Это видео недоступно.
Сожалеем об этом.

यो घर भित्र 3 जना यस्तो अवस्थामा हरिवनमा हेर्नुस Manav Sewa Ashram Nepal Tour Bhagya Neupane sarlahi

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2020
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhabar
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    new nepali video
    nepali new interview,
    nepali new news,
    nepali news,
    nepali video,
    new bhagya neupan video,
    bhagya neupane new video,
    bhagya neupane tattato khabar
    vagya neupane,
    bhagya neupane phone number
    SHOW LESS

Комментарии • 2,6 тыс.

  • @balarampokharel2043
    @balarampokharel2043 3 года назад +293

    ४ जनालाईनै मानसिक अस्पतालमा उपचार गराउनु पर्छ ।
    धन्यबाद छ भाग्य न्यौपानेलाई !

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 3 года назад +77

    मानव सेवा आश्रम लगायतका सम्पुर्ण मेचीमहाकाली अभियानका सदस्यहरुमा सलाम छ

  • @nepalibabu359
    @nepalibabu359 3 года назад +10

    धेरै बाेल्ने अाेठ भन्दा सेवा गर्ने हात ठुलाे।सेवा नै धर्म हाे। सबैले दुखिलाई सहयाेग गराैं। सलाम छ हजुरलाई भाग्य सर😘😘

  • @asmitafaudar9848
    @asmitafaudar9848 3 года назад +19

    अन्तिममा त्यो बुबाको अनुहारमा खुसी देखेर आँसु नै आयो😭

  • @padambist5432
    @padambist5432 3 года назад +212

    भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️

  • @geetabeghalimbu7914
    @geetabeghalimbu7914 3 года назад +18

    RUclipsr bhaneko ta yasto po hunuparx, जस्ले समाजको दुख पिडा खोजेर उद्दार गरोस. great salute to u Vagya neupane ji..❤️.we have no words for you....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @buddhatoday4k
    @buddhatoday4k 3 года назад +209

    धर्म गर्न कुनै मन्दिरमा जानू पर्दैन मानवता नै सबैभन्दा ठुलो धर्म हो god bless for all rescue team

  • @sirashmagar6203
    @sirashmagar6203 3 года назад +12

    बिचरा बाबाको सहरा कति मिठो सपना देख्दा हो उनी हरुलाइ छितै निको होस र बाबा को सहारा फर्केर आओस अनि मानबसेवा आस्रम टिम र भाग्य दाइलाइ धन्देवाद

  • @ramdahal8993
    @ramdahal8993 3 года назад +44

    भाग्य जि र वाहाको सम्पुर्ण टिमलाई यो मानवताको अति मनछुने कार्यको लागि धेरै धेरै धन्यवाद , याहाहरु सबैमा ईश्वरको दृष्टि रहिरहोस् अाभार प्रकट गर्दछु।

    • @rozanthapa7281
      @rozanthapa7281 Год назад +1

      तपाइको।काम।प्रति।धेरे।धनय।बाद

  • @radica1236
    @radica1236 3 года назад +216

    भाग्गे सर हजुर दुखिको साहारा बनेर जन्मनु भयकोरहेछ सलुट 💪💪❤️❤️🇳🇵🇳🇵

  • @shantaaryal8537
    @shantaaryal8537 Год назад +8

    उद्धार गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद मानव धर्म नै सबै भन्दा ठुलो धर्म 🙏

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 3 года назад +5

    दुखदायी अवस्थामा गर्नुभएको सहयोगले सबैजना हर्षित भएको देख्दा साह्रै खुशी लाग्यो ।
    स्वस्थ लाभ भई यो कष्टकर सजायँ बाट उहाँहरुले पुकार्नु भएको साँचो भगवान लाई चिनेर वाकी जिवन हर्ष र खुशीको क्षणमा परिवर्तन होस् भन्ने चाहान्छु ।

  • @indirapokhrel6957
    @indirapokhrel6957 3 года назад +38

    धन्यवाद मानव सेवा आश्रम तथा पत्रकार भाईलाई 👏👏

  • @ranbahadurchhetri9236
    @ranbahadurchhetri9236 3 года назад +9

    मानब सेवा नै सबैभन्दा ठुलो धर्म सम्पुर्ण टीम लाई धन्यवाद

  • @newarikanxi3098
    @newarikanxi3098 3 года назад +25

    म साेहि स्थानकाे स्थानिय हु याे अभियानमा जुट्नु हुने सवैमा धन्यवाद छ विशेष गरि भाग्य न्याैपाने भाइ लाई

  • @sosukexshoto5218
    @sosukexshoto5218 3 года назад +190

    बिचरा बुबा आमा लाई कमाएर खुशी दिने बेला मा छोराहरूको यस्तो हालत देख्दा कति मन रोएको होला धेरै धेरै धन्यबाद उद्दार गर्नुहुने समपुर्ण टिमलाई।

  • @bishnupokharel5499
    @bishnupokharel5499 3 года назад +43

    ओ हो भाग्य नेयुपाने तपाईं लगायत तपाइको तीम लाई धन्यबाद go ahead ।

  • @Rai_sushma
    @Rai_sushma 2 года назад +4

    भगवान भनेकोनै हाम्रो bhgya दाई हो salut xa hajurlai dai😘😘

  • @kalpanasunar9676
    @kalpanasunar9676 3 года назад +3

    भाग्गे नियुपाने भाई लाई परमेश्वर ले आसिदिनु होस्

  • @sarukhawas513
    @sarukhawas513 3 года назад +236

    मानव सेवा आश्रमका राम भाइ सबै टिमहरु लाई धेरै धेरै धन्यवाद र भाग्या भाइ लाई पनि धेरै धन्यवाद 🙏🙏💐💐

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +3

      ruclips.net/video/QNyyN6jpqQY/видео.html

    • @GaneshGanesh-io4qd
      @GaneshGanesh-io4qd 3 года назад

      मानव सेवा आश्रमका सम्पूर्ण टिमहरुलाइ मुरि2 धन्यवाद र साथै भाग्या दाजुलाइ पनि धेरै धन्यवाद

    • @gopal12391
      @gopal12391 3 года назад +1

      U

    • @khabarsite9213
      @khabarsite9213 3 года назад

      ruclips.net/video/0vvEe2IvSEY/видео.html

    • @Anusharma-nu2on
      @Anusharma-nu2on 3 года назад

      @@srikrishna3316
      उजेउर्‍

  • @mobilecomputer4173
    @mobilecomputer4173 3 года назад +41

    के भएकाे हाेला है भगबानले सबैकाे रक्षा गरून🙏🙏🙏🇳🇵

  • @tekrajsoniyoutubchains5949
    @tekrajsoniyoutubchains5949 3 года назад +4

    हाम्रो देश को पीडा हेदा मन समल्लै गरो हुने कोको हुनु हुन्छ यता हाजिर गरैउ

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 года назад +16

    भाग्य भाइ लाई धेरै धेरै धन्यवाद लगायत सम्पुर्ण टिमलाई यस्तो उद्दर को लागि

  • @HimalDarpan
    @HimalDarpan 3 года назад +68

    भाग्य न्यौपाने लाइ साथ सपोर्ट गर्ने को को हुनुहुन्छ..?

    • @narayansubedi8161
      @narayansubedi8161 3 года назад +1

      भाग्य दाईको नम्बर पाउनुन

  • @bijarai8736
    @bijarai8736 3 года назад +70

    मानव सेवा आसरम र भाग्गे भाइ अथवा सबै सहयोगि मनलाई धन्यवाद दिनुचाहनछु

  • @faithhope608
    @faithhope608 Год назад

    यो ब्याक्तिलाई प्रभु येसु को आवस्यकता छ। र प्रभुलाई बिस्वास गराउन लगाउनु भयो भने पास्टर जिउले प्रथना गरे पछि बिस्तारै निको हुन्छ।भुत प्रेतले जगडिएको जस्तो लाग्यो।यस्तो अवस्था भएको केही ब्याक्तिहरु प्रभु मा बिस्वास गरेर प्रथना दुवारा निको भएको देखेका छौ।एक पल्ट त्यो पनि गराउनु होला पक्कै निको हुन्छ!!

  • @kamalbista7751
    @kamalbista7751 3 года назад +14

    You did a very good job, brother 🙏🙏

  • @hemkhadka6285
    @hemkhadka6285 3 года назад +36

    भाग्य भाइ धेरैको भाग्यबिधाता भएर निक्लनु भएको छ। भाइबाट यो देशले ठुलो आशा,भरोसा गरेको छ। भाइको हरेक कार्यमा सफलता मिलोस मुरी-मुरी शुभकामना !!!

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 года назад +61

    यो होनी काम भनेको मनोकामना पुर्ण होस भाग्य भाइ,

  • @user-xz8zt5ol7z
    @user-xz8zt5ol7z 4 месяца назад +1

    उद्वार कर्मि र समाज सेवि सबै लाई मेराे सलाम साथै बधाई छ

  • @mayathapa9091
    @mayathapa9091 3 года назад

    हे भगवान ठाउँ ठाउँमा गाउँ गाउँमा यस्तो आपत्ति बिहाल यति धेरै परिवारको मानसिक रोगी हुँदा त्यो गाउँ का मान्ने जान्ने सदस्य र अधक्ष्य हरु थिएन र एकदुई बर्ष सम्म यसरी थुनिएर राख्दा उपचार गर्दा राम्रो हुन्छ कि भन्ने कसैलाई दया माया लागिन छ भोट् माग्न देखियो तर त्यो हालत कष्ट पिर मर्का दुःख त नदेखेको रहेछन् भाग्य नेउपाने जि हजुरको टिमलाई धेरै धेरै बधाई छ समपूर्ण जनालाई

  • @dipendrakhadka4754
    @dipendrakhadka4754 3 года назад +60

    तपाईंहरू सम्पुर्ण टिमलाई धेरैधेरै धन्यवाद । तपाईहरुको जय होस् ।

  • @Readwithbikash
    @Readwithbikash 3 года назад +96

    भाग्य दादा भगवान नै हो भन्ने हाजिर हुनुस है❤️❤️💜💜💗💗🇳🇵🇳🇵
    👇️
    👇️

  • @selinakc8441
    @selinakc8441 3 года назад +4

    यो भन्दा अरु धार्मिक कार्य केही छैन यस्तै कार्य अझै देखियोस।

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +1

    मानवताको सेवा गर्नु नै धर्म छ र यो उदाहरण भाग्य दादा बाट सिक्न सकिन्छ। Get well soon da

  • @jyotirai1648
    @jyotirai1648 3 года назад +802

    संसारमा सबैभन्दा राम्रो काम यो भन्दा अरू के होला 👏👏👍👍

  • @krishnarajkhadka530
    @krishnarajkhadka530 3 года назад +20

    मानव सेवा समाज को राम सर हजुरलाई धेरै धेरै धन्यवाद साथै भाग्य सर लाई पनि धन्यवाद 🙏🙏👍👍

  • @charitradhakal2435
    @charitradhakal2435 3 года назад +2

    आहा कस्तो पुण्य कार्य
    यो मानव सेवा कार्यमा सङ्लग्न सप्पुर्ण प्रती हार्दिक नमन्🇳🇵🙏

  • @herobrine_gamer1398
    @herobrine_gamer1398 3 года назад +1

    May god bless you dai very good job 😍 😊🤗😘😘

  • @jyotirai1648
    @jyotirai1648 3 года назад +65

    एति राम्रो काम लाई डिसलाइक गर्ने कस्तो मन भाको हो

    • @manishakaushal8794
      @manishakaushal8794 3 года назад

      Tai ta yaar 😠😠👊

    • @a10nip48
      @a10nip48 3 года назад

      यो भन्दा राम्रो काम के होला

    • @mankumarlimbu7560
      @mankumarlimbu7560 3 года назад

      Samaj bigyanma dislike hunxa re bigyanmachahi hudain re👌🏽🧘🏿‍♂️

  • @jaabchams8471
    @jaabchams8471 3 года назад +29

    मानब सेवा आश्रम. लगायत भाग्य जी सबै सबै टिमलाई लाख लाख सलाम 🙏🙏यस मानबिय उद्धारको लागि जति नै तारिफ गरे पनि सायद कम नै होला 🙏🙏

  • @bishnusubba5356
    @bishnusubba5356 3 года назад +1

    Great job bhagya neupaney bhai god bless you.

  • @netrapande9016
    @netrapande9016 Месяц назад

    नेपालमा पनि यस्तो सेवा भाबको मानिस छन सेवा नै धर्म हो।

  • @kailashthapa1428
    @kailashthapa1428 3 года назад +22

    बोलेर प्रकट गर्न नसकिने तपाईहरुको महान काम सलुट छ सबै टिमलाई ।

  • @rojiroji3135
    @rojiroji3135 3 года назад +40

    कस्तो दयनीय र डरलाग्दो अवस्था!हे भगवान छिटोभन्दा छिटो निको होस भन्ने काममा गर्दछु।

  • @bhawanathghimire4790
    @bhawanathghimire4790 3 года назад +2

    कमलो मन र धर्मिक आत्मा को god bless u भाग्री भाइ

  • @manakariranapal1560
    @manakariranapal1560 3 года назад +1

    धेरै धेरै धन्यवाद भाइ तीन जानाको उद्धार गर्नुभयो 👍️👍️👍️👍️

  • @palmutamang9686
    @palmutamang9686 3 года назад +13

    भाग्य भाइ तपाइलाई धेऱै धेऱै धन्यवाद छ वहाहरुलाइ उदाऱ गऱी दिनु भाको मा

  • @hirasunar6194
    @hirasunar6194 3 года назад +54

    धर्म कमाउन मन्दिर चर्च मस्जिद धाउनुपर्दैन मानव सेवा नै धर्म हो

  • @tankachetry4546
    @tankachetry4546 2 месяца назад

    यो भन्दा ठूलो कर्म संसारमा के होला र ? हजुरहरुलाई विश्वले स्वागत र सहाय गर्ने छ।
    म आसाम, भारतबाट, एक जना भारतीय नागरिक हुँ। हाम्रो यहाँ तेजपुर, जिल्ला शोनितपुर, आसाममा मानसिक रोगीको हस्पिटल छ र प्राय तेस्तो एकदमै कम्ति हुनुहुन्छ। परिवारले
    झट्टै रोगीलाई हस्पिटलमा भर्ना गर्नु हुन्छ। सरकारी हस्पिटल हो।

  • @aminaboutaieb8639
    @aminaboutaieb8639 3 года назад +3

    धेरै नै राम्रो काम गर्नु भयो भाग्य भाइ अनि सम्पूर्ण टिम ले

  • @publictv9617
    @publictv9617 3 года назад +35

    भाग्गे जी तपाईले गरेको काम काे जति तारिफ गरे पनि कम हुन्छ मेरो दाई को अवस्था पनि त्यस्तै छ पिलिज के ही उद्दार गर्नुस म हाल मुंबई मा छू मेरो घर सुर्खेत हो

  • @sdentertainment5252
    @sdentertainment5252 3 года назад +8

    भाग्य न्यौपाने सरको काम मन पराउने जति यता हाजिर गरुम 👍️
    👇️
    like

  • @bishnadhami
    @bishnadhami Год назад

    भाग्य नेउपाने भनेको त साच्चिकै भगवानकै सोरुप हुनुहुदो रहेछ नि हजुरको भगवानले कल्याणकारी गरुन है

  • @asarphisingh1745
    @asarphisingh1745 3 года назад +12

    May God bless to her family . Amin... !!!

  • @user-ny3km9um1w
    @user-ny3km9um1w 3 года назад +79

    धर्म कमाउन मान्छेले बनायको भगवानको आकार रहेको निर्जिब ढुङ्गा पुज्न धाउनु पर्दैन

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 3 года назад +9

    भाग्य भाइको कामको कदर गर्ने जति यता हाजिर !

  • @purnabc4520
    @purnabc4520 3 года назад +1

    भाग्य न्यैपाने सर नै नेपालको भगवान् महादेब देबादि देब हुनुहुन्छ पुजनु छ भने भाग्य न्यैपाने सर लाइ पजनु पर्छ धन्यवाद सर

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +4

    हे भगवान यस्तो कसैलाई नहोस, धन्यवाद भाग्य जि

  • @mamatathapa2865
    @mamatathapa2865 3 года назад +40

    कठै बुवा😭
    सबैलाई चाडै निको होस् भगवान् रक्षा गर्नुहोस्

  • @sitarai3297
    @sitarai3297 3 года назад +18

    मानब सेवा आश्रम टिम &भाग्य भाइको टिमलाई सलाम छ 💐👍️🙏🇳🇵हजुरहरुको जयहोस् ।

  • @sagarsyangdan4868
    @sagarsyangdan4868 3 года назад +1

    bhagya neupaneko सद जय होश कल्याण होश

  • @sanjogstha1523
    @sanjogstha1523 Год назад +2

    धेरै धेरै धन्यवाद तपाई हरु लाई 🙏🙏🙏

  • @mamatathapa6385
    @mamatathapa6385 3 года назад +28

    बिचरा बुवा धन्यवाद भाग्य भाइ अनि मानव सेवा आस्रम टिम लाइ🙏❤️

    • @balkrishnasharma5241
      @balkrishnasharma5241 3 года назад +2

      यो दृश्य हेरिरहँदा भाग्य न्यौपाने र मानव सेवा आश्रम लाई धन्यवाद मात्र ले कम हुन्छ
      र नेपाल राष्ट्र र जनता को भाग्य बदल्छौं भनी गुलियो भाषण दिए र नथाक्ने n3pal का पद खोर नेता हरु लाई धिकार्छु

  • @deepakkhatiwada3834
    @deepakkhatiwada3834 3 года назад +6

    पवित्र देशमा रहेका पवित्र र ठूलो मन भएका सम्पूर्ण टिमलाई मानवियताको अहम भुमिका निभाउनु भएकोमा हृदयदेखि धन्यवाद छ ।

  • @bhupendrajungshahivjs9864
    @bhupendrajungshahivjs9864 3 года назад

    जीवन नै एउटा धर्म हो धर्म नै एउटा जीवन हो भन्ने यो भनाई मान्छेले मानव ता लाई देखाउनु पर्छ!!!!तपाईंको परिवारलाई भगवान्ले छलेका हुन एक दिन भगवान तपाइको परिवार बाट पछुताउने छ्न !!! त्यो दिन तपाईं यो धर्तिमा हुनुहुन्न होला सायद

  • @bikashchamling6341
    @bikashchamling6341 3 года назад +7

    सम्पुर्ण लाई सलाम छ भाग्या सर लाई त प्रसङ्गसाको ठाउनै छैना मत्रै म salute गर्छु

  • @pujarai7804
    @pujarai7804 3 года назад +5

    भाग्य Neupane एकदमै राम्रो Hunuhunxa सधै Yestai हुनु होला🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @TheMrgurung
    @TheMrgurung 3 года назад +9

    भाग्य भाईको यो अति नै सह्रानिय काम। बधाई छ

  • @binuthapa5011
    @binuthapa5011 3 года назад +1

    Great work bhagay neupanay sir n all team lae derai khusi lageyo

  • @gaumatithapa4290
    @gaumatithapa4290 Месяц назад

    😢😢😢हुनु पनि तिन जना लाइ के भको सर भाग्य सर भगवान हुनुहुन्छ उध्दार गर्नुभएको सबै लाइ भगवान ले साथ दिउन

  • @ganeshkarkiyoutubechannel.3757
    @ganeshkarkiyoutubechannel.3757 3 года назад +16

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ

  • @pramodregmi5778
    @pramodregmi5778 3 года назад +32

    भाग्य न्यौपाने दाजुको काम मनपर्ने कोको छौ 🖐️🖐️
    मोरङ मा मोटरसाइकल ठोकिदा 2 को मृत्यु
    ruclips.net/channel/UCR-EPEhy8uFp9bNNZfhsbYw

  • @yashoriraii5679
    @yashoriraii5679 9 месяцев назад

    के गर्नु र, बुवा यो समस्याको लागि सजिलो, उपाय भनेको ख्रीष्टमा विश्वास गर्नु प-यो र मात्र, यो समस्याको समाधान हुन्छ। भग्या सरलाई धेरै धेरै धन्यबाद छ।

  • @Bhanjyang196
    @Bhanjyang196 3 года назад +4

    प्रभु येसू मा बिसवस गर्नुहोस असम्भव के पनी छैन

  • @resungacreation4326
    @resungacreation4326 3 года назад +13

    कस्तो खालको समाझ रहिछ त्यहा।बिरामि हरुलाइ सबैले सहयोग गरेर दुइ बर्ष अघि नै अस्पताल लानु पर्छ नि।

  • @buddhathapa6029
    @buddhathapa6029 3 года назад +14

    भाग्य नेउपाने दाजु को बोली ले नै मनोरोग निको होला जस्तो लाग्छ कति मज्जाले माया ले उद्दार गर्नु हुन्छ हौ 🙏

  • @somrai264
    @somrai264 3 года назад

    हजुरलाई मेरो तर्फबाट सेलोट छ । भाग्य न्यौपाने सर लाई🙏🙏🙏🙏🙏

  • @sitabasnet3350
    @sitabasnet3350 3 года назад

    भाग्गे भाइ तपाईं तो घर को भगवान भएर अाउनु भएको रहेछ उपचार गरेर राम्रो होस तपाई को पनि जय जय होस धन्यवाद

  • @ramkalabohara4119
    @ramkalabohara4119 3 года назад +7

    भाग्य सर लाई धेरै धेरै धन्यवाद बिचारा याे घर काे दुख हेदा सारै नराम्रो लाग्याे

  • @unishagurung7845
    @unishagurung7845 3 года назад +6

    हाम्रो देशका नेताहरू यस्तै भैदिएको भए आज यसरी पिडामा छटपटिएका आम नेपाली जनताले सुखको सास फेर्ने थिए । हे भगवान

  • @kumarkumal6106
    @kumarkumal6106 3 года назад +1

    धेरै धन्यवाद छ तपाईलाई सहयाेग गर्नुभयो !छिट्टै निकाे हाेस् सम्पूर्ण दाजुभाइ

  • @lostguy6645
    @lostguy6645 3 года назад +2

    Love from brazil 🇧🇷🇧🇷 brazil & nepal

  • @janakik.c6138
    @janakik.c6138 3 года назад +7

    Manab sewa aashram, Bhagya Neupane ani Local government team lai badhai xa...Jay hos sabaiko...

  • @kawranbishwkarma.6857
    @kawranbishwkarma.6857 3 года назад +27

    भगवान को पुजा गर्नु भन्दा भाग्या दाइ लाई soport गर्नु माहान्ता

  • @nabinacharya2747
    @nabinacharya2747 3 года назад +1

    जय होस शुभकामना मानव सेवा सर्वत्र फैलियोस

  • @BhumeRMun
    @BhumeRMun 3 года назад

    धेरै राम्रो काम सबै टिमहरु लाई धेरै धेरै धन्यवाद छ । रुकुम पूर्व भुमे गाउँपालिका वडा नं २ मध्य लोकमार्ग देखि लगभग १ किमी माथिल्लो भाग काक्री स्थितमा पनी द्वन्द्वकालमा मानसिक सन्तुलन गुमाएर यस्तै फलामको साङ्लोले वाधिएर एक्लै राखिएको अवस्था छ अहिले बुढी आमाले खाना पकाएर अलगै दिने गर्नुभा छ उहाँको नाम सिङ बहादुर दमाइ हो र आमाको नाम देमु दमाइ हो उहाँहरुबाहेक अरु परिवार सदस्य कोही हुनु हुन्न मानव सेवा आश्रम लगायतका सम्पुर्ण मेचीमहाकाली अभियानका सदस्यहरुमा उद्वारको लागि सादर अनुरोध छ

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 3 года назад +8

    हिर्दय देखि नै बधाई छ ❤️😘❤️😘सम्पूर्ण🙏💕🙏💕🙏💕🙏💕🙏💕 समाज सेबी लाइ🙏💕

  • @puspaaryal7641
    @puspaaryal7641 3 года назад +6

    कति दुख गरेर आमा बाबाले आफ्ना सन्तानको पालनपोषण गर्नु भएको हुन्छ भबिस्यमा के हुन्छ थाहा नहुने तिनै जना छोरा तेस्तो हुनु भएको कसरी सहनु भएको होला तेति ठुलो सहयोग गर्नु भयो सबैलाई धन्यवाद ।

  • @subashkhadka4312
    @subashkhadka4312 Год назад +3

    May God bless you 🙏🙏🙏🙏🙏🙏🙏

  • @ash_okvlogs8193
    @ash_okvlogs8193 3 года назад +2

    Bhagaye nepaune is one of the God 🙏🙏 in nepal keep it up

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 3 года назад +7

    उदाहरणीय कार्य । धन्यवाद !

  • @suresholi3611
    @suresholi3611 3 года назад +18

    अब चाहिँ त्यो पागल्नी बच्चा काटुन मा हालेर फाल्ने आइमाइको पछि नलाग्नु होला तपाईं माहान हुनु हुन्छ सारै राम्रो काम भाग्य नेउपाने

  • @janukaraut8472
    @janukaraut8472 3 года назад

    भाग्य नेउपाने भाई सर्वश्रेष्ठ सामाजिक अभीयान्त

  • @yuvrajsharma3484
    @yuvrajsharma3484 3 года назад +2

    भगवान ले यो परिवार र भाग्य सरको सदैव रक्षा गरून 😥🙏❤️

  • @rafikbabu1225
    @rafikbabu1225 3 года назад +135

    यो भिडियोमा dislike गर्नेलाई पागल सम्झने जती एता आउनुस त एस्तो राम्रो कार्यलाई पनि dislike गर्ने भेडालाई लात हानौ 😁

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 3 года назад +12

    मानबिय उधारिणिय काम भाग्यभाइ धन्यबात पराइ टिमलाइ

  • @neenaranapraja
    @neenaranapraja 3 года назад

    सलाम छ भाग्य दादाको कामलाई। यति राम्रो काम गर्नु भएका मान्छेहरूको उदाहरणमा लिँदा भाग्य दादा पनि विशेष हुनुहुन्छ।

  • @bimalanepal4699
    @bimalanepal4699 3 года назад +1

    जय होस मानव सेवा आश्रम तथा सबै टिमको

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 3 года назад +5

    साच्चिकै भगवान् हुनुहुन्छ तपाई त धेरै धेरै धन्यवाद ल