ओलीलाई थर्काए डा चन्द्र भण्डारीले, तिमीहरु हुन्जेल यो देश बन्दैन, सधै नचाईने भाषण सुन्नुपर्ने ?दमदार

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Bishal JB
    Video Editor : Bishal JB
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 819

  • @यमराजामहत
    @यमराजामहत 2 года назад +118

    देशले नचिनेको लिडर चन्द्र भन्डारीलाई अबको चुनाबमा चिन्नु जरुरी छ।🇳🇵🇳🇵🇳🇵

  • @sukumanbomjan7303
    @sukumanbomjan7303 2 года назад +1

    ठिक भन्नू भयाे अत्यन्तै सहि हाे ।

  • @ganeshjoshi4459
    @ganeshjoshi4459 2 года назад

    पितरबिग्रेकाेपरिबार र निति बग्रेकाेदेष कहिले बन्नसक्दैन जयदेष जयनरेष ❣️🇳🇵🌺🕉️🚩😄

  • @EkNarayanNeupane-h2x
    @EkNarayanNeupane-h2x 22 дня назад

    धेरै राम्रो सोच

  • @jitenlama1924
    @jitenlama1924 2 года назад +1

    अत्तो शुन्दर भनाई💖💕🙏

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 года назад +1

    Chandra sir sai kura garnu bhayo

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 года назад

    जति भनदापनि यी चाेर नेताहरू लाई लाजै छैन

  • @fattagurung8311
    @fattagurung8311 2 года назад

    Good speech Dr.Chandra bhandari

  • @manishdahal918
    @manishdahal918 2 года назад +1

    Lu Ramro......

  • @pusparajmajhi3763
    @pusparajmajhi3763 2 года назад +1

    Yo video sabai nepalile hernu hcla

  • @khimkhanal4224
    @khimkhanal4224 2 года назад

    Right

  • @subba3880
    @subba3880 2 года назад +3

    Wow !!!!
    Kp le kehi path sikyo hola.
    Kp ka jhole harule pani ab ta thaha bhayo hola.

  • @ramkumarshrestha5480
    @ramkumarshrestha5480 2 года назад

    Good

  • @mountiannepal8377
    @mountiannepal8377 2 года назад +2

    दमदार भाषण

  • @dilmagor3425
    @dilmagor3425 2 года назад

    One of the wonderful SPEECH,TRUE Speech!!!!

  • @durgatvnepal
    @durgatvnepal 2 года назад +153

    आज चाही कडा आयो है चन्द्र भण्डारी जी को , यस्तो दमदार सोचको लागी सलुट !

    • @OLDISGOLDB
      @OLDISGOLDB 2 года назад +5

      But what to do sir ? Nepali people will vote to the same old leader again.

    • @shantikhanal4576
      @shantikhanal4576 2 года назад +4

      Waa kya gajab ko bhasan

    • @sudeepacharya8220
      @sudeepacharya8220 2 года назад

      Nepali lai bheda tesai bhaneko hoina. Jasto pani bhasan ma bikne

    • @RhymesZone77
      @RhymesZone77 Месяц назад

      😊😊😅❤😂🎉😮😅😊

    • @fourgaming8530
      @fourgaming8530 24 дня назад

      Dr sri prmetri ho

  • @homnathtimalsina4832
    @homnathtimalsina4832 2 месяца назад

    Good

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +51

    डा चन्द्र भण्डारी ज्यु हार्दिक सम्मान छ।
    नेपाल मा सत्ता परिवर्तन सँगै बिदेश निती पनि परिवर्तन गर्ने चलन छ, यसलाई रोक्न जरुरी छ।
    विश्व को कुनै पनि देश ‌ले सत्ता परिवर्तन सँगै बिदेश निती परिवर्तन गरिएको पाईएको छैन।

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 месяца назад +14

    सत्य बाेल्दै हुनुहुन्छ चन्द्व भण्डारी ज्यु 🙏🌹🙏🌹हजुर देश भक्त नेता लाई मुरि मुरि धन्यवाद हजुर लाई प्रधान मन्त्री हुनुपर्ने सेरबहादुर ,केपि आेलि हुनुहन्दैन ईनि हरू भ्रष्टाचार गर्ने लाई बचाउने जनताको दुख नबुझ्ने नेता हाे

  • @lalthapa1848
    @lalthapa1848 2 года назад +46

    बुज्नेलाई ईसारै काफि छ डा जि ले भनेका कुरा सबै नेपाली जनताले र नेताले बुज्ने हो भने नेपाल बन्न समय लाग्दैन अरुलआइ गलि गरेर नेपाल बन्दैन नेताका भशण मा तालि बजायर मात्रै देश बन्दैन जयनेपाल

  • @ravishakya7085
    @ravishakya7085 2 года назад +57

    डा चन्द्र भण्डारीजीले मज्जाले भकुण्डे नेताहरूलाई दनक दिनुभो धेरै खुशी र रोचक लाग्यो 🙏🙏🙏

  • @franklin102
    @franklin102 3 месяца назад +36

    देस र जनताको लागि अति चिन्तन गर्ने बुद्धिजीवी ईमान्दार धेरै विशयमा पुर्ण जानकारी हुनु भएको डाक्टर जिउलाई सलोट छ एसता व्यक्तितयो लाई देसको प्रधानमन्त्री हामी जनताले बनाउन सके देस र जनताको प्रगति हुनेछ 🙏

  • @arunk.c.1286
    @arunk.c.1286 2 года назад +63

    भालु लाई पुराण सुनाए जस्तै हो नेपाली जनता लाई सुनाउनु भनेको आज ताली पिट्छन भोले तिनै नेताहरूलाई चुनाव जिताएर पठाउछन । तेत्तिकै भेडा भनेका हैनन गणेशमान ले नेपाली जनतालाई 🙏🇳🇵

    • @美酒濡
      @美酒濡 2 года назад +3

      Nepali ko buddi kailay ni aaudaina mitra .masu raksi petrol ma bikxan sap

    • @MaheshKeta
      @MaheshKeta 3 месяца назад

      भालु लाई पुराण सुनाउनु र के पी वली भन्ने मानब रुपी जन्तु लाई यो कुरा सुनाउनु मकै हो ​@@美酒濡

    • @RamnathOjha-ed4ls
      @RamnathOjha-ed4ls 2 месяца назад

      ❤😂😂😂😂😂😂😂AAAAAAAAAaaaaaaaa#

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 года назад +37

    दमदार भासन को लागि धन्यवाद छ ? केही सिक झोलेहरु

    • @shrestha7142
      @shrestha7142 2 года назад

      Sahamat janauna chahanxu yahako bhanaima ramro kura garnu vo

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 года назад +17

    राजाको पालामा सर्वसाधारण लाइ गरीखान गार्हो थिएन,जनता सुखी थिए, गार्हो थियो त केवल यि अहिलेका लुटतन्त्रेलाइ लुटन नपाएर,अहिलेको जस्तो मनपरी गर्न नपाएर।अब तुरुन्त राजालाइ देश सम्हाल्न दिन पर्छ र राजतन्त्रमा रमाउनुको बिकल्प छैन।

  • @keshavjoshi8395
    @keshavjoshi8395 2 месяца назад +15

    हामी सबै हाइ हाइ गर्छौ, मत दिदा रक्सीमा बिक्रि हुन्छौ सलामछ भण्डारीज्यु, तपाइको सोछ प्रति

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 3 месяца назад +10

    डाक्टर चन्द्र भण्डारिज्यु ! प्रष्ट सङ्ग यथार्थ कुरा मिडियाबाटै पोखिदिनु भयकोमा सम्मान सहित बधाई ।

  • @raimadhav7780
    @raimadhav7780 2 года назад +52

    दा,चन्द्र प्रसाद भन्दारी जिउले बोल्नुभयेको 100% ठिक छ।नेताद्वयहरुलाई पाठ सिकाउनुभयो धेरै राम्रो लग्यो धन्यबाद

  • @ChattanUpdate
    @ChattanUpdate 2 года назад +4

    गोरु लाइ पढाएर मान्छे बनाउन सकिन्दैन तेसैले नया नेतृत्व र नया पार्टी अगाडि बडाउनु पर्छ

  • @sirjanalamsal965
    @sirjanalamsal965 2 года назад +4

    तपाइको विचारमा सहमत नेताका चेतना

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 3 месяца назад +6

    सत्य बाेलनेकाे सदैव जित हुनछ ।।।।ढिला हुन सकछ,अस्भव छैन ।।।।

  • @ChokmayaThapamagar
    @ChokmayaThapamagar 2 месяца назад +4

    धेरेई धेरेई रामराे कुरु गरनुभाे चनदृ भनदारिजिउ तपाईकाे तालुमा जसताे अरु काे।गिदिले कहाँ काम गछ,

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 3 месяца назад +3

    जय होस चन्द्र भन्डारि जिउ अगि बढनु होस, जन्ता साथ मा छनत,

  • @DilliramBimili
    @DilliramBimili 3 месяца назад +3

    नेताको सम्पति सबै राष्ट्रियकरण नगर हुन्जेलसम्म कहिले बन्दै यो देश

  • @shivrajbista6147
    @shivrajbista6147 2 года назад +9

    अति सुन्दर भनाइ हामी सबैले मनन गर्नु पर्ने कुरा हो

  • @dansbist6191
    @dansbist6191 2 года назад +19

    अतिउत्तम भाषण नेता ज्यु । यी नलाईक नेतालाई सपक सिकाउ ।।

  • @gangakoirala3778
    @gangakoirala3778 2 года назад +4

    आदर्निय चन्द्र भण्डारी जि सलोट्छ तपाईं लाई

  • @BasunMishra-tz5em
    @BasunMishra-tz5em 3 месяца назад +5

    एकदम सहिकुरा गर्दै हुनुहन्छ,जय नेपाल!

  • @dbnalbo9142
    @dbnalbo9142 2 месяца назад +6

    सलाम छ डाक्टर चन्द्र भण्डारी सर एकदम सही कुरा गरनुभो सबै ले मनन गरे देश बन्र समय लाग्ने थिएन

    • @ambikasubedi3555
      @ambikasubedi3555 21 день назад

      अब बालेन मियिर लाई छोडि दिनुहोस हाम्रा मान्ननिय बुडा खाडा नेता सहित लाग्नु अब हिरो बालेन ले बनाॐछन बालेन सग बुद्दिनि छ अाटनि गर्छन

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 2 года назад +18

    डा . चन्द्र भण्डारी को अभिव्यक्तिहरु सुनेर हाम्रा देश हाक्ने नेता ज्यु हरु को बुद्धि पलावस पशुपति नाथ ले ईनिहरुलाई सद्बुद्दी प्रदान गरुन

    • @hirabudhathoki3002
      @hirabudhathoki3002 2 года назад

      बुध्दी पलाउन टेस्टेड नेतालाई पुनर्जन्म हुनुपर्छ ।

  • @dhanbbahadurthapa1589
    @dhanbbahadurthapa1589 2 года назад +4

    धेरै राम्रो कुरा गर्नु भयो चन्द्र भन्दारी ज्जु

  • @bbsivlgs
    @bbsivlgs 2 месяца назад +3

    साच्छिनै नेता भने को चन्द्र भन्दारी ज्यु जस्तो हुनु पर्छ।पहिला को बुधा हरु र बुधाहरु को पुच्छर समात्ने युबा लाइ पनि बिदा गर्नै पर्छ।

  • @BijayKarki-vv4px
    @BijayKarki-vv4px 3 месяца назад +4

    सलाम छ चन्द्र भण्डारी राज नेता ज्यु लाई

  • @jangarai2582
    @jangarai2582 2 года назад +4

    हो सर यि सबै बिदा हुनै पर्छ

  • @karanrai9302
    @karanrai9302 2 года назад +13

    अब भाषणले हाेइन काम चाहिन्छ।जस्तै हर्क साम्पाङ जस्ताे ।सबै नेपालीहरु रिस्चर्स गर्दै छन्।अब जनताले आउने चुनाउ मा पाटिहरु लाई बढारेर युवा स्वातन्त्र आउछन् अनि मात्र नेपाल बिकाश हुँन्छ।

  • @bhesnathluitel1637
    @bhesnathluitel1637 2 года назад +5

    हजुरको दमदार शोचमा सलुत छ ।

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 2 года назад +13

    चन्द्र भण्डारी जीलाई यसरी नेतालाई झटारो हानेकोमा खुवघतलागो। यीनेताले देशमा दैनिकी जीवनमा चाहिने वस्तुको उत्पादन मा जोड्डिने रचनात्मक निर्माणात्म कुरा गरे हुन्न भनी कुरामा जोड दिनुभएको छ।चन्द्र भण्डारीलाई धन्यवाद छ।

  • @shanuthapa6065
    @shanuthapa6065 2 года назад +13

    मैले भभन्छु कि मेरो पाटि तेरो पाटि भन्नुभन्दा राम्रो नेताहरु एक भएर अगाडि बच्नुस् देस बन्छ

  • @KheresungRCRai
    @KheresungRCRai 2 года назад +8

    ग्रेट स्पिच डा. चन्द्र भण्डारी सर आउने चुनाब मा उठ्नु बिजय निश्चित छ।।♥️♥️

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 2 года назад +6

    जस्ले जस्तो भासण गरेपनी हाम्रा नेता भारत को झोले बन्छन् तबसम्म हाम्रो देस्लाइ प्रगति हुदैन।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 года назад +5

    अब हरेक पार्टीभित्रका राम्रा मान्छेहरुलाई जिताउनु पर्छ। अरु दलालिहरुलाई यसपालि देशकाे विभिन्न ठाउबाट निर्बाचन हराउनु पर्छ।

  • @shivajipanta4768
    @shivajipanta4768 2 года назад +5

    यही कुरा सोचेर राजा महेन्द्र ले असम्लग परराष्ट नीति अबलम्बन गरे नेपाल मा उद्योग कलकारखाना बाटो घाटो बनाएका थिए हैन चन्द्र भण्डारी ।तर तिमी सत्य कुरा भन्न लाज डर मान्यौ र लालचमा फसेर बोल्न शकेनौ ।धिक्कार छ ।

  • @rambabubhattarai6794
    @rambabubhattarai6794 2 года назад +2

    यती राम्रो नेता नेपाली कांग्रेसको सदस्य हरुले छान्न सकेनन् बिचरा दासी कायेकर्ता🤔🤔🤔🤔🤔🤔

  • @sitapoudel4142
    @sitapoudel4142 2 года назад +9

    देश र जनता काे लागि भलाे हुने भनाइलाई जय नेपाल

  • @ravinneupane385
    @ravinneupane385 2 года назад +2

    यो आयोजक समितिले डा. सुरेन्द्र के.सि लाई किन नबोलायेको हो। भनिदिनुपर्यो

  • @krishnachapagain133
    @krishnachapagain133 2 года назад +8

    dr चन्न्द्र भन्डारि सर हजुर्का कुरा
    जति सुनेपनि मन नभरिने गरि याबत
    समस्याहरु दर्साई दिनुभयाे तर
    ईन्का लागि भालुलाई पुराण
    सुनाई मात्र हाे।

  • @narayansedhai8537
    @narayansedhai8537 2 года назад +14

    सही विश्लेषण । धन्यवाद !!!

  • @nirmalshrestha8638
    @nirmalshrestha8638 2 года назад +8

    हनुमानलाई अंगद भन्नु भयो, तापनि सन्देश राम्रो दिनुभयो, धन्यबाद । म लगायत समस्त गुल्मेलीले गर्व गर्न लायक प्रतिनिधि चन्द्र भन्डारी।

    • @jayantibhat1160
      @jayantibhat1160 2 года назад

      बिहारमा योगि

    • @dipenrijal9179
      @dipenrijal9179 2 года назад +1

      Ae hajur hanuman pachadi feri sandesh liyera bali putra angad gayeka thiye

  • @purnabhujel4309
    @purnabhujel4309 2 года назад +3

    नेपाली काङ्ग्रेसकाे खाँटि मान्छे र सहि विश्लेषण।

    • @alishatamang6542
      @alishatamang6542 2 года назад

      साथि हो तपाइलाइ यो मान्छे सहि जस्तो लाग्छ तर मलाइ त यो मान्छे कुकुर जस्तो लाग छ कहिले पाटिमा कहिले सडक मा कुकुर लाइ हडि दियो भने फिर्ता आउदैन

  • @birlumarrai9479
    @birlumarrai9479 2 года назад +2

    चन्द्र भनडारी केपी शेरबहादुर तिमि हरु एउटाई हो मुलाहो भाशण मात्र फरक छ

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    सहि कुरा उठाउनु भो 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @sitarampathak222
    @sitarampathak222 2 года назад +8

    डाक्टर चन्द्र भण्डारी ज्यु जय नेपाल हजुरका कुराले मन छोयो।

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 3 месяца назад +2

    धेरै राम्रो ये थार्त कुरा भन्नु भयो हजुर को सम्मान गर्दछौ।

  • @premKc-wt7ph
    @premKc-wt7ph 3 месяца назад +8

    चन्द्र दाइ तोपाइ काङ्ग्रेस छोडेर नया शक्ति सङ जोडिनु होस।

  • @TRIBENIVIEW
    @TRIBENIVIEW 2 года назад +1

    भाषण् शैली केपीसंग मिल्यो ।

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 года назад +2

    चन्द्र भण्डारी काङ्ग्रेसका असल,ईमानदार नेता भएर पनि दुष्ट बाट पाखा लगाए।अब युवाशक्ती सशक्त भएर पार्टीकै दुष्टलाई पाखा लगाउन पर्छ कि।

  • @shivrajbista6147
    @shivrajbista6147 2 года назад +2

    हाम्रो शान्ति को देश लाई अशान्ति को भुमी नबनाउ दान मा त स्वार्थ हुन्छ अनुदानमा किन हुदैन

  • @sushil7567
    @sushil7567 17 дней назад +1

    सलामछ भन्डारीजीलाई मानेयोजना गरे तर भगबानला हातथापेर हामीलेदेख्नपाएकैछौ ई चोरलाईकीनघुपुतलीनलागेकोहो लागोस गणतन्त्र चाहीदैन जावोस जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ राजालाइ साथछ ❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂🎉🎉🎉🎉

  • @shushildhakal4892
    @shushildhakal4892 2 года назад +1

    यथार्थ। तर नेतृत्ववर्गमा पर्नेले असन्तुष्ठीमात्रै लेखेर भन्दा कोर्ष करेकसन्स गराउनु पर्छ।

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 2 года назад +1

    मलाई चाहिँ चन्द्र भन्डारिको भनाइ चित्त बुझ्यो ,तपाईला नि?

  • @sarojrai463
    @sarojrai463 2 года назад +1

    झापामा केपी ओलीले जित्नेलाई भन्दा नमुनालाई टिकट देनु भयो पार्टी हारो

  • @sumanluitel5670
    @sumanluitel5670 2 года назад +2

    मैले सुने को भास्न मधे को सबै भन्दा बेस्ट

  • @uddeepak1668
    @uddeepak1668 2 года назад +4

    धेरै राम्रो बिचार सर, तपाई जस्तो ब्याक्ती सरकार मा जानू पर्छ ।

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 2 месяца назад +1

    अबदेशमा खतर्नाक तानासाह काे जन्म गराउदै र २०४७साल देखिका राष्ट घातक अपराधी बचाउदै छन,जनता सजक रहु जय राष्ट जय जनता 🇳🇵🇳🇵🙏🙏🙏

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 2 года назад +3

    Yo speech ma oli matra vayo prachada ani sherahadur ni rakhnu parthyo

  • @purushottamaryal6751
    @purushottamaryal6751 2 года назад

    नेता चन्द्र भण्डरीको भाषण सरै चित्त बुझ्यो अब बोलेर मात्र भएन ठुटा पन्छ्याउन पर्यो ।

  • @tilaksubba1330
    @tilaksubba1330 2 года назад +2

    चन्द्र भण्डारीको भनाई सत्य हो। सलाम छ। पार्टीलाई आफ्नो बिर्ता ठान्ने बिदेशीका दलाल,हुक्के,बैठके,हजुरीया नेताहरु पार्टी नेतृत्वबाट कार्यकर्ताले कठालो समातेर घोक्रेठ्याक नलगाएसम यो मुलुक बन्दैन।

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 3 месяца назад +1

    चन्द्र भन्डारी नेपाली काग्रेस भएता पनि उहाँले नेपालको राष्ट्रियता , नेपालको विकास, रोजगार नेपाली जनताको आर्थिक समद्धि आहिको कुरा उठाएको मेरो उहाँलाई स्यालुट छ।

  • @deorai5152
    @deorai5152 2 года назад

    हाकाहाकी चुनौती ७० वर्षे Outdated Political Leader Mr.K.P.Oli.

  • @prashadking1403
    @prashadking1403 2 года назад +1

    Chandra sir ekdam chitta bujne kuro garnu bho tara इनि झोले हरुलाइ भालुलाइ पुरान सुनाउनु जस्तै हो कुनै नेता भनाउदा भरस्तचारी हरु अरु कुनै देश को भलो गर्लान नेपाल्को भलो कैले चाहानन

  • @thambahadurthapa9291
    @thambahadurthapa9291 2 года назад +3

    Kp ओली,सेरे देउपा,माधब,प्रचण्ड,बाबु राम इ कामका नेता होइनन,जनतालाई चुसेका छन,कर्मचारी लाई भ्रस्टाचार गर्न खुला छुट दिएको छ यो सेरे को सरकार ले.

  • @anmolsharma1329
    @anmolsharma1329 2 года назад +1

    दाजु जय नेपाल , रामायण पढायो पढायो सीता कस्की जोई , भालुहरुलाई पुराण सुनाएर केही फाइदा छ र ?

  • @ChokmayaThapamagar
    @ChokmayaThapamagar 2 месяца назад +1

    नेपालमा बाहिर बाट अ।यकाे जुठेलाई देसचलाउन दियपछि यसतेई हुनछ बाेलर मातृ देस बनदेन सरकार

  • @baburamwagle3872
    @baburamwagle3872 2 года назад +1

    एमाले,माओवादी ,र कांग्रेस का झोलेहरु को बुद्धि कैले आउला?नेतालाई भगवान सरि पुज्छन,ताली पाद्काउछन।तर तेइ KP, प्रचण्दे,शेरे ले देश लाई उक्रेन र श्रीलंका बनाउदै छन झोले हो बुझ।

  • @shankarchau8332
    @shankarchau8332 2 года назад +1

    त्यो अनपढ ओली काका लाई आज मजाले पाठ पढायो शिक्षा लिए है ओली काका

  • @sukumanbomjan7303
    @sukumanbomjan7303 2 года назад +1

    Kp Oli लाई ठिक भयाे । हेर्नू छैन, पढनु छैन, पुरानाे कुरा गरेकाे छ हावा गफ गरेकाे छ ।

  • @gangasubedi5612
    @gangasubedi5612 2 месяца назад +1

    नेपालि जन्ता हरुको नेता हुनुहुन्थ्यो चन्द्र भन्डारी जस्तो हुनु पर्थ्यो अनि मात्रै नेपालि जन्ता ले सुख शान्ति समृद्धि पाउछन तर सेरे बादुर नमरि कन चन्द्र भन्डारी को पालो नै आउदैन के गर्नु जति सुकै कराय पनि सेरे चोर भ्रष्टचारि घुसिया नेता मर्नै पर्छ है साथी हरु ले सहयोग गरौ है

  • @isworikhadka5455
    @isworikhadka5455 3 месяца назад +4

    डा.चन्द्रभण्डारीजीको सही विश्लेषण हो।

  • @DalbahadurSawad
    @DalbahadurSawad 4 месяца назад +1

    नेता भनेको यस्तो नेता हुनुपर्छ 👏👏👏👏

  • @kbrana4305
    @kbrana4305 2 года назад +40

    Dr Chandra Bhandari Sir I'm 100% agree with your view. Thanks for your grate speech & I solute for your voice.

  • @narenkarki5740
    @narenkarki5740 2 года назад +1

    Yeti vanda Pani laj xaina hasdaixan chor haru

  • @vijaychandthakur6119
    @vijaychandthakur6119 2 года назад +37

    Dr. Chandra Bhandari's speech has great value n has lots of potential ideas which the Present Nepal"s Minister should gain n but criticize others.Our Ministers r useless n brainless human.

  • @manishsapkota3532
    @manishsapkota3532 2 года назад +1

    चन्द्र भन्डारी जी लाई देशको बारेमा जानकारी छ

  • @santakhanal4841
    @santakhanal4841 2 года назад +1

    हाम्रेा देसमा घासखनिनेताअाफ्नेेेेेअाचिखाने ।

  • @sreeramshai1314
    @sreeramshai1314 2 года назад +1

    सहि भन्नू भयो यो भस्तचारी हरु लाई जति भन्दानी सुन्नी होइन

  • @MohanGandharba
    @MohanGandharba 2 месяца назад +1

    चन्द्र भण्डारी सरलाइ मेरो सलाम छ।

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 месяца назад +1

    दायाँ र बायाँ दुई तिर दिमाख न भका हुन ओलि सेरे माकुने प्रचण्ड त बाबुराम अर्ध गोलाकार तिर हो ॐ शिव

  • @bhimbahadurgurung2787
    @bhimbahadurgurung2787 2 года назад +2

    Sala bhastacari ko.agadi yo bhasn ramro ho shere Des becuwa oli bhastacari 1 nambar chha hami sabai thah chha

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 2 года назад +2

    पुराना नेताहरूको अन्त नभए सम्म राष्ट्रकाे बिकास सम्भव छैन ,देश बिकास र सिमानाका सुरक्षा गर्ने हाे यी पुराना नेतालाई सदाका लागि बिदा गर्नुपर्छ ।।।।

  • @mbkhamcha4278
    @mbkhamcha4278 2 года назад +1

    आदित्यनाथ याेगी = उत्तर प्रदेश
    अंगद = रामायणकालका दुत