रंगेहात घुस काण्ड : अर्का इन्जिनियर पक्रा उ | सेटीङमा अबैध धन्दा ! पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक

Поделиться
HTML-код
  • Опубликовано: 18 апр 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 267
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,3 тыс.

  • @mohanmagar4319
    @mohanmagar4319 26 дней назад +460

    बल्ल प्रतीक्षाको घडी समाप्त भयो💚
    अपिल सरको big fan जति यता हाजिर हुनुहोस्🙏

    • @mohanmagar4319
      @mohanmagar4319 26 дней назад +3

      साना साना युटुबहरु जतिले एक अर्कालाइ सपोट गरौ है🙏💚

    • @user-yt1xq9rh8g
      @user-yt1xq9rh8g 26 дней назад

      ​@@mohanmagar4319❤.

    • @user-ff1wn4hw8q
      @user-ff1wn4hw8q 25 дней назад

      Uhalai suruksha chahinxa dalall chor haru le aramro garnu sakxa

    • @dutprasad1111
      @dutprasad1111 24 дня назад

      अपिल सर को Big fan जति यता हाजिर हुनुहोस🙏🙏🙏

    • @hoomthapa9063
      @hoomthapa9063 23 дня назад

      ❤❤❤❤​@@mohanmagar4319

  • @chhetrys_vlog
    @chhetrys_vlog 25 дней назад +132

    "आमा" मात्रै हो.... छोरा छोरीको खुसीको लागि जे पनि गर्नु सक्ने...सबै आमा हरु प्रति नमन्....

  • @chandrabc1984
    @chandrabc1984 26 дней назад +127

    गरिबी ले उपचार फ्रीमा पाउनु पर्छ काहा छन् जनप्रतिनिधि हरु!!अपिल को काम लाई सलाम छ❤❤

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 26 дней назад +83

    आमाको रुवाईले गर्दा मेरो मन सार्है रोयो,आमालाई अपिल सर सम्म पुर्याईदिने साथीहरु र मनकारी अपिल सर लाई धेरै धेरै धन्वाद।

    • @roshanniraula3919
      @roshanniraula3919 24 дня назад

      आमाको माया, लै लै😢😢

  • @dipakkhatri551
    @dipakkhatri551 26 дней назад +250

    अब आउने चुनाबमा पोखराको मेयर पदमा उठ्नु खासगरी युवा पुस्ता 100% तपाइको पक्षमा उभिन्छन , जीत सुनिशित छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 26 дней назад +107

    नाम => गण्डकी छड्के 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार पत्रकारिता🇳🇵😊🙏

  • @endhungel8940
    @endhungel8940 26 дней назад +24

    यी बुडि आमालाइ सहयोग गरि पुन्य कमाऔ। यो दुखी परिवारलाइ देस बिदेसबाट सहयोग गरेर धर्म कमाउनु भएमा धर्म हुन्थ्यो

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 22 дня назад +3

    धेरै सहि गर्नु भयो धेरै राम्रो कार्य गर्नु भयो अपिल सर ले गर्नु भयो धेरै धेरै धन्यवाद हजुरलाई मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी हुनुपर्छ हामी सबै नेपाली हरू

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 26 дней назад +131

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण र अपिल सर को पनि यो कमेन्त like गर्ने लाई

  • @bishnumagarofficial5863
    @bishnumagarofficial5863 26 дней назад +102

    ई __ आमालाई सहयाेग गरौं सबै सहयोगीमनहरुले 🙏

    • @sumanrai5488
      @sumanrai5488 9 дней назад

      Kun ama lai , ghus khori ama lai ?

  • @gamgurung7415
    @gamgurung7415 24 дня назад +2

    निज हरुको चल अचल सम्पत्ति सबै जफत गरिनुपर्छ

  • @nikilimbu1094
    @nikilimbu1094 22 дня назад +4

    पैसा छ सब छ पैसा छैन सबै छैन सहयोगि हात हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @Shreejan12kc
    @Shreejan12kc 26 дней назад +152

    रबिको दोर्सो भनेको मन पर्ने पत्रकार भनेको मेरो अपिल तृपाठी हुन। सलाम छ तपाइको हिम्मत र आटलाई।

    • @narayennarayen5413
      @narayennarayen5413 26 дней назад +6

      Berindra jairu ne rabile jastai kam gariko xan hjr 😊❤🙏❤

    • @Shreejan12kc
      @Shreejan12kc 26 дней назад

      hora good

    • @indraparajuli5473
      @indraparajuli5473 26 дней назад +21

      रबि सङ्ग तुलना गर्न मिल्दैन ,अपिलको कहि कतै केही काण्डा छैन अर्गानिक हुन अपिल ,

    • @AavashChaudhary-wm1pk
      @AavashChaudhary-wm1pk 26 дней назад

      Jholey

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo 26 дней назад +4

      अर्को दिवाकर साह पनि छन्

  • @samirsrish1349
    @samirsrish1349 26 дней назад +66

    यो हो नि कायक्रम भनेको आफ्नो भिउज बडाउन को लागि होइन भस्ट्चारिलाइ कनुनी कार्वाही सहित गरेर देखाउन सक्नु हुने अपिल तृपाटी जि लाई सालाम छ

  • @funentertainment4876
    @funentertainment4876 25 дней назад +9

    बिचरा बुढी आमैको पिडादायी र दर्दनाक सत्य घटनाले कसको मन नरोला कठै दुखिलाई अझै कति दुख दिन्छौ भगवान चिन्ता नगर्नु आमै अब अपिल भाईलाई भेट्नु भएको छ केही न केही त अवश्य मिलाउनु हुने छ जै अपिल

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 26 дней назад +12

    जय घण्टी 🛎️
    आर्थिक रुपमा अभावले छट्पटिएका ती बृद्ध आमाका सन्तानको लागि अस्पतालमै पुगेर जमानत बस्ने गण्डकी छड्केका शाहसी पत्रकार श्री अपिल त्रिपाठी ज्यु प्रति नमन गर्दछु ।
    अन्ततः रास्वपाका राई ज्युको संयोजकत्वमा सह्योगका उद्धार कार्यमा आवद्ध सम्पुर्ण सदस्य ज्युहरु प्रति सलाम छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 26 дней назад +133

    अपिल त्रिपाठी जस्तै ब्याक्ती प्रधानमन्त्री
    नभएसम्म जनताले सुख नपाउने भो 😢
    घुस लिने भ्रष्ट कर्मचारी देखि हाकिम सम्म
    छानबिन गरेर कडा कारबाही गरियोस् 😐️🙋

    • @resammagar4481
      @resammagar4481 26 дней назад +2

      100 % सही कूरो 🙏👍

    • @user-cg4uy8fz7s
      @user-cg4uy8fz7s 25 дней назад +1

      Sahi ho

    • @jayeshworpoudel
      @jayeshworpoudel 25 дней назад +1

      Pradhan mantri vayera k garnu congress le sadhan chalnai didiana..ki bahumat liyera pradhan mantri vaye matra ho

    • @avinahakhanal4964
      @avinahakhanal4964 25 дней назад

      Ramro kam garne bittekai pradhanmantri vayehalnu parne ?!
      Reporting garnu ra kursi ma basera kam garnu ma farak xa !! Narrow minded fellow

    • @basantabright
      @basantabright 24 дня назад +1

      Pradhan mantri haina reporter mai thik hunuhunxa .... politics ghinlagdo hunxa

  • @KohliVirat-fw8cx
    @KohliVirat-fw8cx 26 дней назад +44

    अपिल त्रिपाठी भन्दा राम्रो पत्रकार मैले अहिलेसम्म देखेको छैन । त्रिपाठी जी को हार्दिक नमन

  • @Krish20388
    @Krish20388 24 дня назад +2

    घुस लिने भ्रष्ट कर्मचारी देखि हाकिम सम्म
    छानबिन गरेर कडा कारबाही गरियोस्

  • @n.r.sentertainment7676
    @n.r.sentertainment7676 25 дней назад +6

    यस्तै पत्रकार 77 जिल्लामै हुनु पर्यो
    यस्ता पत्रकार लाई भन्छ नेपाल को तेर्सो अंग नेपाल King अपिल तिर्पाटि❤️🙏❤️🙏❤️

  • @manmayarai7069
    @manmayarai7069 26 дней назад +36

    गरिब दुखि पिडि हरुका सहयो ग्रनु भयो धेरै धेरै बधाई छ विशेष गरि चरचित माहान पत्रकार अपि सर प्रति

  • @tandonkazi827
    @tandonkazi827 26 дней назад +65

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै🙏🙏🙏

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 25 дней назад +6

    आमाको पीडामा मलहम लगाउईदिनु भयो धेरै धेरै धन्यवाद ,,,
    बाकी भ्रष्ट दलाल मानव तस्कर भुमाफिया हरुलाई सजग गराउने,जेल कोचेर ठेगाना लगाउने प्रक्रिया त निरन्तर चलिरहेको छ चलाईरहनु भएको छ समग्रमा मनै देखि पुन धन्यवाद अपील सर 🙏

  • @user-pc9vl6jq1m
    @user-pc9vl6jq1m 25 дней назад +2

    आँसु आयो आमा को अवस्था देखेर बगवान को रुप छ अपिल सर सलाम छ।

  • @Amazingmys
    @Amazingmys 26 дней назад +30

    अपिल सर एउटा आमा को आसु पुछ्नु भएको मा,म कुन शब्द ले हजुरलाई धन्यवाद दिउँ👏👏भगवान हुनुहुन्छ तपाई।❤

  • @manjukarki8426
    @manjukarki8426 26 дней назад +57

    बिचरा यो आमालाई देखेर कस्तो 😢😢😢भयो मुटु नै

  • @brgchannel3934
    @brgchannel3934 17 дней назад

    स्थानीयमा मात्र हैन संघीय कार्यालयका इन्जिनियर र लेखाको पनि यस्तै पत्ता लगाउनु होस घुस स्थानीय भन्दा संघीयका डिभिजन कार्यालय र आयोजना मा गएर दम देखाउनुहोस अपिल सर

  • @jpt7562
    @jpt7562 22 дня назад +1

    अपिल सर हजुरलाई यस्ता घिन लागदा काम गरने कुकुरलाई तहमा राखने काम परति सलुट गरछु👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @tikaramram2171
    @tikaramram2171 26 дней назад +34

    आमा को कुराले त मनै कस्तो कस्तो भयो 😢😢😢जय नेपाल 🇳🇵जय अपिल सर्🙏🙏🙏

  • @oceangurung4631
    @oceangurung4631 26 дней назад +35

    त्यो भाइ लाई छुट्टाउनु भयेकोमा धन्यवाद अपिल sir

  • @apsarapun2336
    @apsarapun2336 18 дней назад

    कोच्नु पर्छ जो कोही हुन ई सबै देशका ठक र गुस्यालाई कडाभन्दा कडा कारबाही गर सरकार,कसैलाई काखा कसैलाई पाखा नहोस कनुनभनेको सबैलाई बराबरी होस सरकार!

  • @sugamgrg5896
    @sugamgrg5896 23 дня назад +2

    अपिल सर लाई सारा नेपाली जन्ताले साथ दिनु होला उहाँ जस्तो को लागि ज्यान दिनु पनि तयार हुनु पर्छ अनि मात्रै बन्छ देस❤❤

  • @RabuSapkota
    @RabuSapkota 26 дней назад +30

    अपिल दाइ को सपोटर यता हाजिर गरौ🙏🙏

  • @SuryaThami-qw8vv
    @SuryaThami-qw8vv 25 дней назад +3

    कास्कीको टाइगर अपिल त्रिपाठी जुलाई सलाम छ❤❤

  • @padamrana7083
    @padamrana7083 25 дней назад +4

    सुखी जनता समृद्धि नेपाल।थु।गणतन्त्र ।।थु।।नेपालका नेता।।थु।।तिम्रा नारा।।थु नेपालको कानुन संविधान ।।आज एउटा आमाले छोराको उपचार खर्च तिर्न नसकी रुदै रोडमा हिड्नु पर्ने।

  • @laxmirai6586
    @laxmirai6586 26 дней назад +21

    अपिल ज्युलाई नमन 🙏🙏🙏🙏। नेपाल भरी अपिलको आवश्यकता ।

  • @TG2334.
    @TG2334. 26 дней назад +48

    पत्रकार अपिल त्रिपाठीको फ्यान को को हुनुहुन्छ गाईज? निडर साहसी र ईमानदार पत्रकार अपिल जी लाई सलाम छ

  • @user-jv1on2vj9i
    @user-jv1on2vj9i 24 дня назад +1

    तपाईं अबको प्रधान मंत्री हुनुपर्छ अपील सर, जनताले प्रतिनिधि सिधै चुन्न पाउने व्यवस्था कार्यान्वयन गर,! हर्क साङपाङ को यो आन्दोलन सफल रहोस्, तपाईं प्रधान मंत्री भएको हेर्ने इच्छा छ, सुभराज राई from इलाम 🙏🙏🙏

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l 25 дней назад +1

    मेयर धनराजले घुसखोरी र भ्रष्टाचारिलाइ निगरानी र नियन्त्रण गर्नु पर्ने हो !तर धनेले कर्मचारलाई जे जे गर भनेर छाडा छोडे जस्तो लाग्यो ! त्यसकारण कर्मचारी ले खुल्लमखुल्ला घुस खाने बानी प
    र्‍यो होला जस्तो लाग्यो!

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 26 дней назад +33

    युक्रेन ध्वस्त रूस ले
    नेपाल ध्वस्त घुस ले

    • @Whizkids-ri5lc
      @Whizkids-ri5lc 25 дней назад

      😂😂

    • @Jhalak258
      @Jhalak258 10 дней назад

      Hoina mitra yeso ho
      Ukrane dhosta rusle neoal dhosta baabun le....

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 26 дней назад +15

    अपिल सर लाई सलाम छ अरु बोलिन अपिल सर लाई जति तारिफ गरेनी कमै हुन्छ एउटा् सच्चा निडर पत्रकार हुनुहुन्छ हजुर

  • @debendrabasnet3095
    @debendrabasnet3095 25 дней назад +2

    बुडि आमाको सेवा गरेकोमा धेरै धेरै धन्यवाद अपिल दाइ

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 26 дней назад +23

    सबलाई थुनेर मारधुलाई गर्नुपर्छ त्यसपछि मात्र सत्य तथ्य ओकालछन।

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 26 дней назад +16

    जय नेपाल जय मातृभूमि जय जवान जय जनता जय घन्टी जय किसान जय स्वतन्त्र जय रबी परिबर्तन हामी सबै मिलेर गर्नु पर्दछ सबैलाई खबरदारी गरेर

  • @user-mp1hy7ku6d
    @user-mp1hy7ku6d 25 дней назад +1

    कपिल सर हजुर ले ज्यानको बाजि राखेर माफिया हरुको भन्डाफोर गर्नु भयो
    सलम छ ? पत्रकारिताको कदर गर्दै 32 तोपको सलमी 🙏

  • @hemantlamichane3948
    @hemantlamichane3948 25 дней назад +2

    अपिल त्रिपाठी सर लाई सेलुट सेलुट सेलुट जिन्दाबाद धन्यवाद फलोस्-फुलोस् शुभकामना छ। ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajusapkota7711
    @rajusapkota7711 26 дней назад +14

    हैट इन्जिनियर जती घुष कान्डमा नेताचोरहरु देश सक्नेमा नसकिने भयो भन्या।

  • @baltamang9038
    @baltamang9038 26 дней назад +6

    नेपाल देशको इमान्दार सच्चा देश प्रेमी नेपाली जनताहरुको ढुकढुकी अप्रिल त्रिपाठी ज्युलाई सलाम सलाम सलाम।

  • @manojbkbhabuk
    @manojbkbhabuk 25 дней назад +1

    Aba sabai milera Apil Bhai lai Pokhara ko Mayor banaunu parxa

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 26 дней назад +15

    थापाको विजेट गर्छ दारी झर्ने पर्ने।जय अपील जय गण्डकी छतके

  • @dependralamichhane4727
    @dependralamichhane4727 26 дней назад +12

    हैन के हुँदै छ भ्रष्टाचारी र घुसपैठ गर्नी समातेकै छन कडा कानुन नहुदा घट्ने सट्टा अझै म के कम भनेर आउछन त हो...अपिल सर नसकिने भो।

  • @narayanpaudel1667
    @narayanpaudel1667 25 дней назад +1

    nepali hero अपिल सर

  • @user-hh6bz7zg2l
    @user-hh6bz7zg2l 25 дней назад +1

    ठेकदार जति हरामी भएपनी ड्राइभर भाई चाहिँ बहुत बफादार रच।

  • @gjungkhanal4075
    @gjungkhanal4075 26 дней назад +12

    सहयोगी मन पर्ती सदैव मनै देखि सम्माम छ अनि अपिल सर पर्ती 🙏🙏सदै सहयोग गर्ने बानी बसालौ 🙏🙏

  • @Revantikagautam
    @Revantikagautam 26 дней назад +13

    एस्तो पिडा सहनु पर्ने देशमा बाँच्नु पर्ने बाध्यता हामी नेपाली हरुको!!! अन्तिम बिकल्प के होला! सुझाब को अपेक्क्षा गर्द छु!!!

  • @laxmankanxamagrati5114
    @laxmankanxamagrati5114 26 дней назад +5

    आमा लाई सब ले सहयोग गर्नु पर्छ। अपिल सर सग गयर धेरै राम्रो गर्नु भयो आमा ले सहि ठाउँमा आउनु भयो।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 25 дней назад +1

    छोड्न हुदैन त्यो सबै दाललहरुलाइ सबै देस दोर्हीहरुलाइ

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 26 дней назад +12

    एउटा सुरक्षा निकायले गर्ने काम गर्नु भएको छ अपील सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤

  • @tejshrestha4364
    @tejshrestha4364 26 дней назад +14

    अब स्वतन्त्र उम्मेदवार बन्नु पर्छ अपिल सर

  • @prakashkarki180
    @prakashkarki180 24 дня назад +2

    सलाम छ अपिलजि अज त्यो बाकी रकम हजुरको मिडिया वा हजुरको ब्यक्तिगत तर्फबाट दिनु भएको भय अज सुनमा सुगन्ध हुनेथियो ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 25 дней назад +2

    नेपाली र नेपालकाे मनमुटमा बस्न सफल पत्रकार अपिल त्रिपाठी सर हुन।पत्रकार हाेस यस्तो निडर शाहासी हुन सलाम छ सरलाइ🙏🙏🙏🙏❤️👍️

  • @LamaBaje-nz4ox
    @LamaBaje-nz4ox 26 дней назад +12

    सच्चा निडर पत्रकार अपील भाई कसैलाई नी छोड्न हुँदैन

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 25 дней назад +4

    पोखरामा यति कडा पत्रकार हुदा पनि कति धेरै घुसखोरी मान्छेहरु अन्य जिल्ला प्रदेशमा के भैराको होला

  • @rabinsirpali5864
    @rabinsirpali5864 25 дней назад +2

    अपिल सर जिन्दावाद जय नेपाल जय नेपाल को हिरो big...fan. ❤❤❤

  • @udaya759
    @udaya759 26 дней назад +6

    नेपाल को दोस्रो रबी लामीछाने निडर अनी दयाबान पतराकार अपिल भाई मा हार्दिक आभार खाडी मुलुक बाट 🙏🌹🙏

  • @chetnarayan3025
    @chetnarayan3025 24 дня назад +1

    सलाम अपिल जि हजुर लाई र हजुर जस्तो साहासी छोरा को जन्म दिने बाबा आमा लाई पनि सेवा ढोक

  • @Dalyrknews
    @Dalyrknews 26 дней назад +7

    अपिल सर जिन्दावाद सारै राम्रो कार्य क्रम प्रश्तुत गर्नु भएको छ ❤ सफलताको शुभकामना ❤❤

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 25 дней назад +5

    Apil sir gretfull always saporting बास्तबमा प्रधानमन्त्री हुन पर्ने मान्छे हो

  • @ajnabikhannepali4772
    @ajnabikhannepali4772 26 дней назад +4

    अपिल सर ले गर्नु भएको काम को तारीफ गर्ने कुनै शब्द छैन । हजुर को कल्याण होस 🙏🏻🙏🏻🙏🏻

  • @krishme19
    @krishme19 23 дня назад +1

    चटक भएपनि छिटै नै हेर्न पाइयोस् जनता माझ खुल्याउनुहोस्। अपिल सर जय होस्। भ्रष्टाचारी पुलिस प्रशासनदेखि सबैलाई कानुनि दायरामा ल्याइयोस जे देश जयराष्ट्र😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @PrayashKc-yw6sv
    @PrayashKc-yw6sv 26 дней назад +7

    धेरै धेरै धन्यवाद डाक्टर साब अनि अपिल सर लाई।🙏🙏

  • @amitpulami9033
    @amitpulami9033 26 дней назад +9

    पत्रकार प्रस्तोता आदरणीय अपिल ज्यु को जय होस।🙏🌹🇳🇵

  • @rijanmagar2734
    @rijanmagar2734 18 дней назад

    गन्डगि छड्के न छुटाइ हेर्ने अनि अपिल सर को पत्रकारिता मन पराउने को को हुनुहुन्छ एता हाजिर हम ❤❤

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 24 дня назад +1

    अपिल भाइ ले 🙏🙏🙏 यी गरिब सुनार लाई धेरै खुशी दिये ! यी आमा को आशीर्वाद अपिल भाइ अनि यिन लाई सहयोग दिने सथी भाइ हरु लाई लागुन 🙏🙏🙏 ! स्थानिया ले टिप्पर समयो अति राम्रो काम ! जनता जाग्यो के अब त यो भ्रष्ट प्रसासन र दलाल हरु को रक्षाक हो यो पुलिस त्योही देखिराछाम हामी ले त ! त्यो ठेगेदार लाई केही थाहा छैन रे लु हेरा त कोस्ले हाल्यो टिप्पर मा माल ! अनि त्यो इन्जिनियर बराल कुन नेता को जावाइ हो निकै पानी माथी को ओबानो भयेरा हाईईइ कुन टोल बासी को हो यो इन्जिनियर बराल हेर्नू त यिन्को थुतुनो रातो टीका लगयेरा राम राम राम राम के नौटन्की हो हाम्रो प्रदेश मा !!!!!

  • @arjunghimire9966
    @arjunghimire9966 26 дней назад +9

    अधिकांश इन्जिनियर घुस्या छन् । यिनीहरूको सम्पत्ति छानबिन गरी राज्यकोष ल्याउने हिम्मत लाचारी सरकारसंग छैन बरु मिलेमोतोमा छुटाउन र लुटाउन मस्त छ ।। अब जनता जाग्नुको विकल्प छैन ।

  • @amitthapa395
    @amitthapa395 26 дней назад +11

    देशको सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी ❤❤❤

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 25 дней назад +2

    सलाम छ अपिल सर

  • @Mani-tn5kk
    @Mani-tn5kk 25 дней назад +1

    अपिल सर जस्तो पत्रकारको खाचो छ यो देश लाई।म कतार बाट हेर्दै छु।

  • @user-ze6jf8bq1k
    @user-ze6jf8bq1k 25 дней назад +3

    अपिल सर भनेको पत्रकार मद्ये को यक हिरो हुनुहुन्छ उहाँको काम को लागि सधै उच्च समान छ❤❤❤❤❤❤❤

  • @Jayashwarpaudel
    @Jayashwarpaudel 26 дней назад +10

    यस्ता बिरामीलाई हो अस्पतालको 10% छुटाएको बालेन ले सबैले यो बुझ्न परो ।

  • @tararai98
    @tararai98 21 день назад

    राजु राई सरलाई धेरै धेरै धन्यवाद अनि अपिल सर लाई 100000 तोप को स्यालुट गर्न चाहान्छु एउटा रास्ट्र हेर्ने ब्याक्ती हुनु पर्छ हजुर।

  • @chandrasugam698
    @chandrasugam698 25 дней назад +1

    देशको प्रधानमन्त्री हुने मान्छे हो अपिल धन्यवाद छ येस्तै गरि अगाडि बडदै जानुहोला एक दिन ठुलो पद मा देख्न पाइने छ

  • @chetnathsharma9739
    @chetnathsharma9739 26 дней назад +13

    यो टिप्पर निस्किने बेलाको ड्युटी पुलिसलाई कारबाही गर्नुपर्यो।

  • @amitadhikari517
    @amitadhikari517 26 дней назад +7

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤

  • @mingaha4772
    @mingaha4772 25 дней назад +1

    ठेकेदार,पुलिस,र पुष्प थापा अनि त्यो हेर्ने निकायहरु मिलेको छैन भन्न कसरी सक्छन दले लुटेराहरुले , जो इनिहरुको अनुमती बिना त्यो ड्राइभर ले गाडी start गर्न नि पाउदैन सक्दैन दिन डाहाडै अझै लाज पनि नभनी मलाई थाहा भएन मैले देखेन हामिले यस्तो गर्दैनौं गर्न पनि दिदैनौ मैले नि बुझ्न पर्छ कस्ले गर्यो भन्न छि छि छि बच्चाहरुले नि बिश्वास गर्न नसक्ने कुरा गर्छ थुक्क दलाल चोर हरु, यो कुरा रबि दाइ सम्म पुगोस र त्यहाँका पुलिस हरुलाई कारबाही होस जय अपिल सर 🙏

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 26 дней назад +5

    Huge respect to Apil sir and the entire team! 🙏🙏 Keep it up 👍

  • @thakurbhusal8569
    @thakurbhusal8569 26 дней назад +7

    अपिल सरको जय जय होस् हाल साउदी बाट

  • @mongolianboy84
    @mongolianboy84 25 дней назад +1

    नेपालको १ नम्बर पत्रकार अपील सर र दिवाकर शाह सर नै हुन यी दुई नेपाल आमाको छोरा र सम्पूर्ण टीम लाई उच्च सम्मान

  • @taratamu1273
    @taratamu1273 22 дня назад

    यस्तै कामले जनता सजक हुन थालेका छन । कार्वाही होस नहोस अहिले तर भबिस्यमा केही हुन्छ कि भन्ने आश जागेर आउँछ ।

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 26 дней назад +2

    याे पाेखरा मा नेपाल काे सबैभन्दा लुटेरा रैछन ??अपिल सरलाई धन्यवाद ????काेटि काेटि नमन???

  • @bimalarana8401
    @bimalarana8401 25 дней назад +3

    भस्ताचारीको खोइरो खन्ने सुरुवात भएको छ निरन्तरता पाओस् ।

  • @bhimdangi4291
    @bhimdangi4291 26 дней назад +6

    राम्रो काम को लागि धन्याबाद अफिल सर

  • @Bhatta00
    @Bhatta00 24 дня назад +1

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम

  • @begbahadurpun4996
    @begbahadurpun4996 25 дней назад +1

    Tyaha duty police haru pani setting ma rahexa
    Jay Apil sir & team

  • @user-bi3pz7br7p
    @user-bi3pz7br7p 26 дней назад +6

    Great job Apil sir and Dr Sab RW hospital and sahayogi mahanuvab sabailai

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 26 дней назад +8

    प्रतेक थाउमा अपिल सर जस्तो मान्छे को खाचो छ ❤❤

  • @user-qj7sn2zf7t
    @user-qj7sn2zf7t 24 дня назад +1

    ४० मिनेट सक्केको थाहा नै भएन, तपाईं जस्तो पत्रकार को खाँचो छ यो देश लाई❤❤

  • @shreeprasad460
    @shreeprasad460 23 дня назад +1

    सहयोग गर्ने जति सबै रास्व्पाका दाजु भाइ

  • @user-dj3cq7jw1x
    @user-dj3cq7jw1x 26 дней назад +6

    सलुत अपील सर हजुर को सदैब भगवान् रछा गरुन❤

  • @ayushroka94
    @ayushroka94 26 дней назад +5

    पर्खिदा पर्खिदा बल्ल आयछ अपिल सरको दमदार कार्यक्रम ❤❤❤❤