जब राजेश हमालले केपी ओलीलाई भने अरुको हैन आफ्नो कुरा गर्नुहोस् | Rajesh Hamal | KP Oli | Interview
HTML-код
- Опубликовано: 6 окт 2024
- जब राजेश हमालले केपी ओलीलाई भने अरुको हैन आफ्नो कुरा गर्नुहोस् | Rajesh Hamal | KP Oli | Interview
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
केपि ओलिको सिद्धान्त जनता लाई दुखी बनाउने होइन जनता लाई कंगाल बनाउने चाहिँ हो।
Herai Jaio 2083ko vabi pm hun kp oli 😂😂
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
आककककककककककककककककककककककककककककककककककककश्रा=खढीदफथ@@bishaltamang2758
@@deviprasaddahal5104lamo hun x jhole kp chor ko
Rajesh. Hamal. speak. polite
केपी ओलिको खाली गफ मात्र राम्रो हो देश र नेपाली गरीबी जनताको वस्तै छैन
😂😂😂😂😂
माहा नायक राजेस हमाल ज्यु को बोल्ने सैली प्रस्न सोध्ने सैली एकदमै मन पर्छ्🙏💪💛💛
याेस्ता चाैर नेता भन्दा त हाम्राे राजेस दाइ महान हाे
Hoina hau tmro hamal le tw desh ani garibdukhi janatako lagi k makho mareko xar
Nawalparsi ko garib haru lai gayara soda hamal sir le k gareko xa vanera
@@SinghbahadurMahat kin hjr hamlai ni dherai kura tha xa nabalpaeasi ko barema
@@yambahadur8334Rajesh Hamal Neta ho? Neta le garne kaam neta le nai garne ho
सिनेमाको नायक र राजनीतिको खलनायक !
😂
महानायक राजेश हमाल जी लाई फूल को माला लगाएर सुहागत गर्ने जति आउनु होस..
👍👍 सबोई ले माया गारूम...
असल नागरिक
राजेस हमाल
जय राजेस हमाल
रमाइलोकाे लागि के पि अाेली सहि। तर देशलाई नै नेतृत्व गर्ने खालकाे राजनीतिज्ञ चाँही हाेइनन्।
महावीर पूनलाई बोलाउनू पर्यों । केपी लाई comedy champions मा जज राखनु
ट्यापे
Mahabir vaneko ko manxe ho dai?🤔🤔
@@kailashparbat55Timro baulai ghayera sodnu vai
@@king-cr3oo timro hero hola tara haamro laagi zero....
यो मान्छे गफ गर्ने मात्रै हो यस्ता हावा मानिसलाइ हैन महाबिर पुन अनि बालेन जस्तो ब्यक्तिलाई आमन्त्रण गर्नु पर्छ राजेश दाइ❤❤
Nabujnele😂😂yastai ho
सबैको पालो आउँछ हो गाइज तपाईंलाई मन परेन भन्दैमा अरुलाइ नि मन पर्दैन भन्नू झन मुर्खता हुन्छ ।
Muji
ghantoo jasto kura nagar
Kuro sahi ho oli ko interview haernu vaneko samaye ko matrai west
महानायक राजेश हमाल सरको फ्यान जति यता हाजिर ❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
हाजिर है म बुढो आमा पनि😂😂😂
गफाडी र जोकार संग कुरा गरेर समय बिताउनुको के अर्थ होला हमाल जी, यी नलायकहरु को कारण ले गर्दा हाम्रो देशको यो दुर्दशा भएको हो।
राजेश सर यो घिन् लाग्दो राजनीति मा कहिले नफस्नु है ।यो मेरो अनुरोध छ।
राजेश हमाल नेपाली राजनीतिमा आउनुपर्छ । परराष्ट्र मन्त्रालयका लागि उपयुक्त उम्मेदवार। कुनै शंका छैन! 🇳🇵🇳🇵👍👍 Jai Nepal 🇳🇵
केपि बा र राजेस दाइको कुरा सुनेर फ्रेस भइयो दुवै जनालाइ धन्यवाद
राजेस दाइ को प्रस्तुति अब प्रचण्ड को हेर्न मन लाग्यो दाइ
जनताको दुख पीडा अन्याय अत्याचार को विरुद्ध प्रतिनिधि बनेर अभिनय को माद्य्यमबाट साधारण जनतालाई जगरुक बनाउने महानायक राजेश हमाल र आशा देखाएर निराश पार्ने असफल पात्र ।
यकदम सहि कुरा गर्नुभयो राजेश हमाल ज्यु
गफ गरेर केपि बा लाई सकिन्न्😀😀
Hawa kura ma pakka 😂
😢यो मान्छेको बोली र कामगराइ ठिक उल्टो छ कसैले बिश्वास गर्न हुदैन
यो अन्तरबार्ता ,,,,बहस ,,,चर्चा कुनै खास बिसय ,,,घटना,,,परिदृस्य लाई लियेर भएको जस्तो छैन,,,,बेतुके र बेअर्थ छ
भ्रस्टाचारको सरदार! भ्रस्टाचार माफिया चोरका संरछक kp हो
100 % ho मलाइत लास्टेेे हास उठ्याे
शैक्षिक लगायत विभिन्न पृष्ठभूमि लाई हेर्दा खड्क जिको बौदिकता लाई नमन गर्नै पर्छ। राजेश जी त अतुलनीय व्यक्ति हूंदै हुन।
झापा आन्दोलन बाट धर्मराज ढकालको हत्य गरी आएको कोपी ओली त्यसै टेरछ र बोली मै गुण्डा प्रवृति र शैली छ
गफाडीको राजा
संसदिय ब्यबस्था खारेज गर ।
गठबन्धन खारेज गर्!
प्रदेश खारेज गर !!
Mahanayek Rajesh hamal always great 👍
Nepal Ko Best Superstar Rajesh dada❤❤❤
मलाई त केपी ओली मदरासि फिल्मकाे ज्याेनि लिबर जस्ताे लाग्छ कमेदिएन
कमेडियन ऊखाने भ्रष्टाचारि आज राजेसको फेला परेछ
के पी ओलि तर्कशिल हुन है।राजेश हमाल जि लाई समेत डोमीनेन्ट गरेका छन है ।
Bhai emale ko karyakarta ho
1) Ma bhai pardina hulaa ani ke pi ko kunai kura ramro lagyo bhane ye maa le huna parchha ra? ani fack id bata ke prasna gareko aafno iD ta khulauna nasakne le arulaai jiskaaune?
राजेश हमाल नेपाली दर्शकका हिरो तर केपी वली भ्रष्टाचारीका संरक्षक, हावादारी गफदी र देश लुटेर हिरो
Sathi kp ba ma Rajesh hamal sir le kehi nadekheko vaye sayed yo karyakram ko yogya hune thyena hola
राजेश जि काे कुरा १००% सहि छ 🙏🙏🙏
राजेश सर सयमा सय सहि सलाम छ हजुरलाई यस्ता देश र देश का जनतालाई ठगेर सिध्याएर मै हु भन्ने पातकि को अझ पनि अन्न नखाए जस्तो कुरा सुन्न पनि वाक्क लाग्छ
राजेशजीले सोध्ने काम त गर्नु भयो तर अफ्ना बिचारहरु पनि धेरै राख्नु भयो। आफ्ना बिचार राख्ने मन्च अरु नै हुन्छ नि।
फिल्म हेरेर हासो दुख र रमाईलो हुन्छ। अनि हल बाहिर निस्क्यो त। नेपालको हालतले मान्छेहरु फेरि दुखी हुन्छन। हल भित्र सान्दार एसि फेन बस्ने सबै हुन्छ। अझ बिदेशी देशको रमाईलो ठाउहरु हुदा झन मन चङ्गा हुन्छ। अनि फेरि हल बाहिरो निस्क्यो ढुङ्गा बाटो हिलो, दुलो कहिले सफा हुने नेपाल। हैट जय नेपाल..!
टुक्केको जवाफ दिने शैली नै बाङ्गो बाङ्गो 🤣🤣
😂😂😂😂
ओलि को बोली र रुप राम्रो छ मन चाहिँ कालो छ
हमालजी लाइ यो भन्दा अलि उचो कद को सोचेका छन है आम नेपालीले! झारे बेतुक को फुस्रो कुराले खासै शोभा नदिए जस्तो लाग्यो है 😢😢
Akhir e hamal le ne desh ko lagi k noi khulkayako xar
प्रश्नको शैली र मर्म लाई नबुझ्ने व्यक्ति लाई अतिथि नल्याएको धेरै राम्रो हुन्छ् जस्तो लाग्छ।
के पि सर सलाम,राजेश सर हजुरलाई दुईचोटी सलाम,
कुराले खुशी बनाउने अनि ब्यवहार ले दुखी बनाउने ।
याे काम नगर्ने गफाडी सँग कुरा गर्नु
भनेकाे राजेश जी तपाइकाे अाेइट घट्ने छ चेतना भया
Rajesh is rajesh
कडा महानायक राजेश हमाल ज्यु अझै पेलनुपरो गफाडी बुडोलाइ
Surema peleko jasto lagxa full hernu ta 😅😅😅Rajesh le kp lai paleko hoina kp le rajeah lai peleko x😅😅😅
केपी ओली प्रधानमन्त्री बन्ने लागतको मान्छे होइन सिनिमा कमेणि गर्न मात्र सुहाउँदो पात्र हो
चलचित्र क्षेत्रको नायक र राजनीति क्षेत्रको नायक राजेश हमाल र के पी ओलीज्यूको यो संवाद सोचेजस्तो गम्भीरता मैले पाइन । अब्बल व्यक्तित्वहरुबाट मैले अलि धेरै विषयबस्तु र गाम्भीरता सोचेको थिए । मलाई प्रश्नकर्ता राजेश हमालजीको प्रश्नमा दमदार विषयवस्तु खसै लागेन | केपी ओलीज्यूको लामो अनुभवलाई सतही प्रश्नले खल्लो बनायो भने राजेश हमालजीको अनुभवले पनि त्यति भन तान्न सकेन । कार्यक्रमलाई अझ परिमार्जन गर्न सुझाव दिन्छु।
म यो कार्यक्रममा सहभागी थिएँ, मलाई लागिरहेको कुरा हजुरले राख्नुभयो ।
sahi bhannu vo
I also feel so
Ho hai. Tapai ta buje ko mache( so called umer le vanum). Teti pani bujnu vayana kasari question lai divert garera audience ko through bata arkai answer deko cha. Teti jholey vaisaknu vako cha ra
नालायक तिमी हाउ
माचिक्नि मुजि केपि ओली लाइ यहा ल्याउनु भनेको चलचित्र को ध्वज्जा उडाउनु हो
ओलि ❤
एउटा कमेडी भिडियोको लागि आवश्यक कलाकार के.पि.ओली
राजनिति र सिनेमा का माहन हस्ति ज्युहरु प्रति आभार ❤🎉
के पि वलि को एकदम मिठो आवाजमा सहि जवाफ न आइ ढाल मात्र किन गनाइरा छ
that's why manhanayak is mahanayak salute for you rajesh hamal daju🤩🤩💝
हमाल दाईको कमाल देखाउने यस्तै खालको कार्यक्रम होला , अति मन पर्यो दाजु । यस्तै अरु नेताहरु सङ्ग नि होस दाई ।
राजनीतिका महानायक र सिनेमाको महानायक
majak😂
बुन्दै छन् महानायक होकी के भनेर केपि बा लाई
सिनेमा को महानायक र राजनिति को खलनायक
अरुको कुरा गरेर मात्र भएन आफुले के गर्यौ बाजे
oli rajneeti ko kasri bhayo mahanayak hait j pai tehi bahnne
राजेश दाई अनि केपी शर्मा ओलीज्यूको आफ्नो आफ्नो ठाउँमा लोकप्रिय छन्
वाह राजेस सर्🙏🙏
मर्न नसक्ने यो मूली ओली नेपालको सबैभन्दा ठूलो अपराधी हुन्
केके न भनेको खास्सै सोचे जस्तो छैन रहिछ यो अन्तरबार्ता
के पी बा को सबै उदेस्से ठिक छ तर आफन्त बचाउने र आफन्त को घर बनाउने उदेश्य चाहिँ बडि भएको मात्र हो ।❤❤❤❤❤❤
आफै मात्र बोल्ने भए हमाल जि किन guest बोलाउनु पर्यो।
yes
देशको नायक ओलि हुन चल्चित्रको नायक हमाल हुन यि दुवै नेपाल र नेपालिका कमाल हुन
राजेश हमाल सारै फितलो मान्छे रहेछ यार थैट
महाबिर र सन्दुक रोहित लाई ल्याउनुहोस❤❤❤
Great rajesh dai ❤
फिलिमको महा नयाक राजनीति को जन्ता लुट्ने किरा
येस्ता प्रकारका दलालिहरुलाई पनि के अन्तर्वार्ता लिनु होला र ?
हजुर पनि यो मैदानमा आउनुपर्यो देशले असल ब्यक्त्तित्व धेरै चाहेको छ? र सबै दुरगन्ध फोहोरहरुलाई फाल्नु छ ! यो सबै फोहोरहरु जबसम्म मेटिन्न यो देश (Neverever) परिवर्तन हुदैन ? ल देश परिवर्तन गर्ने युवा आउनु पर्यो ?
level nai match vayena.
Rajesh Hamal the Great.
Hoina hau tmra hamal ji le ni desh ani garibdukhi janatako lagi k noi khulkayako xan ra ho
दुई महानायक❤❤
Ghnta kp ta gafadi chor ho
1ita mahanayek arko mahanalayek😂😂
जनतालाई कंगाल बनाउने सिधान्त के पी ओली मा छ
के.पि बांले हसाउने भो ❤️❤️❤️
अरु के गर्ने सक्छन् त तिम्रो bale
केपी बा राजेश दाइ एक दिन लाई c m बनाउनु पछ बाउ
यस्ता मु,,, देश लाई खरानी बनाउने दलाल हरु सङ बहस गरेर राजेश हमाल ले आफ्नो उचाइ घटाय। शेरे, केपि, प्रचन्डे लाई सबैले बहिस्कार गर्नु पर्छ यदि देशलाइ बाचेको देख्न चाहने हो भने।
एउटा सानो आगोको झिल्कोले आगो सल्किदैन् भनेर छाड्दा जंगल सखाप पारे जस्तै हुन यि तीन ठुला दल
ऐ सा राजेश हमाल महानायक नेपाल राष्ट्र सरकार प्रधानमंत्री बणे है
यस्ता बेतुके गफ हमाल जि ले नगरेकै बेस्🙏
बेतुके लागे नहेर्न त जाँठा तलाइ मन नपरेको कुरा सबैलाइ मन पर्दैन भन्ने छ र !
यो मानिस ठिक हो हिनि हमाल सर कति राम्रो गरि बोलिरहेका छन्
म र हजुर सङै लागेको म सिनेमा मा लागे हजुर राजनीतिमा तर म माहानायक भय हजुर किन जनताको नायक हुनुभयन भनेर सोद्नु पर्ने हो राजेश जि ले
Mahanayak 💛
राजेस सर सहि कुरा गर्नु हुन्छ तर ओलि बा हावामा हुनुहुन्छ।
सत्य को सधै खिल्ली उडाउछ असल मान्छे को खुट्टा तान्ने लडाउने नेपाली को सामु दाल भात नै हो
भ्रष्टाचारी को अगुवा ज्यान माराको नाईके यस्ता बख्मफुस्य गफादि लाई ल्याउनु भन्दा डा माबिर पुन कपिल पौडेल रोईद टन्ढु जस्ता ब्यक्ति लाई लिएको भए देश र जनताको हितमा राम्रो सदेश दिन छन यो दुई चोटि सरकारको ढुकुटीबाट किडनिक फेरिएको छ यसको कुनै कुरामा बिसुबास नर्गनु होला
केपिबा आफ्नाे बचपनकाे बेहाेरा देखाउदैं छन
धर्म भनेको सत्यपथ हो,केपी वली भलै बुद्वी र तर्क गणीतमा अगाडी होलान तर ज्ञान र चरित्रमा धेरै पछाडी छन,बोलिमा मात्र चरित्र झल्केर हुन्न महासय व्यवाहार मा पनि झल्कन जरूरी छ।
wow amazing interview salute u raajesh sir
एक साच्चैको हीरो ,आफ्नो क्षेत्रको नायक अर्को गफाडी,चतुर अनी देश र जनताहरुको खलनायक केवल झोलेहरुको मात्र नायक।
Sahi kura❤
Greatest hiro rajesh sir dherai dherai ramro program
याे बृद्ध बालकलाई यसरिनै फ्लिम्मा भाग दिनु पर्याे हमाल जि ,याे मान्छे लाई देश बनाम्ने जिम्मा भन्दा हसाउने मै बढि सुहाउछ ।
किन हो यो केपीले जनतालाई जहिले नि गुमराहमै राख्न खोज्ने।झुक्याउने काम कुरा मात्रै गर्छ।कामै नलाग्ने मान्छे केपी।
Comedy Champion को जज बन्नुपर्ने मान्छे,नेता बनेर देश बिग्रियो।
very nice❤❤
उता कमेडी च्याम्पियन मा एउटा जर्ज बिरामी छ उस्को सट्टामा यो ढोङ्गी के पि लाई उता पठाम एता राजेस दाइ सग लेबल मिलेन
लेभल मिलेन
केपी शर्मा ओली एउटा यस्तो नेता हो। बिधार्थी, कलाकार लगायत बिभीन्न बर्गको मान्छेलाई ध्यान दिएर लागी पर्नुहुन्छ। खुसी लाग्छ।❤
Good luck mahanayak sir 👍😀🎉
That's why mahanayak is mahanayak ...♥️♥️♥️ salute for you rajesh daju...🙏🙏🙏
सारा जनताको नजरमा राम्रोजोकर।वा...
यसमा राजेश हमालको अलि बढी क्रेज देखियो
अब गफ गाफ र मनोरञ्जन मात्र भन्दा देश बनाउने सोचमा पूरा देशबासी लाई उर्जा र साथ दिनु उचित हुन्छ।ढिलो भैसक्यो।
Thank.
हिराे कलाकारले ठूलो काम गर्छन नेताहरूले देश बेच्छ