घुस लिदा लिदै इन्जीनियर रंगेहात ! ठाउको ठाउ पक्राउ | घुस खान रातभर नाइट बसमा | बिशेष स्टीङ अपरेशन |

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 190
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 2,4 тыс.

  • @nirajanoli3493
    @nirajanoli3493 Год назад +333

    पत्रकार भनेको नेपाल म एक जना हुनुहुन्छ जो नेपाल आमा को छोरा आम नेपाली को आशा भरोसा अपिल सर salute छ सधैं राम्रो काम गरेँको देख्न पाइयोस
    राष्ट्रघाती देशद्रोही अपराधी हरु ले देश चलाउँछन् तिनीहरू लाई जिताउने महाझोले हरु ले गर्दा आज नेपाल को यो हालत छ एस्तै छ यहा 8 कक्षा फेल धमला लाई बेस्ट पत्रकार को अवार्ड दिने देश हो जो के के प्रश्न सोध्ने र उतर आकोहुदैन अब गित गाउनुहोस भन्छ ठीक छ अपिल सर तपाइँ को मूल्यांकन राष्ट्र ले गरेन होला जति ले तपाइँ लाई बुझेका छ्न चिनेका छ्न उहाँहरू सबैले तपाइँ को काम लाई मूल्यांकन गरेका छौ🙏🙇🙇

  • @dambarlamichane7682
    @dambarlamichane7682 Год назад +174

    मलाई जहाँ सम्म लाग्छ नेपालमा सच्छा पत्रकार कोही छ भने त्यसको उदाहरण एकमात्र नेपालीको धरहर अपील सर नै हुन् जस्तो लाग्छ सलाम छ अपील सर🙏🙏❤️

    • @yangmarai3962
      @yangmarai3962 Год назад +1

      यो कुरा हामीले भन्दा पनी त्यहा उपस्थित प्रहरिहरूले भन्न पर्ने थियो

    • @DECEMBER6GAMING
      @DECEMBER6GAMING Год назад

      Sabai jana nepali.patrakar haru strong xa sabai lai samman dinu parxa hami nepali le

    • @ABTheFinalTruth
      @ABTheFinalTruth Год назад +1

      देखाउने दात र खाने दात फरक हुन्छ हजुर। आर्थिक अवस्था बाट थाहा हुन्छ।

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Год назад

      टेग एऊटा लाउन सही हो

    • @mingbutisherpa5360
      @mingbutisherpa5360 Год назад

      😅😅😅 😅. 😢

  • @mukeshkhati1785
    @mukeshkhati1785 Год назад +7

    तपाईंको पत्रकारिता प्रती गर्भ लाग्छ नमन छ त्रिपाठी सर

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Год назад +34

    सुन्दार देश नेपाल को एक मत्रै हिरो पत्रकार अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵

  • @aayushroka5813
    @aayushroka5813 Год назад +60

    जाठा तेरो दिन बौलाको जाना जान फसिस्😎आहा कति बेला आउला भनेर पर्खिदा पर्खिदा बल्ल आयो अब फलाम्को खाटमा डङ्र्ग सुतेर हेरिन्छ मलाई सारै मन पर्ने पत्रकार अपिल सरको जय होस कोको हेदै हुनुन्छ लाइक गर्नु है🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

    • @amjingmagar8298
      @amjingmagar8298 Год назад +1

      Lastai hasaunivayo sathile 😂😂😂😂

    • @aayushroka5813
      @aayushroka5813 Год назад

      @@amjingmagar8298 🤣🤣हिहि🤗🤗

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Год назад +43

    अपील भाइलाई हिर्दय देखि नमन। धुस लिनेे र दिने दुबै देशका सत्रु हुन भनिन्छ। तर यहाँ दिनेबाट जो महान कार्य र यो कठोर भुमिका निभाउनु भयो।उहाँ भाइलाई पनि मुरी-मुरी धन्यवाद।

  • @shyamthapa528
    @shyamthapa528 Год назад +2

    बधाई छ अपिल सर सलुट छ धेरै राम्राे काम गर्नु भकाे छ

  • @kabindrabista8419
    @kabindrabista8419 Год назад +3

    यस्ता भ्रष्ट धुर्तहरूकाे पर्दाफास गरि कार्वाही गराउनु भएकाे मा अपिल सर लाई मुरी मुरी धन्यवाद छ ।

  • @mohanguali9562
    @mohanguali9562 Год назад +210

    हरेक जिल्लामा यस्तै जुजारुक पत्रकार हुन अवस्य छ । सलाम छ अपिल सरको टिमलाई 🙏🙏🙏

    • @godsegaming6709
      @godsegaming6709 Год назад +2

      Neta harule desh dubako dekhaunu sakdeyna...yestey lai ta honi dekhane yestaa media harule😎

    • @mohanguali9562
      @mohanguali9562 Год назад +2

      @@godsegaming6709 त्यो त हो ठुला ठुला खानेलाई कोहि देख्दैन्नन

    • @prembdroli
      @prembdroli Год назад +1

      Sabai janata jagaruk hunuparxa patrakar ko matra responsibility haina yo

    • @chukbdrthapamagar7557
      @chukbdrthapamagar7557 Год назад +1

      ghus khanilai taha dinii laipo salam vannu parxa

    • @rabinthakury4925
      @rabinthakury4925 Год назад

      @@godsegaming6709 patrakaar ko matrai ho sapai dekhaunu parne? Timi jasta varaute haru chai ko k ? Achamma xa--sapai kaam patrakaar ho?

  • @Tukraj_Magar
    @Tukraj_Magar Год назад +77

    एक सच्चा निडर अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💛❤️🇳🇵🇳🇵🇳🇵

    • @jogindorrout1460
      @jogindorrout1460 Год назад

      🇳🇵🇳🇵🙏🇳🇵🌹🌹

    • @sunilthapa9452
      @sunilthapa9452 Год назад

      कस्तो,घामड रहेछ,यार पैसा दिनु नि,भने पछि

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Год назад

      टेग एऊटा लाउन सही हो

  • @dhankajigurung7398
    @dhankajigurung7398 Год назад +2

    Apil sir lai dherai dherai dhanyavad hajur jasto patra kar aru pani bhaeko bhae kati Ramro hunthiyo hajur

  • @dhukchukgrg5402
    @dhukchukgrg5402 Год назад +36

    गल्ती गरेर पनि स्वीकार्दैन सीधा औंलाले घिउ आउँदैन भन्या जस्तो यो घुसखोरी लगायत सबै भ्रष्टाचारीलाई झाप्पदै झाप्पड हानेर लाइसेन्स खारेज गरेर खोरमा आजीवन हाल्नुपर्छ। जय होस् त्रिपाठी सर

    • @youvrajgajmer3618
      @youvrajgajmer3618 Год назад

      Bicharalai hakimle Vanya hola...thulo vastarile tha napai lakhaulakh chirippai parxan bichara fasexa

    • @bhimsenthapa1270
      @bhimsenthapa1270 Год назад

      7

  • @Nsp933
    @Nsp933 Год назад +348

    13 मिनेट ढिलाइ भयाे यति अातुर लाग्छ तपाईंको कार्यक्रम हेर्न 1 हप्ता पनि वर्षाै जस्तो लाग्छ।तपाईं काम प्रति सम्मान सलुट छ लगायत गण्डकी सम्पूर्ण टिमलाई धन्यवाद 🙏

    • @magarlafa6893
      @magarlafa6893 Год назад +2

      हो सचै 1हप्ता पर्खिद मैनै जस्तो लग्छा?

    • @sabitrithapa645
      @sabitrithapa645 Год назад +1

      .n3

    • @abcddefg6766
      @abcddefg6766 Год назад

      And

    • @debiregmi9570
      @debiregmi9570 Год назад

      mali pani testai hunxa

    • @dilubk8247
      @dilubk8247 Год назад

      Bideshi hunu hunxa tapai ( bidesh ma hunu hubxa)

  • @sachinrai8370
    @sachinrai8370 Год назад +23

    एकदम राम्रो काम अखिल त्रिपाठी सरको। अरको चुनावमा तपाईं पनि उठनु परछ सर। तपाईं जस्तै निडर र सचचा मानिसको खाचो छ यो देशमा र गनडकि क्षडने को नि राम्रो काम तारिफ लायक छ।

  • @gitakhanal6712
    @gitakhanal6712 Год назад +13

    अपील सरले धेरै राम्रो काम गर्नु भाको छ सधै भरी यस्तै घुस पीस लीनदिन गर्ने र घुस पिसको भ्रस्ट्यार गर्ने भुस्याहरुलाई जन्ता माझ छर्लङ्ग पारीदिनु होला अनि यि घुसका भुस्या हरुलाई जन्ताले चिन्नु जरूरी छ

  • @UR_Great
    @UR_Great Год назад +1

    यस्ता घुस्याहाहरू छ्याप्छ्याप्ती छन् । निर्माण क्षेत्रमा मात्रै होइन, हरेक क्षेत्रमा छन् ।
    सलाम छ ती सबै हिम्तिला नागरिकहरू तथा अपिल त्रिपाठी ज्यू जस्ले घुस्याहाहरूलाई पक्रन सहयोग गरी रहनु भएको छ ।
    प्रहरीबाटै फेरी घुसको लेनदेनबाट घुस्याहा नछुटोस । 🙏

  • @bipinbk377
    @bipinbk377 Год назад +19

    अपिल दाइको बोली बन्दुकको गोलि
    keep it up apil daai🙏🙏🇳🇵🇳🇵

    • @kalumanbro3163
      @kalumanbro3163 Год назад

      अपिल सर सलुट छ हजुर लाई

    • @srijanaacharya955
      @srijanaacharya955 Год назад

      हो हो सारै राम्रो कार्यक्रम

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 Год назад +62

    अपिल सर हाम्रो देश नेपाल मा तपाई मात्रै नेपाल को सपूत रहेछ ।You are great .

  • @ramrijal2516
    @ramrijal2516 Год назад +9

    वा 👏कपिल सर वा यस्ता घुस्याहा लाई जाक्नुपर्छ. यति सानो काममा त यस्तो हुन्छ भने केन्द्रको हालत के होला? अनि बिकास हुन्छ देश?

  • @badaljogi3121
    @badaljogi3121 Год назад

    जए होस अपिल दाई यसरिनै अगिबडिराखनु 💞💞💞💞💞💞💞

  • @girbanbasnet9608
    @girbanbasnet9608 Год назад +89

    अति राम्रो अनि उत्कृष्ट काम अपिल जि अझै राम्रो राम्रो काम अनि अरु पनि घोसखोरी हरु धेरै छन उत्तर उत्तर प्रगती को कामना

  • @amitpulami9033
    @amitpulami9033 Год назад +48

    नमस्कार अपिल सर।🙏 एक निडर,साहसी,निष्ठावान,हिम्मतवाला छोरो हुनुहुन्छ सर।हजुरले गर्नुभएको पत्रकारिता गर्व गर्न लायक छन्।अझै सफलताको अग्रिम शुभकामना अपिल सर।🙏🌹🇳🇵

  • @archanakumarisharma1116
    @archanakumarisharma1116 7 месяцев назад +2

    अपील sir जस्तो पत्रकारको यो देशमा धेरै अभाव छ ❤❤

  • @indirakoirala1916
    @indirakoirala1916 Год назад +1

    अपिल् सर् हजुरलाइ सलोट छ कत्ति राम्रो काम गर्नुभएको

  • @mailibabuji2238
    @mailibabuji2238 Год назад +69

    एक सच्चा र हिक्मतिलो पत्रकार अपिल त्रिपाठी ज्यु, यस्तै छोरो , अन्य प्रादेशिक क्षेत्रले पनि कहिले जन्माउला? ❤️🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Год назад +1

      टेग एऊटा लाउन सही हो

    • @raisiva7180
      @raisiva7180 Год назад

      Such corruption gutter insect should be caught and punished, even after months this news uploaded blood boils seeing Such scumbag in society,,
      And the most unbelievable is those persons of government to insure publics safety, and stop corruptions, and other every crimes which disables the peace of society are soo unshame,, how many times APPEAL-SIR WILL DO THE WORK FOR THOSE SHAMELESS OFFICERS WHO ARE HAVING PUBLIC TAX SALARY,, BUT DOES UNSEEN OF 99%OF CRIMES AND CORRUPTIONS,, UNTIL WHEN RIGHT AUTHORITIES OFFICERS WILL DO RIGHT JOB THEY ARE
      ASSIGNED TO DO BY TAKING OATH

  • @rhythms257
    @rhythms257 Год назад +9

    नेपाल को एक मात्र सच्चा पत्रकार साहासी देश भक्त नेपाल आमा को छोरा केवल अपिल त्रिपाठी सर मात्र हुन गर्व लाग्छ यस्तो होनहार पत्रकार हाम्रो देश नेपाल ले पाउदा

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 Год назад +2

    अपिल सर हजुरको प्रोग्राम गण्डकी छड्केलाई धेरै_धेरै सलाम छ।🙏🙏

  • @user-dj3jp7ei5v
    @user-dj3jp7ei5v Месяц назад

    देसै भरिका अपराधि हरुलाइ घोक्रेठ्याक लगाउदै जानुहोस अपिल सर तपाइ लाइ देस भरिका युवाको सेलुट छ

  • @pravakarkhadka8779
    @pravakarkhadka8779 Год назад +12

    पैसा धेरै कमाउन मन छ भने बिदेश जाउ यार भ्रस्टाचार ले देश खोक्रो भैइसक्यो

  • @Nosv896
    @Nosv896 Год назад +70

    धोतिले अंगाल्यो नेपाल ,,,,,नेपाल अामा यसै रोएकि होइनन्। वी कन्टिन्यु अपिल सर🙏🙏🙏👌

    • @thumka4798
      @thumka4798 Год назад

      Aaba feri dhoti soti vedvab ganrne sab kinw vanne ghuss line sabai fatahoni kinw dhoti matra

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +1

      bichara ghus firta garera chhodie hunchha yar

    • @dilamgurung4352
      @dilamgurung4352 Год назад

      मदेश को नेपाली हो सर ईन्डियन नभनाम ना बिचारा

    • @om35559
      @om35559 Год назад +1

      Yo bived kari comment nagarau. Nepali hun tara ghus line kaam नराम्रो bhayo

    • @chitrashahi4049
      @chitrashahi4049 Год назад

      सबै जना लाई नमस्कार !!!
      याह धोति र पहाडे भन्ने शब्द लाइ अलिकति परिमार्जन गर्न सकिन्थ्यो कि ? एस्तो शब्द ले देश लाइ दुई भाग मा बाड्न सक्दछ !
      यहाँ मुख्य कुरा भनेको घुस लिने व्यक्ति को हो तसर्थ एस्तो घुसखोरी चाहे त्यो हिमाल को होस् या तराई को या त पश्चिम को होस् या पूर्व को कसैलाई पनि छोड्नु हुन्न !
      ''अपिल सर लाइ मेरो नमस्कार''
      अपिल सर ले गरेको घुस काण्ड को यो स्टिंग अपरेसन पहिलो चाही पक्कै होइन किनकि म गण्डकी छड्के को नियमित दर्शक हु र उहा ले गरेका
      स्टिंग अपरेसन कैयन छन् चाहे त्यो श्रम कार्यालय को होस् या फेरी यातायात कार्यालय, या फेरी त्यो मालपोत कार्यालय होस् या त नगर पालिका को इञ्जिनिअर होस् ! र इ सबै मधेस का थिएनन् तसर्थ हामी सबै नेपाली हौ ! र घुसखोरी लाई छोड्नु हुन्न !!!
      जय नेपाल !!!

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 Год назад +2

    Great work Apil bhai keep it up 👍🏻
    Salute 🫡. पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @rajeshkarki6514
    @rajeshkarki6514 Год назад +24

    50-50 भनेको भए यो काण्ड बाहिर नआउने रहेछ यो निर्माण समितिको सदस्यलाइ पनि कार्वाही गर्नु

  • @DEVID_VLOGS90
    @DEVID_VLOGS90 Год назад +11

    प्रहरी प्रशासनले मात्रै सबै कुराको सामधान गर्न सक्दैन र सम्भव पनि छैन।हरेक ठाउमा #ApilTripathi जस्तो Journalist को आवश्यकता छ साथै जनता हरु पनि जागरुक अनि सतर्क रहनु पर्छ।तब मात्र गलत कामको रोकथाम गर्न सकिन्छ Apil sir tq so much for one more successful sting operation🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 Год назад +29

    गण्डकी छड्के को अपिल त्रिपाठी को नाम सुन्ने बित्तिकै अच्छा अच्छा मै हुँ भन्नेको पिसाब निस्किन्छ ।।।।धन्यवाद अपिल जि

    • @kapurgurung9566
      @kapurgurung9566 Год назад

      तपाईंको पनि😂?

    • @bhimsenkc3300
      @bhimsenkc3300 Год назад

      @@kapurgurung9566 होइन !!तर गलती गरेभने हुन सक्छ

  • @dineshpaudel6296
    @dineshpaudel6296 Год назад +1

    Ok keep going 😊 मेरो देश नेपाल काे febret
    सर अपील सर great job 👌
    अपील
    रवि
    जस्तो प्यारो हाम्रो देश नेपाल काे god
    God of Nepal love you अपील दादा

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 Год назад +1

    हरेक जिल्लामा अपिल जस्तो निदर पत्रकार हुनु जरुरी छ नत्र सोझा जनता लुटिदैछ्न

  • @brosad6833
    @brosad6833 Год назад +24

    Inspector साब बहुत प्रोफेशनल लाग्यो । यस्तो चेक सायद कमै सुरक्षा कर्मी लाई थाहा छ ।

  • @hariprasadpandey409
    @hariprasadpandey409 Год назад +28

    १हप्ता आउन पनि बर्सौ लागे जस्तो हुन्छ अपिल सरको यो कार्यक्रम हेर्न लाई !

  • @bwnehhsjhej604
    @bwnehhsjhej604 3 месяца назад

    अपिल सर को हरेक काम माहान छ वावा कानुन को हिसाबले काम गर्नु हुन्छ सलाम छ अपिल सर हजुर लाई

  • @ganeshdhami2079
    @ganeshdhami2079 Год назад

    अपिल त्रिपाठी सर का जानु भको छ आज भोली छिटो आनु पर्यो सर, नेपालको बहादुरी पत्रकार अपिल त्रिपाठी सर लाइ सलाम छ, मेरो तर्फ बाट

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 Год назад +37

    ईन्जिनियरहरु सिदै आफ्नो खातामा घुस कमिसन राख्न भन्दैनन्। आफ्नो अति बिस्वाससिलो आफन्त को खातामा जम्मा गरिदिने भन्छन्। यो अति प्रचलित प्रथा हो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +9

    एक किसिम रमाइलो पनि हुने भयो कुनै सिरियल फिल्मको एक्टिङ जस्तो पनिलाग्यो / अपिर सरको निडर निस्वार्थ स्वाछ कामप्रति उहाँ लगायत सम्पुर्ण मिडिया टिमलाई सलुट छ,

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +1

    String Operation हेर्न साह्रै मज्जा लाग्छ नेपालका एक मात्र सच्चा निडर महान कुशल पत्रकार ज्यु अपिल त्रिपाट्ठी सर । सम्पुर्ण गण्डकी छडके टिम प्रति उच्च सम्मानका साथ हद्धयबाट सैलुट कोटि-कोटी धन्यवाद नमन् ।।।।
    🙏🏻😘😘🫶🏻🫶🏻💞💞🙏🏻

  • @yubarajlama6581
    @yubarajlama6581 Год назад

    जब्बर रैछ मोरो बल्ल देख्यो तिनले बाउको बिहे! क्या मजा आउने भन्या यसरि समाको देख्दा👏👏👏

  • @Jibanrai012
    @Jibanrai012 Год назад +20

    असल, निडर पत्रकारिता प्रती सधैं उच्च सम्मान अपिल त्रिपाठी सर लगायत सम्पुर्ण टिमलाई🙏

  • @samratpoudel1992
    @samratpoudel1992 Год назад +6

    अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
    १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
    २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
    यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।

  • @everestnepal5556
    @everestnepal5556 Год назад +3

    यसरी नै हरेक भ्रष्टाचारिला पर्दा फाँस गर्नु पर्छ यी घुस माग्ने लाई तपाई हामी सबै मिलेर यसरी नै नङ्ग्याउनु पर्छ । अहिले हरेक नगरपालिका गाउँ पालिकाका प्राविधिक हरुले पनि तोकेरै घुस माग्ने सुनियको छ। घुस दिनुहोस् अनि यसरी नै समाउनु होस।
    अपिल सर लाई पनि धेरै धेरै धन्यवाद र ती दाजुलाई पनि धन्यवाद ।

  • @madangrgn9747
    @madangrgn9747 3 месяца назад

    good luck apil sir👍️
    यस्तो घुसखोरी योजना सुचना सबैले अपिल सर लाई भन्नुहोला

  • @dependralamichhane4727
    @dependralamichhane4727 Год назад +11

    पत्रकार भनेको तपाईं जस्तो हो,जे छ तेहि देखाउनु र भन्नुहुन्छ कुनै लोभमा नपरी,तर राज्य निकम्मा हुनाले कदर नगरे पनि जनताले तपाईंको धेरै मुल्यांकन मात्रै नभएर तपाईंको काम प्रती सलाम गर्छन्,अपिल सर को जय होस्🙏🙏

  • @devendrapariyar1602
    @devendrapariyar1602 Год назад +5

    सलुट सलुट अपील sir तपाई यो काम असाध्यै राम्रो छ अझै राम्रो सग स्याङ्जाको हरेक अपीसहरु को इन्जिनियर हरु को चेक जाँच राम्रो छ छानबीन होस ।। करोडौं करोडौं शुभकामना अपील sir great job salute .

  • @user-lh6wm1tp3r
    @user-lh6wm1tp3r Месяц назад

    Nameste kapil tripati.u r very strong jornalis🙏 in nepal most important person for nepal.love from italy bhai b continu,🙏jai nepal

  • @nareshskt316
    @nareshskt316 Год назад

    अपिल सरले गर्नु भएको अप्रेसन अर्को चोती बच्चा हुदैन
    जय नेपाल अपिल सर 🇳🇵🇳🇵

  • @yamprasad9453
    @yamprasad9453 Год назад +10

    पत्रकार भनेको यस्तो हुनुपर्छ नेपालको निष्पक्ष निडर कसैको लोभ लालच धम्की देखी निडर पत्रकार सलाम छ अपिल जी

  • @bimalbasnet3565
    @bimalbasnet3565 Год назад +17

    सधैं लम्किरहुन पाइला तिम्रो सफलताको माथी
    देश र जनताको आशा छौ तिमी अपील त्रिपाठी
    न डगमगाउन तिम्रो सत्यताको पाइला त्यो
    एक्लै छैनौं पूरा नेपालीको हौ तिमी साथी।।

  • @devrajsenchury5947
    @devrajsenchury5947 Год назад +6

    धेरै धेरै धन्यवाद अपिल सर, यो त केवल घटनाको सानो प्रतिनिधि पात्र मात्र हो। यसै गरी भ्रष्टाचारी र घुस लिने ठुलो माछालाई समातेर हतकडी लगार यसरी नै प्रहरी को खोरमा कोचेको हेर्न मन छ।। 🙏🙏

  • @sujanbishwokarma9059
    @sujanbishwokarma9059 Год назад +3

    nepalko number 1 mediya person apil tripathi sir❣️❣️

  • @udayamanandhar389
    @udayamanandhar389 Год назад +27

    घुस लिने इन्जिनियर लाई त पक्राउ गरेर राम्रो गर्नु भो हेमु जी ले तर त्यो स्कुल को काम गर्ने कामदार हरुलाई पैसा कहिले दिने तपाइले 30 लाख बराबर हिनामिना गरेको हिसाब स्कुल लाई दिने कि नदिने

    • @kamalpun6414
      @kamalpun6414 Год назад

      😂😂😂😂😂😂😂

    • @mohanbikramshah3977
      @mohanbikramshah3977 Год назад +1

      Real flim ta yo vitra xa hajur.

    • @udayamanandhar389
      @udayamanandhar389 Год назад +1

      आफु बच्न को लागि राम्रो उपाय लगायो केटोले यदि आफु ठिक छन् भने हिसाब किताब देखाइदिए हुने स्कुलको

    • @moezin6408
      @moezin6408 Год назад

      Yesko pani xanbin huna paryo

    • @NIMRAJ90
      @NIMRAJ90 Год назад

      😂😂😂😂😅😅

  • @purnasunam8109
    @purnasunam8109 Год назад +19

    अज भने सुरुमै आपिल सरको कारेकारम लाई स्वगात गर्न पाइयो 🙏🙏आपिल सरको काम लाई मन पराउने म जस्तै अरु कति जना हुनु हुन्छ आउनु हजिर गरम 👍️👍️🙏🙏

  • @SurajSenturyBlog
    @SurajSenturyBlog Год назад +2

    अपिल सरलाई एउटा के अपील छ भने तपाइहरुको अपरेशनको तरिका गोप्य राख्नुहोस ताकी बाँकी दिनहरुमा यस्ता घुस्याहा धेरै पक्रिनु पर्ने छ तपाइलाई धन्यवाद र शुभकामना अझै धेरै यस्तालाई समात्नु

  • @KeshabJogi-fu8yy
    @KeshabJogi-fu8yy 2 месяца назад

    I salute the work of Appil sir very much. Such bribe takers should not be left alone. Appeal sir❤❤❤❤❤

  • @khyambahadur8892
    @khyambahadur8892 Год назад +17

    great work apil sir

  • @manojsamal7258
    @manojsamal7258 Год назад +8

    हजुरको काम को लागि खोइ के भन्नू शब्द नै छैन एति मात्र भन्छु हजुर ले जे गरिरहनु भएको छ ठिक गरिरहनु भएको छ। अपिल सर को बारेमा जति भने पनि कम हुन्छ होस नभनुम हजुर लाई सलाम छ सर जय नेपाल🇳🇵

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 Год назад +1

    WOW ! GOOD Job....
    🤷‍♂️🤷‍♂️मिडीया टीमलाई सल्युट छ/-
    💟💟✅✅🙋‍♂️🙋‍♂️🙏🙏

  • @daltamang1543
    @daltamang1543 Год назад

    एकदम सहि काम गर्नु भयो अपिल जि ले ।।

  • @debinmagar9915
    @debinmagar9915 Год назад +22

    यसरी रंगे हात समाएर घुस फिर्ता गर्ने कि नगर्ने भन्दा पनि अझै फिर्ता गर्न मान्दैन कस्तो खालको इन्जिनियर हो यार्‍र 😠😠

    • @haristha1018
      @haristha1018 Год назад +1

      Dhoti ta ho 1rupiya ma pani marna khojxa

  • @amarale4720
    @amarale4720 Год назад +11

    अपिल सर जस्तो सच्चा पत्रकारहरु अझै ६ जना अरु गरेर बाँकी ६ प्रदेशमा पनि भैदिने हो भने भ्रष्टाचारीको लगभग ५०% कम हुने थियो देशमा।
    कपिल सरको कार्यलाई सलाम छ।

  • @SANTOSHKCOFFICIAL
    @SANTOSHKCOFFICIAL Год назад +3

    No 1 amazing journalist Of Nepal keep going on sir

  • @kanxupahari7216
    @kanxupahari7216 Год назад +1

    सम्मान छ अपील भाई तपाई अगडी बडनुस जनता तपाई को साथ मा छ।

  • @shantaadhikari36
    @shantaadhikari36 Год назад +20

    सबै पत्रकारले यस्तै काम हरु गरून् अपिल सरबाट सिकेर अर्काको घर झगडाको रमिते भिडियो बनाउन भन्दा

    • @sitabishwokarma4759
      @sitabishwokarma4759 Год назад

      होनि न चाहिने भिडियो बनाउनु भन्दा त

  • @bikramlimbu6741
    @bikramlimbu6741 Год назад +9

    नेपालमा अपील सर जस्तो निडर १०जना मात्र पत्रकार भै दिए हाम्रो गाउँ समाज देश धेरै परिवर्तन भैसक्ने थियो।

    • @godsegaming6709
      @godsegaming6709 Год назад

      Seriously 😂😂
      Then why is this your so called nidar patrakar not able to raid the corrupted leaders of the country?🥴😂

  • @dilukarki6955
    @dilukarki6955 Год назад

    भ्रष्टाचार घुस्खोरी लाई लाग्य बानी को तपाईं जस्तो पत्रकार ले अरु ले पनि सबै ठाउँ बाट लागि पर्नु पर्छ!! अपिल त्रिपाटी सर लाई धन्यवाद !!ं🙏👍️👍️

  • @mamtagrg6331
    @mamtagrg6331 Год назад +1

    अपिल सर सगै हेम सर लाई पनी हृदय देखी धन्यवाद यस्तो घुसखोरी लाई बाहिरा निकाल्नै जरूरी छ 🙏🙏🙏

  • @subashghimire4435
    @subashghimire4435 Год назад +19

    जय अपिल सर

  • @durgamagar1856
    @durgamagar1856 Год назад +42

    सलाम अपील सर हजुर लाई 🙏🏾♥️

    • @yangmarai3962
      @yangmarai3962 Год назад

      हो यो कुरा हामीले भन्दा पनी त्यहा उपस्थित प्रहरिहरूले भन्न पर्ने थियो🤨

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Год назад

      टेग एउटा राम्रो हो

  • @PrakashgahatrajPrakash
    @PrakashgahatrajPrakash 4 месяца назад

    नेपाल काे मन् पर्ने पत्रकार अपिल सर सलाम छ

  • @peshal696
    @peshal696 Год назад +2

    सर हजुर जस्तो निडर पत्रकारको काठमाडौं मा आति नै जरुरी छ ।
    कहिले कहि येशो आयर 2/4 जाना भ्रष्टाचारिलाइ टुङो लगाउनु पर्यो ❤️❤️
    salute for your work you are real hero sir .
    biggest fan ❤️❤️❤️

  • @rinkuranamagar3879
    @rinkuranamagar3879 Год назад +11

    good job Apil sir
    म सङ्ग कुनै सब्दनै छैन तपाईंको यो कामलाई म सल्युट गर्छु !
    हाल : म पुर्बी अफ्रिकी बाट

    • @user-yv7gi8dv3m
      @user-yv7gi8dv3m Год назад

      हजुर को फन न दिनु न सर

  • @markLoveCrypto
    @markLoveCrypto Год назад +33

    well done Apil ji and others who help to catch up. every citizens responsible to build our nation other wise we all suffer. i salute you all from United Kingdom

  • @ainbirrana9904
    @ainbirrana9904 2 месяца назад

    Mr. Apil !
    Well done bravo. Keep it up ! Thanks a lot !!

  • @Urmeela98
    @Urmeela98 Год назад +1

    Apil sir lai धन्यवाद

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 Год назад +9

    धेरै राम्रो काम अपील जि यस्तो घुस्याहा लाई हात घडी लगायर घोक्र्या एर जेल पठाउनु भयो । धन्यवाद ।।।।।।। यस्तै अरु opration पनि आउदो यपिसोड मा हेर्न पाईओस ।

  • @rekharana1006
    @rekharana1006 Год назад +11

    Wow 😮 what string operation !!
    Awesome 👏 Apil Tripathi jee 🙏🙏🙏

  • @khemgurung4856
    @khemgurung4856 Год назад

    Ko balen ko rabi yini haru sabai bacha hun asli hero ta apil tripathi hun nepal ko pardhan mantri hune layak ❤️❤️🙏🙏

  • @preencee3586
    @preencee3586 Год назад +8

    This type of issues must be observe & investigate by our Nepal 🇳🇵 government or it’s affiliated officers. Unfortunate,they are fighting for chairs . but you did it salute you and much appreciate @ Apil tripathi

  • @subamayathami7976
    @subamayathami7976 Год назад +11

    पैसा भने पछि ज्यान फाल्ने रैछ बे यति गर्दा नि पैसा दिने कुरा गर्दैन पत्रकारमा अपिल सर नेतामा बालेन र हर्क जस्तो हुनुपर्छ

  • @Orjun485
    @Orjun485 Год назад +11

    अपिल सर तपाईंको साहसी पत्रकारिता प्रति सम्मान छ👏👏

  • @rajanthapa365
    @rajanthapa365 Год назад

    धेरै धेरै धन्यवाद अपिल जि।यसैगरी घुस्याहा लाई सवक शिकाउनुपर्छ।

  • @bikrampokharel9574
    @bikrampokharel9574 Год назад

    owwow सहि हाम्रो अपील दाइ सलाम छ

  • @kumarshrestha6059
    @kumarshrestha6059 Год назад +42

    you're great! . Don't let such corrupted personnel free. Such pers should be severely punished.

    • @godsegaming6709
      @godsegaming6709 Год назад

      What about our corrupted leaders?
      Are they punished?🥴🥴😂😂😂

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 Год назад +10

    घुस लिनु र दिनु दुवै अबैध भएतापनि अाजसम्म बहुत कम लाई कार्वाही भएको छ। ठूला ठूला घुसखोरीलाई यसरी समातन सकेको भए सायद ,देश नै समृद्ध हुन सक्थ्यो ।। यी झिनामसिना मै पर्दछन्।। तर सानो होस् या ठुलो । अनैतिक कार्य रोक्ने प्रयत्न त गर्नै पर्छ।

  • @gitapuri5407
    @gitapuri5407 Год назад

    अपिल सर लाई धेरै धेरै धेरै बधाई छपिडितहरुलाई उद॰उद्दर गर्नु भयको छ।

  • @gopalgc4408
    @gopalgc4408 Год назад +4

    कति निडर व्यक्ति हुनुहुन्छ अपिल जि हजुर पनि देशको धेरै ठुलो व्यक्ति हुनुहुन्छ ।
    देशको यस्तो हालत देख्दा बहुत दु:ख लाग्छ ।
    सिधै फासिको सजाय हुनु पर्छ ।
    म भारत बाट।
    यस्लाइ के हुन्छ यो पनि थाहा पाइयोस् अपील सर

  • @sumitrarai2724
    @sumitrarai2724 Год назад +20

    Apil tripathi 👏👏👏💪💪

  • @yubarajpoudel4949
    @yubarajpoudel4949 Год назад +19

    यस्तालाई फासी दिनुपर्छ अनि देश बन्छ
    कस्तो ज्याद्रो यार फिता गर्न नमान्ने ?

  • @Zerox-ff36
    @Zerox-ff36 5 месяцев назад

    राम्रो कामकाे लागि धेरै धन्यवाद सर

  • @kamala3467
    @kamala3467 Год назад +1

    अप्पिल सर सलुट छ।

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад +14

    अपिल सर लाई मान्नै पर्छ यो होनि तरिका हेर कतै कर्मचारी हरु टिकट्क बनाउदै गर्दा झ्याप कतै घुस खादै गर्दाको हेर बोल्न सकेन गारो छ

  • @santoshruchal3207
    @santoshruchal3207 Год назад +7

    पुलिस को काम पत्रकार ले गर्नु भयछ खुसि लाग्यो । आफु पनि प्राबिधिक भयको दुख लाग्छ यस्तो घट्ना प्रति ।

  • @sundargurung6298
    @sundargurung6298 Год назад +6

    अपिल सर महान हुनुहुन्छ तपाइले झै अख्तियरमा हुने कर्मचारीहरु पनि यस्तै निडर र साहसी भएर आफ्नो काम कर्तव्य राम्रोसँग गर्ने भए सायद ठु-ठुला भ्रष्टाचारीहरु कति जेलमा हुन्थे होलान् ।। जय अपिल सर 🙏🙏

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 Год назад +3

    हाम्रो देशमा जन्ता को लागि फटाई घुसखोरीलाई ठिक पार्ने अपिल सर मात्रा देखे💝🙏