    बाटो बाटोमा भेट्दा, हजुर आमाहरूले दिने बृद्धभत्ता को न त रसीद काटिन्छ न हिसाब, दियो गोजीमा राख्यो सिद्धियो

  • @SilichongMakpalung
    @SilichongMakpalung 8 месяцев назад

    कृष्णको गोपीनीहरुको यो चर्तीकला थुक्का हिन्दु राज्य।आज सम्म आशा थियो आज आशा टुट्यो अनि यो ब्भाडमैलो।

  • @prakashrai1091
    @prakashrai1091 8 месяцев назад +3

    कृष्ण कडेल को वारे मा राम्ररी बुझ्न उहाँ को भुपु सहकर्मी मिना लामा को सहयोग लिन जरुरी छ !

  • @teetekarelaa6064
    @teetekarelaa6064 8 месяцев назад +13

    दुखी पीडित को नाम मा भन्दै गाउँ गाउका सिधा सादा, वृद्ध बृद्दा ,अनपड, बाउ आमा साथै बिदेशमा बसि रगत पसिना बेच्ने हरुलाइ इमोश्नल ब्ल्याक मेल गर्दै आफ्नो ताउलो भर्ने कडेलको कुकृत्य आज यी हिम्मत दारहरुले बाहिर ल्याए छानबिन होस।

  • @sunilmaharjan3372
    @sunilmaharjan3372 8 месяцев назад +3

    कडा भन्दा कडा छानबिन हुनुपर्छ बास्तविक पत्ता लगाउन हावा नआइकन पात हलिदैन ।

  • @khumaoli2241
    @khumaoli2241 8 месяцев назад

    पाप धेरै दिन टिक्दैन जति ठूलो भए पनि भगवान ले एकदिन नाङ्गो बनाउनु हुन्छ सत्य छिटो आयोस 🙏🙏🙏🙏

  • @sandhyakc2476
    @sandhyakc2476 8 месяцев назад +16

    Kam paye bhagawan kam na paye harassment 😡😡

    • @mr.rampage2613
      @mr.rampage2613 8 месяцев назад +2

      तलाइ उत्तानो पारेर चिक्नु पर्ने हो ?

    • @sapanaofficial918
      @sapanaofficial918 8 месяцев назад +1

      K garnu 😭😭valaiko jamana xain dizzu

  • @kedargyawali5858
    @kedargyawali5858 8 месяцев назад

    मच्चियो मच्चियो थच्चियो, भनेको नेपाली कलाकार हरुको लागि मेल खान्छ।

  • @khagendrashahu-wj4kb
    @khagendrashahu-wj4kb 8 месяцев назад +2

    राम्रो थियन भने पहिला नै भन्नुपर्ने थियो अहिले हैन बिरामिको उपचार सहिसमयमा गरिनुपर्छ नत्र ज्यान नै जानसक्छ / जान्छ ! चेतना भया

  • @DeepaShrestha-v2f
    @DeepaShrestha-v2f 8 месяцев назад +2

    Santosh vai ko prastutu ekdm ramro lagchha🎉🎉🎉🎉

  • @lalbahadur2510
    @lalbahadur2510 8 месяцев назад

    ई सब वाईघात कुरा हुन , कृष्ण कडेल जिन्दावाद ।

  • @singwithrupa1624
    @singwithrupa1624 8 месяцев назад +6

    गल्ति न भई त यसरी स्टाप हरु पीडा पोख्न आएनन होला अपमान गर्न कडेल ले पाउदैन उसले आफनो गोजि बाट निकालेर दुखि पिडित लाई दिएको हैन नि सबै को उत्तिकै साथ सपोट नभई त तेसै इन्द्रेणि भएन होला नि कडेल आफुले अरु लाई हेप्नु भन्दा पहिले एउटा हात ले तालि बजदैन भन्ने कुरा बुज

  • @Aindeez
    @Aindeez 8 месяцев назад +7

    सन्तोस जि , तपाईं जत्तिको पत्रकार ले अलिक राम्रो हिसाबले प्रस्तुति दिनु पर्यो, शब्द चयन अलिक गतिलो भएन

  • @PuspaKunwar-fr4gz
    @PuspaKunwar-fr4gz 8 месяцев назад +4

    बुढा बुढीको भत्ता दिएको पैसाको आँसु लाग्छ यो किस्ने लाई

  • @hpthapa8848
    @hpthapa8848 8 месяцев назад

    मिठो कुरा गर्ने मान्छेको बिस्वास नगर्दा हुन्छ यो जमनामा कलियुग हो महोदय कलियुग को किष्ण जस्तै लाग्यो किष्ण कडेल 😢😢

  • @gokulthapa9580
    @gokulthapa9580 8 месяцев назад +3

    कडेल गयो अब जेल । ....च्याट्ट भन्ने कडेलको थेगो हो ।😊😊😊😊😊

  • @trinity396
    @trinity396 8 месяцев назад +2

    Great presentation

  • @RewatiKarki-z5r
    @RewatiKarki-z5r 8 месяцев назад

    कति सजिलो छ केटा माथि आरोप लगाउन जागिर गयो घर पाइयन भनेर यति ठुलो आरोप य भगबानभाडो कति सस्तो अब केटाहरु होसियार यस्ता आइमाइले गर्दा बिहे हुन गारो भो मेरो बिचार मा यस्तो लागो हजुर गल्ति भयो। छेमा चाहान्छु🙏🏻🙏🏻

  • @PawanKarki-dc3by
    @PawanKarki-dc3by 8 месяцев назад +2

    सत्ते के हो यस्को दुधको दूध पानीको पानी होस भगवान जय गित जय संगीत

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 8 месяцев назад +4

    गोइस कृस्ने आब

  • @MyRedmi-no4zg
    @MyRedmi-no4zg 8 месяцев назад +6

    ,सेवा भित्र पाप

  • @DoubleDuaty
    @DoubleDuaty 8 месяцев назад +1

    Wow man your are great journalist yes it is true I agree with you

  • @samirgotame
    @samirgotame 8 месяцев назад +2

    दमदार प्रस्तुति👏❤️

  • @narayennarayen5413
    @narayennarayen5413 8 месяцев назад +1

    Good luck Ravi sir ❤️ 🙏 ❤️ Jaya ghante 🔔 🔔

  • @SarmilaMayal
    @SarmilaMayal 8 месяцев назад +2

    Santos Sar voice Sweet ❤

  • @hemsilwal1294
    @hemsilwal1294 8 месяцев назад

    येा देशमा नाटक धेरै मन्थन हुन्छ,यही मन्थनमा कृष्णकंडेल लाई एक पात्र बनाईएकेा पनि हुन सक्छ,सत्य तत्थ्य बाहीर अाउलानै ।तर कृष्ण कंडेलले लेाक संस्कृतिकेा संरक्षण मा गरेकेा येागदान भुल्न हुंदैन,जनताले अनुहार नदेखेका कलाकार हरु अाज जनताकेा मनमनमा बस्न पुगेका छन ,तर यति कुरा बाहीर अाएपछि छानबिन भने हुन पर्छ ।

  • @rajandhakal3481
    @rajandhakal3481 8 месяцев назад

    सहि विश्लेषण यो हो कडेल चिप्लो घसेर बोल्ने अनि उस्को बिरोध गर्‍यो रुन्छे अनुहार लाएर बोल्ने public sympathy लिने यो कडेलको जीवन शैली हेरु न सधै मागेर ठुलो हुने यस्को बानी हो

  • @ratna65acharya
    @ratna65acharya 8 месяцев назад +3

    रविले पैसा खाएर भागेका'त छोइनन नि!!?? रवि____कै__कम्पनी रहेछ* भनेपनी; #रवि___को केही #गल्ती #देखिदैन!

  • @BuddiPrakashPoudel-cx8gk
    @BuddiPrakashPoudel-cx8gk 8 месяцев назад +1

    ❤❤❤❤ tapaiko sound mitho xa dai top patrakar

  • @bhimsenkc3300
    @bhimsenkc3300 8 месяцев назад +8

    यकतर्फी कुरा मात्र सुनी समाचार नबनाउँदा राम्रो हुन्थ्यो कि!!किनकी कृष्ण कडेल ले अदालत मा मुद्दा हालिसकेका छन ।।भोलिको दिन तिर समाचार सम्प्रेषण गर्दा ठिक हुन्थ्यो होला ।।

    • @user-1986rai
      @user-1986rai 8 месяцев назад

      Prachanda oli dewwa sabka whole hun Kandel

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 8 месяцев назад +1

    कला क्षेत्र को सबै ढुकुटी लुट्ने यस्ता माफिया हरु लाइ तह लगाएर गाउ- गाउ मा इन्द्रेणी खोलेर गाउका प्रथिभा हरुलाई अबसर दिनु पर्छ अनिमात्रै हाम्रो मौलिक कला संस्कृति को बिकाश हुन्छ ।

  • @laxmipuri969
    @laxmipuri969 8 месяцев назад +3

    सत्यतथ्य दिने पत्रकार

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 8 месяцев назад

    देश को धर्म सस्कृत र लोक दोहोरी चलाय को कृष्ण कंडेल बिदेश मा पसिना चुहायर कमाय को रकम यसरी दुरुपयोग गरिए को र आफ्ना कर्मचारी लाई यसरी दु:ख दिने कानुन बमोजिम दण्ड दिनु पर्ने आबस्यक देखिन्छ सबै को जय होस् ॐ नम शिबाय

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 8 месяцев назад +2

    नारायण नारायण.....के के सुन्न र देख्न पाइन्छ

  • @biren57
    @biren57 8 месяцев назад +1

    भाई, तपाईको हेडिङ नै ठिक भएन, भित्र कुरा त राम्रा छन्

  • @ramgiri6763
    @ramgiri6763 8 месяцев назад

    समाज सेवा को नाममा बर्मालुट

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 8 месяцев назад +9

    अनि ताे कडेलनिले के कामगरेकाेछ र मैनाकाे 1 तलब केकाे स्राेतबाट देकाे र कडेलनि सुनै सुन र काठमाडौंमा घर कुन स्राेतबाट अाकाेहाे

  • @DurgaMishra-gs2jb
    @DurgaMishra-gs2jb 8 месяцев назад

    प्रहरी मा श्रीमान श्रीमती दुबै काे जागिर ऐकैस्थान्मा राख्न जरुरि देखिन्छ।

  • @jitendramaharjan7468
    @jitendramaharjan7468 8 месяцев назад

    आखिरमा कृष्ण कडेल मदस्यानै हो नि मदस्याको बिचार कहिलै राम्रो हुदैन ,

  • @khomurasaili
    @khomurasaili 8 месяцев назад +3

    कडेंल आज बात हो र यो भन्दा पहिला पनि धेरै पटक विवादमा तानिएको मान्छे हो।

  • @gpkharel3822
    @gpkharel3822 8 месяцев назад

    यौनपिपासु लन्ठु, पापको त चाडै फल भोग्नु पर्ने यो कलि युग हो !
    कति निच रहेछ ! यो अधम !

  • @babusunar3962
    @babusunar3962 8 месяцев назад

    Good😊

  • @radhagiri5529
    @radhagiri5529 8 месяцев назад

    ❤Jay sri ram jay hanu man doshi lai chandry karbahi hos jay ghanti rabi sir om shañti shanti nice to all of you jay hos jay sri krishna brinda wan dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay

  • @gulmelikpmc
    @gulmelikpmc 8 месяцев назад +2

    हैट! सन्तुलित समाचार बनाउ यार पत्रुकार बन्धु

  • @laliguransonlinemediachann4129
    @laliguransonlinemediachann4129 8 месяцев назад

    मिडियाबाजि गरेर समस्यको समाधान हुन्न सक्दैन सचिकै पीडित हो भनेता संबंधित निकायमा जानू पर्छ प्रमाण सहित

  • @PradipSubedi-v9u
    @PradipSubedi-v9u 8 месяцев назад

    ईन्द्रेणी कँडेल को पारिवारिक संस्था होइन,कलाकार हरुले आफ्नो उर्जाशील समय काे लगानी खर्च गरेर उचाइ मा पुराएको संस्था हो,त्यसैले कँडेल दम्पती को इन्द्रेणी संस्था मा हुने हालीमुहाली रोक्न को लागि सबै कलाकार हरु एक जुट हुनु पर्दछ!कँडेल दम्पती ले आफ्नो मन मर्जी ले इन्द्रेणी बाट कलाकार लाइ निष्कासन गर्ने परब्रीती रोक्नु पर्छ!आर्थिक कारोबार पारदर्शी हुनु पर्छ!

  • @radhagiri5529
    @radhagiri5529 8 месяцев назад

    ❤Jay sri ram jay hanu man. Hamra di di byni haru ko dukha pidra ko chandry nayaya paunu parchha kadra karbahi hos jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 8 месяцев назад

    Good news

  • @vestigejamuna9709
    @vestigejamuna9709 8 месяцев назад

    चरित्र हिन आइमाई हुन यी अन्यायमा परेका भा किन उसैबेला भनेनन् । मतलबी हुन् सबै, कृष्णलाई आरोप लाएर फसाउने कोशिसमा लागेका हुन्

  • @Revantikagautam
    @Revantikagautam 8 месяцев назад

    यति धेरै controversy बाहिर आउँदा पनी यो देशको पुलिस प्रशासनले सत्य तथ्य छानबिन गरी दोसी लाई कारबाही गर्न छोडेर के गरेर बसेको छ?

  • @kritikarki-g7r
    @kritikarki-g7r 8 месяцев назад

    कडेलले जे गर्दा पनि म सर्बै सर्ब भन्ने सोचाइको परकास्ट

  • @prakashtmg748
    @prakashtmg748 8 месяцев назад

    पहिले हाइ हाइ। यस्ता त धेरै भए रबिलामिछाने भाग्यनेउपाने जस्ताहरुलाइ त यस्ता धेरै आरोप भोग्नु पर्यो।तर मलाइ चै यो कडेल पहिले देखिनै मनपर्दैन थियो ।

  • @kalakbhandari3073
    @kalakbhandari3073 8 месяцев назад

    केही पाउछु कि भनेर लोभ गर्दै पर्खिराख्नु भन्दा पहिलो घटनामै पर्दाफास गरेर छाड्नु पर्ने

  • @channelsk3440
    @channelsk3440 8 месяцев назад +3

    रबीलाइ सक्न १२ भाइ पत्रकार कृष्ण कडेललाइ सक्न ५ जना झाम्रे कलाकार सर्मिला पक्कै कतै बाट परीचालीत हुनुपर्छ।

    • @ratna65acharya
      @ratna65acharya 8 месяцев назад

      यथार्थ सत्य✔️❤️

  • @rajkumarkarki3334
    @rajkumarkarki3334 8 месяцев назад

    दुनिया ले दान गरे को पैसामा मोजमस्ती दिन सकियो

  • @manandharkumarn.p.l9770
    @manandharkumarn.p.l9770 8 месяцев назад

    राम्रो काम गर्ने मान्छे सधै भरि राम्रो बेवाहार देखाउछ पनि भन्न सकिँदैन । भन्छ नि हात्तिको चपाउने दात र देखाउने दात फरक हुन्छ भनेर । के थाहा किस्न दाजुले भित्र भित्र नराम्रो बेवाहार पनि गर्न सक्छ छोरा मान्छे हो तेस्तो नराम्रो काम नगर्ला भन्न सकिँदैन । मेरो ब्यातिगत सोचाइले के भन्छ भने जो पिदित हरुको भनाइ अनुसार र जुन त्यो अमूल्य आँसुको धाराले के भन्छ भने 80% किस्न दाजुले गलत हर्कत गरेको बुझिन्छ।
    किन कि आसु एस्तो तरल पर्दाथ चिज हो तेसै बिना सित्तैमा आँसु चाएर पनि झार्न सकिँदैन।
    जब मान्छेलाई अन्य आतेचार र पिदा कस्त दुख्ख समस्या हरु पर्छ तब मात्र आँसुको थोपा, धारा खस्ने गर्छ। सोही पिदित दिदीहरुको आँसुको बध्यनजर राख्दै अहिलेको हालफिल लाई मेरो पर्सनल बुझाई,सोचाइले किस्न दाजुलाई गलत हर्कत,बेवाहार गरेकै हो जस्तो लाग्छ ।

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 8 месяцев назад

    नमस्कार सबै लाइ इन्द्रेणी सांस्कृतिक कार्यक्रम का सन्चालक कृष्ण कडेल लाई मैले नजिकै भेटघाट भएको छैन तर कार्यक्रम धेरै राम्रो लागेर सधैं हेर्छु टिभिमा लगाएर नाच्छु र को दोसी हो तोत वहाँ हरुलाई थाहा होला तर मेरो बुझाई मा सँमाज परिवर्तन मा ठुलो योगदान रहेको पाइन्छ इन्द्रेणी मा आफ्नो सस्था लाइ बाहिर निस्किएर हल्ला गर्ने भन्दा आपसमा कुरा गरेर छलफल गरेको भए राम्रो हुनेथियो मान्छे बाहिरी हेराइ बाट चिनीदैन तर तेती मिलेर देश विदेशमा समेत चिनिएका साथी भाई बेइजती गरा गर गर्नु राम्रो मानिँदैन हल्ला भन्दा सल्लाह उचित हो❤🎉❤

  • @liladahal9528
    @liladahal9528 8 месяцев назад

    हाेनि हाेहुनत👍👍✅🙏

  • @AaruhiBk-x3h
    @AaruhiBk-x3h 8 месяцев назад +1

    jay rabi

  • @udiramkhadka7356
    @udiramkhadka7356 8 месяцев назад +2

    नेपाली गित संगीत लाई फोहोरी बनाउने खेल बन्द हुनुपर्छ मिडियाबाजी भन्दा कानुनी उपचार गरम कस्को गल्ती छ यथार्थ पत्ता लगावस राज्यले । पिडित कोहि हुनुहुदैन।।

  • @ramkajigurung9799
    @ramkajigurung9799 8 месяцев назад +1

    Jay rabi

  • @HimansuSharma11
    @HimansuSharma11 8 месяцев назад

    बुझ्नै कठिन छ

  • @laxmanneupane9273
    @laxmanneupane9273 8 месяцев назад

    Material thik xa tara rishi dhamala ko duplicate please bring your version 🙏🏻

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 месяцев назад +6

    जागिर छोड्दाको पीडा हो ! आफ्ना कमिकमजोरी लुकाउन अरु माथी दोषारोपण गर्न धेरै सजिलो हुन्छ !

  • @karnabahadurnepali4591
    @karnabahadurnepali4591 8 месяцев назад

    खै हामी बिदेश बसेर सामाजिक सन्जालमा देख्ने र हेर्नेले कसलाई support गर्ने??हुन त मान्छेलाई चिमोटेर चाख्न नमिल्ने !

  • @sabina5689
    @sabina5689 8 месяцев назад

    रागो रहेछ कृण्ण कडेल

  • @nabinpantha4364
    @nabinpantha4364 8 месяцев назад +2

    Jai rabi

  • @rumkumar2270
    @rumkumar2270 8 месяцев назад

    Badai ca sar tapai lai ramro niwas Saudi Arabia deki hirdai cu badai ca

  • @mangurung6385
    @mangurung6385 8 месяцев назад

    Haina haina Samikchhya sabaile sabailai bigat lai aarop ma badalne sachet garaidien 🥳🥳

  • @RamitaXettri-u3o
    @RamitaXettri-u3o 8 месяцев назад

    एकतर्फी समाचार बनाउने तपाई लाई पनि कुनै दिन यस्तै आउछ

  • @SuryaDevshrestha-n6y
    @SuryaDevshrestha-n6y 8 месяцев назад

    पैसा को कुरा न मिल्दा बिचार कृष्ण दाइ लाई फसाए

  • @bhagirathdevkota
    @bhagirathdevkota 8 месяцев назад

    Very good.

  • @jaydhansinghdhami1772
    @jaydhansinghdhami1772 8 месяцев назад

    दुनियाँमा प्रायः सबै ठाउमा क्षमता भन्दा धेरै भयाे भने कुनै ठाउ अलि मिलाएर खालि अर्थात कटाैनि गर्नु नै पर्छ।