भ्रष्टाचारीहरुले छारो टार्ने काम न गर्नेहुन्!! यो देशमा किशुनजी को पालादेखि लगभग ५० वर्ष अगाडीदेखिको निरन्तर कामको खानेपानी बिकासको अवस्था!?? थुक्क देश लुटाहाहो?? यस्तो पनि हुन्छ बिकास?? जनता भेडा हुनुको उपलब्धिहरू यस्तै हुन्छन्!!🤔🤔
निर्माण कार्यहरू गर्दा हतार हतार गरि माटो भर्दा कम्प्याक्सन गरि माटो पुर्ने काम नगर्दा र प्राबिधिकहरूको दृष्टि नपुगेर यसरी घट्नाहरू हुने गरेको छ र सम्बन्धित निकाय यस्को जिम्मेवार हुनु पर्दछ । यस्मा सम्बन्धित निकाय र नेतृत्वको गम्भिर ध्यान जावस । धन्यवाद
भए को छ होइन, भए का थिए सर ! के गर्ने तपाईं हामी बोल्न नमिल्ने! अर्को कुरा जब ढल लाइन मा प्वाल पारेर बिद्युत तार को पाईप बिछ्याउने भनेपछि यहाँ भन्दा बिडम्बना अरु के नै देख्नु पर्ला र नेपाल मा सर ॥ धन्यबाद
Corruption le bhareko kaam.. Ajhai masu bhat khara vote dinu. Pm minster palika jasto powerful place ma corruption jabha sama hatdaina... Tabha sama yo we all deserve it.
Aba chunab ma vote halda bichar garera vote halnus kaam garne lai vote dinus party bhanera feri party kai pachi nalagnus..afno thau ra desh ko bikash chahanu hunxa vane
Chinikaji mayor lai vannu wuha lay dherai ramro kaam garnu hunxa road mai basera uwha ko support haru sabai chinikaji ko ek champcha gu khayera help garna aauxan
अब देशमा अधम्हरूले अनिष्ट निम्ताउने छन् किनकि हाम्रो प्रकृति देवीले भ्रष्ट अधम , नैतिकहीन शासकहरूको विरुद्धमा थप बितण्डना लिएर आउनेछिन् यसर्थ सबै श्रमजीवी जनतालाई सतर्कताका साथ सत्यको मार्गमा अडिग रहेर बस्नु होला भन्ने बिनम्र अनुरोध गरिन्छ। अधमहरूको नेतृत्ववर्ग ध्यान रत पनि देऊ _ " अन्यायो पार्जितम् द्रब्य दश बर्षाणि तिष्ठति । प्राप्ते चौकादशे बर्षे सममूलं तद्विनश्यति ।।" नेपालमा खानेपानी र सरसफाई तथा सडक निर्माण को क्षेत्रको भ्रष्टाचारको कारण जनताले ठुलो शास्ती भोग्नुपरेको मात्र होइन कि अकालमा धेरै जनताको ज्यान पनि यो नौलौ राज्यप्रणालीले लिइरहेको देखिन्छ। अधम शासकहरूको देशमा यस्तै हुँदो रैछ। धन्यवाद।🎉🎉🎉😢🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢
लापरबाही नेपाली इन्जिनियरको र सरकारका निकाय र सरकारको जता ततै जेकाम गरेपनि दिगोछैन सरकार बरु राजाको पालामा राम्ो बलियो बनाउथे र भ्रस्टचार पनि कम थियो राजाका पालामा बिकास भैसके पछि सरकारी अनगमन हुन्थियो अहिलेत कागज मा सिमीतछ हुन्छ किन नेता ज्यु नआयेर होकी नगरेरहो पाटि नेता धेरै भये नेपालमा तेहि भयेर नेपालमा बिकास नहुन सकेकोहो र कमिसन बढी खाने काम फितलो बलियो नगर्ने जताततै येस्तैछ फटाकाम गर्ने गरेकाछन सरकार कुनै पनि काम गर्दा जग बलियो नहुने मेटल कम हाल्ने बाटो हेरौन ढलान कस्तोहुन्छ बिचमा गहिरो छेउ छाउमा हाइट बनाउने र ढल हाल्दा सुलोप बडी नबनाउने सम्म ढल हाल्ने माटो भरीयेर छिटै ढल।बन्द हुन्छ यो बनाउनेको गल्ति र सरकारको अनगमन नहुने अनि नोट झ्याम पारी हाल्ने गरेको देखीन्छ सरकार बिदेशिको बिकास हेरन हो नेपालका मिस्तिरी इन्जिनियर ठेकेदार हौ क्या फटाइ कामकर्तेहो सरकार देखो
निर्माण कार्यकाे समयमा सम्बन्धित प्राविधिकहरू नियमित रूपमा निर्माण स्थलमा उपस्थित नहुनु, स्पेशिफिकेसन अनुसार काम नगर्नु साथै लापरवाही गर्नु नै याे अवस्था आउनु हाे ।
काठमाडौंको घरघरमा पानी पुर्याउँछु भनेर पाईप लाईन जोडेर पानी अाईसकेको थियो । फेरि के कारणले मेलम्चीको पानी बर्षौ सम्म बन्द गरेकोे हुनाले पानीको फोर्सको कारण पाईप लाईन फुटेर सिँगो काठमाडौं नै डुबाउन सक्छ । यदि अझैसम्म घरघरमा मेलम्चीको पानी पुगेन भने जे पनि हुन सकिन्छ । पैसा कमाउने लोभले पानीको मुल थुनियो भने काठमाडौं डुबानमा पर्नेछ
Tyo melamchi ko thekka liney thekdaar haru lai teha lyayera chopalnu parney kati helchakrae janta haru lai kati saasti aba janta haru ley bujhnuparyo aba cheytna awos party party vanney jholy haru.
Dhani , garib , dusman , chahe jesukai hos tyo ego lai said ma bhuler , yo desh deployment area ya devlop county banaunuko lagi ek ek niswartha bayktigat rup ma chenge bhayera Aagadi badnu parchha , ek din free khanu payer jiban chhaldaina ,__ajhai futures expensive bhayera aaudai chha Aaja Chaliraheko life , voli ka futures ma garho hunchha , yo kura --- all NEPAL --ko janta le bujhnu parchha , aaja aafulai dhadter hidda voli _ life time dhater jiunu parchha ,plz cheng nepal & nepali jantaharu🙏
घटना हुनु भन्दा पहिलै मेयर बालेन शाहा लाई जानकारी गराएर कुन वडा हो,सम्बंधित वडाले काम गर्नु पर्ने.घटना भै सक्यो अब जनताको क्षति पाउनु पर्यो. नगरपालिका ले यता ध्यान दिएर समस्या को समाधान गर्नु पर्यो. धन्यवाद
Bipati aaunjel karaune ho chunab aaepachi birsine ho janta le | yo party ra tyo party ko vandai aafu aafu jhagada garne ho tara yo aapati maa tehi manche ek jut hununparcha neta haru masta guf handai khadai poudai baseko hola😮
Corruption garira gariko kaam ma yesto problem creat hunxa. Jun High level KO equipment use hunu partheyo teyo bhayena, Matlab 100 rs KO saman use hunu parni ma but 0.1 rs KO saman use garira banayeko bhayera yo problem bhayeko ho.
Corruption garira gariko kaam ma yesto problem aauxa, 100 rs KO saman use huni parni cheese lai 0.1 rs KO saman rakhera bhaniko kaam yestai hunxa. Totally corruption garira gariko kaam ho yo
अहिले तपाईँहरूले भोग्नुपरेको पिडा ,आउने चुनाव मा भोट दिने बेलामा नबिॅसिनु होला।🙏🙏🙏
८४ मपनि वोट एमाले,कॉंग्रेस,माओवादी लाई देउबा। यसरी नाई बिकास हुनछ।
omg खड्गे प्रधानमन्त्री बनेपछि के के हुन्छ यो देशमा
महानगर प्रहरीलाई धेरै धेरै धन्यवाद ।
Machaa khayo Ra pokhari massera ghar banaye pachiii ... Kye ko xhetiipurtii niii .... Thikkai vayo 👍
एक महिना अघि नै मेलम्ची पानी बन्द गरेको होइन र ! कसरि मेलम्ची पानी को प्रभाव पर्यो? कतै ढलको पाइप दुलो त पारेन यि फटाह कर्मचारीहरूरले!
भ्रष्टाचारीहरुले छारो टार्ने काम न गर्नेहुन्!! यो देशमा किशुनजी को पालादेखि लगभग ५० वर्ष अगाडीदेखिको निरन्तर कामको खानेपानी बिकासको अवस्था!?? थुक्क देश लुटाहाहो?? यस्तो पनि हुन्छ बिकास?? जनता भेडा हुनुको उपलब्धिहरू यस्तै हुन्छन्!!🤔🤔
नेपाल सरकारको धयान जावोस
निर्माण कार्यहरू गर्दा हतार हतार गरि माटो भर्दा कम्प्याक्सन गरि माटो पुर्ने काम नगर्दा र प्राबिधिकहरूको दृष्टि नपुगेर यसरी घट्नाहरू हुने गरेको छ र सम्बन्धित निकाय यस्को जिम्मेवार हुनु पर्दछ । यस्मा सम्बन्धित निकाय र नेतृत्वको गम्भिर ध्यान जावस । धन्यवाद
ओलि प्रधान मंत्री भयपछि देशमा धेरै बिनास भयो अब गणतन्त्र समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद ❤
मेलम्ची खानेपानी आयोजनाको पाईप बिछ्याउने काममा निक्कै लापरबाही भएको छ। यो एक उदाहरण मात्रै हो।आउने दिनमा यस्ता घट्ना धेरै घटेको देख्ने छौ।
भए को छ होइन, भए का थिए सर ! के गर्ने तपाईं हामी बोल्न नमिल्ने! अर्को कुरा जब ढल लाइन मा प्वाल पारेर बिद्युत तार को पाईप बिछ्याउने भनेपछि यहाँ भन्दा बिडम्बना अरु के नै देख्नु पर्ला र नेपाल मा सर ॥ धन्यबाद
Corruption le bhareko kaam..
Ajhai masu bhat khara vote dinu.
Pm minster palika jasto powerful place ma corruption jabha sama hatdaina... Tabha sama yo we all deserve it.
भीमसेन थान मा पसिना आउनु अनिष्ट हुन्छ हुन्छ कीन की इ चोर हरू जहीले पनी राती बाह्र बजे मात्र गर्छन राछ्यस काल हो कहीलै भलो हुँदैन
जस्ता नेता खोजे तेसतै बिकास पाए,,के लेसन लिने
नेपालमा जे बन्छ त्यो काम छैन पुल बनायो पुल भचिन्छ सडक बनायो ३ महिनामानै खाल्डा पर्छ "मेलम्छी"...😂😂
जनताले कर तिरे काे छ सरकारले त्येसकाे भर्पाई गरिदिनु पर्छ।
Aba chunab ma vote halda bichar garera vote halnus kaam garne lai vote dinus party bhanera feri party kai pachi nalagnus..afno thau ra desh ko bikash chahanu hunxa vane
Yehi ho Bharshtha chariharuko kamal
Pahila pani pani pasnay thau ho.
Chinikaji mayor lai vannu wuha lay dherai ramro kaam garnu hunxa road mai basera uwha ko support haru sabai chinikaji ko ek champcha gu khayera help garna aauxan
Good karma ko fal ta paunai parcha janta chor bayasi yestai ho jai janta😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
होइन नेपाली लाई कति दुख्ह हो के के चिज बाट बच्ने हो।
Chunab audaex feri masu vhat khanu ready hunu hola ani feri managar lai dos jati dinu hola ...
वहाँ बाट नछोडेको पनी काठमाडौं मा बिस्फोट , ढाँट्न नि कति सम्म ढाँट्ने... सरकारले , आयोजनाले , जनताले कस्ले ! ? जनताको सम्पति त गयो 😢
हामिलाई मेलम्चि बन्द भयाे भन्छ कसरी पाईप फुट्याे चाेरहरू।vip पावर वालालाई खुशि वनाउदा वडि प्रेसर भयाेकि।
अब देशमा अधम्हरूले अनिष्ट निम्ताउने छन् किनकि हाम्रो प्रकृति देवीले भ्रष्ट अधम , नैतिकहीन शासकहरूको विरुद्धमा थप बितण्डना लिएर आउनेछिन् यसर्थ सबै श्रमजीवी जनतालाई सतर्कताका साथ सत्यको मार्गमा अडिग रहेर बस्नु होला भन्ने बिनम्र अनुरोध गरिन्छ। अधमहरूको नेतृत्ववर्ग ध्यान रत पनि देऊ _
" अन्यायो पार्जितम् द्रब्य दश बर्षाणि तिष्ठति ।
प्राप्ते चौकादशे बर्षे सममूलं तद्विनश्यति ।।" नेपालमा खानेपानी र सरसफाई तथा सडक निर्माण को क्षेत्रको भ्रष्टाचारको कारण जनताले ठुलो शास्ती भोग्नुपरेको मात्र होइन कि अकालमा धेरै जनताको ज्यान पनि यो नौलौ राज्यप्रणालीले लिइरहेको देखिन्छ। अधम शासकहरूको देशमा यस्तै हुँदो रैछ। धन्यवाद।🎉🎉🎉😢🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢
सरखारले खाने पानी बनायको हैन धराप थापेकोहो,जनता मरून
यो रक्सि मासु खाएर येई केपी सेरे हरु लाइ जिताउने हरु ले दुख पाउनै पर्छ 😄😄😄
Melamchi bata paisa kamounu parena ta!!!
कम गुण स्तरीय पाइप को प्रयोग हुन सक्छ !
ज्यान माराहरु सत्तामारदेखी येस्तै येस्तै भैरहन्छ।
जब केपी ओलि चोर प्रधानमन्त्री बन्छ तब नेपाल मा दुर्घटना मात्रै हुन्छ यो केपी लाई सबै मिलेर मार्दिम त कोही छ अगाडि बढ्ने?
vot dine bela aankhaa dekhdaina vedaa hru awni parinaam ta piehaalx ni estai
लापरबाही नेपाली इन्जिनियरको र सरकारका निकाय र सरकारको जता ततै जेकाम गरेपनि दिगोछैन सरकार बरु राजाको पालामा राम्ो बलियो बनाउथे र भ्रस्टचार पनि कम थियो राजाका पालामा बिकास भैसके पछि सरकारी अनगमन हुन्थियो अहिलेत कागज मा सिमीतछ हुन्छ किन नेता ज्यु नआयेर होकी नगरेरहो पाटि नेता धेरै भये नेपालमा तेहि भयेर नेपालमा बिकास नहुन सकेकोहो र कमिसन बढी खाने काम फितलो बलियो नगर्ने जताततै येस्तैछ फटाकाम गर्ने गरेकाछन सरकार
कुनै पनि काम गर्दा जग बलियो नहुने मेटल कम हाल्ने बाटो हेरौन ढलान कस्तोहुन्छ बिचमा गहिरो छेउ छाउमा हाइट बनाउने र ढल हाल्दा सुलोप बडी नबनाउने सम्म ढल हाल्ने माटो भरीयेर छिटै ढल।बन्द हुन्छ यो बनाउनेको गल्ति र सरकारको अनगमन नहुने अनि नोट झ्याम पारी हाल्ने गरेको देखीन्छ सरकार बिदेशिको बिकास हेरन हो नेपालका मिस्तिरी इन्जिनियर ठेकेदार हौ क्या फटाइ कामकर्तेहो सरकार देखो
Hera gathe melamchi ko panile Kathmandu safa gardai
Machha Pokhari ma Machha hoina Manaw Bashti
Hamro deshma sarkar vayepo kaam hunxa
MELAMCHI LAI case garaun.
निर्माण कार्यकाे समयमा सम्बन्धित प्राविधिकहरू नियमित रूपमा निर्माण स्थलमा उपस्थित नहुनु, स्पेशिफिकेसन अनुसार काम नगर्नु साथै लापरवाही गर्नु नै याे अवस्था आउनु हाे ।
छिटो व्यवस्थित होस्
रामचरीत्रमानस "विनय न मानत्
जलत् जढ्
गये तीन दिन बित
बोले राम सकोप तब
भय बिन होय न प्रीत।"
कमिसन वाला बलियो पाइप भएर हो ।22 बर्श मा कति बलियो होस पाइप ?
Melamchi ko project kati % kaam baki x ajhai ??kasaile vandinuhos
काठमाडौंको घरघरमा पानी पुर्याउँछु भनेर पाईप लाईन जोडेर पानी अाईसकेको थियो । फेरि के कारणले मेलम्चीको पानी बर्षौ सम्म बन्द गरेकोे हुनाले पानीको फोर्सको कारण पाईप लाईन फुटेर सिँगो काठमाडौं नै डुबाउन सक्छ ।
यदि अझैसम्म घरघरमा मेलम्चीको पानी पुगेन भने जे पनि हुन सकिन्छ । पैसा कमाउने लोभले पानीको मुल थुनियो भने काठमाडौं डुबानमा पर्नेछ
32,33 barsa lagayeara banayeko malamchi ko halat yesto cha .
Tyo melamchi ko thekka liney thekdaar haru lai teha lyayera chopalnu parney kati helchakrae janta haru lai kati saasti aba janta haru ley bujhnuparyo aba cheytna awos party party vanney jholy haru.
दशकौंदेखि सुख्खा परेको माछा पोखरिमा बल्ल पानी भरिएछ , अब माछा हरु बाच्ने भए !
बल्ल नाउँ अनुसार ठाउँ भयो 😂😂
बालेनका झोलेहरू कता गए होलान् 😂
Dhani , garib , dusman , chahe jesukai hos tyo ego lai said ma bhuler , yo desh deployment area ya devlop county banaunuko lagi ek ek niswartha bayktigat rup ma chenge bhayera
Aagadi badnu parchha , ek din free khanu payer jiban chhaldaina ,__ajhai futures expensive bhayera aaudai chha
Aaja Chaliraheko life , voli ka futures ma garho hunchha , yo kura --- all NEPAL --ko janta le bujhnu parchha , aaja aafulai dhadter hidda voli _ life time dhater jiunu parchha ,plz cheng nepal & nepali jantaharu🙏
ठेकेदारबाट कमिसन घिचेर गरेको काम ,,,राजनीतिक दलका चोरहरु
Nepali jantale khojekai yehiho
घटना हुनु भन्दा पहिलै मेयर बालेन शाहा लाई जानकारी गराएर कुन वडा हो,सम्बंधित वडाले काम गर्नु पर्ने.घटना भै सक्यो अब जनताको क्षति पाउनु पर्यो. नगरपालिका ले यता ध्यान दिएर समस्या को समाधान गर्नु पर्यो. धन्यवाद
बालेनको शहर
K ko balen ko sahaar
Kp oli ko paani haajaaz ko lagi paaani akoo ho
😀😀😀
Terimalai tero bau kp ko sahar bhanana
मेलम्ची आयोजनाका कर्मचारी सग पनि Inquiry लिन नपरेको ? समाधान हो कि तमाशा यो भिडियो ??
Ktm nagar police lai salute❤❤❤ cha
Perhaps they used qualityless pipe and other fitting materials
Jankari diyera pani kam nagarne nikaya ko karmachari lai mirtu danda de
Nepal saarkar ko kamjori ho.
५० कराै डाै काे बिकाश हाे
ranibari sukumbashi ko pani news halnu na krishna ji
यो जिमूको वोली पनि कस्तो हो !
Jevo thik vo jhole patrukar ko kheti sapreko xa
Dolakha Bhimshen lai pashina ayeko xa re
Binas garayko ho
Varsta chariharu le bajet khaltima Kam kamsal gare
Bipati aaunjel karaune ho chunab aaepachi birsine ho janta le | yo party ra tyo party ko vandai aafu aafu jhagada garne ho tara yo aapati maa tehi manche ek jut hununparcha neta haru masta guf handai khadai poudai baseko hola😮
गणतन्त्र को सरकार मुर्दाबाद 😢😂यो षड्यंत्र गठबन्धन मुर्दाबाद जन्तालाई मार्न खोजेको 😂
Melanchi ko hakim lai mirtudanda de
Purano quality nabhayeko pipe ko Karan janata ko jyan dhan ko khatara dekhinchha. Yasri jahatahi dhosta lathaling bhadragol banayeko chhan.
Sarkar Pratipakxe Baneswor Sansad ma Bisphot.
KP OLI LE janata marne darjan thapeko hun sakchha yini haru le nai melamchi yojana banaeko thiyo
9:05
Sa -bi kaha gayo kaha cha ?
arako choti balen lye jitawa navaye chor neta haru ko bikash yestai hunxa
Balen ko ramro kam abarof garne kamila kaji le k bhancha aba? Jai balen jai Nepal
Oli parchande deupa gagane chaiyo vanthiyouni jole ho ajai ktm sabai dupnuparne
Balen harka gopi ko putla janaune jole ra oli parchade deupa ko vakta harulai thikai vo
Ghus khayera banako chij k ramro banauthyo...😂😂
Nepal ko halat nepal ko sahar haru sab kurup bhaisakyo ani thumbnail ma Europe bhanda ramro re 🤣
Nanaimo
Corruption garira gariko kaam ma yesto problem creat hunxa. Jun High level KO equipment use hunu partheyo teyo bhayena, Matlab 100 rs KO saman use hunu parni ma but 0.1 rs KO saman use garira banayeko bhayera yo problem bhayeko ho.
Corruption garira gariko kaam ma yesto problem aauxa, 100 rs KO saman use huni parni cheese lai 0.1 rs KO saman rakhera bhaniko kaam yestai hunxa. Totally corruption garira gariko kaam ho yo
Nayaa Nepal maa yo k vae raako xxa k ma tha xxakka parey 🤷
Yo.sarakar.kamxai.na.
Thikka paro melamchiko pani chaiyo vanera buruk buruk gareko hoina
Kamanapa ka prahari salo vena ko kam utkrista xa
Balen city 😂😂😂
Balen ko arko chamatkar❤
Poor me and poor Nepal😢
Balen lai gayara sodh balen ko arko chamatkar
Balen ko kamata
Nayaa Nepal maa yo k vae raako xxa k ma tha xxakka parey 🤷