पोखरामा हाम्रो स्टिङ अपरेसन : रंगेहात समातिए घुसखोर सह सचिव । घुस लिन घरमै पुग्यो प्रहरी !

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 2,9 тыс.

  • @jivankarki8380
    @jivankarki8380 5 лет назад +247

    रबि लामिछाने ज्यु आउने बर्स मा प्रधानमन्त्री हुनै पर्छ नत्र देश ले काचुली फेर्न गाह्रो हुन्छ जय नेपाल जय रबि लामिछाने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @tikheram4168
      @tikheram4168 5 лет назад

      दिने चै कसैले होइन, like पाउन चै जे पायो त्यही गर्छ

    • @gl8578
      @gl8578 5 лет назад +1

      Jivan Karki sahi ho

    • @krishnasubedi8487
      @krishnasubedi8487 5 лет назад +1

      good rabi sir sulate garxu hujurli

    • @gobindsah2444
      @gobindsah2444 5 лет назад

      Sahi bhnnu vo... Hune parx

    • @krishnasubedi8487
      @krishnasubedi8487 5 лет назад

      वकिल काे police पनि सेटिइ्ग हुन्छ यउटा मुद्दा मिलाय बापत घुस लिन्छन यिनिहरूकाे फ्लाेअफ गर्नुहाेस रबि सर

  • @dipaksubedi136
    @dipaksubedi136 5 лет назад +251

    रबि जस्तै अरु पत्रकार पनि भए अलिक देशले केही पाउथियो कि जय रबि जय देश।नेताले बेचेर खान लागे नेताले देश।

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 5 лет назад +3

      patrakarhoina Abako mp ho Rabi

    • @babulallama5459
      @babulallama5459 5 лет назад +1

      “(Good Evening, Rabi Sir listening from = Isreal, Jerusalem🇮🇱

    • @arjunkhadka7853
      @arjunkhadka7853 5 лет назад +1

      सहि हो कुरो

    • @santoshsuyalthapasantoshth4371
      @santoshsuyalthapasantoshth4371 5 лет назад +1

      Aru ta sab dalar kheti matra garxan hajur kasari paisa kamau vanera

    • @rashmiale4294
      @rashmiale4294 5 лет назад +3

      दिपक बोहोरा पनि सङ्गै हुनुहुन्छ

  • @koirolaxx1273
    @koirolaxx1273 5 лет назад +137

    यो कार्यक्रम सुरुदेखी आजसम्म आउँदा कुनै एपिसोट नछुटाई हेर्नेजती हाजिर हुम त 🌹

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 5 лет назад +236

    आफ्नो ज्यान जोखिम राखेर मिसन सफल बनाउने महान रबि दाइ लाई सलाम छ।

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 лет назад +41

    सतिले सरापेको देश हैन, तपाइहरू जस्ताले चुसेको देश हो यो,, वा वा ।।
    सलाम छ ,, अब त लोकसेवा प्रति पनि बिश्वास घट्यो ।

  • @Gobindakhatri
    @Gobindakhatri 5 лет назад +61

    साउदीबात हेर्ने यता हाजिर गरौत कति छम।जय रबि सर जय नेपाल्😆😆🙋‍♂️🙋‍♀️🙋‍♂️

  • @sandeshch8327
    @sandeshch8327 5 лет назад +250

    सिदा कुरा जनता सग टेलिभिजन हेर्न मन पार्ने को को हुनुहुन्छ यता हाजिर

  • @diptamang653
    @diptamang653 5 лет назад +71

    ल थप हौसला दिन लाइ सबैले एकै स्वर मा भनौ!रबि सर जिन्दाबाद!

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +54

    सरकार होस वा प्रतिपक्ष कम्युनिस्ट होस वा काँग्रेस सवैको नराम्रो कामलाई अौंला उठाउने र राम्रा कामलाई धन्यवाद दिने एक मात्र टेलिभिजन च्यानल हो news24 र सिधाकुरा जनतासँग मात्र हो।।।।रवि दाइ सलाम

    • @anilgadal9695
      @anilgadal9695 5 лет назад

      Thak x rabi sar aasta kukur harulae chodnu hudai

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 5 лет назад +28

    रबि सरका फ्यान कति हुनुहुन्छ ? ल यता हाजिर गरौँ त ! अनि कुन ठाउँ बाट हेर्दै हुनुन्छ ? कमेन्ट गर्नुहोला

  • @rajendra5527
    @rajendra5527 5 лет назад +58

    रबि लामिछाने नेपाल को प्रधानमन्त्री चाहने जति यता हाजिर गरु त फटाफट

  • @उदितखत्री
    @उदितखत्री 5 лет назад +36

    युगले जन्मायको रास्ट्र सपूत रबि सर लाई प्रधानमन्त्री बनाउन गाउँ गाउँ बस्ती बस्ती बाट उठाउ होइ युवा साथीहरू 😍😍 जय रबि सर✊✊✊✊✊

  • @उदितखत्री
    @उदितखत्री 5 лет назад +46

    नेपाल देश र नेपालि जनता को रक्छाको लागि युगले जन्मायको रास्ट्र सपूत छोरो रबि सर लाई अन्तर आत्मै देखि सम्मानको साथ सलाम😍😍😎 अब नेपाली जनताले यहाँ भन्दा धेरै ढिला नगरौ युगले जन्मायको सपूत लाई अब रास्ट्र प्रमुख प्रधानमन्त्री बनायर समृद्ध नेपाल बनाउन तिर आगौ😍😍✊✊✊✊✊

  • @deepoxettri4682
    @deepoxettri4682 5 лет назад +83

    न त मेरो धनि हुने ईच्छा
    न त मेरो अप्सरा जस्तो बुढि पाउने ईच्छा
    रबि लामिछाने जस्तो देस को सुपुत्र
    प्रधानमन्त्री भाको हेर्ने ईच्छा छ।

  • @krishnaghimire7847
    @krishnaghimire7847 5 лет назад +105

    २९० जना डिस्लाईक गर्नेकाे नाम सार्बजनिक गर्न पराे किन कि यिनिहरु पनि भस्टाचारगर्ने मतियार हुन

    • @pawanadhikari7178
      @pawanadhikari7178 5 лет назад

      450 pugisakyo aba.

    • @N.Grg00
      @N.Grg00 5 лет назад +1

      Vrastachari matra hoina yo Dislike garni Haru CHOR daka Dharti ko Vojj , Ijjot hin Danab haru ho

    • @anitamalla4543
      @anitamalla4543 5 лет назад

      krishna ghimire Ma pani tei Sochi rahko xu yo unlike ko matlap k ho? Gush khana paienxa vaneko ho ki Ma unlike garera famous hunxu vanne ho?

    • @gitadhami9305
      @gitadhami9305 5 лет назад

      Rabi dai ma hajur lai kunai pad ma basnu vandai hajur jun thau ma hunu hunx tyo nai sargwa ho dai yasai kam gare rakhanu dai

  • @roshnagurung1670
    @roshnagurung1670 5 лет назад +47

    *जबसम्म घुस अन्त्य हुँदैन तबसम्म समृद्धि र सुशासनको नाम न लिए हुन्छ!*

  • @HomTec
    @HomTec 5 лет назад +295

    Ravi sir PM nabani des bandaina vanne jati yata sahamati janam ta..
    .
    .
    .
    मोबाईल तथा कम्प्युटर सम्बन्धी केही जानकारी लिन वा हेर्न चाहनेले कृपया मेरो च्यानल visit गर्नुहोल।

    • @rajivpariyar2444
      @rajivpariyar2444 5 лет назад +2

      ho ho sahi kuro garnu vayo sathi hjur le.. dr.surendra kc rastapati, rabi Lamichhane pm ani apil tirpati chai girha mantri hunu vayo vane nepal maa sabai thik hunxa hola???

    • @Yubrajbhandari71
      @Yubrajbhandari71 5 лет назад +2

      Ho

    • @evergreen1790
      @evergreen1790 5 лет назад +1

      InFo TeCh 💯💯💯 true

    • @sandhyasubba1348
      @sandhyasubba1348 5 лет назад +2

      Pm hunu bannus vanera matra huncha solta ..
      Sabai youbaa le autai haaat vayera suport garnu paro ni lekhera matra huncha rabi pm baanus vanera .......comnt hoina ab sabai milera saath ma gayera ooffice ma suport garumm....natra cmnt nagare huncha aauunus jaauuu ooffice ..

    • @indirasharma4077
      @indirasharma4077 5 лет назад +1

      Yo ma ku ne kun gatilo hor ghatiya soch bichr ko mauka ko parkhai ma bhaga bhag chha

  • @sudarshanpakhrin3757
    @sudarshanpakhrin3757 5 лет назад +52

    रबि लामिछानेको समर्थक हु भनेर गर्व गर्नुको सट्टा आ-आफना गाउँ सहर र आसपासका क्षेत्रमा हुने गरेको र भइरहेको अनैतिक तथा आपराधिक गतिबिधिको सहि सुचना दिइ त्यस्ता कार्य रोकन सहयोग गरि गर्व गरौ!!!!!!!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 #मबदलेहामिबदलिनेछौजज

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 5 лет назад +4

    ज्ञन प्रसादलाइ धन्यबाद र रबि सरको अल टिमलाइ हृदयदेखि धन्यबाद यो टिमले यसरी नै काम गर्दै जाहोस!

  • @BirazTLimbu
    @BirazTLimbu 5 лет назад +26

    भबिस्य को हाम्रो प्रधानमन्त्री रबि दाइ लाई सलाम💕✊

  • @ganeshsharma203
    @ganeshsharma203 5 лет назад +120

    आज को ५ बर्ष भित्र मा रबि दाई लाई प्रधानमन्त्री भएको हेर्ने आतुर हुनुभएको जति एता हाजिर हुम्म त 🤚🤚🤚🤚

    • @narpun5790
      @narpun5790 5 лет назад +1

      Ganesh Sharma ma pani rabi Sir pm uthnu vayo vane ma pani afuno desh nepal ayara rabi sir Team lai vot gharne ho News 24 team's vot gharne ho mero area MA news 24 jo parepani akha bhanda gharera news. 24 vot gharne ho

    • @razaahammed278
      @razaahammed278 4 года назад +1

      धल्ने बात रबि दाइहजुरलाइ

  • @Marri_boiz_gang
    @Marri_boiz_gang 5 лет назад +137

    अब को प्रधानमन्त्री बनाउने नेपाली सपुतहरु यता हाजिर गरमत

  • @kharelroshan7309
    @kharelroshan7309 5 лет назад +69

    रबि सर को लागि ज्यान दिन समेत पछि न हट्ने :;& देश प्रेमी यता ;" 👇️

  • @gomadahal5580
    @gomadahal5580 4 года назад

    अति खुसी लाग्छ सन्तुष्टि पनि तेतिकै मिल्छ।रबि लामीछाने जस्ता पत्रककारबाट देशले कानूनी निकास र जन्ताको बिकास हुने निस्चय छ।धन्यवाद !!

  • @kismatgautam5230
    @kismatgautam5230 5 лет назад +41

    रबी तीमी छौ र आस छ यार
    नत्र देश आउन मन लाग्दैन

  • @damantapoudel6026
    @damantapoudel6026 5 лет назад +26

    😍😍 बैजत नै गरे पौडेल ले धिक्कार छ तिमी लाइ त्यति ठूलो पदमा भाको मान्छे ,, बधाइ छ यो टिम लाई😍😍

    • @hanokmgr9196
      @hanokmgr9196 5 лет назад

      tesai desh dubeko xen mem ajhai pni hami janata chup baseu vane voli hami nepali hu vaner bachna paudainau lekher rakhau

  • @kedarpuriofficial615
    @kedarpuriofficial615 5 лет назад +30

    सल्युट छ मेरो तर्फबाट रबि सरलाइ।म हजुर नेपालको प्रधानमन्त्री भएको हेर्न मन छ।

  • @rameshacharya9204
    @rameshacharya9204 5 лет назад +107

    सतिले सरापेको देश भन्छन्नी त्यो होइन देश बिग्रेको तपाईं जस्तो मान्छेले चुसेर हो😁 दरो भेट्यो जवाफनै काफी छ सलुट रबि सर 🙏🙏🙏🙏🙏

    • @ybroka3795
      @ybroka3795 5 лет назад

      badhai xa rabi sirr

    • @gunjan-nepal
      @gunjan-nepal 5 лет назад

      सोलुट रबि सर ।
      तर एउटा कुरा सर .... चोर बिरलो ले दूध खाको Complain उस्को माउसंग गर्दा केहि न केही कुरा सुनाएर टार्ने काम हुन्छ । यो रोगको जरैदेखि उपचार गरौं ।

  • @yogendraacharya6599
    @yogendraacharya6599 5 лет назад +19

    असाध्य राम्रो काम रबी सर, धेरै risk लिएर यस्ता काम गर्नु भएको छ

  • @shyamtamang5313
    @shyamtamang5313 5 лет назад

    rabi sir lai salut x Hajur ta भगवान हुनु हुन्छ rabi sir✋✋✋✋🌹🌹🌹🌹💔

  • @dhurbabhdha5925
    @dhurbabhdha5925 5 лет назад +29

    सिधाकुरा अन्लाईन हेर्न मन पराउने हजिर गरौं

  • @imfans6320
    @imfans6320 5 лет назад +40

    सलाम छ रबि सर भन्दै सुरु गरेहैत ✋✋✋✋

  • @OnTimeTVOnTimeTV
    @OnTimeTVOnTimeTV 5 лет назад +221

    यस्तो निडर पत्रकार बरिस्ठ पत्रकार रबि लामिछाने सर कि जय✊✊✊ruclips.net/channel/UCM3pqbcv8WWX9ik7Zo_mOYQ हाम्रो यो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला। धन्यवाद !!!

  • @villagelife1243
    @villagelife1243 5 лет назад +77

    हरेक यवा ले यसरी घुसिखोरिया बिरुद कदम चाल्नुपर्छ र नेपाल मा घुस खोरिया लाई तह लाउनुपर्छ.

  • @jagatdiyal4425
    @jagatdiyal4425 5 лет назад

    रवि सर हजुर को जय जय होस् जय रवि सर ✊

  • @Nishchalkoirala
    @Nishchalkoirala 5 лет назад +10

    आउनुहोस् जनताको चासो गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधाकुरा जनता सग । बिदेश बाट हेर्नेले हाजिर गरम

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +128

    कोहि डाक्टर पाइलट यहाँ कोहि लेखक र कवि
    काम जेजे गर यहाँ तर स्वच्छ बनाउ आफ्नो छबि
    जिन्दगिमा धेरै मानिस देखे, धेरै अझै देख्नुछ,
    तर वास्तविक नेपाल आमाको छोरा चैं तिमि मात्रै हौ रबि ।।
    यहाँ भन्दा धेर भन्नू छैन, कसैलाइ आफ्नो ज्यान भन्दा देश र गरिब जनताको मायाँ छ, भने त्यो मान्छे मात्रै रबि लामिछाने हो !!
    -को को सहमत हुनुन्छ मेरो कुरामा?-

  • @babyworld4850
    @babyworld4850 5 лет назад +41

    तेस्का बाउको खप्पर त कुन चाहिँ भाते ले dislike ठोके छ तेरो त्यो dislike ठोक्ने औंला झरिजाहोस

  • @shibrajgm2670
    @shibrajgm2670 5 лет назад

    सलाम छ रबि दाइ म कतार् देखि हेर्दै छु र म नछुताइ हेर्ने गर्छु र सदासदा मेरो साथ news24 लाई नै रहिरहनेछ

  • @gautamcreation3561
    @gautamcreation3561 5 лет назад +46

    उफ्! लोकसेवा प्रति ठुलै विश्वास थियो तर सब भ्रष्टाचारमा चल्दो रहेछ

  • @Youthnepal_18
    @Youthnepal_18 5 лет назад +19

    रबी दाई, खै कुन सब्दले गुण-गान वा सम्मान गरयौ, हजूरलाई लाख-लाखौ कोटी-कोटी नमन साथै सबै न्यूज़24को टीमलाई झुजारु हैना अति नै झुजारु रिस्क जोखिम बोकेर सर्ब साधारणको लागि न्यूज़ कलेक्शन गर्नु हुन्छ। जो कैमरा पछीको हीरो आम सबैलाई नी कोटी कोटि नमन। मेरो सानो सल्लाह सुजाब नेपाली समाज यस्तो छ की नेपालीलाई दिई-दिई खुवाई-खुवाई राखे जहिले नी हाई हाई गर्छन, जानेर वा अन्जानमा तपाईहरुबाट गल्ती भयो भने तपाई न्यूज़24 वा फिल्डको सिपाहीहरु पत्रकारको त्याग तपस्या छिन भरमा नै भुल्छन यो हाम्रो नेपाली समाजले त्यसैले हर समय होशियार ख़्याल गर्नु हुन अनुरोध सबै सामु, बरु समय लागोस क्रस भेरीफाइड 2 वा 3 चोटी गर्नु होला।। तपाईहरु यसरी समाचार सम्प्रेसन गरी राख्दा देश वा प्रदेशको सह-सचिब सम्मको घुसघोर डाका चोरलाई पर्दाफास गर्दा उनीहरु नी खुलेर नै लाग्लान वा पौठे नाडी जोडाउन आउला, कृपया ख्याल अनि होशियार रहनु होला। बिशेष रबी अनि दीपक दाईलाई सुरक्षाको व्यवस्था नी गर्न पर्यो। चोरै-चोर डाका-डाकै, भ्रस्टाचार-भ्रष्टाचारै भएको देशमा जे पनि गर्न सक्छन। बिशेष बाहिर फील्ड तिर जादा रबी अनि दीपक दाई। God's bless you

  • @asbinkumar7361
    @asbinkumar7361 5 лет назад +19

    नमस्कार रबि सर लगायत सम्पुर्ण news24 unit लाई ✋✋✋✋अनि सफल कार्य को अग्रिम सुभकमना✌✌💞💞🌹🌹🌹🌹💌💌दोहा कतार देखि✋✋✋

  • @hamronepaltv4502
    @hamronepaltv4502 5 лет назад +24

    सलाम छ रबि दाइ video processing मा रहायो

  • @baburamsapkota6089
    @baburamsapkota6089 4 года назад

    सलाम छ रवी सर सारा नेपालीको मन मुटुमा बस्न सकेकोमा ! ! ! ! !

  • @ilamkobhai9137
    @ilamkobhai9137 5 лет назад

    Jay Rabi sir jay nepal

  • @LalitSingh-mt1ql
    @LalitSingh-mt1ql 5 лет назад +17

    आज कार्यक्रम हेर्ने मौका जल्दी मिल्यो नमस्ते रबि सर अनि सिधा कुरा जनतासँग को टिम सबै लाई।

  • @thaqqureevillain7854
    @thaqqureevillain7854 5 лет назад +4

    कति गर्व लाग्छ रबि सरको काम लाई देखेर रबि सरलाइ नेपाल को प्रधानमन्त्री बनाउन चाहने को को हुनुहुन्छ ।।।।।

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 лет назад +21

    *रबि लामिछाने काे ठुलाे Fan यता हाजिर हाै।* 🔊🖐️✋👌

  • @tirtharaj7304
    @tirtharaj7304 5 лет назад

    रवि सर अनि सम्पुर्ण न्युज24 का टिमलाई सलाम छ यस्ता भ्रष्ट र घुसखोरि कर्मचारीलाई अवश्य पनि सार्वजनिक गर्न जरुरी छ यति गर्न सक्यो भने बल्ल हाम्रो नेपाल आमाले शान्तीको स्वास फेर्न पाउने छिन जय नेपाल

  • @thapasujan593
    @thapasujan593 5 лет назад +216

    रबि लामिछने लाई प्राधान मन्त्री बनाम भन्ने यता हाजिर गरुम त

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +10

    आज सबैभन्दा पहिला हेर्ने मनै होकि कसो रबि सर लगायत सम्पुर्ण टिमलाइ धन्यवाद साथै बधाई दिदै कार्यक्रम हेर्न सुरु गरियो है को को हेर्दै हुनुहुन्छ यता हाजिर

  • @bharatmagar3985
    @bharatmagar3985 5 лет назад +17

    यो देस्का हामी युबा अब यो पाटि त्योपाटि भनेर नहिनुम साथी हो।अब रबि सर्को साथमा साथ दिम हर पाटीका कर्याकर्ता अबत खबरदारी गर।नेपाल मा जले जे गर्नुनी हुने भन्ने सोच बदलुम साथिहो अबत खबर्दारी गरुम यो सरकार लाई के भनुम र खोइ उखान टुका गर्दै ठिक छ।अनि जे भन्दानी ताली बजाउने हनुमान देख्दात झन

  • @bigfan784
    @bigfan784 5 лет назад +13

    मान्नु पर्छ सबैले संस्कार सर्बप्रथम रबि दादा लाई नमस्कार रबि दादाको फ्यान जति यता जम्मा हौ है त🙂🙂

  • @kishanbisht6596
    @kishanbisht6596 5 лет назад +10

    सभपथम त यी युबालाई धन्नेबाद भन्न चाहन्छु सबै जनता आट गरै देशमा भस्टचार अन्य गरै

  • @निर्दोषप्रदेसि

    यो देश को नेतृत्व रबि सर ले गरेको देख्ने ठुलो रहर छ।

  • @chandralamsal9225
    @chandralamsal9225 5 лет назад +20

    नमस्कार दाइ बल्ल बल्ल आयो हेर्न पाए सम्पुर्ण टिम लाई यो साहासी काम को लागि धन्यवाद

  • @hirasingkarki5530
    @hirasingkarki5530 5 лет назад +21

    नमस्ते रबिसर लगायत कार्यक्रम सिधाकुरा जनता सङग हेरेर बस्ने सबै सबैलाई नमस्ते ।

  • @himalk.c4661
    @himalk.c4661 5 лет назад +12

    " रबि दाइको फ्यानले यता हाजिर गरौं त!

  • @pragaindra
    @pragaindra 5 лет назад +14

    १००% सही कुरा गार्नू भयो रवि डाईले

  • @yuvrajbasyal6659
    @yuvrajbasyal6659 5 лет назад +29

    घुस खाएको रङ्गेहात फेला परे दुईटै हात काटिदिने कानुन जब सम्म नेपालमा बन्दैन तब सम्म सरकारी कर्मचारि र आफ्नो स्वार्थ पूरा गर्न सत्तामा पुगेका नेताहरु सुध्रिने छैनन्।

  • @sandeshch8327
    @sandeshch8327 5 лет назад +22

    रबि सरलाई 3 cr जनता को सलाम छ

  • @tilakbt3020
    @tilakbt3020 5 лет назад +44

    रविसर प्रधानमंत्री र दिपकसर राष्टपती नभै यो देश नेपाल बन्ने सम्भावना छैन हो छैन कि कसो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +18

    यो मेरो कुरा एकपटक पढेर ! आफ्नो मनको कुरा कमेन्ट गर्नुस ल !
    प्रधानमन्त्री हुने साहाश, आँट, हिम्मत, मुटु, ज्ञान, क्षमता, दक्षता, सबैको support समेत पाइसके पछि अब के ले रोक्छ त, हाम्रो रबि सरलाइ प्रधानमन्त्री हुन ?? मात्र अब केही समय, केही समय पर्खेपछी, त्यो 2 करोड नेपालिको खुसिको दिन आउनेछ,
    जय देश, जय रबि सर !!

    • @babubikashrai8423
      @babubikashrai8423 5 лет назад

      Ganga Ale honi

    • @lalbasnet9704
      @lalbasnet9704 5 лет назад

      Ho Ravi sr lae pm niukt garnilae
      Hami nepali Saby milyra afno thau thau bat andolan garnu parxa
      Vay ramro sanga na vaya andolan garnuparxa

    • @samratchhetri1442
      @samratchhetri1442 5 лет назад

      ramro kam garna mantri nai huna pardaina hajur... rabi sir lai yahi thik xa mantri ko padh ma pugesi jasle ni para dekhauxa hajur

  • @limboosabin1361
    @limboosabin1361 5 лет назад

    रबि सर अनि तपाईंको सम्पूर्ण टिमलाई जति नै धन्यवाद दिए पनि अपुग हुनेछ यस्तै काम गर्दै जानुहोला तीन करोड जनता तपाईंको साथमा छ।

  • @mohandangi2472
    @mohandangi2472 4 года назад

    जय होस रबिजी शक्ति भाव र ज्ञान हिकमत कहिल्यै नघटाेस।

  • @HariChand-s9d
    @HariChand-s9d 5 лет назад +4

    सिधा कुरा जन्ता सँग नहेरि कनै कमेन्ट र लाईक गरनमन अातिएर अाउछ सलाम छ रबिसर हजुर लाई र न्युज 24 का सबै लाई

  • @ramrokura2277
    @ramrokura2277 5 лет назад +29

    Rabi Lamichane sir pradhanmantri hunupar6 💖 💖 💖 💖

  • @loveinnepal1995
    @loveinnepal1995 5 лет назад +9

    नमस्ते रबि सर लाई अनि सिधा कुरा जनता सग का नियमित दर्सक हरुलाइ पनि अनि साउदी बाट हेर्नू हुने जति यता हाजिर हुम है त कति जना हुनु हुदो रहेछ

  • @ritabista2063
    @ritabista2063 5 лет назад

    Good job rabi sir.अब हामी जस्ता बिदेसिन बाध्य हुने नेपाली महिला हरुलाइ देसमै सोरोजगार को बेबस्था मिलाइदुनु होला

  • @amritsunar404
    @amritsunar404 5 лет назад +12

    सलाम छ सिधा कुरा जनतासँगका पुरै टिमहरुलाई

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +12

    हामी नेपाली कहा छौ कता छौ सबै मीली रबी लामिछाने लाई नेपाल को प्रधानमंत्री बनाउ

  • @प्रदेशिजीवनD
    @प्रदेशिजीवनD 5 лет назад +10

    मैले हिजो स्टाटस लेखेको थिय यहि हजुरले भन्नू भएको शब्द नेपाल दलको भरिया एकनाथ ढकालको यो सम्पती कहाबाट आयो यस्को सम्पती छान्बिन हुनुपरो तु हृदय देखिनै नमन रबि सर 👌👍️👌👍️

  • @ramjanmiya3199
    @ramjanmiya3199 5 лет назад +16

    Malai kunaile like garun ya nagarun malai kunai sanga smbanda xainn tr m rabi sir ko timlai like and salam garxu👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmilimbu7022
    @laxmilimbu7022 5 лет назад

    सत्य नास भयो हामी नेपाली अरूको देशले किना सकने नेपाली भयो हामी नेपाली डलर मा बेचिएको छै हामीले कहिले कुरा बुझोउ नेपालीले

  • @rushtamlimbu9253
    @rushtamlimbu9253 5 лет назад +43

    अब कसरी हुन्छ ओलि बालाई पनि स्टिङ्ग अप्रेशन गर्नु पर्यो रवि सर नत्र देश त डुबि नै सक्यो।।

    • @suryacheetri4551
      @suryacheetri4551 5 лет назад

      🔊रबि दाइ को जय हो ।

  • @मनिलालनेपाल
    @मनिलालनेपाल 5 лет назад +27

    चोरीको भुँडी एक दिन न एक दिन फुट्छ भनेको सुनेको थिय ।
    त र अाज रबिसर ले छर्लङग देखाउनु भयो ।
    धन्यवाद रबि हामी छौ साथ मा चिन्ता नलिनु होला ।
    जय रबिसर । 24 टेलिभिज सम्पुर्ण परिवार लाई ।

  • @rajkhadka8159
    @rajkhadka8159 5 лет назад +7

    जय होस रबि दाइको सधै येस्तै सफलता मिलिरहोस 🇳🇵

  • @shahlaxman2712
    @shahlaxman2712 5 лет назад +29

    गिरिजाले गुखायो भन्दैमा केपि ओलिले पनि गु नै खाने हो भने के फरक काङ्ग्रेस र कम्युनिस्ट मा

  • @rjpant8267
    @rjpant8267 5 лет назад

    अरु कुरा छोड .. रबि सर लाई जुन सुकै आपत्ती मा पनि हामिले सात दिनु पर्छ।चाहे मर्न किन न परोस।✊✊

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +11

    रबि सर सलाम छ हजुरलाई माधभ नेपालक‍ो परिवारको बैँक ऐकाउन्ट नेपालम मत्र होईन बिदेसम नी चेक गर्ने कोसिस गर्नु होला रबि सर बधाई छ हजुरलाई

  • @jeamsbaral3872
    @jeamsbaral3872 5 лет назад +7

    अबो को प्रधानमन्त्री रबि लामिछाने सर ✌✌✌✌

  • @taraadhikari1687
    @taraadhikari1687 5 лет назад +15

    राबि भाईलाई कोटि कोटि ण्रणाम घुसलीने मान्छेलाई रंगेहात समातेको चाहिँ सारै मजा लाग्यो

  • @islamicnepalichannelnepal6315
    @islamicnepalichannelnepal6315 5 лет назад

    देशमा कडा कानुन हुन जरुरी छ जसमा माफी नहोस ।र जब घुस र भ्रष्टचार गर्ने कर्मचारी भेटिएमा कहिलै पनि कुनै पनि जागिरमा प्रवेश हुन नसक्ने कानुन हुन जरुरी छ ।

  • @mansingbhul2555
    @mansingbhul2555 4 года назад +1

    Waw waw rabi sir

  • @prakashrai9603
    @prakashrai9603 5 лет назад +32

    भिडियो आएन हजुर किन ढिलो अप्लेट गर्नु भएको हो ???

  • @Kirati_Raja
    @Kirati_Raja 5 лет назад +27

    मान्छेले भन्छन् नि सतिले सरापेको देश सतिले सरापेको देश हैन सर तपाईँहरुले चुसेको देश हो के सर✋✋वाह वाह रबि सर

  • @humza5089
    @humza5089 5 лет назад +6

    सिदा कुरा हेरे र बस्नु हुने सम्पुर्ण मा नमस्ते रबि सर दिपक बोरा लगायत सिदा कुरा को टिम लाई धन्यबाद

  • @renukaacharya-6943
    @renukaacharya-6943 5 лет назад +50

    यो देशले खोजेको मानिस भेटिरौछु । रबि लामिछाने

  • @khadkabk9712
    @khadkabk9712 5 лет назад

    नेपाल का हरेक युवा न्याैपाने भाइ जस्तै निडर भएरा यस्ता घुस खोरहरु लाई बाहिरा ल्याउन जरुरी छ। धन्यवाद छ भाइ। हामी सबै युवा एक हुनिहो भने असम्भव केही छैन र डराउनु पनि पर्दैन किना कि हामी सबै युवाको आवाज रबि सर हाम्रो साथमा हुनुहुन्छ।

  • @sureshlama1612
    @sureshlama1612 5 лет назад +60

    माधाप नेपाल र k.p ओलिलाई जेल हाल्नुहोस ।

  • @sukbahadurthakuri8787
    @sukbahadurthakuri8787 5 лет назад +8

    अाेलिकाे गफ्ले ।
    दुख पायौं हामी जन्ता सबै ले ।
    उखान टुक्काकाे भरमा देस चलदइन ।
    रबि सर प्रधामन्तृ नभए सम्म नेपाल सुध्रिने छइन ।।

    • @sundarkhanal2697
      @sundarkhanal2697 5 лет назад +1

      Ko ho yo hamero pokhara ko bejeyat garani manchey ...

  • @kumarbogati4516
    @kumarbogati4516 5 лет назад +10

    वा मान्छे भनेको त रवि लामिछाने जस्तो हुनुपर्छ ।तर यसरी यक्लै फिल्डमा हिन्दा दु:ख लाग्छ ।कहि कतै दुश्मनको त नजर पर्दैन । तर दुश्मनलाई पनि थाहा छ देसकै निम्ति काम गर्नु भाको छ ।भन्ने कुरा साथ सहयोग सार्हा नेपालीको छ

  • @ramjishahi193
    @ramjishahi193 5 лет назад

    घुसखोर लाइ यसरि नग्याउने स्याङ्जा को भाइ तिमीलाई सलाम देशमा तिमि जस्तो युवाको खाचो तिमि जस्तै युबा यो देशमा हुने हो भने साचिकै देशले चाडै मुहार फेर्नेछ
    कुरा सिधा कुरा जनता संगको

  • @santoshtimalsena4440
    @santoshtimalsena4440 5 лет назад

    सबै नेपालीको भगवान बन्दैछन रबि सर,कयौं को तारो नि बनिरहेको हुँदा राम्रो मान्छे टिक्न नदिने देशमा कुन दिन दासढुङ्गामा लगेर खसाल्न बेर छैन।

  • @megharajkawar1517
    @megharajkawar1517 5 лет назад +7

    रबि सर लाई जबर्जस्ति प्रधानमन्त्री बनाउनु प्रछ देश बचाउ।गर

  • @Karangaha-m1u
    @Karangaha-m1u 5 лет назад +44

    सलाम छ रबि सर अनि news24 all टिम लाई

    • @Simana231
      @Simana231 5 лет назад

      Yo program here dislike garne sabai vrastachari haru ho

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +20

    🇳🇵🇳🇵आदरणीय दाजु रबि लामिछाने हजुर नेपालीको भगवान हुनुहुन्छ !!देशमा भ्रष्टाचार, चोरी ,डकैती,घुसखोरी लाई इस्टिङ अप्रेसन गरि लाइभमा ल्याउने काम साह्रै श्रहानिय छ !सबै पत्रकारहरु रबि लामिछाने दाजु जस्तो हुने हो भने पक्कै पनि सुखी नेपाली समृद्ध नेपाल अबस्य हुनेछ।सिधा कुरा जनतासँग न्युज २४ को सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @quickrespect112
      @quickrespect112 5 лет назад +1

      malai pani Jhapa ko timko phone no chaieko chha euta ghuskhoriko pardaphas garnako lagi

  • @urjvaimoh4681
    @urjvaimoh4681 5 лет назад

    नेपाली रबि दाई थ्यांक यु सो मच

  • @menukachapain2706
    @menukachapain2706 5 лет назад +13

    लोकसेवा मा पनि यस्तो हुन्छ र ? हे भगवान?? हामी जस्ता गरिबका छोराछोरी को भरोसा थियो लोकसेवा आयोग मा।।

    • @deepakbhandari6035
      @deepakbhandari6035 5 лет назад

      Ke garnu yesta kurale ya yi bhusya kukurle nai desh khane vaye...

    • @sarthakneupane2127
      @sarthakneupane2127 5 лет назад

      Menu Chapain
      केही चल्दैन लोकसेवामा राम्रो सङ पढ्नुस सफल भैइन्छ ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +100

    रबि लामिछाने दाजु लाई प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ !! मेरो कुरामा को को सहमत हुनुहुन्छ?? प्लिज कमेन्ट गर्नुहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵म नियेमित कुवेत 🇦🇪🇦🇪🇦🇪🇦🇪बाट हेर्ने गर्दछु!!