नग्न बादशाह । सरकारका १०० दिनः बुढा नेताको निरस हनिमुन । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 403

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 Месяц назад +14

    सतप्रति सत सही लेख्नु भएको छ धन्यवाद

  • @युगचुहन
    @युगचुहन Месяц назад +31

    यति मिठो तरिका बाट सम्झाउने पत्रकार लाइ सम्मान छ हजुर

  • @dipak.thapa2736
    @dipak.thapa2736 Месяц назад +106

    गफाडी सरकारको लाच लाग्दो 100 दिन।

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 Месяц назад +3

      👍👍

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Месяц назад +1

      रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @krishnapaneru5066
    @krishnapaneru5066 Месяц назад +63

    सरकारका १०० दिनमा देखिएकोः
    शक्तिसाली भएर पनि पंगु सरकार !
    सरकारका सय दिन, जनताका वेकार दिन !
    सरकारका लागि सय दिन, जनताका लागि सय अर्व ऋण !
    सरकारको सय दिन- प्रधानमन्त्री र मन्त्रीहरुका लागि सफल तर देश सधैंको सधैं असफल !
    सरकारका सय दिन, अमूल्य समयको अवमूल्यन !
    सरकारका सय दिन, अभुतपूर्व अवसर गुमाएर भूतपूर्व बन्ने दिन गन्तिका दिन !
    सरकारको सय दिनका उपलव्धीः
    पहिलोः बाल श्रम शोषण गर्ने प्रदेश सांसदको बचाऊ !
    दोस्रोः ८९ अर्ब ऋण सार्वजनिक ऋण पुर्याउनु !
    तेस्रोः बाढीले जनतालाई बगाउँदा भिजिÞबिलिटी खोज्नु !
    चौथोः प्रत्यक्ष नजोडिएका रवि पक्राउ, जोडिएका धनराज र ऋषिकेश बचाऊ !
    पाचौंः अर्बौं विद्युत बक्यौता नतिर्ने उद्योगीको संरक्षण, कुलमान हटाउन प्रपञ्च !
    छैठौः माडवारीलाई लुटमा छुट दिएर बालेन शाहसँग पौठेजारी खोज्नु !
    सातौंः करमारा व्यापारी पोसेर, ११ रोपनी जग्गा दानमा लिन सक्नु !

    • @JagatChand-nu3vw
      @JagatChand-nu3vw Месяц назад +2

      Tapaile pani rajib khatri ko news yeha copy paste garnu vayexa 😂

    • @srenee2585
      @srenee2585 Месяц назад +2

      ​@@JagatChand-nu3vwyo hasnu parne ke Cha sab le eskai copy paste gari har ek le hena pauna parcha yo nepali ko hak ho

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Месяц назад +3

      रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @fwnnepal6751
    @fwnnepal6751 Месяц назад +8

    शीर्षक हेर्दा पनि हेर्न मन लाग्ने सलाम छ पत्रकार ज्यु लाई 🤩🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +34

    रबि लामिछाने क‍ जय होस

  • @onlinetechnicalknowledgeof1325
    @onlinetechnicalknowledgeof1325 Месяц назад +10

    आज गजब लाग्यो हजुरको बेङे सर

  • @GovindaSundas
    @GovindaSundas Месяц назад +3

    पत्रकार ज्यू तपाईंले गर्नुभएको विश्लेषण प्रति सलाम

  • @ghimerey6287
    @ghimerey6287 Месяц назад +19

    प्रस्तुतिको Big fan र headline rocks.

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Месяц назад +36

    महा गफादी को अन्तिम सत्ता सवार !

  • @kRISHNATECH2024
    @kRISHNATECH2024 Месяц назад +6

    एकदमै उतकृट बिश्लेषण गर्नुभयो सर❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Месяц назад +45

    चोर लुटेराले चलाएको देश

    • @amarthapa7972
      @amarthapa7972 Месяц назад +1

      sahi kuro thoknu parxa bali chadaunu parxa yee daka haru lai

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Месяц назад +27

    प्रस्तोताको शब्द नै कडा !! निडर पत्रकार !!

  • @shivakhanal9503
    @shivakhanal9503 Месяц назад +32

    100 दिन को उपलब्धी - ऋषि पोख्रेल र धन रज गुरुङ लाइ दाया बायाँ काखि च्यापेर सहकारी थग बात जोगायको ,गिरि बन्धुमा आफू र तिकापुर र भुतानि कान्द मा जोगायको मुख्या काम हो ।

  • @AdhikariRamprasad
    @AdhikariRamprasad Месяц назад +3

    उतकृष्ट❤❤❤❤❤❤

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Месяц назад +6

    तपाईंको विश्लेषण सारै मन छुन्छ ,कहिले समम भनदा निशपक्ष बाचन गरुन् जेल ।।।

  • @HarishChand-d4p
    @HarishChand-d4p Месяц назад +24

    गफाडि भाटभटेनि चाेर ले दुख मात्र दिने हाे जनता ले के पायो फेरिपनि युवा बिदेश नै जाने आसे पासे झाेले मात्र बस्ने देश नेपाल

  • @madankarki2964
    @madankarki2964 Месяц назад +13

    यत्तिकै वर्षसम्म तिमीहरूले के काम गर्यो गफाडी नेताहरु जनता धेरै नै निराश भइसके। एकदम सही व्यक्ति सही ठाउँ पुग्ने हो भने यो देश ५ देखि १० वर्षसम्म धेरै नै विकास भइसक्छ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +14

    जसरी हुन्छ हामी सबै पुरानो दल मिलेर रबि लामिछाने लाई भ्रष्टाचार मुद्दामा फसाउने

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +11

    ३ कराेडकाे घडि ४५ लाखकाे चस्मा लगायाे यहिहाे १०० दिनकाे उपलब्धि

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Месяц назад +7

    रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @rameshtamang601
    @rameshtamang601 Месяц назад +15

    मृत्यु प्रस्छाद ईनिहरु लाई ईतिहास ले कालो अच्छेर ले लेखिने छ।

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x Месяц назад +6

    सहि भन्नुभयो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +3

    अति नै मननीय कटु सत्यमय उद्गार

  • @deepaadhikari6505
    @deepaadhikari6505 Месяц назад +7

    Dhanyabad patrakar sir,sahi bhanu bhayo.

  • @MichaelBrown-fe9sc
    @MichaelBrown-fe9sc Месяц назад +34

    Hotel, Spa र Toilet को उद्घाटन गर्दा रिबन काटेको त भन्न बिर्सिएछ क्यारे ओलि जोकरले आफ्नो १०० दिनको उपलब्धिको रुपमा!

  • @pawanchettri4004
    @pawanchettri4004 Месяц назад +8

    100%Sahi Kura ho

  • @therayofsunshine2893
    @therayofsunshine2893 Месяц назад +3

    Just wow!! It is my previlage to see such a wise man in Nepali reporter who has a great courage with no fear and no hesitation what he’s saying. Thank you for doing this ❤

  • @Puranbc123
    @Puranbc123 Месяц назад +3

    दाम्मी लाग्यो हजुरको यो episode सुन्न र देख्न पाउँदा।
    वा वा वा😂😂😂😂

  • @Hikmat.Acharya
    @Hikmat.Acharya Месяц назад +143

    जनताको करबाट उठेको पैसाले किड्नी फेर्ने अनि जनतालाई दुःख दिने खड्केसाले

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 Месяц назад +3

      👍👍Sai ho

    • @JeetBahadur-n2q
      @JeetBahadur-n2q Месяц назад +4

      Ma oliko thauma vayako vay fasi lagayar marthehola

    • @TheMrgurung
      @TheMrgurung Месяц назад

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Месяц назад +3

      रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @DineshKatuwal-q7t
    @DineshKatuwal-q7t Месяц назад +2

    Sir right kura garnu vo hajur la

  • @kedarparajuli3804
    @kedarparajuli3804 Месяц назад +3

    क्या शब्द छनौट मानव जातिले सोच्नुपर्ने कुरा ।

  • @gopalbc7256
    @gopalbc7256 Месяц назад +6

    सहि हो

  • @netrabantawa3439
    @netrabantawa3439 Месяц назад +1

    Frankly , daringly , excellent satire ...Great presentation 👏

  • @kamalkapri5013
    @kamalkapri5013 Месяц назад +1

    Wow sahi bislesan sir

  • @sanjeevkumar132
    @sanjeevkumar132 Месяц назад +1

    Good view point ☝️

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад +4

    अपुताको धन प्यारो,रोगीको ज्यान प्यारो

  • @HimalPathak-1o3
    @HimalPathak-1o3 Месяц назад +5

    Kya khatra parama bhanxu huncha dai 😮 love it

  • @nirmalgautam6110
    @nirmalgautam6110 Месяц назад

    Bujhne lai yo kura gahiro xa.salute patrakar jyu.

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    धन्यबाद पत्रकारज्यु सारै मिठोसब्दमा सम्झादिनुभयकोलागि❤❤❤❤❤❤मोरङ्गबाट❤❤❤❤

  • @nawarajkhadka6803
    @nawarajkhadka6803 Месяц назад

    यो पत्रकार महोदय ले मैरो मनमाँ गुमसियेका भाबना प्रस्तुत गरिदिनुभयों धन्यवाद प्रस्तोता महोदय , तपाई को प्रस्तुत सत्प्रतिशत एथार्थ सत्य छन कांग्रेस एमाले हऊ भन्ने हरूले आज़ईदेखी केपी देउवा लगाएत का नेताको भक्तिगान छाडीदेउ नत्र उनीहरू संगई सती जानूपर्ला

  • @kamaldahal4025
    @kamaldahal4025 Месяц назад +1

    wow very nice 🙏🙏🙏🙏🙏

  • @mohanprasaddahal6242
    @mohanprasaddahal6242 Месяц назад +3

    रविको बिरुद्ध मा यो सरकार कल छल र बल पुर्ण सबै हतकन्डा लगाएर जसरी पनि फँसाउन चाहन्छ भने कुनै न्यायिक आशा भने छैन।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 Месяц назад

    यति राम्राे प्रस्तुती, हजुरलाइ धन्यवाद ।
    बुझ्नेलाइ श्रीखण्ड नबुझ्ने खुर्पाकाे बिड, बुध्दि भए फेरियाेस् नेताहरूकाे ।

  • @-Rr1990
    @-Rr1990 Месяц назад +2

    टेकनारायण भट्टराईले भ्रष्ट राजनीतिक दलप्रती राख्ने विचारको प्रस्तुतिको ठूलो फ्यान हु।

  • @rajeshparajuli9852
    @rajeshparajuli9852 Месяц назад +2

    Presentation blockbuster🎙️❤️

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 Месяц назад +1

    आहा कति राम्रो विश्लेषण तर के गर्ने मर्छु भन्ने ज्ञाननै छैन . एउटा कहावत छ भैसके बीन बजाव

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +5

    100 दिन केपि ले जनता रुवाउँदै अमेरिका जुता खादै दिन गुजारेको केपी। भ्रष्टाचारको जालो बुन्दै गए । के गर्ने मृगौला दिर्घ रोगि खबरदार केपी झोले। जनता जागि सके।

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s Месяц назад +3

    100 दिनमा 1000गफ काम 000000 अहिले को सरकार को हामी 3 नेपाली जनताले देखेको कुरा

  • @Bayambu.K
    @Bayambu.K Месяц назад +5

    ओलिलाई आजभोलि सबैले लखेटेको देखेर म चाहिँ ओलि को फ्यान भाछु है किनकि चाणक्यको भनाइहरु मलाई मनपर्छ ।

  • @pralhadmahat6463
    @pralhadmahat6463 Месяц назад +1

    kasto ghatlagdo kura graunubhayo bhai... salam tapaiko baudhiktwotta ra addhayan lai

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 Месяц назад +1

    कडा भनाई

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +4

    २ बर्ष प्रधानमन्त्री हुदा ७ खर्ब बाट १९ खर्ब बनाउने चोर हो अहिले १०० दिनमा १ खर्ब पुराउन लागि सक्यो अब यो भ्रष्ट चोरहरुलाई नलखाटे सम्म देश ले मुहार फेर्दैन

  • @sanjaydhungel3547
    @sanjaydhungel3547 Месяц назад

    तपाईकाे प्रस्तुती निक‌ै रमाइलो लाग्छ सर ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +6

    सबै भ्रष्टाचारमा मुछिएकाहरूलाई जुनजुन कुरामा भ्रष्टाचारमा मुछिएका छन तिनिहरूलाई तत तत् मन्त्रलय दिएका छु

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 Месяц назад

      👍👍Sai

    • @srenee2585
      @srenee2585 Месяц назад

      RSP vaneko vae jun field ma kam gareko Cha jun field ka profession Hun tehi bisaeko mantri banaucha tehi farak Cha RSP. Tara bujna sakne ajhee kam Cha kas gari budo padelikgeka haru Pani haso lagcha esto le PhD vanda

  • @SanjibPariyar-vt5br
    @SanjibPariyar-vt5br Месяц назад +1

    AK dum good

  • @वैकुण्ठनाथपाैडेल

    जगत जन्नी श्री पशुपतिनाथ मन्दिरमा धार्मिक आष्थाले अलाेट पलाेट भई भारमा जस्थाे तिर्थस्थलमा चडाएकाे सम्पती असाय जनसमुदायकाे आदार शिला वन्दछ भन्ने स्वस्थ मनसायले भक्तजनले चडाएकाे शम्पत्तीमा सुध्द गिध्दे नजर लगाई लुट्न नछाेडने चित्र गुप्तालाई सुध्द ढाट्न सक्ने हिममत भएका नेताले हामी जस्था निमुखा नेपालीलाई डाटे भन्ने आरमै जसलाई मर्दा वाेटलेका काला धन कात्राे मा गाेजी राखेर नरक लेर जाने आट र हिममत छ भने त्यस्था लाई नरकाे भएले के काम गर्ला र ? जस्लाई धर्ती प्यावा हाे लुट धर्महाे भन्ने छ गैडाकै सरह साराे छाला छ भने तपाईं हामि कराउनू विराेध गर्नूले के माने राख्ला र ?"

  • @greentea1431
    @greentea1431 Месяц назад

    सारै सान्दर्भिक व्यंग्यात्मक टिप्पणी टेक नारायण सर

  • @rijal5405
    @rijal5405 Месяц назад +5

    श्रीलङ्का आइपुग्यो दुई चार दिनमा नेपाल पनि आउँछ हावा

  • @dloffsetpress8325
    @dloffsetpress8325 Месяц назад +4

    भारी बोकेर थाके कोही
    गाली गरेर थाके कोही
    पाए जस्तो लाग्दैन कसैलै कैही
    तर गनेर थाकै कोही

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u Месяц назад +4

    अब चुनाब आयो भने एमाले को मुल नारा नै एकल भत्ता अनि बृत्ता भत्ता अनि सुखी नेपाली पुर्ब पछिम रेल त्यो भन्दा अरु के सब झुठो प्रचार अनि नेपाली अनि नेपाल लाई रिन को भार अरु के छ

  • @MohanGandharba
    @MohanGandharba Месяц назад

    टेक नारायण सर लाई धन्यवाद सहित सलाम।

  • @thapark4719
    @thapark4719 Месяц назад +2

    के भनु टेक नारायण ज्यु मलाई यिनिहरु जस्तो फटाहा अरु कोहि छैन फटाहा घुसिया भष्ट्र योजना नभएका नेता जति नेपालमा जम्मा भएका रहेछन ।

  • @uttamshrestha3372
    @uttamshrestha3372 Месяц назад

    उदघोसक लाई धेरै धेरै धन्यवाद

  • @liladharpandey1389
    @liladharpandey1389 Месяц назад +2

    सरकारबाट केहि राम्रो होला सोचनू नै बेकार!

  • @sarojthapa524
    @sarojthapa524 Месяц назад +4

    खराे विश्लेषण , दराे लेखनी

  • @rambachan-p3c
    @rambachan-p3c Месяц назад +1

    , jay. Rabi👍👍👌👌👌❤❤🙏🙏🙏🙏🙏🙏

  • @asiantimilsina2407
    @asiantimilsina2407 Месяц назад +1

    Edamm sahi bhannu bho patrakaar jiu 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @parashuramsubedi3717
    @parashuramsubedi3717 Месяц назад +1

    गाली गरेको कि शुझाब दिएको याए😂😂😂😂😂

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x Месяц назад +2

    नेपालको प्रधानमन्त्री खत्तम् प्रशाद झोलीलाई अब काराबास तिर पठाउने तयारी गराैँ

  • @naitogaybot
    @naitogaybot Месяц назад +1

    A b pant right version and right briefing

  • @pralhadbasnet5080
    @pralhadbasnet5080 15 дней назад

    अाहा कत्ति राम्राे कुरा गरिदिनु भयाे । धन्यवाद ।।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Месяц назад +4

    महा गफाडी ओली👏👏👏

  • @bharatpokharel8780
    @bharatpokharel8780 Месяц назад

    दाइ हजुर लाई म 2068 साल मा पाल्पा बाट नागरिक दैनिक मा पत्रकारिता गर्नु हुन्थ्यो तेति बेला म लुम्बिनी (उतिबेलाको लुम्बिनी अञ्चल ) को मार्केटिङ म्यानेजर थिए तपाईं यहाँ पुग्नु भो म मलेसिया 😭😭😭😭😭

  • @GayatriTimalsena
    @GayatriTimalsena Месяц назад +2

    ओली, देउवा, सुध्रिन्छन् भनेर आसा गर्नु इ पत्रकार को मुख दुखाइ मात्र हुन्छ,,

  • @Yamthapa-o6g
    @Yamthapa-o6g Месяц назад +14

    केपी शर्माको न छोरा न छोरी देश सक्याएर मर्छु भनेर सोचाइ गरेको

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад

      हाँडीघोप्टे ओली😂😅😊

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      Ukhaneko guhu khane jhole jhamte Aringgal haru tw xan ni hjr

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад

      @@Yamthapa-o6g अलच्छिना ओली

    • @Yamthapa-o6g
      @Yamthapa-o6g Месяц назад

      @@mamtachand6622 ho hjr ho

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Месяц назад +1

    Jàya ghanti jaya rabi❤

  • @rajanluitel3257
    @rajanluitel3257 Месяц назад +2

    देउवाकै पाउमा लम्पसार वाले दुइ जल्लाद गगन र विश्वप्रकास।

  • @ashwinkandel5762
    @ashwinkandel5762 Месяц назад +2

    भनेको मजा आयो

  • @Tejkarki-py5zc
    @Tejkarki-py5zc Месяц назад +1

    Awesome

  • @DevrajWaibaTamang
    @DevrajWaibaTamang Месяц назад +1

    मरेपछि पनि रुने मान्छे धेरै हुन्नन् यसको

  • @gopalgopalmaharjan8361
    @gopalgopalmaharjan8361 Месяц назад +1

    kya jati suneni sunusunu lagne kura yastai kura suni rahan pau.

  • @ShamratKhanal
    @ShamratKhanal Месяц назад +1

    Great 👏👏

  • @rambaral550
    @rambaral550 Месяц назад +4

    सन्सार कै भ्रम सरकार खुलेआम देशको करणी गरेका छौं कालो काङ्ग्रेस र एमाले चोरहरू.....

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад +1

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt Месяц назад +1

    Oli chor Lai dhes nikala garnu parxa,yo bu mafiya sarkar ho.

  • @rabinrai1176
    @rabinrai1176 Месяц назад +5

    विचरा, कुर्सिमा राखेर गगनले लात्तै लात्तले हान्दै आरजुको लुङ्गिले शेरेको र्‍याल पुछ्दै सयदिन सकियो।😅😅

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Месяц назад

    सुनसरी बाट रेगुलरजयरबिजयबालेन

  • @Ajaytamang29
    @Ajaytamang29 Месяц назад

    राजा को बङ्श सिद्याउने देश नेपाल

  • @bhimsenthakuri8048
    @bhimsenthakuri8048 Месяц назад

    सम्मान छ सर हजुर लाई ।

  • @krishnaharikhatiwada734
    @krishnaharikhatiwada734 Месяц назад +1

    Wow

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +2

    यी सबै दलका नयाँ पुराना साना ठुला नेता कार्यकर्ता ले साचै खान्चन्न चाहिँ के होला मेरो बीचार मा यीनीहरु अन्न फल खादैन्न कि गु खानु पर्छ कि रक्सी नै खानु पर्छ होला होइन भने यो खाल को दीमाख चल्नु भनेको कि जनता ले यी सबै दल का नेता कार्यकर्ता को गु खाको हुनुपर्छ होईन भने यस्तो नाङ्गो खेल हुदैन बच्चा ले लुकि डुम खेल्दा पनि म डुम भय अब लुकेको लाई खोज्ने दीमाख लगाउनु पर्छ यसरी हुल मीचाइ गर्दा गेम नै लथालिङ्ग हुन्छ खतम हुन्छ भन्ने हेक्क्न हुनु कडाे गज्ब छ य फाकेको राजा जनता ले खोज्दा सम्म कान का चेत कान न खुल्नु अचम्म होइन अब अन्ते यीनीहरु को तीनै फ्याकेका राजाले गर्नु पर्छ जनता रोयको छ है

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 Месяц назад +1

    सरकारको १०० दिन उखान टुक्का मा गयो। तातो न छारो उखानेको सरकार र त्यसका मतियार हरू लाई। जनता मरून की बांचुन केहि मतलव छैन। नालाएक सरकार।

  • @bharatsaud976
    @bharatsaud976 Месяц назад

    तर्क मा दम छ दाजु

  • @PrakashGiri-ur5nd
    @PrakashGiri-ur5nd Месяц назад +2

    रबि कसरी सहकारि ठग भयाे तिम्रा सम्सदिय छानबिन समिति बाट त निर्दाेष देखिन्छ त अनि तिम्रा मन्त्री मन्डलमा सबै मन्त्रीहरु भस्टचारिनै छन त अनि तिमिनै गिरिबन्दु टिस्टेट भस्टचारमा तपाईंको नाम अग्र पंक्तिमा छ तपाईं लाई कहिले कार्वाही हुन्छ नेपाली जनताले दसै मनाउन कहिले पाउँछन् अनि अार्जु राणादेउवा नक्कली भुटानि शणनार्थिकाे मुख्य पात्र तपाईंको मन्त्री मन्डलकाे परराष्ट्रमन्त्री बनाउनु भयाे नि? तेसकाे जवाफ जनतालाई सरकार बनेकाे सय दिनमा दिनु पर्दैन अनि टेरामक्स घाेटाला,स्काउटको जग्गा घाेटला ललितानिवास कित्ते गरेका सबै मन्त्री नै छन अनि उनिहरुलाई कार्वाही कहिले गर्ने हामिले सबै खाले भस्टचारि हरुलाई हाम्रो मन्त्रीमन्डलमा मन्त्री बनायका छाै भनेर सय दिनकाे उपलब्धिमा जनतालाई भन्नू पर्दैन जनता जान्न चाहन्छन केपि अाेलि ज्यु तपाईं लगायत तपाईंको पाटिकाे सहकारि ठग ऋिषिकेष पाेखरेल र काङ्ग्रेस पाटिकाे सहकारि ठग धनराज गुरुङ लगायतलाई कहिले कार्वाही हुन्छ त्याे सय दिनकाे उपलब्धिमा जनतालाई भन्नू पर्दैन कि सबै सहकारि ठग हाम्रो र काङ्ग्रेस पाटिमा छन कतिलाई कार्वाही गर्ने भनेर छुट दिनुभयकाे हाे जनतालाई याे तपाईंको सरकार बनेकाे सय दिनकाे उपलब्धिमा जनतालाई स्पष्ट भन्नू पर्दैन जनता सुन्न चाहान्छन।

  • @shankarrai208
    @shankarrai208 Месяц назад

    Good luck

  • @ps6732
    @ps6732 Месяц назад

    नेपाल का जोकर 🤡 हुन् नि

  • @EdhingoKumarLimbu
    @EdhingoKumarLimbu Месяц назад +3

    #हेड लाइन = गफाडीको १०० दिन 👌👍😅😂🤣🤣🤣

  • @mingsherpa5726
    @mingsherpa5726 Месяц назад +2

    जसरी राणा शासन फालियो जसरी राजसंस्था फालियो त्यसरी नै अब बाहुनबाद र शासन लाई फाल्नु पर्ने अवस्था आएको छ यी लोभी पण्डित ले शासन गरे देश कहिले नै विकास हुँदैन ।

  • @madrajkhatiwada
    @madrajkhatiwada Месяц назад +1

    ओलि सरकार निरङ्कुश बन्दै