पिशाव चाट्न लगाउने नर्क जस्तो सुधार गृह,सबैको उद्धार।निर्मलाको हत्यार पत्ता लाग्योः उपप्रम पोखरेल !

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 5 тыс.

  • @ttmagar5189
    @ttmagar5189 5 лет назад +149

    युबा हरु एकजुट नभए सम्म देश बन्दैन भन्ने जति हाजिर गरौ त ।✊✊✊✊

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +172

    वाउ रबि लामिछाने दाजु सलाम छ।तपाईंको यो उच्च सम्मान सहितको अबको प्रधानमन्त्री रबि लामिछाने भएको हेर्नु चाहने साथीहरू कति हुनुहुन्छ ??हाजिर गरौं त प्लिज,,,??रबि लामिछाने दाजु 3 करोडौं जनताको भगवान हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙇🙇🙇🙇‍♂️💪💪👌👌✋✋✋✋

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +150

    कुनै हालतमा रवि सरलाई यो देशको प्रधानमन्त्री बनाऊनु पर्छ🙏✊✊ अनी मात्र सबैले बराबर न्याय र अधिकार पाऊछन

    • @DiscoveryDrift077
      @DiscoveryDrift077 5 лет назад +1

      Ho k

    • @devdas3074
      @devdas3074 5 лет назад +1

      Ravi jasto manche lai pm huna didenann daka haru le

    • @karkisuman6563
      @karkisuman6563 5 лет назад +1

      दिपे राई सहि भन्नू भयो हजुर ले

    • @chhatraoli9724
      @chhatraoli9724 5 лет назад

      कुरा धरै गर्नुभयो रबिजि काम गरनबाँकिछ

    • @उदितखत्री
      @उदितखत्री 5 лет назад

      ✊✊✊✊✊✊✊✊😍😍😍😍😍

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +297

    रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्न चाहने जति यता हाजिर गरौं त साथीहरू

    • @rosemarievelasco17
      @rosemarievelasco17 5 лет назад

      Pachadi bhata pm hahahaha

    • @akitsawsalariok1610
      @akitsawsalariok1610 5 лет назад +3

      k ko paxadi bata......ni ramro kura pachdaena ki ky ho resemarievelasco.17

    • @bharatbishokarma6553
      @bharatbishokarma6553 4 года назад

      @@rosemarievelasco17 machikne k vanis vanta muji marlas

    • @gopichaulagain2190
      @gopichaulagain2190 2 года назад +2

      अब 2089 काे चुनाबमा राष्ट्रिय स्वतन्त्र पाटि काे चुनाव चिन्ह घण्टि मा भाेट हाले पक्का हुनुहुन्छ ।रवि सर ।🔔🔔🔔🔔

  • @milanchhetri1894
    @milanchhetri1894 5 лет назад +94

    जहाँ पुग्दैन कवि त्यहाँ पुग्छ्न रबि
    नेपाल आमा का सचा देशभक्त छोरा ।।
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏

  • @gyanushrestha4155
    @gyanushrestha4155 5 лет назад +510

    जहाँ पुग्दैन कवि त्यहाँ पुग्छ रबि ,सलाम छ रबि सर हजुर को काम लाई .....रबि सर लाई साथ दिने जत्ती ✋✋✋✋✋ यता ।

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 5 лет назад +95

    रबि सर र वहाँ को team लाई पर्मेश्वर धेरै भन्दा धेरै आशिष् दिउन।र हाम्रो देश को प्रधानमन्त्री पनि रबि सर लाई नै बनाउनु पर्छ ।रबि सर लाई vote दिने जति ले यता लाईक गरेर वोते गरौ।।

    • @Simana231
      @Simana231 5 лет назад

      Ho ni hajur Ravi Lamichhane sir le thik garirahanu vako xa nikkai risk ni molera kam garnu hunxa tara yo xoraxori ko lagi vanera bau aama le kk matrai gardainan hola xora xori vane jpt khane jpt garne vayesi yestai hunxa. Gyani bau ama le vaneko manne xoraxori le kaile yesto vognu pardaina

    • @rajshrestha7124
      @rajshrestha7124 5 лет назад

      Yo manche Nepali hoina hola
      Herda pani dhoti jasto cha
      Nepali ko man yesto hudaina

  • @bhojpuronlinet.v825
    @bhojpuronlinet.v825 5 лет назад +193

    रबि दाइजस्तै १०/१२ जाना भय नेपाल उभो लाग्नेथियो ।हामी सम्पुर्न नेपाली रबिको साथमा छौ ।

    • @sampurnapokhrel3422
      @sampurnapokhrel3422 5 лет назад

      Chane ho vane ravi sir le nai dehs bnxa tra hami jhnatale sath dinu parxa

  • @jivankarki8380
    @jivankarki8380 5 лет назад +136

    रबि लामिछाने प्रधानमन्त्री भएको दिन कयौं नेपाली युबा नेपाल भित्रिने छ्न अनि देश काहा बाट काहा पुग्छ ए नेपाली आमा आशिर्वाद देउ छिटो भन्दा छिटो जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalakafle2765
    @kalakafle2765 5 лет назад +54

    रबि सर को हरेक शब्द शब्दमा भगवान्को बास छ तेसइले त जनताको मन मनमा बस्न शफल हुनुहुन्छ रबि सर हजुर माहान हुनुहुन्छ जय नेपाल जय रबि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️

    • @dhirajchhetri7182
      @dhirajchhetri7182 5 лет назад

      रबि दाईको खै म कुन शब्दले हजुरको बयान गरु ।साच्चिकै भन्नुपर्दा हजुर यो कलयुगको बिष्नु भगवानको कल्किअबतार हो हजुर ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +200

    रबि दाइ लाई यो देशको प्रधानमन्त्री भएको हेरेर मात्र मर्ने मेरो ठूलो धोको छ, !! 2 करोड नेपालिको भरोसा हो रबि दाइ, इन्द्रेको बाउ चन्द्रे आएपनी एउटा सानो रौं पनि हल्लाउन सक्दैन, हे नेपाल सरकार बेलैमा होस गरेश है, रबि दाइले यति ज्यानको बाजि लाएर यस्तो देशको बिकाश को लागि खट्नु भएको छ, केही छिसिक्क कसैले छोयो मात्र भने टुडिखेलमा रगतको खोला बग्छ, हामी गाउँ गाउँ बाट खुकुरी तरवार कोदालो बन्चरो बोकेर गृहमन्त्री निवाश/प्रधानमन्त्री निवास सबै छिरेर छपाछप काट्छौ सबैलाइ !! बेलैमा रबि सरको सुरक्षा मजबुत बनाइयोस, तपाइहरु जातो आगिपछी 20 जना पुलिस लिएर बुलेट प्रुफ गाडिमा बसेर भुत्लोभाङ काम नगरी तलब पचाउने होइन, कुनै सुरक्षा बिना आज सम्म भगवानको कृपाले राम्रो छ, केही थोरै छुसुक्क भयो भने त्यस दिन, नेपाली जनताको खुन उम्लिनेछ, होस गरेस !! निर्मला पन्त को जस्तै सामन्य तरिकाले आलटाल गरौला भन्ने नसोच्नुस, देशमा आगो बल्छ आगो !! होस गर्नुहोला सम्बन्धित पक्षले !! जय देश नेपाल, जय हाम्रो रबि सर !!!

    • @pvadiprai3622
      @pvadiprai3622 5 лет назад +1

      2 kharod hoina hau Ganga sis... 3 😀

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +18

      @@pvadiprai3622 3 करोड त हो, तर 1 करोड चै, भ्रस्ट, दलाल, घुसखोरी, जाली, फटाहा, हरु तिनका परिवार र तिनका आफन्त, आशेपासे, हरु त, सबै रबि सरका शत्रु हुन, उनेर्लाइ गन्ती नगरौँ !! सबै कचडा हुन!! त्यसैले असली रबि सरका फ्यान, चै २ करोड छन, ज्यान दिएर लागि पर्छन, मार्न पनि रेडि-मर्न पनि रेडि !! म चै die -heart friend हुँ !!

    • @pvadiprai3622
      @pvadiprai3622 5 лет назад +1

      @@GangaAleGangaKoGhar a ho nie ta hai 1 karod chie ho 1 dam right vanu vako ho

    • @Shankarvlog218
      @Shankarvlog218 5 лет назад +1

      Sai vanu voh agree 👍

    • @pradiprai7371
      @pradiprai7371 5 лет назад +1

      Aaba abhiyan suru garau
      Rabi sir lai mathillo nikaya
      Ka thulo manxe banaune sabaile
      ✌✊✊

  • @namratasijapati5184
    @namratasijapati5184 5 лет назад +98

    Omg..रबि जि धेरै राम्रो गर्नुभो ।। कति अन्न्याय भैरहेको छ हाम्रो देश मा जाहा नि अन्याय अत्याचार भको छ बिस्तारै सबै पर्दाफास हुंदैछ सबै ठाँउ को।। धेरै राम्रो गर्नुभयो✌

    • @Sleepyyyhead7
      @Sleepyyyhead7 5 лет назад

      ruclips.net/video/qQGyMyWbYKw/видео.html plz subscribe

  • @chhitijrai353
    @chhitijrai353 5 лет назад +49

    रबि सरको हिम्तलाई सलाम छ मैले पहिले बाटै भन्दै आएको छु रबि सर एउटा पत्रकारको रुपमा भगवान श्रीरामको अवतार हुनुहुन्छ यो सत्ते हो हामी गरिब दुखी को साहारा हो रबि सर हजुर लगाएत News 24 time लाई हार्दिक बधाई छ।

    • @Waifu7
      @Waifu7 5 лет назад

      माफ गर्नु होला रबि सरलाइ भगवान राम सङ नदाज्नु होला। भगवान रामले पनि आफ्नो सत्य सबित्री पत्नीलाई भगवान सीता मातालाइ गल्ती नहुदा पनि अग्नि परीक्षा दिन लगाए थिए।

    • @keshabkwt9942
      @keshabkwt9942 5 лет назад

      सुधार गिर्ह को अनु गनुगमन टोलि नै चोर छ सबै पैसा दिय भित्र जानै पर्दैन यो सब पैसा को खेल हो सर्कार का सबै मान्छे चोर हुन

  • @bharatmagar3985
    @bharatmagar3985 5 лет назад +39

    रबि सर्को साथमा साथ दिम हामी नेपालिले अनि खुसी र राहत पाउने छ।मत भन्छु रबिको लागि सदैब साथ दिम तर खुट्टा तान्ने काम कोहिनी नगर्दिनु होला हाम्रो बिन्तिछ।करोडौं नेपालिको आबाज हो रबि सर जय रबि सर

  • @sanjugm8568
    @sanjugm8568 5 лет назад +102

    धेरै बोल्न चाहिन साथीहरु , रबी दादा future को pm हो । र
    रबी.दाजु pm बनेको देख्न चाहानेहरु हाजिर हौ ।

  • @bajhangchannel1427
    @bajhangchannel1427 5 лет назад +75

    रबि सरलाइ कुन शब्द ले धन्यवाद दिउ। हजुर सबैको भगवान हो।सम्पुर्ण नेपालीको भगवान हो।

  • @dipenthapa6188
    @dipenthapa6188 5 лет назад +66

    उहिले न्याय नपाए गोरखा जानू भन्थे
    अब अहिले चाहिँ रवि दाजुकोमा जानुपर्छ
    जय होस ❤️✌️✌️

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 лет назад +228

    म मरे पनि मेरि आमा को कोख खालि भयपनि रबि बाचीरहनु नेपाल् आमा को कोख बचाइ रहनु है रबि

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 5 лет назад +40

    नमरेरै नर्क देखियो आशु थाम्नै सकियन नर्कको परिभाषा बुझियो ;सलुट छ आदरणीय दाजु रबि लामिछाने लाई

    • @sumitrakhatri6468
      @sumitrakhatri6468 5 лет назад

      रबि दादालाइ सलामछ सबैजनता मिलेर दादाला इ मन्त्री बनाउनु परनेेहाे

    • @chheringgurung7698
      @chheringgurung7698 5 лет назад

      Ma pani derei roye yo video herera

    • @kamalachauhan592
      @kamalachauhan592 5 лет назад

      ma pane salut garxu rabi sir

  • @sumanneupane8993
    @sumanneupane8993 5 лет назад +143

    दर्शन रवि सर ।हजुर हुनु हुन्छ र नेपाल को बिकासको आस लागेको छ।अब हामी नेपाली मिलेर यक wota समूह बनौछौ।अनि हजुर को सुप्पोर्त गर्छौ।3 क्रोरे जनता सडकमा आयर हजुरलाइ देशको जिम्मेवार दिन्छम।।।lets do that ।सब यक जुट हुनु छ अब।देश हाम्रो जिम्मामा छ अब।

    • @Johnbhai7
      @Johnbhai7 5 лет назад +1

      Lu hernu suru gariyo!

    • @ramjanmiya3199
      @ramjanmiya3199 5 лет назад +2

      Bastabmay rabi sir yekdam sfa dil vayeko hununx kinaki sabylai yeutai nazrle herne mahan byakti matr rabi sir Salam x rabi sir hjrlai r neus 24 lai 👌👌👌👌🙏🙏🙏🙏🙏

    • @mobileanfeh2218
      @mobileanfeh2218 5 лет назад +1

      Namaste news 24 sabai theam lai

    • @rajtamang9256
      @rajtamang9256 5 лет назад +1

      Suman Neupane good i am readi

    • @user-sz6bx6ih8b
      @user-sz6bx6ih8b 5 лет назад +1

      Sunami neupane मलाई फेस्बूक मा add garnu नौपाने ब्रो.

  • @छिजितेन्द्रअभागी

    लाखौ लाख सलुट सम्पुर्ण उद्दार टाेलिहरुमा,नेपाल प्रहरी र news 24 team लाई।

  • @बादलगुल्मेलि
    @बादलगुल्मेलि 5 лет назад +60

    मेरो देशमा रवि लामिछाने जस्तो जिबित भगवान् लाई देख्दा छाती गर्वले फुलेर अाउछ । मेरो देशमा रवि लामिछाने सरलाई प्रधानमन्त्री भएको देखेर मर्ने ठुलो धोका छ । यदि सम्भव नभई मरेछु भने धेरै तड्पिने छु

  • @radhikarimal8672
    @radhikarimal8672 5 лет назад +15

    रबीलामिछाने बाबुलाइ धेरै धेरै धन्य बाद छ बाबु मेरो तर्फ बाट सरकार्ले गर्ने काम तपैले
    गर्नू भाको छ ।तेस्क़ो लागी फेरी पनी धन्य बाद
    दिन चाहानछू अब यो देशको प्रधान मंत्री रबी लामिछाने बाबु लाई नै बनाउनु पर्छ । 👍👍👍👍

  • @sabitrapanday2169
    @sabitrapanday2169 5 лет назад +66

    सुधार गृह भनेर नर्क मा बस्न बाद्य भयेका यो आजको कार्यक्रम हेर्दा निकै भावुक भये 😥😥

    • @manozgahatraz1220
      @manozgahatraz1220 5 лет назад

      #मपनि

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад

      मलाई त ठिकै गर्यो सुधार गृह ले जस्तो लाग्छ दुर्दर्सनि मा फसेका बिग्रेका हरु लाई एस्तै गराउनु पर्छ

    • @anil4210
      @anil4210 5 лет назад

      Prakash Khatri bro drug user harlai physically abuse, sexual harassment, mental abuse garyo bney kasari drug Khanu chadcha?? Jhan drug use garna thalcha , to forget all these abuses !!

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад

      @@anil4210 तपाईं को कुरा म सहमत छु मलाई दुःख पनि लाग्यो तर घर परिवार सबै दिक्क भएर नै होला सुधार गृह मा लगेको एस्ता कुलत मा फसेका बिग्रेका मान्छे हरु ले घर परिवार लाई सारै नै दुःख दिएका हुन्छन् गाउँ समाजमा मुख देखाउने लाएक पनि हुँदैनन खुशी लाग्यो रबि लामिछाने सर ले उद्दार गर्नु भयो

  • @aauatarigamershort6612
    @aauatarigamershort6612 5 лет назад +110

    voice of the Nepal xodera सिधा कुरा हेनेहरु येता हाजिर हुम त

    • @santawaling8169
      @santawaling8169 5 лет назад +2

      म छु सिधा कुरा जनताको कार्यक्रम हेर्ने

    • @dipendraofficialchannel8400
      @dipendraofficialchannel8400 5 лет назад +2

      ✋✋✋✋✋✋✋

    • @mdimranmdimran275
      @mdimranmdimran275 5 лет назад +1

      थुक साला कटा भन्दा कटा सजाये दीनू पर्छ रबि सर येसलाई

    • @mogolbishnu4489
      @mogolbishnu4489 5 лет назад +1

      Ma pani xu

    • @kajalsubba2044
      @kajalsubba2044 5 лет назад

      Ma ni hoi 😃🙋

  • @santoshpariyar7346
    @santoshpariyar7346 5 лет назад +53

    रबि सर लाई सुरक्षा को ब्यबस्था गर सरकार भन्ने हरु कति हुनुहुन्छ !

  • @harimalashi377
    @harimalashi377 5 лет назад +23

    म मरे केहि फर्के पर्दैन तर रबि दाई सधै बाचि रहनु होला# अनि नेपाल अामा ले सान्ति पाउने छिन

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 5 лет назад +488

    रबि सरका फ्यान कति हुनुहुन्छ ? ल यता हाजिर गरौँ त ! अनि कुन ठाउँ बाट हेर्दै हुनुन्छ ? कमेन्ट गर्नुहोला

  • @surajshahi6587
    @surajshahi6587 5 лет назад +31

    विश्वमा बजार मा एप्पल र सामसुगं को ब्रान्ड जस्तै हाम्रो नेपालमा रवि लामिछाने ब्रान्ड छ सिधाकुरा जनतासगं !

  • @chandralamsal9225
    @chandralamsal9225 5 лет назад +23

    नेपाल आमाले रबि दाइ जस्तै 10 जना मात्र छोरा जन्माउनु भएको भए आज देश कहाँ पुग्थ्यो होला सलाम दाइ

  • @mangoliyanakshyat7991
    @mangoliyanakshyat7991 5 лет назад +10

    त्यो पापिलाई त्यस्तै गरि त्यही थुन्नु पर्छ आजिबन त्यो पनि।सलाम रबि सर लाई

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 лет назад +1387

    *रबि लामिछानेलाई सलाम गर्ने यता हाजिर हाै।* ✊👋

    • @laxmi170
      @laxmi170 5 лет назад +2

      🙏🤞🤞🤞🤞🤞😍😍❤🇳🇵🇳🇵🤞🤞🤞🤞🇳🇵🇳🇵🇳🇵🇳🇵👍

    • @baburampanday7096
      @baburampanday7096 5 лет назад +1

      सलाम ruclips.net/video/x8HCaXuLUBI/видео.html

    • @bindalkumar7186
      @bindalkumar7186 5 лет назад

      ✋✋✋✋✋

    • @sangeetmagar9933
      @sangeetmagar9933 5 лет назад

      Bijaya Online Tv 🖐🖐🖐🖐

    • @rampunmagarmyagdi7132
      @rampunmagarmyagdi7132 5 лет назад

      ✋✋✋✊

  • @kulrajbaral678
    @kulrajbaral678 5 лет назад +41

    रवि sir लाई प्रधानमन्त्री होइन "देशको शक्ति साली राजा" मा पुन स्थापना होस... Ganendra शाह होइन.... "रवि राजा आऊ देश बचाऊ" 🤗🤗🤗❤️❤️🙏🙏👍👍🌹🌹🌹😅😅😅

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +58

    म सँग हजुर लगायत सम्पूर्ण टिमलाई सम्मान गर्ने कुनै शब्द छैन म निशष्द छु ।।। जय । होस् रबि लामिछाने ज्यू को

  • @RedMi-pm1jh
    @RedMi-pm1jh 5 лет назад +23

    कति आँखा बाट आसु आयो यो भिडियो हेरेर बिचारा हाम्रो छोराहरु जस्तो लाई जिउदै नर्ग बनाएर राखेको रहेछ रबि सर भगवान बनेर जानू भयो धन्यवाद रबि सरको तिमलाइ धन्यवाद

  • @ourtradingchanel
    @ourtradingchanel 5 лет назад +121

    आदरणीय देश प्रेमी नेपाली जन हरु यो देश को भगवान रबि लामिछानेको सुरक्षा को निम्ति अब ढिला गर्नु हुदैन त्येसैले 2/4 हजार दलाल हरु बाहेक सम्पुर्ण नेपालीहरु ले 1/1 रुपैयाँ उठाएर भएनि उनलाई सुरक्षा कर्मी खटाउनु पर्छ यो अभियान मै बाट सुरु गरे है । (देसको भगवान रबि लामिछाने सुरक्षा अभियान )फेसबुक पेजमा सबै जोडीनु होला ।

    • @bindoolimbu2208
      @bindoolimbu2208 5 лет назад

      Ma ni sahamat xu

    • @lokendrabhandariuto5703
      @lokendrabhandariuto5703 5 лет назад

      तीन करोड जनत ले एक एक रूपैया उठाउदा तीन करोड नै हुन्छ। हाम्रो हीरो लाई कसैले हल्लाउन सक्दैनन्। रबी सर तपाई नेपाल आमाको सपुत हो। हामी तपाईको साथ छौ।

    • @mohantimsina3602
      @mohantimsina3602 5 лет назад

      Sahamat👍✋✋✋✋✋

    • @bindoolimbu2208
      @bindoolimbu2208 5 лет назад

      But kasari. Grne.. ??

    • @TRENDINGMAILO
      @TRENDINGMAILO 5 лет назад

      Sure

  • @manozgahatraz1220
    @manozgahatraz1220 5 лет назад +10

    सिधा कुरा जनता संग नहेरी निन्द्रा नलाग्ने जति यता हाजिर गरम त

  • @sandeshch8327
    @sandeshch8327 5 лет назад +16

    सिदा कुरा जनता सग टेलिभिजन हेर्न बिदेश बाट को को हुनुहुन्छ यता हाजिर गरम

  • @dilkodhadkan7308
    @dilkodhadkan7308 5 лет назад +8

    रबि सर भगवान् हो मेरो लागि यो विस्वास कहिलै नटुटोस भन्ने आशा गर्छु म।

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 5 лет назад +151

    Rabi dai बचाउनोस भन्दा मुटु चुडिएर आयो साचै भगवान नै हो रबी।

  • @asbinmagar7929
    @asbinmagar7929 5 лет назад +72

    wow रबि सर लाई कुन शब्द ले धन्यवाद दिउ।।सलाम सर।।

    • @bharatchand3849
      @bharatchand3849 5 лет назад

      Sir namaskar

    • @gitakhadka614
      @gitakhadka614 5 лет назад

      यो पापी लाई जेल होस आजिवन

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 5 лет назад +85

    रबि सर लाई नेपाल को प्रधानमन्त्री नबनुन्जेल देशमा बिकास हुदैन,,,,,,,रबि सर

  • @krishnakhanal3131
    @krishnakhanal3131 5 лет назад +69

    भारत को इल्लाबाद मा पनि धेरै महिला बेचियेका छ्न उद्दार्को काम्ना गर्द्छु

  • @sakurasakura4328
    @sakurasakura4328 5 лет назад +56

    नेपाल को पहिचान ग़रीब को न्यायलय रबी रबी रबी 🙏🙏🙏🙏🙏🙏🙏

  • @deepakthapa8395
    @deepakthapa8395 5 лет назад +40

    असली पत्रकारिता कसरी गर्नु पर्छ त्यो रबि सर सग सिक ।

  • @नेपालअनलाईनखबरकोरिया

    रबि लाई प्रधानमन्त्री बनाउन पर्छ भन्ने जति एता हाजीर गरम त।

  • @narenchettri3708
    @narenchettri3708 5 лет назад +15

    I have never comment in any of the post in RUclips so far but while watching this post truly from within my soul insist me to comment “Great Job Ravi Sir and entire team” 👍
    Regards .

  • @sumanmagar1277
    @sumanmagar1277 5 лет назад +191

    रवि धर्ती आमा हुन पीडित हरु झ्यालबाट रवि सर बचाउनु भन्दै गर्दा उनी हरु आफ्नो आमालाई बोलाएको महसुस गरे

  • @tilakbt3020
    @tilakbt3020 5 лет назад +39

    रविसर कलियुगका राम भगवान, गौतम वुद्द भगवान, अल्ला, जिसस जती पनि भगवानको नाम लिए पनि कमैनै लाग्छ महानता

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +30

    अरुको त के कुरा गरौँ रबि सर देखि हाम्रा बर्तमन प्रधानमन्त्री केपि ओलि पनि डराउदा रैछ, त्यो जनता संग प्रधानमन्त्री भन्ने प्रोग्राम हेरेको, प्रत्यक हप्ता मा घुमाइ घुमाइ बान्ङ्गो पाराले रबि सरलाइ ब्यङ्य हानेर, हल्का घोचेर बोल्छन प्रम ज्यु !! तर रबि सर ले डाइरेक्ट तोकेरै प्र.म. लाई सल्लहा सुझाब ब्यङ्य हान्दिदा मेरो मन त यति खुसी हुन्छ नि !! भो नभनौ कति खुसी, अझै खुसी त्यो दिन हुनेछु , जुन दिन रबि सर नेपालको प्रधानमन्त्री हुनुहुनेछ !!!

  • @blinkbibash8287
    @blinkbibash8287 5 лет назад +16

    जनताको सरकार " सिधा कुरा जनता सङ्ग" हो अनि प्रधानमन्त्री रबि लामिछाने हुन् ।
    त्यसैले त सुधारगृह बाट सिधै सिधाकुरा मा गए।

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 лет назад +8

    *सलाम छ रबी दाजु तपाई को काम को कुनै तुलना छैन तपाई जस्तो मान्छे नेपाल मा गंदा नाला को बीच मा कमल को सुंदर फूल हो तपाई ले गरदा म जस्तो केयू नेपाली ले छाती फुलएर नेपाली भन्न सकेको छौं हजूर हरुलाई धन्यबाद*

  • @bhuwanrawat8516
    @bhuwanrawat8516 5 лет назад +11

    पाईला पाईलामा ठग चोर फटा गुण्डा हत्यारा बलत्कारी भएको देशमा सिधा साधा जनताको जिउने एकमात्र आधार सिधाकुरा जनतासंग !! धन्यबाद रबी सर !!!

  • @anilshahi6464
    @anilshahi6464 5 лет назад +25

    मन् थाम्न सकिएन रवि दाई हाम्रा देखिने भगवान् हुन् जय हाेस् दाइ सलाम छ हजुरलाई।

  • @lokeshbc5833
    @lokeshbc5833 2 года назад

    देश र गरिब निमुखा को साथ सपोट मा सधै रहिरहने पत्रकार रबि लामछाने तपाईं को काम प्रति सधै सलुट छ

  • @rajendra5527
    @rajendra5527 5 лет назад +32

    दुबई बाट हेर्नेहरु यता हाजिर गरु त फटाफट र रबि नेपाल को प्रधानमन्त्री बनाउन चाहाने हरु यक हौ त 🌹🌹🌹

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 лет назад +66

    *48 जाना बलात्कारी हरु ले unlike गरेछन*

  • @ganeshsaud2985
    @ganeshsaud2985 5 лет назад +24

    हैट कहि कतै तपाई लाई पनी यस्तो नर्कको जस्तो यातना खोजिरहनु भयको छ नडराउनु होस एकचोटी रवि लामिछाने दाई लाई सम्झिने गर्नु होला यो मेरो आग्रह छ 🇳🇵🇳🇵🇳🇵🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @rajeshkhatri4454
    @rajeshkhatri4454 5 лет назад

    म यो कार्यक्रम इन्डिया गुजरात देखि हेर्दै छु म दैनिक हेर्ने गर्दछु र रबि सर को काम लाई पनि हिर्दय देखि सलुट गर्द्छु धन्यवाद

  • @loveinnepal1995
    @loveinnepal1995 5 лет назад +29

    नमस्कार सम्पुर्ण नियमित दर्सक हुरु लाई अनि रबि सर लाई विशेष नमस्कार

  • @gilldavid9631
    @gilldavid9631 5 лет назад +63

    मेरो त मन नै रोयो
    रबि दाइ मन देखि नै आभार प्रकट गनेँ चाहन्छु 🙏🙏🙏

  • @vickramvikrambikram7146
    @vickramvikrambikram7146 5 лет назад +46

    नेपाल को राजा रबि हुनुपर्दछ।

  • @bhaktisharma746
    @bhaktisharma746 5 лет назад +6

    स्याबास नेपाल भुमिपुत्र रबि लामीछाने यो देश को भ्रस्टाचार बन्द होस

  • @villagelife1243
    @villagelife1243 5 лет назад +181

    हामी नेपाली ले जहिले सरकार लाई मात्र दोस दिने काम गर्छौ तर हाम्रो अगाडि अपराध हुदा रबी सरको बाट हेर्छौ अबो हरेक छेत्र बाट अपराध को बिरुद अवाज उठाउनुपर्नेछ.

  • @nanudumi6711
    @nanudumi6711 5 лет назад +167

    यो कार्यक्रम मोबाइल बाट हेर्ने हरु को,को हुनुहुन्छ हाजिर गरुम त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 лет назад +34

    निर्मला पन्त बहिनिको हत्यारा पत्ता लाग्यो भनेर खुसी लाग्यो??
    तर पहिला झैँ कोहि निर्दोष जनतालाई नफसाइयोस।।विश्व सुन्दरी बाट बाहिरियको दिदि तपाईंले हारायको हैन ।विश्व सुन्दरीमा प्रवेश हुनु नै जित हो ।।तपाईं प्रती नमन।।।ट्प १२ सम्म पुग्नु नै ठूलो सफलता हो???

  • @gamingwithpoudel4034
    @gamingwithpoudel4034 5 лет назад +25

    big big big big respect to u rabbi sir

  • @sombahadur9058
    @sombahadur9058 5 лет назад +56

    मेरो मन नै थामन सकिन रबि सर सलाम छ हजुर लाई

  • @sajantamang8146
    @sajantamang8146 5 лет назад +11

    येस्ता लाई सिधै फासी देउ ravi sir you are really god of nepal people salute hajur lai

  • @parshuramrai5010
    @parshuramrai5010 5 лет назад +9

    सुधार ग्रह का सन्चालकहरुलाई कडा भन्दा कडा कार्बाही गरियोस✊✊✊

  • @binodbhandari5760
    @binodbhandari5760 5 лет назад +1

    Thanku sir

  • @netrarai5232
    @netrarai5232 5 лет назад +38

    असल कर्मचारिलाइ उचाइ दिने र खराब कर्मचारिलाइ तातोतेलमा डुबाइ दिने कार्यक्रम यहि हो👆️👆️👆️💪💪💪

  • @sudipbudhathoki1496
    @sudipbudhathoki1496 5 лет назад +6

    नमस्कार अनि सलाम रबी सर आजको न्युज ले आँसु नै झरो हजुर लाई म लगायत 3 करोड नेपाली को सलाम छ।

  • @kapilkc8127
    @kapilkc8127 5 лет назад +253

    रवि सर बचाउनुस भन्दा भक्कानो फुटेर आयो मेरो त । रवि सरको जयहोस ।

  • @dhaminlamichhane8571
    @dhaminlamichhane8571 5 лет назад +60

    बिचरा यार रबि सर बचाउनुस भनेको सुन्दा आँखा भरियो 😤😤😤😤

    • @sanunanu4877
      @sanunanu4877 5 лет назад

      Mero pani ma ta roye dherai ugffgg

    • @ansuacharya1210
      @ansuacharya1210 5 лет назад

      Hoi kasto Maya lagdo😂😂😂

    • @omanjan2293
      @omanjan2293 5 лет назад

      Dhamin Lamichhane ho pakkai pani

    • @kabitarai8885
      @kabitarai8885 5 лет назад

      Herda herdai mero pani aakha bata aashu jharyo................

    • @DOG.L.SHORTS
      @DOG.L.SHORTS 5 лет назад

      Mero pani

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 5 лет назад

    रबि लामिछाने नेपालकाे लागि भगवान हुन रबिलाई हामी सबैकाे अार्सिबाद लागाेस!!!

  • @पोखरिअन्लाईन
    @पोखरिअन्लाईन 5 лет назад +16

    पाप धुरी बाट कराउछ भन्चन येहि हो सलम छ देश को हिरो रबिलामेछामे सर जिउ लाइ

  • @magarpriya5677
    @magarpriya5677 5 лет назад +17

    रबि सर को सुर्कछ्या को माग राखन अब हाम्रो दाईत्व हो । ✋✋✋✋✋

  • @parbatibasyal2310
    @parbatibasyal2310 5 лет назад +5

    Omg आज क्या अचम्म को सामचार देखियो हाम्रो रबि सर भगवान नै हुनुहुन्छ है 🌹🌹✋✋✋✋✋

  • @saraswotimanandhar2735
    @saraswotimanandhar2735 5 лет назад +3

    😂😂😂😂😂 मन थाम्नै सकिन त्यी चित्कार स्वर सुनेर।
    सलाम छ रबी सर हजुरलाई🙏🙏🙏

  • @krishanathapamagar4315
    @krishanathapamagar4315 5 лет назад +10

    धन्यवाद रबि बाबु तपाई मानिसको रुप मा भयपनि भगवान रहेछ यस्तो नर्क वाहाहरु लाई उद्धार गरिदिनुभयो फेरिपनि वाहाहरु साथै वाहाहरुको परिवार सबै को तरफ बाट रबि बाबु सथै सबै टिम लाई कोटि कोटि धन्यवाद ।

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 лет назад +52

    सब नाट्क हो नेता पुलिस कानुन को गरिब लाई फसाउन को लागी हो रबि sir

  • @manakamanamediaonlineoffic2769
    @manakamanamediaonlineoffic2769 5 лет назад +26

    कार्यक्रम काे पर्खाईमा तर चलेको छैन केही समय पर्खिने छु साथमा नमस्कार रबि सर लगाएत कार्यक्रम हेर्नु हुने सम्पूर्ण दर्शकहरू लाई पनि ।

  • @RG_clown
    @RG_clown 5 лет назад +28

    Dai tapai le ek dam sahe grnu vo
    Salute xa hjur lai
    Hamro Ravi dai 🙂🙂🙂🙂

  • @RamThapa96
    @RamThapa96 5 лет назад +15

    सायद हाम्रो देस मा रवि सर जस्तै नेता हून्थे भने आज नेपाल र नेपाली बिष्यो मा सभै देस भन्दा धनी देश नेपाल हून्थे यो रवि सर को जय होश

  • @prabinshrestha3148
    @prabinshrestha3148 5 лет назад +25

    एदि रबि लामिछाने प्रधानमन्त्री भए म बिदेश छोडेर तुरुन्त नेपाल फर्किन्थे

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 лет назад +15

    सुधार गृह हैन नर्क रछ।।मानवको मानबियता के होला हैट।।।यस्तो।।।उफ।।यस्का संचालक लाई हद सम्मको कारबाही गर्नु पर्छ।।।

  • @ankitmagar1082
    @ankitmagar1082 5 лет назад +3

    great job rabi sir
    #सलाम छ हजुरलाइ

  • @binodshrestha7636
    @binodshrestha7636 5 лет назад +77

    तेसैले केटाहरू ड्रग्स नखानु है..... परीवारले नी दुख पायो बीचरा तीमीहरुले नी कुकुरहरू पनि नपाको दुख पायोउ दु:खद समाचार 😔😔😔

    • @panalalh4671
      @panalalh4671 5 лет назад +1

      Salam x hajur lai

    • @taraphuyal8249
      @taraphuyal8249 5 лет назад +4

      This is the great lesson for those who give hard time for themselves and families. So, improve yourselves by get rid of these bad habit from today. May God bless Rabi Sir and his entire Team always.

    • @drakedrake684
      @drakedrake684 5 лет назад +1

      Smoke weed not drugs..

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 лет назад +74

    कस्तो कुरा जाने को रबि ले माहान शोच माहान बिचार रबि को

  • @chesterleo910
    @chesterleo910 5 лет назад +94

    I was crying so bad while watching this,huge respect to everyone who did this job,,
    SALUTE👏👏👏👏👏

    • @kiratrai1240
      @kiratrai1240 5 лет назад

      U were crying re ? Bau ama ko asu chai dekhenau ? esta janwar haru lai testo gareko thikai ho. Drug khanu bhane ko jani jani khanu ho.Ama bau lai dukha dida jasto pida bho thik testai pioda ini harule bhogna paryo
      ramro ta bho ni !

    • @laxmiparajuli5640
      @laxmiparajuli5640 5 лет назад

      Rabi dai dari ramro kam gran? Vo

  • @amirrajgiri5409
    @amirrajgiri5409 5 лет назад +5

    रवि जि को भलो होस् ।💌

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 лет назад +68

    रबि र २४ टिम ले के काम र गरे नेता पाटी ले के काम गरे हेर जनता हो

    • @Gorkhe9394
      @Gorkhe9394 5 лет назад +1

      रबि सर यनिकि सिधा कुरा जन्ता सगं को कार्यक्रम जति को अहिले सम्म नेपाल सरकार ले गर्न सकेको छैन

  • @sitasherchan8577
    @sitasherchan8577 5 лет назад +24

    यो सुधार केन्द्र को हालत देखेर साहारै दुक्खा लाज्ञो एउटा बाबु ले रबी सर लाई समातेर सर मैले सपनामा पनि हजुर लाई देख्ते एदी म याहाबाट निस्किन पाए हजुर्कोमा आएर बेसारी रुन्थे भन्ने सोचेको थिए भाज्ञाले आज हजुर्लाई याही भेर्ट्ना पाए भन्दै समातेर रुदा म पनि रुए रबी सर हजुर लगाएत सबै टिम लाई धन्याबात र सलोड्छ!!

  • @jitendrakhatri359
    @jitendrakhatri359 5 лет назад +10

    नेपाल आमाका सच्चा सपुत रबि लामिछानेका फ्यान यता हाजिर गरुम त,✊✊✋✋✋✋

  • @kesharisinjalimagar5655
    @kesharisinjalimagar5655 2 года назад +1

    Salut xa rabi sir

  • @ghayaltiwari8585
    @ghayaltiwari8585 5 лет назад +22

    राष्ट्रिय सुरक्षा मा दिइने राष्ट्रिय पुरुषकार रवि लामिछाने लाई दिनुपर्छ।

  • @nonotagain_2022
    @nonotagain_2022 5 лет назад +56

    अब त्यो सुधार केन्द्र सञ्चालक लाई सुधार केन्द्र लागेर राम्रो सँग सुधार्न आवश्यक छ
    सला हेर्दै आफै लागूपदार्थ तस्कर जस्तै रैछ त्यसको DNA Test गर्नुपर्छ आफै लागूपदार्थ सेवन गर्छ यसले।

  • @hombahadur1164
    @hombahadur1164 5 лет назад +23

    नेपालको गरिमय पदमा बस्निहरुले गर्न नसकिने काम जुन रबि सरले गरेको छ यो देखेर अलिकती लाजपनि लाग्नुपर्निहो हाम्रा देशका नाम मात्त्रको नेताहरुलाइ !धन्य छ रबि सर यस्तै काम गर्दै जनु यक्दिन हजुर यश देशको प्रधान मन्त्री अवसे हुनेछ सबै नेपाल आमाको हजुरलाइ आशीर्वाद छ ।जय देश जय रबि दादा!!!!

  • @pawitrnep3221
    @pawitrnep3221 5 лет назад

    रबि सर लगायत सम्पुर्ण टिम लाइ विशेष विशेष धन्यवाद दिन चाहान्छु र आज रबि सर यस्ता अरु ठाउँ अरु तिरनी होलान हेर्दै जानू होला प्रसासन र ठुला बडा हरु लाई दुख थाहा हुदैन्न किन कि उनी हरु को सन्तान लाई दुख छैन रबि सर हजुर नै हुनुहुन्छ आज को भगवान र इसबै पापी हरु लाई कडा भन्दा कडा सजाय मिलोस उनी हरु को आफ्न्त लेनि भेट्न नपाउने सजाय पाउनु पर्छ बिच्र भाइ दाइ ले भोगे को भन्दा धेरै यातना पाउन पापी हरु लाई खोजी खोजी सजाय मिलोस फेरिनी रबि सर लाई नमस्कार सलोट