आइसीटी सेवा निर्यातबाट ३० खर्ब भित्र्याउन कति लगानी गर्ने ? POWER TALK WITH KP OLI । RUPESH SHRESTHA

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2024
  • आइसीटी सेवा निर्यातबाट ३० खर्ब भित्र्याउन कति लगानी गर्ने ?
    डिजिटलाइजेन र विकासमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरिएको संवाद ।
    POWER TALK WITH KP OLI । RUPESH SHRESTHA
    ##BalenShah #RabiLamichhane #SumanaShrestha #KPOli #RupeshShrestha #KantipurTelevision #DigitalNepalConclave

Комментарии • 201

  • @KrishnaBdrSaru
    @KrishnaBdrSaru 2 месяца назад +19

    बाईक को लाईसेन्स रिन्यु गरेको २०महिना सम्म मा पनि license print गर्न नसक्ने देश ले digitalize गर्छु भन्दा रिस मात्र उठ्छ !

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l 2 месяца назад +16

    कान्तिपुरको अलिक मन पर्ने पत्रकार ! तपाइँ पनि इमान चाइ पैसामा नबेच्नु होला।।। 🙏

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 2 месяца назад +16

    नापिस कुरामात्र बडि बाेल्ने एक लैटि सरकार चलाउदा 5 बर्ष सम्मा उखान टुका हानेर सकिस।

  • @sathi3531
    @sathi3531 2 месяца назад +16

    वर्तमान नेपालका राजनैतिक नेताहरु मध्य सबभन्दा धेरै बिषयहरुमा जानकारी राख्ने सर्बोत्तम नेता केपी बा😍🙏

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

    • @ramghimire2784
      @ramghimire2784 2 месяца назад

      Touch to all Master of none....

  • @mukundagautam235
    @mukundagautam235 2 месяца назад +2

    Great leader..kp baa

  • @santoshlimbu3807
    @santoshlimbu3807 2 месяца назад +8

    एउटा राजनीतिक बिषयबस्तु बौद्धिक विश्लेषण सुन्न पाइन्छ कि भनेर भिडियो हेरेको, एउटा कमेडियन शोमा गएको अनुभूति भयो।

  • @MrPrabhu61
    @MrPrabhu61 2 месяца назад +1

    Kp baba is talented leader

  • @mayagrg6684
    @mayagrg6684 2 месяца назад

    Great n multitalente kp baa 🙏

  • @dambarbasnet127
    @dambarbasnet127 2 месяца назад +5

    लाज पचेका नेताहरुको हावाको कुरा के सुन्नु अहिलेसम्म एउटा ट्राफिक लाइट हाल्न नसक्ने नेपालि नागरिक्ता हेर्दा थाहा हुन्छ साथै हरेक सरकारी कार्यालयको कागजी काम राम्रोसँग दिन नसकेको देश हावा उखान तुक्का सुनेर मख्ख पर्नु पर्ने हामी जनता लाजम शरणा गज्छामि

  • @sapkotashivalal6151
    @sapkotashivalal6151 2 месяца назад +6

    अव ग्यासको पाइप् पनि डिजिटल गरेर घर घरमा लैजाने होला नि,

  • @ashishsaud3984
    @ashishsaud3984 2 месяца назад +1

    Great leader

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @badriadhikari3957
    @badriadhikari3957 2 месяца назад +8

    हरेक विषयमा विज्ञता भएको हाम्रो नेता गर्व लाग्छ

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 Месяц назад

      उखान टुक्का को बिज्ञ😂😂

  • @madhavnepal2532
    @madhavnepal2532 2 месяца назад +1

    Wahu…. K p ba ❤

  • @jayadahal6814
    @jayadahal6814 2 месяца назад +5

    kp oli one of the best leader in Nepal ever

    • @subashaidi7510
      @subashaidi7510 2 месяца назад

      😮😮😮😮

    • @bibek250
      @bibek250 2 месяца назад

      Guff hanne best leader 😂

  • @agnisubba539
    @agnisubba539 2 месяца назад +4

    Apps ले बिकाश हुने भो अब तर रेल ग्याँस र पानी जहाज कहाँ पुगे?

  • @rtimalsina12345
    @rtimalsina12345 2 месяца назад +2

    कैलास को चाकरी गरेर जिन्दगी बिताउन लाज लाग्छ कि नहि रुपेश श्रेष्ठ

  • @samsungtest6959
    @samsungtest6959 2 месяца назад

    Great leader kp oli.

  • @bholapokharel9313
    @bholapokharel9313 2 месяца назад

    रुपेश जि , ।कृपाया येस्तै प्रश्न हरु प्रचण्ड , सेर बाहदुर डेउवा माधब नेपाल लगायत अन्य पार्टी अध्यक्ष हरु लाइ पनि सोधि दिनु भये अतिराम्रो हुन्थो । समय मिलाउनु न है ।

  • @RajKeshav99
    @RajKeshav99 2 месяца назад +4

    देश र जनता बाहेक बाेेेले छाेडे याे बालाई।जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @jitenlama1924
    @jitenlama1924 2 месяца назад +7

    कमेडी राजालाई देशको कुरो हैन कसरी हास्ने र कसरी हसाउने भन्ने बिसयमा ध्यान केन्द्रित गराउन अनुरोध 😎😎😎😎😎😎😎😎😎😎😎

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 месяца назад +1

    सोझा सिधा जनतालाई देखाउनु को लागी त रुको जस्तो गर म कुटेजस्तो गर्छु। एउटा काण्ड सिद्धीएको छैन अर्कोसुरु! कहिले गठबन्धन फुट्यो कहिले छुट्यो के हामी जनता चाहि तिमीहरूको गनथन सुनेर बस्ने ?? ओलि जि तपाई पनि घर जुवाईले हो। ससुराली उभोलागेको देख्नु सक्दैन भन्ने भनाई यो हो।

  • @tirthabhatta
    @tirthabhatta 2 месяца назад +1

    संसारकै गफाडी
    मलाई एमाले पार्टीनै होइन जस्तो लाग्छ। यो बा का अन्धभक्त हरूको समुह मात्र हो। एमालेलाई पार्टी बनाउनुपर्छ भन्नेहरू भिम रावल बन्छन्। अहिले त वा आश्वासन कम्पनी मात्र हो।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 месяца назад

    Good luck..गफै गफमा उडाउने नेता हुन के पि वली।

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 2 месяца назад +4

    Is it any wonder why Kantipur is finding it so hard getting a credible guest these days ? Who is next then ? Lal Babu Pundit talking about American green card ? 🤣😂

  • @bishunsahu527
    @bishunsahu527 2 месяца назад +1

    राजनेता केपी शर्मा ओली

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @sumanchhetri2197
    @sumanchhetri2197 2 месяца назад

    Great

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 месяца назад +3

    केपी बा अरूको रिस नगर जनता ले मर्ने बेलामा जिब्रो थुती देलान् बालेन् र सुमना लाई के भनेको तिम्रो यो गुन्डा राज सहिदैन अब कारबाही भोग्न तयार हौ अति गरेउ

  • @omkumarbamjan
    @omkumarbamjan 2 месяца назад +1

    हरेक बिषयमा ज्ञान भएकोले बा राष्ट्रिय बा ।

  • @Janak_moktan
    @Janak_moktan 2 месяца назад

    राजनेता ❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 месяца назад +1

    Kp jyu ko sasan ma digital App lagayat Nagarik app suru bhayeko ho. Aba digital system lai Sudhar garer 100% bhar pardo banaunu Parne samay aayeko chha. Go ahead with innovative knowledge. Jay hos.

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @user-gt2fb6vs4x
    @user-gt2fb6vs4x Месяц назад

    dellusive

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 2 месяца назад +1

    बोल्न सिपालु कुरा मिलाएर बोल्ने हुन टुक्के बुढा भासण मात्रै हो टुक्के बाको ।

  • @binodgautam4965
    @binodgautam4965 2 месяца назад

    गिरिबन्धुको जग्गामा स्मार्ट सिटि बनाएर बिकास गर्ने बाको योजना अदालतले रोकिदियो अब कता बिकास गर्ने खोइ।

  • @BINODPaudel-bc9bs
    @BINODPaudel-bc9bs 2 месяца назад

    My favourite Rupesh sir

  • @harishrokaya8701
    @harishrokaya8701 2 месяца назад +2

    Bahut talent kp baa

  • @jitenlama1924
    @jitenlama1924 2 месяца назад +1

    भगवान कसम इनि स्याल बुडाको मुख मात्र प्यार प्यार देशको धमिरा हुन्🤬🤬🤬🤬😎😎😎😎😎😎

  • @jackeyniraula
    @jackeyniraula 2 месяца назад

    प्रस्न सोध्नु पर्ने महाबिर पुनहरु जस्तो लाइ , कहा येस्ता देशको रगत चुस्ने जुका हरु लाइ सोध्या तेत

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 месяца назад +1

    हाम्रो नेपालका नेता प्रधानमन्त्री मन्त्री भएर चोरी डकैती अपराध मात्र गर्छन् जाबो युरिया मल किनेर ल्याउन सक्दैनन् जब सत्ता बाहिर हुन्छन् अनि दुनियाँ अर्थी बुद्धि लेक्चर दिदैहिड्छन बा कुरो गर्यो कुरैको दुख

  • @Creation_hub13
    @Creation_hub13 2 месяца назад +1

    कान्तिपुरले नेपालर नेपालिकाे कहिल्यै हित गर्दैन ।

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 2 месяца назад +11

    Yasta fatha KO Kura sunney kohi hola ?

    • @jayadahal6814
      @jayadahal6814 2 месяца назад +1

      तैलेनै सुनेछस नि ।।

    • @krishnashrestha9353
      @krishnashrestha9353 2 месяца назад +1

      रमाइलो को लागि सुने मैले त।।बडो entertainment मिल्यो सुन्दा।।।अरु त के मिल्नु नि

  • @ramghimire2784
    @ramghimire2784 2 месяца назад

    नेपालमा एउटा गतिलो प्राविधिक र सिधा प्रश्न गर्ने र चितबुझ्दो उत्तर नआउदा खण्डन गरेर प्रश्न सोध्ने स्तरिय पत्रकार रहेनछन। लण्ठ्याङमन्ठ्याङ गरेर ओली उखान भनेर मात्रै समय गुजारे।बिडंम्बना।

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 месяца назад +1

    हामी जनता लाई रोजी रोट
    आफ्नै देश मा चाहिएक छ बिदेश मा हैन

  • @prakashthapa2165
    @prakashthapa2165 2 месяца назад

    Great leader 🙏

  • @padampoudel4558
    @padampoudel4558 2 месяца назад

    Salute comrade

  • @arjunaryal1617
    @arjunaryal1617 2 месяца назад

    गफै हो गफ यो देश बनिसक्यो😅

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 месяца назад

    अन्तरबार्ता लिने पनि त्यस्तै दिने झन के भनु।।डिजिटलाइजेसन शीर्षक छ बोलाको छ पन्चायत कालको मान्छेलाइ।।बोलाउ कि सुमना कि बालेन जस्ता भिजन भएको ब्याक्तीलाई ।।।अनि पो सहि भिजन मिल्ला।।जसले यतिको सालमा नि केही गर्न सकेको छैन उसैलाइ बोलाको छ हाहाहा what a joke ।।।😂😂😂

  • @LalanSah-xv7rk
    @LalanSah-xv7rk 2 месяца назад +1

    1000करोड ,,,,चोर आयो चोर

  • @khadgajitlama6775
    @khadgajitlama6775 2 месяца назад

    loan raised from 14 to 20 kharab in 3.5 years.provide good dreams.talkative's talk.

  • @arjunc1278
    @arjunc1278 2 месяца назад +2

    Byecut kantipur

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Месяц назад

    Soon Nepal will become Singapore, gas pipeline will reach every people's home and there will be sea in Nepal, happy Nepalese, Nepal is becoming the richest country in the world 🌍🌍🌍 Wait and watch??? Jaya Giribandhu...

  • @pusparajbaral2363
    @pusparajbaral2363 2 месяца назад

    अन्धभक्तहरु को लागि नक्कली रास्ट्रीय बा कठै😮

  • @D.88MagarSijapati
    @D.88MagarSijapati Месяц назад

    भ्यु टावर पनि त्यसैको उदाहणर हो कि??

  • @arunbelbase12
    @arunbelbase12 2 месяца назад +1

    यो पत्रकार पनि झोले पत्रकार परेछ

  • @GyanendraTumrok
    @GyanendraTumrok 2 месяца назад

    Kantipur mafiya media lai biswas garne aadhar harayo...

  • @chakratamang2984
    @chakratamang2984 2 месяца назад

    एउटा स्मार्ट कार्ड छाप्न बर्षा लाग्छन् कुराचही डिजिटललाईज रे भातमारा नेताहरुको फुर्ति 😊

  • @user-gt2fb6vs4x
    @user-gt2fb6vs4x Месяц назад

    नाके पानीमरु लाई मार्न एक मिनेट लाग्दैन यार । जंगली

  • @Shengha.
    @Shengha. 2 месяца назад

    सबै झोलेहरु भेला भएछन् !!!!

  • @KhagendraLimbu-qb4ku
    @KhagendraLimbu-qb4ku 2 месяца назад +1

    Jhuta bolnu siknu x bhane Oli babai sang siknu parx ha

  • @udhdabaryal6787
    @udhdabaryal6787 2 месяца назад

    गफाडीको गफ ..................

  • @pulsarns200lovers6
    @pulsarns200lovers6 2 месяца назад

    Giri bandhu ko jagga sattapqtta garna kun kun technology use vayo tyo pani janna paya hunthyoo😅😅

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 2 месяца назад

    Jack of all , master of none; kp oli

  • @Nepal4631
    @Nepal4631 2 месяца назад

    Tyo boleko purana kura ahile pani garna sakinxa kp g sarkaar maa ahile pani xau ta

  • @Ramtamang-v2h
    @Ramtamang-v2h Месяц назад +1

    2 ota Kidney fail bhudo

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 месяца назад +5

    बामाले भ्रस्टाचारको कारखानाको मालिक

  • @dambararyal2261
    @dambararyal2261 2 месяца назад

    Good evening

  • @keshabregmi5556
    @keshabregmi5556 2 месяца назад

    यस्ता फन्टुसको के कुरा सुन्नु झापाको ओली टावोर जस्तै हो

  • @DeepakDhami-yv6kb
    @DeepakDhami-yv6kb Месяц назад

    गफले र यो मुजिलाइ कस्ले सक्ने

  • @prakashgurung-6645
    @prakashgurung-6645 2 месяца назад

    खालि उखान टुका मात्र।सुनदानि हयट जय बालेन ।

  • @Budhathokisita
    @Budhathokisita 2 месяца назад

    4G ko kura tw ktm ma matra ho sir ktm najik nuwakot samma ko jilla ma tw chalaina ramro sanga durgam jila ko k halt hola .

  • @thegodfather287
    @thegodfather287 2 месяца назад

    kantipur lai bahiskar garau

  • @GyanendraTumrok
    @GyanendraTumrok 2 месяца назад +1

    Boler desh sakhap banaune neta ra 12 bhai miler desh dunauna lage bhanchhan ho ki kya ho sunna bekar chh.

  • @umargurung6188
    @umargurung6188 2 месяца назад

    बुडालाई यो बाबुले मात्र तह लगाउदो रहेछ,नत्र बुडाले गफनै छाडेर उलु बनाउने थियो।

  • @umargurung6188
    @umargurung6188 2 месяца назад

    दिमाग ठिक नभएको कि डाटुवा हो?अफुले बोलेको अफैलाई थहा नभयको?

  • @parshuniroula9380
    @parshuniroula9380 2 месяца назад

    नजानेको चाइ केही नै छैन बा ले ❤❤❤

  • @tankashrestha9944
    @tankashrestha9944 2 месяца назад

    काङ्ग्रेस लाई रबिको खुट्टा तान्दै ठिक्क छ खै के खै के

  • @tracharya2022
    @tracharya2022 2 месяца назад

    कमीला मर्ने बेलामा पखेटा पलाउछ भन्थे हो रछ

  • @sumirai4943
    @sumirai4943 2 месяца назад

    Yo ta oli ji le dhateko holai sabbai online hunxa vnera hehehe

  • @dhanranamagar1
    @dhanranamagar1 2 месяца назад

    अध्यक्षज्यु चिनमा गरिब बैज्ञानिक भेट्नु भएको कुरा सुने।त्यस्तै हजुर सरकारमा रहदा पनि नेपालमा केही गर्छु भनेर बसेका महाबिर पुन को राष्ट्रिय आबिस्कार केन्द्रलाई किन सरकारले बजेट छुट्याएको भेटिदैन नि मेरो सुझाव मात्रै हो हजुर

  • @gopalbasnet7417
    @gopalbasnet7417 2 месяца назад

    हैट, गफाडि

  • @kumarthapa9530
    @kumarthapa9530 2 месяца назад

    कैलासको हलि झोले पत्रु

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 2 месяца назад +4

    Yo interview line Manche Pani party KO jhole jasto lageyo

  • @IT_solutionnepal
    @IT_solutionnepal 11 часов назад

    Kal la lanu ne yo Chor lai

  • @SiriparsadLimbu-zy9ss
    @SiriparsadLimbu-zy9ss 2 месяца назад

    Yo rupes bhanne prasna karta kantipur media ko hanuman ho.?😮

  • @ujwalthebe3049
    @ujwalthebe3049 2 месяца назад

    फटाहा

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 2 месяца назад

    इनले त उहि पानी जहाज लेउने होलान् रेल कुदाउने होलान् सिटामोल खान सिंगापुर पुगेर देखेका बिचरा जनता ले भनेँ सिटामोल खानु नपाएर ज्यान गुमाउनु परेको के थाहा ईनलाई कठै बरा

  • @ghanenjungchhetri9800
    @ghanenjungchhetri9800 2 месяца назад

    बिहारिको ज्यानमाराहरुको tv

  • @user-wh9to7tt8e
    @user-wh9to7tt8e 2 месяца назад

    सबै नापियो😮

  • @CO-L_vlog
    @CO-L_vlog 2 месяца назад

    बा पनि यही च्यानल मा जानुपर्ने 😢

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 2 месяца назад

    गफाडीमा जता नि गफाडी

  • @Hjggjhdfnkf
    @Hjggjhdfnkf 2 месяца назад

    कान्तिपुर कसैले पनि नहेरे हुन्छ चोर कान्तिपिर चोर kp

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 2 месяца назад

    उखान कै डिजिटल त होलान् नि आफ्नो खरको झुपडी सजाएर राख्ने पाले राखे जस्तो

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 2 месяца назад

    After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @subashaidi7510
    @subashaidi7510 2 месяца назад

    Guff ta jhapa li sal kp oli

  • @sureshbhandari607
    @sureshbhandari607 2 месяца назад

    Kp oliko jati chhemata banauna ho pahila birodhiharu

  • @user-bz6lx4di6i
    @user-bz6lx4di6i 2 месяца назад

    मोबाइल सेवा वा टेलिफोण कस्ले पो ल्यायो ,,?

  • @dantarami4277
    @dantarami4277 2 месяца назад

    केपि ओलि साच्चै भन्ने हो भने एक राजनेता नै हुन❤️❣️💘🇳🇵🙏

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @Sportlover259
    @Sportlover259 2 месяца назад

    Gafadi baje❤❤❤❤

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 2 месяца назад +1

    Kantipur varat ko dalal mafiya media ho

  • @arjunjung-ws6wk
    @arjunjung-ws6wk 2 месяца назад

    Yesto bhutibang lie prashna

  • @nirajbhandari3664
    @nirajbhandari3664 2 месяца назад

    त कहिले मर्छस उखाने?