२ करोड लिएर 'फरार' महिला मिडियामा | झण्डै हात हालहाल | मिटरब्याज र गलत कारोबारले लियो यस्तो रुप

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,5 тыс.

  • @Footballgoatsfunnymoment
    @Footballgoatsfunnymoment 2 года назад +221

    अपील सर काे काम मन पराउने जति हाजिर गरुम है

    • @pushpaoli5683
      @pushpaoli5683 2 года назад +2

      पत्रकार भरि मा मलाई मन पर्ने एक मात्र पत्रकार अपिल सर र बोलाइ मा गराइमा जोस र दम को त हो अपिल सर उहाँ राम्रो काम को ठुलो फ्यान हो

    • @dayashrestha9502
      @dayashrestha9502 2 года назад

      Good job apil sir

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 года назад +2

    आईमाई भनेको यत्तिको निडर र हिम्मतवाली हुनपर्छ😁😁😁😁😁अव यिनीहरुको पैसा सबै पच् गज्जव👍👍👍

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 2 года назад +100

    एक मात्र निडर पत्रकार अपिल दाई जनताको समस्या लिएर आउनु भो lop u dai Miss you dai take care 💕💕💕💕

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV 2 года назад +14

    कारोबार ऋण सबैको हुन्छ ।
    तिर्नु पर्छ । नियत गलत हुन हुदैन ।
    तर ठगी गर्ने नियत भएको जो कोहिलाइ छोड्नुहुदैन ।

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 2 года назад +52

    अपिल सर को काम देखदा गर्व लाग्छ अझै लाभो भय अझै मज्जा आउथ्यो हेर्न लाई जति हेर्यो उति मज्जा आउँछ सम्पुर्ण टिम लाई सलुट्🙏🙏🙏

    • @aaratirai4654
      @aaratirai4654 Год назад +1

      Majja ko lagi herne ho ra sis🙏🙏

  • @manbahadur2201
    @manbahadur2201 2 года назад +8

    अपिल सर को जति गुन गाएनी कम हुने छ सलाम छ हजुर लाइ

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +55

    गण्डकी छड्के को निरन्तर श्रोता दर्शक हुँ।।अपिल सर हजुरको काम देख्दा गर्वले छाती फुल्छ।।हजुर को टिम कसैसँग नझुकोस र कोहिसङ्ग नबिकोस!!यहि शुभकामना दिन चाहन्छु ।।।।

  • @radhakhanal7779
    @radhakhanal7779 2 года назад

    अपिल तिरपाठि भाईको पत्रारीता हिम्मतीलो र साहास पुण न्यापुण छ 🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +25

    अपिल सर लाइ सलाम सधैं अन्याएमा परेको ब्याक्तिलाइ न्याए दिने काम गर्नु हुन्छ ।
    पत्रकार हुनु अपिल सर जस्तो
    राजा हुनु बिरेन्द्र जस्तो।।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      अनि स्त्री लम्पट हुनु पल शाह जस्तो।

    • @ramsapkota5954
      @ramsapkota5954 2 года назад

      शासक हुनु जङ्गबहादुर राणा जस्तो ।

    • @ranpalharibabujee6322
      @ranpalharibabujee6322 2 года назад +1

      त्यो सीता सङ्ग मुस्लिम लागे को रैछ पैसा झ्वाम भयो अब

    • @romeogurung3329
      @romeogurung3329 2 года назад

      Santosh sing thakurirauta thag hunu tero boine sita jasto sala katuwa lay thoknu thokaxa muge tero boine sita lie 😀😀🙂🙂🙂😀😀😀

  • @sirjanamamanoramaavas7621
    @sirjanamamanoramaavas7621 2 года назад +2

    तपाईं हुन्थ्यो र त त्यतिका रकम फिर्ता पाउने भए! हजुरको कार्यक्षमतालाई सलाम!

  • @velubaje9495
    @velubaje9495 2 года назад +133

    सम्मान गर्नी कुनै शब्दनै छैन अपिल जिको

    • @pradipmajhi4205
      @pradipmajhi4205 2 года назад

      Yo rin dinelai lenelai sabailai jel halnu parxa

    • @deeptinepal8307
      @deeptinepal8307 2 года назад

      @@pradipmajhi4205 कानुनिसमचा

  • @Bhuwan_Rai
    @Bhuwan_Rai 2 года назад +2

    सत्य कुरा आखिर निस्किन्छ नै ढिलो छिटो भएपनि❤️❤️ Good job अपिल सर्❤️

  • @ashokojha3745
    @ashokojha3745 2 года назад +98

    मेरो विचारमा त्यो सब पैसा त्यो मुस्लिम दाइको मिलोमतोमा प्रयोग भएको छ जस्तो लाग्यो ।
    त्यो मुस्लिम दाइको कारोबार उनिहरुको व्यवहार सबै अनुसन्धान गर्नुपर्छ ।
    त्यो मुस्लिम दाइको ठुलो षड्यन्त्र छ जस्तो लाग्यो ।
    यो सिता दिदिलाइ परिचालन गरेर यो मुस्लिम दाइले खाएको जस्तो लाग्यो मेरो बिचारमा

    • @deskoyodha3821
      @deskoyodha3821 2 года назад +2

      १०० % सत्य कुरा गर्नु भो

    • @shivaamgai6536
      @shivaamgai6536 2 года назад

      100%

    • @Jibanrai012
      @Jibanrai012 2 года назад

      त्यस्तै गरेका होलान 🤔

    • @bikashshrestha9445
      @bikashshrestha9445 2 года назад

      100%%%

    • @gobindakunwar8067
      @gobindakunwar8067 2 года назад

      पुलिसले लाठि हाने दुईवटा अपराधी बक्छन्

  • @arjunkc3413
    @arjunkc3413 2 года назад +5

    Great work dear apil sir thank you very much

  • @laxmankhadka9915
    @laxmankhadka9915 2 года назад +209

    एक सच्चा साहशि कुशल निडर पत्रकार ! अपिल दाजु ❤️💪🙏

    • @yogibk5919
      @yogibk5919 2 года назад +1

      Yes, you're absolutely right

    • @milan9650
      @milan9650 2 года назад

      Xya xya xya phori haru 1 2 janaleta jhuk k Ra diya hola yatro janale chai kasko k dekhera diyakoni hau Rin

    • @milan9650
      @milan9650 2 года назад

      Yo video herda Dineko nai galti dekhinxu

    • @kulbhahadurlawati4255
      @kulbhahadurlawati4255 2 года назад

      @@yogibk5919 oźz

    • @kulbhahadurlawati4255
      @kulbhahadurlawati4255 2 года назад

      @@yogibk5919 oźz

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 2 года назад +7

    always doing great job saluted to apil sir and whole team...

  • @rambhandari4411
    @rambhandari4411 2 года назад +36

    Good job अपिल भाई 🙏♥️❤️‍🩹 सधै यसरी नै अगाडी बढन शुभ कामना ❤️

  • @ganeshgurung9493
    @ganeshgurung9493 2 года назад

    जना प्रिय टेलिविजन अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद , समाजमा भएका डरलाग्दो धन्दाहरु कस्तो मेलो सित छर्लंग देखाउनु हुन्छ . अहिलेको यो मामिला छिट्टो, साचो, राम्रो फैसला दिने न्यायलय जस्तै लाग्यो. अदालत मा हो भने अर्कै रुप लिने थियो होला .

  • @PrachandJapre
    @PrachandJapre 2 года назад +21

    तपाई जस्तो निडर निस्पक्ष समाजसेवी जनताको गुनासो सुन्ने अपराधीलाई कानुनी दायरामा ल्याउने यक सफल पत्रकार प्रति सलाम छ। सुभकामना सर बाकी कार्यक्रम को लागि 💪❤️

  • @kalyanbista9712
    @kalyanbista9712 2 года назад +1

    यो आइमाई हरु सब चर्को ब्याज लगायर खान पल्केका हुन यी सब दिने लिने लाई चौकितिर लानु पर्छ

  • @happygoluckyfellow9935
    @happygoluckyfellow9935 2 года назад +45

    Hats off to you apil sir and team for the wonderful works. We need more reporter Like him

  • @krishnabhujel9095
    @krishnabhujel9095 10 месяцев назад

    जय,कपिल सर,तपाईको,सत्य काम्को फल मिलोस सदैब ईस्वरतपाईमाथी दाईना रहुन तपाईको कामक‍ो शुभ,कमना❤जय ईस्वर❤

  • @nirajpoudel7167
    @nirajpoudel7167 2 года назад +11

    De.
    देश को एक मात्र असल र निदर,पत्रकार अपिल सर नै हो

  • @goodwiii8477
    @goodwiii8477 2 года назад

    रबि ज्यु दिनेले दियो लिनेले लियो अब ब्येबाहर बिग्रीयो अब लिनेको जिबनमा समस्या भयो उनलाई बाच्न सहज गर्दिनु पर्यो।

  • @routineofexlover
    @routineofexlover 2 года назад +37

    अपील दाई काे कार्यक्रम नहेरी सुत्न मन नलाग्ने म मात्र होला हैं ❤️।

  • @sushilapun2422
    @sushilapun2422 2 года назад

    धन्यवाद अपिल सर हजुर्लाइ सलाम छ्🙏🙏🙏🌷🌹

  • @Collect_moment
    @Collect_moment 2 года назад +4

    Good job kapil sir. यो भिडियो समाज मा चेतना फैलाउन मद्धत ग़र्छ र सचेत गराउछ ।

  • @sujanaale7126
    @sujanaale7126 2 года назад +1

    Thanku so mach dada

  • @amitpulami9033
    @amitpulami9033 2 года назад +38

    नमस्कार अपिल सर।🙏आजको प्रस्तुति अत्यन्तै राम्रो लाग्यो।निडर,साहसी,निष्पक्ष पत्रकार अपिल सर।सलाम छ।🙏🌹🇳🇵

  • @helpingvlog6555
    @helpingvlog6555 2 года назад +1

    यी मिटर ब्याजे हरु सबै लाई कार्बाही को माग गर्दछु🙏🙏🙏🙏

  • @gobindabm4681
    @gobindabm4681 2 года назад +15

    अपिल सर मेयर हुनुपर्छ भन्ने हरु यता हाजिर हुनु त

    • @manabirai6927
      @manabirai6927 Год назад

      Haina patrakar vaneko deshko chautho anga ho apil sir jastai patrakar chai pokharama matrai Haina pratyek jillama hunuparxa Ani matrai vitri kuraharu bahira niskanx desh samriddi banx

  • @sabipunmagar5573
    @sabipunmagar5573 2 года назад

    यो दुई जना मिलेर खायको छ।
    यो मुस्लिमले दबाबमा राखेको छ
    यो दिदिलाई।

  • @suryagurung9004
    @suryagurung9004 2 года назад +22

    निडर आपिल सर 🌹🇳🇵

  • @hgyohj3228
    @hgyohj3228 2 года назад +8

    very Good job Apil sir.🙏

  • @prakashgurung7987
    @prakashgurung7987 2 года назад +12

    रन्जान र सीता दुई जाना को प्लान 💯% 🙏नमन अपिल सर

  • @bishnudhungana1433
    @bishnudhungana1433 2 года назад +2

    यो महँगो ब्याज लिने को मात्र नभै दिने को पनि गल्ती हो
    अपिल सर को यो कार्यक्रम बाट सबै ले महङ्गो ब्याज को लोभ मा पैसा नदिनु र
    नलिनु

  • @Deepee__Shaaa
    @Deepee__Shaaa 2 года назад +6

    नेपाल् सरकारके मियर ब्याज हटाउनु पर्यो है डाका हरु मिटर ब्याज देखि लाखौ कमाउनी दलाल हरु बिदेस मा चेलिबेटि बेचबिखन जसतै हो यो मिटर ब्याज अपराध मैले पनि यक लाखको पाच लाख तिरेको छु नडाराउनु है दिदी हामी साथमा छौ साहासी यक मात्र लिडर पत्रकार अपिल सर

  • @anjanakarki1043
    @anjanakarki1043 2 года назад +2

    याे दिदिलाई मैले चिने अनुसार एकदम मिलानसार हाे , मलाई लाग्छ याे दिदिले अाफैले खाएकाे । याे दिदिकाे पैसा नि अरुले खाएकाे छ। याे दिदी एकदम मिहेनती दिदी हाे, दाइ cancer भएर बित्नु भएकाे हाे सायद रिनले गर्दा नि हाेला। अपिल दाइ अजै छानबिन गर्नुहाेस् अनि याे दिदिकाे पैसा खाएकाे मुख्य नाईकेलाई समात्नु हाेला।

  • @तिमीबिनाकोजिन्दगी

    लाच पचिऐको नकचरि दुनियाँको पईसा खाऐर हिने अनि भागने

  • @buddhigrg5244
    @buddhigrg5244 2 года назад +2

    रञ्जन भन्ने ब्यक्ति को घरमा बुडि छोराछोरी छैनन् कि क्याहो🤔🤔🤔सजिलै शीत म तिर्न सहयोग गर्छु भन्छ त बा अचम्म छ🤔🤔🤔दालमे कुछ काला है 😏जे होस जो अन्यायमा परेकोछ उसले न्याय पाउनु पर्छ बस🙏🙏

  • @arghakhanchidkng9604
    @arghakhanchidkng9604 2 года назад +4

    गण्डकी मा मात्र हैन नेपाल को जुनसुकै ठाँउ मा पुग्नु परेयो जय नेपाल जय देश

  • @baltamang9038
    @baltamang9038 2 года назад +1

    अपील भाई पोखरामा भई रहेको यो सबै समस्याहरू समाधान गर्दै पुरै जिल्ला या प्रदेश or नेपालमा भई रहेको भ्रष्टाचार ठग समाप्त गर्नु होला।।हजुरलाई सलाम

  • @sumitsunar2480
    @sumitsunar2480 2 года назад +5

    सीता ले पैशा कस्लाई मितर ब्याज देको त्यो त्यो मान्छे लाई पनि कार्बाई हुनु पर्छ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад

    स्यालुट गर्दछु अपिल सर।🙏

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 года назад +52

    अस्ति त हजुर सित कुरा गर्दा हईन हाम्ले सापटि दिएको हो मिटर बियाज मा होईन उन्ले मागेपछि त दिमदिम हुन्छ भन्ने अाई मा अहिले मिटर बियाज मा दिएर ठुलो कुरा गर्ने

    • @mohanikafle100
      @mohanikafle100 2 года назад +8

      Yo miterboyaja lagaunilai ta paise hoina policeko jimmba lagaunu parxa

    • @shreyalama6953
      @shreyalama6953 2 года назад +2

      @@mohanikafle100 ani aruko paisa khayera aruko ghar bar nai dubaune yesto manche lai chai k garnu ni?

    • @mohanikafle100
      @mohanikafle100 2 года назад

      Shreya Lama ji 2% ok but not mitter beeyaj that is illegal

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 года назад

      @@mohanikafle100 who give 2% in this time bank also give 11,12 %

  • @Nishapandey783
    @Nishapandey783 2 года назад

    Thanks Apil ji

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 года назад +14

    real hiro अपिल सर्🙏🙏🙏

  • @binduchudara1364
    @binduchudara1364 2 года назад +5

    अपिल सर हजुर काम माहन छ🙏🙏🙏🙏यसरी मिटर ब्यज ले गरदा समाजमा महिला को चरित्र हतिय गरेको छ

    • @amarchunara1732
      @amarchunara1732 Год назад +1

      अपिल सर यिनि हरूलाई ठिकै भाको
      त्यो पैसा नदियपनि हुन्छ किनकि मिटर ब्याजको
      मायाले दियका रहेछन यउटा महिलालाई यत्रो पैशा किन दिय‍को

  • @aszxc6359
    @aszxc6359 2 года назад +34

    लिने लाई भन्दा नि दिनेलाई कार्बाही गर्नु पर्ने

    • @vinodratna824
      @vinodratna824 2 года назад

      Yo Sahi ho

    • @anitagurung5664
      @anitagurung5664 2 года назад +2

      Tara yesti ho ma pani victim bhayako thyo pahila yeni haru yesti jali hunchan ki dinu maan lakcha but hami kamalo maan bhayako manche victim parchau🙏

    • @shreyalama6953
      @shreyalama6953 2 года назад

      Yesko kura trust chai lagena thug ko kura anek huncha

  • @deskoyodha3821
    @deskoyodha3821 2 года назад +1

    त्यो मुसलमान रमजन मिया र इ महिला‌ बिच केहि सम्बन्ध छ पैसा दुबै जना हरुले खानु भएको हो नत्र करौडौ पैसा तिर्न सहयोग गर्छु भनेर कसैले भन्दैनन् रमजन मिया मुख्य मास्टर माइन्ड हुन सक्छ सक्दो केर कार गरि पर्दा फास होस

  • @srijanthapa2202
    @srijanthapa2202 2 года назад +4

    यो दुबै पक्षलाई कानुनी कारबाहीमा लेराउनु पर्छ??किनकि यी दुबै पक्ष ले कानुन बिपरित का काम गरेका छ्न । ब्याजको लोभले यस्तो गतिविधि गर्ने जोसुकैलाई भए पनि सजाय गर्नुपर्छ ।

  • @sarmilagurung8130
    @sarmilagurung8130 2 года назад

    thanks सर हजुरलाई

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +17

    Apil bro is great journalist in nepal i salute him

  • @ritakhadka1106
    @ritakhadka1106 2 года назад +1

    यो दुइ जनाको मिलो महतो छ यस्ले मियालाइ पुरै जोगाउदै छे जति गल्ति जति आफ्नै टाउकाेमा लिदैछे ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +9

    सकेसम्म कसैले पनि मिटर ब्याजमा पैसा
    लिने दिने काम नगर्नुहोस् नत्र यस्तै हुन्छ😌

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 года назад

    गण्डकि अञ्चलकै एक निडर पत्रकार अपिल जी👍👍👍🌷🌷👍👍👍

  • @somshrestha9673
    @somshrestha9673 2 года назад +7

    20/30 लाख केही नभएको मान्छेलाई किन दिनु?यहि मिटर ब्याजको कारणले होइन दिएको एक लाखको 30 हजार लिने अरे अनि कस्ले दिन्छ ठिक्क पर्यो अब एक सुको नदिए हुन्छ

  • @maniramchaudhary8561
    @maniramchaudhary8561 2 года назад

    यी दुई जनाको सम्बन्ध पनि शंकासपद छ

  • @sasitarai205
    @sasitarai205 2 года назад +10

    Apil sir salute ❣️❣️🤗🤗god bless you all the time🙏🙏🤗🤗💞💞

  • @binnambantawarai7574
    @binnambantawarai7574 2 года назад

    मुस्लिम ले भनेको छ पैलै कि म साथ दिन्छु भनेर सितालाइ सिताको श्रीमान कहाँ छ यो मुस्लिम को हो सबै बुझ्न् जरुरी छ अपिल सर

  • @maniramchaudhary8561
    @maniramchaudhary8561 2 года назад +5

    त्यत्रा पैसा लिएर गर्यो चाहिँ के यो महिलाले ? त्यसको पनि खोजिनिधी हुनुपर्छ। घर खर्चको लागि त पक्कै होइन होला

  • @mrsamkharel7284
    @mrsamkharel7284 2 года назад

    अपील भाइ महंगो व्याज मा पैसा लगानी गर्ने हरु लाई कानुनी कारबाही हुनु पर्छ

  • @comedy_man_572
    @comedy_man_572 2 года назад +6

    सलाम अपिल सर 🙏🙏

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад +2

    Best episode...I'm regular customer of Apil sir.

  • @deskoyodha3821
    @deskoyodha3821 2 года назад +5

    ब्याज को लोभ ले रिन दिने अपराधि हरु पनि गतिलो हैनन् इ कानुन को अपराधि हुन् इनिहरुलाइ पुरै पैसा नदिदा नि फरक पर्दैन पुलिस लाइ जिम्मा लाइदिउ मिटर ब्याजमा पैसा दिने हरुलाइ कानुनि कार्बाइ पनि होस जय नेपाल

  • @pdcocfunnymoment1220
    @pdcocfunnymoment1220 2 года назад +1

    अब अपिल सर को पालो राजनीति मा आउनी पालो हाम्रो रबि सिर नि आउदै हुनुहुन्छ ।। अब हजुर को पालो ।😍😍 हामी देख्न चाहान्छौ।।

  • @Hkalpit
    @Hkalpit 2 года назад +6

    Great job 👏

  • @Shushilkiratimusicproduction
    @Shushilkiratimusicproduction 2 года назад +1

    मिटर ब्याजमा पैसा लगानी गर्ने लाई पनि कानुन बमोजिम कर्वाही गर्नु पर्छ ।

  • @dhanthapa8235
    @dhanthapa8235 2 года назад +4

    Great job April sir

  • @sunilrock6214
    @sunilrock6214 2 года назад

    अनिल तृपाटी सर सधैं यसरिनै काम गर्नु होला

  • @sakhiragurung1394
    @sakhiragurung1394 2 года назад +9

    जति लिएको उति दिनुस् बैनी ब्याज स्याज घाम मा सुकाई देउ

  • @reshamkc180
    @reshamkc180 2 года назад

    You are great

  • @manutarataramanu7297
    @manutarataramanu7297 2 года назад +5

    यो तिर्न पनि सक्दिन र यो आइमाई गलत छ तिर्छु भन्न् ले पैसा राखिएको हुनुपर्छ

  • @mirapun7795
    @mirapun7795 2 года назад +1

    Nepalko no 1 .patrakar vai apil b

  • @JEMSRBLX
    @JEMSRBLX 2 года назад +8

    त्यो मुसल मान लाई झापड हानेर सम्झाउन पर्यो अनि भन्छ सबै कुरा

  • @tekenepali3079
    @tekenepali3079 2 года назад

    अपिलसर सलामछ हजुरको पत्रकारितामा साहासरदमछ

  • @munashrestha2032
    @munashrestha2032 2 года назад +5

    Very intelligent person apel sir

    • @ForcaBarca1092
      @ForcaBarca1092 2 года назад

      Khuching khuching teri ma chitharne ho khub meter byaj ko lobh ma thikka paryo lobhi ko ban haru ajhai khuching khuching

  • @exop362
    @exop362 2 года назад

    धेरै सहज सङ्ग कुरा मिलाउनु भको मा अपिल दाजु लाई बधाई छ

  • @govindadevkota9752
    @govindadevkota9752 2 года назад +3

    हो यस्ता निडर निस्पक्ष पत्रकारिता गर्ने नेपालका सपुत लाई हाम्रो हृदय देखी सम्मान छ ❤❤🙏🙏🙏🙏🙏

  • @japaniseyogso3125
    @japaniseyogso3125 2 года назад

    good job apil ji💪💪💪💪💪💪💪

  • @shovasenhamal9894
    @shovasenhamal9894 2 года назад +6

    great job Apil sir.🙏🙏

    • @sukumayanepali5807
      @sukumayanepali5807 2 года назад

      अपील सर मीरा बृज ले नै डुबायो

    • @sukumayanepali5807
      @sukumayanepali5807 2 года назад

      ब्याज देशै बुबा यो

  • @bikendratamang767
    @bikendratamang767 2 года назад

    यो आइमाई र रंजन मिया को मिली भगत छ है,यी दुबै लाई सिस्नो पानी लगाएर सत्य कुरा बकाउनु पर्छ।

  • @ramugrg
    @ramugrg 2 года назад +3

    कुरा बुझ्दा सीता बहिनी केही कुरामा चुकेकी छिन्, उनी फसेकी छिन्, पीडित छिन् । तर आफ्नो न्यायका लागि आफै लड्न नसक्ने अप्ठेरो अवस्थामा छिन् उनी ।

  • @kamalaregmi3770
    @kamalaregmi3770 2 года назад

    मिटर ब्याज को लोभ को कमाल रहेछ। सबै सचेत हुनुपर्छ ।

  • @subashdahal3099
    @subashdahal3099 2 года назад +10

    This episode should be twice a week please

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 года назад

    अपिल सरको पत्रकारिता एकदमै राम्रो लाग्छ ,

  • @rohitshrestha2783
    @rohitshrestha2783 2 года назад +11

    Na tirey hunxa
    Dineylai karbahi garos
    Ufthyaro pareko bela faida wuthauney haru
    Meter byaz laune katinai sahayog garey jasto

    • @bharatirai527
      @bharatirai527 2 года назад

      Meter byaj vaneko k ho ?

    • @PunkyBipin
      @PunkyBipin 2 года назад

      @@bharatirai527 legally allowed interest vanda badi line lai meter byaj vancha. Ghanta ko hisable byaj hancha kata kata ta. Ek lakh ko 30000,40000 hancha kasaile ta 30 ko dar le 40 ko dar le. Tesailai vancha meter byaj

  • @ramugaire2960
    @ramugaire2960 2 года назад

    अपिल सरको काम लाई सलुट छ ।

  • @chandramarai6816
    @chandramarai6816 2 года назад +7

    paisha hune manxele kahile Arka ko paisha lidaina dine manxeharu usto rahexa

  • @dhankutesolti3569
    @dhankutesolti3569 2 года назад +7

    kati dhani manxe hun ho pokhara tir te cheli sita shahi lai purba ko dharan tir send garnu hola yata ni lahure ko basti xa ho pokhara ta sabai lahure basti paro hola hoina ta

  • @guliorai7013
    @guliorai7013 Год назад

    Jai apil g

  • @baglung1236
    @baglung1236 2 года назад +7

    Sabai aaimai haru miter byaj ma paisa khayera dubaune ahile byaj naaayesi balla ahile nautanki garexan thukka Mac. Haru paisa dubyo aba Mero Pani aru sanga dubeko xa aau uthaideu ma byaj dinxu aaijao aaijao welcome xa

  • @motilalpun5880
    @motilalpun5880 2 года назад

    यो सीता शाहि् भन्ने महिला 100% झुट बोल्दैछिन यिनका पछाडी रन्जन भन्ने जस्ता धेरै ब्यक्ति हरु छन।

  • @bimalgm5275
    @bimalgm5275 2 года назад +4

    Omg sir ka ho🤔🧐😲

  • @shantiprasadsharmasp2434
    @shantiprasadsharmasp2434 2 года назад

    अपीलदाई को काम प्रति सम्मान छ । सम्मान गर्दछु। यसरी नै यस्ता दलालको भण्डाफोर गर्नुपर्छ ।

  • @purzamagar925
    @purzamagar925 2 года назад +4

    Xori manxi vayera yekki dher paisako karobar kina garyeko barai 😍

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 года назад

    जस्ले जे जे भने पनि एउटा महिलाले यत्रा मुन्छेहरुको पैसा लप्काउन सक्ने अनि दिनेले पनि दिन सक्ने ... धन्य हो ईश्वर तिम्रो लिला अपरम्पार छ ।

  • @mayapun2868
    @mayapun2868 2 года назад +4

    Ho miterbyaje chalaune sablai khorma thoknuparx. Natra yinle ulto yeti dukhadinxn vanera sadhyeixina. Pkr matra hoina ktm pani darlagdox. Yeslai kada prastut garnuparx.

  • @grgbabu1123
    @grgbabu1123 2 года назад

    salute sir good job ....

  • @jeebanadhikari9817
    @jeebanadhikari9817 2 года назад +5

    Muslim le majja le thokne raixa yo aaimailai🥰🥰😍😍